नमस्ते म यो गीतको शब्द सर्जक मन्जित पहाडी तपाइहरु माझ हामिले आँसु को तलाउ गीत लिएर आएका छौ कस्तो लाग्छ म्युजिक भिडियो सल्लाह सुझाव दिनु होला है साथै Manjit Pahadi TH-cam च्यानल subscribe गरिदिनु होला आगामी दिनहरुमा पनि यस्तै म्युजिक भिडियो लिएर आउने छौ ।🙏
आहा कति मिठो स्वर कुशल विश्वकर्मा दादा उच्च सम्मान कति मिठो शब्द आशु बिक्ने सहर छैन । खुसी किन्ने सहर छैन ।❤❤❤ सफलता को धेरै धेरै शुभकामना ब्यक्त गर्दछु 🙏 सम्पुर्ण टिम प्रती 🎉🎉🎉 दामी दामी
असाध्यै मार्मिक गित निकाल्नु भयको धेरै धेरै धन्यवाद गायक र सर्जक प्रती लाग्छ यो गित मेरै लागि नै गायको अनुभुती भैराको छ यो गित ले राम्रै बजार पावोस धेरै धेरै शुभ कामना आउने दिन हरुमा अझ राम्रा र मार्मिक गित सृजना हौउन यहि छ शुभ कामना❤
कति मिठो गीत बनाउनु भएको हो। एक एक सब्दले मन भक्कानी त्यसै माथी कुशल बिश्वकर्मा आवाज आहा 😍एक्लै बसेर रुम बन्द गरि बेस्स्सरी महसुस गरे यो गीत मैले आँसु चाहिँ किन झरेको नि 😢😢😔
तपाईंको मेहनत र संघर्षले एकदिन राम्रो स्थान पाओस् प्रिय मन्जित सर! धेरै कुराहरु भोक्दै सिक्दै जानुभएको छ दिनप्रतिदिन राम्रो हुदैँ गइरहेको छ,हामी पनि यहि देख्न हेर्न चाहान्छाैँ। तपाईंको आसुँको तलाउ बाहिर पोखिए पछि यो आसुँको तलाउमा धेरै जना पस्न सक्ने खतरा देखिएको छ।🥰तपाईं लगायत तपाईंहरुको सिङ्गो टिमलाई हार्दिक बधाई तथा शुभकामना!
अत्यन्तै मीठो स्वर अनि लय, मार्मिक हृदय स्पर्शी शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, गीतले अपार सफलता पाओस्❤️❤️❤️❤️🤸♂️🕺💃🤸👏👏👏👏🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️👍️👉️👉️👉️👉️👉️
अति नै मार्मिक सब्दहरु अनि मिठो लय र सुमधुर आवाज ले सजिएको यो लोक गित ले साच्चै नै मन छोयो , हजुर हरुको सम्पुर्ण तिम लाई धन्यवाद अनि सफलता को शुभकामना ❤❤❤❤❤

सारै मिथो गित सर जि❤❤❤❤
अति नै मार्मिक गीत ❤❤
Heart touching best wishes for entire team ma chai tik tok bata aako hai
❤❤❤
अ
आहा सारै उत्कृस्ट मन छुने सब्द सफलता को शुभकामना
♥️♥️🙏
सफलताको मुरी मुरी शुभकामना आसिर जी साथै सम्पूर्णलाई 💖💖💖💖💖💖🙏
Thank you so much
धेरै राम्रो स्वर बहिनी।।।यो गितले सफलताको शिखर चुमोस।।।बधाई एवं शुभकामना।।।❤🎉🎉
धन्यवाद हजुर लाई
गीतको धुन सुन्दै मन पर्यो शब्दको झन् के बयान गर्नु धन्यबाद सम्पूर्ण टीमलाई
धन्यवाद 🙏
आहा कति उत्कृष्ट भिडियो बधाइ छ सफलता शुभकामना 🎉❤
♥️♥️♥️🙏
मीठो गित ❤❤❤
धन्यवाद 🙏
आहा कति मिठो गीत...शुभकामना भाइ❤
धेरै धेरै धन्यवाद दिदी 🙏♥️♥️
❤❤❤❤❤❤❤❤सारै मन पर्यो।
Thank you
असाध्यै मार्मिक गित अनि सुमधुर आबाज❤❤❤❤🙏🙏🙏🌹🌹🌹🌹
धन्यवाद हजुर
