जब राजेश हमालले केपी ओलीलाई भने अरुको हैन आफ्नो कुरा गर्नुहोस् | Rajesh Hamal | KP Oli | Interview
ฝัง
- เผยแพร่เมื่อ 14 มี.ค. 2024
- जब राजेश हमालले केपी ओलीलाई भने अरुको हैन आफ्नो कुरा गर्नुहोस् | Rajesh Hamal | KP Oli | Interview
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
केपि ओलिको सिद्धान्त जनता लाई दुखी बनाउने होइन जनता लाई कंगाल बनाउने चाहिँ हो।
Herai Jaio 2083ko vabi pm hun kp oli 😂😂
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
आककककककककककककककककककककककककककककककककककककश्रा=खढीदफथ@@bishaltamang2758
@@deviprasaddahal5104lamo hun x jhole kp chor ko
केपी ओलिको खाली गफ मात्र राम्रो हो देश र नेपाली गरीबी जनताको वस्तै छैन
😂😂😂😂😂
याेस्ता चाैर नेता भन्दा त हाम्राे राजेस दाइ महान हाे
Hoina hau tmro hamal le tw desh ani garibdukhi janatako lagi k makho mareko xar
Nawalparsi ko garib haru lai gayara soda hamal sir le k gareko xa vanera
@@user-tx8ko9fm8f kin hjr hamlai ni dherai kura tha xa nabalpaeasi ko barema
@@yambahadur8334Rajesh Hamal Neta ho? Neta le garne kaam neta le nai garne ho
सिनेमाको नायक र राजनीतिको खलनायक !
😂
माहा नायक राजेस हमाल ज्यु को बोल्ने सैली प्रस्न सोध्ने सैली एकदमै मन पर्छ्🙏💪💛💛
रमाइलोकाे लागि के पि अाेली सहि। तर देशलाई नै नेतृत्व गर्ने खालकाे राजनीतिज्ञ चाँही हाेइनन्।
असल नागरिक
राजेस हमाल
जय राजेस हमाल
Mahanayek Rajesh hamal always great 👍
That's why mahanayak is mahanayak ...♥️♥️♥️ salute for you rajesh daju...🙏🙏🙏
यो मान्छे गफ गर्ने मात्रै हो यस्ता हावा मानिसलाइ हैन महाबिर पुन अनि बालेन जस्तो ब्यक्तिलाई आमन्त्रण गर्नु पर्छ राजेश दाइ❤❤
Nabujnele😂😂yastai ho
सबैको पालो आउँछ हो गाइज तपाईंलाई मन परेन भन्दैमा अरुलाइ नि मन पर्दैन भन्नू झन मुर्खता हुन्छ ।
Muji
ghantoo jasto kura nagar
Kuro sahi ho oli ko interview haernu vaneko samaye ko matrai west
गफाडी र जोकार संग कुरा गरेर समय बिताउनुको के अर्थ होला हमाल जी, यी नलायकहरु को कारण ले गर्दा हाम्रो देशको यो दुर्दशा भएको हो।
महावीर पूनलाई बोलाउनू पर्यों । केपी लाई comedy champions मा जज राखनु
ट्यापे
Mahabir vaneko ko manxe ho dai?🤔🤔
@@kailashparbat55Timro baulai ghayera sodnu vai
@@king-cr3oo timro hero hola tara haamro laagi zero....
केपि बा र राजेस दाइको कुरा सुनेर फ्रेस भइयो दुवै जनालाइ धन्यवाद
गफ गरेर केपि बा लाई सकिन्न्😀😀
Hawa kura ma pakka 😂
राजेस दाइ को प्रस्तुति अब प्रचण्ड को हेर्न मन लाग्यो दाइ
राजेश सर यो घिन् लाग्दो राजनीति मा कहिले नफस्नु है ।यो मेरो अनुरोध छ।
महानायक राजेश हमाल जी लाई फूल को माला लगाएर सुहागत गर्ने जति आउनु होस..
👍👍 सबोई ले माया गारूम...
wow amazing interview salute u raajesh sir
Rajesh is rajesh
राजेश जि काे कुरा १००% सहि छ 🙏🙏🙏
that's why manhanayak is mahanayak salute for you rajesh hamal daju🤩🤩💝
संसदिय ब्यबस्था खारेज गर ।
गठबन्धन खारेज गर्!
प्रदेश खारेज गर !!
