Lok star मा अरु voice nepal कोच लाई राखे के होला bhima थापा ?पश्चिम् को जनता को सपोत पाउन लाई पैसा कमाउन लाई राखेको हो अर्को कुरा खेम सेन्चुरी को हुन उनको खुबी कति छ भन्ने सारा नेपाली लाई थाहा छ्🤔😎
सबै कोच सबै टीम लाई सम्मान छ तर ज्योज्यो को बोल्ने शैली मुस्कान र उदार दयालु भाव ले बालपन देखि नै मन मा छुट्टै स्थान बनाएको छ त्यसैले सपोर्ट चाहिँ टीम राजुलाई नै😊🔥❤️
Khem dai man parxaBut raju lamako jasto bolne saili hunu paryo k aru coch haruko pani mata vanxu khem dai le ajhai bolne saili ma paribartan garnu jaruri dekhxu ❤❤❤❤❤
कोच राजु-लामा सारै नै राम्रो लाग्छ म त वहाँको फ्यान हुँ ❤🎉❤🎉❤🎉❤🎉 धन्यवाद। फलोस् ❤ फुलोस् 🎉 सबै लाई मेरो नमस्कार छ सलाम सलाम सलाम छ। जय नेपाल ॐ शान्तिः ॐ
दिपक गजमेर अहिले सम्मकै सबै भन्दा उत्कृष्ट आवाज । नेपाल म्युजिक ईन्डष्ड्रिजले अर्को राम्रो गायक पाउने भयो लु बधाई छ दिपक सायद यो सिजनको बिजेता हुनु हुनेछ अग्रिम शुभकामना ।
खेम लाई हेला गरेर राम्रा जति अरुको मा गाको छ इनिहरु सबै out हुन्छ सबै कोच बाट 1/1 जाना गर्दै out हुनि हो अनि राम्रो जति सबै out हुन्छ खेम ले राम्रो लोक गाउनिलाइ लान्छ फाइनल मा अनि लोत्तै जितिदिन्छ अहिले धेरै चली भनेनै लोक गित मौलिक गित हो अनि तिमिहरु आलु खाओ हेरि राख्नु खेम कोले जित्छ
छ बर्ष देखि हेरिरहेको छु मैले द भ्वाइस र आज सम्ममा यत्ति कुरा सिकिसके कि मान्छे लाइ सफलता पाउन निरन्तरता चाहिने रहेछ चाहे आफुले गर्दै गरेको कुरा कुनै। सुरुवात नै किन नभएको होस all the best all talent 🤗💗
कोच राजु को शालिनता साथै मिठासपूर्ण गायन,कोच खेमको लोकलय र लोक गायनमा सफलता,कोच मेलिनाको सुमधुर स्वरमा मन्त्रमुग्ध पार्ने गायन,कोच उदयको सुमधुर स्वर संगित।क्या गजबको छ द भ्वाईसको छैठौं सृंखला।कोच प्रमोदको अभाव चाहि खड्किरहने रहेछ।🙏🙏🙏
Singing मा tallent भएपनि विचार बुद्धि मा tallent छैन रैछन राजुको मा धेरै ट्यालेन्ट छन् थाह हुँदा हुँदै जाने सबै आउट हुन्छ्न त्यसैले खेम को मा जाने मान्छेले चान्स पाउँछ मलाई विश्वास छ इन्द्रकला सिस्टरले सुनौलो अवसर हात पार्नु भएको छ त्यसलाई भन्छ PURE TALLENT ❤❤❤❤
कोज राजु दादा लाई रोज्ने कन्टेस्टन the voice न भय पनि गित गाउने अबसर पक्कै पाउनु हुन्छ किनकी राजु दादा को मन सारै कमलो छ जर्ज मा मलाई मन पर्ने राजु दादा हो भन्ने जति एता एता ?
