बिरामी अनिता खड्काको घरमा पुग्दा भयो चमत्कार,आफै हातले काम गर्ने र बुझ्नेगरी बोल्न सक्ने भइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • बिरामी अनिता खड्काको घरमा पुग्दा भयो चमत्कार,आफै हातले काम गर्ने र बुझ्नेगरी बोल्न सक्ने भइन
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Binod Khadka
    Anita Khadka
    Radha Khadka
    & Family
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Anita_binodkhadka
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 601

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +151

    नमस्कार म कमल सरगम लामो समय देखि बिरामी रहनु भएकी अनिता खड्काको घरमै पुगेर उनको पछिल्लो अबस्था बुझ्ने मौका मिलेको छ,अनिता दिदीको पहिलेको भन्दा अबस्था धेरै चेन्ज भएको छ सोहि अवसरमा गरिएको कुराकानी हेर्नुहोला र कमेन्ट गर्नुहोला

    • @gitakharel6640
      @gitakharel6640 2 ปีที่แล้ว

      R\\\x

    • @minasunuwar8850
      @minasunuwar8850 2 ปีที่แล้ว +4

      🙏 कमल भाई
      धेरै धेरै धन्यवाद !!
      अनिता बहिनीको हलखबर सुन्नु र हेर्नुपाउद खुसि लागेऊ कति बुझने परिवार
      कोटि कोटि धन्यवाद !!🙏🙏🙏❤❤❤ God bless .....

    • @bikashkumarsindhulinepal5854
      @bikashkumarsindhulinepal5854 2 ปีที่แล้ว +2

      Kamal dada jasto mahan bikti lai ridaye dhekhi nai sagarmatha jati nai agllo samman garda xu❤ dada

    • @dhanugm4982
      @dhanugm4982 2 ปีที่แล้ว +1

      kati ramro family yo family lai dekhda dherai khusi lagxa dhanneybad kamal bhai naya update garaunu vako ma

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 ปีที่แล้ว +1

      Ok

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +169

    श्रीमतीलाई यति धेरै माया गर्ने श्रीमान 🤗
    अनि बुहारीलाई यति धेरै माया गर्ने परिवार
    मैले जिन्दगीमा पहिलो पटक देखेको☺️🙆
    अनिता सिस बिस्तारै ठिक हुँदैछ खुशी लाग्यो🙏

    • @samjhanaaryal5903
      @samjhanaaryal5903 2 ปีที่แล้ว +1

      Malai pani

    • @SushmaRai-hf4mf
      @SushmaRai-hf4mf 2 ปีที่แล้ว +3

      Maile pani frist time dekheko 😢😢😢 natra ustai bhaye arko behe garera birami anita sister lai hela gare haltheni god bless you sister ❤❤❤❤

    • @bhumikagurung9296
      @bhumikagurung9296 2 ปีที่แล้ว +1

      ❤️

    • @acharyasita687
      @acharyasita687 2 ปีที่แล้ว +1

      हो नि हाम्रो किस्मत छैन माया पाउने

  • @roshnilim4466
    @roshnilim4466 2 ปีที่แล้ว +107

    दिदी तपाईं महान् हुनुहुन्छ आफ्नो माइत को लागि आफ्नो पुरै समय दिनु भएको छ तपाईं हुनुहुन्छ र अनिता पनि ठीक हुँदै छिन्।

  • @gyangurung6276
    @gyangurung6276 2 ปีที่แล้ว +16

    नमुना परिवार , अनिता नानी बोल्न थालेको सुनेर सारै खुशिलाग्यो हजुरहरुको सम्पुर्ण परिवारलाइ बडा दशैंको शुभकामना ।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 2 ปีที่แล้ว +71

    कस्तो महान पुरुष अनिताको श्रीमान।हजुर जस्तो श्रीमान हजुर जस्तो छोरा हजुर जस्तो बुवा हजुर जस्तो भाइ जो कोहिको भाग्यमा कहाँ मिल्छर।
    सम्मान छ भाइ हजुरको महामानवलाइ।

