जती सुनेपनी धित नमर्ने , नाचौ नाचौ लाग्ने छ । गीत कार सँगीतकार गायक सबैलाइ बधाई छ । अझ यस्ता मनमुटु मा बस्ने गीतहरु जन्मीरहोस है शुभकामना ।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
आहा!कति रमाइलो मनै आनन्द बनाउने पुर्वेली लोक भाका सुन्न पाइयो खुशी लाग्यो।आजकल यस्ता मौलिकता बोकेको गित कहाँ सुन्न पाईन्छ र आगामी दिनमा पनि यस्तै रमाईलो गित हरु सुन्न र हेर्न पाउँ मेरो प्यारो ओखलढुंगा बाट हेर्दै छु।
यो गीत असाध्य मिठो र राम्रो भएर होला यु के सम्म आइपुगेको छ । रामदले गीत गाउने समयमा यही गीतले ख्वार्लप्पै खाई दियो । ये मिठो गीत प्रती समस्त टिमलाई बधाई र शुभकामना💚💜
साच्चिकै जति सुन्यो तेती मीठो सब्द सैली लय मा गीत बनाउनु भयो राज भाई । स्वार कति मीठो बधाई तथा शुभकामना छ है भाई ।❤👏 धेरै भिज्वाल त मेरै गाँउ रिचुवाको पो रहेछ । अनि मैले पनि यो गीत यसपाली सोर सुकुन्जेल गाए नी यु के देउसी भैलो कार्यक्रम मा ।😃
मौलिक लय मौलिक भाका सवै चिज मा मौलिक्ता झल्काउने निकै नै उट्कृष्ठ गित। धेरै पटक सुनेर पनि सुन्ने धोको मेटिएको छैन। धन्यवाद गायक गायिका सर्जक सङ्गितकार सम्पूर्णलाई।यस्तै गितहरु निरन्तर लिएर आईरहनुहोला❤️👌🙏🤗
सुभ कामना राज राई अनि सबै टिम प्रती । तपाईहरुको यति राम्रो गाउँ घरको मौलिक्तालाई झल्काई प्रस्तुती गर्नु भयकोमा उच्चसम्मान अनि सेलुट छ भन्न चाहन्छु । र आगामी दिनहरुमा पनि यस्तै गितहरु सुन्न पाई रहु ।
जिऊ बाम् नमस्ते विशेषगरी वाम्बुले उदयिमान गायक गायिका राज राई तथा एलिना बैनीलाई यति राम्रो गितकाे लागि हार्दिक बधाई तथा सांङ्गितिक उज्वल भविष्यकाे हार्दिक शुभकामना छ।
हजुर ले यो गित लाई ओर्जिनल भोईस मा समर्पण गर्दिनु भएकोमा बिशेश धन्यवाद raj rai लगाएत सम्पुर्ण टिम लाई गित एकदमै राम्रो छ र आगामी दिन मा पनि एस्तै खालको भाका हरु ल्यानुहोला शुभकामना 🎉🎉❤🙏🙏@Tokyo japan🇳🇵🇯🇵
राज दाजुलाई सेवा नमस्कार ❤ खोटाङ उदयपुर ओखलढुङ्गा जिल्ला हजुरकै सृजनाले दसै,तिहार र मेला बजार रमाईलो गरेको देखे म पर्देशबाट पनि धेरै धेरै धन्यावाद 🎉 र तिहार अझै सकेको छैन हाम्रोमा गाएर बजाएर रमाईलो गर्दै छन सञ्जाल मार्फट हेर्दै छौ पर्देशबाट 😊😊❤❤
पर्देस बसेर यो गित सुन्दा खेरी तिहारमा आफ्नो गाउमाई छु जस्तो लागियो अतिनै मिथो सब्दको साथ्मा ओर्जिनल आवाज मा सुन्न पाउदा येक्दम आनन्द आयो हजुर हरु सम्पुर्न लाई विशेष धन्नेबात्🙏🙏🙏❤
मलाइ त सराइ विगत बालापन मा तिहार मा देउसी खेलेको याद हर आउँछ र बाला पन को याद आयेर रुन मन लाग्यो सारै राम्रो भाका सम्पुर्ण टिम लाई बधाइ छ। प्रगती को कामना।
