यति सरल ब्यक्ती कुनै पनि सेलिब्रिटी छैन नेपालमा।महानायक तेतिकै भएको।उहाँको नम्रतापूर्वक बोल्ने शैली जे जस्तोमा पनि जो संग पनि रमाउन बोल्न सक्ने र बुझाउन सक्ने कोही छैन।
हृदय देखि नै धन्यबाद छ बिध्या दिदी र राजेश दाइलाइ मुरुमरु कृतज्ञयता छ । यस्तै माहान साेचाइ राख्दै जानू हाेस । अरुकाे दुखलाइ अाफुलाइ समिकक्षण । गर्न भयेकाे छ ।
{ हाम्रो गाउको मान्छेले कहिले पनि शुख पाउदैन क्या हो? } मैले जति पटक हेरे तेत्ती पटक नै म रोए ! किनभने उजेलिको त्यो अवाज अत्यन्तै करुणानिक मर्मस्पर्सी र वेदनाले भरिएको आवाज थियो 😂😂
साचै नै आज यो भिडियो देखेर मेरो मन धेरै रोयो मेरो देश नेपाल मा पनि कति दु:ख रहेछ धेरै धेरै धन्यवाद राजेस दाइ अनि दिदी लाई आज हजुर हरु येसरी गाउँ घर मा गएर हजुर हरुले वहाँ हरुले पाई रहेको यो दु:ख यो नेपाल सरकार सम्म पुर्याउनु भएको लागि god bless you आउँदा दिन हरुमा पनि येसरिनै अगि बढ्दै जानू होला
उजेलीको कथा देखेपछि मलाई गाँस काटेरै भएपनि उनको शिक्षा, दिक्षा र घर बनाउनको लागि सहयोग गर्ने इच्छा जागेर आयो । हामी सबै जुटेर उजेलीको पढ्ने चाहना पूरा गरौ है BEST OF LUCK #UJELI
Sara Janata dukhako aashuko maha sagar ma dubayar kehi barga sukhako lakhauka bed ma suti raheka xan kaha gaya krantikari awaj kathai hami Nepali le ajhai kati din yasari bitaunu parne hola ajhai dabab mulak karyakram banaunu parxa, rajesh dai thanks for supporting the team.
बिचरा मलाई त तियो बैनी को माया लाग्यो । मन्भरी पिडा, आँखाभरी आसु, तीयो दुख्ख को दिन्हरु, पाहुना सँग बोल्ने सैली बिचरा । तियो मन्को इच्छा कहिले पुरा हुन्छ होल । के गर्नु धेक्कार छ जिन्दगी ।
हाम्रो गाउको मञ्छेले त कहिले पनी सुख पाउदैन की के हो भन्ने बोईनीको शब्द मेरो आखा बाट आसु आएको पतै पाइन 😢यो गाउको सम्पूर्ण मनीषहरूको जीवन सुख मय बित्तोस 🙏🥹
हाम्रो गाउँको मान्छेले ता कहिले सुख्खा पाउदैन कि क हो कति भक्कनिएको शब्द अनि कति उच्च बिचर उजेली आफ्नु लागि भन्दा गाउकै लागि सोचेको कति महान सोचाइ उजेली बहिनी
यहि कारण ले गर्दा राजेश हमाल माहानायक हुन ! यो बेला शिव श्रेष्ठ ,भुवन केसि जस्ता so called actor हरु जब सहयोग को खाचो थियो दुलो पसे अनि महानायक पगरी प्रती असन्तुस्टी जनाउछन ! राजेश हमाल माहानायक उपाधी को लागि हर कोण बाट लायक छन !
