एकताको लागी ओलीको निम्तो कुर्दै माधव, प्रचण्ड तगारो | Global Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • नेकपा एमालेसँग बिद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेको ४ वर्ष पनि पुगेको छैन । बिद्रोहका बेला काँध थापेर साथ दिएका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छोड्न थालेपछि दबाबमा परेका नेपाल एमालेसँग पार्टी एकता गर्ने मुडमा पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले फेरी एमाले नै रोज्न थालेपछि नेपाल एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निम्तोको पर्खाइमा छन । #GlobalTVHD #breakingnews #latestnews
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 109

  • @user-yp1yw1sp1p
    @user-yp1yw1sp1p 4 วันที่ผ่านมา +13

    जरुरत छैन एकता गर्न एमाले एक्लै काफ्फि छ ❤❤❤❤❤❤

  • @rawangamer4762
    @rawangamer4762 4 วันที่ผ่านมา +13

    माधब र मेटमणि बाहेक अरु शीत हुन्छ

  • @otakurai9638
    @otakurai9638 5 วันที่ผ่านมา +23

    अवसरवादी फटाहा माधव नेपाल अब घर न घाटको भयो।

  • @manman-mq9oq
    @manman-mq9oq 4 วันที่ผ่านมา +7

    एमालेको आफ्नै स्तर छ यस्ता घरफोरूवा सित एकता गर्नु हुदैन।

  • @chakrachand1410
    @chakrachand1410 4 วันที่ผ่านมา +6

    एकीकृत समाजवादी पार्टी लाई किर्ते ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।

  • @sailajabhele3537
    @sailajabhele3537 5 วันที่ผ่านมา +10

    यो खाते माकुनेलाई एमालेमा ल्याउनु हुँदैन।

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 4 วันที่ผ่านมา +3

    माकु बाहेक सबै कमरेडहरु लाई wel come छ

  • @diwashsmile287
    @diwashsmile287 5 วันที่ผ่านมา +13

    सुभकामना तथा स्वागतम एमाले फुटाएर के पायो माकुने झले ले??

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 2 วันที่ผ่านมา +1

    नेकप। एम।लेल।ई अनुरोध छ यस्त। अब्सरव।दि नेत।हरु ल।ई नछिर।उनुस

  • @PremAdhikari-w6c
    @PremAdhikari-w6c 5 วันที่ผ่านมา +18

    माकुने संग पार्टी एकता हुन हुदैन तर ब्यक्ति एकता भने हुन सक्छ किनभने माकुने र मेठमणी र घनश्याम हरु जस्ता लाई एमाले पार्टीले ढोका नै बन्द गर्नुपर्ने हुन्छ भन्ने लाग्छ???

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 5 วันที่ผ่านมา +2

      100% sahii ❤❤ makune metmani ghanshyam nalayak haru hun. Yi bhate haru lai murdabad

    • @shyammagar4205
      @shyammagar4205 4 วันที่ผ่านมา

      101./.sahi ho.

    • @jamesrana5195
      @jamesrana5195 4 วันที่ผ่านมา

      100000% sahi ho.

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 วันที่ผ่านมา +1

    माकुने ,राजेन्द्रपाणडे मेटमणि बाहेक अरुलाइ भित्र्यायहुन्छ अध्यक्ष महासचिब भयर पाटिफुटाउनेलाइ साधारण सदस्य पनि दिनुहुन्न।

  • @janamjanteli8551
    @janamjanteli8551 5 วันที่ผ่านมา +9

    त मुजि माकुने को सत्यनाथ हुन्छ मुजि अहिले केरा को एकता ।।।

    • @Anticorr318
      @Anticorr318 4 วันที่ผ่านมา

      भ्रष्टचारी भूमाफिया मानब तस्कर सुन तस्कर गुण्डागर्दी दलाल अपहरणकारी आचारण भएका देशद्रोही अराष्ट्रतत्वहरु कम्युनिष्टको मुकुण्डो लगाएर देश र नागरिक लुटी राखेको अवस्थामा सच्चा इमान्दार स्वाभिमानी देशभक्त नेपाल आमाका सन्तानहरु किन मौन ?