आह कति जिबन्त शब्द
Thank you🙏
Dherai ramroo❤❤❤❤
Thank you so much🙏♥️
बधाइ छ❤❤❤❤❤🎉
धन्यवाद ♥️
Dherai ramro xa🎉
Thank you so much🙏♥️
अति मार्मिक शब्द सङ्गित भिडियो सबै उत्कृष्ट लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 🎉🎉🎉🎉❤❤❤
धन्यवाद हजुर 🙏♥️
Aha Kati mitho geet asu bigne Sahar xaina Khushi kinne bazar xaina💕💕💕💕💕💕🙏🙏🙏🙏🙏
Thank you so much
Dherai ramro xa safaltako suvakamana❤❤❤❤
Thank you so much🙏♥️
आहा अति नै मार्मिक गित🙏🙏🙏💗💗
धन्यवाद हजुर लाइ
नमस्कार गित सारै राम्रो छ ❤️❤️❤️सफलताको शुभकामना
धन्यवाद हजुर ♥️🙏
अति नै मार्मिक गीत ❤❤❤
Thank you🙏
सारै मन परेकाे गित ❤️❤️
सफलताकाे कामना सम्पुर्ण टिमलाई 🙏
Thank you So Much♥️ 🙏
❤❤❤अति मिठो आवाज अनि सन्ध लय धेरै धेरै धन्यवाद सबै टिम्म लाई लोक अजै हराएको छैन राम्रो सिर्जना अजै मेटिएको छैन भन्ने महसुस्स भो यो कलम अजै चल्नु पर्छ
धन्यवाद हजुर लाई यति मीठो प्रतिक्रिया को लागी♥️
आहा मीठो मार्मिक गित 🙏🙏🙏🙏💕💕💕💕💕
धेरै धेरै धन्यवाद हजुर लाइ
वा कति मिठो गीत मन छोयो गीतले सफल्ताको सुभकामना👍️
धन्यवाद 🙏
Mero vanjako geet ramro xa congratulations❤🎉
Thank you mama🙏🙏♥️
आहा कति मिठो स्वर कुशल विश्वकर्मा दादा उच्च सम्मान कति मिठो शब्द आशु बिक्ने सहर छैन । खुसी किन्ने सहर छैन ।❤❤❤ सफलता को धेरै धेरै शुभकामना ब्यक्त गर्दछु 🙏 सम्पुर्ण टिम प्रती 🎉🎉🎉 दामी दामी
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि🙏♥️
,,, आहा सारै मार्मिक मन छुने जय गित जय सङ्गीत सफलताको शुभकामना ❤❤❤❤
धन्यवाद 🙏♥️
आहा अतिनै मार्मिक गित मन मुटुमै छोयो 😭 बधाई छ होल टिम्लाई छिट्टै करोड क्लब मा पुगेको देख्न पाम्🙏❤️🌹🌹🎉🎉 जयगित जय संगित्🎸
धेरै धेरै धन्यवाद यति राम्रो प्रतिक्रिया को लागि♥️🙏
Dherai raamro song❤❤
Thank you so much🙏♥️
Thank you so much🙏♥️
Ati ramro geet ustai laye ramro thank you nani Babu haru lai
Thank you so much♥️
धेरै धेरै राम्रो गीत
Thank you so much
असाध्यै मार्मिक गित निकाल्नु भयको धेरै धेरै धन्यवाद गायक र सर्जक प्रती लाग्छ यो गित मेरै लागि नै गायको अनुभुती भैराको छ यो गित ले राम्रै बजार पावोस धेरै धेरै शुभ कामना आउने दिन हरुमा अझ राम्रा र मार्मिक गित सृजना हौउन यहि छ शुभ कामना❤
Aaha man xune sabda haru
Thank you so much🙏♥️
Beautiful song best of luck to the entire teams
Thaank you so much
wow kati mitho get❤❤❤
Thank you so much
आहा कति मन छुने शब्द ❤❤
धन्यवाद 🙏♥️
aaha saraii ramro man xoyo😢😢😢
Thank you so much♥️🙏
Aaha
Thank you
Bhawana ji ko ekdam ramro x ❤❤❤
