FUNNIEST GAINE DAI SONG, NEPAL-रमाइलो गाइने दाई गीत ! arunchamlingrai || gainesongs||
ฝัง
- เผยแพร่เมื่อ 1 พ.ค. 2015
- Namaste, It's me Arun Chamling Rai. I bring you the latest news, interviews and happenings from all over the Nepal. I publish exclusive and authentic contents. I am committed to reporting truthful and accurate news.
I would like to thank you for visiting my channel.
website:www.nakimamedia.com.np
NAKIMA MEDIA PVT. LTD.
If you have any questions, feel free to reach out to me:
► E-Mail : arunchamling92@gmail.com
Producer/Presenter : Arun Rai.
Programme Coordinator : Dipak Budhathoki.
Camera: Bishal BK, Bishal Pyakurel.
Editor:Bishal BK.Sanam Lama
Legal Advisor: Sanjay Timilsina.
website:www.nakimamedia.com.np
NAKIMA MEDIA PVT. LTD.
#nakimamedia.com.np#
#arunchamlingrai##arunrai#
#arunchamling#
#arunchamlingrai#
#arunchamlingrai
#arunchamlingrai
#gainesongs#
#gainedaisongs - บันเทิง
वाह कति अानन्दकाे परम्परागत संगित यी भाईकाे जीवन फलाेस फुलाेस शुभकामना छ भाइ !🌹🌹🌹💐💐💐💐💐👍️
वाह कति अानन्दकाे परम्परागत संगित यी भाईकाे जीवन फलाेस फुलाेस शुभकामना छ भाइ !🌹
Hh
These are real talents. Hidden Gems of Nepal !
याे गित मैले भाेजपुरमा गाईकाे हाे तर नाम साेधेर राख्नु भएकाे भए राम्राे हुने थियाे अब पनि राख्दा हुन्छ भने राख्नु हाेला मेराे संगर्ष यस्तै चलिनै रहेकाे छ सबैमा नमन तालि गालि सबैलाई हेरेकाे छु धन्यवाद छ हजुर मेराे भगवान रुपि दर्शक स्राेतामा
खुबै आनन्द लाग्याे भाईकाे गित सुनेर । भाईबाट फेरि यस्तै हसेउली गितहरू सुन्न पाउ ।घन्यबाद।
We should protect our tradition ❤
Dami chha gaine dai ko funny song. 😂😂👍
Nice song
एक पावले रङीचङ्गी
दुई पावले झिल्के
तीन पाव खाँदा लट्याङ्पट्याङ्
खोल्सातिर मिल्के । । Really funniest
Ruth
Red
Sarhai ramro geet .. gaunu .. hudoraix ni daju .. thanks .. hasaunu bhakoma ..
aakdam badeya
New subscriber joining
Waw super nice gaina dai ko comady song 👍
सम्मान छ याे भाइ काे ताेलि लाई
लोप हुन लागेको गाईने गित को सधैं होस जित
बडा स्वादिलो भाई !!
Wow very nice your video
I am from India Gujarat state very nice song Nepali.. ramro
Awesome... Better then most modern songs
😂😂😂
Real fact of our society 👏 💯 2079
He is Tejendra Gandarva The Voice of Nepal 2018 amazing voice and awesome with awareness
Do not know the first thing that I will be in town or if you need the info for my wedding
राम्रो छ भाइ हरु कला
Excellent song go ahead top👌👌👌
Iys really awesome daju god bless you..
Yo manxe voice of nepal ma gako thiyo jasto lagxa
दाम्मि छ गाइने हरु
Super❤❤❤😂😂
Hahahh !!!! Gaine dai ko swor ani geet gaune style lastai ramailo
WoW really wow geet sandeshmulak....Geet😘😘❤️🇳🇵🇳🇵
हैट !! मर्ने गरि हसाउनु भयो धन्यबाद दाजू
:)
Kiran Ghalan wr
Everything else is going good and then you
सारंगी अनि गन्धर्व भन्ने बित्तिकै हामि नेपाली हरुको मनमा साचिकै सुख दुखको साथि हासो रोदनको साथि भन्ने भाव उत्पन्न हुन्छ | हो यी गन्धर्व दाइहरूको जीवन सारंगी तार संगै जोडिएको हुन्छ, जुन दिन सारंगी तार चुडिन्छ त्यो दिन देखि गाइने अर्थात गन्धर्व हरुको अस्तित्व नै संकट मा पर्ने छ | सारंगीको तार हामि सबै नेपालीको मन संग गासिएको छ त्यसैले यसको रक्ष्य गर्नु हामि सबैको दायित्व हो |
सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् । प्रस्तुत गीतमा पनि यसको ज्वलन्त उदाहरण देख्न सक्नु हुन्छ |
बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
झलकमान गन्दर्भ, तिर्थबहादुर गन्दर्भ यिनै गन्दर्भका पुर्खा हुन्, जो समाजमा अहिले सम्मानको पात्र हुन् । तर पछिल्लो नयाँ पुस्ताले आफ्नो पेसाप्रति देखाएको वितृष्णाले भोलिका दिनमा गन्दर्भ समुदायको यथार्थ परिचय गुम्ने लक्षण देखिएको छ । जसले नेपाली संस्कृतिमाथि प्रश्न चिह्न खडा गरिदिएको छ ।
गन्दर्भ समुदाय आफैँ पनि यसको प्रवद्र्धनमा लाग्नु त पर्छ नै साथमा अरु समुदायले पनि उनीहरूलाई साथ समर्थन र सहयोग गर्ने हो भने पक्कै पनि पहिचान जोगाउनकै लागि गन्धर्व समुदायको नयाँ पिँढी जागरुक हुनेछ । हिजोका दिनमा यो समुदायले नेपाली समाजलाई सुनिश्चित गरेर दिएको योगदान सानो होइन । मनोरञ्जनसँगै सांस्कृतिक संगीतको जिवन्तता गन्धर्व संगीतको विशेषता मानिन्छ । तर समाजको इतिहास बताउनेहरू कै इतिहास अर्कैले बताइदिन पर्ने अबस्था कसरी आयो ? यसको चित्त बुझ्दो उत्तर कहिँकतै आएको पाइदैन ।
लोकसंगीतको विकासमा विशेष भूमिका निर्वाह गर्ने गाइने दाइहरूलाई हाम्रो पनि विशेष सम्मान छ ।
हाहाहाहा क्या गजब छ जे होस मज्जा आयो
Hahahha suppab .... Perfect 👌👌👌👌👌👌👌👌god blessed you !!