हाम्रो अम्बोलेहरूको संस्कृतिहरू इतिहासहरू हाम्रो कल्चारहरू परिवेश परिभाषा हाम्रो सपेट्नुभएको रहेछ धेरै धेरै राम्रो छ यस्तै अरु अगाडि बढ्दै जानुहोला। तपाईँहरूको सबै टिमलाई धेरै धेरै हृदयबाट अभिवादन धन्यवाद भन्न चाहन्छु। अम्बुले भाषी हाम्रै हो परिवेश परिभाषा मौलिक धर्ममा अम्बुले राडो 🙏🙏♥️♥️❤️👍👍
झन् सुन्यो झन् राम्रो बेशी गाईको गोठ.... असाध्यै मीठो भाका। फिमेल भोकल त ओहो कति चै मिठो हौ । सलल बगिरहेको लिखु खोला जस्तै कन्चन आवाज । इयरफोन लगाएर ठूलो आवाजमा सुन्दै बेडमा पल्टिएर यस गीतको आनन्द लुटियो । शव्द लय अनि स्वरको संयोजन वास्तवमै उत्कृष्ट लाग्यो । गीतको माधुर्यता र गहिराईमा चुर्लुम्म डुब्दा डुब्दै गीत सकियो । यस गीतमा प्रत्यक्ष संलग्न ब्यक्तित्व र कलाकार पनि समावेशी हुनुहुन्छ । राई, कटवाल ढुङ्गेल लगायत मिलेर यस्तो कालजयी पूर्वेली भाकालाई जन्म दिनुभएको छ । तपाईहरु सबैलाई सतत् नमन् छ मेरो तर्फबाट ।
भाइ यो गित बनाको २ बर्ष भन्दा बडि भयो कहिले के नमिल्ने कहिले के नमिल्ने बल्ल बल्ल समय मिल्यो!धन्यवाद भाइ मीठो कमेन्ट को लागि तपाईंहरूको साथ सपोर्ट ले नै हो मैले अझै राम्रो राम्रो भाका हरु तपाइहरु माझ लिएर आउने हौसला मिल्ने छ
रैथाने संगीतले सजिएको अनि मिठो लोक भाकामा गाइएको उत्कृष्ट आवाज सहितको जति सुन्यो उति सुनौ सुनौ लाग्ने गीत । यस गीतका गीतकार,संगीतकार,गायककार लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई । यस्तै राम्रा राम्रा गीतको लागि अग्रिम शुभकामना पनि !!!
लु बधाई तथा सुभकामना अगामी दिन हरुमा पनि अझ तिखारिए आउनु होला राज सर,फेस्बुक खोले बोलको गित अति मन पर्छ,सधै मिठो प्रस्तुति को अपेक्षा गरि रहेने छु,फेरि अग्रिम सुभकामना🙏🙏🙏🙏
लु म त यो गित अनिल को्यु राई दाइले फेसबुमा शायर गर्नु भएको देखेर youtube सम्मा खोज्दै सुन्न भिडियो हेर्न आए है एक दमै राम्रो गित संगीत बनेको रहेछ सारै मिठो पुर्बेली भाका ल्याउनु भएछ सारै खुसि लाग्यो साथै गित पनि मिठो लाग्यो सम्पूर्ण टिम लाई बधाई तथा सुभकामना! 🎉🎉🎉
वाउ कति मिठो पुर्बेली यो गित को लिङक please गायक राज राई जि अनि यो टिम को अर्को पुर्बेली गित को अपेक्षा यो भाकाले सबै को मन जित्न सफल होस् all the best time🙏🙏👌👌👌
Geet ko view kina kam hola geet ko lok priyata aanusar pracher pugena ki kina hola raj sir yati mitho geet ko lagi bises aabhar sathai saphalta ko suvakamana