Nepal Ko Best Superstar Rajesh dada❤❤❤
क्या गजब गहिरो तरिकाको कुरालाई सहज तरीकाले दर्शकलाई बुझाईदिनु भो राजेश हमाल दाइ धन्यवाद।
यो अन्तरबार्ता ,,,,बहस ,,,चर्चा कुनै खास बिसय ,,,घटना,,,परिदृस्य लाई लियेर भएको जस्तो छैन,,,,बेतुके र बेअर्थ छ
Great rajesh dai ❤
महानायक राजेश हमाल सरको फ्यान जति यता हाजिर ❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
राजेश हमाल नेपाली राजनीतिमा आउनुपर्छ । परराष्ट्र मन्त्रालयका लागि उपयुक्त उम्मेदवार। कुनै शंका छैन! 🇳🇵🇳🇵👍👍 Jai Nepal 🇳🇵
जनताको दुख पीडा अन्याय अत्याचार को विरुद्ध प्रतिनिधि बनेर अभिनय को माद्य्यमबाट साधारण जनतालाई जगरुक बनाउने महानायक राजेश हमाल र आशा देखाएर निराश पार्ने असफल पात्र ।
फिल्म हेरेर हासो दुख र रमाईलो हुन्छ। अनि हल बाहिर निस्क्यो त। नेपालको हालतले मान्छेहरु फेरि दुखी हुन्छन। हल भित्र सान्दार एसि फेन बस्ने सबै हुन्छ। अझ बिदेशी देशको रमाईलो ठाउहरु हुदा झन मन चङ्गा हुन्छ। अनि फेरि हल बाहिरो निस्क्यो ढुङ्गा बाटो हिलो, दुलो कहिले सफा हुने नेपाल। हैट जय नेपाल..!
Greatest hiro rajesh sir dherai dherai ramro program
Thank.
भ्रस्टाचारको सरदार! भ्रस्टाचार माफिया चोरका संरछक kp हो
100 % ho मलाइत लास्टेेे हास उठ्याे
राजेशजीले सोध्ने काम त गर्नु भयो तर अफ्ना बिचारहरु पनि धेरै राख्नु भयो। आफ्ना बिचार राख्ने मन्च अरु नै हुन्छ नि।
हिराे कलाकारले ठूलो काम गर्छन नेताहरूले देश बेच्छ
good rajesh hamal
very nice❤❤
वाह राजेस सर्🙏🙏
शैक्षिक लगायत विभिन्न पृष्ठभूमि लाई हेर्दा खड्क जिको बौदिकता लाई नमन गर्नै पर्छ। राजेश जी त अतुलनीय व्यक्ति हूंदै हुन।
Thinku rajesha dai hami garib ho😢😢❤❤❤❤❤❤
Mahanayak 💛
झापा आन्दोलन बाट धर्मराज ढकालको हत्य गरी आएको कोपी ओली त्यसै टेरछ र बोली मै गुण्डा प्रवृति र शैली छ
गफाडीको राजा
Love u Rajesh Dai. U shoutout KP Mouth.
राजेश सर सयमा सय सहि सलाम छ हजुरलाई यस्ता देश र देश का जनतालाई ठगेर सिध्याएर मै हु भन्ने पातकि को अझ पनि अन्न नखाए जस्तो कुरा सुन्न पनि वाक्क लाग्छ
याे काम नगर्ने गफाडी सँग कुरा गर्नु
भनेकाे राजेश जी तपाइकाे अाेइट घट्ने छ चेतना भया
राजनिति र सिनेमा का माहन हस्ति ज्युहरु प्रति आभार ❤🎉
गफ रमाईलाे
धन्यवाद
हमालजी लाइ यो भन्दा अलि उचो कद को सोचेका छन है आम नेपालीले! झारे बेतुक को फुस्रो कुराले खासै शोभा नदिए जस्तो लाग्यो है 😢😢
Akhir e hamal le ne desh ko lagi k noi khulkayako xar
केके न भनेको खास्सै सोचे जस्तो छैन रहिछ यो अन्तरबार्ता
Good work sir
❤❤❤❤
Baa❤
i enjoyed a lot yaaar kaasam
part 2 छकी नै ? मज्जा आयो !
level nai match vayena.
Rajesh Hamal the Great.
Hoina hau tmra hamal ji le ni desh ani garibdukhi janatako lagi k noi khulkayako xan ra ho
Rajesh dai is killing it
Good Rajesh dai
माहा नायक राजेश हमाल ज्यु ले चलचित्र क्षेत्र बाट राजनीतिक नेताहरु ले भन्दा राम्रो चेतना फैलाउने काम भयको छ
ओलि ❤
कुराले खुशी बनाउने अनि ब्यवहार ले दुखी बनाउने ।
हमाल दाईको कमाल देखाउने यस्तै खालको कार्यक्रम होला , अति मन पर्यो दाजु । यस्तै अरु नेताहरु सङ्ग नि होस दाई ।
Both my fav.❤
प्रश्नको शैली र मर्म लाई नबुझ्ने व्यक्ति लाई अतिथि नल्याएको धेरै राम्रो हुन्छ् जस्तो लाग्छ।
टुक्केको जवाफ दिने शैली नै बाङ्गो बाङ्गो 🤣🤣
😂😂😂😂
100%🙏🤟
Good Rajesh dai 💪💪💪
Good luck mahanayak sir 👍😀🎉
Puja sharma akdam best speaker x
Good job😊😊
ऐ सा राजेश हमाल महानायक नेपाल राष्ट्र सरकार प्रधानमंत्री बणे है
के पी ओलि तर्कशिल हुन है।राजेश हमाल जि लाई समेत डोमीनेन्ट गरेका छन है ।
Bhai emale ko karyakarta ho
1) Ma bhai pardina hulaa ani ke pi ko kunai kura ramro lagyo bhane ye maa le huna parchha ra? ani fack id bata ke prasna gareko aafno iD ta khulauna nasakne le arulaai jiskaaune?