खेम कोच भएको देख्दा त मलाई नी अलिली गीत गाउन त आउँछ सिजन ७ मा कोच राख्दा हुन्छ है खेम को भन्दा त राम्रो सिकाउछु जस्तो लाग्छ । मेरो फुर्सद नै छ अर्को सिजन मा सम्जिम है त
भोइस अफ नेपाल नहेर्ने निर्णय गरेको थिए तर उदयपुरको भाइ दिपक गजमेरको भाइको आवाज सुनेपछि फेरि हेर्ने निर्णय गरे आहा कति राम्रो स्वर भाइको ५ पटक सुने हेरे मेलिना राइले भनेको जुनैपनी हिरोलाई मेल खाने भोइस ❤❤❤
Mo Raju lama sir ko ek damai thulo fan hu Tara Yedi Bikash Tharu ji voteing round ma pugnu vayo vane mero vote uuha lai janxa because he is a real ,kind humble person in earth big big respect Real Man❤❤
Rolpa ko vai ko mummy kati cool k ❤ sabai sanga hug garnu va maile ni yestai proud feel garauna chahanthy meri aama lai tara ma maa na kala xa na mummy 😢
सबै एक्से एक ट्यालेन्टमध्येको अझै मलाई मन परेको ट्यालेन्ट उदयपुरको दिपक गज्मेयरको सोरले लास्टै मन जित्यो राजुसरकोमा गएकोमा धेरै राम्रो गर्नु भयो फुल सपोर्ट अन्तिमसम्म आगामी दिनको शुभकामना 🎉🎉🎉 दिपक जि लाइ❤❤❤❤❤
यो पालि कोच राज लामाले जित्नु पर्छ भन्ने जति यता हाँजिर गरौ त।❤❤
यो पाली खेम सेन्चुरी ले जित्न प्र्छ है
यो पाली खेम सेन्चुरी ले जित्न प्र्छ है
यो पाली खेम सेन्चुरी ले जित्न प्र्छ है
Sidii jit pakka xa
Ramro manxya gako xaena kasri jitne 😊
खेम सेन्चुरी मनपर्ने जति यता हाजिर हुम त साथी हरु
हाम्रो ताप्लेजुङ जिल्लामा रहेको माता पाथीभरा देवी ले हामी सबैको रक्षा गरुन 🙏🙏🙏
lunga tamra pathivara le kehi khyas daina, testo rakxya garne vaye khai police ko gooli rokna sakya putivara le..??
कोच राजु को बोल्ने शैली एकदमै मन पर्छ 😊🥀
Malai ni support garidinu hai 🙏
@@RBA-kalikotdone
Jojo hjur ko bolnai saieli sochae muskal noe kafisa 🙏🙏🙏🙏🙏💐💐
𝑴𝒂𝒍𝒂𝒊 𝒑𝒏𝒊❤❤❤❤
Malai pani
राजु ज्याेज्याे लाई मन पराउने येता हाजिर हुनु हाई ❤❤❤
❤❤❤❤
My favorite jojojojojojojojojo
Ahile ko Coach haru maa Raju Lama man parchha -
pahile ko coach haru Deep Shrestha ra Trishna Gurung miss garchhu!
❤
😢
कोच राजु लामा ले जित्नु पर्छ यो the voice off nepal 2025 apisode राजु लामाको fan हाजीर हुनुपरेयो यता सबै जना है😘
Right❤❤
Timle bato fereu re
फेरि एक पटक राजु लामा सर जित्नु पर्छ भन्ने जति येता हजुर हौं है
@@RAMESHROKKA029 back😍
ma pani xu hi
म पनि ❤
Same
100% raju lama winner 🏆
सबै coach बराबर हुन भन्ने एता हाजिर हुम ❤ l
yes
Yes back❤
I agree with you
Aru lay k yas KO yas KO Vanya KO yr
Chup laag vaag
राजु, खेम, मेलिना, उदय सबैलाई मन पराउने है❤❤❤❤
यो चोटी कोच राजुले जित्नुपर्छ भन्ने जति यता हाजिर हौं❤🎉
❤
Yes
👌
यश सिजन 6 काेच खेम सुन्चेउरी काे टिमले जित्नु पर्छ भन्ने,,
जति साथिहरू हाजिर हाै ।❤❤❤❤🌺🌺🙏🙏🙏🙏
किन र ? तेस्तो के छ र ?
