बाटोको कथा | Batoko Katha - Herne Katha EP05

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 2.6K

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +47

    यो कथा खोज्दै थिए पहिला हेरेको आज भेटे! उहाँको मेहनत दृढ इच्छाशक्ति र सन्तानको माया । चन्द्रविर बाजेको कार्यप्रती सम्मान र माया 🙏🙏

  • @ashokbhandari9723
    @ashokbhandari9723 5 ปีที่แล้ว +310

    बिध्या दिदी तपाईं मा साच्चिकै पत्रकारिता का भरिपुर्ण गुणहरु छन। तपाइ नि- स्वार्थ महान नारि हो😍।
    सदन मा भएकि बिध्या भन्दा सडक मा भएकि बिध्या माहान हुन✋

    • @bikenlimbu4283
      @bikenlimbu4283 4 ปีที่แล้ว +2

      Lovely voice dedu

    • @narayansharma1298
      @narayansharma1298 3 ปีที่แล้ว +2

      Desh ko bastabikata ko mirror yahi ho

    • @budhathokiindraprasad7396
      @budhathokiindraprasad7396 3 ปีที่แล้ว

      यस्ता भगवान् बा अनि बिध्या दिदी हाम्रो देस का भगवान

    • @budhathokiindraprasad7396
      @budhathokiindraprasad7396 3 ปีที่แล้ว

      लेखाइ तपाईं को सही सर 100%

  • @sunilbarah5396
    @sunilbarah5396 5 ปีที่แล้ว +190

    येस्तो ब्याक्ती लाई हाम्रो नेपाल सरकार ले सम्मान गर्नु पर्छ ....गरे के हुदैन किनकी सरकार ले गर्न नसकेको काम स्वयम् आफैले गरि उदाहरण दिनु भयको छ ....A big respect to 🙏oli ba🙏

  • @SureshSunar-uh5mk
    @SureshSunar-uh5mk ปีที่แล้ว +12

    शालिक बनयर राख्नु पर्छ यी बा को यो बाटोमा अनि चन्द्रबिर मार्ग भनेर नामकणन
    गर्नु पर्छ ❤

    • @Sayakofamily
      @Sayakofamily 10 หลายเดือนก่อน

      Ekdam sahi vannu vayo

  • @praladrai3957
    @praladrai3957 3 ปีที่แล้ว +12

    बुवाको जस्त‌ै त्यहाँको समाजको मन पनि सोच बदलिएको भए कति मजा हुन्थ्यो ।सलाम बुवा र बिध्या सिस्टरलाई

  • @TajaKhabarTV
    @TajaKhabarTV 6 ปีที่แล้ว +282

    सलाम छ बुवा तपाईंको हौषला र कहिले हार नमान्ने अठोटलाई । 😍 मनछुने कथा ।

    • @dolprasadsunar860
      @dolprasadsunar860 6 ปีที่แล้ว +2

      सलाम छ बुबा

    • @sudhiraryal3425
      @sudhiraryal3425 3 ปีที่แล้ว +2

      Salute baba 🙏

    • @narayansharma1298
      @narayansharma1298 3 ปีที่แล้ว +1

      Sarkar haruko dhyan jaos

    • @kalakthapa1431
      @kalakthapa1431 ปีที่แล้ว

      बुवालाई सलाम छ।तर जन्मदिएका सन्तान लाई अगाडि राखि गलत दिन (नराम्रो )दिनमा जन्म लिएको र यस्का कारण मेरो यायु कम भएको (मलाई या अामालाई खान्छ )भन्ने जस्ता सब्द सुन्दा त्यो अबोध बच्चाले को मन कस्तो भयो होला????

  • @krishnadkt4604
    @krishnadkt4604 6 ปีที่แล้ว +441

    यो बुवा को कथा लाई पनि डिस लाइक गर्ने पापी हरु को हात मा किरा परुन ।

    • @umeshtamang2322
      @umeshtamang2322 5 ปีที่แล้ว +2

      good

    • @dhurbashrestha1456
      @dhurbashrestha1456 5 ปีที่แล้ว +3

      स्याँउ,स्याँउ किरा परेर तेस्को हात झरोस

    • @pradeepdhami6412
      @pradeepdhami6412 4 ปีที่แล้ว +5

      सुरु सुरुमा थाहा नभएर पनि होला
      मलाइ नि पहिला त like र dislike मा फरक थाहा थिएन
      मलाइ लाग्छ जानी जानी कसैले पनि dislike गर्या होइन होला

    • @yogeshsigdel6556
      @yogeshsigdel6556 4 ปีที่แล้ว +1

      Sathi kosei ko dukha ra koseile sangharsa garera aagadi badheko budo bau lai herera kehi siknu parne ho yini haru lai. Jat pat xutyauna dherai sipalu xan dukha garera hera Tha pauxau

    • @XitizRai-ij9we
      @XitizRai-ij9we 8 หลายเดือนก่อน

      Sahi kura

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +591

    Omg यस्तो पीडा साथी हरु आउनुस हामी सबि मिलेर थोरै धेरै सहयोग गरौ जहाँ कि यो परिवार लाई केही राहत मिलोस।

    • @bcgart.9849
      @bcgart.9849 6 ปีที่แล้ว +12

      koi agarsar bhayera khabar garnush hai yo family lai help garna ko lagi, ma pani tyo help ma sayogi hunexu.

    • @sagunbajracharya1649
      @sagunbajracharya1649 6 ปีที่แล้ว +5

      Kasari help garne ?Ko hi nomber chine! Adresse chine?