    • @keshabpariyar8041
      @keshabpariyar8041 2 ปีที่แล้ว +1

      वास्तविक एक भगवानै हाे वहाँ यश लाेककाे ।

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 2 ปีที่แล้ว

      @@keshabpariyar8041हो सर।
      उहाँको मुहारमा न झिँजो झर्को देखिन्छ।न थकान देखिन्छ।पुरा आफुलाइ परिवार प्रति नै समर्पित भएको देख्दा भगवान खोज्न टाढा जान नपर्ने रहेछ भन्ने लाग्छ।

    • @klywodby3198
      @klywodby3198 2 ปีที่แล้ว

      यो महान परिवार लाई धेरै धेरै धन्यवाद दिँदै अनिता बहिनी छिट्टै फुल निको भएको देखन पाऊ र बिजय दशमी को सम्पुर्ण परिवारलाई शुभकामना ल

  • @minasunuwar8850
    @minasunuwar8850 2 ปีที่แล้ว +73

    100% सहि भन्नुभयो राधा बहिनी
    तपाईको महान बिचार 🙏🙏🙏
    God bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว

      छिटाे सन्चाे हाेस हे भगबान हिडेकाे देख्न पाउ

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 ปีที่แล้ว +49

    अनिताको स्वास्थ्यमा धेरै सुधार आएछ।। शुभकामना

  • @user-ph5sq1id4t
    @user-ph5sq1id4t 2 ปีที่แล้ว +26

    दिदी नरूनुस अबा त धेरै ठिक भयछ अजाई राम्रो हाेस दुख सुखा भनेकाे त हामी बाचनु जेलयस्तो हाे दसौं काे सबै परिबार ला शुभकामना 🙏

  • @riverzone3114
    @riverzone3114 2 ปีที่แล้ว +26

    तपाई नन्द को संबन्ध मात्र ।तर तपाई यस युग को भगवान हो ,बधाई छ ❤❤❤❤❤

  • @nepapodcast
    @nepapodcast 2 ปีที่แล้ว +98

    छिटो पुर्णरुपमा सन्चो भयको हेर्नू मन छ। देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍😍😍

  • @sunitakhadka7535
    @sunitakhadka7535 2 ปีที่แล้ว +1

    सारै खुसी लाग्यो अनिता जी बोलेको सुनेर अझै छिटोभन्दा छिटो प्रष्ट बोलेको आफैं हिड डुल गरेको देख्न पाइयोस् 🙏🙏❤️❤️

  • @munadarlami8807
    @munadarlami8807 2 ปีที่แล้ว +9

    कस्तो राम्रो बोल्न सक्ने हुनुभएछ दिदि अझै सुधार हुदै जावस happy dasain all of you 💕😘😘💗😘

  • @kwtny3722
    @kwtny3722 2 ปีที่แล้ว +7

    💕🙏💕💕🙏💕💕💐धेरै धेरै धन्यवाद कमल भाइ यति बुझ्ने घर परिवारलाई ❤️💖❤️💖❤️खुसी लाग्छ अझै छिटो निकाे हाेस् अनिता बैनि💖💖

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +73

    मौलाई रहोस जीन्दगी, दशैँको जमारसरी
    फुली रहोस ओठमा हासो, मखमली सरी
    चम्किरहोस भाग्य हिमालको हिउ सरी
    फैलिरहोस कृतिमय, सिङ्गो जगतै भरी
    शुभ विजया दशमी सम्पूर्णमा माता दुर्गा
    देवीले हामी सबैको रक्षा गरुन् ।💐🤗🙏

  • @deepakbhandari6632
    @deepakbhandari6632 2 ปีที่แล้ว +6

    सलाम छ यहाँहरु सबैलाई पुरै परिवार इमानदारी हुनुहुदो रहेछ, भगवान्ले रक्षा गरुन् बिरामी लाई छिटो निको होस्

  • @roshnimagar5081
    @roshnimagar5081 2 ปีที่แล้ว +14

    छिटो सञ्चो होस् भगवन अनिता दिदी लाई get well soon

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +4

    कति खुशी लागेयो अनिता बैनिको बोलि सुन्दा र हात चलेको देखदा हे भगवान अनितालाई छिटै निको बनाइदिनु मेरो भगवान लाई पारथान गर्छु अनि सानो बुनिको कला देखदा सारै खुशी लाग्छ आह्वाना निकै बुझने छन सानो नानुको भूनटि सिरिएल ले चर्चामा ल्याइएको छ बुनिले हेरछेन बूझने छन सानि नि अनि बुबा दिदि बिनोद भाई लाई नि म सलाम गरछु

