राजु परियार र कमला घिमिरे बिच फेरी इन्द्रेणीमा प¥यो टक्कर । हेर्नुहोस कस्ले जीत्छ ।। १७.०३.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_KamalaGhimire #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1.6K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +249

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bijayasapkotanepal5330
      @bijayasapkotanepal5330 4 ปีที่แล้ว +13

      Krishna sir namaskar ma k vana chanxu vana Kamala raayusha ko tulana dharai hundai xa uni haruko afno afno kala xa Tara Kamala lai dharai namara comment garara vana dharai hundai xan yo Kura la Kamala ko demak ma ashar parsha hajur

    • @ramhari6330
      @ramhari6330 4 ปีที่แล้ว +6

      @@bijayasapkotanepal5330 111

    • @girirajsubedi9283
      @girirajsubedi9283 4 ปีที่แล้ว +3

      Kamala le sachhi raju lai getau hospelly nice

    • @tararegmi3685
      @tararegmi3685 4 ปีที่แล้ว +3

      हुन्छ

    • @prscreation6637
      @prscreation6637 4 ปีที่แล้ว +4

      Kamala Ghimirelai nepali dress ma nai beautiful dekhinchha

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +556

    कमला नानी & राजु परियार ज्यु लाई लाइक कति आउँछ, हेरौं🙏

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว +2

      ननहिस दादा कमला को सुभकामना

    • @samirajlama6615
      @samirajlama6615 4 ปีที่แล้ว

      Raju daile ra kamalae gaunu vako dherai ramro xa tara khasai ramailo lagena fika fika lagyo

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@samirajlama6615 m

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +446

    अमृत र कमला काे दाेहाेरि राख्नु पराे।
    क -कसले साथ दिनुहुन्छ?

    • @bhumikabhandari2047
      @bhumikabhandari2047 4 ปีที่แล้ว +3

      Sahi vanu vo tapile

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 4 ปีที่แล้ว +4

      राजु दाजु ले अमृत को नाम लिदा कमला नानी को अनुहार हेरौ न हजुर कमला नानी कहाँ पुगिन

    • @mayanepal3272
      @mayanepal3272 4 ปีที่แล้ว +10

      अमृृित काे नाम लिदै कमलाकाे अनुरा बिग्रियाे
      याे संसार कति स्वार्थि छ जस्ले राम्रो गर्छ उसैलाई नराम्रो ठान्छन अमृित सरले गर्दा अहिले कमला यहि सम्म पुगिन अमृितकाे नाम अाफुले लिने बेला अरुले लिदानि अनुहार बिग्रार्ने कमला बहिनी र कमला काे बाउ स्वार्थि रहेछन

    • @mogarcenzu6171
      @mogarcenzu6171 4 ปีที่แล้ว +4

      @@mayanepal3272 ekdam sahi ho hajur kamalako bau xori swarthi xan

    • @jaisuthapa9885
      @jaisuthapa9885 4 ปีที่แล้ว +2

      Kin bhai,timle raju bahi ra kamla nani ko dhohari man parayenau kaya ho.

  • @bibekkhatri8786
    @bibekkhatri8786 4 ปีที่แล้ว +5

    निकै पछि सुन्न पाइयो राजु दाइ र कमला बहिनी को दोहोरी

  • @kumarithakuri197
    @kumarithakuri197 4 ปีที่แล้ว +3

    वा वा राजु परीवार र कमला को दोहरी आज एस एल सी परीछा लिएर झै परीछा लिएको मा धन्यबाद राजु भाई 👍👍👍👍👍👍👍👍🌹

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +628

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर ल साथीहरु

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +498

    नमस्कार म वालकलाकार आयुषा गौतम कमला दिदी राजु ठुलो बाबा सङ्ग को दोहोरि सुनेर आनान्द लिनुहोला मेरा धेरै दोहोरि आउन बाकि छन् धेरै माया गर्नुभाको छ म खुशि छु

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +19

      नानु तिमीले राजु ठूलो बुबा लाई कहिल्यै नभुल तिम्रो ठूलो गुरु हो नी राजु दाई

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว +5

      Partiva sale gayne ayusha bunu 👍🙏❤️

    • @dhanugharti867
      @dhanugharti867 4 ปีที่แล้ว +2

      Safhaltale shikhar chumos all the best nanu

    • @chandrakalashakya4979
      @chandrakalashakya4979 4 ปีที่แล้ว +3

      Love you nanu

    • @misslaxmitiwari9784
      @misslaxmitiwari9784 4 ปีที่แล้ว +6

      कति राम्रो गाउँछेउ आयुषा I love you so much Cutey girl .....

