भ्रष्टाचारबाट जोगिन यसरी गरिँदै छ प्रपञ्च II TOUGH talk Explainer II EP- 10

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
    Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
    The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
    -TOUGHtalk EXPLAINER
    -TOUGH talk Tapainsanga (T3) :
    DEMOCRACY DIALOGUE
    Platform for public dialogue on contemporary issues to advance democratic practices
    -TOUGH talk Tapainsanga (T3): COVID19
    Www.interfacenepal.com
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Podcast: www.interfacen... and iTunes
    Instagram: / dil_bhusan_pathak and Tough_talk_
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu
    #TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer

ความคิดเห็น • 711

  • @omthapamagat3293
    @omthapamagat3293 23 วันที่ผ่านมา +135

    सँसारकै नम्बर 1 भ्रष्टाचारी केपी वली हो,यसकै हनुमान प्रेम कुमार राई अख्तियारको प्रमुख छ कहाँबाट भ्रष्टाचार रोकथाम गर्न सकिन्छ जब सम्म केपी वली नामको रोगलाई जरै देखि उखालेर फ्याकिदैन तब सम्म भ्रष्टाचारको अन्त्य हुन सक्दैन_✍️

    • @SilichongMakpalung
      @SilichongMakpalung 23 วันที่ผ่านมา +5

      लाज सराम नभएको मान्छे खोज्ने हो भने अदालत जानू कि प्रेम राइको अखाडा जानु फर्क पर्दैन।

    • @kiranamatya91
      @kiranamatya91 23 วันที่ผ่านมา +3

      राइ हरु पनि त्यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिदैन त्यो पनि अति शिक्षित ब्यक्ति एउटा भ्रष्ट नेता को मलद्वारे किन भयो ? उहाँ को सन्तान हरु कसरी समाजमा शिर उठाएर हिडिरहेका छन् बुझि नसक्नु छ ।

    • @sailendragautam4461
      @sailendragautam4461 22 วันที่ผ่านมา

      तिमी के गर्दै छौ? अगाडि बढनुपर्दैन ।

    • @monicarai2771
      @monicarai2771 21 วันที่ผ่านมา +1

      Daka khate bharthchar garina Bhauju laja xaina Talai

    • @monicarai2771
      @monicarai2771 21 วันที่ผ่านมา

      Sala khate prem Kumari lai Hoina ta oli gu khane hos sala raiko Bijay garxas halo 😡😡😡😡

  • @SilichongMakpalung
    @SilichongMakpalung 23 วันที่ผ่านมา +34

    यो ५ बर्शे हदबन्दीको घोर बिरोध गर्दाछु।तपाईं ल्लाइ यो भनाइ कस्तो लाग्यो कमेन्ट प्लिज।

  • @hemgurung1596
    @hemgurung1596 23 วันที่ผ่านมา +29

    गहन बिश्लेषण सहित अत्यन्तै महत्पुर्ण बिषय उठान गरेर मानसपटल बाट बिस्तारै ओझेल हुंदै गएको बिषय हरु लाई ऊजागर गर्नु भएको मा धेरै धेरै धन्यबाद ! शायद भ्रष्ट नेता हरु ले भ्रष्टाचार मुद्धा हरु मा पांच बर्षे हद म्याद राख्न मरिहत्ते गर्नु मा पनि यहि कारण हुन सक्छ ।

  • @sptmgr3471
    @sptmgr3471 23 วันที่ผ่านมา +79

    फाँसी दिने कानुन बनाउनु पर्छ मसि सकेको मान्छेलाइ पनि सजाय हुनुपर्छ यस्तो कानुन बनाउनुपर्छ

    • @aitathakali2457
      @aitathakali2457 23 วันที่ผ่านมา

      8 kakxyaa padeko Oli Angrwji ma bhasan garna sakne bhani prayajaso nepaliharu ma Prabhakar parekole ahile PM ma niyukta gareko xa,tar bastabik bhane biparita xa,kinaki yo 8 class padeko PM byakti ko manma bhrastachaari Lai 5 barsa ko Hada myaada idea lyauna sakine unma ghamanda pahilayako ho.