ल है असाध्यै राम्रो लाग्यो ❤❤❤❤❤❤❤ आफ्नो संस्कार संस्कृति अनि चलि आएको लोक भाकालाई समय अनुसार जीवित राख्नको लागि लागि पर्नु समुदायिक विकासमा आफ्नो समय खर्चिनु भावि पुस्ताको लागि मात्रै नभएर राष्ट्रिय स्तरमै परिचित अमर अवस्य बन्न सफल हुनेछ।
Yo geet le okhaldhunga ko praye sabai gau ko deusi lai kharlappai pareko dekhiyo. Dherai ramro cha. ❤❤❤❤❤
गित बनोस त यस्तो दस चोटी सुने धित मर्दैन अहिले मकाउमा छु आउने तिहारमा नेपाल गएर ६ घन्टा नाच्ने मन छ यो गितमा धन्यवाद गित सर्जक ज्युहरु लाई🙏🙏🙏
पूर्वेली गीतहरुमा एउटा अर्को अजम्बरी गीत थपिएको छ ।😘❣
मन छुएको आफ्नो माटोको आफ्नो भाकाको शब्द संगीत लोक भाका 🙏🙏🙏
Sabai purbeli haru yeta tera hajir hum Hai ❤Thiar ko deusi bhailo ma khub nacheo yo geet ma ❤❤❤
जती सुनेपनी धित नमर्ने , नाचौ नाचौ लाग्ने छ । गीत कार सँगीतकार गायक सबैलाइ बधाई छ । अझ यस्ता मनमुटु मा बस्ने गीतहरु जन्मीरहोस है शुभकामना ।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
आहा!कति रमाइलो मनै आनन्द बनाउने पुर्वेली लोक भाका सुन्न पाइयो खुशी लाग्यो।आजकल यस्ता मौलिकता बोकेको गित कहाँ सुन्न पाईन्छ र आगामी दिनमा पनि यस्तै रमाईलो गित हरु सुन्न र हेर्न पाउँ मेरो प्यारो ओखलढुंगा बाट हेर्दै छु।
धन्यवाद हजुर यति मीठो साथ सपोर्ट र कमेन्ट गर्नु भयो
अति नै मार्मिक अनि मन छुने वास्तविक मनै रुवाउने लोकभाका साच्चै नै रमाईलो गीत ❤️❤️❤️👌👌👌🙏🙏🙏
La hai daju hamile yata maja lidai xum geet ko sarai meetho❤️🙏
आहा यस्तो गित trending #01 सम्म पुग्नुपर्छ है । हार्दिक शुभकामना
यति राम्रो पुर्वली भाका धेरै समय पछि हेर्नु सुन्नु पाईयो
पुर्बेली गित यतिको हुनुपर्यो सम्पुर्ण टिम्लाइ शुभकामना
गीत सुन्दै भिडियो हेर्दा ज्यान प्रदेशमा भए पनि तन मन गाउँ मै पुग्यो 🇳🇵❤️❤️ हजुर हरुको समुर्ण टिम लाई शुभकामना 🙏🙏
Lu hajur aaj dekhi hajur lai chine moile eti ramro git liyra aaunu vayoo raj sir ma ta yo git sundai sutijanxu dinei pixe ❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्पाली को तिहार पुर्बेली राई दाजै हरुले हल्ला यो है ❤❤❤
आहा दाई 🙏सफल ता को सुभकामना ❤️ 🥀यसपालीको तिहार अति रमाइलो गरियो 😊
यो गीत असाध्य मिठो र राम्रो भएर होला यु के सम्म आइपुगेको छ । रामदले गीत गाउने समयमा यही गीतले ख्वार्लप्पै खाई दियो । ये मिठो गीत प्रती समस्त टिमलाई बधाई र शुभकामना💚💜
Sarai mitho vaka❤
Congratulations Alina baini and teams
अजम्बरी गीत को लागि सम्पूर्ण टिमलाई धयबाद🙏
सारै मिठो 👏👏👏👏👏