  • @anitashakya712
    @anitashakya712 2 ปีที่แล้ว +2

    सारै मन छुयो भाइ को कुरा ले सहि हो घर परिवार जस्ले हेर्छ उ कहिले खुसी हुनु सक्दैन।

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +8

    कति महान् परिवार धेरै राम्रो हुनु भए छ अनिता God bless you

  • @manirai3276
    @manirai3276 2 ปีที่แล้ว +12

    यो परिवारलाई भगवानले कल्याण सधै साथ दीयून❤️❤️

  • @shovabista5663
    @shovabista5663 2 ปีที่แล้ว +7

    सबै को घर घर मा हजुर हरु जस्तो आमा बाबा हुन राम्रो परीवार सदै भरी भगवान् कृपा बनी रहोस् 🙏❤️

  • @anjanregmi6975
    @anjanregmi6975 2 ปีที่แล้ว +1

    सलाम छ तिमी माहान पुरुस लाई असल जीवन साथी को कर्तब्य निर्बाह गरेको छौ सुख मा त जो पनि त आफ्नो हुन्छ दुख मा साथ दिनु नै असली जीवन साथी हो

  • @lalthapa4654
    @lalthapa4654 2 ปีที่แล้ว +12

    राम्रो हुँदै गछ दुर्गामाता लाइ येहिनै प्राथना गर्दछु😍😍

  • @savitrisharma3334
    @savitrisharma3334 2 ปีที่แล้ว +4

    धेरै खुशी लाग्यो घर परिवार यस्तै हुनुपर्छ यति राम्रो परिवार 🌷🌹🌷🌹🙏❤️🙏🌹🌷🌹❤️🌷🌹

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +49

    सिघ्र स्वास्थ्य लाभको कामना

    • @shrestha.kalidas2
      @shrestha.kalidas2 2 ปีที่แล้ว

      पुर्ण स्वास्थ्यलाभकाे कामना अनिता बैनी

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +6

    आज मलाई धेरै खुसी लाग्यो अनिताको अमाज्यु सँचै अहिलेको युगको लक्ष्मी माता हुन

  • @dhanishasoni5200
    @dhanishasoni5200 2 ปีที่แล้ว +2

    सानो मान्छे को मामुलाई छिट्टै निको होस प्रभु 🌍❤️♥️♥️🙏🙏

  • @educationaltrainingcentrem3474
    @educationaltrainingcentrem3474 2 ปีที่แล้ว +1

    अनिता बहिनीको स्वास्थ्य धेरै नै सुधर भएको देख्दा सारैनै खुसी लाग्यो । धन्यवाद राधा बहिनी र विनोद भाइलाइ ।

  • @rajanbaijali2168
    @rajanbaijali2168 2 ปีที่แล้ว +7

    हजुर जस्तो परिवार त खोजेर पनि पाइदैन कति राम्रो परिवार तेहि मथि दिदिको कति राम्रो बिचार😊

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 ปีที่แล้ว +1

    हजुरको विचार परति उच्च सम्मान छ विनोद सर। १००% राइट छ हजुरको कुरा।

  • @manjukulung4310
    @manjukulung4310 2 ปีที่แล้ว +16

    सारै मायालु परिवार 😊😍❤️🙏

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว

    धेरै सुधार भएछ है दिदिलाइ. खुशी लाग्यो अझै सुधार होस भगवानसङ प्रार्थना गर्छु.

