राजु ढकाल र देवी घर्ती फेरी इन्द्रेणीमा, यस्तो रमाइलो गर्छन् । आज आफ्नो-आफ्नो पोल खोले । HD
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuDhakal_DeviGharti #LiveShow # - บันเทิง
कोइलीको स्वर जस्तै भएकी देवी मिठो शब्दका धनी राजुजी को गीत सुनेर आनन्द लियौँ
यो होनि त दोहोरि भनेको जति सुनेपनि सुनिरहु लाग्नि ।आज भोलि छाडा दोहोरि आउन थालो त्यो पनि गित भन्दा हासो र हल्ला धेरै गर्छ्न ।देबि दिदि राजु दाइ लाइ 🙏सम्मान को साथ l
धन्यवाद हजुर हरु सबैलाइ👏👏❤️❤️
इ ढकाल लाई दोहोरिमा !राजु परियारलाई जस्तै माग हुन पर्नी त्र त्यति देखिदैन !स्वर शब्दचाही मिलायर कस्तो ढुक्क संग गाउनिके साह्रै मनपर्यो मलाइत!❤❤
आज भोलि राजु दाई र देवी दिदी लाई इन्ड्रेनि मा छिटो छिटो देख्न पाउँदा खुशी लाग्यो जय गीत जय सङ्गीत धेरै सम्झना र माया कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई ❤❤❤❤❤
❤❤😂😂
Mmppppppppàp
Sam to you
आहा कति मिठाे बुढाबुढि काे दाेहाेरी 🌺💐♥️♥️♥️
अर्को भाग पनि चाहियो!!यो जोडिको!क्या मज्जाआयो दोहिरी शुनेर❤❤
आज नी बुढा बुढी को दोहोरी
आएछ ❤झकास छ
जय इन्द्रेणी 🎉🙏❤️💯🇳🇵🇳🇵
आहा निकै मिठो गाउनु भयो दुबै हात जोडेर अग्रज कलाकार लाई 💓💓मिठो सम्झना इन्द्रेणी परिबार्लाई😘😘😘💓💓💓💓💓💓
हैट सारै रमाइलो पो छ त दोहोरी त ❤️❤️❤️
आहा राजु ढकाल देबि घर्ती म पनि जानू पर्ने रैछ मिस भयो जय इन्द्रेणी
यो लाईभ दोहोरी मैले सुनेकै सबै भन्दा पहिला राजु ढकाल र कालिका रोक्का को दोहोरी हो मिरमिरेमा भाले बासेको भन्ने भाकामा मलाई असाध्यै मन पर्ने गाएक राजु ढकाल र देबे घर्ती बुडा बुडिको दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो अहिले कतार बाट हेर्दै छु समय 10:58 कतार को
दामी पस्तुती बुडा बुडीको बधाई छअत्यन्तै राम्रो लाग्यो यो सोल्टी ज्यू भन्ने सब्दको गित
राजु दाइको शब्दमा मा कति मिठास छ देबि दिदी को नि कम छैन राजु दाइ निर्धक्क भएर गाउदा मलाई यति जोश बढ्यो कि कुरै न नगरौ फेरि अर्को भाग पनि हेर्ने जति यता हाजिर हुनु पर्यो।।
गजब लाग्यो राजु र देबीको दोहोरी, कति राम्रो अनि रमाइलो जोडि😍🙏
अग्रज कलाकार राजुु ढकाल सर प्यारी देवी घर्ती बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
दुबैजनाको मिठो भाका रमाइलो दोहोरी इन्द्रेणी टिमहरुलाई धेरै धेरै धन्यवाद !!
अति मिठो बुढा बुढीको स्वरमा लोक दोहोरी म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
सारै राम्रो राजु ढकाल र देवि घर्तिको दोहोरि गीत❤❤❤❤❤
यो इन्द्रेणी हिजो भन्दा आज आज भन्दा भोलि झनै रमाइलो हुँदै गाको छ हर नेपालिको साथी इन्द्रेणीलाई धेरै भन्दा धेरै माया गरिदिनु हुने जति यता आइस्यो from seychelles east africa
राजु जी र देवी जी साथै राम्रो छ । अर्को पार्टमा तपाईहरूको लब स्टोरी को बारेमा गाईदिनु बोला ।
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
यो जोडी नि भगवान ले मिलाको भनेको हो क्या।कति मिठो हासो दुबैको
आहा कति रमाईलो हो राजु देबी को आहा उनको डसना ❤❤
राजु ढकाल र देवि घर्तिको जोडिको दोहोरी आएसि हेर्न हतार हुन्छु म🤗🤗🤗🤗
सारैनै रामरो ।
अति मिठो दोहोरि हजुर बुडा बुडि को ❤❤❤❤❤❤❤❤
आदर्श जोडि राजु देबि ज्यु को
आहाँ कति रमाइलो होके गित गाउनु भएको ❤❤❤❤
आहा कति रमाइलो गित ❤️❤️👌👌💘💘
❤❤❤आहा यस्तो होनि दोहोरी ❤
Davi dd dakhi harako❤❤❤ ddko sor nai mitho ati simpal
Ddko sor sarai mitho lagx
अाज भलिवल खेलाडी दिपक पनि रहेछन् त हाे❤❤❤
Dai Raju Dhakal ani Dd Devi gharti mero best ani respect couple ❤️❤️❤️
Mr Raju dhakal and wife Mrs Devi Ghar ti indreni ma super songs
Kati ramailo dohori....
