२ वर्ष अगाडिको तीज विशेष गीत - कुरा बुझ्न पर्च त याद छनि है ? त्यसमा हाम्रो समयका छोरीहरुको सोच र आत्माविश्वासलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको थियो ! लैंगिक समानताको कुरा उठाईएको थियो ! यसपाली जाले रुमाल फाट्योमा हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्न खोजिएको छ। विषय, प्रस्तुति र निर्देशकिय हिसाबले जाले रुमाल फाट्यो मेरो लागि खास छ। आशा छ तपाइँहरुलाई पनि खास लाग्ने छ र गम्भिर रुपमा मनन गर्नु हुनेछ ! निरन्तर सपोर्टको लागी आभारी छु । मायाको साटोमा माया 🙏😍🇳🇵
१० मिनेटमा ३ घण्टा ko फिल्मले दिन नसक्ने कुरा दिएका छन् ! प्रकाश सपुत त्यसै यो देशको नम्बर १ लोक दोहोरी स्टार भाको हैन के what a man he is what a Talent he has !.. hats off to you Prakash Saput The Real Superstar !
छोटो समय मै 👉️TH-cam👈️ मा नेपाल🇳🇵को #1 TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई करोड+ हेराई👁️👁️ छिटो पुरा होस भन्दै पुर्ण सफलता🏆️ को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु🎈
गाईका बहिनी को जिन्दगी पनि झन्डै झन्डै यो भिडियो मा देखाएको झै भएको जस्तै लागो.. जालेरुमाल फाटो... साच्चिकै यो संसारमा मनमाया को झै जिन्दगी हजारौं को भएको होला।प्रकास सपूत सरले अत्यन्तै मार्मिक र सामाजिक न्याय सम्बन्धि को मियुजिक भिडियो ल्याउनु हुन्छ।सारै राम्रो लागो।
पुरै Movie को काहानी समेटेर यौटा गानामा बनाउन सक्ने खुबीलाई सलाम छ prakash dai🙏❤️आउने दीनहरुमा अझै यस्तै राम्रा राम्रा प्रस्तुति सुन्न र देख्न पाइयोस । Best of Luck❤️❤️🇳🇵
यो गीत सुन्दा खुशी लाग्यो । सबैले भन्छन् पहिले घात हुदैन जातले केही गर्दैन अनि छुटने बेला भान्छ्न जात मिल्दैन 😍 Best of luck favourite brother' 🍁😍 congratulation
यस्ता मार्मिक गित हरु हाम्रो नेपाल लाई सधै खाचो छ सबै नारि अरु सचेत हुनपनि जरुरत छ ? अनि लाखौंलाख शुभकामना प्रकाश दाजु अनि दिदी अरु राम्रो सारै छ मेरो मन सारै छोयो धन्यवाद सबैलाई कार्यकाल को शुभकामना ❤
प्रकाश सपुत को हरेक श्रृजना ले मुटुमै छोएको हुन्छ आज पनि यों गीतले मुटुमै छोयो सलाम छ सपुत जी यो गीत हेरेर रोए अनि हाम्रो देशलाई सम्झिए यो गीत ले वास्तविकता छर्लंग देखाएको छ
समाजाको तितोपना यथार्थ हरेक सिर्जनामा सहि ढङ्गले पस्किने एकमात्र नेपालका गायक निर्देशक शब्दलेखन प्रकाश दाजुलाई सलाम तथा सम्पुर्ण टिमलाई कुरा बुज्न पर्छ १ झै व्यापक सफल्ताको शुभकामना 💚
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
यस्ता गितहरु अझै धेरै आउनुपर्छ आइरहनु पर्छ ! जनचेतना को धेरै कमि छ हाम्रो देशमा महिलाहिम्सा र अत्याचार नबुझ्ने लर्को त अत्यधिक मात्रामा नै छ । कुराबुझ्नुपर्छ ले 2 वटा मात्रै ल्यायो पुगेन अझै हरेक महिनामा एउटा ल्याउनु पर्यो !