  • @rajendrashahi9929
    @rajendrashahi9929 23 วันที่ผ่านมา +48

    खोज पत्रकारिता राम्रो छ सर , शुभकामना ।

  • @shyamrimal6283
    @shyamrimal6283 23 วันที่ผ่านมา +34

    यो कार्य्क्रम ले नेपाली जनता को आँखा खोलिदियेको हुनु पर्छ। धेरै धन्यबाद पाठक सर।

    • @MatrikaPrasadKoirala
      @MatrikaPrasadKoirala 22 วันที่ผ่านมา +1

      😊😊😊😊😊😊😊

    • @hawaakura9420
      @hawaakura9420 19 วันที่ผ่านมา

      खुल्दैन कसैको आखा..अन्धो हरू सधैं अन्धो नै हुन्छ

  • @bhaktasherrai6834
    @bhaktasherrai6834 23 วันที่ผ่านมา +39

    ज्यादै मिठो सटिक भ्रष्टाचारी लाई तिखो बाण
    सोझा जनताका लागि सचेतना र जागरण।

  • @ramandhakal1576
    @ramandhakal1576 23 วันที่ผ่านมา +12

    यो विधेयक भ्रष्टाचारीलाई जोगाउन ल्याएको हो ।यो बिधेयक पारीत भएमा भ्रष्टाचारी लखेट्ने अभियानमा सबै जनताले आन्दोलनको आधि ल्याउनु पर्छ । स्वच्छ पत्रकारीताको लागि धन्यवाद ।

    • @nirjaladawadi846
      @nirjaladawadi846 22 วันที่ผ่านมา +1

      parit garnai dinuhudaina

  • @T20NEPALPAGE
    @T20NEPALPAGE 23 วันที่ผ่านมา +75

    काङ्ग्रेस , एमाले माओवादी लाई भोट हाल्ने हरु लाई धन्यवाद देश चाडै ढीलो चाडो हरीकङगाल हुने छ 🙏 84 मा पनि भोट हालौ

    • @sailendragautam4461
      @sailendragautam4461 22 วันที่ผ่านมา

      देश के भको छ,तिमी के गर्दै छौ अगाडि बढनुपर्दैन

    • @rajeebbasnet666
      @rajeebbasnet666 21 วันที่ผ่านมา

      Sir Rabiji pani yo samiti ma hunuhunxa ta ani rastriya sabha ma ra sa pa ka pani mantri xan ta . Aba bhajapa lai vote dinu parxa desh India lai bujaunu parxa.

    • @SAPAN-g19
      @SAPAN-g19 21 วันที่ผ่านมา

      ​@@rajeebbasnet666 Rabi ko party le yes bisayama samsad ma boli sakeko xa. Video hernu

    • @rajeebbasnet666
      @rajeebbasnet666 19 วันที่ผ่านมา

      @@SAPAN-g19 aye ho ra ramrai bhayexa. Ma pani ra sa pa ko fan ho baru swarnim ji le bhane jastai cahi garnu parxa , India ko interest ma kaam garnu parxa raw nationalism kaam xaina xhittai nepal lai India ko colony banaunuparxa ani hami janta lai harek commodities ma sasto parxa .

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 23 วันที่ผ่านมา +24

    भ्रष्टाचार गर्दिन भन्नेले भ्रष्ट र भुमाफियाहरूलाई जोगाउन पाँच
    बर्षे हदम्याद लागुगर्नु भनेको शक्तीको दुरुपयोग गर्नुहो ।

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri 23 วันที่ผ่านมา +35

    कुनै पनि हालतमा यो विधयक पास हुनुहुँदैन

  • @PanthiSanjay-rs5sw
    @PanthiSanjay-rs5sw 22 วันที่ผ่านมา +3

    तथ्यपर दाजु । केस्राकेस्रा केलाइ दिनु भयाे । अब दुग्ध विकास संस्थानतिरका नियुक्ती र वेथिती उजागर गरिदिने की ?

  • @T20NEPALPAGE
    @T20NEPALPAGE 23 วันที่ผ่านมา +21

    देश विग्रेको नेता ले हैन समाज लाई राम्रो बाटो डोर्याउन न सक्ने मिडिया को मेन हात छ चुनाब को बेला आफ्नो स्वार्थ को लागि बोलीने मिडिया हानीकारक छन देश मा

  • @keshavdhungana
    @keshavdhungana 16 วันที่ผ่านมา +2

    धेरै-धेरै धन्यवाद दिलभूषण सर । यस्तै अनुसन्धानमूलक, तथ्यपरक सामग्रीहरू प्रस्तुत गरेर जनतालाई राजनीतिक चेतना सिर्जना गर्न सहयोग सदा गरिरहनुहोला । ❤️

  • @yamakantabaral5899
    @yamakantabaral5899 19 วันที่ผ่านมา +3

    पाँच वर्षे हदबन्दी को बिरोध गर्दै भ्रष्टचारको जरैदेखि निर्मूल पार्नु पर्छ

  • @b-bthapa465
    @b-bthapa465 22 วันที่ผ่านมา +3

    यो विलले बङ्गलादेश अवस्था अवश्य ल्याउन मद्दत गर्छ छिटो ल्याउ हामी जाग्नेछौ यिनिहरुलाई खेद्ने छौ पुर्व मेची देखी पश्चिम महाकाली सम्म यि लुटेराको विरुद्ध नयाँ क्रान्ति सुरु हुन्छ

