मेरो मन पर्ने भिडियो 👌👌तर समयमै हेर्न नपाउदा दुख लाग्छ 😢घरमै बसेर नेपाल को सुन्दर ठाउँ हरु हेर्न पाउदा आफू लाई भाग्यमानी सम्झन्छु ❤धन्यवाद सचिन सर लगायत सम्पूर्ण टिमलाई 🙏🌹
पुर्वी ब्लुज को म एकदम बिग फ्यान है ... म त सधैं न-छुटाइ हेर्ने गर्छु । आफ्नो देश देखि टाढा भएर होला ... धेरै मन पर्छ अनि एस्तै भिडियो हरु हेरेर रमाउने गर्छु ।।💖💖💖🇳🇵🇳🇵🙏🙏🙏✔️✔️
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य मन्त्र्मुग्ध बनायो दृश्यले धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर हजुरको भिडियो को कुनै पनि खोट छैन, तर यो पसु बलि दिने जति पनि मन्दिर पोखरी छ, तेस्तो ठाउमा अलिकती भय पनि त्याहाको बासिन्दाहरुलाइ, भगवान इस्वरलाई कसैको जीवन चाहिदैन पाप हुन्छ भन्ने सन्देश दिनु भय आभारी हुने थिय, हजुरको म हरेक भिडियोको नियमित दर्सक हो
हैन हौ सचिन भाई, अघिल्लो धुन हाम्रो देशको त्यसमाथि गाउँठाउँ र कुना कन्दरा, ताल, खोला-नदि, छहरा सबै स्थानलाई न्याय गर्ने धुन नै छ है। बिच-बिचमा अाएको धुन परिवर्तनले भिडियोको मजामा थोरै फिक्का महशुस भयो।
हजुर को भिडियो मैले पनि हेर्ने गर्छु सर हाम्रो साल्यान जिल्लामा रहे को पहिले सल्यानी राजा हारु बस्ने पुतली दरबार लाई पनि बाही र ल्याउनु पर्यो सर अहिले जिर्न अबस्थामा छ ।
हामी छन्त्याल जातका मान्छेहरू जो बाग्लुङ र म्याग्दीका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका छन् । हाम्रो आफ्नै संस्कृति, परम्परा, भाषा छ। हाम्रो जात १२ मा विभाजित छ जसमा घरब्जा, भलन्जा, घ्यपचन, बुढाथोकी, डण्डामारे, तथापजा, झिंराजा, सिंगे, खड्का, पोतलाङ्गे, पुराने, घर्ती छन् ।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
राम्राे छ सचिन सहर याे भिडियाे👍️👍️👍️👍️👍️
सचिन भाईको यो भिडियो मैले अलि ढिलो पाएँ राम्रो लाग्यो तपाईं लाई thank you so much है
सारै राम्रो, म त नियमित श्रोता है, सम्पूर्णमा न्यानो माया❤❤
कति राम्रो ठाउँ कति राम्रो गाउँ। हाम्रो देश नेपाल कति प्यारो छ कति राम्रो सुन्दर भिडियो देखाउने सचिन सहरहरूलाई नमस्कार। 🙏🙏❤️❤️
मेरो मन पर्ने भिडियो 👌👌तर समयमै हेर्न नपाउदा दुख लाग्छ 😢घरमै बसेर नेपाल को सुन्दर ठाउँ हरु हेर्न पाउदा आफू लाई भाग्यमानी सम्झन्छु ❤धन्यवाद सचिन सर लगायत सम्पूर्ण टिमलाई 🙏🌹
हजुरहरु सङग बिताएको यो समयको जिबनभर सम्झना रहने छ। Miss you @purviblues team❤
जैविक,प्रकृतिक र भौतिक बिबिधताले भरिपुर्ण हाम्रो बाग्लुङ 🙏🙏💐
पुर्वी ब्लुज को म एकदम बिग फ्यान है ... म त सधैं न-छुटाइ हेर्ने गर्छु ।
आफ्नो देश देखि टाढा भएर होला ... धेरै मन पर्छ अनि एस्तै भिडियो हरु हेरेर रमाउने गर्छु ।।💖💖💖🇳🇵🇳🇵🙏🙏🙏✔️✔️
नमस्कार सचिन सर म चै यस पाली 1दिन डिलो भयो माफी चाहन्छु साच्चै सुन्दर ठाउ नेपाल, म सिक्किम मा बसी बसी हेरन पाएको छु धन्यबाद सचिन सर ।
La राम्रो लाग्यो मेरो घर चाहि निसीखोला गाउपालिका बाग्लुङ को काडाखानी यता पनि छन खानीहरु😊😊😊
❤❤बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाको सयर गराउनु भएकोमा धन्यवाद सचिन सर🎉🎉🎉
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
