रोइलाका राजा शिरीष देबकोटाले मायालाउँ भन्दा किन मानिन मनमायाले । २१-०४-०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ส.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShirishDevkota_ManamayaWaiba #RoilaKheli
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +53

    "ढिलो आयो कडा आयो" आहा सुरुमा त शिरीष दाइ ले झलकमान गन्धर्व को गीत गायेर सारा दर्शनको मनै रुवायो?यो गीतमा कस्को आँखा नरसाय होलान् ।।।क्या मज्जाको रोइला दोहरी गायेर मनमाया दिदी र शिरीष दाइको रमाइलो दोहरी ।।सम्पूर्ण इन्द्रेणी परिवार र भिम जी ,सारङ्गी संसारका संचालक दाइले आज झनै रमाइलो बनायो ।।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @samtrnsherpa9681
      @samtrnsherpa9681 4 ปีที่แล้ว +1

      रोईला भनेको के थियो भनेर समग्र सबै खाल्का लोकपारखिका मुटुमा पसेका रोईलोराजालाई प्रस्तुत गरेकामा धेरै खुसी लाग्यो । धन्य ईन्द्रेणी.....

  • @ishasilwal8336
    @ishasilwal8336 4 ปีที่แล้ว +17

    मनुमाया दिजुको सोरको फ्यान हो म फेरि आझ शिशिर देबकोता पनि देख्न पाइयो इन्द्रेणीको जय जय होस

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +14

    शिरीष भाइ र मन माया बैनि को रोइला दोहोरी मा खुब मज्जाले नाचियो है आज त ! रमाइलो भयो ! लम्जुङ्ग !

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +20

    सपनि मा देख्नु , बिपनि मा देख्न पाउनु सायदै भाग्यमानी लाई मात्रै भाविले तक्दिरमा लेखिदिदाेरहेछ।
    सम्झना शिशिर देवकोटा ज्यु।

  • @laxmibhattarai7795
    @laxmibhattarai7795 4 ปีที่แล้ว +25

    हाम्रो पाल्पाली हेरो प्यारो दाई शिरिष देवकोटा कती राम्राे अनि रमाइलो रोइला गाउनु भो हजूर को कला र गला सधैं यस्तै रहोस्

  • @harilaya6008
    @harilaya6008 4 ปีที่แล้ว +8

    सारै रमाईलो । सुनमा सुगन्ध थपिएको छ मनामाया जीको मीठो हाँसोले। कुनै जवाफ छैन मनमाया जीको हाँसोको।

  • @humbdr794
    @humbdr794 4 ปีที่แล้ว +9

    सायद ईन्द्रनी कार्यक्रममा मनमाया नहुने हो भने त्यति रमाइलो हुदैन ।।आज निकै खुशी लाको छ धेरै दिनको पर्खाई पछि मनमायाको गीत सुन्न पाईयो।बधाई छ मनमाया बहिनिलाई।।

  • @punbhakti5347
    @punbhakti5347 4 ปีที่แล้ว +27

    आज इन्द्रेणी कार्यक्रममा चर्चित रोईला गायक सङ्ग इन्द्रेणी कार्यक्रमकि सन्चालिका मनमाया वाईवाको दोहोरी रोइला भाकामा, मनमाया वाइवा बहुमुखी गायिकालाई मन नपराउने को होला, मन पराउनेमा म पनि लाइनमा छु है आई लभ यु मनमाया वाइवा! सबै नेपालीको मन मुटुमा बस्न सफल हुनु भएकोमा धेरै धेरै बधाई!