  • @user-vg3nq5ub7d
    @user-vg3nq5ub7d 4 วันที่ผ่านมา +1

    good news

  • @saugatpubg2415
    @saugatpubg2415 5 วันที่ผ่านมา +2

    भो पर्दैन अब हाम्रो एमाले मा आउन तिमिहरु
    हामी यता छौ भन्ने पोज नै उपयुक्त देखिन्छ

  • @padampoudel4558
    @padampoudel4558 5 วันที่ผ่านมา +1

    ल्याउनु घातक हुन्छ।

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 2 วันที่ผ่านมา

    माकुने सग गर्नु हुन्न

  • @user-to8sv5iw7j
    @user-to8sv5iw7j 8 ชั่วโมงที่ผ่านมา

    रघुजी पन्त यति चिप्ले रैछ यस्ता ले अरूलाई पनि चिप्लाउँछ र आफै पनि लड्छ

  • @fooddeleverynepal
    @fooddeleverynepal 4 วันที่ผ่านมา +4

    एमालेमा स्वागत गर्न अयोग्य ब्यक्ति !

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 7 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारीको नाइके सँग एकता गर।

  • @gurungparu4141
    @gurungparu4141 วันที่ผ่านมา

    Very good suggestion very good decision Amale party oli pls respected them is the good for future make the country and janta

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 4 วันที่ผ่านมา +1

    एक्लै भए नि माकुने रहन्छ एमालेमा जान्न

  • @TaraKoirala-f8f
    @TaraKoirala-f8f 11 ชั่วโมงที่ผ่านมา

    याे फटाहा हाे अबसरबादि

  • @shyammagar4205
    @shyammagar4205 4 วันที่ผ่านมา +1

    Samajbadika madhab, jhalnath, ra bamdev bahek sabai emalema swagat xa.

  • @bishnuthaha2404
    @bishnuthaha2404 4 วันที่ผ่านมา +1

    आफफ्नो घरमा आगो लफगायर अर्कोको घरमा वास मागे र डिडने माकुुने अब कुन मुखले मेरो घर मा वास देऊ भन्न सुहाऊ छ र।।

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 2 วันที่ผ่านมา

    ओलीको तुलना हुॅदैन मा कु ने अझ ओलि भन्दा देसका लागि खराब भॅने पछि एमाले समाज खादि काङरेस र खा ओबादि न लखेटि नेपाली जनताले हुॅदैन न खेदे नेपाली ले गैह्र नेपाली देश बिहिचाडै बॅनाॅऊदैछन् ऊठौ जागौ येबा बृद्ध शबै हटा ऊं देशका दरिद्र पापिहर।

  • @SunilSunil-ly5zr
    @SunilSunil-ly5zr 4 วันที่ผ่านมา

    Very nice

  • @shamsermumho2303
    @shamsermumho2303 5 วันที่ผ่านมา +4

    बिना ढेवा बिदेश जाउ माकुने

  • @bpanuraghi8224
    @bpanuraghi8224 10 ชั่วโมงที่ผ่านมา

    एमाले मा अबसरबादी हरु जान सक्छन तर एकीकृत समाजबादि एमाले मा मिल्ने भन्ने कुरा हावा कुरा एमाले का प्रोपोगन्डा हो।

  • @keshabbudha161
    @keshabbudha161 3 วันที่ผ่านมา

    केको एकता नि फेरि आफ्नो घर आउनलाइ पनि

  • @lukmanshrestha.1301
    @lukmanshrestha.1301 2 วันที่ผ่านมา

    लाज लाई पनि लाज लाग्छ होला हो अबत वल्ला घरको नरे पल्लो घरमा सरे पल्लो घरको भर्याङ्ग बाट डंग्रंगै लडे भनेको यही हो चेतना भया बिना ढेउवा....