    • @sudipbhujel5961
      @sudipbhujel5961 6 ปีที่แล้ว +3

      Lets help

    • @उदितखत्री
      @उदितखत्री 6 ปีที่แล้ว +1

      Sudip Bhujel

    • @उदितखत्री
      @उदितखत्री 6 ปีที่แล้ว +10

      Sagun Bajracharya हामी हरुले बिधा दिदी लाई सम्पर्क गरौ र सहयोग गरौ न होइ साथि हरु

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 ปีที่แล้ว +143

    केही गर्नु पर्दैन त्यति वाटो खन्दा सरकार ले कति बजेट झ्वाम पार्थ्यो,त्यो बराबर रकम उहाँ लाई प्रदान गर्दा हुन्थ्यो!

  • @sushankhatri4296
    @sushankhatri4296 4 ปีที่แล้ว +53

    यो बुबा को कथा को बारेमा फिल्म बनाउनु पर्‍यो कहानी धेरै राम्रो छ

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +302

    हेरि रहदा अाखा रसाएको थाहै पाइनँ😂😂बिचरा बा मनमा पिडा, अाखा भरी अाशु लिएर केहि नभएको जसो गरि बोलि रहेका छन्। सलाम छ बा हजुरलाई✋✋ विद्या दिदिले सरकारले बनाउने हो नि त बाटो भन्दा हाम्रो सरकार बन्नलाई अझै सय दुई सय बर्ष लाग्छ भन्छ।। साच्चै हाम्रो नेता लाचार छन्, हाम्रो नेता जनताको हितका लागि होईन कि अाफ्नो भुडि भर्नलाई मात्रै हुन्। कति दुख पाएका छन् त्यो परिवारले। सरकारको ध्यान जावोस् तेतातिर। र हाम्रा च्याउसरि उम्रेका मिडियाहरु पनि यस्तो समाचार त कहा भाईरल बनाउछन् र सेता तिग्रा र ठुला ठुला बेलुन कता छन् तेताको मात्रै समाचार बनाउछन्।
    Thank u Bidhya DD💔💘💕💞

    • @nepgenius5381
      @nepgenius5381 6 ปีที่แล้ว +2

      Sher Bahadur Rana sai kura😍 Bidhya didi😍 dekhda khusi lagx

    • @manusaru2138
      @manusaru2138 6 ปีที่แล้ว +1

      Sher Bahadur Rana woowww bro you are right, i agree with you.

    • @nirumagar5338
      @nirumagar5338 4 ปีที่แล้ว

      Sher Bahadur Rana 🙏🏻🌷💯

  • @narendralimbu3068
    @narendralimbu3068 6 ปีที่แล้ว +243

    खुशि पाईन्न खुसि हुनुपर्छ..बाबाको जिवन बाट पाएको शिछ्या..

  • @nawinbhattarai1588
    @nawinbhattarai1588 6 ปีที่แล้ว +107

    He is talking as if like nothing has happen and proud of his sons hats off to his confidence,bravery,hardwork and yeah 100% he is machho man nobody is like him.हिम्मत नहर्नु र साना तिना खुसीमा सन्तुष्टि हुनु नै त रहेछ नि जिन्दगी | साच्चै आँसु आयो यो video हेरेर र आज एउटा प्रेरणा को पाठ सिके मैले | डेप्रेसन को सिकार भएका र जिन्दगीलाइ बोझ मान्नेका लागि यो भिडियो औषधि हो |

  • @nabrajjoshi6952
    @nabrajjoshi6952 5 ปีที่แล้ว +15

    तपाई सँसार कै एक माहान बाबु हुनुहुन्छ,तपाई जस्तो मान्छे सायद कोही छैन स़सार,तपाइ लाई भेट्ने ठुलो इच्छा 😍😍❤

  • @MuhammadAli-fy9vw
    @MuhammadAli-fy9vw 5 ปีที่แล้ว +16

    मन देखि अठोठ गरे असम्भव के रहेछ त...
    हिम्मत गरे रुकावट का चट्टान पनि बाटो बन्दो रहेछ जसको सुन्दर उदाहरण यि बा को कथा हो|
    धन्य होस्

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 ปีที่แล้ว +425

    बिध्या दिदि मन पर्ने जति यता#

    • @shankaroli8557
      @shankaroli8557 6 ปีที่แล้ว +3

      Jaya chaulagain म पनि छु है मीत्र जी।

    • @jayachaulagain1717
      @jayachaulagain1717 6 ปีที่แล้ว

      शंकर ओली, huss

    • @उदितखत्री
      @उदितखत्री 6 ปีที่แล้ว +2

      सिधाकुरा जनता सङ कार्यक्रम र बिधा दिदिको कार्यक्रम अनि इन्द्रेणी कार्यक्रम का सन्चाल कृष्ण कडेल नेपाल का reyal hero huna hajur

    • @santarajkc8643
      @santarajkc8643 6 ปีที่แล้ว +1

      🌹🌹

    • @sabinaadhikari8206
      @sabinaadhikari8206 6 ปีที่แล้ว +1

      ✋✋✋

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 6 ปีที่แล้ว +88

    खुशी आफैले आफै भित्र खोजे चन्द्रबिर ले नत कसैको आसा नत भाग्य अनि जिन्दगी शीत कुनै गुनासो Big respect for you !