  • @sunikakc3145
    @sunikakc3145 2 ปีที่แล้ว +3

    भगवान् अनितालाई चाँडै निको बनाईदिनु यो परिवारको त्याग र तपस्या को घडि कहिले सकिन्छ म हेर्न आतुर छु भगवान् कृपा गर्नुहोस् भगवान् ♥️😢♥️🌹🙏

    • @laxmipudasaini2587
      @laxmipudasaini2587 2 ปีที่แล้ว

      होनि छिटोभन्दा छिटो निको होस भगवान

  • @samanapaudel9929
    @samanapaudel9929 2 ปีที่แล้ว +11

    अनिता छिट्टै निको हुनु आशिर्वाद छ।

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 2 ปีที่แล้ว +2

    कति खुसी लाग्यो!!!छिटो सन्चो होस भगवान

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 ปีที่แล้ว +3

    येति राम्रो परिवारहरु त भाग्यमानी ले मात्त्रै पाउँछन् । राम्रा सोछ बिचार भयेका मान्छे हरुलाइ सधै दुख सधै पिदा हुन्छ के गर्नु नशिप आ आफ्नै हो केयारे बिचरा। दिर्ग आयु सु सवास्थेको कामना गर्दछु 😍😍😘

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 ปีที่แล้ว +1

    दिदीको मन बिचार हिम्मत न हार्नु अब धेरै राम्रो भएको छ खुशी हुनुपर्छ अब अनिता लाई पनि खुशी काे कुरा सुनाउने र रमाउनु पर्छ अनिता काे दिलमा नराम्रो छाप हुन्छ ।।

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +2

    Dherai recover bhayaxa yo sisko ekdamai khusi lagyo ajhai ramro sanga niko hos get will soon and happy dashain everyone

  • @kisanrd5005
    @kisanrd5005 2 ปีที่แล้ว +5

    Sarai Khushi laghyo Anita ji yatiko bolna sakne hunu vayaxa ABA xittai pahile ko awastha ma dekhna pau god bless you🥰🥰🥰❤️❤️

  • @shitalrai5847
    @shitalrai5847 2 ปีที่แล้ว +6

    God le sadai blessing garnu vako hos pariwar lae

  • @KrishanKumar-dq1gk
    @KrishanKumar-dq1gk 2 ปีที่แล้ว +1

    Ekdam ramro kuro garnu vayo Vinod Sir jo manchhe gharko jimewari samalxa tyo manchhe kaile sukhi hudaina ❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +1

    अनितामा धेरै सुधार अाएकाे देखेर अाैधि खुशी लाग्या ! याे सबै उहाँको समृद्ध परिवारकाे कारण हाे । स- परिवारप्रति सलाम छ । यस्ताे परिवार संसारमा कमै पाइएला ...🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 2 ปีที่แล้ว +1

    धेरै सुधार भएछ हौ । लु निको हुन्छ राम्रो प्रयास गरौ अझै । शिघ्र स्वास्थ लाभको शुभकामना ।

  • @ghimireparwati3126
    @ghimireparwati3126 2 ปีที่แล้ว +1

    Dherai khushi lagyo anu bolna sakne hunuvayaxa get well soon sis god bless you but yati dherai care garne family ta pahilo hola

  • @toprolpali6778
    @toprolpali6778 2 ปีที่แล้ว +1

    आहा अनू कति राम्रो अनि सन्चो भएको कति खुशी लाग्यो आज।

  • @bipanadhakal3643
    @bipanadhakal3643 2 ปีที่แล้ว +1

    राम्रो सुधार भा छ अझै राम्रो हाेस

  • @shantibasnet8162
    @shantibasnet8162 2 ปีที่แล้ว

    कमल भाई लगायत सबै जना लाई दशैं तिहार को धेरै धेरै शुभकामना छ

  • @deepashahi1945
    @deepashahi1945 2 ปีที่แล้ว +1

    सबै नारिहरुको परिवार एस्तै राम्रो होस

  • @bipanamagar7465
    @bipanamagar7465 2 ปีที่แล้ว +10

    नाम पनि राधा काम पनि भगवान ले जति कै देबि हुन राधा बैनी जस्तो त यो सन्सार मा छैन भगवान को घर मा बिहे भयर अनिता बैनी भाग्यमानी हुनुहुन्छ अब हिदेको पनि देख्न पाउ भन्दै पर्मेस्वर सङग पार्थना गर्दछु 😘😘😍😍😍

  • @paristaa0
    @paristaa0 2 ปีที่แล้ว +1

    धेरै खुसि लाग्यो यतिको बोल्ने भएछ छोरी कति बाठीहो

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 ปีที่แล้ว +3

    भगवानले साथ दिओस यो परिवारलाई,राधालाई बुबाले भनेको,बुद्धिमानी छौ भगवानले बुद्धि दिएको छ भन्नू भयो यो सच्चीकै हो जस्तो लाग्छ