सम्पूर्णमा मेरो नमस्कार 🙏 म करण परियार The Voice of Nepal मा participate हुनुहुने सम्पूर्ण जनालाई Best wishes भन्न चाहन्छु..! धन्न्यबाद !!
❤❤❤❤
Dherai Maya hjr Lai ni❤
❤❤❤❤❤
💝🎈💝💝big fan❤❤❤❤
❤
यसपालि को भ्वाईस अफ 2025 को सबै कोच लाई सम्मान गर्दै म कोच खेम सेन्चुरि को बिग फ्यान मनै देखि सम्मान छ उहाको लोक गित हरु सारै मन पर्छ🙏🙏🙏💜💜
राजु लामा जोजो को सबैभन्दा मन पर्ने कुरा नै सबैलाई मिठो र चित्तबुझ्दो कमेन्ट गर्नु हो।।
um ho ne❤❤❤❤
100000% right ho❤❤❤
100%❤❤❤
Raju lama ❤️🩹❤🎉🎉
keep shining
यो चोटी कोच राजु लामाले जित्नुपर्छ भन्ने यता हाजिरी हुनुहोस्। 🙏❣️❣️🇳🇵
Me🤚🤚🤚
@@MinaChamlingchannel yes
Yes back❤
राजुले जित्ने के प्रमाण छ र😅
Talent ley jitnu parx bekub
कोच खेमको त कुर्सिको इज्जत नै जाने भयो विचरा विचरा कोही जादैन ट्यालेन्ट म चाही खेम दाईको फ्यान हो
कोच खेमको फ्यान जति यता हाजिर हुम त !
राम्रो जति सबै राजु कोमा गयो यो पालि😊
सबै एकै ठाउमा गयेर लास्ट सम्म पुग्ने होइन लास्ट सम्म जाने बाटो रोज्दा राम्रो सबै राम्रो नि हुनुहुन्छ❤
चिन्ता नगर्नु सबै राजु सँग गए पनि अाखिर अाउट हुने हो सबै राम्रा राजु तिर गाको थाहा हुदा हुँदै जाने हरु अाउट भएसि पछुटाउछन😅
चिन्ता नगर्नुस् हजुर स्टील सिस्टम पनि छ।अरु कोचले स्टील गरेर लानु हुन्छ।@@PoojaMagar-l5h
त्यो त प्रतियोगि हरुको अबुझ हो।आफुलाई कहाँ गएर सहज हुन्छ भन्ने थाहा हुनुपर्छनि।
Jojo Lai मेरो full support
जित्नुपर्छ ❤
m😊
kem dai
लोक दोहोरी हाम्रो सान हो सबैले माया गरौ ।
खेम जि आउनु नै भोईस को शोभा बढेको छ ।
तेहि सान बदेर होला talent गको😂गजब बेजती 😂
😊
बुटवल पाल्पा लगाएत लुम्बिनी प्रदेशकाे नै बिजेत गरायाे @@Nikshreth
Good
Kirale hira k chinu@@Nikshreth
उदएसोताङसर राजुलामासर चाहिँ सधै हुनुपर्छ भोइसअफ नेपालमा अरु मत्लब छैन 🙏🙏❤❤❤
कति रमाईलो भाको के यो प्रोगाम अनि प्रतियोगि हरू को गायकि।
म चाहि राजु सरको फ्यान❤
इलामे भाइ राजु सरकोमा जादा म पो कति खुशी भएको यार😂😂❤❤best of luck bhai dami x voice👌🙏❤️❤️❤️
me 🤚🤚🤚🤚🤚🤚
👋👋
Ma ta uthira nacheko kasam
M tyastai
खेम दाइ को बोल्ने शैली धेरै राम्रो लाग्छ ❤🎉🎉
saili matra ho sangaitko sa tha navaye jhai khali sor mitho chha sor mitho chha rey toit😂😂😂😂
@@BhimaThapa-x9yतेइ भन्य यो मान्छे सुहाउने भयेन क कोचमा
Malai lastai man parx❤