सारै मीठो गित घित मर्ने गरि सुने समाजको यथार्थ लाई टपक्कै टिपेर सङ्गीत मार्फत सन्सार लाई मान्छेनै ठूलो हो भन्ने सन्देस छर्नु भाछ 🎉❤❤ प्रकाश सपूत दाइ लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🎉
नेपालि गितसङ्गित र प्रकाश सपुत एक पर्याबाचि नाम हुन ।प्रकाश सपुतका हरेक सृजनाले हाम्रो समाजका हरेक घटना लाई जस्ताको त्यस्तै उतारेको हुन्छ। जाले रुमाल फाट्यो लाई शुभकामना 💐💐♥️♥️
आधुनिक युगले जन्माएको, समाज रहेका नराम्रा कुरालाई नयाँ रूपमा यथार्थ चित्रण गरेर उजागर गर्ने सक्ने सच्चा गायक प्रकाश सपुतका हरेक गीतले न्याय दिएको छ।🎉🎉🎉
त्यो पनी होला। तर कुरा बुझ्न पर्च मा फुलमाया बिश्वकर्मा (आँचल ) को आवाज समिक्षाले दिएकी छन भने मनमाया क्षत्री (स्वस्तिमा) को आवाज शान्ति श्री परियार ले दिएकी छिन। तेस्ले गर्दा पनी आँचलको कथा भन्न समिक्षा नै चाहियो नी। मैले बुझेको है☺️
हार्दिक सम्मान छ सर्जक,गायक,नायक तथा सम्पूर्ण तबरबाट कलाकार प्रकाश सपुत ज्युका प्रति ।सम्पूर्ण दृश्यले हाम्रो समाज बाेकेकाे छ -सबै आँखाभरी आए ...यो गीतले समाज रुपान्तरणमा केहि न केश जश लिनेनै छ विश्वास छ ।सम्पूर्ण टिमलाई बधाई र सफलताको शुभकामना ।यो गीत त्यहाँ पुगाेस् जहाँ अहिले पनि विभेदको विरुवा उम्रिरहेकाे छ ।
"Prakash Saput's video on caste discrimination is a powerful reminder of the need for change. It beautifully portrays the struggle for equality. Thank you for shedding light on this important issue. 🌟 #CasteEquality" #EndCasteDiscrimination #SocialJustice"
तपाईंको साँगितिक यात्रा धेरै फराकिलो छ तपाईंको जातिय विभेद अन्त्यको लागि समाजमा हुने हिँशा शोषण अत्याचार बिरुद्ध तपाईंको योगदान अतुलनीय छ सफलताको धेरै शुभकामना छ प्रकाश दाइ ❤❤🎉🎉🎉🎉🎉
हाम्रो समाजमा यस्ता घटनाहरू चरम सीमामा पुगिसकेका छन्। आशा छ मनमायाहरूको जस्तो इमानदार कानुनको जन्म चाँडै हुनेछ र धेरै फुलमायाहरुले आफु सुरक्षित भएको अनुभवका साथ सिर उच्च बनाएर हिँड्न सक्नेछन्। congratulations to whole team and best wishes, very heart touching story😢
लोकदोहोरी क्षेत्रको सुपरस्टार तथा नायक प्रकास सपुत जि लाई गितको लागि धेरै धेरै सुभकामना छ र म उहाँको एउटा प्रसम्सक हुम र सारै मन पर्छ उहाँका सृजना हरु आउने दिन हरु मा आझै राम्रो राम्रो सृजना हरु हेर्न सुन्न पाइयोस् ❤
प्रकाश सपुत ज्यू को गीतमा सधै नयाँ नयाँ कुरा हरु सिक्न र बुझ्न पाइन्छ । यो गीत ले हाम्रो समाजमा घटेको घटना हरु छर्लङ्ग पारेको छ जुन ची जात जात को नाम मा विभाजन अथवा लड़ाई भएको छ । सलाम छ प्रकाश सपुत ज्यू लाई यति राम्रो सन्देश मुलक गीत बनाए को मा । आशा छ आउने दिन हरुमा पनि यस्तै नयाँ नयाँ गीत हरु सुन्न पाइन्छ । धेरै माया Assam India बाट
कस्तो मुटु नै सिरिङग भयर शरीर भरि काडा नै उम्रियो यो होनित हरेक दर्शक को मुटु मा बस्न सफल प्रकाश सपूत जि को श्रृजना सफल हुनु उहाको मेहेनत सम्मान योग्य छ शुभकामना❤❤❤all team
समसामायिक समाजमा घटिरहने घटनामा आधारित अति नै संबेदनसिल बिषय पस्कने प्रकास सपुत सुमुधुर स्वर कि धनी समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारहरुलाई गिती कथाबस्तु सफलताको धेरै धेरै शुभकामना !