  • @lanalovemybeastie8571
    @lanalovemybeastie8571 19 วันที่ผ่านมา +2

    नेता हरुले सब बिगारेको हो। आफू बच्न र आफ्नो लाई बचाउन को लागि सब प्रपन्च हो। सब भ्रष्ट नेता र मन्त्रीहरूलाई नेपाल बाट लखेट्नु पर्छ।इनि हरु देश बेचुवा र जनता लुट्ने गुन्डा हुन।

  • @emtyhouse56
    @emtyhouse56 21 วันที่ผ่านมา +1

    उत्कृष्ट विश्लेषण । सचेत गराईराख्नु होला हामी जनतालाई

  • @tmpproduction6074
    @tmpproduction6074 17 วันที่ผ่านมา +2

    दिलभूषण दाइ तपाईँ आह्वान गर्नुस् न जनतालाई। यो देश लुट्ने बलात्कारीहरूलाई हजारौँ जनता उठेर सडकमा जिउँदै आगो लाउनुपर्छ नत्र देश भन्दैन । भ्रष्टाचारी जति न नेता न कर्मचारी न झोले सबलाई समातेर आगै लाउनुपर्छ ।

  • @sudipshrestha2851
    @sudipshrestha2851 21 วันที่ผ่านมา +1

    Bhrastachhar episode was the best, sensational and public awareness show.
    Thank you for your tireless effort.

  • @sureshshrestha5310
    @sureshshrestha5310 21 วันที่ผ่านมา +1

    हाम्रो देश मात्र यस्तो देश हो जहाँ वडा सदस्य देखि लिएर अन्तर्राष्ट्रिय स्तर सम्म भ्रष्टाचार हुन्छ । बेलैमा सबैले सक्दो सेयर गरेर यो बिध्ययक पास गराउन हुँदैन ।

  • @krishnakedem9357
    @krishnakedem9357 23 วันที่ผ่านมา +3

    सबैले बुझ्ने गरि प्रस्तुत गरिएकोछ धन्यवाद | जनता जाग्ने बेला भो अब हाम्रा शासक नेताहरु बिरुद्ध !

  • @user-vk2er1lh1y
    @user-vk2er1lh1y 23 วันที่ผ่านมา +6

    सारै राम्रो र स्पस्ट रुपमा अाम जनमासलाई झकझक्याउने प्रस्तुति धन्यवाद । सबैलाई चेतना भया ।

  • @nayantimalsina1890
    @nayantimalsina1890 23 วันที่ผ่านมา +7

    भ्रष्टाचारको फाइल भाैतिक शरीर पश्चात् पनि खोलेर मुद्दा चलाउन सकिन्छ।स्वर्गबास पश्चात् पनि दोष र निर्दोष मा फैसला गर्न मिल्ने पहिलाको नियम कानुनलाई बदलेर भ्रष्टाचारी जोगाउन ल्यायको नयाँ कानुन खेदजनक र बिद्रोह गर्नुपर्छ।।।भ्रष्टाचारी को म्याद हुन्न

    • @nirjaladawadi846
      @nirjaladawadi846 22 วันที่ผ่านมา

      jusle vrasta har gareka chan jel halnu parcha.

  • @007robinhoodlove5
    @007robinhoodlove5 21 วันที่ผ่านมา +1

    जुन देश सन्सारकै अग्र स्थानमा छ भ्रष्टाचारमा त्यही देशमा भ्रष्टाचार को केशमा म्याद हदबन्दी राख्ने रे ?😮😮🤷‍♂️🤷‍♂️ त्यो गरेर कसलाई धर्म गर्न लागेको ? वा नगरे पाप लाग्छ र?😮😮 यो त हद भयो यार 😢😢

  • @PrakashRawal-e2g
    @PrakashRawal-e2g 23 วันที่ผ่านมา +2

    Great though Mr Dil Bhusan ji!कुनै पूर्वाग्रह नलिइ गर्नुभएको विश्लेषण!सेल्यूट यहाँ लाई!thank you

  • @khagendrajoshi4373
    @khagendrajoshi4373 23 วันที่ผ่านมา +7

    तिथि मिति सबुत प्रमाण सहित तथ्य परक प्रस्तुति धन्यवाद पत्रकार ज्यु ..