  • @bharatbista675
    @bharatbista675 4 ปีที่แล้ว +62

    I love u daju शिरीष देबकोटा हजुर को धेरै ठुलो फ्यान म 😘😘😘

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 ปีที่แล้ว +16

    रोइलाकाराजा शिशीर भाइ लाइ सलाम गर्दछु।सारै मन पर्ने गित सुनाउनुभयो ।इन्द्रेणीटिम लाइ पनी सलामकती छ कती।गरेरैसाद्य छैन।

    • @shirishdevkota3686
      @shirishdevkota3686 4 ปีที่แล้ว

      Thank you!!!शिशिर होइन है शिरीष हो

  • @dedicationare-be8419
    @dedicationare-be8419 4 ปีที่แล้ว +13

    रोइलाका बादशाह शिरिष देवकोटालाई ईन्द्रेणिमा देख्न पाऊदा एकदम खुसि लाग्यो।

  • @dipakchhetri1012
    @dipakchhetri1012 4 ปีที่แล้ว +38

    शिरीष जि र मनमाया जि दुबैको राम्रो साह्रै आनन्द आयो गित सुनेर

  • @paremdilwale402
    @paremdilwale402 4 ปีที่แล้ว +257

    Indreni कार्यक्रम यक पनि न छुटायर हेर्ने जति यता हाजिर हुम्त है

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 4 ปีที่แล้ว +125

    मनमाया दि को आवाज साच्चिकै बिशेष फरक(युनिक)अनि बुलन्द छ ठ्याक्कै सुनिन्छ ४/५जनाको मिश्रण आवाजमा पनि

    • @bahadursher5170
      @bahadursher5170 4 ปีที่แล้ว +2

      Man maya dd indreni ko rani ho

    • @user-lq4gx3rk5k
      @user-lq4gx3rk5k 4 ปีที่แล้ว +3

      @@bahadursher5170 um ll queen nai hoicnx.
      Mero one of the favourite singer manamaya waiba dd.

    • @bbmagar2754
      @bbmagar2754 4 ปีที่แล้ว +2

      Manmaya malai man parne kalakar indreniko

    • @user-uz4oo6yn5m
      @user-uz4oo6yn5m 4 ปีที่แล้ว +1

      man maya de nai nepalko arko bimakumari dura ho

    • @bishalmalla564
      @bishalmalla564 3 ปีที่แล้ว

      @@bbmagar2754 nji

  • @sudurpaschimsayalnepal6751
    @sudurpaschimsayalnepal6751 4 ปีที่แล้ว +15

    मनमाया दिदी कस्तो talented हैं जस्तो गीत पनि गाउनमा खपिस love you मनमाया दिदी

  • @sangitpremiamritchapagain1808
    @sangitpremiamritchapagain1808 4 ปีที่แล้ว +2

    आहा कति आनन्न्द आयो इन्ध्रेनि कार्यकरम हेरेर झन लोकगितका राजा आदरणीय दाइ सिरिस देबकोटा आहा कति मिठो सोर तेहिमाथि किस्ण् कडेल दाजुको पोर्गोराम च्लाउनि सैलि धेरै राम्रो लाज्ञो म पनि लोकगितलाइ माया गर्नि मान्छे आजबाट यो पोर्गोराम नियमित हेर्छु

  • @sandeshmagar3664
    @sandeshmagar3664 4 ปีที่แล้ว +20

    सानी सानी नानी
    बढ्दै गाको जवानी
    दुर्गा होकी भवानी
    भन्ने गीत त मलाई साह्रै मन पर्छ धेरै सुन्ने गरेको थिए तर गाएक ज्युलाई चिनेको आज चिन्न पाए ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद

    • @sitakcsubedii6008
      @sitakcsubedii6008 4 ปีที่แล้ว

      राम्रो

    • @lokendramagar3511
      @lokendramagar3511 4 ปีที่แล้ว

      Sandesh Magar मान्छे सानी सानी बढदै गाको जवानी दुर्गा हुन की भवानी

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 ปีที่แล้ว +6

    अहा आज जस्तो मन तृप्त कहिले नि भएन होला सायद अति मीठो रोइला गीत साच्चिकै मन माया मना माया नै हो उहाँ को कुनै जवाफ छैन जस्तो परिस्थिति मा नि जस्तो गीत पनि गाउन सक्नु हुन्छ खुसी लाउछ।

  • @lakchanathapa4235
    @lakchanathapa4235 4 ปีที่แล้ว +18

    तिम्रो माया चाख्ने मलाई पनि धोको छ चोखो छ की जुठो छ सररररललल चैट मनमाया दिदी को मिठो टुक्का सँगै समधूर आवाज