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +1

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +1

      हजुरकाे याे अमूल्य comment काे लागि हार्दिक नमन।🙏🇳🇵❣️

    • @teamprabesh899
      @teamprabesh899 2 ปีที่แล้ว

      Sahi ho

    • @umeshmagar1442
      @umeshmagar1442 ปีที่แล้ว

  • @karanmagar7001
    @karanmagar7001 6 ปีที่แล้ว +68

    यो परिवारलाई सहयोग गर्न मन सायद छुट्टीमा घर जादा यो गाउँमा पुग्ने कोसिस गर्ने छु

    • @stevencruz7662
      @stevencruz7662 6 ปีที่แล้ว +3

      Karan Magar details nikalnus Mitra Ghar auda tyaha janu parxa

    • @keshabregmi5556
      @keshabregmi5556 6 ปีที่แล้ว

      chandra bir oli ka pariwar ko no huna sakchha 9744080012 , 9847932924 yo no ma phone garera bujhus hai maile bidha ji sanga liyeko ho

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 3 ปีที่แล้ว

      @@keshabregmi5556 Bidhya le esewa open garera details share garidiye ramro huntyo

  • @moktanlife
    @moktanlife 5 ปีที่แล้ว +18

    साचै मलाई यो बाको कथा हेर्दा सार्है चीत्त दुखेर आयो के गर्नु भाग्यमा जे ले लेखेको छ त्यही हुन्छ बाको जस्तो हिक्मत अरुको छ जस्तो लाग्दैन
    बालाई सबै जाना ले सहयोग गर्ने बाताबरण बनाउन जरुरी छ साथै बालाई सलाम

  • @roshnibhandarikhattri2120
    @roshnibhandarikhattri2120 3 ปีที่แล้ว +4

    यती धेरै दुख र अभाबै अभाब मा कति महान् सोच कति धेरै सकरात्मक बिचार बुबा को यो स्वार्थ नै स्वार्थ ले भरियको दुनिया मा हजुर जस्तो सोच भयको मान्छे देख्दा धेरै खुसी लाग्छ बुबा हजुर लाइ यो गाउ ठाउँ ले कहिल्यै बिर्सन छैन् र बिर्सन पनि हुन्न धेरै माया बुवा

  • @shakyasamjhana1
    @shakyasamjhana1 6 ปีที่แล้ว +42

    “म सुखी छु, यिनीहरू दुःखी छन”
    - मन छूयो!

    • @tikathapa5039
      @tikathapa5039 3 ปีที่แล้ว

      Man runxa yahako pariwar samjhida

  • @SN-qi5hv
    @SN-qi5hv 6 ปีที่แล้ว +123

    यति धेरै दु:ख हुदा पनी बाजे खुसी छन, सन्टुष्ट छन, कसै सग कुनै गुनासो र आसा पनी छैन, यि बाजे संसारकै उत्कृष्ट्र शिक्षक र अविभावक हुन, जिवन जिउने कला यि बाजे संग सिक्नु पर्छ र कति राम्रो शिक्षा "त्यही मानिस खुसीसाथ बाच्न सक्छ जसलाई लोभ हुदैन, न त अरुले गर्देला भन्ने आसा हुन्छ । " जब कुनै कुराको लोभ छैन कसैले आउला र गर्देला भन्ने आशा छैन, आफ्नै फुटेको हात मा भरोसा छ, त्यो मानिस दु:खी हुनुपर्ने कारण नै छैन, महगा मनोचिकित्सकले भन्दा राम्रो शिक्षा दिएका छन ओली बाजेले आज । । जय होस ।।।

    • @bishnudhungana7999
      @bishnudhungana7999 6 ปีที่แล้ว +1

      Really ho

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว +1

      हजुरको यो उत्कृष्ट वास्तविक सान्दर्भिक comment काे लागि हार्दिक नमन। 🙏🙏❣️🇳🇵👏👏

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @bipindulal4607
    @bipindulal4607 6 ปีที่แล้ว +72

    भारतक दशरथ माझीको कथा हिन्दि फिल्मबाट थाहा पाएको थिए । आज तेस्तै कथा "Herne Kathaबाट" हाम्रै चन्द्रबीर ओलीजीको हेर्न पाउदा आँखा रसाए । वास्तवमै प्रेमबाट उत्पन्न इच्छा शक्तिलाई केहिले छेक्न सक्दैन रहेछ। अनि खुसि नि ? त्यो पनि अरु खुसि भाको देख्दा र अरुलाई दिंदा नै वढी हुने रहेछ । चन्द्रबीर ओलीको कथा youtubeमा हेर्ने हामी सबै उनि भन्दा धेरै नै भाग्यमानी छौ, तर उनको जस्तो इच्छा शक्ति हामीले नि जगाउन सक्नु पर्छ । उनि सदै प्रेरणाका स्रोत हामी सबैका लागि रहनेछन ।

  • @sangitajoshi9953
    @sangitajoshi9953 3 ปีที่แล้ว +12

    तिम्रा हातहरुलाई चुमी
    भाग्य फेर्न चाहन्छु
    तिम्रो नाम सुनाैलाे अक्षरले लेखेकाे
    हेर्न चाहन्छु
    तिमी घाँसी जस्तै छाै कथामा जाे पढेथेँ
    तिम्रो कथा पनि मनमा काेर्न चाहन्छु 😍😍
    so proud of u buwa....Thank you vidhya di😘

  • @seriouslyrebel
    @seriouslyrebel 5 ปีที่แล้ว +35

    Example of a person who lives for others rather than himself.