दामी शुभकामना धेरै राम्रो छ वाउ बबाला छ सबैभन्दा ऊर्जा गित राम्रो छ भिडियो दामी दामी 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
10M pugeko herne man xa🎉
जे जस्तो जा जे भने पनि हामी पुर्बेली हाम्रो पुर्बेली लोकभाका अरु ठाउको भन्दा धेरै राम्रो छ❤
यो गीत खोज्दा खोज्दा गरियो अहिले बल्ल आयो ५ दिन मात्रै भयो धन्यबाद सम्पूर्ण टीम लाई 😮
पुर्बेली लोक गीत को किङ नै अभय ढंगेल पनि यर आजकाल कता पो हराउनु भयो
एक दमै मीठो अर्गानिक पुर्बेली लोक भाका😘💝😍
wow wow superb purbeli lok get badhai xa gayek and gayeka ma and suva kamana all team lai🥰🥰🥰🥰🌺🌺🌺
दामी छ धेरै मन पर्यो र खुशी लायो गाउँघर रै रमाइलो छ
❤अहिले छाडा गीतले मात्र प्रसय पाई रहेको अवस्थामा एऊटा मौलिक भाका सुन्न पाइयो सफलता को शुभकाना❤ अभय जि❤🎉
धेरै समय पछि पियोर अर्गनिक पुर्बेली गित सुन्न पाईयो सारै आन्नद लाग्यो💓💓💓
धेरै बर्ष पछि सुन्न पाइयो । धेरै खोजी काॠ गरियो तर भेटाउन सकिएको थिएन । सर्जक हरु प्रती हार्दिक बधाई छ
सारै सुन्दर छ सारै मिठो पूर्वेलकी; आफू पनि पूर्वेली ओखलढुंगे नै परियो
Dherei barsa paxi purbeli lok git sunna paiyo kasto ramro sabda sangit❤❤
Mero piyro jnama bhumi Okhaldhungama janumun vako raja dai le gaunu varx dami x dai safatko kamana dai raja🎉❤❤❤
साच्चिकै जति सुन्यो तेती मीठो सब्द सैली लय मा गीत बनाउनु भयो राज भाई । स्वार कति मीठो बधाई तथा शुभकामना छ है भाई ।❤👏
धेरै भिज्वाल त मेरै गाँउ रिचुवाको पो रहेछ । अनि मैले पनि यो गीत यसपाली सोर सुकुन्जेल गाए नी यु के देउसी भैलो कार्यक्रम मा ।😃
Aatii ramro xa ajhai astai ramro ramro GANA haru aaunu parxa purbeli sag ❤❤❤👌👌👌👌👌👌
मौलिक लय मौलिक भाका सवै चिज मा मौलिक्ता झल्काउने निकै नै उट्कृष्ठ गित। धेरै पटक सुनेर पनि सुन्ने धोको मेटिएको छैन। धन्यवाद गायक गायिका सर्जक सङ्गितकार सम्पूर्णलाई।यस्तै गितहरु निरन्तर लिएर आईरहनुहोला❤️👌🙏🤗
आहा !!
कति मीठो ❤❤
सारै राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏
मन मा धेरै तनाव भयन आनन्द आउने जति सुन्दा नी नअगाउने गित
सुभ कामना राज राई अनि सबै टिम प्रती । तपाईहरुको यति राम्रो गाउँ घरको मौलिक्तालाई झल्काई प्रस्तुती गर्नु भयकोमा उच्चसम्मान अनि सेलुट छ भन्न चाहन्छु । र आगामी दिनहरुमा पनि यस्तै गितहरु सुन्न पाई रहु ।
एक दम मिठो गित ❤
Bidesma yo geetle aakha rashayo thank sampurna team lai ❤❤❤❤❤❤ lovely song 🎵 ❤️ ♥️ 👌 💕
बधाई एवं सुभकामना सम्पुर्ण टिमलाई ❣️🙏
la la raj bhai!!! dherai ramro song lyaeu!!! ajhai lyaudai garnu!!!