उच्च सम्मान छ।
It was very interesting Lokdohori program I really enjoyed,Thank you to Raju bro and Sister Devi, great song,wishing to hear another program sooner in future and thank you to team of Indreni entirely 🤩👏
उर्जावान कलाकारको प्रस्तुति ❤️🙏यी दम्पत्तिलाई नमन:🙏🙏
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज म पहिलो भए जस्तो छ है ।
Ma pani ho pahilo
बधाई छ दुबैजनालाइ❤❤
Yo jodi ta God Gifted nai hun k kasam❤❤
Khusi lagyo Jodi dekhda
❤👌
D2 very beautiful voice
सुपर जोडि
Good morning everybody
Jaya indreni
Ati best artist as well as life couple
Best of luck
So Beautiful song 🎵 xa dd benaju ko
जति हेरेनी हेरि रौ लाग्नी आहा राजु दाइ अनि दिदी ❤❤❤
अति रमणीय पल
दुई जना लाई भगवान ले जनम दिएको कलाकार हुन फेरी देखने पावोस❤❤
कति राम्रो भन्नुभएको आमाले
beautiful couple🧜♀️🏃♂️
Dameee raju and devi hajur harukoo jodi anee geet
जय इन्द्रणी❤️❤️❤️❤️
रमाइलो जोडि❤️❤️❤️❤️🌹🌹🌹
जय देबि राजु जय इन्द्रेणी 🙏🙏🎉🎉🎉🎉
आहा ❤❤
साच्चै भगवानले नि कति राम्रो जोडी दिनु भएको होला के राजु ढकाल जि र देबि घर्ती जि निस्वार्थ भवना को ब्याक्ती
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
दामी जति हेर्यो उति मज्जा
❤❤❤❤ namste
Katti raamro ramailo dohori🥰🥰🥰
मन पर्यो।।
दामी दोहोरी बुढाबुढीको।जुना बैनी ले ज्यान अलि घटाउनु पर्यो।
धौरै खुसी लाए❤❤❤
जय ईन्द्रेणि
Sarei mitho x लोकदोहोरी हेरि रहु dubei bat heri raxuu
सङै पढेको साथि चन्द्र केसिलाइ पनि इन्द्रेणीमा देख्न पाउँदा खुसी लायो
❤❤❤
Dherai vanda dherai safaltako suvakama
Malai man parne jodi waw😮❤️❤️😊
देबिको आवाज कत्ती मिठो नाम पनि देबि साच्चिकै देबि नै छिन सोझी इमानदार गायिका
जोडी होस त देबि र राजुको जस्तो केही सङ्का नगर्ने धेरै माया भयको नमुना जोडी ❤️
Amazing indreni program
Jay indreni ❤❤
Jay indreni
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
yati mitho dohori hunxa ki devi gharti ra raju dhakalko umm harek dohori jhan vanda jhan ramro arko episode pani aauna parxa hai
Wow kastho ramailo indhreni lai sabai ley support garow dhohori ahiley chaleko indhreni ley gardha ho koi koi kalakar ley uhni haru gith gownu powdhai na baneko indhreni ma tini haru ko gith kosai ley na sunu hola jya indhreni hya Krishana kadel
जय इन्द्रेणी❤❤❤
Nice
रमाइलो जोडी
❤❤❤❤
खत्रा❤❤
बेहतरिन जाेडि ❤❤
Good song
❤❤❤❤❤❤❤
Devi didi pardesi lokgit chhaiyake raju dhakal pardeshama hajur Nepal ma vayara autta buda budi ko dohori chhaiyake didi ❤❤❤❤....
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW -WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤
अाहा कति मिठाे दाेहाेरि बुढाबुढिकाे
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤
आहा
nicely
❤❤🙏🙏❤❤
Good song ❤
❤❤🎉🎉❤❤
आहै ❤❤❤
Super super super super