राजु केसी जि को दोहोरि प्राय सुनिरहन्छु। दोहोरि सुन्दा जाहिलेनी राजु जि कडा कडा टुक्का अनि शब्द चयन लाई सुन्न पाइन्छ जसले गर्दा झन् बढी दोहोरि गीत सुन्ने बानी बन्यकोछ। शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤। आगामी दिनहरुमा नी यस्तै गीत सुन्न पाइयोस।
राजु केसी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
धेरै पछी गायक राजु केसी को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो साथमा गायिका मन माया वाईबा लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाइ सम्मान साथै आउदै गरेको शुभ दिपावलीको उपलक्ष्यमा अग्रिम शुभकामना छ। जय ईन्द्रेणी।
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW A SPLENDID INDRENI PROGRAM : ❤❤❤❤❤❤❤❤❤❤❤ A GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
हे खबर्दार । मन माया मन पर्ने येता पनि छ है हजुर हो। आफुहरु मात्रै बादी चुदी खाम्ल जस्तो गर्नुहुन्छ यार। Joke aside, मन माया मेन्दो को स्वोर फेरि सुन्न पौदा खुसी लाग्यो। ❤❤❤
❤❤❤❤❤❤❤ WOW- WOW- WOW A BEAUTIFUL SONG LOVELY SINGING BY SWEET SINGER MANAMAYA JI AND WONDERFUL SINGER RAJU JI. ❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
राजु केसी जि को दोहोरि प्राय सुनिरहन्छु। दोहोरि सुन्दा जाहिलेनी राजु जि कडा कडा टुक्का अनि शब्द चयन लाई सुन्न पाइन्छ जसले गर्दा झन् बढी दोहोरि गीत सुन्ने बानी बन्यकोछ। शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤। आगामी दिनहरुमा नी यस्तै गीत सुन्न पाइयोस।
34:59 35:01
❤@@BhimkumariPariyar-gk9lx
49:00 49:14 49:14 49:14 by.
😮 49:14 49:17 49:24 49:31
49:14
आजको उत्कृष्ट शव्द !
हे कंडेल दाइले जसलाई नि ताक्छन।
बहिनी भन्दै कुम कुम मा हात राख्छन।
सहि भन्यो ❤❤❤😂😂😂😂😂
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान् 🎉😂❤
धेरै पछि राजु दाइ को प्रस्तुति सुनियो खुशी लाग्यो शुभकामना सबैलाई इन्द्रेणी टिमलाई धन्यवाद यो प्रस्तुति 😊 हेर्न अवसर दिनुभएको मा ❤❤
G6😊2,$
मनु बहिनीको जुनै दोहोरी गाए पनि रमाईलो लाग्छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सबै ईन्द्रेणी टिम लाई धेरै ब्जन्दा धेरै नमस्कार
राजु र मन मनमायाको पार्ट 2 पनि चाहियो । कृष्ण दाइ, नभए पनि सर्मिला र राजु लाई पनि भिडाउनु परो इण्द्रेणिमा । म हजुर हरुको नियमित स्रोता खाडि मुलुक बाट
मनमाया बैनी को सोरै मिठो बोली मीठो
क्या जोड़ी मिल्यो साउंड का धनी गीत का खानी
मनमाँया र राजुको भिडन्त सारै सान्दर्भिक रोचक लाग्यो ।धन्यवाद छ ❤️❤️💜💜💝❤️💜💝🇳🇵🇳🇵🙏
मिठाे दाेहाेरि सुन्न पाइयाे दुबै मलाई मन पर्ने कलाकार ❤❤❤❤❤❤
राजु केसी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
यो होनि अर्गानिक लोक गित भनेको अती मन छोयो अर्को भाग को पर्तिछे छु सुभाकमाना सथै तिहार को पनि
आहा धेरै मिठो गाउनु भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Kati ramaro
Kati ramaro
Kati ramaro😅😅😅😅😢❤😂😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤😊❤😊❤❤❤❤❤🎉❤❤❤❤❤❤😇😍🤗💙👌
धेरै धेरै बधाई छ इन्द्रेणी टिमलाई ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ जय ईन्देणी ❤❤❤❤❤❤❤
जय इन्द्रेणी जय गित सङ्गीत गितमा मात्रै होइन हाम्री राम्री मनमाया दिदिको चाडै बिहेको साइत जुराइ देउ भगवान ❤❤🎉🎉❤❤
❤❤❤🎉🎉❤❤
डिला बिदेस गयपछी पहिलोपटक देखियो राजु केसि लाई जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗💗💗🙏🙏🙏💗💗💗💗