  • @netrabdrstha1823
    @netrabdrstha1823 2 ปีที่แล้ว

    अनिताको श्रीमान् ले भनेको कुरा मेरो मनमा लाग्यो यो समस्या मैले भोग्नु परेको अबस्था छ र आज ईश्वर चिने सब ठिक भयो खुशिको जीवन छ धैर्य साथ काम गरे समस्या धेरै आउँछ केही छैन।अनिता बैनी पनि ठिक भैसकेको छ सत्ये मा हिन्ने मानिस लाई बाधा आउँछ । आज खुशी लाग्यो अनिता राम्रो भएको छ।

  • @dillipun2508
    @dillipun2508 2 ปีที่แล้ว +3

    Anitalai paribarle gareko maya dekhda aanshu aauxa xitai thik hunu anita bahini god bleas you!!

  • @rnchetri7802
    @rnchetri7802 2 ปีที่แล้ว +6

    शिघ्र स्वास्थ्य लाभकाे कामना।❤️❤️❤️🙏🙏🙏

  • @sangitarai7352
    @sangitarai7352 2 ปีที่แล้ว +1

    जसले जे सुकै भनाेस.तपाइ महान हुनुहुन्छ।यस्ताे परिवार कति राम्राे।

  • @karishmaxhetri3203
    @karishmaxhetri3203 2 ปีที่แล้ว

    कति मिलेको परिवार मलाई धेरै मन पर्छ । अनिता दिदी लाई चाडै ठिक भय को हेर्न पाउ । Happy dashain all tim

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 2 ปีที่แล้ว +13

    आज भन्दा दुई वर्ष अगाडि नियति को अन्तिम घडी आइपुगेको आभाष भैइ वैतरणी गर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन । त्यो पीडा आज धेरै हद सम्म खुशी मा परिणत भएको छ । सबै सबै लाई धेरै धेरै धन्यबाद शुभकामना !

  • @sharmanrana6528
    @sharmanrana6528 2 ปีที่แล้ว +7

    सबै परिवारको कस्तो राम्रो सोच रहेको छ दशैंको शुभकामना

  • @debiramgharti6029
    @debiramgharti6029 2 ปีที่แล้ว

    खुशी लाग्यो अनिता दिदि आज यति सम्म राम्रो हनुभयको देख्दा अझै राम्रो हुदै जानु भगवान संग प्रथना गर्छु 🙏🙏

  • @santisa5401
    @santisa5401 2 ปีที่แล้ว +1

    from khathamandu swoyambhu Nepal Love you Rada anita baini hajur haru ko family lai bhagwan satha deos bhagwan koti koti namanxa prabu sai natha swami 💋💋💋❤❤❤🙏🙏🙏🙏

  • @sitachand6769
    @sitachand6769 2 ปีที่แล้ว

    thank you kamal sir

  • @mayaacharya9634
    @mayaacharya9634 2 ปีที่แล้ว +1

    धन्यछ अमजू नानीलाई ओहो एतीसम्म। बनाईदीनू भएछ अनीतालाई द्ख्दा रमाईलो ग्यो

  • @bandanabhujel1135
    @bandanabhujel1135 2 ปีที่แล้ว +2

    अझै छिटो भन्दा छिटो अनिता सिस 100% निको भएर हिन्डुल गरेको हेर्न देख्न पाइयोस ईश्वर सङ्ग प्रथना गर्दछु सम्पुर्ण परिवारजन हरु मा २०७९ साल को हार्दिक मङ्गलमया शुभकामना छ 🙏🙏🙏अमेन ✨✨✨🙏🙏

  • @sunitapun5105
    @sunitapun5105 2 ปีที่แล้ว +2

    अनिता जि हजुर लाई छिटो निखो होसभनि बगवान सग एहि परथाना गरछु छिटो बनदा छिाटा निखो होस

  • @kamalasunar8378
    @kamalasunar8378 2 ปีที่แล้ว

    Yo pariwarle gareko sangarsha jai vhagwnjile dakhnubhako cha abasya pahilakai abasthama aayko dakhna pahu god belss all you sis🙏🙏🙏🥰🥰🥰