Just Amazing song❤️❤️ We are starting in the days where there is no discrimination, no distinction between one community and another, no discrimination between one caste or creed. Big salute to the entire team. Just love and love ❤️❤️❤️
This is not only a song this is reality of our society... Thank you so much prakash sir for this Masterpiece again.... Congratulations to whole team 🎉🎉🎉🎉🎉🎉 hope for another masterpiece waiting that
प्रकाश सपूत तथा उहाँको टीमलाई हार्दिक बधाई। समाजमा रही आएको जातीय र कुरीति भेदभावको विषयलाई आफ्नो क्षेत्रबाट बखुबि उठाउनु भएकोमा धन्यवाद हजुर हरू सबलाई 🙏🙏🙏
२ वर्ष अगाडिको तीज विशेष गीत - कुरा बुझ्न पर्च त याद छनि है ? त्यसमा हाम्रो समयका छोरीहरुको सोच र आत्माविश्वासलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको थियो ! लैंगिक समानताको कुरा उठाईएको थियो ! यसपाली जाले रुमाल फाट्योमा हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्न खोजिएको छ। विषय, प्रस्तुति र निर्देशकिय हिसाबले जाले रुमाल फाट्यो मेरो लागि खास छ। आशा छ तपाइँहरुलाई पनि खास लाग्ने छ र गम्भिर रुपमा मनन गर्नु हुनेछ ! निरन्तर सपोर्टको लागी आभारी छु ।
मायाको साटोमा माया 🙏😍🇳🇵
Waiting ma xam daju 🎉 congratulations all tim Lae ❤❤
दाजु हजुर निकै राम्रो छ है
🔥🔥🔥🔥❤❤❤❤
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता❤❤❤
नमस्कार
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤🙏
Wow bayan garnalai kunai shabda nai xaina kasto ramro prastuti sabai team laii badhai🙏❤️
Ho hai👍️🙏🙏
th-cam.com/video/NrjWDSo-D24/w-d-xo.html
Salute prakash ji
Honi😊😊😊
समाजको यथार्थ चित्रण गर्ने सक्ने कलाकार आदरणीय दाई प्रकाश सपुतको कलालाई संमान छ❤🙏
Samaj ko yattharta charitra garnu sakne aadareya dai parkas saput ko Kala lai salaam xa❤❤
😊😊
badhai x
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤❤❤🎉🎉
आहा फेरि आयो दाइको कोशेली ❤❤❤
❤ यो गीत लाई बधाई 🎉 गोपाल तिमल्सिना को यो बर्श को गाई जात्रा के हुन्छ के हुन्छ हेर्न यो लिन्क खोली हाल्नुस
👉🏿th-cam.com/video/NrjWDSo-D24/w-d-xo.html
१० मिनेटमा ३ घण्टा ko फिल्मले दिन नसक्ने कुरा दिएका छन् ! प्रकाश सपुत त्यसै यो देशको नम्बर १ लोक दोहोरी स्टार भाको हैन के what a man he is what a Talent he has !.. hats off to you Prakash Saput The Real Superstar !
