याे गित मैले भाेजपुरमा गाईकाे हाे तर नाम साेधेर राख्नु भएकाे भए राम्राे हुने थियाे अब पनि राख्दा हुन्छ भने राख्नु हाेला मेराे संगर्ष यस्तै चलिनै रहेकाे छ सबैमा नमन तालि गालि सबैलाई हेरेकाे छु धन्यवाद छ हजुर मेराे भगवान रुपि दर्शक स्राेतामा
सारंगी अनि गन्धर्व भन्ने बित्तिकै हामि नेपाली हरुको मनमा साचिकै सुख दुखको साथि हासो रोदनको साथि भन्ने भाव उत्पन्न हुन्छ | हो यी गन्धर्व दाइहरूको जीवन सारंगी तार संगै जोडिएको हुन्छ, जुन दिन सारंगी तार चुडिन्छ त्यो दिन देखि गाइने अर्थात गन्धर्व हरुको अस्तित्व नै संकट मा पर्ने छ | सारंगीको तार हामि सबै नेपालीको मन संग गासिएको छ त्यसैले यसको रक्ष्य गर्नु हामि सबैको दायित्व हो | सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् । प्रस्तुत गीतमा पनि यसको ज्वलन्त उदाहरण देख्न सक्नु हुन्छ | बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् । झलकमान गन्दर्भ, तिर्थबहादुर गन्दर्भ यिनै गन्दर्भका पुर्खा हुन्, जो समाजमा अहिले सम्मानको पात्र हुन् । तर पछिल्लो नयाँ पुस्ताले आफ्नो पेसाप्रति देखाएको वितृष्णाले भोलिका दिनमा गन्दर्भ समुदायको यथार्थ परिचय गुम्ने लक्षण देखिएको छ । जसले नेपाली संस्कृतिमाथि प्रश्न चिह्न खडा गरिदिएको छ । गन्दर्भ समुदाय आफैँ पनि यसको प्रवद्र्धनमा लाग्नु त पर्छ नै साथमा अरु समुदायले पनि उनीहरूलाई साथ समर्थन र सहयोग गर्ने हो भने पक्कै पनि पहिचान जोगाउनकै लागि गन्धर्व समुदायको नयाँ पिँढी जागरुक हुनेछ । हिजोका दिनमा यो समुदायले नेपाली समाजलाई सुनिश्चित गरेर दिएको योगदान सानो होइन । मनोरञ्जनसँगै सांस्कृतिक संगीतको जिवन्तता गन्धर्व संगीतको विशेषता मानिन्छ । तर समाजको इतिहास बताउनेहरू कै इतिहास अर्कैले बताइदिन पर्ने अबस्था कसरी आयो ? यसको चित्त बुझ्दो उत्तर कहिँकतै आएको पाइदैन । लोकसंगीतको विकासमा विशेष भूमिका निर्वाह गर्ने गाइने दाइहरूलाई हाम्रो पनि विशेष सम्मान छ ।
गन्दर्भ जाती हाम्रो देशको सँस्कृतिलाई जिवित राख्ने बलियो आधार हुन्। त्यसैले वहाँहरुको कलाप्रति भित्री मन देखि नै लगाव राख्दछु। हामी छु्ट्टी आउँदा - जाँदा पनि यात्राहरुमा वहाँहरुको कलालाई देखेर, सुनेर संयोगान्तक र वियोगान्तकका अनुभुति बटुल्थेँ र हृदयदेखि नै हर्षित भएर सकेको दस्तुर दिने गर्थें। ती,तिनै दिन थिए, फेरी पनि वहाँहरु प्रति सदैव सम्मान छ,सम्मान गर्दछु। वहाँहरुको उत्थान होस भलो होस, मेरो झिनो, मसिनो शुभकामना। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
E nae hun hamro ramaelo Nepal lae chenaunae hamro rich sanskrete ko Ek bagh Gr8 dai daaaàme love u all Nepale's from Singh sardar g from J&K i now Nepale very well as sweet the people r as well the language is
याे गित मैले भाेजपुरमा गाईकाे हाे तर नाम साेधेर राख्नु भएकाे भए राम्राे हुने थियाे अब पनि राख्दा हुन्छ भने राख्नु हाेला मेराे संगर्ष यस्तै चलिनै रहेकाे छ सबैमा नमन तालि गालि सबैलाई हेरेकाे छु धन्यवाद छ हजुर मेराे भगवान रुपि दर्शक स्राेतामा
Your age now?