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 ปีที่แล้ว +96

    इन्द्रेणीमा मनु दिदिको कला र स्वरको सम्मान गर्नेहरू यता हाजिर गरम ।

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +21

    मेरि आम्मा नि आज जस्तो रमाइलो त कहिले पनि महसुस भाको थिएन सायद मनमाया दि पनि आवाज साथै कलाकी धनी श्रीस दा को त के कुरा सार्है रमाइलो भयो कसम धन्यवाद inderni team लाई✌✌

  • @rupchandrathapa5768
    @rupchandrathapa5768 4 ปีที่แล้ว +149

    मान्छे माेटि माेटि नामै राम्राे मनमाया, देखे लाउनी झनमाया।
    Manmaya is the best🙏

  • @DeepakKumar-eq8lz
    @DeepakKumar-eq8lz 4 ปีที่แล้ว +9

    झलकमान को गीत लाई शिशिर दा ले कति मिठो सोर्‍र ले गाउनु भयो अति नै गजबको लागेयो सलाम छ इन्द्रेणी टिमलाई💐💐💐💐💐

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +21

    शिरीष लाई बल्ल चिनियो धमका रहिछ गित र ज्यान पनि दामी मनमाया को हासो अति मिठो को को लठ भए हासो मा यता पनि हाजिर हान्दिनुहोस

  • @purnashrestha6393
    @purnashrestha6393 4 ปีที่แล้ว +48

    पुर्सोत्तोम निउपाने लाई पनि लाउन पर्यो😘

  • @bishnupandey168
    @bishnupandey168 4 ปีที่แล้ว +48

    युवा जिझारु गायक पालपालि ठिटो मौलिक लोक गित संगितको बाद साहा सिरिष ज्यूँ लाई सलुट छ यसरि कहि
    कतै बचलित नभै निरन्तर लागि रहनु शुभकामना छ हे बरै गित गाउन कोसिस गरनु भयो झलकमान ज्यूँ लाई शान्ति को कामना छ

  • @rudragharti8493
    @rudragharti8493 4 ปีที่แล้ว +33

    पाल्पाली हिरो रोईलाका राजा शिरिष देवकोटाको अर्गानिक रोईला गीतले सार्है आनन्दित तुल्यायो | मजा आयो | हे बरै आमाले सोध्लान् गीतले आँशुनै खसाल्यो | मनमाया सँगको रोईला दोहोरीले नि तहल्कै मच्चायो साथै कमल बिश्वकर्माको सारँगीको ट्यून क्या दामी लाग्यो | ईन्द्रेणी कार्यक्रम प्रति सम्मान पनि छ |

  • @yamkumnar8678
    @yamkumnar8678 4 ปีที่แล้ว +6

    शिरीष देवकोटा पाल्पा आसपास तथा कालीगण्डकी आसपासमा गुञ्जिने रोइला भाका जस्ताको त्यस्तै टिप्ने एक अब्बल गायक हुन । यस्ता गीतहरू आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । बेग्र प्रति क्षामा

  • @surajneupane4873
    @surajneupane4873 4 ปีที่แล้ว +28

    मन पर्दो मिथो आवाज मनमाया शिरीष अति उत्कृस्त आवाज का धनी सधै सुनी रहु जस्तो लाग्छ

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +14

    अब यति मीठो अर्गानिक रोइला गित सुने पाछी रोइलाका राजा शिरीष देबकोटा र मीठो दोहोरी गाइका मन माया लाई बधाई दिनै पर्ने हुन्छ बधाई छ फेरि मुस्कान सहितको दोहोरी गायक भिम पौडेल र साराङगी सन्सारका संचालक कमल बिस्वकर्म र भाइमा संगितिक अभिबादन साथै सम्पुर्ण इन्द्रेणी युनिट कलाकार हरुमा नमन गर्दै म पनि बिधा लिए

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 4 ปีที่แล้ว +35

    मनमाया रुपको मात्र हैन स्वरको नि धनी छन। सारै मन पर्यो!!