Lok star मा अरु voice nepal कोच लाई राखे के होला bhima थापा ?पश्चिम् को जनता को सपोत पाउन लाई पैसा कमाउन लाई राखेको हो अर्को कुरा खेम सेन्चुरी को हुन उनको खुबी कति छ भन्ने सारा नेपाली लाई थाहा छ्🤔😎
कति सहन्सिल र आनुसासन हुनुहुन्छ राजु लाम ❤❤❤❤मिस्स उ सो मच❤❤
सबै कोच सबै टीम लाई सम्मान छ तर ज्योज्यो को बोल्ने शैली मुस्कान र उदार दयालु भाव ले बालपन देखि नै मन मा छुट्टै स्थान बनाएको छ त्यसैले सपोर्ट चाहिँ टीम राजुलाई नै😊🔥❤️
🎉🎉🎉🎉🎉🎉🎉🎉
मेलिना राई लाई माया गर्ने मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त guys 😊❤❤❤
खेम सेन्चुरी असाध्यै मन पर्ने जती यता❤❤❤❤
Me
Khem dai man parxaBut raju lamako jasto bolne saili hunu paryo k aru coch haruko pani mata vanxu khem dai le ajhai bolne saili ma paribartan garnu jaruri dekhxu ❤❤❤❤❤
K kam xara khem sr poni sabai hatko oula autai ka hunxara 19-20 hunxa sabai ko autai hunna hunata aafno herai ho khem sr 😮😮😮 wow ❤❤❤❤
😂😂😂बोली गति न मति भको खेम😂
खेम खेम भन्दै उफृन्छ तर cantestant haru khem ko team ma Nagoyera khemlai nai Tention voisako malai pattayena vanera
Raju lama best coach ever..
Big fan of your's jojo...
आज देखि प्रमेस राई को बिग फ्यान भए❤❤ सारै मिठो स्वर जस्तो मान्छे त्यस्तै भ्वाइस❣️❣️
खेम सेन्चुरिको यो कोचको पहिलो अनुभव भएता नि खेम दाइसग गायन र सिर्जनामा अब्बल हुनुहुन्छ यसैमा खुशी छु म😅🙏❤️❤️👏👏👏👏👏👏जय खेम
no khem raju
Maile gare subscribe
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
Khem
खेम दाई लाई मन पराउने जति यता 🎉❤❤❤
Magar Kyo ho ma khem man parxa hai malai❤
यसपाली पनि( राजु लामा जोजो) ❤️कै जित हुनपर्छ भन्ने जति यता हाजिरी गर्नुस् है हजुर्🙏🙏🙏
हामी प्रदेशीको सुख दुख बिर्साउने चउतारी बनेकोम the voice of nepal लाई धन्यबाद छ।❤❤❤
कोच राजु-लामा सारै नै राम्रो लाग्छ म त वहाँको फ्यान हुँ ❤🎉❤🎉❤🎉❤🎉 धन्यवाद। फलोस् ❤ फुलोस् 🎉 सबै लाई मेरो नमस्कार छ सलाम सलाम सलाम छ। जय नेपाल ॐ शान्तिः ॐ
Love you Raju ❤
Sem
दीपक गजमेरलाई अग्रिम शुभकामना । १००% न. १ मा आउँछ । म बैतडीबाट । 🇳🇵
राजु लामा जो जो को फ्यान जति यता ✌️💙❣️ यो सिजन जो जो को टिमले जित्नुपर्छ है 🤩🤩
सबै coach बराबर हुन भन्ने एता हाजिर हुम ❤ l
अनि एक अर्कालाई support गरम l 🙏
yes
barabar xaina unerma sano thulo xa
मुकुलुङमा केवलकार बन्नु हुँदैन