  • @DonVai-ym7rn
    @DonVai-ym7rn 5 วันที่ผ่านมา +1

    मा कु ने लाई एमाले मा ल्यायो भने जिन्दगी भरी एमाले को नाम लिईदैन।बरु बामदेब र भिम रावलाई एमालेमा स्थान दिनु पर्यो।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 วันที่ผ่านมา

    कुन नाकमुख ले एकता गर्ने हुन माधब ले

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 วันที่ผ่านมา

    याेघासलाइ एमालेमालगे एमाले सकिन्छ

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 2 วันที่ผ่านมา

    उपाय छैन अब मिलेर जाउ

  • @yogendrasinghupreti3385
    @yogendrasinghupreti3385 5 วันที่ผ่านมา +2

    self praise is no recomendation

  • @devipdgautam1562
    @devipdgautam1562 2 วันที่ผ่านมา

    पार्टी एकता होइन ,निशर्त एमालेमा विलय हुनुप-यो माधव काम्रृेड।

  • @kajikarki4137
    @kajikarki4137 4 วันที่ผ่านมา +2

    Oli sir yesto Galti dubarara Galti garnu hudaina makune linu thulo Galti hunxa

  • @rambdrkatwal
    @rambdrkatwal 4 วันที่ผ่านมา +1

    यमाले नै खारेज हुन्छ किना यी नच पुतलि राज्यले भरसटचार गरेर कुनै पाटि बाच्न सकदैना अब गरिब देशका जनताले जनता मारेर देश युबाय र पाल्न सकिदैना

  • @USAjaynepal
    @USAjaynepal 2 วันที่ผ่านมา

    गिरीबन्धु वलिज्यु र ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन माधवकुमार नेपाल प्रधानमन्त्री र बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮

  • @rameshthapa3166
    @rameshthapa3166 3 วันที่ผ่านมา

    Ta fataha manchhe ho...

  • @justraju4271
    @justraju4271 วันที่ผ่านมา

    रघु पाजि नि एमाले नेता हो र भन्या? चाप्लुसे जस्तो लाग्छ त बोलि बानिले!

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 5 วันที่ผ่านมา +3

    yo मान्छेको वाईघातको कुरा सुन्न नपरे हुने थियो भन्दा पनि सुन्न पर्ने के गर्नु !

  • @Rohit5-237
    @Rohit5-237 18 ชั่วโมงที่ผ่านมา

    बिना ढेव्वाके घर वापिसीको तयारी 😂

  • @rameshghalerameshghale3580
    @rameshghalerameshghale3580 3 วันที่ผ่านมา

    लाज पचेको नकचरा आइमाई यसताइ हो

  • @deepakrajacharya307
    @deepakrajacharya307 3 วันที่ผ่านมา +1

    माकुने गुटबाट माकुने र मेटमणीलाई नेकपा एमालेमा ढाेका बन्द छ ।

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 5 วันที่ผ่านมา +3

    यिनी हरु कसैको काम छैन देश को लागि धमिरा हुन । खाते हरु धर्म नि बेचे देश नि खोक्रो बनाय । कैले नेपाली जनता मा चेत आउला।

  • @rameshthaparaju8305
    @rameshthaparaju8305 2 วันที่ผ่านมา

    तँ जस्तो गतिछारा, आत्माघाति को काम छैन।

  • @paribartan299
    @paribartan299 5 วันที่ผ่านมา +2

    Really माकुनेको बोली सुंदा अलार्जी हुंछ ।

  • @JagatKandel
    @JagatKandel 14 ชั่วโมงที่ผ่านมา

    केपि फटाहा हाे र घमण्डि एमाले

  • @Dearanish0
    @Dearanish0 4 วันที่ผ่านมา +1

    माकुनेकाे काम छैन अब एमालेले मा ,माकुनेकाे पाटिमा भन्दा धेरै राम्रो नेता विद्यार्थी नेताले अब एमालेलाई बहुमत बनाउछ🎉

  • @RanjitSharma-ck8st
    @RanjitSharma-ck8st 2 วันที่ผ่านมา

    Jhole news

  • @user-lu3dv2il6z
    @user-lu3dv2il6z 4 วันที่ผ่านมา

    यो कुन हौडी पत्रुकार रच😁😁

  • @krishnamalla-cx7yb
    @krishnamalla-cx7yb 4 วันที่ผ่านมา +1

    पार्टी एकता हुदैन समाहित हुन्छ कुन पार्टी हो र यो जनता र निर्वाचन आयोगले चिन्दैनत