जिऊ बाम्
नमस्ते विशेषगरी वाम्बुले उदयिमान गायक गायिका राज राई तथा एलिना बैनीलाई यति राम्रो गितकाे लागि हार्दिक बधाई तथा सांङ्गितिक उज्वल भविष्यकाे हार्दिक शुभकामना छ।
हजुर ले यो गित लाई ओर्जिनल भोईस मा समर्पण गर्दिनु भएकोमा बिशेश धन्यवाद raj rai लगाएत सम्पुर्ण टिम लाई गित एकदमै राम्रो छ र आगामी दिन मा पनि एस्तै खालको भाका हरु ल्यानुहोला शुभकामना 🎉🎉❤🙏🙏@Tokyo japan🇳🇵🇯🇵
tiktok भेटेको खाेज्जा खाेज्दै youtub मा बल्लतल्ल आज भेटे शब्द संगित लय स्वर video सारै राम्रो छ याे पूर्बेली गीत सम्पूर्ण टिमलाई बधाई छ ।❤❤❤
Kasko gana hola vaneko ta aafnai gauko vaiko raixa la dherai dherai suvakaman xa vai❤❤❤❤❤❤
राज दाजुलाई सेवा नमस्कार ❤
खोटाङ उदयपुर ओखलढुङ्गा
जिल्ला हजुरकै सृजनाले दसै,तिहार
र मेला बजार रमाईलो गरेको देखे
म पर्देशबाट पनि धेरै धेरै धन्यावाद 🎉
र तिहार अझै सकेको छैन हाम्रोमा गाएर
बजाएर रमाईलो गर्दै छन सञ्जाल मार्फट
हेर्दै छौ पर्देशबाट 😊😊❤❤
haiii❤❤❤❤❤
पर्देस बसेर यो गित सुन्दा खेरी तिहारमा आफ्नो गाउमाई छु जस्तो लागियो अतिनै मिथो सब्दको साथ्मा ओर्जिनल आवाज मा सुन्न पाउदा येक्दम आनन्द आयो हजुर हरु सम्पुर्न लाई विशेष धन्नेबात्🙏🙏🙏❤
आहा कति मिठाे भाका बल्ला-बल्ला पाए टिकटक मा मात्रै पाएकाे थिए❤️
हामि पनि कतार बाट सुन्दै छै अति मिथास स्वार अनि सब्द full enjoy 2081tihar
मलाइ त सराइ विगत बालापन मा तिहार मा देउसी खेलेको याद हर आउँछ र बाला पन को याद आयेर रुन मन लाग्यो सारै राम्रो भाका सम्पुर्ण टिम लाई बधाइ छ। प्रगती को कामना।
50 चोटि भयो सुनेको मन भरियन❤❤❤❤
Dhilo Aayo Kada Aayo Daii❤
हाम्रो अम्बोलेहरूको संस्कृतिहरू इतिहासहरू हाम्रो कल्चारहरू परिवेश परिभाषा हाम्रो सपेट्नुभएको रहेछ धेरै धेरै राम्रो छ यस्तै अरु अगाडि बढ्दै जानुहोला। तपाईँहरूको सबै टिमलाई धेरै धेरै हृदयबाट अभिवादन धन्यवाद भन्न चाहन्छु। अम्बुले भाषी हाम्रै हो परिवेश परिभाषा मौलिक धर्ममा अम्बुले राडो 🙏🙏♥️♥️❤️👍👍
धन्यवाद साथ सपोर्ट गर्नु भयो
Wow hamro okhaldhunga ko ramilo pal saathma hajur haruko yo sumadhur aawaj jhani ramro
एक्दमै मिठो सुन्न सारै आनन्द लाग्ने पुर्बेलि भाका सम्पुर्ण टिमलाई शुभकामना 🎉🙏🙏💓
झन् सुन्यो झन् राम्रो बेशी गाईको गोठ....
असाध्यै मीठो भाका। फिमेल भोकल त ओहो कति चै मिठो हौ । सलल बगिरहेको लिखु खोला जस्तै कन्चन आवाज । इयरफोन लगाएर ठूलो आवाजमा सुन्दै बेडमा पल्टिएर यस गीतको आनन्द लुटियो । शव्द लय अनि स्वरको संयोजन वास्तवमै उत्कृष्ट लाग्यो । गीतको माधुर्यता र गहिराईमा चुर्लुम्म डुब्दा डुब्दै गीत सकियो ।