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 23 วันที่ผ่านมา +7

    चाेर नेताहरुले भ्रष्टाचारकाे अखडा बनाय देश। तलदेखि माथिसम्मै भष्टचार छ।
    स्थानिय तह त लाजमदाे छ। भष्टहरुकाे

  • @madanpramu1866
    @madanpramu1866 14 วันที่ผ่านมา +1

    धेरै-धेरै धन्यवाद सरलाई यस्तो गहन बिसयमा छलफल गरिदिनु भयो ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 22 วันที่ผ่านมา +2

    यक पटक भ्रस्टाचार बिरुद्ध सबैजना यक हुन जरुरी छ नत्र न देश न नागरिक को अबस्था आउनेवालाछ।आम्दोलन नै उत्कृष्ट मार्ग हो यक पटक भ्रस्टाचार बिरुद्द को आम्दोलन अपरिहार्यता छ।

  • @vishalsonar9309
    @vishalsonar9309 19 วันที่ผ่านมา +2

    आज यो भिडियो हेरि रहदा हामी ले पनि यो पापको केही अंश लिनु पर्छ । किन भने यी भ्रष्टाचारी लाई लाइसेन्स तपाई हामी जनता ले नै दिएका हौ ।तर अब कहिले सम्म यसरी नै लाइसेन्स प्राप्त भ्रष्टाचारी बनाउने हो । अब सोच्ने र गर्ने समय भनेकै ८४ हो आजै बाट प्रण गरौ यी लाइसेन्स प्राप्त भ्रष्टाचारी लाई छानी छानी परास्त गर्ने छौ ।। निडर निष्पक्ष पत्रकारीता का लागि दिल भूषण जी लाई सम्मान छ ।। 🇳🇵🇳🇵जय देश🇳🇵🇳🇵

  • @gitasapkota5773
    @gitasapkota5773 22 วันที่ผ่านมา +3

    यथार्थ विश्लेषण सबै नेपाली जनताहरु ले हेर्नै पर्ने भिडियो l

    • @laxmanshahi3907
      @laxmanshahi3907 18 วันที่ผ่านมา

      Herera k garne hore
      Sab jhole matra baki vako desh nepal😭😭

  • @aadarshabikramsingh6694
    @aadarshabikramsingh6694 23 วันที่ผ่านมา +2

    Dil Bhusan Pathak is a prominent journalist and media personality from Nepal. He is well-known for his work in investigative journalism, documentary filmmaking and as a television anchor. Pathak has made significant contributions to the field of journalism in Nepal, particularly through his in-depth reporting on social issues, governance and conflict-related topics.
    He gained widespread recognition for his investigative documentaries that often highlight critical issues facing Nepal such as corruption, human rights violations and social injustices. Dil Bhusan Pathak has also been involved in various media initiatives aimed at promoting responsible journalism and enhancing the capacity of journalists in Nepal.
    His work has earned him respect and accolades within the media community, and he is considered one of the leading figures in Nepali journalism.❤

  • @somnathniraula6405
    @somnathniraula6405 23 วันที่ผ่านมา +10

    भ्रस्टाचार को हद्म्याद रख्नु उचित छैन प्रेम कुमार राई र प्र म एउटै कित्ता काहुन भन्ने पो भनाइ छ

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 23 วันที่ผ่านมา +7

    देश भर्ष्टचारले थिलथिल भएको छ ,अझ अहिलेको उखाने केपी ओलीको नेतृत्वको छ ,जनताको लागि गर्नु पर्ने धेरै कानुन बनाउनु पर्ने ेछ, यि उखानेलाई आफु र आफ्ना लाई बचाउन हतार

  • @krishnathapa7826
    @krishnathapa7826 23 วันที่ผ่านมา +4

    सही सुचना,सवै जनताले सजिलो गरी बुज्ने भाषामा,वाह पत्रकार ज्यु।
    अरु आफुलाई ठुलो बुद्दिजिवी ठान्ने हरु कुन दुलोमा छन…?

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 23 วันที่ผ่านมา +2

    तपाईको मेहनतलाई सम्मान छ, भए गरेका तथ्यपरक बिषयहरू जनजनमा पुर्याईरहनुहोला।

  • @madanrai2596
    @madanrai2596 23 วันที่ผ่านมา +9

    मुखमा राम राम बगलीमा छुरा भनेकै याही हो

  • @prakiranshrestha3455
    @prakiranshrestha3455 23 วันที่ผ่านมา +2

    Really good explanation! tathastha rahera hami darshaklai sachet garaunu bhayako ma Dil bhushan ra entire team lai dherai dherai dhanyabaad!!
    Khusi chhu!