  • @meghrajthapa5203
    @meghrajthapa5203 6 ปีที่แล้ว +66

    दिदि आज हेर्न भ्याए!आखा नि रसाए तर बाजे देखि धेरै प्रभाबित भए।सायद चन्द्रमा मा जग्गा किन्ने जो कोहि पनि उँहा जति सुखी र धनि छैन।

  • @pramilachaulagain5436
    @pramilachaulagain5436 6 ปีที่แล้ว +186

    Iam 18 years girl but today i feel myself disable while looking buwa...proud of u buwa❤❤lots of love

    • @milanneupane9412
      @milanneupane9412 4 ปีที่แล้ว +1

      Me too

    • @puskarsapkota9041
      @puskarsapkota9041 4 ปีที่แล้ว

      me tooo❤❤

    • @janakpoon
      @janakpoon 4 ปีที่แล้ว

      😢😢😢😢

    • @trytolearnnew883
      @trytolearnnew883 4 ปีที่แล้ว

      Me too....i agreed on your thought

    • @alonhunter2567
      @alonhunter2567 4 ปีที่แล้ว +3

      Vaata Ka vakarooo harulae k thaa pahila pahila garinay dukha tesaii body energetic hunxa, ani fell disable ray
      Hahahahhahahaha

  • @r.b.wambule6103
    @r.b.wambule6103 6 ปีที่แล้ว +40

    ठूलो धर्म गर्नुभएको छ । तपाईंको नाम अमर रहिरहने । उहाँको नाम र काम शिलालेखमा लेखेर राख्ने व्यवस्था गर्नुपर्छ। सरकारले पनि सम्मान र सहयोग गरोस्

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 6 ปีที่แล้ว

      Sarkar ko aakha kaha pugachara khasa ma desha banauchau bhane neta harule uha bata sikanu parcha saman garanu parcha tara chora gunda balatkari lai saman garane sarkarko aakha kaha janchara gariba dukhema

  • @kingprabesh5803
    @kingprabesh5803 4 ปีที่แล้ว +14

    साहेद देशको हर नागरिक हजूर जस्तो भयको भय गर्व छ बुवा हजूर परती...🙏🙏

  • @ramkrishnabohora1541
    @ramkrishnabohora1541 4 ปีที่แล้ว +5

    दु:खमा पनि खुसी भएर आफ्ना परिवारलाइ खुसी बनाउने त्यी महान ब्यक्तिलाइ सलाम 😍🙏🙏🙏

  • @rajanlamalama9164
    @rajanlamalama9164 6 ปีที่แล้ว +8

    हेर्दा हेर्दै मन कुडिएर आयो चन्द्र बाजे लाई हार्दिक नमन र हेर्ने कथा को यो episode बात हामो धेरै भन्दा धेरैले राम्रो पाठ सिक्नेछौ

  • @gmdipudependra
    @gmdipudependra 6 ปีที่แล้ว +13

    उहाँको सोच कति फराकिलो रैछ ! घर घरमा सरकारले बाटो पुर्याउन सक्दैन ! आफैले गरे हुन्छ ! यो भनाईले मलाई साँच्चिकै छोयो ! उहाँका हरेक कुराहरुमा अकाट्य सत्य भेटे मैले ! सलुट गर्छु म उहाँको जीवनलाई !

  • @harrygurungHani
    @harrygurungHani 6 ปีที่แล้ว +115

    प्रत्यक ठेकेदार हरुले पनि उह ले जस्तै “मैले बानाएको बाटामा कोइ कसैलाई चोटपटक नलागोस लागे दोष मेरो “ भन्ने भावनाको बिकास कहिले आउल खै

  • @soltigrg265
    @soltigrg265 5 ปีที่แล้ว +47

    Mountain man of Nepal.🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayatamang9065
    @mayatamang9065 5 ปีที่แล้ว +12

    यो कथा हेरेर तीन कुरा सिके मैले
    1. सलाम छ हजुर लाई चन्दवीर वली जी ।
    2. सरकारले हावा भाषण मात्र गरेरैछ खै त जीबनस्तर सुधार भाको । रबि दाईले भने झै टुडीखेल मा लगेर नाकको डाडि भाचिने गरि हान्न मन लाग्यो यी भष्ट्रचारि सरकारी मानिस लाई ।
    3. ए जनता सरकार त भष्ट्रचारि भयो तिमी हरू चाहि के भाको बिचारा बाजे ले बाटो बनाउदै गर्दा सहयोक त कहा हो अझ खिसी गरेर उडाउने । सक्छौ राम्रोको साथ देऊ सक्दैनौ भने चुप लागेर बस काम गर्ने लाई अबरोध नगर ।

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @SANJIB77281
    @SANJIB77281 6 ปีที่แล้ว +83

    बिध्या दिदी सारै राम्रो हजुर को सुभचिन्तक ।। डिउडि छोडेर हेर्दै छु 😍😍😍

    • @arjunnepali9278
      @arjunnepali9278 6 ปีที่แล้ว +2

      Sanjeev Katwal लाज लाग्नु पर्ने हो । तपाई जस्तो कर्मचारीले गर्दा नेपाल बर्बाद भयको ।

    • @Baskotasudip
      @Baskotasudip 6 ปีที่แล้ว +2

      kam garnu xaina facebook youtube chalayera hero banne ho ? Rabi lamichhaneko ma yo report pathaidim jagir ko matlab xaki xaina ? katwal ji

    • @bcgart.9849
      @bcgart.9849 6 ปีที่แล้ว

      Pakai pani nepal bahira ho la sathi. nepal ma bhako bhaye tah "kam xodera " hunthiyo :)*