  • @abiralsharma7796
    @abiralsharma7796 4 ปีที่แล้ว +20

    तिनदिन काठमाडौ मा 2 दिन बसे खोलिमा तिम्रै झुटो बोलिमा ।।।हा हा हा निकै कडा ल मन माया दिदी को आबाज मा जादु छ दिदी जादु।।।

  • @kamalasunar2927
    @kamalasunar2927 4 ปีที่แล้ว +9

    आहा क्या रमाइलो हाम्रो कला का खानी हरु गर्ब लाग्छ नेपाली कलाकार हरु देखेर दसि धारा नरुनु आमा बाचे पठाउछु तस्बिर खिचेर प्रिया ले सोध्न लिन नि चुरा फोर भन्दिनु बाटो खुल्यो नभन्नु मेरो जिन्दगी सङ मेल खायो आँखा रसायो सुखदुःख को साथी इन्द्रेणी 😍😍😍😑😑😑

  • @madhugnawali9386
    @madhugnawali9386 4 ปีที่แล้ว +32

    जहाँ शिरीष दाजु त्यहाँ तेसै रमाइलो भिम भाइ पनि आज अर्को रुप मा देखियो 💕💕💕💕💕

  • @khadgaghimire5077
    @khadgaghimire5077 4 ปีที่แล้ว +27

    आज को कार्यक्रम अति राम्रो लाग्यो । म रोइला भाका र शिरीष देबकोटा को फ्यान हु । धन्यवाद !!

  • @kamaladhital1065
    @kamaladhital1065 4 ปีที่แล้ว +8

    मन माया वाइवा त gad gift हो ,सबैलाई मन पर्ने गायिका ,शिरीष पनि उस्तै

  • @user-we3tq2yq9q
    @user-we3tq2yq9q 4 ปีที่แล้ว +58

    ईन्देणीमा मनमाया लाई हेर्न मन❤️❤️ पराउने जति यता🚶

  • @deepaksunar7327
    @deepaksunar7327 4 ปีที่แล้ว +13

    सिरिष दाई को भाका र पाउल भाई को बाँसुरी को धून र ईन्देणि टिम लाई धेरै धेरै धन्यवाद छ

  • @alishamahara1833
    @alishamahara1833 4 ปีที่แล้ว +3

    शिरिस देबकोटा को गित सुन्दा १ घन्टा बितेको थाहा नै भएन ।निकै रमाइलो भयो ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +21

    पक्कै पनी शिरीष देवकोटा को हरेक शब्द मा मौलिकता छ।
    “करूवा मा पानी”
    साह्रै मीठो गीत छ।

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +292

    धेरै पछि रोइला भाकामा दोहोरी सुन्न पाइयो😍
    शिरीष र मनमायाको दोहोरि मन पर्ने इन्द्रेणीको नियमित दर्सक हामी कति छौ यता हाजिर गरौ✋✋

  • @rudrapaudel6838
    @rudrapaudel6838 4 ปีที่แล้ว +6

    शपरहिट रोईला सङ्गीत,अादणिय बैनी मन माया र शिरष देबकोटाजि लाई लाखौ लाख धन्यवाद ।

  • @dahalbahadur1364
    @dahalbahadur1364 4 ปีที่แล้ว +1

    शिरीष सर को गानाले धेरै मन छोयो ।छोरा अमेरिका छोरी जापान ।अहिलेको अबस्ता प्रय एस्तै छ ।सारै दुख लागेर आउँछ ।बिदेश जाउ तर आफ्नो आमा बुबा आफ्नो देश कहिले नभुलौ फर्केर आउ ।।।😂😂😂😂😂

  • @puskarbista9004
    @puskarbista9004 4 ปีที่แล้ว +3

    सारै मज्जा आयो आजाको episode मा अति राम्रो गला र कला का धनी दाइ दिदिहरुको आवाजले अत्यन्त आनन्दित बनायो।

  • @ranchamling7509
    @ranchamling7509 4 ปีที่แล้ว +8

    मनमाया जि कति मिथो हो हजुर को शब्द र स्वर ...........