सरकारले आफ्नो दमनकारी हस्तक्षेप बाट पछि हट्नुपर्छ। भन्ने जति सबै हाजिर हुम त ल ।
आज चाहिँ खेमले राम्रो ट्यालेन पाओस ❤
खेम सेन्चुरिको फेन हाजिर हाउ है शुरु भयो🙏❤️👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
no khem rajuuuuuuuuuuuuuuu
Yes back
@@messirujanआलु
rajuko ko big fan koko hunuhunx
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
राजु लामा को लागि please like है साथीहरु
Yes back❤
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
@@sanjiprai8270back dinus
यो पाली खेम सरले सारै राम्रो छनौट गर्नु भयो खेम सरलाई धन्यबाद।
राजु लामा सर लाई मन पराउने जति येता हाजिर हौं ❤❤🎉🎉
दिपक गजमेर अहिले सम्मकै सबै भन्दा उत्कृष्ट आवाज । नेपाल म्युजिक ईन्डष्ड्रिजले अर्को राम्रो गायक पाउने भयो लु बधाई छ दिपक सायद यो सिजनको बिजेता हुनु हुनेछ अग्रिम शुभकामना ।
You are right sir❤❤❤❤deepak gajmer is best❤❤❤
हो नी सुर सुर ताल ताल ❤❤❤❤
ur righr bhai me too
Indeed, he has a bright future.
abosolutely right sir
मलाई चाहिँ राजु लामा सर लास्टै मन पछ म उहाँको फ्यान पनि हो ❤🎉
खेम सेनचुरि the voice of nepal ma जज भएर आउदा सारै मज्जा आयो ।।।😮😮😮 सारै हसाउने😊😊😊
Coach ho judge hoina
Khem❤❤❤❤
Khem sir lai kina hola hela gareko ❤❤❤
खेम सर बेस्ट कोच❤❤❤❤
खेम लाई हेला गरेर राम्रा जति अरुको मा गाको छ इनिहरु सबै out हुन्छ सबै कोच बाट 1/1 जाना गर्दै out हुनि हो अनि राम्रो जति सबै out हुन्छ खेम ले राम्रो लोक गाउनिलाइ लान्छ फाइनल मा अनि लोत्तै जितिदिन्छ अहिले धेरै चली भनेनै लोक गित मौलिक गित हो अनि तिमिहरु आलु खाओ हेरि राख्नु खेम कोले जित्छ
खेम जि ले आज राम्रो पाउँछ भन्ने जति एता हाजिर हूम ❤❤
राजु सरको जित पक्का दिपक जस्तो ट्यालेन्टेट भित्रिए पछि बधाई छ दिपक यति राम्रो आवाज को लागि
Bbbl vai
जोजो को फ्यनले मात्र हजिर हुम त येता 🤭🤭🤭🤭🤭
कोच खेम सेन्चुरि लाइ मन पराउने जति यता हाजिर हुम❤
Khem sir derei anuvavi coch hunu hunxa
छ बर्ष देखि हेरिरहेको छु मैले द भ्वाइस र आज सम्ममा यत्ति कुरा सिकिसके कि मान्छे लाइ सफलता पाउन निरन्तरता चाहिने रहेछ चाहे आफुले गर्दै गरेको कुरा कुनै। सुरुवात नै किन नभएको होस all the best all talent 🤗💗
खेम सर लाई मन पराउनि जति एता हाजिर हुम त
धेरै माया लाग्यो बिचरा कोच खेम
melina rai lai chahi matra ma rahexu kya ho ?@@SamitaRai-z2x