Thank you🙏
आहा सारै उत्कृस्ट मन छुने सब्द सफलता को शुभकामना 🌹🌹🌹🌹🌹
धन्यवाद 🙏♥️
Ekadam sweet voice bhawana ko
Thank you so much
Dami❤❤❤❤ sabda aati ramro 🙏👌
Thank you so much🙏♥️
आहा कति मिठो गीत बधाई छ
धन्यवाद ♥️
अति मार्मिक गित सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई।
धन्यवाद हजुर लाई पनि ♥️🙏😍
Wow marmik geet dherai ramro lagyo❤❤❤
Thank you so much
Marmik xa
Thank you so much
मन छोयो गीत मिठो लागेयो 🥰🥰🥰
धेरै धेरै धन्यवाद 🙏
अत्यन्तै मीठो गित ❤❤❤❤
Thank you♥️
अाहा सारै मिठाे गित अथाह शुभकामना 🙏🙏🙏
धन्यवाद हजुर लाइ
आहा🎉🎉🎉🎉🎉🎉
धन्यवाद
Ahaaa❤❤nice❤❤song❤❤❤❤
Thank you🙏
बधाई छ सबै टीमलाई
आँशु
आशु😮
ध्यान दीईयोस कुशल जी
बाँकी सबै वाह
🙏🙏🙏🙏
आहा कति मीठो गित हार्दिक बधाई सम्पुर्णमा
धन्यवाद सर्🙏♥️
La badhai xa ❤❤❤❤❤❤
Thank you So Much♥️
Wow 😮nice song❤
Subhakamana xa all team laii❤
Thank you So Much♥️hajur
बधाई सम्पूर्ण टीमलाइ सफलता को सुभकामना✨🎈🏅
धन्यवाद 🙏
Derai ramaro lageyo geet
Thank you so much
आहा निकै मिथो गीत गीत❤
धन्यवाद 🙏♥️😍
@@manjitpahadiofficial2456 🙏🙏🤗
आहा❤❤❤❤कति मिठो शब्द सँगै रहेको समुधर अवाज का धनि कुसल दाई❤❤ धन्यवाद छ है यो गित ले सबै को मन जितोस् है
धन्यवाद हजुर लाई पनि♥️
सारै राम्रो भिडियो अनि शब्द झनै मन छुनी सबै टिम लाई सफलताको सुभकामना
धन्यवाद हजुर लाई राम्रो प्रतिक्रिया को लागि♥️♥️🙏
आहा कति मिठो गित मनै छोयो ❤ हार्दिक बधाई सम्पुर्ण कलाकार हरुमा।
धन्यवाद हजुर्🙏
Wow wow good song al timlai bdai xa
Thank you so much🙏♥️
सफलताको शुभकामना ❤
धन्यवाद 🙏
आहाँ मार्मिक बनेको छ गीत❤
हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ✅👍️
धन्यवाद हजुर्♥️♥️♥️♥️
एक दमै मार्मिक गीत यो गीत मार्फत जोडिनु हुने सम्पुर्ण लाइ उज्ज्वल भबिस्य को शुभकामना छ ❤❤
धन्यवाद हजुर🙏
Badhai xa vai yastai marmik sabdha ajhai fukun safalta ko subhakamana🎉
Thank you so much🙏♥️
कति मिठो गीत बनाउनु भएको हो। एक एक सब्दले मन भक्कानी त्यसै माथी कुशल बिश्वकर्मा आवाज आहा 😍एक्लै बसेर रुम बन्द गरि बेस्स्सरी महसुस गरे यो गीत मैले आँसु चाहिँ किन झरेको नि 😢😢😔
धन्यवाद मिठो कमेन्ट को लागि🙏♥️
तपाईंको मेहनत र संघर्षले एकदिन राम्रो स्थान पाओस् प्रिय मन्जित सर! धेरै कुराहरु भोक्दै सिक्दै जानुभएको छ दिनप्रतिदिन राम्रो हुदैँ गइरहेको छ,हामी पनि यहि देख्न हेर्न चाहान्छाैँ। तपाईंको आसुँको तलाउ बाहिर पोखिए पछि यो आसुँको तलाउमा धेरै जना पस्न सक्ने खतरा देखिएको छ।🥰तपाईं लगायत तपाईंहरुको सिङ्गो टिमलाई हार्दिक बधाई तथा शुभकामना!