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 ปีที่แล้ว +10

    आसु थाम्न सकिन ।
    साह्रै उदाहरणीय ब्याक्तित्व मेहनती महान बिचार भएको बुवा हुनुहुदोरहेछ सलाम छ ।

  • @poonamshahthakuri7684
    @poonamshahthakuri7684 6 ปีที่แล้ว +46

    Oh..😌 this old man is so positive n he makes his family happy ...God bless them
    Love u bidhya Dijju💕💕😘💖

  • @sambarpuri8477
    @sambarpuri8477 4 ปีที่แล้ว +3

    बाटो बनाउने बुबालाइ सलाम।दुखसँग नआतिने बाबा महान हुनुहुन्छ ।

  • @sonamjangbusherpa8018
    @sonamjangbusherpa8018 4 ปีที่แล้ว +2

    हामीले यस किसिमका मानिसलाई सहयोग गर्नुपर्दछ जो कडा परिश्रम गरिरहेका छन् जसले यति धेरै गरिरहेछन्, उनीहरू अझ राम्रो जीवनको योग्य छन्। respect to them

  • @neemalama4395
    @neemalama4395 6 ปีที่แล้ว +53

    Life is really simple,but we insist on making it complicated 😡😫😣the most thing is to enjoy our life to be happy it,s all that matters. Hats up 🤚🤚चन्द्रबीर वली बाजे म नमन गर्छु तपाइ लाइ🙏🙏🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 ปีที่แล้ว +12

    ओहो नि कुनै सब्दै पाइन म लेख्न लाई।।
    हे भगबान कस्तो जिन्दगी अनि कस्तो बाहादुर मायालु अनि इन्नोसेन्ट मान्छे।।।

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 6 ปีที่แล้ว +75

    बिचरा त्यो अरु गाउकाले सहयोग गर्न सकेनन ?
    सबै सन्तान दृष्टि बिहिन
    मात्र कान्छो राम्रो !
    अब कान्छो तिमिले दुख सुख आफ्नो परिवार हेर्नू कहिले पनि हरेश न खानु पुन्ड्य कमाउने छौ !

  • @BishanuBhujel-df6wr
    @BishanuBhujel-df6wr 2 หลายเดือนก่อน +1

    सलाम छ बा सेकेन्ड दसरथ माझी हुन बा

  • @birbalghale5968
    @birbalghale5968 6 ปีที่แล้ว +3

    जिन्दगी जिउने कला जानेकाे मान्छे । सलाम छ उहाँलाई

  • @parbinmagar358
    @parbinmagar358 6 ปีที่แล้ว +40

    सरकार ले धेरै नभय पनि केही हद सम्म सहयोग गरे हुने थियो यो परिवार लाई बुवा ले तेत्रो बाटो बनाउनु भको रहेछ गाडी गुड्डा रहेछ
    धेरै धेरै धन्यवाद बिद्या दिदी हजुलाइ

  • @gangashrestha9550
    @gangashrestha9550 6 ปีที่แล้ว +11

    hajur jasto baba paunu dherai vagyako kura ho Love u so much ashu nai ayo yo katha le really love u dad

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 6 ปีที่แล้ว +42

    म पनि आए सारै मन पर्छ हेर्ने कथा !
    १५ दिन मा होइन ७ दिन मा आउने गर्न पर्यो !
    साझा सवाल बिर्साउने कार्यक्रम छ !😍😍

  • @ourhealth609
    @ourhealth609 ปีที่แล้ว +1

    Bajhelai salute🙏🙏💐yo bajhe Ani familylai Nepal government ani Ngo info le plz sahayog sath garnu paryo 🥰☺️☺️💐🙏🙏🙏🙏

  • @laxmansubedi8601
    @laxmansubedi8601 3 ปีที่แล้ว +1

    प्रेमभाव मिसिएको अठोट कति शक्तिसाली हुन्छ भन्नेकुरा यी बाको काम र त्यसको नतिजावाट थाहा हुन्छ । खुशि खोज्न काहा जानू पर्दो रहेछ र ? अनेकाै अभाब र प्राकीर्तिक कमजोरिका बिच पनि कति खुशि छन यी बा । हामी सबैका मार्गदर्शक बा लाई नमन छ ।

  • @pablito9512
    @pablito9512 6 ปีที่แล้ว +61

    Definately gonna help him soon when i return back nepal
    Tears rolling on my eye
    Hats off to u grandfather

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +73

    🌹यो कथा हेर्दा भित्र भित्रै बाट मन रोयर आयो 🌹
    🌹खै किन किन मेरो त मन छोय र आयो 🌹
    आउनुस हामी सबै मिलेर थोरै धेरै केही सहयोग गरौ जहाँ कि त्यो सहयोग ले यो परिवार मा थोरै भय पनि खुसी छावस।

  • @kalikt2901
    @kalikt2901 6 ปีที่แล้ว +5

    यो भिडियोले साह्रै मन दुखायो, परिवारको खुसीमा आफ्नो पूरा जिवन दु:खमा बिताएका ती बुढा बा लाई मेरो सलाम छ..