Audience lai man parera k garnu singer le naroje paxi
Khem aafai ma hero xan ❤❤❤❤
😅😂😅😂😅@@MrkiranjungShah
कोच राजु को शालिनता साथै मिठासपूर्ण गायन,कोच खेमको लोकलय र लोक गायनमा सफलता,कोच मेलिनाको सुमधुर स्वरमा मन्त्रमुग्ध पार्ने गायन,कोच उदयको सुमधुर स्वर संगित।क्या गजबको छ द भ्वाईसको छैठौं सृंखला।कोच प्रमोदको अभाव चाहि खड्किरहने रहेछ।🙏🙏🙏
Raju sir lai favorite manne jati yetw hajir humm tw 💝💝
राजु सरको टिमलाई जितको अग्रिम शुभकमना सगै सम्पुर्ण कोच र ट्यालेन्ट हरु लाई प्रगतिको कामना 🎉🎉🎉
यो पटक खेम सेन्चुरीको जित हुनुपर्छ भन्ने जति लाइक गरौं त ❤
Mo xu
यस पाली जो जो ले जित्नु पर्छ है🎉🎉🎉❤❤❤❤ भन्ने को को हुनु हुन्छ 🎊🔥🔥👋👋👋
भ्वाईस हेर्ने अनि गीत सँगित मन पर्ने सबैलाई पाथीभरा माताले कल्याण गरुन्🙏
@@pradipnepal3018 back😍
मेरो कमेन्ट जस्ले पढ्दै हुनुहुन्छ सबैको जय होस खेम सिन्चुरी को फेन आउनुल👩❤️👨🙏👏❤️❤️❤️❤️❤️❤️
मोनी खेम दाई काे बिक फेन्
कस्तो होला अमेरिका wow wow wow दाई काे याे sang hardin। मेरो मुटु मा xa
Yes bck❤
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
Singing मा tallent भएपनि विचार बुद्धि मा tallent छैन रैछन राजुको मा धेरै ट्यालेन्ट छन् थाह हुँदा हुँदै जाने सबै आउट हुन्छ्न त्यसैले खेम को मा जाने मान्छेले चान्स पाउँछ
मलाई विश्वास छ इन्द्रकला सिस्टरले सुनौलो अवसर हात पार्नु भएको छ त्यसलाई भन्छ PURE TALLENT ❤❤❤❤
कोज राजु दादा लाई रोज्ने कन्टेस्टन the voice न भय पनि गित गाउने अबसर पक्कै पाउनु हुन्छ किनकी राजु दादा को मन सारै कमलो छ जर्ज मा मलाई मन पर्ने राजु दादा हो भन्ने जति एता एता ?
हैन हजुर यो कोज भन्ने कुन शब्द हो
कोच खेम सेन्चुरी दादा लाई मन पराउने जति सबै यता हाजिर हुनु है guys 🙏🙏🙏🙏🙏
Molai chai man parna xadyo alik badi style parerw bolxa hun tw ...... Aafai bujhnu😮😮
I am Nagaland India..I love the voice of Nepal ❤️❤️❤️...the singing just wooow..though i understand little Neplai😊...Coch Raju my favorite❤
❤
Im from aasam golaghat india now I'm in Doha Qatar ❤
Hii sumsita@@susmitathapa1746
कोच राजुको बोल्ने शैली राम्रो छ ।
कोच राजुको तिमले जित्नु पर्छ ❤❤❤
यो चोटी एउटा कोचले भन्दा पनि एउटा प्रतिभाले जित्नुपर्छ भन्ने को को हुनुहुन्छ😊❣️❣️
koi xaina
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