राजनीतिका महानायक र सिनेमाको महानायक
majak😂
बुन्दै छन् महानायक होकी के भनेर केपि बा लाई
सिनेमा को महानायक र राजनिति को खलनायक
अरुको कुरा गरेर मात्र भएन आफुले के गर्यौ बाजे
oli rajneeti ko kasri bhayo mahanayak hait j pai tehi bahnne
एक जना पत्रकार हुन पर्नि सहज कर्ताको रुपमा ।
के.पि बांले हसाउने भो ❤️❤️❤️
अरु के गर्ने सक्छन् त तिम्रो bale
दुई महानायक❤❤
Ghnta kp ta gafadi chor ho
1ita mahanayek arko mahanalayek😂😂
Rajesh daii sadhaii jindabad
❤❤❤❤❤जय केपि बा❤❤❤
आफै मात्र बोल्ने भए हमाल जि किन guest बोलाउनु पर्यो।
yes
येस्ता प्रकारका दलालिहरुलाई पनि के अन्तर्वार्ता लिनु होला र ?
Rajesh dai main stream politics ma aaunu paryo
Rajesh dai❤
केपिबा आफ्नाे बचपनकाे बेहाेरा देखाउदैं छन
के पि सर सलाम,राजेश सर हजुरलाई दुईचोटी सलाम,
Rajesh hamal ❤❤
❤❤❤❤❤
चलचित्र क्षेत्रको नायक र राजनीति क्षेत्रको नायक राजेश हमाल र के पी ओलीज्यूको यो संवाद सोचेजस्तो गम्भीरता मैले पाइन । अब्बल व्यक्तित्वहरुबाट मैले अलि धेरै विषयबस्तु र गाम्भीरता सोचेको थिए । मलाई प्रश्नकर्ता राजेश हमालजीको प्रश्नमा दमदार विषयवस्तु खसै लागेन | केपी ओलीज्यूको लामो अनुभवलाई सतही प्रश्नले खल्लो बनायो भने राजेश हमालजीको अनुभवले पनि त्यति भन तान्न सकेन । कार्यक्रमलाई अझ परिमार्जन गर्न सुझाव दिन्छु।
म यो कार्यक्रममा सहभागी थिएँ, मलाई लागिरहेको कुरा हजुरले राख्नुभयो ।
sahi bhannu vo
I also feel so
Ho hai. Tapai ta buje ko mache( so called umer le vanum). Teti pani bujnu vayana kasari question lai divert garera audience ko through bata arkai answer deko cha. Teti jholey vaisaknu vako cha ra
नालायक तिमी हाउ
राजेश हमाल नेपाली दर्शकका हिरो तर केपी वली भ्रष्टाचारीका संरक्षक, हावादारी गफदी र देश लुटेर हिरो
Sathi kp ba ma Rajesh hamal sir le kehi nadekheko vaye sayed yo karyakram ko yogya hune thyena hola
Hamal dai good xa
Good question
कडा महानायक राजेश हमाल ज्यु अझै पेलनुपरो गफाडी बुडोलाइ
Surema peleko jasto lagxa full hernu ta 😅😅😅Rajesh le kp lai paleko hoina kp le rajeah lai peleko x😅😅😅
सत्य को सधै खिल्ली उडाउछ असल मान्छे को खुट्टा तान्ने लडाउने नेपाली को सामु दाल भात नै हो
एउटा कमेडी भिडियोको लागि आवश्यक कलाकार के.पि.ओली
बाको अति राम्रो कुरा महानायक सङ्
U r great kp baa❤
लेभल मिलेन
Very good maha naayak rajesh jiu
म र हजुर सङै लागेको म सिनेमा मा लागे हजुर राजनीतिमा तर म माहानायक भय हजुर किन जनताको नायक हुनुभयन भनेर सोद्नु पर्ने हो राजेश जि ले
राजेश हमाल सारै फितलो मान्छे रहेछ यार थैट
Rajesh dai ahile ko nepal ko situation kata tir gairaheko testo khalko bislesan garne bekti lai layanu paryo hai.