यस गीतमा प्रत्यक्ष संलग्न ब्यक्तित्व र कलाकार पनि समावेशी हुनुहुन्छ । राई, कटवाल ढुङ्गेल लगायत मिलेर यस्तो कालजयी पूर्वेली भाकालाई जन्म दिनुभएको छ । तपाईहरु सबैलाई सतत् नमन् छ मेरो तर्फबाट ।
न्याय पुर्ण पुर्बेली भाका त्यसमा पनि राज राइको आवाज लामो समये पछि राज राइको Come back भयेकोमा खुसि लाग्यो।❤❤❤
हाम्राे गाँउघरतिर सदावहार गित नै हुने देखिन्छ ।शुभकामना छ पुसे र सम्पुर्ण टिमलाई ।
कान लाई र दिमाग लाई यक्दमै आनन्द आउने geet धेरै समय देखि खोजिराको थिय यो geet बल्ल भेटियो🙏धन्यवाद सर्जक ज्यु🙏
धन्यवाद हजुर एति मीठो कमेन्ट गर्नु भयो❤
मैले यो गीत खुब खोजीमा थिएँ बल्ल फेला पर्यो!!हाम्रो पुर्बेलि भाकामा सजिएको सुन्दर गीत❤❤❤❤
शेर तथा सब्स्क्राइब पनि गर्नु होला
बल्ल ओर्जिनल भर्जन सुन्न पाईयो, खुशीलाग्यो ।राज दाजुले किन लुकाएर राखिराख्नु भको यत्रो समसम्म।
भाइ यो गित बनाको २ बर्ष भन्दा बडि भयो कहिले के नमिल्ने कहिले के नमिल्ने बल्ल बल्ल समय मिल्यो!धन्यवाद भाइ मीठो कमेन्ट को लागि तपाईंहरूको साथ सपोर्ट ले नै हो मैले अझै राम्रो राम्रो भाका हरु तपाइहरु माझ लिएर आउने हौसला मिल्ने छ
एकदमै राम्रो हजुर 🙏🙏🙏🙏
@@rajrai5664 yaspali hamro gauma deusi 🎉🎉majjale jamayoum
गित धेरै राम्रो छ सोल्ठी हजुर🙏🙏 यस्तै प्रस्तुती सधै आइरहोस हामी माझ सुनी रहन पाउ🙏🙏🙏🙏🙏
रैथाने संगीतले सजिएको अनि मिठो लोक भाकामा गाइएको उत्कृष्ट आवाज सहितको जति सुन्यो उति सुनौ सुनौ लाग्ने गीत । यस गीतका गीतकार,संगीतकार,गायककार लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई । यस्तै राम्रा राम्रा गीतको लागि अग्रिम शुभकामना पनि !!!
आहा ! यत्ति सुमधुर लोकभाका ❤❤
सम्पूर्णमा बधाई र अपार सफलताको शुभकामना ❤❤❤
साह्रै मिठो पुर्बेली भाका। सुन्दा आनन्द मिल्ने। जति सुन्यो उति सुनिरहन मन लाग्ने। धन्यबाद सम्पुर्ण टिमलाइ यति मिठो गितको लागि।
Katie mitho geet daju din vari sunirahu jasto 💚💙👌
लु बधाई तथा सुभकामना अगामी दिन हरुमा पनि अझ तिखारिए आउनु होला राज सर,फेस्बुक खोले बोलको गित अति मन पर्छ,सधै मिठो प्रस्तुति को अपेक्षा गरि रहेने छु,फेरि अग्रिम सुभकामना🙏🙏🙏🙏
अति राम्राे ।मनमुटु छुयाे
वाउ...❤❤❤ कति मिठो गीत । गाउँघरको याद आयो 🤗🤗🤗
जती सुने पनि कहिले नअघाउने आहा दामि हुर्र्र्र हामी पुर्बेलि❤❤❤❤
राम्रो गित रहेछ हाम्रो गाउको। अर्गानिक ।
❤धेरै राम्रो लाग्यो एस्तै एस्तै गित पुन सिर्जना गर्नु होला।❤🎉
Wow dherei ramro gau ghar ko yaad ayo ❤❤❤❤❤
अभय दाइको स्वर धेरै राम्रो
सारै मिठो गित जति सुने पनि सुनिरहन मन लाग्ने 👌🏻👌🏻🙏
Yo geet 50 choti suni sake ajhai dheet mareko xaina thank you Dajai and singers and musicians team and who wrote it ☺️🙏🙏🙏❤️❤️❤️
Dherai ramro purbeli vaka Sunna Ra herna paiyo...