Ab hamle herdat sabaile ramro nai gayeko dekhxu ksri vhnu tehi vhyer m ta coach nai ho vhnne raju lamale jitnu prx
यो सीजन को सबैभन्दा वेस्ट लाग्यो मलाई सफल्ताको शुभ कामना
राजु लामालाई मन पराउने म नी हो है!❤
अरुले जस्तो घुमाएर बोल्दै ना❤❤❤❤❤ कोच राजुले धेरै रिस्पेक्ट गरेर बोल्छ राजुको बोल्ने शैली एकदम राम्रो छ है।
यो गित संगीतको जादुमय नै हो जो कान बाट छिर्छ अनि मन भित्र छुन्छ त्यस पछि आखा बाट आँसु बनेर झर्छ / दिपक गर्ज्मेर मिठो प्रस्तुति👌
खेम दाईको फयानहरु यता आम त🎉❤❤
Yes back❤
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
खेम कोच भएको देख्दा त मलाई नी अलिली गीत गाउन त आउँछ सिजन ७ मा कोच राख्दा हुन्छ है खेम को भन्दा त राम्रो सिकाउछु जस्तो लाग्छ । मेरो फुर्सद नै छ अर्को सिजन मा सम्जिम है त
म पनि खेम सपोटर🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@@roshanniroula7727😂😂😂😂हो भन्या दोहोरी गाउने लाई कोच बनार बरु दोधोरी त हामी ओअनि हान्दिम छुम उका तुक्का मिलारह😂
ज्योज्यो को फ्यान जति एता हाजिर गर्नुस है हजुर 🙏🙏🙏
भोइस अफ नेपाल नहेर्ने निर्णय गरेको थिए तर उदयपुरको भाइ दिपक गजमेरको भाइको आवाज सुनेपछि फेरि हेर्ने निर्णय गरे आहा कति राम्रो स्वर भाइको ५ पटक सुने हेरे मेलिना राइले भनेको जुनैपनी हिरोलाई मेल खाने भोइस ❤❤❤
सबै कोच उटिकै हो र सबै लाई सेवा अनि सम्मान छ❤तर मलाई धरै मन पर्ने मेलिना जि अनि राजु जो जो❤
यसपाली लोकप्रिय गायक खेम सेन्चुरीको टीमले जित्नुपर्छ भन्ने जति सबै यता हाजिर गरौँ ❣️❣️🙏
Molai chai kham man pardaina
@@DilbdrGurung-hb5ub तपाईँलाई मन नपरे के भो त ???? मलाई मनपर्छ 😘
Geet suna pahila artha bujha Ani gayak vana
@@JeewanKarki-ne9bv लामो भनेको टपारे
राजु सर को मन पर्नि कुरा सबैलाइ सम्मान गर्नि मिठो बोल्ने अनि हरेक लाइ य्स्पालि को जित राजु को team हुनु पर्छ
म त राजु दाइ भएर मात्र यो शो हेरेको मलाई उहाँ सारै मन पर्छ्❤️❤️
म पनि कसम यो भन्दा अघि ४/५ season हरु हेरेको थिएन ।
Same
खेम ढले ढले ढले भन्नी शब्द मा क्या मिठास छ है।।।❤❤❤
Mo Raju lama sir ko ek damai thulo fan hu Tara Yedi Bikash Tharu ji voteing round ma pugnu vayo vane mero vote uuha lai janxa because he is a real ,kind humble person in earth big big respect Real Man❤❤
राजु लामा लैइ माया गर्ने एत ❤🇳🇵🎤🎻🎻🇳🇵
Raju......lama is coach who love everyone big fan from Assam.