महीले धेरै हेरछू हजूरको भीडीयो महिले धेरै चोटी भेटे हजूरलाइ महीले
hi
वाह कति अानन्दकाे परम्परागत संगित यी भाईकाे जीवन फलाेस फुलाेस शुभकामना छ भाइ !🌹🌹🌹💐💐💐💐💐👍️
खुबै आनन्द लाग्याे भाईकाे गित सुनेर । भाईबाट फेरि यस्तै हसेउली गितहरू सुन्न पाउ ।घन्यबाद।
वाह कति अानन्दकाे परम्परागत संगित यी भाईकाे जीवन फलाेस फुलाेस शुभकामना छ भाइ !🌹
Hh
New subscriber joining
Waw super nice gaina dai ko comady song 👍
सारंगी अनि गन्धर्व भन्ने बित्तिकै हामि नेपाली हरुको मनमा साचिकै सुख दुखको साथि हासो रोदनको साथि भन्ने भाव उत्पन्न हुन्छ | हो यी गन्धर्व दाइहरूको जीवन सारंगी तार संगै जोडिएको हुन्छ, जुन दिन सारंगी तार चुडिन्छ त्यो दिन देखि गाइने अर्थात गन्धर्व हरुको अस्तित्व नै संकट मा पर्ने छ | सारंगीको तार हामि सबै नेपालीको मन संग गासिएको छ त्यसैले यसको रक्ष्य गर्नु हामि सबैको दायित्व हो |
सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् । प्रस्तुत गीतमा पनि यसको ज्वलन्त उदाहरण देख्न सक्नु हुन्छ |
बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
झलकमान गन्दर्भ, तिर्थबहादुर गन्दर्भ यिनै गन्दर्भका पुर्खा हुन्, जो समाजमा अहिले सम्मानको पात्र हुन् । तर पछिल्लो नयाँ पुस्ताले आफ्नो पेसाप्रति देखाएको वितृष्णाले भोलिका दिनमा गन्दर्भ समुदायको यथार्थ परिचय गुम्ने लक्षण देखिएको छ । जसले नेपाली संस्कृतिमाथि प्रश्न चिह्न खडा गरिदिएको छ ।
गन्दर्भ समुदाय आफैँ पनि यसको प्रवद्र्धनमा लाग्नु त पर्छ नै साथमा अरु समुदायले पनि उनीहरूलाई साथ समर्थन र सहयोग गर्ने हो भने पक्कै पनि पहिचान जोगाउनकै लागि गन्धर्व समुदायको नयाँ पिँढी जागरुक हुनेछ । हिजोका दिनमा यो समुदायले नेपाली समाजलाई सुनिश्चित गरेर दिएको योगदान सानो होइन । मनोरञ्जनसँगै सांस्कृतिक संगीतको जिवन्तता गन्धर्व संगीतको विशेषता मानिन्छ । तर समाजको इतिहास बताउनेहरू कै इतिहास अर्कैले बताइदिन पर्ने अबस्था कसरी आयो ? यसको चित्त बुझ्दो उत्तर कहिँकतै आएको पाइदैन ।
लोकसंगीतको विकासमा विशेष भूमिका निर्वाह गर्ने गाइने दाइहरूलाई हाम्रो पनि विशेष सम्मान छ ।
Sarhai ramro geet .. gaunu .. hudoraix ni daju .. thanks .. hasaunu bhakoma ..
गन्दर्भ जाती हाम्रो देशको सँस्कृतिलाई जिवित राख्ने बलियो आधार हुन्। त्यसैले वहाँहरुको कलाप्रति भित्री मन देखि नै लगाव राख्दछु।
हामी छु्ट्टी आउँदा - जाँदा पनि यात्राहरुमा वहाँहरुको कलालाई देखेर, सुनेर संयोगान्तक र वियोगान्तकका अनुभुति बटुल्थेँ र हृदयदेखि नै हर्षित भएर सकेको दस्तुर दिने गर्थें। ती,तिनै दिन थिए, फेरी पनि वहाँहरु प्रति सदैव सम्मान छ,सम्मान गर्दछु।
वहाँहरुको उत्थान होस भलो होस, मेरो झिनो, मसिनो शुभकामना।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
एक पावले रङीचङ्गी
दुई पावले झिल्के
तीन पाव खाँदा लट्याङ्पट्याङ्
खोल्सातिर मिल्के । । Really funniest
Ruth
Red
हैट !! मर्ने गरि हसाउनु भयो धन्यबाद दाजू
:)
Kiran Ghalan wr
Everything else is going good and then you
Dami chha gaine dai ko funny song. 😂😂👍
Hahahh !!!! Gaine dai ko swor ani geet gaune style lastai ramailo
सम्मान छ याे भाइ काे ताेलि लाई
बडा स्वादिलो भाई !!
We should protect our tradition ❤
लोप हुन लागेको गाईने गित को सधैं होस जित
I am from India Gujarat state very nice song Nepali.. ramro
Hahahha suppab .... Perfect 👌👌👌👌👌👌👌👌god blessed you !!
Hello
godblessedyou
Iys really awesome daju god bless you..
He's awesome I really liked it.. God bless him
Like
Dani xa get
@@preamprakash8031 .
M889
Lll
Awesome... Better then most modern songs
Yo manxe voice of nepal ma gako thiyo jasto lagxa
Kun Gau maho ? Vai haru ko kati ramro sour vary nice 👍👍👍👍
Aweseome talent keep it up bro!!!