ho ni
❤❤
❤❤❤ ekdam Sahi ho ❤😊
sahi kuro
छोटो समय मै 👉️TH-cam👈️ मा नेपाल🇳🇵को #1 TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई करोड+ हेराई👁️👁️ छिटो पुरा होस भन्दै पुर्ण सफलता🏆️ को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु🎈
समाजमा लुकेर बसेका हरेक कथालाई टपक्कै टिपेर पर्दामा उतार्न सक्ने बहुप्रतिभाका धनी #प्रकाश_सपुत 🙏🎵💐❤️
चेली बेटी लुके काे कथा
❤❤❤❤
youtube.com/@tachnepal2670?feature=shared
गाईका बहिनी को जिन्दगी पनि झन्डै झन्डै यो भिडियो मा देखाएको झै भएको जस्तै लागो.. जालेरुमाल फाटो... साच्चिकै यो संसारमा मनमाया को झै जिन्दगी हजारौं को भएको होला।प्रकास सपूत सरले अत्यन्तै मार्मिक र सामाजिक न्याय सम्बन्धि को मियुजिक भिडियो ल्याउनु हुन्छ।सारै राम्रो लागो।
गित संगीतका माध्यमबाट नेपाली समाजलाई अन्धबिस्वास मुक्त गराउने रजनाको लागि प्रकाश दाईलाई सलुट छ🙏❤️
रजना होइन रचना हो
पुरै Movie को काहानी समेटेर यौटा गानामा बनाउन सक्ने खुबीलाई सलाम छ prakash dai🙏❤️आउने दीनहरुमा अझै यस्तै राम्रा राम्रा प्रस्तुति सुन्न र देख्न पाइयोस । Best of Luck❤️❤️🇳🇵
यो गीत सुन्दा खुशी लाग्यो ।
सबैले भन्छन् पहिले घात हुदैन जातले केही गर्दैन अनि छुटने बेला भान्छ्न जात मिल्दैन 😍
Best of luck favourite brother' 🍁😍 congratulation
यस्ता मार्मिक गित हरु हाम्रो नेपाल लाई सधै खाचो छ सबै नारि अरु सचेत हुनपनि जरुरत छ ? अनि लाखौंलाख शुभकामना प्रकाश दाजु अनि दिदी अरु राम्रो सारै छ मेरो मन सारै छोयो धन्यवाद सबैलाई कार्यकाल को शुभकामना ❤
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता🙋♂️🙋♂️❤❤❤❤
❤❤
यसपाली बिष्णु माझी दिदि गित खासै मन परेन तर प्रकाश दाई गित दामी लाग्यो ♥️🙏🙏
yes❤
अब याे गित ले पनि कारबाहि खाने भयााे ल ।।
समिक्षा को स्वर कति राम्रो❤❤❤
प्रकाश सपुत को हरेक श्रृजना ले मुटुमै छोएको हुन्छ आज पनि यों गीतले मुटुमै छोयो सलाम छ सपुत जी यो गीत हेरेर रोए अनि हाम्रो देशलाई सम्झिए यो गीत ले वास्तविकता छर्लंग देखाएको छ
❤❤❤❤❤
सार्है मिठा शब्द अनि छोटो समयमा नै समाजका घट्नालाई यथार्थ चित्रण गर्ने शैली अति उत्तम लाग्यो प्रकाश जीको।
समाजाको तितोपना यथार्थ हरेक सिर्जनामा सहि ढङ्गले पस्किने एकमात्र नेपालका गायक निर्देशक शब्दलेखन प्रकाश दाजुलाई सलाम तथा सम्पुर्ण टिमलाई कुरा बुज्न पर्छ १ झै व्यापक सफल्ताको शुभकामना 💚
hamro pani saphaltako shubhakamana
नेपालि गित सॅगितको बदशाह दाजु प्रकाश सपुतले फेरी मन जित्ने गित बजारमा ल्याउनु भो🎉 समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
अति नै मार्मिक😢😭 मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु👁️👁️
😂😂
अत्यन्तै मार्मिक प्रकाश दाइको यो प्रस्तुति ❤❤❤
Samikya lai nalgnu parne ho
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो ।
साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
sachchikai ho
२० दिनमै करोड क्लबमा पुगेकोमा प्रकाश सपुत समिक्षा अधिकारी स्वस्तिमा खड्का आँचल शर्मा लगायतको टिमलाई बधाई छ ।
सलाम छ प्रकाश सपुत दाइ लाई र समिक्षा बहिनी लाई समाजमा भयका घटना र जातीय विभेद सबै कुराहरू समेटेर बनाएको गीत प्रति।❤❤❤
समिक्क्षा अधिकारिको जीवन मा आधारित , वास्तविक , गित र आवाज पनि samikshya adhikari कै आवाज मा सुन्दा खुसी आग्यो .