  • @sudeepkarki3224
    @sudeepkarki3224 23 วันที่ผ่านมา +1

    Very comprehensive analysis and explanation! Very sad to see law makers making double meaning and contradictory kaite law to manipulate in future if needed.

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t 23 วันที่ผ่านมา +11

    कोलि ले भ्रष्टाचार गर्दैन भन्छ देश लाई लुटेर झन कंगाल बनाउने भयो ।

    • @gokulbista377
      @gokulbista377 23 วันที่ผ่านมา

      Beiman ko. Pe.

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial594 23 วันที่ผ่านมา +2

    सत्य तथ्य राजनीतिक खोज पत्रकारिता गर्ने दिलभुषण पाठक मलाई मन पर्ने पत्रकार हुन यिनको प्रश्न हरु गर्ने शैलि बिशेश गरेर नेताहरूलाई तथ्यगत गहकिलो प्रश्नले मुखै बन्दहुने अवस्था देख्छु लगायत जगदीश खरेल पनि

  • @Loksewacorner
    @Loksewacorner 23 วันที่ผ่านมา +7

    Best journalist of nepal

  • @lokrajkunwar9719
    @lokrajkunwar9719 23 วันที่ผ่านมา +8

    राष्ट्रिय सभामा भ्रष्टाचारीहरु को बहुमत रहेको प्रष्ट भइसकेको छ। हामी जनता मा जागरण जरुरी छ।

  • @sangamtamang6174
    @sangamtamang6174 23 วันที่ผ่านมา +4

    यो सरकार नै भरसटचारी लाई जोगाउन बनेको सरकार हो। यो कानुन नबाए एमाले कांग्रेस को नेता हरु सब जेल जाने पक्का देखे पछी कानुन सम्सोधन गर्नु पर्छ।

  • @bijayshresthabhintuna5734
    @bijayshresthabhintuna5734 23 วันที่ผ่านมา +2

    Wow ..very nice show...u r really doing great job....
    U did very good job after leaving kantipur...keep it up the good work sir

  • @GopalJBista
    @GopalJBista 23 วันที่ผ่านมา +1

    अत्यन्तै राम्रो विश्लेषण सर्।

  • @shantikafle2393
    @shantikafle2393 23 วันที่ผ่านมา +2

    Patrakar Jiu ,yestai yestai kura ujagar gardai garnu hola janakari garauldai garnu hola ,aksamaya Ghisiya sakaune din pakkai auchha,dhanyabad.

  • @narayanadhikari8247
    @narayanadhikari8247 18 วันที่ผ่านมา +1

    दिलभुषणजी को प्रथम प्रस्तुति।

  • @dilliram4258
    @dilliram4258 17 วันที่ผ่านมา +1

    बेटी बचाउ ,बेटि पढाउ भन्ने कार्यक्रम अन्तरगत भ्रष्टाचार देखिन्छ भनेर कागजातहरु मिलाएको हुनुपर्छ ।यसको गहिराई जाने र खोजतलास गर्ने हो भने पक्कै भेटिन्छ ।

  • @kdahal75
    @kdahal75 23 วันที่ผ่านมา +4

    Very good and analytical program.

  • @yumeshghaleg31
    @yumeshghaleg31 20 วันที่ผ่านมา +1

    भ्रष्टाचार रोक्नको लागी अख्तियार प्रमुखले साहसिक कदम चाल्नु पर्छ र कानून पालना गराउने पदमा बसेकाहरु पूर्ण रूपमा जिम्मेवार हुनु पर्छ l अन्त्यमा घुस लिने र दिने दुबै देशका शत्रु हुन् l

  • @SUNDARDHITAL
    @SUNDARDHITAL 23 วันที่ผ่านมา +2

    Congratulations best wishes हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😊

  • @umeshgautam1958
    @umeshgautam1958 22 วันที่ผ่านมา +1

    Hats off Dil Bhusan Ji, nepali patrakar haru aru 10 jana asari nispachhya ra nidar hunthe deshka khatir bhane rajniti pani pakkai sudhrine thiyo.

  • @RuhMe
    @RuhMe 23 วันที่ผ่านมา +1

    Excellent.
    Now, i am aware of the reality.
    Thank You very much for this beautifull and shocking presentation on corruption.