  • @yadavkoirala7762
    @yadavkoirala7762 4 ปีที่แล้ว +7

    मेरो बेस्ट फ्रन ममनमाया को स्वर बाट म आनन्दित हुन्छु ।Miss u manaya

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 4 ปีที่แล้ว +9

    सिरीष देवकोटा र मनमाया बहिनी ले अति राम्रो गाउनु भयो धेरै धन्यवाद छ
    किष्ण कडेल दाई र ईन्दणी टिमलाई धेरै धेरै धन्यवाद छ

  • @sarojphuyal8583
    @sarojphuyal8583 4 ปีที่แล้ว +347

    कृष्ण दाजु कसरी हुन्छ बिष्णु माझिलाई नि ल्याउनु पर्यो

    • @user-sm2mv5wt7k
      @user-sm2mv5wt7k 4 ปีที่แล้ว +18

      भाइ,अर्को ग्रहको मान्छेलाइ ल्याउन भन्,बरु,,सकिएला तर !!!!! नो नो बिष्णु माझी,

    • @user-nx6jp6fc1k
      @user-nx6jp6fc1k 4 ปีที่แล้ว

      Ho ho plz

    • @noname-nv2tq
      @noname-nv2tq 4 ปีที่แล้ว +8

      कुन जमानाको केटो हो यो बिष्णु माझिलाइ ल्याउने कुरा गर्ने फेरि तेरिमा तोरि सामाजिक सन्जाल मा अपडेट नै छैन जस्तो छ कति भनेर सम्जाउ मैले आफ्नो खायर बिष्णु माझी को बारेमा ह😎😎😎

    • @dipeshagiri3629
      @dipeshagiri3629 4 ปีที่แล้ว +1

      रमाइलो छ धेरै

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +2

      असम्भव होला।

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +439

    धेरै रमाइलो पल सबैले हेरेर share गर्दिनुहोला है।।।

  • @rajbaram8535
    @rajbaram8535 4 ปีที่แล้ว +8

    शिरीष दाई को ल है रोइला हेर्न लाग्यो है ..अझै मनमाया वाइवा

  • @jitbahadur3333
    @jitbahadur3333 3 ปีที่แล้ว +2

    नेपाली लोक संस्कृतिको नौलो प्रस्तूती सुन्न पाइयो। श्रीस देबकोटा र मनमाया ज्युलाई बिषेस धन्यवाद छ। श्रीस देबकोटा र मनमाया ज्यूको भाबी सांगीतिक यात्राको सफलताको शुभकामना ब्यक्त गर्दछु

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว +13

    धेरै भन्दा धेरै रमाइलो शिशिर देबकाेटा र मनमाया वाईबाकाे राेईला दाेहाेरी

  • @jasmyyt199
    @jasmyyt199 4 ปีที่แล้ว +6

    सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार 👏👏
    धेरैलामो समयपछी पुराना भाका मा दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो I love for indreni 👌👌😍😍😍😍😍😍

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 4 ปีที่แล้ว +7

    देवकोटा ज्यु,र मनमाया को यो दोहोरी गीत सुनेर मलाई राम्रो मात्र होईन??? धेरै राम्रो लाग्यो,,,निकै मज्जा आयो।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +24

    साँच्चिकै मन छाेयाे शिरष देवकोटा र मन मायाले गाएकाे राेयला दाेहाेरि गीतले धन्यवाद दिन चाहन्छु अतितलाई सम्झाईदिएकाेमा।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +80

    कृषण दाजुलाई माया गर्ने जति एता है✋

  • @Beeshnu
    @Beeshnu 4 ปีที่แล้ว +9

    धेरै पछि विशुद्ध मौलिक दोहोरी हेर्ने अबसर मिल्यो!!!धन्यवाद सम्पूर्ण टिम अनि शिरीष देवकोटा दाजु!!!

    • @THAKURINARAYAN
      @THAKURINARAYAN 11 หลายเดือนก่อน

      😢😮😢🎉🎉😢😮great 5vpd😮😢😅😊😂😢😢😮😂😮😢😮🎉🎉😂😂😂😢🎉😮😢🎉😂❤😅how 39:16 are the 5th 6y6bc
      What 7