  • @bishnosen1457
    @bishnosen1457 6 ปีที่แล้ว +1

    सलुट छ दिदिलाइ

  • @bhojraj5739
    @bhojraj5739 3 ปีที่แล้ว +1

    धन्य‌ छ बुवा हजुरको जीवनबाट धेरै हौसला र प्रेरणा दिनुभयो। हजुरलाई धेरै सलाम छ।। 💕💕

  • @krishnashahi1593
    @krishnashahi1593 6 ปีที่แล้ว +13

    यहाँ गरिबी,जात,भेग,समुदाय,धर्म र अनेकौ बहाना बाजी गर्दै सरकारको मुख ताकेर आफ्नो समस्या भन्दै कोटा र सेवा सुबिधा खोज्दै बसेकालाई ओली बुवाबाट केहि ज्ञान मिलोस l ओली बालाई सलाम छ,हजुरलाई ७५ हैन १०० वर्षको आयु मिलोस् ,भगवान संग कामना गर्दछुl बिद्या दिजुलाई पनि धेरै धेरै धन्यवाद र शुभकामनाl

  • @ganeshbhusal5557
    @ganeshbhusal5557 6 ปีที่แล้ว +17

    बिद्घ्या दिदि सारै राम्री अनि हजुर को बोल्नी शैली झन उत्तम 😍

  • @amerinpal2279
    @amerinpal2279 6 ปีที่แล้ว +8

    यो बाटोको नाम चन्द्रवीर वली मार्ग घोषणा होस सबै भनदा पहिला

  • @Football_Fever249
    @Football_Fever249 ปีที่แล้ว +1

    Bidhya g please yo bajeko thau ma feri pugera update linu na best story best katha of all katha❤❤❤

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 4 หลายเดือนก่อน +1

    बुबा भनेको सबैभन्दा महान हुन्।म आज ३४ वर्ष पुगिसकेँ,मेरो छोरा नै १४ बर्ष को भयो तरपनि मेरो बुबा म कतै गएर ढिला आएभने बाटोतिर खोज्दै आउनुहुन्छ,रुखमा चढेर घाँस काट्न दिनुहुन्छ।बुबाप्रति सदा सदा नतमस्तक छु🙏

  • @hirakajimaharjan1253
    @hirakajimaharjan1253 6 ปีที่แล้ว +13

    I am really touched with the story of this old man. He really deserve to be honored by the nation. KP ji, kati Ktm ma bikas harnu huncha, janus eta tira pani, hajur ko kacho hamilai cahina, yini haru lai cah....hamro lagi magne baneko manche haru, uska Buwa ka lagi kalakar vayechan......Nepali jindagi ktm bahira ko......thank you for sharing this story.

  • @villagelife1243
    @villagelife1243 6 ปีที่แล้ว +8

    आज वहाँ बुवा बाट हामी ले धेरै कुरा सिखनु पर्ने दिखन्छ वहाको हौसला लाई मेरो सलाम छ

  • @nirbhiknarayan2372
    @nirbhiknarayan2372 6 ปีที่แล้ว +23

    हामी स-सना समस्यालाई ठुला पहाड सम्झन्छौ । यो र त्यो बिना त अब केही छैन । त्यो नै सर्वस्व हो जस्तो गर्छौ । तर समस्याहरुको ठुलो पहाडले च्यापे पनि चन्द्र विर बुबा जस्तो सुखी र खुसी छैनौ हामी । आफु संग भएर पनि सुखी बन्न सकेका छैनौ । दुखी त उहाँलाई भगवानले बनाएको हो । जति बच्चा जन्माए पनि आखा नदेख्ने बनाई दिएर । तर उहाँ आफु भित्र खुसी हुनुहुन्छ । स-सना काम आफै गर्ने हो भन्नुहुन्छ । हामी आफ्नो एउटा सानो धारा बनाउन समेत सरकारको मुख ताक्छौ । उहाँले गाउँ जाने बाटो एक्लै खनेर मोटोर पुर्याउनु भयो । समस्या पर्यो भनेर रुने हैन समस्या संग जुधेर अगाडी बढ्न सक्नु पर्छ भनेर उहाले सिकाएको शिक्षा म कहिल्यै भुल्ने छैन । समस्या पर्यो भन्दैमा रुने पनि छैन ।
    बरु मिलेछ भने उहाँ भेटेर सहयोग गर्ने छु ।
    हेर्ने कथा साच्चिकै प्रेरणा दायिक बनेको छ ।

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 5 ปีที่แล้ว +1

    यस्तो साहसी बुवा लाई हिर्दय बाट नै नमन् छ कति राम्रो सोच छ सय वर्ष बाँच्नु होस

  • @rajkumarthakuree5540
    @rajkumarthakuree5540 3 ปีที่แล้ว

    यति राम्रो सोच विचार भएका बाजे कति महान् कार्य गर्नु भएको छ यति पीडा हुँदा पनि कति खुशी देखिनु भएको हैं सलुट छ

  • @SahayatraTV
    @SahayatraTV 6 ปีที่แล้ว +33

    यस्ता कर्मबिरलाई खै कसले देख्ने ? देशमा चरम दुख भोगिरहेका र केहि गर्छु भन्ने सयौं मान्छे होलान सरकारले थोरै भएपनि सहयोग गरिदिए यो परिवारको लागि कति ठुलो राहत हुन्थ्यो होला ? तपाइँ हामी मध्ये कोही त्यस्तो मनकारी र अलिकति बचत हुनेले यो परिवारलाई सहयोग गर्नु सके अर्को कुनै धर्म गर्नु पर्ने थिएन ... ! सक्नु हुन्छ भने तपाइहरुले पनि थोरै भएपनि सहयोग गर्नु होला !