Kasarii j ni vandine kasarii samixya sanga adarid vayo yo git laj pachauna nasakne
यति धेरै क्षमता भएको मानव नेपाली कला क्षेत्रमा विरलै भेटिन्छन् । hats up bro you deserved an oscar award .👏👏👏
यस्ता गितहरु अझै धेरै आउनुपर्छ आइरहनु पर्छ ! जनचेतना को धेरै कमि छ हाम्रो देशमा महिलाहिम्सा र अत्याचार नबुझ्ने लर्को त अत्यधिक मात्रामा नै छ । कुराबुझ्नुपर्छ ले 2 वटा मात्रै ल्यायो पुगेन अझै हरेक महिनामा एउटा ल्याउनु पर्यो !
समाज र कानुनको यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद प्रकाश सर❤❤❤
😍😍😍😍
कति धेरैको बास्तबिकता बोकेको छ यो गीतले,स्वोयम समिक्षा अधिकारीलाई पनि मिल्छ 50% त # सम्मान छ प्रकाश दाजुलाइ 🙏🙏
समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना ! ❤🎉
मिठो गित धेरै धेरै शुभकामना प्रकाश दाइ ❤🎉
Nice Song | समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना l
सारै मीठो गित घित मर्ने गरि सुने समाजको यथार्थ लाई टपक्कै टिपेर सङ्गीत मार्फत सन्सार लाई मान्छेनै ठूलो हो भन्ने सन्देस छर्नु भाछ 🎉❤❤ प्रकाश सपूत दाइ लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🎉
हार्दिक शुभकामना प्रकाश सपूत सरकाे फ्यानहरू यति हाजिर हुनुस त ।
अब नि बिरोध गर कता गर्ने रहिछैा मुन्छे हो best wishes prekash bro
नेपालि गितसङ्गित र प्रकाश सपुत एक पर्याबाचि नाम हुन ।प्रकाश सपुतका हरेक सृजनाले हाम्रो समाजका हरेक घटना लाई जस्ताको त्यस्तै उतारेको हुन्छ। जाले रुमाल फाट्यो लाई शुभकामना 💐💐♥️♥️
आधुनिक युगले जन्माएको, समाज रहेका नराम्रा कुरालाई नयाँ रूपमा यथार्थ चित्रण गरेर उजागर गर्ने सक्ने सच्चा गायक प्रकाश सपुतका हरेक गीतले न्याय दिएको छ।🎉🎉🎉
धेरै राम्रो गीत समाजका विकृतिको चित्रण गरिएको छ।
धेरै धेरै शुभकामना सबै टीम पनेललाई आगामी दिनमा अझै थप उर्जा, उत्सा मिलोस् समाज परिवर्तनका निम्ति🙏❤️।
सलाम छ प्रकाश सपूत दाइ यो तपाईं कलालाई
नेपालको नम्बर वान गायक मोडेल तथा सर्जक प्रकाश सपूत को गीत ले पूरा नेपाल नै हल्लाउँछ।❤
अती मीठो गित लोक साङ्गेतिक क्षेत्रको बादशाह प्रिय दाई प्रकाश सपूत सम्पुर्ण टिमलाई सफलताको शुभकामना👏👏👏👏👏👍️👍️👍️
But nobody understood how beautifully Prakash Saput has taken Samiksha's lyrics to be presented as her side of story as well. Whatt an Artist he is...
त्यो पनी होला। तर कुरा बुझ्न पर्च मा फुलमाया बिश्वकर्मा (आँचल ) को आवाज समिक्षाले दिएकी छन भने मनमाया क्षत्री (स्वस्तिमा) को आवाज शान्ति श्री परियार ले दिएकी छिन।
तेस्ले गर्दा पनी आँचलको कथा भन्न समिक्षा नै चाहियो नी।
मैले बुझेको है☺️
Absolutely ❤
But actually maile pani tei sochirathe..!😊😘
kata kata tyo ek line chai thyakkai ksaiko bastabik jiban sanga mel khana pugyo hai….Prakash ko Chaturyai….
I also felt that when samiksha was singing.
हरेक गितमा आखा रसायर अाउछ हो सपुत जि को । धेरै धेरै धन्याबाद छ रियल सपुत लाई।
हामी ढुक्क छौँ यस गितले पनि साङ्गेतिक बजार तताउँछ । धैरै धेरै बधाई तथा शुभकामना कलाकार समुहलाई !!🎉🎉❤❤😊
प्रकाश सपूत र समिक्षालाई धन्यवाद 🙏🙏🙏।।सन्देश मुलक गित र भिडियो🙏🙏🙏!
