म पनि जातले तामाङ हु तर आफ्नो जात भनेर मात्र गर्ब गर्दिन किनकि म नेपाली हु नेपाली भनेर नै गर्ब गर्छु र उहाँ दाजुको कला र प्रतिभा प्रति मेरो पुर्ण नमन गर्दछु अझ भनौं भने हामी तामाङ जातीको मेला वा गित भनेर भन्दा पनि तामाङ जात भन्दा बाहिरको दाजुले गाउनु भएको कला देखेर अझ बढो गर्ब लागेर आयो धेरै धेरै सम्मान गर्दछु दाजुलाई र यहाँ जत्ति जना तामाङ दाजुभाइ र दिदीबहिनी हुनुहुन्छ सबै जनालाई लास्सो फ्याफुल्ला ( बिजय ब्लोन ललितपुर )
धेरै राम्रो पर्तिभा भाको मान्छे हो सहेत घर परिवार बाट पनि सहयो छैन होल्ला मिल्छ भने हाम्रो सिन्धुपाल्चोक जिल्ला कला साहिते अनि कलाकार सग को ध्यानाकर्षण होस भन्न चाहान्छु सम्पुर्ण मा
हैट दामि लागियो यार दाइ तपाईं को गलार सँगित को कला दामि छ हरेस नखानु होस् शरीर को अाँखाले मानिस हरु लाई नर्कामा पुराउछ तपाईं रिद्दया को अाँखाँ स्वाच्छा र सादा जिवान उच्चा बिचार भावान हुनु भएको रहेछ सबै तामाङग सेडि हरु ले सयोग गर्नु परि है
उहाँ लाई सम्मान स्वारुप मनै देखी सलाम छ सबै सहयोग गरिदिनुहोला नेपाली हाम्रो पन जय नेपाल जय तामाङ सेलो जय नेपाली मन सबै हाम्रै संस्कृती हुनु 👍️👍️👍️👍️👌👌👌
तामाङ भासा नबुझेपनी अति राम्रो लाग्छ गित गाएको देखदा मेरो घर देखि 20/25 मिनेट को दुरिमा धेरै तामाङ बस्ती छ सबै अति मिलन सार छन बलियो पनि लास्टै हुन्छन तामाङ शेर्पा हरु
कत्ती राम्रो बजाउनु भाको ।दाजुले बिबाह गर्नु भाको कुरा चै सारै चाख लाग्दो लाग्यो जारी पनि तिर्नु भएछ। सबै ले आलि अलि सहयोग गर्नु पर्छ धनी बाउको छोरा भाको भए यतिको कला भाको मान्छे सिङगर भन्दै देश बिदेश घुमेर आफ्नो पारीश्रमिक यति भनेर तोकेर बस्थे गरिब को छोरा भएर का मेला लाग्छ भन्दै खोजेर हिडनु परया छ। दाजु को परिवार लाई भगवानले सधै रक्षा गरून्।
Wow ! Bir is a real artist ! Let us support him !अर्को एउटा कुरा थप्न चाहन्छु उहांले अर्काको बुढी ल्याएको भन्नू भएको छ कि अर्काको बुढी कहाँ त्यसै पट्टिएको हो र उहांको कला बाट प्रभावित भएर नै हो र विशेष गरेर उहा जस्तो मान्छे लाई कला क्षेत्रमा स्थान दिइनु पर्छ ! thanks !