Kati ramailo ani bises garera Rajesh Hamal ji le uhanko premi man sita samajik uttam sallah sujhaw ani uhanko Gaunle prati ko maya , sandhai Amar rahos
Is Nepal ready to accept this reality or are they happy on their own as always? Legendary Actor Rajesh Hamal is the most known face of Nepal & his steps following his citizens this way for awareness is beyond appreciations, thanks Bidhya Ma’m for your update on isolated & unseen Nepal
I can understand some words .I grew up in Punjab living in Canada . love the episode but English subtitles would been nice all throughout the program .Thank you for uploading
Real life vaneko yesto hook 😊 स्वार्थ विहिन मन आफ्नो आफ्नो काम गर्यो खायो 😊 न के को लोभ न के को लालच जिन्दीगीमा रहेको बनेको मात्र अभाव❤❤😢 ७ वर्ष पछि फेरि हेरुँ हरु लाग्यो😊
यथार्थमा लुकेकाे emotions ..... परिवर्तन अवस्य अाउनेछ तर संबंधित निकायबाट साेच र काम सकरात्मक ढंगले गर्नु पर्ने छ । हिमाल,पहाड ,तराई दुख शुख मा हामी सबै नेपाली 🌹
कति महान राजेस दाइ ! तपाईं जतिको लेजेन्ड मान्छे बिद्वान साच्चिकै महान भएर होला महानाएक को दर्जा दिएको
Great
89.
.n^*
विद्द्या त्यतिकै विद्द्या भएकी र राजेश हमाल त्यतिकै महानायक भएका होइनन् भन्ने प्रमाणित भएको छ। उहाँहरूको त्यागलाई हृदयदेखि सलाम छ।
यति सरल ब्यक्ती कुनै पनि सेलिब्रिटी छैन नेपालमा।महानायक तेतिकै भएको।उहाँको नम्रतापूर्वक बोल्ने शैली जे जस्तोमा पनि जो संग पनि रमाउन बोल्न सक्ने र बुझाउन सक्ने कोही छैन।
कति मिठो कमेन्ट लेख्नु भएछ हजुरको कमेन्ट मेरो मन छोयो हो राजेश हमाल जस्तो सालिन र भद्र ब्यक्ती कोहि छैन?❤
उजेलीको जीवनी देखेर सर्है मन रोयो !भक्कानु फुटने गरि धित मरउन्जेल रोय ।म एक मध्यम बर्गको हु ।
यस्तै हो महोदय गरिब संग मन हुन्छ धन हुदैन म पनि मध्य बर्ग गिय परिबारको हु
हाम्रो देशमा कति नाम कमाउनेहरु छन् कति धन कमाउनेहरु छन् तर र राजेश जी र विद्या जी जस्ता कमैमात्र छन् । सलाम छ सबै दुवैजनालाई ।
कति ठूलो मन हुन्छ गरिब को आफैलाई खान सुत्न गारो हुदा पनि बाडेर खानु जानेको हुन्छ😍😍
्
हृदय देखि नै धन्यबाद छ बिध्या दिदी र राजेश दाइलाइ मुरुमरु कृतज्ञयता छ । यस्तै माहान साेचाइ राख्दै जानू हाेस । अरुकाे दुखलाइ अाफुलाइ समिकक्षण । गर्न भयेकाे छ ।
बिचरा उजेली बहिनिको कति माया लाग्यो राजेस दाइ र बिध्या दिदी लाई धेरै धन्यवाद
{ हाम्रो गाउको मान्छेले कहिले
पनि शुख पाउदैन क्या हो? }
मैले जति पटक हेरे तेत्ती पटक नै म रोए !