धेरै धेरै धन्यवाद प्रीय सर हजुर लाई यति मीठो कमेन्ट को लागि आभारी छु हजुर प्रती 🙏🙏♥️
मन छुने ❤❤❤
धन्यवाद हजुर्♥️
आहा मन छुने शब्द
धन्यवाद 🙏
Aaha kti Ramro
Thaank you so much♥️
अति मिठो ❤❤🎉
wow geet bhaneko yasto hunu parxa safatale sikhar chumosh hardik shuvakamana❤❤❤❤
Thank you So much🙏♥️
आहा गीत अनि भिडियो निकै राम्रो बनेको रयछ छितै यो गीत करोडौं कलप मा पुग्न सफ़ल होस
सम्पुर्ण तीम लाई सफलता को शुभकामना 🎉🎉❤❤❤
धन्यवाद सर्🙏
भाबना जि को पहिलो गित भए पनि सारै राम्रो लाग्यो कोसिस गरी राख्नु मेरो शुभकामना 🎉
धन्यवाद 🙏
अत्यन्तै मीठो स्वर अनि लय, मार्मिक हृदय स्पर्शी शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, गीतले अपार सफलता पाओस्❤️❤️❤️❤️🤸♂️🕺💃🤸👏👏👏👏🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️👍️👉️👉️👉️👉️👉️
धन्यवाद 🙏
सारै मन छुनि सब्द हजुर
धन्यवाद हजुर लाइ🙏♥️
Congratulaion Bhabana ji🎉🎉❤❤❤
Thank you so much🙏💕
आहा अति मार्मिक भाका सार्है मन छोयो 👌💋खै कुन शब्द कोरेर बयान गरु 🤔🤔🤔मेरै लागि कोरे झै लाग्यो 😢😢😢यो गीत😭💋
धेरै धेरै धन्यवाद 🙏💕
यस्ता खाले गित अब बिरलै पाइन्छ वाह वाह सबै तिमलाइ सुभकामना❤❤
धन्यवाद 🙏
बधाई छ भावना लाई साङगितिक यात्रा सुरु गर्नु भएको मा सधै एस्तै सुम्धुर आवाज सुन्न पाउ
धन्यवाद 🙏♥️
सफलताको धरैधरै शुभकामना🎉🎉🎉🎉🎉
Thank you so much
Wow sarai mitho ganaa❤❤
Thank you
ramro xa badhai xu sampurna timlai
Thank you so much🙏♥️
आहा कति राम्रो म्युजिक भिडियो अनि गित पनि उस्तै राम्रो शुभकामना सम्पुर्ण टिमलाइ❤❤
धन्यवाद हजुर्♥️♥️♥️♥️
अाह सारै राम्रो गित सुन्दा पनि अान्नद हुने
धन्यवाद हजुर लाई 🙏♥️
धन्यवाद अति राम्रो मार्मिक गीत बनौनु भएकोमा अझै धेरै प्रगतिको सुभकामना गर्दछु 🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुर सबै तिर सेयर गर्दिनु होला है🙏
Wow very nice song 🎉🎉🎉❤❤
Thank you so much
sarai mitho geet ❤❤❤❤
Thank you so much🙏♥️
मेरो लागि बनेको जस्तो लाग्यो 😢😢ल बधाई छ❤❤
धन्यवाद हजुर
दस चोटि हेरे मन बुझेन क्या दामी सबै टिमलाइ सेलुट
धन्यवाद हजुर्♥️
Congratulations de ❤❤❤❤
Thank you so much
अति नै मार्मिक सब्दहरु अनि मिठो लय र सुमधुर आवाज ले सजिएको यो लोक गित ले साच्चै नै मन छोयो , हजुर हरुको सम्पुर्ण तिम लाई धन्यवाद अनि सफलता को शुभकामना ❤❤❤❤❤
धन्यवाद मीठो प्रतिक्रिया को लागी
सारै मिठो गित🎉🎉🎉🎉
धन्यवाद 🙏
आहा अति नै मार्मिक गीत 😥😥❤️🙏🙏
धन्यवाद कमेन्ट को लागि
बधाइ छ धेरै राम्रो छ गीत सफलताको शुभकामना ♥️
Thank you🙏
कति राम्रो गित 👍👍
धन्यवाद 🙏
साह्रै मीठो गित उतिकै राम्रो भिडियो बधाई छ है सम्पूर्ण टिमलाई साथै सफलताको शुभकामना🎉🎉🎉
धन्यवाद मीठो कमेन्ट को लागि🙏♥️
ल बधाई छ❤❤ मीठो र मनछुने शब्द सृजनाको धनि मनजित पहाडि लगायत सम्पुर्ण टिमलाई।मिलेन भ्युजको शुभकामना छ।आँसुको तलाऊ😂😂
धन्यवाद 🙏♥️
Wow nice fufu sadai yasri nae agadi bdirhanu 🎉❤🎉🎉
Thank you So Much♥️♥️♥️♥️🙏