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 4 วันที่ผ่านมา +1

    कुएको मान्छेको गन्द पनि बन्द हुन्छ ।

  • @pramodbhandari5221
    @pramodbhandari5221 4 วันที่ผ่านมา +1

    खै के खै के यिनिहरुको कुरा यिनिले नै जानुन्😂

  • @user-ru6ff1ci4h
    @user-ru6ff1ci4h 4 วันที่ผ่านมา

    Sab lai party ma vitraunu parxa . Tara madhav kumar lai hudaina .

  • @घरपरिवार
    @घरपरिवार 4 วันที่ผ่านมา +1

    हा हा हा हा हा हा😂 बिलय हुनुस

  • @maheshpaudel9462
    @maheshpaudel9462 4 วันที่ผ่านมา +1

    यस्ता गदृारहरूलाई बादरमुखेलाई कतैपनि ठाउदिनुहुन्न

  • @dfoparbat
    @dfoparbat 4 วันที่ผ่านมา

    Party ...foduwa ...lajj haha gayo

  • @nishedhkarki9151
    @nishedhkarki9151 5 วันที่ผ่านมา +2

    यस्ता लाेकपिर्य भएकाे एमाले बिगार्ने मसिने कृर्चियन स्वार्थि र घाेघि दङ्गालि लाई ल्याउनु हुन्न है?

  • @jagdishprasadpant7855
    @jagdishprasadpant7855 5 วันที่ผ่านมา

    बल्ल बुद्धी पलायो।

  • @gopikatwal9700
    @gopikatwal9700 4 วันที่ผ่านมา

    Hahaha makune ko haribijok vayexa😂

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 4 วันที่ผ่านมา

    Thukka pants baje ? laj lagdaina? timi pahila k.p.oli birodhai hoina ?

  • @tikapoudel906
    @tikapoudel906 3 วันที่ผ่านมา

    Pahile kina phutayeka

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 5 วันที่ผ่านมา +1

    Kina milnuparyo?? Thulo vaag khojna gako paesh mug??? Makuney, Jhaley, Bhimey, Bamey ani Jhakri bahek aru lAe lollipop dekhayera Amaley ma liyauda hunxa. Ra liyako haru lAe position bihin haisiyat ma rakhda hunxa

  • @kohalpurBg
    @kohalpurBg 3 วันที่ผ่านมา

    Makune sanga parti ekata kunai pani halat ma emale parti ekata garnu hudain gare emale lai ghatak hunchha

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 3 วันที่ผ่านมา

    माधव नेपाल- ताक परे तिवारी नत्र गोताएँ ।जा फेरि बैंकाँ जागिर खान ।

  • @घरपरिवार
    @घरपरिवार 4 วันที่ผ่านมา

    हा हा हा हा हा हा😂

  • @laxmisubedi4073
    @laxmisubedi4073 5 วันที่ผ่านมา +1

    माकुनेको हैसियत के हो????? र एमाले सङ्ग एकता गर्नलाई। बिस्तारै बिस्तारै सबै एमाले मै आईरहेका छन्। अब माकुने त्यहा एक्लै हुन्छन्।

  • @yuvrajbista6631
    @yuvrajbista6631 3 วันที่ผ่านมา

    Tyo amale kp ko sadasya hunuvanda ta boru afnai kotesshor ma rajnitibata sanyas lera basda huncha na ghar na ghat ko..