    • @उदितखत्री
      @उदितखत्री 6 ปีที่แล้ว +1

      Sahayatra TV सहयात्रा टिभी आउनुस तपाईं हामी मिलेर यो परिवार लाई सहयोग गरौ एक थुकी थुक हजार थुकी खोलि

    • @opcrash8414
      @opcrash8414 6 ปีที่แล้ว

      Ma pani sayog garxu hajur Kasari garni ho

  • @vijaybasel3317
    @vijaybasel3317 6 ปีที่แล้ว +4

    खरानी भयर माटो भयर
    सबै जाने हो एक दिन यहीं बाटो भयर
    सन्तान को माया सबै लाई बराबर लाग्छ
    के भयो त छोरा छोरी सबै तिमि हरु लाटो भयर./!!
    भन्न खोजे को अन्धकार मा लुके को एउटा ठुलो खुशी
    सोझो मन सफा मन धनि देखि गरिब सम्मले सिक्नु पर्ने पढ्नु पर्ने किताब को
    एउटा ठुलो पाना हुनुहुन्छ हजुर हजुर बाट हामीले सिक्नु पर्ने धेरै पाठ हरु छन् बुवा हजुर,.!!

  • @prakashgautamm
    @prakashgautamm 6 ปีที่แล้ว +7

    this man is winner ...... the best part was he did not complain about the government and was determined...... A true inspiration for the youth of our society.....Those of us in society who can see ( those who has vision and those who have resources) can build road ( a way) for those who cannot see ( those who sit and complain, those who have no vision, those who have no resources)......

  • @ritatamang3810
    @ritatamang3810 3 ปีที่แล้ว

    यो मुलुकमा यस्तो अवस्थामा पनि मानिसहरू छन्। यो बुबा को मेहनत लाई सलाम छ मेरो तर्फबाट। अनि तपाईंको सम्पुर्ण टिम लाई ।बिद्या मेडम।।।।।

  • @Kaale077
    @Kaale077 5 ปีที่แล้ว

    बिचरा बुढा ! कति बिघ्न सकारात्मक जीवनसँग .....जति दुख भए पनि बुढी र छोरो घर अगाडी बसेको देख्दा खुशी हुन्छु रे । हामी खुशी र सुखको लागि जीवन भरि छटपटीन्छौँ धेरै कुरा आफु संग हुँदा हुँदा पनि । राजा महाराजाले ताजमहल, रानीमहल बनाए सब धनको भरमा , सायद आफुले एउटा सिन्को भाचेनन होला । यी बुढाले धन नहुँदा पनि स्वास्नी छोराछोरीलाई भनेर एक्लैले तेत्रो बाटो बनाए...truly inspiring ..। यो बाटोको अगाडी यी बुढाको प्रेमको अगाडी राजा महाराजाको ताजमहल अनि रानीमहल फिक्का लाग्न थाल्यो मलाई आजबाट....यिनको सम्मानमा यो बाटोको नाम यिनै बुढाबुढीको नाममा नामकरण गर्दिए अझै राम्रो हुन्थ्यो । जय होस बुढा बाको...

  • @ackubukumar7484
    @ackubukumar7484 6 ปีที่แล้ว +15

    He is a real hero of our country.how can I help you? I can't stop my tears... what a Terrible life!

  • @ashishbk8233
    @ashishbk8233 6 ปีที่แล้ว +19

    I wish someone could translate this documentary in English and let it spread out all over the world. This is one of the best story. God bless my man

  • @prakashbhandari4920
    @prakashbhandari4920 6 ปีที่แล้ว +38

    24.16 कान्छा छोरा ले पनि तेइ भन्छ म यहाँ के गरी बस्नु त्यो भन्दा मेरो मन सानो भएर आउछ | यो भन्दा आशु आयो यार बुढा बा को माया 😢😢

  • @nirmalni-nk4bq
    @nirmalni-nk4bq ปีที่แล้ว

    भगवान को लिला पनि अचम्मको छ बुवा को साहस लाई सलाम छ

  • @sadishbikramlama2871
    @sadishbikramlama2871 3 ปีที่แล้ว

    the mountain man majhi ko story yadd aayo.....yo ba lai salute cha.... sarkarle kei garee hunthyo yo pariwarlai

  • @sermaomanlimbu3796
    @sermaomanlimbu3796 6 ปีที่แล้ว +5

    देशको कथा अनि गाउको कथा खोज्ने हजुरलै सलाम छ।।

  • @janmabhumi3526
    @janmabhumi3526 6 ปีที่แล้ว +7

    कति ठुलो मन बाको दुःख देख्दा आँखा नै रसायो 😢😢😢 राज्य , स्थिनिय बासी लगायत ,सम्पूर्ण सहयोग मन भएकाहरूले सकेको सागयो गरौ !

  • @pragyapandey5485
    @pragyapandey5485 6 ปีที่แล้ว +21

    He is the real hero 😍😍salute him n this program is so inspiring 👏👏👏👏

  • @bjadk589
    @bjadk589 7 หลายเดือนก่อน +1

    जिन्दगीकाे धेरै ठुलाे पाठ सिकायाै बा ।। जिवनमा कहिल्याै हरेश लागे तपाईलाइ सम्झने छु । लगन, मेहेनत , धैयता , साहस , अाट , पागलपन , बल , बुद्धि , भयेकाे छाेराे मान्छे तपाईंलाई भगवान स्वरूप मेराे नजरमा उच्च दर्जामा राख्नेछु ।

  • @satishnepali1159
    @satishnepali1159 3 ปีที่แล้ว

    धेरै सम्मान छ बुवालाई ।।।।
    अनि हेर्ने 'कथा टिम 'लाई ।।।

  • @sagarchaudhary6571
    @sagarchaudhary6571 5 ปีที่แล้ว +9

    This old man is simply not just old by thought. How natural, simple, honest and optimistic man he is.