मन्त्र्मुग्ध बनायो दृश्यले
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero gau mero thau thank u for explore Sachin dai n team ❤️lots of love from japan 🇯🇵
Thanks for 100 Subscriber Complete ❤❤❤
Mapani chuhai back malaipani
कति मज्जा हो घर मै बसि वसि नेपाल को विभिन्न जिल्ला भित्र को ठाउँ देख्न पाउने❤
बल्ल कन्टेन्ट आयो सचिन सर.......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल आज छन्त्याल जातीको बसोवास गनेॅ सुन्दर बस्तीहरुको भ्रमण गदैॅ अन्तमा बराह ताल हेनेॅ सुवर्ण अवसर प्रदान गनेॅ सचिन बाबुको टिमलाई धन्यवाद भन्न चांहे।
#अति सुन्दर अनि रमणीय ठाउँ आहा हेर्दै मनै लोभ्याउने, घरमै बसि बसि हेर्नु पाउदा त झनै सुनमा सुगन्ध नै भयो धन्यवाद सचिन सर अनि सम्पुर्ण टिमलाई ..!!❤️💯
धन्यवाद छ सम्पुर्ण टिमलाई घरमा बसिबसि आफनो देश देख्न देख्न पाइन्छ कति चि सुन्दर रहेछ हाम्रो नेपाल मन नै प्रफुल्लित हुनछ
Wow kati sundar hamro Nepal 🇳🇵 desh purvi blues lai dherai danebad cha
Dherei ramro thhau......herda man nai Aanandit hune.....🌺🌺🌺🌺🌺
धन्यवाद रमाईलाे भिडियाे लागि र सुरक्षित भएर यात्रा गरनु है।
नमस्ते सचिन ज्यु र सम्पुर्ण टिमलाई धन्यवाद छ नयाँ श्रृंखलाको लागि हार्दिक नमन
सचिन सर हजुरको भिडियो को कुनै पनि खोट छैन, तर यो पसु बलि दिने जति पनि मन्दिर पोखरी छ, तेस्तो ठाउमा अलिकती भय पनि त्याहाको बासिन्दाहरुलाइ, भगवान इस्वरलाई कसैको जीवन चाहिदैन पाप हुन्छ भन्ने सन्देश दिनु भय आभारी हुने थिय, हजुरको म हरेक भिडियोको नियमित दर्सक हो
अाहा हामी कती राम्रो देशको नागरिक मलाइ गर्व लाग्छ❤😊
करोडौं धन्यवाद सचिन सर
म पनि purvi blues को नियमित श्रोता
आजको नयाँ भाग हेर्न सुरु गरे हैं।
अति राम्रो रमणीय ठाँउ रहेछ ।
म बाग्लुङकाे मान्छे तर कहिलै गइन सुन्नचाई सुनेकाे तर अब नेपाल गएपछि जानू पर्छ
दिन भरिको काम को थकाइ
अब यो भिडियो हेरेर मजाले सुतिन्छ
हाल मलेशिया बाट धन्यवाद हजुर हरु सबैमा जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
विदेश बसेर आफ्नै गाउँठाउँ हेर्न पाउँदा खुसी लाग्यो😥
thanks सचीन sir ❤
आइपुगे जसरी भए पनि आज चाहिँ ❤
We love watching all of your videos , dherai maya and thanks to all the team for showing us some of the most beautiful places on earth.❤❤
Ati sundar ra ramaniya thau ❤❤❤❤❤
Thank you so much 451 subscribers ❤❤❤❤
बागलुङबाट क कसले हेर्नु भएको छ ❤❤
Nepal is full of natural beautiness. love to see your video.
कति राम्रो रहेछ हाम्रो प्यारो नेपाल ❤❤❤
हाम्रो नेपाल राम्रो नेपाल ❤🇳🇵🇳🇵
स्वोर्ग जस्तो हाम्रो देस तर लाजनितिले ओझेल मा परेको छ 😢😢😢😢😢
सबै तिम लाई धन्यबाद्ब❤❤❤❤❤🎉🎉
सुंदर ठाउँ
I m regular viewer ho maile aru 3 jana lai ni palkako xu hai yo channel herne 😊😊❤
एकदमै राम्रो भिडियो सचिन सर आगामी दिन अझ सुखद रहोस्
Thank you for providing such beautiful videos about different places of Nepal. I wanted to see those tunnels also which you mentioned in this video.