    • @THAKURINARAYAN
      @THAKURINARAYAN 11 หลายเดือนก่อน +1

      ³èeè64❤😮😅

  • @topendrarawat4794
    @topendrarawat4794 4 ปีที่แล้ว +2

    आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ कति मौलिकता छ

  • @krishnanepali8278
    @krishnanepali8278 4 ปีที่แล้ว +9

    "आमा बिमार छ आउ भन्यो
    कति पैसा पठाइ दिउ बाउ भन्यो "। मार्मिक लाग्यो यो गित ले भावुक बनायो । सबै लाई धन्यवाद छ ।

  • @baldevmalla213
    @baldevmalla213 4 ปีที่แล้ว +52

    बिशुद्ध लोक गायक स्वर्गीय श्री झलकमान गन्दर्भ प्रती सम्मान 😍🎁

  • @deepakkunwar7782
    @deepakkunwar7782 4 ปีที่แล้ว +32

    सारै खुसि लायो अाज मनमाया दिदिर शिरीष देवकोटा को दोहोरि सुन्दा मन सारै खुसि छ।

  • @manojanu1800
    @manojanu1800 4 ปีที่แล้ว +8

    यसलाई भन्छन् अर्गानिक गित सगँित।जय गित,जय सगिँत,जय ईन्द्रेणि

  • @anjilkhatri9190
    @anjilkhatri9190 4 ปีที่แล้ว +2

    निकै मिठाे कार्यक्रम ईन्द्रेणि ,, अनि शिरीष देवकाेटा सारै मन पर्ने कलाकार,, कार्यक्रम ले सामाजिक सेवा मा सधै अगाढि रहाेस शुभकामना ।।

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 4 ปีที่แล้ว +177

    शिरीष देवकोटा दाजु रोहिला किङ्ग हृदय देखि नै सम्मान छ,,

  • @mgrneesushmi8793
    @mgrneesushmi8793 4 ปีที่แล้ว +24

    मान्छे मोटि मोटि नामै राम्रो मनमाया ..
    देखे लाउनी झन माया 🤗 nice dohri😙

    • @ankitasubedi8781
      @ankitasubedi8781 4 ปีที่แล้ว

      Very very very 😎👍👍 nice live dohori

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 4 ปีที่แล้ว +6

    आहा मन माया जि कति मजाले गित संग बगेर गाउनु भयो।
    धेरै पछि आज फेरि ईन्द्रेणी मा रोनक देखियो कृष्ण दाजु।।
    सार्है मजा आयो।।।

  • @manamayawaiba4495
    @manamayawaiba4495 4 ปีที่แล้ว +18

    इन्द्रेणी हेर्नुहुने सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु हुने मेरा आफन्त इश्ट मित्र दाजुभाइ दिदीबहिनी अनि दर्शकहरुमा म गायिका मनमाया वाइबाको साङ्गितिक नमस्कार। आज रोइलाका राजा शिरीष देवकोटा सङग रोइला पनि गाउनी कोशिश गरेकी छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।

    • @ramuchhetri5171
      @ramuchhetri5171 4 ปีที่แล้ว +1

      ekdam dami xa dijju 2 janako geet

    • @santoshpaudel1586
      @santoshpaudel1586 4 ปีที่แล้ว

      सुपर ,,,सुपर,,,,,मजा अायो,,,,

  • @balbahadurbhujel3153
    @balbahadurbhujel3153 4 ปีที่แล้ว +8

    ढीला आयो कड़ा आयो मन माया sis को धनेबाद..👍👍

  • @dhurbabhandari9874
    @dhurbabhandari9874 4 ปีที่แล้ว +6

    रोइलाको राजा शिरीष दाइलाइ मनपराउने को को हुनुन्छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 ปีที่แล้ว +1

      Ma Pani Xu ❤❤🙏🙏🙏💞💞

  • @bikramkunwar2632
    @bikramkunwar2632 4 ปีที่แล้ว +1

    यो पुरानो गीत शिरिश दाजुले निकै न्याय दिएर गाउनु भयो अती रामरो लाग्यो

  • @bkbahadur263
    @bkbahadur263 4 ปีที่แล้ว +6

    आहा कति रमाइलो यो पर्देसी भुमीमा दीन भरीको थकान मेटाउछ मन माया जीको सोर ले त झन् सुनमा सुगन्धा बधाई छ