समाजमा चेतना फेलियोस....मानिस ठूलो दिलले हुन्छ जातले हुदैन🙏🙏🙏
Samikshya अधिकारी काे स्वर नै काफी छ ❤❤❤❤ love 💕 you तिम्राे भ्वाइस ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤
एक दम जनचेतनामूलक भिडियो आएछ सम्पुर्ण टिम लाई बधाई छ ।
धेरै धेरै सफलताको शुभकामना प्रकाश भाइ लगायत टीमलाई❤
समाज मा हुने जातिय विभेद र अन्धबिश्वास लाई गीतसंगीतको माध्यम बाट समाजको आंखा खोलिदिने गायक प्रकाश सपूत ❤❤❤
समाजको विद्यमान विकृति,विभेद र अन्धविश्वास लाई गीतसंगितको माध्यमबाट समाजलाई तिखो वाण प्रहार गर्ने महान गायक प्रकाश सपुत❤️🙏
Ma Pani parakas saputko big fan ho sabaoi gitlaoi folww garaekoo xuu❤❤
दैनिक मिलियन भ्युज वाव प्रकाश सपूत ज्यु बधाई छ छिट्टो करडौ कलब मा पुगोस शुभकामना छ ।।।❤❤❤
नेपाली समाजको यथार्थ बेथालाई समेटेको गित धेरै राम्रो छ ❤❤ प्रकाश दादा🎉🎉🎉
युगले मागेको कलाकार❤ प्रकाश सपूत
जो समाजिक विकृतिलाई जरै बाट हटाउन महत्त्वपूर्ण कार्य गर्न विभिन्न बिधिबाट अगाडि बढ्नु भाछ । सफलताको शुभकामना 😍
उत्कृस्ट सृजना धेरै धेरै बधाई तथा शुभकामना प्रकाश जि अनि सम्पुर्ण टिमलाइ❤
स्वर मन परेन😮
आह कस्तो मन छुने अनि भावुक गित सुभकामना छ प्रकाश् सपूत अनि समिक्षा बहिनिलाइ।
शुभकामना समीक्षा स्वस्तिमा दि र सम्पूर्ण टीम लाई 💙🎉😊
हार्दिक सम्मान छ सर्जक,गायक,नायक तथा सम्पूर्ण तबरबाट कलाकार प्रकाश सपुत ज्युका प्रति ।सम्पूर्ण दृश्यले हाम्रो समाज बाेकेकाे छ -सबै आँखाभरी आए ...यो गीतले समाज रुपान्तरणमा केहि न केश जश लिनेनै छ विश्वास छ ।सम्पूर्ण टिमलाई बधाई र सफलताको शुभकामना ।यो गीत त्यहाँ पुगाेस् जहाँ अहिले पनि विभेदको विरुवा उम्रिरहेकाे छ ।
नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ एकदमै मिठो गित बनेको छ बधाई ❤❤❤❤❤❤❤
नेपालको यथार्थमा आधारित सन्देश मुलक गीतको लागि धेरै धेरै शुभकामना प्रकाश जि
उत्कृष्ट अवधारणा र सिर्जना यस गीतबाट समाजले केही सिक्नुपर्छ भन्ने आशा राखेको छु❤ यो सुन्दर र जानकारीमूलक गीतको लागि प्रकाश सपुत भाइलाई धन्यवाद🙏🙏
समाजको यथार्थ लाई साहित्य मार्फत सबै सामु प्रस्तुत गर्न सक्नु प्रकाश दाइको ठुलो कला हो❤🙏🙏🙏🙏
प्रधानमन्त्री हुनु पर्ने हो प्रकाश सपुत ❤स्लट 🎰 छ Sir हजुर लाइ
No one can go higher than Prakash Saput in the field of Nepali art❤️❤️❤️🇳🇵🇳🇵👍👍
🙌❤️ Right
"Prakash Saput's video on caste discrimination is a powerful reminder of the need for change. It beautifully portrays the struggle for equality. Thank you for shedding light on this important issue. 🌟 #CasteEquality" #EndCasteDiscrimination #SocialJustice"
तपाईंको साँगितिक यात्रा धेरै फराकिलो छ तपाईंको जातिय विभेद अन्त्यको लागि समाजमा हुने हिँशा शोषण अत्याचार बिरुद्ध तपाईंको योगदान अतुलनीय छ सफलताको धेरै शुभकामना छ प्रकाश दाइ ❤❤🎉🎉🎉🎉🎉
प्रकाश सपुतको गीत समाजिक जनचेतनाले भरिएका वर्तमानमा भईरहेका घटनाको स्पष्ट छयाकंन गरेका छन् । प्रकाश सपुतलाई मेरो तर्फबाट रिदय देखि धन्यवाद