टुङना सारङगि बिनायाे मुरचुङगा मादल चयाभुङ डमफु अादि हामरा परमपरा धेरे पुराना बाजा तुरइ नाेमति बाजा यी हुन गायन क्षेत्र का पहिलाे अाधार हुन यि सब चिज काे समरक्षण नेपाली हरुकाे करतवय हुन अाउछ यदि हामी सङ्गीत पेमि हाे भने
धरै राम्रो गित गाउनु भयो
धेरै धेरै रामरो हजुर को आवाज लाई सलाम
म पनि जातले तामाङ हु तर आफ्नो जात भनेर मात्र गर्ब गर्दिन किनकि म नेपाली हु नेपाली भनेर नै गर्ब गर्छु र उहाँ दाजुको कला र प्रतिभा प्रति मेरो पुर्ण नमन गर्दछु अझ भनौं भने हामी तामाङ जातीको मेला वा गित भनेर भन्दा पनि तामाङ जात भन्दा बाहिरको दाजुले गाउनु भएको कला देखेर अझ बढो गर्ब लागेर आयो धेरै धेरै सम्मान गर्दछु दाजुलाई र यहाँ जत्ति जना तामाङ दाजुभाइ र दिदीबहिनी हुनुहुन्छ सबै जनालाई लास्सो फ्याफुल्ला ( बिजय ब्लोन ललितपुर )
धेरै मिठाे स्वर र मेराे भाषामा गाउनु भएकाेमा मनै देखि सलाम छ ।
कलाकार को दुनियाँ नै सप्तरङ्गी हुन्छ । सुन्दर बिशाल मनमोहक...! awesome ..!!!
कति साह्रो मीठो गाएको बजाएको बधाई छ भाई
नाम बिरबहादचर हजुरको गित पनि माहाबिरबहादुर🙏🙏🙏👍
गायक भन्दा कम छैन दामी छ उहाँको स्वोर
आहा कति राम्रो ।यस्ता हरुलाइ मौका दियो भने झन राम्रो प्रगती हुने थियो कि।
Wau dammi tamang selo huge respect 😍🙏
वा ! मेराे देश कति सम्वृद्ध छ।कति महान छन यी कला पारखीहरु🌹🌹🌹
धेरै राम्रो पर्तिभा भाको मान्छे हो सहेत घर परिवार बाट पनि सहयो छैन होल्ला मिल्छ भने हाम्रो सिन्धुपाल्चोक जिल्ला कला साहिते अनि कलाकार सग को ध्यानाकर्षण होस भन्न चाहान्छु सम्पुर्ण मा
अति सुन्दर छ यस्ता कलाकार हरुले नेपाल सरकारबाट आर्थिक सहयोग पाउनु पर्छ
साह्रै नै मीठो स्वर रहेछ यो भाईको मेरो मनै भिजायो फेरी फेरी पनि सुन्न पाईयोस् धन्नेवाद
कस्तो ramro स्वर र टलेंट. धन्यबाद छ।
दाजुको कला चाहिँ असाध्यै राम्रो छ मलाई नि मन परो
🙏👍😄
खै कसरी र्बण गरु हजुर को अधबुत कला लाइ❤
Nice bir Bahadur bk dai👋👋👋
दाजुको कलालाई दिल देखि नै सलाम गर्छु
तपाईं जस्तो महान कलाकार लाई भित्र हृदय देखि सालम गर्दछु!कत्ती मिठो टुङ्ना को धुन!कत्ती मीठो स्वर हजुर्को!!
हैट दामि लागियो यार दाइ तपाईं को गलार सँगित को कला दामि छ हरेस नखानु होस् शरीर को अाँखाले मानिस हरु लाई नर्कामा पुराउछ तपाईं रिद्दया को अाँखाँ स्वाच्छा र सादा जिवान उच्चा बिचार भावान हुनु भएको रहेछ सबै तामाङग सेडि हरु ले सयोग गर्नु परि है
waw katti mithyo
दाज्युको स्वार दामी लाग्यो तुङ्नाको धोन पनि राम्रो ।
Love from Sikkim 💝💝💟💟
कस्ता कस्ता हग्ने पादनेहरु भाइरल छन यो दाजुलाइ न्याए कसैले दिएनन् त्यही दुख लाग्यो😥😥😥
उहाँ लाई सम्मान स्वारुप मनै देखी सलाम छ सबै सहयोग गरिदिनुहोला नेपाली हाम्रो पन
जय नेपाल
जय तामाङ सेलो
जय नेपाली मन सबै हाम्रै संस्कृती हुनु 👍️👍️👍️👍️👌👌👌
मिडियाले बनाएका आजभाेलिका भाईरलहरु भन्दा यिनमा रहेकाे हजाराैँ गुणा अन्तर्निहित अदभुत कलालाई सम्मान गर्न चाहन्छु ।
अति सुंदर वीर बहादुर जी👍🙏🏼
दाजुले धेरै राम्रो गाउनको साथै यति मिठो बजाउनु पनि हुदोरहेछ उहालाई नेपाल सरकार र सरोकार निकाय बाट सहयोग गरि कलाको संरक्षण गरियोस
धेरै राम्रो स्वर उहालाई सहयोग सबैले गरम
अति राम्रो गित छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
बौद्धिस्ट तामाङ हरूलाई i love you
क्रिश्चियन तामाङ रान्डिको बान हरूलाई रिप
Tw muji chor randiko xoro
सहि हो
Randi ko xora
🤣🤣sahi ho
एकदम ठीक हो
हामी तामाङ नेवार सेमसेम हो मलाई तामाङ मन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
Sarai ramro git gaunu bhayo....