किनभने उजेलिको त्यो अवाज अत्यन्तै करुणानिक मर्मस्पर्सी र वेदनाले भरिएको आवाज थियो 😂😂
Keshang Sherpa
🙏🙏
दुईपटक हेरे रोएँ
उजेली को लागि भगवान बनेर जानुभयो विद्या जि र महानाएक राजेश हमाल।।।।
Ma pani brother
Same
उजेली :- हाम्रो गाउँको मान्छेले त कहिले पनि सुख पाउदैन कि के हो....!😢
🥺🥺🥺😭😭so touchy
राजेस दाइ र बिध्या दिदिको यो मिठो प्रस्तुतिले म भाबुक भए कति बेला आँसु झर्यो थाहा नै भएन र उजेली बहिनिको बोल्ने सहिली र शब्दले आँसु नै झर्यो ❤️❤️
कति शालिन छ राजेश दाइको बोली अनि गाउलेबिचको माया । Long live Rajesh dai
साचै नै आज यो भिडियो देखेर मेरो मन धेरै रोयो मेरो देश नेपाल मा पनि कति दु:ख रहेछ धेरै धेरै धन्यवाद राजेस दाइ अनि दिदी लाई आज हजुर हरु येसरी गाउँ घर मा गएर हजुर हरुले वहाँ हरुले पाई रहेको यो दु:ख यो नेपाल सरकार सम्म पुर्याउनु भएको लागि god bless you आउँदा दिन हरुमा पनि येसरिनै अगि बढ्दै जानू होला
कति सफा र सुन्दर हुन्छ गाउलेहरुको मन ❤🥰
राजेश दाइ को मन कति सफा छ गाउँ मा गएर गाउको खाजा खानु भयो
उजेलीको कथा देखेपछि मलाई गाँस काटेरै भएपनि उनको शिक्षा, दिक्षा र घर बनाउनको लागि सहयोग गर्ने इच्छा जागेर आयो । हामी सबै जुटेर उजेलीको पढ्ने चाहना पूरा गरौ है BEST OF LUCK #UJELI
आज भोलिका फिल्म हेर्नु भन्दा यस्तो हेर्न राम्रो कति मिठो कति सत्य 🙏🙏🙏
Sara Janata dukhako aashuko maha sagar ma dubayar kehi barga sukhako lakhauka bed ma suti raheka xan kaha gaya krantikari awaj kathai hami Nepali le ajhai kati din yasari bitaunu parne hola ajhai dabab mulak karyakram banaunu parxa, rajesh dai thanks for supporting the team.
नेपालमा पनि आझै यस्तो ठाउ रैछ यहा राजनितीक दलका मानिसहरु छैनन् क्या हो। नत्र किन यत्ति पछि पारेका हुन यो ठाउ
बिचरा मलाई त तियो बैनी को माया लाग्यो । मन्भरी पिडा, आँखाभरी आसु, तीयो दुख्ख को दिन्हरु, पाहुना सँग बोल्ने सैली बिचरा । तियो मन्को इच्छा कहिले पुरा हुन्छ होल । के गर्नु धेक्कार छ जिन्दगी ।
हाम्रो गाउको मञ्छेले त कहिले पनी सुख पाउदैन की के हो भन्ने बोईनीको शब्द मेरो आखा बाट आसु आएको पतै पाइन 😢यो गाउको सम्पूर्ण मनीषहरूको जीवन सुख मय बित्तोस 🙏🥹
उजेली बहिनीको कुराले मन सारै रुवायो यो मनले जेजस्तो भयपनि जिउननै पर्नी रहेछ जस्तो लागियो गाउँले जीबन कति मिजासिला मिठो बोली सरल बेबहार
राजेश हमाल पनि तेसै महानायक भएका हैनन् ।
हेर्ने कथाकाे सम्पुर्ण टिम लाई धन्यबाद !!!
सहरमा घर नजिकै मन टाढा गाउँमा घर टाढा मन नजिकै भन्छ्न। साच्चिकै यो बास्तबिकताले मान छोयो 😥
कति महान सोज हो माहानायक राजेश हमाल सर को🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उजेली नानुले रुवायो!!
Heart Touching!!
राजेश दाई र बिध्या दिदि प्रति उच्च सम्मान
उझेलिको भत्केको घर छेउको राजेस, विध्या अनि उजेलिसँगको भलाकुसारि बहुत मार्मिक छ । मलाई भाबुक बनायो...अनि साथमा.पार्वति बहिनिको मिठो स्वर मन पर्यो...
म निःशब्द छु 😭 फेरि आज आँसु झर्यो
यो भिडियो हेर्दा 😭😭😭😭😭
भगवान मत बोलनै सकीन हैन तेतीकै महानायक भको हैन । वाहाको आत्मानै महानहुनुहुन्छ।🙏🙏🙏🙏
moile rajesh hamal ko dherai flim here . tyo flim haru bhanda pani yo episode here paxi mo uhako sachai fans bhako xu.. he is great .as a real hero. .