मनमाया को दोहोरी सुनेर कैले धित मर्दैन
कति अनुसासित छ धेरै धेरै शुभकामना
😊😊
धेरै पछी गायक राजु केसी को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो साथमा गायिका मन माया वाईबा लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाइ सम्मान साथै आउदै गरेको शुभ दिपावलीको उपलक्ष्यमा अग्रिम शुभकामना छ। जय ईन्द्रेणी।
9999i9i9i0909999ii9i9i9i9i9i09009
याे दाेहाेरि जति सुन्याे धितै मर्दैन दुबै उत्तिकै मन पर्ने कलाकार हुनुहुन्छ
जय ईन्द्ेणि सबै लाई नमस्कार मनु बैनी लाई मन नपराउने यो संसारमा कम्होलान सबै ले मनपराउ छन मनु बैनी लाई❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏💕❤️❤️
Ramailo dohori hajur haru ko n great work indreni team ❤
सुपर रमाइलो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल
आहा येस्तो पो दोहोरी मजा आयो जये इन्द्रेणी जये गायक द्व्य!😂😂😂
Namaskar
Amazing indreni program
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
आहा कडा❤❤❤❤❤❤
जय गीत, जय संगीत, जय इन्द्रेणी, सबैको जय होस जय नेपाल म मलेसिया बाट
सारै रमाइलो टुका आयो दुबै बाट😊 आहा क्या सुनि राखम झै भयो❤❤❤❤
जय ईन्द्रेणी जय कलाकार धेरैराम्राे दाेहरि गित
धेरै धेरै राम्रो राजु र मनमाया बीचको 🎉🎉🎉❤❤❤
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏💕❤❤❤
😮🎉 5:37 🎉😢😮😮😅
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
आहा दोहोरी होस् त यति राम्रो
धेरै रमाइलाे लाग्याे अाजकाे एपिसाेड 👍️👍️🙏
मनमायाँकाे याे दाेहाेरी सारैनै मनपर्याे
Aati Damdar Ghatak Jody Sachai Ho Kasai Ko Hoina Chij Ra Nirjala Jastai Lagyo❤❤❤
नमस्कार ,म लोक दोहोरी गायक राजु के सी
आदरणीय दिदी मनमाया वाइबा र मैले गाएको यो दोहोरी मन पर्यो भने सबैले १/"१ लाईक,कमेन्ट अनि शेयर गरिदिनु होला💕🙏💕
🙏Sarai Ramro lagyo arko vhag Pani sunna paiyos😍
दोहोरीको राजा लभ यु सो मच ❤️❤️🙏🙏❤️❤️
Daju aru aru Gau paryo dohori
12jpg9 v😢😢5❤😊
😊❤❤😂5. ..........
😅😅😅@@shyamukshetri5939
😢
राजु केशी को टुक्का अनि शब्द हरु खत्रा हुन्छन मजा लाग्छ सुन्न ।।@@
Dami manu di ❤ 🙏 ❤ indreni teamko best 👌 kalakar😊🎉🎉🎉
जय ईन्द्रेणि
बबाल मज्जा आयो
ईन्ऋनि काेमाहाेलमा राजुर मनमायाकाे मिठाेसाेरमा रमाईलाे दाेहाेरिछ❤❤❤❤❤
दुबैजना एकदमै मनपर्ने कलाकार दोहोरी झन् राम्रो ❤
बैनी भन्दै कुम कुममा हात राख्छ- कस्तो वास्तविक गित गाको ।
अाहा अत्ति सुन्दर अबि नया उत्किस््ट प्रास्तुति लाई हिदाया देखिसम्मानछ जये ईन्द्रेणि
❤❤Jay indreni🎉🎉❤
Manmaya great singer ❤❤❤❤❤
जय होस ईन्द्रेणी 🎉❤❤
कृष्ण दाइ ले जलाइ ताक्छ,बहिनी भन्दै कुम कुम मा हात राख्छ 👍️।। यो टुक्का ले किस्न जि को अनुहार मलिनो देख्ने मै मात्र होकि हजुर हरु पनि हुनु हुन्छ
Sor manmayako ati mithoxa raju pariyarko jhai❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
A SPLENDID INDRENI PROGRAM :
❤❤❤❤❤❤❤❤❤❤❤
A GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Dohoriko hiro balla aaj mnmaya ko fela parex ramailo hola jasto x duty saker majjale herer sutinx 😍😍😍😍
अति राम्रो अनि मिठो गित गाउनु भाको छ दुवै जनाले 🌹❤🙏
❤❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤❤
3:04
@@kishorrana1732
+`
राम्रो छ ❤❤
दुबै जान मन पर्न्न कलाकार हो ❤❤❤❤
Supper watching from Saudi Arab.