  • @anitasunar5236
    @anitasunar5236 2 ปีที่แล้ว +1

    कति महान श्रीमान र दिदि बयान गर्ने शब्द छैन।

  • @binarai9772
    @binarai9772 2 ปีที่แล้ว +1

    अनिता बैनि तपई को महान परिवर लाई लाख लाख धन्यवत महन बिचर को महान परिवर लाई सधै भगवन को साथ रहुन

  • @tikatamang3607
    @tikatamang3607 2 ปีที่แล้ว +10

    कति धेरै बुझ्ने हजुरहरुको परिवार 🙏🙏🙏अनुलाई चाँडै ठीक भएर अझ धेरै खुसियाली छाओस है🙏🙏🙏🙏हजुरहरुको स परिवारमा 🙏🙏🎉🎉🎉🎊

  • @sunitapun5105
    @sunitapun5105 2 ปีที่แล้ว +1

    कति महान फेमलि हजुर हरु लाइ सलाम छ मेरो हजुर हरु को बिडियो हेरारा कतिन मन रुनछ मेरो आसु थामन सकदिन मता दुखि दिन दुखि मा जानछ तर कसले बुजदान है

  • @lurayluray5177
    @lurayluray5177 2 ปีที่แล้ว +1

    यो सुन्दर परिवारमा कसैको आँखा नलागोस 🙏❤️

  • @radhaadhikari6587
    @radhaadhikari6587 2 ปีที่แล้ว

  • @sapanakiduniya6407
    @sapanakiduniya6407 2 ปีที่แล้ว +1

    धेरै भाग्यमानी हुन अनिता बैनी💕💕

  • @gitarai9893
    @gitarai9893 2 ปีที่แล้ว +4

    विजया दशमिको पावन अवसरमा हजूर लगायत हजुरको सम्पूर्ण परिवारमा सदैब माता दुर्गाको आसिरबार्द प्रप्त होस् हार्दिक शुभकामना अनिता नानु❤️❤️धेरै खुसि लाग्याे धेरै सन्चाे भए छ अब अर्को दशै मा हिडेर माईति गकाे देख्न पाउ नानु❤️❤️❤️❤️❤️❤️🥰🥰

  • @samjanalama2524
    @samjanalama2524 2 ปีที่แล้ว +1

    Wow kati khusi lageyo Anita diju boleko sunera ❤️❤️❤️❤️❤️

  • @devsunardevsunar8592
    @devsunardevsunar8592 2 ปีที่แล้ว

    दाजुको बहिनी को सोच यति असल छ आफ्नो दुनियाँमा भयर नि दाइ भाजुको लागि धेरै कष्ट खाट्नुभयको छ हर दिनरात नभिनी पछि पर्नुभयको छ भाउजू लाई भन्द यति गर्नु भो अझै नि गर्दै हुनुन्छ यो परिवार मा यो भन्द अझ धेरै खुसी आओस भगवान छिटो निको होस

  • @golebande6236
    @golebande6236 2 ปีที่แล้ว +1

    Great we'll com sun

  • @sumitramagar9724
    @sumitramagar9724 2 ปีที่แล้ว +1

    कस्तो मिलेको फेमलि फेमलि होस्त येस्तो हुनु पर्छ धुख सुखमा साथ दिनि छितैई निको होस बहिनिलाई

  • @aarushikc6734
    @aarushikc6734 2 ปีที่แล้ว

    धेरै सुधार देखेर खुसि लाग्यो अब छिटो पुरा निकाे देख्न पाउ भगवान ❤️🙏

  • @sushilrajjoshi3360
    @sushilrajjoshi3360 7 หลายเดือนก่อน

    श्रीमती ले श्रीमान लाइ र घरपरिवारले आफ्नो बुहारी लाई बुझ्ने परिवार मध्य यो एउटा असल परिवार हो तपाईं जस्तो परिवार यो संसारमा कहीँ कोही छैन धेरै धन्यवाद स-परिवार लाई फेरी पनि भगवान सबै खुसी दिनु यो परिवार लाई छिट्टै सन्चो होस्