  • @tilakkandel3113
    @tilakkandel3113 17 วันที่ผ่านมา

    राजनितिक दल का लुटेरा अपराधि ले मन लाग्दो गर्छन्
    जागौ नेपालि जनता जागौ यि लुटेरा अपराधिलाई जरै देखि लखेटौ
    सबै नागरिक ले राजा लाई राष्ट्र प्रमुख र बालेन साहा लाई प्रधान मन्त्रि बनाउँ ❤❤❤

  • @dhiranbhattarai4015
    @dhiranbhattarai4015 15 วันที่ผ่านมา

    यस्ता भ्रष्टाचारीहरु त अख्तियार प्रमुख अनि काहाबाट देशमा विकाश र शुशासनको आशा वेर्थ हुन्छ।

  • @binodlamichhane1247
    @binodlamichhane1247 23 วันที่ผ่านมา +3

    सबै भ्रष्टचारी जोगीने बटो खोज्दै

  • @muktisharma6067
    @muktisharma6067 15 วันที่ผ่านมา +1

    नेपालका नेता ले घुस खान र भरस्टाचार गर्न गर्भ मै सिकेको हुदा इनिहरुलाइ रोक्न कसैले सक्दैन इ सकुनिका नया रुप हुन।

  • @Leo_subhas
    @Leo_subhas 19 วันที่ผ่านมา +1

    केपि ओलि जति को भ्रष्टाचारि सायद यो संसारमै छैन होला..यो नमरे सम्म जनता सधै दुख मै हुन्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 23 วันที่ผ่านมา +1

    नेताहरूत उसैपनी भारतको भरसोमा परेरनै देश नेपाल र नेपाली जनताहरू लुटने सुवार्थमानै अगी बडे्कै पत्तो लागीयो तर नेताहरू र उनीहरूको कर्मचारीहरूले पनी बराबर लुट मचाहेकै कारणत जनाताहरू मात्र नभहेर देशनै रूदै र कराउदै दगुरने बनाएत भन्नेचै मेरो कुरोहो हैत रत एमाले काग्रेस माऊबादीका नेता टु कर्मचारीहरू पनी पत्ता साफ गरेर अबो बन्ने नेताहरूले चै एटु जेठनै नॅया नहौल कर्मचारीहरू बनाहेर नेत्रीतो चलाऊन हैत

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 21 วันที่ผ่านมา

    Good journalism...This is the threat to the base of Nepal stablishment....

  • @vijay76972
    @vijay76972 23 วันที่ผ่านมา +3

    Best wishes, keep it up sir. I salute you.

    • @nivashrestha5376
      @nivashrestha5376 23 วันที่ผ่านมา

      Me too. Salute to Dil B Pathak

  • @bishnuharisapkota7317
    @bishnuharisapkota7317 20 วันที่ผ่านมา +1

    dil bhusan ji salute

  • @prakashchitrakar3224
    @prakashchitrakar3224 23 วันที่ผ่านมา +2

    भष्ट्रचारीहरुलाई फाँसी नै दिने ब्यवस्था गर्न सकिन्न र ?

  • @chettriishor8101
    @chettriishor8101 16 วันที่ผ่านมา +1

    दिल भूषण दाइ धेरै मन पर्छ

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 23 วันที่ผ่านมา +2

    हरामी नियम ल्याउनेलाई जनताले कि त झुण्याउने कि त गाड्ने, अब ढिला नगरौं, जागौं, उठौं जनता हो जागौं, उठौं ।

  • @ranjityadau9736
    @ranjityadau9736 21 วันที่ผ่านมา +1

    very good 💯 News

  • @user-fr4pj1yv7p
    @user-fr4pj1yv7p 23 วันที่ผ่านมา +2

    हामी नेपाली जनताले नेतहरुको प्रगती गरेको समाचारहरु सुनी रहँदा खेरि त टाउको को कपाल पनि दुम्सिको काँढा झैं भएर आउंछ।

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 16 วันที่ผ่านมา +1

    हदम्याद किन राख्ने राख्न पर्दैन यो परस्थब भ्रस्ट चारि हरुलाई मात्र यो हदम्याद को परस्थब जसले भ्रस्ट चार गरेकोछ उनिहरुलाई हदम्यादको कानुन बनाउन परेकोछ खवरदार यो हदम्यादभनेर प्रस्थाब गर्न पर्दैन।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 23 วันที่ผ่านมา +1

    भर््टाचार लुकाउन ५ बर्स राख्ने अाेलि चार हाे ।शेरे र उसकाे स्वस्नि महा चाेर साबित भयका छन ।

  • @chetnath
    @chetnath 13 วันที่ผ่านมา

    सत्य उजागर छ तर पनि सतिले सरापेकाे देशमा जनताका लागि केही भलाे हुदैन

  • @yamprasad9453
    @yamprasad9453 23 วันที่ผ่านมา +2

    यो विधेयक कुनैपनि हालतमा पास हुन दिनु हुन्न

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 16 วันที่ผ่านมา

    यि बुढा नेताहरु को अन्त्य न भै देश मा न भ्रष्टाचारको अन्त्य पनि हुदैन हामि सबै नेपालि जनता हरु ले अब यो कुराको हेक्का राखौ यिनिहरु लाइ चुनाव मा बहिस्कार गरौ ,