BB Biswhokarma g लाई धेरै पछि सुन्न पाइयो । खुसी लाग्यो ।
लौन ! कति राम्रो गाएको , बजाएको नी झन राम्रो !!
,x
धन्यवाद मेरो तामाङ सेलोलाइ माया गर्नु भएकोमा।। गर्ब छ जात मेरो तामाङ हो। त्यो भन्दा पनि नेपालि हुनुमा गर्ब गर्छु।।। गोर्खाली को छोरो हु म।।।
Ramro bichar
धेरै धेरै राम्रो उहाँलाई सबै बाट सहयोग गरौं हाम्रो धर्म कहिँ जादैन मेमे माम आबा आमा जोजो आले नाना आङा जम्मादन ज्यावा दान्बा
यस्तो gaune manxe lai ta aru vaka पनि naula vanne xaina अबस्य पनि गाऊनु हुन्छ 🤘🕺❤️❤️❤️
लौ बधाई छ राम्रो बजाउनु भयो गाउनु भयो ।
I would really respect his wife, that she left one healthy eyed man for this poor blind man. Salute u Madam n u r a good example in the society.
ल्हास्सो फ्याफुल्ला नमस्कार 🙏
राम्रो छ गीत 👍️🌹🙏
वीर बहादुर दाई आफैले नम्बर भनेको छ अर्को भिडियो मा
Ahaaaaa!!!!!!kati ramailo lagiyo tamang song sunna pauda..
Wow.damii.xa.voice.asrinai.agadi.baddaijanu.best.of.luck
गित नबुझेपनी मनलाइ धेरै हान्यो तिर
daju ko git tamag aelo ykdam ramro xa aollti fery ykpatak liunu paro hau birbadur bk lai air...
बिचरा दाइको सारै दया लाग्यो।
Woow दामी दाइ
बिर ज्यु लाई सेल्युट छ मेरो
दाइ आँखा मा देख्नु सक्दैन दुःसी छ गीत मीठो भाग्य पास दामी 🌹🌺🌻🌼🌷🌳
Tamang selo garnu bhayeko ma dherai 2dhanyabad xa dajulai.
दाइ को यो कलाको सम्मान छ
Dherai ramro Dai ko geet ra tungana bajaunu vako 🙏🙏🙏👏👏👏
म पुरै त बुज्दिन तर मलाई धेरै मन पर्छ तामाङ सेलो जुहारी गित
Tungnaa....ko.liveee.bajae.here.khusiii.lagyooo
रमाईलो छ हजुर
राम्रो प्रतिभालाई उजागर गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ,🌹
साह्ाे राम्राे नि हउ!
Wow Hamraii gau ko Hajur baba
तामाङ भासा नबुझेपनी अति राम्रो लाग्छ गित गाएको देखदा
मेरो घर देखि 20/25 मिनेट को दुरिमा धेरै तामाङ बस्ती छ सबै अति मिलन सार छन
बलियो पनि लास्टै हुन्छन तामाङ शेर्पा हरु
वाउ क्यादामी गाउनु भाको दाईले
Really song. Thanks very much hajur
Love from India ....Kati ramro ❣️ geet
Wonderful Tungna tune. Salute Bir Bahadur Daju.