He is Tejendra Gandarva The Voice of Nepal 2018 amazing voice and awesome with awareness
Do not know the first thing that I will be in town or if you need the info for my wedding
Din raat maa 2/4 patak Herne man laagxa hai ...dherai raamro xa git
हाहाहाहा क्या गजब छ जे होस मज्जा आयो
राम्रो छ भाइ हरु कला
Great..gandarvas...love your voice! We want to hear more and more from you.!
Do anything about the
WoW really wow geet sandeshmulak....Geet😘😘❤️🇳🇵🇳🇵
राम्रो छ शुभकामना भाइ।
Excellent song go ahead top👌👌👌
कति मिठो
Super❤❤❤😂😂
😂😂😂
Real fact of our society 👏 💯 2079
Very goods,2,boyes gainey bhae,onees more plz
Dammi bhai hau good work.
यो होनि त रमाइलो दामी प्रतिभा
Sarae ramro po lagyo ta hau 😂😂
Wow very nice your video
👈🎩🌹हाम्रो जादू पनि हेरौ र सिकौं न ल🌹🎩
Hahaha kya dammi jati sune ni sunusunu lagne k rog lagyo ni nahasi nahune😂😂😂😂
aakdam badeya
कति राम्रो भाईको भईस
हैट #क्या_नाम मुला खाएर समाजको यथार्थ चित्रण
Ramro gaine dai ko Giet😂
This guy's are those who save our tradition
L
@@tikawatpangraitikawatpangr9128 ¹11111¹1¹¹¹111¹¹¹
Everything else was great
Nice song
God Bless dai keep it up
Smriti Gurung lop ew
hi
Smriti Gurung hiii
Ho
Smriti Gurung video
Nice comedy yesto git ta kahile suneko xain hau haser msrinx ki,k ho
दामी छ
E nae hun hamro ramaelo Nepal lae chenaunae hamro rich sanskrete ko Ek bagh Gr8 dai daaaàme love u all Nepale's from Singh sardar g from J&K i now Nepale very well as sweet the people r as well the language is
Fantastic VAI record garana
aaimaai haseka. ramailo vako cha tiner laai.
I enjoyed a lot listening song. This is the mirror of the society.
hahaha tito satya...sahi ho...
N0w he is in v0ice 0f nepal. Keep it up
कती मजाले हसाउन जानेको यार यो कलाकार ले? बधाई छ है
धेरै राम्रो छ। आर्को धेरै गीतहरु पनि दिनु पर्छ उहाँलाई।
Birmingham.
रमाइलो गीत😎👍️
Nice song
So great jocking bro keep going
Wow kasto ramro songs comedy Pani hahahaha
दाम्मि छ गाइने हरु
हाहाहा धन्यवाद छ हजुर लाई
Nice ❤
Good..vai...
तेजेन्द्र गन्धरभ जि you are really funny arties
दोस्रो पनि राम्रो हुथ्यो ।😀😁😂
dherai Ramailo geet ...!!! :)
दामि गीत छनि
Best of luck i think we should share his talent all over the world to spread our customs and traditions.
दामी दामी😂😂😂😂
र।म्रो छ दाजु सांग
दाम्मी छ हजुर 🌹🌹🌹
babaal xa hai
एस्तो मान्छे हो वास्तविक कलाकार, 😍♥️🌹
Supar songh
sahi xa😃😂
love it😍😍😍
hoit kati hasnu hau..anyway nice song
Feeling better Nepali 🤣❣️🙏
यक दम राम्रो गित र शब्द अतिनही मनप्रने गित
Ganga Luitel aautai dore paso lagyum
Kati ramailo git daju ko
keep it up
2019 here
Dherai ramro xa geet
sahiho
Ati ramro geet sarai maan paryo
रमाइलो को साथमा धेरैको बास्तविकता पनी दर्शाएको
Well to dajilling gained dai ramilo garna paincha
Good job
i like this sing 😊😻
ल मन पर्यो😋😂😂
सन्देश मुलक छ ,
बुझे हुन्छ सबैले ,।।
फटाहा गाइने ।
भट्टीतिर छिर्दै,सुँगुरलाइ बदेल भन्दै जीब्रो फणकाउने बाउन हेहेहेहेहेहेहे
yt
तिमी हरु जाते नपते जड खने सुगुरे चै फटा भयन समाज को गित गाउने चै फटा भयो थुक्क तिमीहरु को सोच
super thanks
+पुर्वेली म्यूजिक प्रा.ली 🌹
अति राम्रो गit dai
Very nice song
This guy is great. Extremely funny.
School and work on a job that will help us
Great entertainment
हो राम्रो गीत
अ youtube तिर सुन्न चाई रमाइलो लग्यो ,घर घर मा आउदा चाई नरमाइलो है ?
Gd gd bahut ramro song
Aaha mata mitho lago git