  • @bikrambelbase1999
    @bikrambelbase1999 6 ปีที่แล้ว +40

    एउटा ओली देश को प्रधानमन्त्री हुदा अर्का ओली को कठै यो हाल !! 😓😓

  • @prakaspun9579
    @prakaspun9579 6 ปีที่แล้ว +99

    Tyo bato ko name
    Shree chandrabir marg
    Hunu parxa please 🙏

    • @sumancentury
      @sumancentury 5 ปีที่แล้ว

      Maileni tei sochiraxu

    • @Kritagya321
      @Kritagya321 5 ปีที่แล้ว

      Sahi vannu vayo hajur ley😊

  • @mohanbk3341
    @mohanbk3341 3 ปีที่แล้ว

    बा को साहस को सम्मान छ। दिदी यो परिवार लाइ दुनियाँ को सामु देखाउनु भयो तर अब अलि सजिलो तरिकले जीवन यापन को लागि पहल गर्दिनु पर्छ।

  • @hddf6132
    @hddf6132 4 ปีที่แล้ว

    कति मन छुने खालको कथा बस्तु पररतूत गर्नु भयको छ तपाईं ले यो कथा बस्तु भन्दा पनि, मैले यस्तो काम गर्नु पर्छ भनेर यो यो कार्य लाई तपाई ले अंगाल्नू भयो तपाईं साँचिकै माहान नारी हो नेपाल को

  • @aayishabhujel4633
    @aayishabhujel4633 4 ปีที่แล้ว +3

    Buba lai vanni kuni sabdha xain jati vanya pani pugdhin god bless you buba...

  • @disorder3005
    @disorder3005 6 ปีที่แล้ว +8

    दधिची ऋषि जस्तो महान व्यक्तित्व लाइ सलाम छ

  • @cjansapkota
    @cjansapkota 3 ปีที่แล้ว

    यी बुबा खुशी छु भन्नुहुन्छ । ओहो ।
    बाँकी ... के भन्नु ? मूल्य र प्राथमिकतामा ।
    नमन ।

  • @padaawad5697
    @padaawad5697 4 ปีที่แล้ว +1

    बुवा हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरकाे मन यकदम सफा छ मनमा कुनै पाप छैन हजुर महान हुनुहुन्छ

  • @सुमनगिरि-झ3च
    @सुमनगिरि-झ3च 6 ปีที่แล้ว +29

    जिबनलाइ यति नजिकबाट बुझिदिने कमै हुन्छन।र अरुको खुशी मा आफ्नो खुसी देख्नेपनी।यो उमेर यो जोस यी बिचार,बुवा बाचुन्जेल यो सोच कहिल्यै नघटोस।

  • @miragurung8867
    @miragurung8867 3 ปีที่แล้ว +6

    Thank you Presenter for bringing a story of an 75 yrs old ' hero . While I was listening my eyes filled with tear . He should be awarded by the government . It is the inspiration for our young generation . I salute to a great hero n his courage . In such sorrowful life n poverty he determined to make a road for his community . Herne katha my favourate very informative n beautiful places to see n know from Himal to Tarai .

  • @bikramrana8793
    @bikramrana8793 6 ปีที่แล้ว +7

    Kati ramro bichar yo bajeko salutxa baje tapailai

  • @krishnapariyar5896
    @krishnapariyar5896 5 ปีที่แล้ว +1

    बिद्या दिदी ह्जुर लाई सलाम छ यस्ता आबाज बिहिन हरुको आबाज कुन कापचा बाट हामीलाई देखाउनु हुन्छ ।हेर्दा सार्है दुख लाग्छ । हाम्रो सरकार लाई केही थाहा छैन बिकट जिल्ला हरुमा जन्ता को के-कस्तो समस्या छ भनेर ।

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 ปีที่แล้ว

    बिध्या बहिनी तपाईं धेरै धेरै धन्यवाद छ गाउँ गाउँमा गएर धेरै को दुखमा परेका हरूलाई सान्तोना दिनु भएको छ

  • @chandrasharma5530
    @chandrasharma5530 4 ปีที่แล้ว +5

    महान मान्छे हजुरबुबा सलाम छ तपाई लाई

  • @m2k2n2d
    @m2k2n2d 5 ปีที่แล้ว +9

    Whenever I feel bad about my life, I watch this story with Chandra Bahadur, I don't know how but it feels me hope, energy, and love for my family and children.

  • @jyotiadhikari8376
    @jyotiadhikari8376 6 ปีที่แล้ว +34

    Buba i lov u ...aakha vari aasu vayo mero ....

    • @mrphoenix799
      @mrphoenix799 6 ปีที่แล้ว

      Jyoti Adhikari sachhe hoo kasto heart rending story... i want to help this family

  • @somefacts376
    @somefacts376 4 ปีที่แล้ว

    सकारात्मक सोच, लगनशिलता, सहनशिलता, मेहनत, पारिवारिक दायित्वबोध र माया, कति धेरै कुरा छन यी बा भित्र । भित्री मनबाट सम्मान छ बा । तपाइको दीर्घायुको कामना ।

  • @kushaldevthapa1357
    @kushaldevthapa1357 6 ปีที่แล้ว

    सलाम छ चन्द्र वीर लाई अनि माया गरेर उहाँको काम्लाइ दुनिया सामु देखाउने बिध्या दिजु लाई तपाइलाइ गरिब को आशिष् लागिरहोस