हाम्रो गाउँको मान्छेले ता कहिले सुख्खा पाउदैन कि क हो कति भक्कनिएको शब्द अनि कति उच्च बिचर उजेली आफ्नु लागि भन्दा गाउकै लागि सोचेको कति महान सोचाइ उजेली बहिनी
Anjan Syangtan 🙏🙏🙏
राजेश हमाल बिध्या ज्युलाई एकदमै सलाम छ
यहि कारण ले गर्दा राजेश हमाल माहानायक हुन ! यो बेला शिव श्रेष्ठ ,भुवन केसि जस्ता so called actor हरु जब सहयोग को खाचो थियो दुलो पसे अनि महानायक पगरी प्रती असन्तुस्टी जनाउछन ! राजेश हमाल माहानायक उपाधी को लागि हर कोण बाट लायक छन !
उजेली बैनिको कुरा सुनेर सारै दुख लाग्यो,,राजेस दाइ र बिध्या दिदी लाई धन्यबाद ..
ram
Cff@@rambhandaribhandari9527
Yes
@@rambhandaribhandari9527..mk
Its really good.Who are watching in 2022?
आखा बाट आसु नै आयो सारै मन छोयो
ऊजेली बैनिको कुराले सारै रूवयो के यो ऊजेली बैनि र यँहाको मान्छेहरूले सहर देख्दैन र
Kasto saral manxe uff mahanayak rajesh hamal..paila hereko vedio but feri hernu man lagyo
थाहै नपाइ गह भरिएछ ती आवाज हरु ले, दिदी लाई धन्यबाद ।
This is why rajesh hamal is mahanayak❤️
She is innocent her words is so organic ♥️♥️
तेसै महानायक गहना भगवान को अन्श जय होस हजुर्को
Really heart touching video. Our tamang culture. Thanks for rajesh sir and bidhya sister.
He is a very kind hearted guy we LoV u Rajesh daii 💕💕
Sallute to sajha sawal
Such a heart touch...
Emotional
धन्यवाद राजेश सर र दिदि हजुरलाई👌👌👌👌👌
rajesh ji hajur lai salam xa hajur jasto manxe ajai yo nepal ma vaye ka vaye hamro desh dherai agadi pugthyo.
salute for rajesh daI n bidhiya sis
got emotional...Thanks Rajesh sir for the spent some time with Earthquake victims.
जे होस उज्याली बैनिको भबिस्या बनेको छ
काठ मन्डु मा ऐले अध्यान गर्दै होलि
राजेश दाइ हजुर को मन नै माहान छ
Im ur bigest fan
Never get tired of seeing this story documented...I feel my presence there...thank you Herne Katha Team!!!
Namaskar rajesh hamal da. Hajurle gaunubhako geet sharai ramro
Aati marmik ra damdar prastuti .
आसु आयो मेरो नि यो भिडियो हेरेर साच्चै मन छुने भिडियो र कथा😢😢
होइन यो भिडियो मासिक करोडौं कुम्ल्याउनेलेहरुले हेरेनन् हाेला ?
के यिनिहरुकाे मनै छैन ?
निकै मार्मिक .... आँसु कहिले नआउने यो आँखा पनि रसायो आज
Ujjeli ta kotti ramro Ani feri usko behavior poni kotti ramro 🤩🤩 I wish her gud life ahead
ujeli Nani ko kurasunda meroni aakha bat aasubagyo.. thanks rajesdada and bidya sis
💕💕💕dherai khusi lagx yo program herda
6:34 really heart touching
Every time I watch I cried 😢😢
Really heart touching this video made me cry 😢
6:47 heart touching 😭
th-cam.com/users/shortsyBxyYyVMNuU?feature=share
Bahiniko yesto pavitra ekdamai Saral hridaybidarak prasna sathai afno gaon lai maya garne prasnaley bhakkano futera ayo. Man sahro Khallo lagyo.
Great man great think ur a legend salute sir...long live..
धेरै महान साेच बिचार राजेस सर महानायक
Rajesh hamal dada and Bidhya sis are great treating to villagers and Ujeli makes cry really heart touching question
bidhya g ko harek prastuti... harek kadam.. harek karyakram le man xunxa... sooo great...!!!