धेरै राम्रो छ।
Wow deriamro Cha dajuko G9t duna
Wow so nice beautiful tamang song yo dai ko❤️❤️❤️🙏🙏🙏👌👌👌
कत्ती राम्रो बजाउनु भाको ।दाजुले बिबाह गर्नु भाको कुरा चै सारै चाख लाग्दो लाग्यो जारी पनि तिर्नु भएछ। सबै ले आलि अलि सहयोग गर्नु पर्छ धनी बाउको छोरा भाको भए यतिको कला भाको मान्छे सिङगर भन्दै देश बिदेश घुमेर आफ्नो पारीश्रमिक यति भनेर तोकेर बस्थे गरिब को छोरा भएर का मेला लाग्छ भन्दै खोजेर हिडनु परया छ। दाजु को परिवार लाई भगवानले सधै रक्षा गरून्।
Ekdam sahi vannu vayo hajur le hajur ko bichar dherai ramro xa ... Ma subash pariyar
Mo India ko new Delhi bata
Herdai xu Nepal gourmet ra
Nepali jnta ley inlai shyog grnu prxa jai Nepal
Wow ! Bir is a real artist ! Let us support him !अर्को एउटा कुरा थप्न चाहन्छु उहांले अर्काको बुढी ल्याएको भन्नू भएको छ कि अर्काको बुढी कहाँ त्यसै पट्टिएको हो र उहांको कला बाट प्रभावित भएर नै हो र विशेष गरेर उहा जस्तो मान्छे लाई कला क्षेत्रमा स्थान दिइनु पर्छ ! thanks !
राम्रो सोर छ हजुर को
Saro ramroo ...geet ganu vayo ...dai le
Wow daju dami
Katti ramro bajako ani gayako
कति innocent दाजु 😍😍
यो हो हाम्रो नेपाल जस्ले सबै को प्रतिनिधित्व गर्छ ।।
Baja kada bajaunu bhayo
Tapaiharu dhunsur yesto ramro bajaune haruko Aaja kwmi vako xa khusilageu yo Video herda
Wowo very sweet performance bro good Mucis
दामी छ।
Dherai dherai ramro tamang sell hjr
Isshwor le ektira aannyaya garera arko tirabata galaa ra kalaa diyera nyaya garnu bhayeko rahechha!! Subhakaamana daai
टुङना सारङगि बिनायाे मुरचुङगा मादल चयाभुङ डमफु अादि हामरा परमपरा धेरे पुराना बाजा तुरइ नाेमति बाजा यी हुन गायन क्षेत्र का पहिलाे अाधार हुन यि सब चिज काे समरक्षण नेपाली हरुकाे करतवय हुन अाउछ यदि हामी सङ्गीत पेमि हाे भने
कसम भनेको लास्टै दामी छ दाजु🔊🎙️🎸🎷
कत्ती राम्रो कत्ती,,,,
Saarhai ramro gaunu bhako ani bajaunu bhako..daile mulyankan r avsar ko khanchho x dailai..wow..wow..Jai Nepal..jai hamro sanskriti.😘
Ramro xa hai dai
यस्तो प्रतिभालाई कदर गरे मैले 🇳🇵
Dami lageyo mali tw manparyo hjr
very Good song best of luck Bir Bahadur brother
अति राम्रो
wow ati mitho gaunu vo
दामी छ वाह
Ati ramro xa hajur geet
B k vailai dherai dherai dhannebad din chahanxu
Kati ramro tungnako dun ani voice, 👌👌👌👌
sarai man xune geet gaunu vayo
na bujhe pani ramro lagyo....
Dame xa 🙏🙏💐🙏💐🙏💐💐💐💐💐💐👏👏👏👏👏👏
Temal jatra ma tamang selo dherei dami xa dae lae help no gardinu hola hei hjur haru 😍😍😍 dami xa selo and happy temal jatra
Dai kala dherai ramro raixa samman xa dai lai