Fist time moile dekhe ilam ko manxe ❤❤❤ ilam. हाम्रो san हो love you bro best of luck
खेम सेन्चुरीका फ्यान यता हाजिर गराैँ त ❤
कोच खेम लाई मन पराउने जति ले यता हाजिर गरुम् त हजुर ❤🎉🎉❤
अन्तिमको best लाग्यो anyway सबै जनालाई बेस्ट of luck 🙏🤞
खेम सेन्चुरीको फ्यानहरू कोको हुनुहुन्छ यता हाजिर हुन् त❤🙏
Ma pani saprot garxu ni khem senchury lai
@milan7313 सबै मिलेर साथ दिउ खेम सेन्चुरीलाई
खेम सेन्चुरी को फ्यान जतिले हाजिर गरौत यता 🫶🏻🙏🥰❤️
Aaye😂😂😂
कता छ रजिस्ट्रार हाजिरी लगाम है मेरो पनि
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
साना साना youtub लाई एक र अर्कालाई suport गरम है 🎉🎉
म पनि बिग फ्यान हो खेम सर
Rolpa ko vai ko mummy kati cool k ❤ sabai sanga hug garnu va maile ni yestai proud feel garauna chahanthy meri aama lai tara ma maa na kala xa na mummy 😢
आफ्नै ठाउ रोल्पा बाट पनि भ्वाइस अफ नेपाल मा गाको देख्दा धेरै खुसी लाग्यो❤❤❤
खुसि लाग्यो
Thank u hjr ❤
हामी सबैको प्यारो राजु ज्योज्यो को समर्थक हरु एक होऔं 🎉❤हांसिलो मुहार ज्योज्योको सधै भरी देखिरहन पाउं
सबै एक्से एक ट्यालेन्टमध्येको अझै मलाई मन परेको ट्यालेन्ट उदयपुरको दिपक गज्मेयरको सोरले लास्टै मन जित्यो राजुसरकोमा गएकोमा धेरै राम्रो गर्नु भयो फुल सपोर्ट अन्तिमसम्म आगामी दिनको शुभकामना 🎉🎉🎉 दिपक जि लाइ❤❤❤❤❤
Thank you so much 😊❤
Hamro vaiii ho ❤
यो पटक ब्याटल मा कोच राजु धेरै पटक रुनु हुन्छ जस्तो लाग्छ ।❤
Sahi ho
ha ha ha ha may be !!!!
Battle ma paxuto huni xa talent lai
37:29 एसपालीको भोइस अफ नेपाल खेम सेन्चुरी को टिमले जित्नुपर्छ भन्ने मित्रहरू एता कमेन्ट गर्नुहोस् ल ❤❤❤
Sahi vannuvayo❤❤❤Mo chai Khem sir ko big fan❤❤❤
एत्रो जित्छ जाठो ले 😂
@@ammarbist-c9n जित्न त जित्छ
तर यी कन्टेस्टेन ले चाइ होइन्🤣😂
Dollar le jitxa hou
सबै कोच मलाई मनपर्ने कलाकार हुनुहुन्छ। मेरो लागि सबै उत्कृष्ट कलाकार। 🙏🙏🙏🙏🙏
रोल्पा लाई सपोर्ट गर्नु पर्छ भन्ने जति आइजाै जाउ संगै मिलेर🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
ma pani rolpaa baat hai
@Pramila-o8e kun thau ma chai kotgaun
Milan vai ko lagi support garnu paryo hai t
Thank u hjr harulai ❤
Jojo is king voice of nepal i am watching from Romania fagaras 🇹🇩 🤘🤘 yoyo
@@DawaSherpa-mj5td back😍😍😍
जो गाउछ नाच्छ त्यो धेरै बाच्छ । नेपालि गित सङ्गति लाइ माया गरौ । कलाकार हरुलाइ सम्मान गरौ । 🎉❤❤❤ यो भ्वाइस कार्यक्रम हेर्ने हजुरहरु सबैको जय होस 🙏
द भोईस को स्टार त सुशील नेपाल सर मात्रै हो , जर्ज मा राजु लामा❤
😅😅
दृष्टि विहिन लाई सबैले सम्मान गरौ 🙏💗🇳🇵
Big fan of Pitu Gahatraj 🎉❤❤ Best voice in Voice of Nepal❤
जे होस एसपाली रोल्पा देखि पनि सहभागी हुन आउनु भए छ धेरै धेरै बधाई छ भाइ लाइ एस पाली रोल्पाली लाई नै जिताउनु पर्छ सबै जनाले सपोट गरौं है💗💗💗💗💗
❤❤❤❤
यस पालिको season 6 💪winer team 🤗पक्कै पनि Raju lama jyo jyo ko हुनेछ 👍👍👍🤩
यो सिजको सब भन्दा खतरा आवाज भनेको दिपक गजमेरको मात्र हो सायद फाइनलमा उहीँ हुनु पर्छ।
100% right❤
तिमले बाटो फेरेउ अरे.. अती उत्कृष्ट आवाज सिजन ६ को आज सम्मको Dipak🎉
Thank you so much 😊💗