Hello
godblessedyou
Aweseome talent keep it up bro!!!
र।म्रो छ दाजु सांग
Nice comedy yesto git ta kahile suneko xain hau haser msrinx ki,k ho
Sarae ramro po lagyo ta hau 😂😂
Live sunna paye jhan kati ananda hunthyo, achel Gaine dajaiharu aunai chadnu vayo gautira ghumna, yo hamro Nepali euta sanskriti ho, jogaunu parcha hai sathi ho!!!
यो होनि त रमाइलो दामी प्रतिभा
Very goods,2,boyes gainey bhae,onees more plz
हाहाहा धन्यवाद छ हजुर लाई
hahaha tito satya...sahi ho...
This guy's are those who save our tradition
L
@@tikawatpangraitikawatpangr9128 ¹11111¹1¹¹¹111¹¹¹
Everything else was great
Kun Gau maho ? Vai haru ko kati ramro sour vary nice 👍👍👍👍
good sangs मजाआयो
sahi xa😃😂
love it😍😍😍
dherai Ramailo geet ...!!! :)
He's awesome I really liked it.. God bless him
Like
Dani xa get
@@preamprakash8031 .
M889
Lll
राम्रो छ शुभकामना भाइ।
Dherai ramro xa geet
तेजेन्द्र गन्धरभ जि you are really funny arties
राम्रो
वउ वउ वउ गजब छ है💕💕💕💕💕💕
कति राम्रो भाईको भईस
धेरै राम्रो छ। आर्को धेरै गीतहरु पनि दिनु पर्छ उहाँलाई।
N0w he is in v0ice 0f nepal. Keep it up
Well to dajilling gained dai ramilo garna paincha
Great..gandarvas...love your voice! We want to hear more and more from you.!
Do anything about the
हैट #क्या_नाम मुला खाएर समाजको यथार्थ चित्रण
Good goupa tbanku so macha sar
यक दम राम्रो गित र शब्द अतिनही मनप्रने गित
Ganga Luitel aautai dore paso lagyum
Dammi bhai hau good work.
Damii
E nae hun hamro ramaelo Nepal lae chenaunae hamro rich sanskrete ko Ek bagh Gr8 dai daaaàme love u all Nepale's from Singh sardar g from J&K i now Nepale very well as sweet the people r as well the language is
babaal xa hai
very nice sang...
Bhayan baje yasto pani hunx
Wowwow dami dami x
Din raat maa 2/4 patak Herne man laagxa hai ...dherai raamro xa git
keep it up
2019 here
Ramro gaine dai ko Giet😂
Birmingham.
रमाइलो गीत😎👍️
Nice song
कति मिठो
wow
This guy is great. Extremely funny.
School and work on a job that will help us
Great entertainment
ल मन पर्यो😋😂😂
Nice ❤
दामी छ
टवाकेहरुलाई दनक👍🤜
I enjoyed a lot listening song. This is the mirror of the society.
baball xo song tho 😋😋😋
अति राम्रो गit dai
Ramro x hau 😀😀😀
दामी दामी😂😂😂😂
Still watching😊
Sahi gako xa hau
ठीक साचो हो धन्यवाद
अति राम्रो छ
Dherai.ramro
👈🎩🌹हाम्रो जादू पनि हेरौ र सिकौं न ल🌹🎩
एकदम राम्रो दाईहरु
अ youtube तिर सुन्न चाई रमाइलो लग्यो ,घर घर मा आउदा चाई नरमाइलो है ?
दामि गीत छनि
हो राम्रो गीत
Fantastic VAI record garana
दाम्मी छ हजुर 🌹🌹🌹
Wow kasto ramro songs comedy Pani hahahaha
👏👏👏
Good..vai...
hahaha o god hasda hasda...!!
Talent ...xa dai ko