tiktok tira viral thiyo yo song...aja chai Original sunnu paya go ahead ...❤️❤️❤️❤️
एकदम राम्रो लाग्यो गीत । बधाई छ सम्पूर्ण संगीत परिवार लाई।
लु म त यो गित अनिल को्यु राई दाइले फेसबुमा शायर गर्नु भएको देखेर youtube सम्मा खोज्दै सुन्न भिडियो हेर्न आए है
एक दमै राम्रो गित संगीत बनेको रहेछ सारै मिठो पुर्बेली भाका ल्याउनु भएछ सारै खुसि लाग्यो साथै गित पनि मिठो लाग्यो सम्पूर्ण टिम लाई बधाई तथा सुभकामना! 🎉🎉🎉
Aaha kati mitho hamro purbeli vaka❤❤
निक्कै मीठास लाग्यो।
बधाई इनिङ शुभकामना बाम।
Best wishes team Dherai samaya paxi yati mitho purbeli song sunnne mouka paeyo
From Romania 👏👏👏👌
यो गित को पर्खाइ मा थिए आज धेरै खुसी छु❤❤
Sarai Mitho lagyo hai song . Dherai Dherai maya sindhupalchok bat ❤❤❤
ओखलढुंगा पुगेको जस्तो लाग्यो सुन्दर पुर्वेली लोक दोहरि ।
ma ne asti vakhar ako okhaldhunga bata tara yo geet le malai thiar ko deusi bhailo haru yaad garyoo❤❤❤❤❤❤❤
वाउ कति मिठो पुर्बेली यो गित को लिङक please गायक राज राई जि अनि यो टिम को अर्को पुर्बेली गित को अपेक्षा यो भाकाले सबै को मन जित्न सफल होस् all the best time🙏🙏👌👌👌
th-cam.com/video/_t_STaFZn9I/w-d-xo.htmlsi=NV4FoOtMxxa6itNu
Geet ko view kina kam hola geet ko lok priyata aanusar pracher pugena ki kina hola raj sir yati mitho geet ko lagi bises aabhar sathai saphalta ko suvakamana
कुन ठाउँबाट हुनुहुन्छ हो हजुर यो त साह्रै राम्रो भिडियो हाल्नुभयो हजुरले त।मन छुयो हो हजुर यो गीतले त।❤❤❤❤❤
Trending #28 ma raixa aaile aaba voli herda trending 1 ma aaunu paryo yo songs 🙏🏻🙏🏻
मीठो सृजना ,,, बधाई छ अभय ढूंगेलज्यू
लगायतलाई
Namaste
Ma Alina Rai
Hamro geet kasto lagdaixa afulai lageko pratikriye rakhna nabirsanu hai🙏❤️
🎉🎉 First Okhaldhuga idol Alina bainile gaunu bhayako geet dherei ramro xa ❤ GOAHEAD ❤🎉🎉
गीत एकदम राम्रो छ बैनी झन् हजुर को स्वरमा अझ राम्रो सुनिएको छ ❤❤
आहा!!!!! मीठो मीठो हाम्रो पुर्बेली लोकभाका असाध्यै मिठो सबै नेपाली जनहरुमा २०८१ को शुभदिपावलिको भब्री शुभकामना 💕🙏💕☺️💐💐💐💐💐💐💐
Dherai ramro lagyo sdhai yestai mitho sabda git sunaunu hola❤🙏
So happy khusi lagyo🙏❤️
आह क्या दामी पुर्बेली गीत अब चि पक्कै म अध्यक्ष बन्छु 😁😁😁
लौ अनेक अनेक बधाई तथा शुभकामना ल्याउनु भएछ अत्यन्तै खुसि लाग्यो मनै हुरुरु उडाइलाने भाका ❤❤❤❤❤❤
Daami chha purbeli song . Thanks for upload.
ल है असाध्यै राम्रो लाग्यो
❤❤❤❤❤❤❤
आफ्नो संस्कार संस्कृति अनि चलि आएको लोक भाकालाई समय अनुसार जीवित राख्नको लागि लागि पर्नु समुदायिक विकासमा आफ्नो समय खर्चिनु भावि पुस्ताको लागि मात्रै नभएर राष्ट्रिय स्तरमै परिचित अमर अवस्य बन्न सफल हुनेछ।
यति राम्रो सल्लाह सुझाव को लागि धेरै धेरै धन्यवाद ❤❤❤❤
Hjr haruko sath rw support le gardaa hamilae ni hausala miliraa xa thank you 😊
अझ प्रगतिको कामना छ भाइ । ❤❤❤❤
Nepali lokgitko dayarima 1 arko page thapiyo dhanyabad sabai janalai sewaro
एक दम सुपर गीत छ।
जाहा गयेनी हजुर पुर्बै रमाइलो