मनमाँया त मेरो मनको माँया बनेकी छिन ।❤️💜💝❤️💜💝❤️💜💝🇳🇵🇳🇵
राजु केसी सर कता हराउनु भाको होला यति अब्बल कलाकार शब्दको खानी आउनु पर्यो
Good Point 2 Jana Kalakar ko Namskar
हे खबर्दार । मन माया मन पर्ने येता पनि छ है हजुर हो। आफुहरु मात्रै बादी चुदी खाम्ल जस्तो गर्नुहुन्छ यार। Joke aside, मन माया मेन्दो को स्वोर फेरि सुन्न पौदा खुसी लाग्यो। ❤❤❤
सारै❤❤❤❤❤रमाइलो दोहोरी❤❤❤❤
मिठाे दाेहाेरी मनपर्ने कलकार❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Yo jodiko arko dohori chadai sunna paiyoss 🤘🤟🤙🤙👍💪💪
Malai man parne lok dohori ko best kalakar raju dai
मनमायाकाे सब्दरशयेलि अतिराम्राेबधाइछ
Wow ❤❤❤❤ nikai ramailo dohori ❤❤❤
दम दार दोहरि मज्जा आयो
इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति लाइक गरौ।
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
A BEAUTIFUL SONG LOVELY SINGING BY SWEET SINGER MANAMAYA JI AND WONDERFUL SINGER RAJU JI.
❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
धेरै राम्रो मिठो स्वर गित छ ❤❤❤❤❤❤
सुपर सारै मन पर्यो दुबै जना कडा @@
खतरा र रमाइलो दोहोरी ।
मन्मायाबैनीको गायन शैली सिस्टसालिन उत्कृस्ट शब्द चयन स्माइलिङ्ग्मुहार भद्रशोभाब ,राजुभाइ तपाइको गायनराम्रोछ उत्ताउलोभएरनगाउनुहोला उत्ताउलो अस्लिल शब्दसधैकोलागी त्याग्नुहोला धन्यबाद
राजु भाई लाईभ दोहोरिको राजा हो❤❤❤
Good evening everybody
Jaya indreni
अाहा कति राम्रो छ
Sarai ramailo dohori ❤❤
दामि ❤❤❤❤❤
frist like frist coment my best indreni❤😊
Ruju dai best dhori king❤❤
राम्रो लाग्यो।यो कार्यक्रम।
Krishna dai paschimeli gayeklai kande bhakama dohori herni man cha . bhaka changu naran than hai next episode please ramro gayek gayika ❤❤❤❤ namaskar
Ate ramro git manmaya Lai badi xa
बधाई छ इन्देणी लाई राम्रो छ❤❤😂🎉
Dami.
Indreni Ka.verynicesinger.man maya and Raju.k.cverynice songs
..... thanks
मनामायाको स्वरलाइ मान्नु पर्छ ।❤❤
wowwwww❤❤❤
राजु र मनमाया बेजोड प्रस्तुती।
Mlaii saraii man parni Raju sir ko big fan 🙏🙏
❤❤❤❤❤हाम्री अनि राम्री ❤❤❤❤प्यारी गायिका मनमाय वाइवा ❤❤❤❤❤ म गर्छु के ❤❤❤ बिहे मलाइ ❤❤❤ मिलाइ दिन परयो के ❤❤❤❤❤ गाइज ❤❤❤❤❤❤
चिज निर्जलाको नया दोहोरी सुन्न नपाएको बेला यो दोहोरी ले केहि भएनी मनको तिर्सना मेटने काम गर्यो । दोहोरी अति राम्रो छ ।
Mamaya❤❤❤❤❤
good manmaya Didi 🙏🙏🙏
Wow wow Super Dohori❤❤❤❤❤❤❤❤❤❤
Live dohoriko Raja Raju kc ❤
😢side को co singer ले मजा ले head dance गरेको पनि मन परयो