Kotti understanding vko Maya Lago ujjeli lai bichara lai ❤️❤️
Kati ramailo ani bises garera Rajesh Hamal ji le uhanko premi man sita samajik uttam sallah sujhaw ani uhanko Gaunle prati ko maya , sandhai Amar rahos
बिध्या दिदी म पनि हजुरलाई धेरै धन्यवाद दिन्छु र हजुर शीत भेट्ने धेरै मन छ
Ujeli made me realise be gratefull what you have...
Kati innocent .dherai roye ma 😥😥😥
Thatis a mahanayek rajesh hamal😍😍
उजेलीको यो कुराले जति पटक सुन्यो त्यति पटक रुवाउछ,कसम!!!!
Is Nepal ready to accept this reality or are they happy on their own as always? Legendary Actor Rajesh Hamal is the most known face of Nepal & his steps following his citizens this way for awareness is beyond appreciations, thanks Bidhya Ma’m for your update on isolated & unseen Nepal
I can understand some words .I grew up in Punjab living in Canada . love the episode but English subtitles would been nice all throughout the program .Thank you for uploading
Kun gau ho? Anyone plz reply?
Hamro Rajesh Dai ko sense of humor ko pani big fan hu
I watched this video so many times I could not hold my tears 😭🥰🥰🥰🥰🥰🥰😌😌😌😌😌😌😌😌
विद्या जी पटक पटक तपाइको पस्तुतीले रुवाउनु भयको छ ती आवाज हरु ले।
Shiba Sarma
Shiba Sarm
आँखा भरी आँसु आउँछ कयौ पटक साझा सवाल हेर्दा । कठै मेरो देश कसरी होला यो देश परिबर्तन गर्ने ?
sachini ujeli baini sahasi xin derai ramro lageyo
Real life vaneko yesto hook 😊
स्वार्थ विहिन मन आफ्नो आफ्नो काम गर्यो खायो 😊
न के को लोभ न के को लालच
जिन्दीगीमा रहेको बनेको मात्र अभाव❤❤😢
७ वर्ष पछि फेरि हेरुँ हरु लाग्यो😊
Wow balla vete yo video dd hjr ko ...ani kati ramro bolxin ujali hearth toughting video 💖💖💖😘
Such a great person Rajesh Hamal hats up....
Ujeli bainiko kurale mero man sarai dukhyo he vagawan ujeli naniko pukar sunideu sadaa khusi milos sadaa suva kamana 🙌🙌
Rajesh dai ani saja sawal thank u alikati vaye pani khusi lageko ch tehaka janatalai tapai haru teha jada
म आफै ले आफुलाइ कठोर मन भएको मान्छे जस्तो लाग्थ्यो तर यो भिदियो हेरेर आशु रोक्न सकिएन, भित्ता तिर कोल्ते फेरि बेस्मरि रोइ रहे
साची उजेली बहिनी को दुखका कुरा अनि पध्न नपाए र रोएको देख्दा आँखा बात आँसु रसायो
Thank you so much for upload
Rajesh sir god bless u that u save one child life .......
राजेश जी ले यस्तो अवस्था देखेपछि परिवर्तनको लागि कुनै कदम चलाएको छ की छैन
yo Baini Lai ❤ jastai yo Deshko tyo thauko jimmebari Line byakti Lai chinta bhaideko bhaye kasto Ramro hunthyo hola
यो बैनि को बेथा सुनदा रुन मन लाग्यो
अबोध, निर्दोष र निर्मल हुन्छ। गाऊको मान्छेको मन। तर यिनैको नाममा झुटको राजनीति गरेर लुटन व्यस्त छन लुटेरा पाटी।
thank you so much sajha sawal ani rajesh dajulaiii
यथार्थमा लुकेकाे emotions .....
परिवर्तन अवस्य अाउनेछ तर संबंधित निकायबाट साेच र काम सकरात्मक ढंगले गर्नु पर्ने छ । हिमाल,पहाड ,तराई दुख शुख मा हामी सबै नेपाली 🌹
mero desh ko asali pratibimba yo video le dekhayo..... salut rajesh dai!
We like you are Good actor.you are best.
sallut x saja sawal lai very very good job