  • @rabinbaram9011
    @rabinbaram9011 21 วันที่ผ่านมา +1

    Aaha great analysis bhusan sir

  • @user-qt1hp9py3b
    @user-qt1hp9py3b 20 วันที่ผ่านมา

    100% सहि सत्य तितो कुरा कानून महाभस्टाचारि का लागी,,,,

  • @user-lp9ey5bd7v
    @user-lp9ey5bd7v 21 วันที่ผ่านมา

    तपाई भ्रष्टाचार र भ्रष्टाचारि शक्तिशाली नेता माथि जति ठुलो आपत्ति र वकालत गरे पनि देशमा भ्रष्टाचार मौलाउने उर्वर भुमि बनाउनेमा तपाई जस्ता तथाकथित निस्पक्ष पत्रकार, राजनीतिक विश्लेषक एवं बुद्धिजीवीहरुको भुमिका नै मुल कारक तत्व हो । ओलि जस्तालाई शक्तिशाली बनाउने कार्यमा तपाईहरुको योगदान अतुलनीय छ । जबसम्म देशमा वैग्यानिक समानुपातिकता तथा समावेशीता लागू हुदैन । तबसम्म ओलिजस्ता खुलेआम भ्रष्टाचारिहरु शक्तिशाली भइ नै रहनेछ । लङडा घोडा रेस कदापि जित्न सक्दैन भने झै तपाईंहरु देशमा संघीयता लङडा भैरहदा क्षेत्रीय मानसिकताबाट पीडित हुनुभो र अहिले पनि हुनुहुन्छ । त्यसैले जति मिठो र मार्मिक कुरा गरे पनि केही हुने होइन । पशुपतिनाथले सबैको रक्षा गरून् ।

  • @tejbahadurranamagar4985
    @tejbahadurranamagar4985 22 วันที่ผ่านมา

    एक नम्बरका भ्रष्टाचारी को रैछ्न भन्ने स्पष्ट भयो । पाठकजीलाई मुरी मुरी धन्यवाद ।

  • @Dinesh-Khatri
    @Dinesh-Khatri 22 วันที่ผ่านมา +1

    छिटोभन्दा छिटो Taugh talk नै ल्याउनुपर्याे सर पहिलाको जस्तै । प्रत्यक्ष सम्बन्धित व्यक्तिलाई नै ल्याएर झक्झक्याउनुपर्याे ।

  • @lilanathdai2107
    @lilanathdai2107 16 วันที่ผ่านมา +1

    Very good news ❤🎉🎉🎉❤❤

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 19 วันที่ผ่านมา

    यो कानुन पास भयमा उग्र आन्दोलन गर्नु पर्छ म 67वर्षको बुढो पनि सामिल हुनेछु

  • @roshanacharya2099
    @roshanacharya2099 23 วันที่ผ่านมา +1

    आजकाल , नयाँ चलन रैछ । घुस होइन खुस हो , "यती उति भन्दिन, मन लागेको दिनुस् " रे ।

  • @gopishrestha1799
    @gopishrestha1799 23 วันที่ผ่านมา +3

    अहिले सम्म देखेका र भएका नेटाहरु भरोशा गर्न लायकका कोहि छैन ।
    भगवान भरोसा ...

  • @yugalkafley6720
    @yugalkafley6720 15 วันที่ผ่านมา +1

    अख्तियार को मा दम नै छैन्..., आफै चोर भए पछि अरुलाई समाउँन गारो परेको ; नत्र के ले रोक्छ❓🇳🇵🙏🤠😊😎 👍

  • @yadavbhattarai114
    @yadavbhattarai114 19 วันที่ผ่านมา

    यो बोलि ठिक बिपरित जनताको बुझाई छ।

  • @mypersonal2022
    @mypersonal2022 20 วันที่ผ่านมา +1

    Bichar garnu hola hai Pathak ji sabdhan rahanu hola. Chor haruko biswas chaina

  • @kamalagrg7602
    @kamalagrg7602 19 วันที่ผ่านมา +1

    अब जनता सचेत हुनु पछ ।

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 22 วันที่ผ่านมา +1

    यसलाई भनिन्छ खोज पत्रकारीता। निश्पक्ष भएरै अगाडि बढ्नुहोला

  • @beyondinfinity3876
    @beyondinfinity3876 23 วันที่ผ่านมา +1

    यो सबै नेतहरुलाइ एउटै खाल्डोमा राखेर जिउदै पुर्नु पर्छ।

  • @bishoprakashadhikari3192
    @bishoprakashadhikari3192 15 วันที่ผ่านมา +1

    यो सरासर भ्रस्टाचारीलाई जोगाउने विधेक हो। कुनै हालतमा पनि यो खारेज गरिनु पर्दछ । यो कुरा मान्य हुन्छ भने कुनै पनि नेतालाई मारेको ५ बर्ष पछि कानुन नलाग्ने बिधेक ल्याऊनु पर्दछ ।