  • @shusilkhatri9003
    @shusilkhatri9003 4 ปีที่แล้ว +6

    इन्द्रेणीमा बहिनी प्रतिमा बिश्वकर्मा को प्रस्तुति हेर्न मन छ आशा छ त्यो पनि पूरा हुनेछ

  • @binodtiwari4011
    @binodtiwari4011 2 ปีที่แล้ว +1

    रोइला को त राजा नै हुन देवकोटा! राम्रो लाग्यो।।

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 4 ปีที่แล้ว +1

    वा वा मन माया को खेलीमा शब्द प्रहार कति राम्रो अनि लोकल शब्द "मेरै माया भनी जिस्काउ थेउ पहिले त, माया मारेउ अहिले दामी लाग्यो।।।

  • @tikarana1589
    @tikarana1589 4 ปีที่แล้ว +9

    सिरिस देब काेटा र मन माया काे याेराेईला गित अति राम्राे लागेव फेरि पनि सुन्न चाहन्छु

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 4 ปีที่แล้ว +5

    🙏🙏🌈
    आज एकदमै रमाइलो गाम गाम नाचम नाचम लाग्यो धन्यवाद शिशिर जि मन माया 😍😘❤️❤️😀😀

  • @BP_Acharya
    @BP_Acharya 4 ปีที่แล้ว +1

    यति राम्रो स्वर सुनिरहे, रोइरहे, कति राम्रो आहा!! sirish devkotaa laai naman xa,ajhai yasta kalakaar laai lyaun anurodh xa

  • @sheelachand5946
    @sheelachand5946 2 ปีที่แล้ว +1

    सीरीष जी को स्वर त अती मीठो रैछ मनुको त कुरै नगरौं।

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 4 ปีที่แล้ว +13

    ल अब स्वरकि धनि मनमाया मोटि दिदीको दोहोरी हेर्न सुरु गरियो ।

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 ปีที่แล้ว +27

    अति मिठो शिशिर दाइको र मन मायाको

  • @shivaserpali8195
    @shivaserpali8195 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सम्पूर्ण लाई अब बिस्नु माझी लाई लिनु पर्छ किशन दाजु

  • @palpalithule
    @palpalithule 4 ปีที่แล้ว +1

    बम बहादुर कार्की दाजु अनि हरिदेवी कोइराला दिदिलाइ नि ल्याउनुपर्ने आवश्यकता देखियो कृष्ण सर ।।।।

  • @Chhetrisarubob
    @Chhetrisarubob 4 ปีที่แล้ว +4

    वाउ मनमाया दिजु तपाइको सुरुमा लगाउने सुर क्या दामी छ तो सुर ले त मन नै सान्त बनाउछ।
    अनि कृष्ण दाइलाइ अनि सबै इन्द्रेणी तिमीलाई यो पर्देस बात नमस्ते भन्न चाहान्छु किन कियो कार्यक्रम कहिलेइ नि नछुतायर हेर्छु अनि दिउती बात आयर मनोरन्जन लिन्छु । अब नेपाल आयर नै देशको लागि केही गर्न चाहान्छु तेस्को लाही हामी युवा हरुले के गर्नु पर्छ यो पनि तपाइको कार्यक्रमबात केही सल्लाह सुजाब दिनु भय अझ म धन्ने हुने थिय दाइ

  • @paarukhadakthoki4538
    @paarukhadakthoki4538 4 ปีที่แล้ว +1

    haaaaaaa भिम दा सट पेन्ट मा झन झिल्के देखिनुहुदो रैछ ,,, शिरीष दा मनमाया दिज्यु यकदम बब्बाल छ !!