जानकारीमुलक रमाइलाे यात्रा।शुभकामना ।
Nice🎥... Beautiful Drone shoot👌
Daju mero gau ghar ra mero Chhantyal jati lai sabai samu puraidinu bhayako ma dherai dherai thanyabad ❤❤❤ man nai dekhi dherai dherai maya ❤❤❤❤🎉🎉🎉
Ati sundar video Jaya Nepal waching uae 🙏
धेरै धौरै धन्यवाद सचिन सर हाम्रो बाग्लुङको पनि भिडियो आयो म पनि बाग्लुङ बरेङग गाउँपालिकाको हु त्यता पनि जानू होला
एकदम राम्रो लाग्यो भिडियोको लागि धन्यवाद l
Chaayankan ati ramro Sachin babu jatikai swor pani hai😀 aaj baglung ko khani vayeka gauharu herna paiyo...dhyanbad
Thank you so much for visit our Baglung
दामी रहेछ यो ठाउँ नि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭
Finally Hamro Gau ni koiley promote gardeko thank you so much ❤️✨
Wow wow very nice and beautiful place ❤❤❤❤❤
thankyou for exploring the nature ,culture ,and lifestyle of western baglung
Natural village sir
FINALLY aaj first Bhaye❤
हेर्नै कथा मा देखिको पुल फेरि देखियो
अति सुन्दर ठाउँ ❤❤❤🙏
धेरै राम्रो लाग्यो यो भिडियो धन्यवाद छ सर हजुरहरु लाई...🙏🙏💖
chhantyal bastima kadakhani,ghosakhani,ghaiyakhani gau xute sachin sar
😍😍😍😍😍😍😍😍😍😍सचिन दाजुको टिम लाई धन्यवाद
🤩bises dhannyabad sampurna teamslai😍Hamro nisikhola tira pani gayara dekhaunu hola?ati sundar pyaro Baglung sarai Ramro ❤❤❤
Dherai pachhi herne mauka milyo 😍atyantai sundar 😍
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
हैन हौ सचिन भाई, अघिल्लो धुन हाम्रो देशको त्यसमाथि गाउँठाउँ र कुना कन्दरा, ताल, खोला-नदि, छहरा सबै स्थानलाई न्याय गर्ने धुन नै छ है। बिच-बिचमा अाएको धुन परिवर्तनले भिडियोको मजामा थोरै फिक्का महशुस भयो।
Yes, eagerly waiting.
Now "On Air"
अति रमणीय
Sarai ramro huncha sir ko video
नियमित रूपमा हेर्ने जति यता हाजिर हुनु हैत😊🙏
Humxa..
Me
आगो 🔥❣️😍
❤❤❤जय हो
खानि खनेका केहि ठाउँहरू को
अवशेष देख्न पायको भय
अझै राम्रो बन्थ्यो
भिडियो कि कसो हो सचिन दाजु।
🙏🇳🇵🇳🇵❤️
Baglung ko shera maleng village dekhi daymga village ko bhi visit garnu
Herne bahut man cha❤
हाम्रा ठाउँ मा पुगेको सर प्रति आभार छौ ❤🎉
Waiting is over
तपाईंलाई धन्यवाद
I am new subscriber
I would like to thank you from the bottom of my heart for showing us the beautiful regions of Nepal ❤❤
Hajur ko video dheray ramro lagxa ❤
La hai video aayo sabei jana hernalai ready hunu hola..❤❤❤
म कतार बाट हेर्दैछु
Well explained Sachin Sir thank you for uploading this clip.
Very nice tips n view, tq v much
Wow 😲 fantastic 💯 mind-blowing 👏👏❤❤
❤❤धेरै राम्रो।।
खोटाङ जन्तेढुङ्गा बोपुङमा अवस्थित सोखोपे डाडालाइ पनि promote गर्दिनु हुन अनुरोध छ ❤❤
wow 😮😮❤❤ and miss you sir
हजुर को भिडियो मैले पनि हेर्ने गर्छु सर हाम्रो साल्यान जिल्लामा रहे को पहिले सल्यानी राजा हारु बस्ने पुतली दरबार लाई पनि बाही र ल्याउनु पर्यो सर अहिले जिर्न अबस्थामा छ ।
मेरो घर पनि बाग्लुङमा हो। म २१ वर्षभयो जापानमा छु
हामी छन्त्याल जातका मान्छेहरू जो बाग्लुङ र म्याग्दीका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका छन् । हाम्रो आफ्नै संस्कृति, परम्परा, भाषा छ। हाम्रो जात १२ मा विभाजित छ जसमा घरब्जा, भलन्जा, घ्यपचन, बुढाथोकी, डण्डामारे, तथापजा, झिंराजा, सिंगे, खड्का, पोतलाङ्गे, पुराने, घर्ती छन् ।
Wa kya sundar
Niymit herne manxe m pni ho sachin dai❤❤
My favourite vlog ❤❤
सचिन जि अङ्रेजी मा स्ब टाइटल राख्नु पर्यो तल ताकी बिदेशी हरुले पनि बुझुन र चाख लगाएर हेरुन
राम्रो
Kasto manoram drisya ❤❤❤
Akdam milne sathi thiyo mero sikha miss you baglung
दाम्मी 👍
धेरै पछि हेर्दै छु दादा आज
proud to be chhantyal