  • @TriptiKhadkaGurung
    @TriptiKhadkaGurung 2 ปีที่แล้ว

    छिटो भन्दा छिटो निको होस माता दुर्गा ले आशीर्वाद दिउन चाडै हिडडुल भको हेर्न पाउ अझै बोलेको हेर्न पाउ है बहिनी

  • @sanughayal9027
    @sanughayal9027 2 ปีที่แล้ว

    कति धेरै महान परिवार अन्तिम अबस्थामा रहेको अनिताको जिबनलाई एति धेरै माया ममताका साथ दिएकोमा भन्नेले जेसुकै भनुन तर जटिलतामा भएको अनितालाई एति धेरै माया ममताले भरिएको छिटोभन्दा छिटो सन्चो होस् पछिल्लो केही समयमा हुनेछ हिड्न सक्ने हुनेछ यहिछ मेरो प्रथाना🙏🙏🙏🙏🙏

  • @indirathebe3302
    @indirathebe3302 2 ปีที่แล้ว +1

    तपाईँ हरु जस्ताे बुजने परिवार त कसै काे पनि छै न होला विजय दशमी को शुभकामना all family god bless you 🙏🙏

  • @bimalaacharya8049
    @bimalaacharya8049 2 ปีที่แล้ว +4

    २०७९ ! विजय दसमि काे धेरै धेरै शुभ कामना छ सबै परिवार लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏

  • @SalinadiLiveDohori
    @SalinadiLiveDohori 2 ปีที่แล้ว

    अाहा कति रमाइलो भयेछ खुसि लागाे ❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +3

    Aaha

  • @AnandaStha-t9l
    @AnandaStha-t9l 7 หลายเดือนก่อน +1

    Om❤❤❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว

    खुसी लाग्यो अनिता बहिनी धेरै सुधार आयछ
    Get well soon

  • @Snowlotus590
    @Snowlotus590 2 ปีที่แล้ว

    God bless all of you,

  • @ganeshbhujel19
    @ganeshbhujel19 2 ปีที่แล้ว +9

    Get well soon sister God bless you, one day your family will get happiness.

  • @rameshbogati33
    @rameshbogati33 2 ปีที่แล้ว +4

    राधा दिदी तपाइ साँच्चै भगवान हुनुहुन्छ।

  • @sukmitlepcha8184
    @sukmitlepcha8184 2 ปีที่แล้ว

    कस्तो राम्रो परीवार हो कती धेरै माया बुहारीलाई यसतो परीवार भाग्य मानी ले पाउछ ❤️❤️❤️❤️

  • @bishnushrestha5961
    @bishnushrestha5961 2 ปีที่แล้ว +1

    God bless you ❤️❤️❤️❤️

  • @tulshathapa5703
    @tulshathapa5703 2 ปีที่แล้ว

    यो परिवार यति खुसि देख्दा मलाई नि खुसि लाग्यो अझ पुरै ठिक भको देख्न पाइयोस्

  • @Ratansingh-ri2cg
    @Ratansingh-ri2cg 2 ปีที่แล้ว

    धैरै खुसी लाग्यो

  • @kunzesdolma3730
    @kunzesdolma3730 ปีที่แล้ว +1

    ❤️🙏🙏🙏 God bless you mome

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 ปีที่แล้ว

    सत्य कुरा बैनि आमा बाबा भाइ हरु लाइ खुसि राख्नु बिहा गर्दै मा जिन्दगि खुसि हुने होइन राधा बैनि भगवती स्वरुप हुन God bless you n all family baini 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +3

    दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद सबै लाइ

  • @delprasad2405
    @delprasad2405 2 ปีที่แล้ว

    आ-आफ्नो स्थानमा स-परिवारका सदस्य हुनुहुन्छ ।
    यस्तै हुनुहोस् ।शिघ्र स्वास्थ्यलाभको कामना अनिता नानिको।

  • @laxmipudasaini2587
    @laxmipudasaini2587 2 ปีที่แล้ว

    यति माया गर्नी श्रीमानको श्रीमतीलाई कहिल्यै केही हुदैन । छिटोभन्दा छिटो निको हुन्छ।

  • @mayapariya6506
    @mayapariya6506 2 ปีที่แล้ว

    thanks gog