देश र समाजमा भएका पिडा दाईक विषय लाई समतेर बनाउने तपाईं को हरेक प्रतिभा पर्ति आभारी छु धन्यबाद #प्रकाश_सपुत दाजु 🙏✍️
प्रकाश सपुत साँच्चै नेपाली लोक संगीत क्षेत्रका हिरा हुन! उनी कलाकार मात्रै होइन करोडौंको भावना हुन! बिग स्याल्युट टु यू सर!❤
😊
Let's make it one of the most viewed song in Nepali music industry. This man deserve this..........................👇👇👇💚
सपूत नै रैछ मुन्छे
हाम्रो तर्फ देखि तिज उपहार कुरा बुझ्न पर्छ २ “ जाले रुमाल फाट्यो " तपाईहरुलाई ...उस्तै माया र साथ दिनुहुने छ ।धन्यवाद 🙏❤️
धेरै उत्कृष्ट गीत अनी भिडियाे।धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
❤❤❤❤
Congratulations all of you Bhanij ❤️❤️🙏🙏❤️❤️
बधाई छ 🎉🎉
We want BTS
उत्कृष्ट सृजना ❤ छोटो गित मार्फत समाज लाई एकदमै महत्वपूर्ण सन्देश दिन सफल कलाकार प्रकाश सपुत 🙏🙏 साँच्चिकै सपुत हुन 🙏🙏❤️❤️
बधाई छ प्रकाश जी हजुरको सानो प्रयास ले यो अन्धविश्वास समाज परिवर्तन गर्न सहयोग पुग्नेछ ❤❤❤
Masterpiece🎉🎉🎉 congratulations to whole team❤❤
हाम्रो समाजमा यस्ता घटनाहरू चरम सीमामा पुगिसकेका छन्। आशा छ मनमायाहरूको जस्तो इमानदार कानुनको जन्म चाँडै हुनेछ र धेरै फुलमायाहरुले आफु सुरक्षित भएको अनुभवका साथ सिर उच्च बनाएर हिँड्न सक्नेछन्। congratulations to whole team and best wishes, very heart touching story😢
लोकदोहोरी क्षेत्रको सुपरस्टार तथा नायक प्रकास सपुत जि लाई गितको लागि धेरै धेरै सुभकामना छ र म उहाँको एउटा प्रसम्सक हुम र सारै मन पर्छ उहाँका सृजना हरु आउने दिन हरु मा आझै राम्रो राम्रो सृजना हरु हेर्न सुन्न पाइयोस् ❤
Samikshya vocal and Prakash,swastima,Aanchal,Gaurav acting is awesome ❤ Congratulations whole crew for this beautiful song ❤️
प्रकाश सपुत ज्यू को गीतमा सधै नयाँ नयाँ कुरा हरु सिक्न र बुझ्न पाइन्छ ।
यो गीत ले हाम्रो समाजमा घटेको घटना हरु छर्लङ्ग पारेको छ जुन ची जात जात को नाम मा विभाजन अथवा लड़ाई भएको छ ।
सलाम छ प्रकाश सपुत ज्यू लाई यति राम्रो सन्देश मुलक गीत बनाए को मा ।
आशा छ आउने दिन हरुमा पनि यस्तै नयाँ नयाँ गीत हरु सुन्न पाइन्छ ।
धेरै माया Assam India बाट
Happy to see Samikshya Adhikari in frame back again ❤️🙏
सारै मन छोयो यो गितले समाजमा भएका बासताबिक घटनालाइ गितमा उतारेको छ parkash da always super hero ❤❤❤❤💪💪💪💪🔥🔥🔥🔥🔥
सबैलाई तीजको शुभकामना मेरो प्यारो दाजु गायक प्रकाश सपुतको तीज गीत फेरि देश खानेछ 🙏❤️❤️
यथार्थ चित्रण हरेक पटक फरक प्रस्तुती सर्ब उत्कृष्ठ छ सम्मान छ प्रकाश दाजुलाई
कस्तो मुटु नै सिरिङग भयर शरीर भरि काडा नै उम्रियो यो होनित हरेक दर्शक को मुटु मा बस्न सफल प्रकाश सपूत जि को श्रृजना सफल हुनु उहाको मेहेनत सम्मान योग्य छ शुभकामना❤❤❤all team
समसामायिक समाजमा घटिरहने घटनामा आधारित अति नै संबेदनसिल बिषय पस्कने प्रकास सपुत सुमुधुर स्वर कि धनी समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारहरुलाई गिती कथाबस्तु सफलताको धेरै धेरै शुभकामना !