  • @SushantKawar
    @SushantKawar 4 วันที่ผ่านมา

    Malai sab bhanda bhadi risuthne yahi ragugi panta ho

  • @Sunmayalimbu-jq9tu
    @Sunmayalimbu-jq9tu 4 วันที่ผ่านมา

    maadhav kusulelai amalema lyanu hunna yo abasar baadi le vholi fheri dhoka dinchhan

  • @MissSubedi-22
    @MissSubedi-22 4 วันที่ผ่านมา

    Metmani KO line KO makune.bharat bata sena lyayer aandolan garne prastab gareko ho

  • @BalGurung-oq9et
    @BalGurung-oq9et 5 วันที่ผ่านมา

    Kadapi Makunebadi sanga ekata garna dina hudaina. Yo gadhhar dhokebaaj le feri dhoka diyera dhwasta banauxa. Yo makune ko हरिबिजोग herne ichchha thiyo pura hudaixa ❤

  • @MadhavDumre
    @MadhavDumre 4 วันที่ผ่านมา

    chor makune

  • @MarcoTiwari
    @MarcoTiwari 5 วันที่ผ่านมา

    Kati hawa news dinxan yo media le

  • @nisschalbaral8140
    @nisschalbaral8140 4 วันที่ผ่านมา

    Feri daka milihalchan lutna lai

  • @khimthapa7502
    @khimthapa7502 5 วันที่ผ่านมา

    फताहा कम्युनिस्ट हरु

  • @Kumar-p8m
    @Kumar-p8m 5 วันที่ผ่านมา

    Talai tapare laj lagdaina ki dhhaka topi r gala ma tie.

  • @SundarBazar-d6b
    @SundarBazar-d6b 4 วันที่ผ่านมา

    Athora etahotimiharughudaletekerahinchhukighaskhayarahinchhu

  • @narayangurung6197
    @narayangurung6197 5 วันที่ผ่านมา

    Makune kina hasnu hajur ghar na ghat ma makune gaddhar

  • @bhacksrana1345
    @bhacksrana1345 4 วันที่ผ่านมา

    एमाले सबै भन्दा भ्रष्ट ओली कम्पनी हो ।

  • @dipakc7871
    @dipakc7871 5 วันที่ผ่านมา

    Kp sheriyaa prachand maadhav aarju Manju Ramchandra Gokul baaskotaa yogesh gagan Ram hari khatiwadaa jhhhakri Bishnu sharmaa etc etc etc lagaayat lagaayat 15 aru narapichhas thag dalaala vharsta jahaa Gaya pani Joo sanga miliya pani kaam chhina gaau Gaau baata utnus late vhaisakiyoo Bangladeshi model maa

  • @AnuragGauli-yz7gr
    @AnuragGauli-yz7gr 5 วันที่ผ่านมา

    Laj saram 6 vane bru jhundiyar marnu ni testo thulo kura garer gyako man6e kun mukh le jane ho milna lai
    Aavsar badhi ko parakastha

  • @SambhuBhujel-k8s
    @SambhuBhujel-k8s 5 วันที่ผ่านมา

    Mabhabnepaljilaipatiekatagarnlaganubhayakomahardiksubhkamana

  • @jayjaynepal9734
    @jayjaynepal9734 5 วันที่ผ่านมา

    Fake news

  • @bikashsharma670
    @bikashsharma670 5 วันที่ผ่านมา

    janta jagum 😴masuvaat ko vaar ma party ko jhole nabanam des banxa🥰tmilai masu vaat khana delan tara tmro masuvaat le timro ragat chuseko timro neta le buja 😹tmi party ko jhole xau kina vane tmi kamjoor xau aasa garxauu dherai pauxau baas ged*😓

  • @shamsermumho2303
    @shamsermumho2303 5 วันที่ผ่านมา

    हावा न्युज

  • @user-zj5vv4op7s
    @user-zj5vv4op7s 4 วันที่ผ่านมา

    यदि यो चोर माकुने मेटमनि र घनश्याम ए माले मा आए हामि पार्ति छोड्छौ के भयो र ?

  • @BhujeljJeevan-rx9ew
    @BhujeljJeevan-rx9ew 5 วันที่ผ่านมา

    Aba khanxas goruko dhahi.... Makune.....

  • @RameshKarki-e6c
    @RameshKarki-e6c 5 วันที่ผ่านมา

    Ta mula ko news yesto fataha

  • @vlogsandgaming377
    @vlogsandgaming377 5 วันที่ผ่านมา

    Hawa news

  • @Sunilkunwar09
    @Sunilkunwar09 14 ชั่วโมงที่ผ่านมา

    Subscribe ❤