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 19 วันที่ผ่านมา

    यथार्थ त नैतिकता हराएको राज्यको निति घिन लाग्दो यसै पनि छ।त्यै पनि थोरै नैतिकता बाँकी छ भने यदि भ्रष्टाचारको पुष्टि भए मृत्युपछि पनि उसको परिवारलाई होइन जायजेथाको अंस कटौती हुने कडा कानुन होस।जसले भ्रष्टाचार भन्ने शब्दबाटै टाढा रहन सिकाउँछ।

  • @sushilaprasai3147
    @sushilaprasai3147 20 วันที่ผ่านมา +1

    Dashing and informative

  • @LawAcademy-nx1kb
    @LawAcademy-nx1kb 23 วันที่ผ่านมา +4

    भ्रष्ट सरकार भ्रष्ट बाट जाेगिन याे खेल खेल्दैछ

  • @birengurung8589
    @birengurung8589 23 วันที่ผ่านมา +1

    यो बिधेक पास गर्नु कुनै पनि हालतमा हुनु हुदैन यस्को निम्ति अ-आफ्नो क्षेत्रामा भएका प्रतिनिधिसभासदस्य र राष्ट्रीयसभा सदस्यलाई खबरदारी गरौ .

  • @KeshabKshetri-y4d
    @KeshabKshetri-y4d 23 วันที่ผ่านมา +1

    तपाईले यो कार्यक्रम मार्फत नयाँ युवाहरूलाई एकजुट बनाएर अन्तरबार्ता गर्नु पर्यो जो साच्चिकै पछि परेको तर साच्चिकै नेतृत्व गर्न सक्ने क्षमता राख्छ त्यस्ता व्यक्तिलाई अन्तरबार्ता मा बोलाउनु पर्यो

  • @gaharbudathoki782
    @gaharbudathoki782 23 วันที่ผ่านมา +1

    हजुरहरूले भ्रष्टचारी नेत्रीतोहरूले चुनेर बनाहेको माॅहा कुरूर कुपुत्रलाई ज्यानमारा नेतालाई एहोत हाम्रो देशभक्त नेताहरूनै रहेछन् भनेर झुकिदै बार बार ३५ बर्ष सम्म भोट चुनाब जिताउदाको फाइदानै आज देशका जनताहरू मात्र नभहेरचै नेपाल देशनै रूहुने बनाहेर छाडीए हैत र फेरी

    • @nirjaladawadi846
      @nirjaladawadi846 22 วันที่ผ่านมา

      sansadh savhanai banda garnu parcha new byabasha anusar new byabastha lerauna napaune bannuparcha

  • @007robinhoodlove5
    @007robinhoodlove5 21 วันที่ผ่านมา +1

    जनता नै की भेडा छन् की झोले छन् 🤷‍♂️🤷‍♂️ अलीकती चेतना भएका युवाहरूलाई वैदेशिक रोजगारमा जान वाध्य पारीएको छ 🤷‍♂️ वाकी देशमै भएकाहरुमा बङ्गलादेश र श्रीलंकाका जनतामा जस्तो आट ,हीम्मत छैन 🤷‍♂️🤷‍♂️ अब उही उखान सम्झदै बस नेपालमा "" दुख पाइस मङ्गले आफ्नै vote हाल्ने ढङ्गले ""😢😢🙏🇳🇵

  • @navarajsharma9237
    @navarajsharma9237 16 วันที่ผ่านมา +1

    भ्रष्टाचारीलाई होइन आफू र आफन्तलाई जोगाउने खेल

  • @buddhist_rumba
    @buddhist_rumba 23 วันที่ผ่านมา

    हद म्यादको लागि कानुन नै सम्शोधन गर्ने हैन, भ्रष्टचारीलाई फॅासी दिने कानुन बनाउनु पर्छ…

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 18 วันที่ผ่านมา

    गुड चित्त बूझ्यो ।यस्तै भित्री कुरा बाहीर आउन पर्ये