समाज को यथार्थ लाई कला मा प्रस्तुत गरन सक्ने महान कलाकार प्रकास सपुत लाई सलुइट छ🙏🙏🙏
Atyentai ramro prastutiriharu dajuko ,🤗🤗 Bayan garna sabdanai xaina.🤔🤔 Yo kram nirantar jari rahos . 💐💐
आह उत्कृष्ट गित ❤ सफलताको भरपुर शुभकामना प्रकाश सपूत दाजु😊
📸 Very 📸 nice 📸 song 📸 and 📸 video 📸 🎉 हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु आदरणीय दाजु 🎉
आहा मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई 🎊🎉🎈
ख्याल ख्यालैमा बस्यो पिरतिको चिनो चिनो दिने मान्छे झर्किएर हिनो!! आहा शब्द नै कडा के शुभकामना प्रकाश जि🙏❤️❤️❤️
Dami video 😍 darai maya ❤️❤️
यो पनि एउटा क्रान्ति हो ।सांगीतिक क्रान्ति । संगीतका माध्यम बाट गरिएको क्रान्ति ।यो यात्रा निरवच्छिन्न रहोस प्रकाश सपूत ❤❤
Just Amazing song❤️❤️
We are starting in the days where there is no discrimination, no distinction between one community and another, no discrimination between one caste or creed. Big salute to the entire team. Just love and love ❤️❤️❤️
यो गित समिक्षा पल को कहानी रैछ ! धन्य छन प्रकाश जी जस्ले समाजका तिता विसग्तीहरु गितको माध्यमबाट प्रस्तुत गर्छन 😊
❤ Dami song
Prakash Saput always shows the reality of our law, society, and politics. Hats off to the whole team. Awesome song 👌👌
This is not only a song this is reality of our society... Thank you so much prakash sir for this Masterpiece again.... Congratulations to whole team 🎉🎉🎉🎉🎉🎉 hope for another masterpiece waiting that
हजुरले कहिल्यै निराश बनाउनु हुँदैन।
निकै मार्मिक गित
निकै मनछुने शब्दहरुकाे सम्मिश्रण।
बधाई छ प्रकाश सपुतजी।
प्रकाश सपुत सर को गीत trending नंबर 1 मा ढेखन पौधा सारै खुसी लाग्छ ❤❤❤❤
३ पटक हेरि सक्य आँसु नै आयो कुनै शब्द छैन बयान गर्ने लाई बधाई अनि शुभकामना सबै जना लाई ❤
गित छिट्टै करोड क्लब मा पुगोस ..! शुभकामना आत्मिय साथि प्रकाश जि र सम्पुर्ण टिमलाइ ❤❤
समाजको यथार्थमा आधारिक गित😍प्रकाश सपुत दाईको जुनकुनै गितले मानिसको मन छुन्छ❤क्या प्रतिभा छ🙏
Best of luck prakash Dai..samiksha baini ko swar Sarai ramro xa
प्रकाश सपूत तथा उहाँको टीमलाई हार्दिक बधाई।
समाजमा रही आएको जातीय र कुरीति भेदभावको विषयलाई आफ्नो क्षेत्रबाट बखुबि उठाउनु भएकोमा धन्यवाद हजुर हरू सबलाई 🙏🙏🙏