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +99

    मनमाया बहिनिको पनि दोहोरी गित झकास हुन्छ राम्री गायिका स्वर सुरिलो मिठो छ ।

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 ปีที่แล้ว +66

    झलक संगीतम र बिस्णु माझिलाइ पनि लेर्याउनु पर्यो ।।।

    • @ravitamang6702
      @ravitamang6702 4 ปีที่แล้ว +2

      अर्को जुनी मा अभा विष्णु माझी देखने त

    • @milanpangani8286
      @milanpangani8286 4 ปีที่แล้ว +1

      Bishnu majhi ko kura nagarnu na ho ajhai 1/2 barsa lagx midea ma auna ko lagi

    • @dedicationare-be8419
      @dedicationare-be8419 4 ปีที่แล้ว

      झलक संगितम✋✋✋✋

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      यतिका मिडिया छन नेपालमा उसको घरमै गएर र्याक र्याक पार्नुनी लुक्नु लुकाउनुको कारण।

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 4 ปีที่แล้ว +1

    आहा कति मिठो खेली जति सुनेनि रहर न पुग्ने मन माया ले कति मीठो प्रती दिएको सुन मा सुगन्ध थप्दिएको नि हे बरै शिरीष भाइ खेलि रोइला को किङ्ग। सिला सालिग्रम ले सबै को कामना पूरा गरून् ।।।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 4 ปีที่แล้ว +1

    शिरीष देबकोटा र मनमाया को सारै मीठो अावाज रोईलामा साथै हेनसम शिरीष देबकोटा दादा 👌👌👌👌👌👌

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 4 ปีที่แล้ว +7

    इन्द्रेणी त भ्याउदा पुर नभ्याउदा अलिकती भनेनी नहेरी चित्त बुज्दैन मलाइत इन्द्रेणी टिम र इन्द्रेणी हेतेर बस्नु हुने सबैजना लाई नमन सलुट छ

  • @rajendrakumar-bl1go
    @rajendrakumar-bl1go 4 ปีที่แล้ว +3

    सम्पुर्ण ईन्द्रेणी परिवारमा साँगीतिक अभिवादन 🙏🙏👏👏

  • @dxnbikashpunmagar7944
    @dxnbikashpunmagar7944 4 ปีที่แล้ว

    आज अति नै राम्रो लाग्यो ।धन्यवाद दाजु सम्पुर्ण इन्द्रेणी तिमको कलाकार तथा अतिथि सम्पुर्ण लाई ।विशेष धन्यवाद ,,,

  • @minbahadurqatar1328
    @minbahadurqatar1328 4 ปีที่แล้ว +2

    Indreni samaj ka krisna kadel lagayet sabai team lai namaskar ani dhanne bad siris devkota ani man maya ko kati ramro surilo vaka le vabuk banyo badhai xa agrim safaltako Suva kamana xa dubai lai god bless you too.

  • @jagatkathayat2447
    @jagatkathayat2447 4 ปีที่แล้ว +93

    यकचोटी दिलिप दाइ लाई अगाडि ल्याउन पर्यो कृष्ण दाजु दिलिप दाइ को दोहोरी सुन्न मन लाको छ कस कस्को चाहाना यता हाजिर हुनुहोला

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 4 ปีที่แล้ว +81

    लौ लौ झरम है रेगुलर फ्यान यता 👈👈👈👍👍 हाजिर

  • @narbahadurnakal8501
    @narbahadurnakal8501 4 ปีที่แล้ว +1

    इन्द्रेणी को बजाउने दाइ हरु चै हो के जस्तो भयनी बजाकै छ great

  • @deepakkunwar7782
    @deepakkunwar7782 4 ปีที่แล้ว +16

    मनमाया दिदी भनेको सब्द कि खानि हुनुहुन्छ हजुरको अावाजमा सरस्वती ले नै बाँस गरेकि छन मेरि दिदि

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 4 ปีที่แล้ว +20

    आफू त मनमाया वाइबा दि को आवाजको ठुलो Frn परियो दि आइ लभ यु

  • @langhalimagar8540
    @langhalimagar8540 4 ปีที่แล้ว +3

    मनमाया ता जुन भाकामा पनि गाउनालाई खपिस रैछा त आफुपै सुन्दरी छ

  • @bhimbahadur5852
    @bhimbahadur5852 4 ปีที่แล้ว +2

    ओ माइला गड 😍😍😍😍😍
    यो रोइला चाहिँ अति मन छोयो

  • @himeshneupane6593
    @himeshneupane6593 4 ปีที่แล้ว +1

    दम्दार प्रस्तुति शिरीष दाइको ।।😘
    कृष्ण दाइ म पनी एकदिन पक्का आउछु यस्तै रमाइलो गर्न 😍😍😍😍😍😍