  • @shilakafle7349
    @shilakafle7349 4 ปีที่แล้ว +5

    Kamala bunu music so much love you too kamala bunu all the best kamala bunu 😍🙈🙈🙈❤❤❤💕💖💗💗💙💚😘😗

  • @santoshdhungana9881
    @santoshdhungana9881 4 ปีที่แล้ว +3

    कति राम्री कमला नानी, आयुषा पनि त्यस्तै । यि दुबैलाइको जोडी राम्रो, बनाइदियो सान हाम्रो। राजु तिमी बादशाह दाेहरीको, दोहोरीमा बुबा भयाै सबै नेपालीको। कमला र आयुषा तिम्रा ठूला शिष्या, कोमल मन ठूलो छाती गर्छन् सबैले तारिफ ।

  • @dineshmgr5423
    @dineshmgr5423 4 ปีที่แล้ว +162

    अग्रज कलाकार राजु परियार दाइ अनि बाल कलाकार कमला बहिनी को दोहोरी मन पराउने कति जना हुनुहुन्छ लाइक कमेन्ट गरुम त

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว +1

      U

    • @machhindrathapaliya1405
      @machhindrathapaliya1405 4 ปีที่แล้ว

      धेरै राम्रो छ गीत

    • @premsharmawagle2284
      @premsharmawagle2284 4 ปีที่แล้ว +1

      अंकललेझै राम्रो संबोधन गर्न सिक्नुपर्छ, सानी छौ, अझै,, उमेर अनुसार प्रगती हुँदै जनेछ।

    • @jitlimbu9729
      @jitlimbu9729 3 ปีที่แล้ว

  • @santoshrimal4881
    @santoshrimal4881 4 ปีที่แล้ว +211

    सबै ले किन कमला लई फेरियो पहिला जस्तो छैन र उ भन्दा तो राम्रो भनी रहेका हुन्छन् ।अायुष्सा भने को काठमाडौं मा बसि बुबा अामाले दुख गरि भएनि राम्रो स्कुल पठाएका हुन तर कमला भने गाउँ मा बस्ने त्या माथि नि गरिबी को चोटले थिचेको अनि कसरी तुलना गर्न मिल्छ साथिहरू हामी नि गरिबी को चोट खनदै हुर्केका मानिस है हामी लाई थाहोला गरिब को पीडा तेसै ले कमला लाई हउसला दिनुपर्छ नत्रफेरि डिपरेसन मा जने सम्भावना धैर हुन्छ तेसैले कलाकार साथि हरू ले हैसला दिदै सिकाउदै लैजानु होला राजु सर ।

    • @kabitakarki8673
      @kabitakarki8673 4 ปีที่แล้ว +6

      Santosh jee 100% Right ......

    • @bijayasapkotanepal5330
      @bijayasapkotanepal5330 4 ปีที่แล้ว +6

      Hajur ko Kura Sai ho

    • @premdhungana85
      @premdhungana85 4 ปีที่แล้ว +6

      Dai santosh hami lea dhani garib bhanda pani uniharuko partibha hernea ho kamala ko paihela ko ra aaihelako dohoro haram ta kati farak xa tara aayusha ustai xa kamal ko dohori bigreako xa aajvoli

    • @santoshrimal4881
      @santoshrimal4881 4 ปีที่แล้ว +20

      गरिबिले थिचि रहेको बेलामा कतै बाट अतिकति पैसा अाउछ भने हरेक मानिस को मन मष्तिक उतै जान्छ कमला लाईनि तेस्तै भएको हो हामी ठुला को त बुध्दि बिग्रिन्छ उत बच्छा तेसैले सबैले माया गर्नु होला चाहे तो कमला होस चाहे अायुष्षा चाहे अरू।

    • @santoshrimal4881
      @santoshrimal4881 4 ปีที่แล้ว +13

      @@premdhungana85 किन तेस्तो भयो अनुमान गर्नुत सर हजुर ले नि।मेरो बुझाईमा हामी नै तेसको दोसि होकि जस्तो लाग्छ किनकि उसलाई हौसला भन्दानि अरूसित तुलना बढि गरिरहेका छौ।जोकोहि लाई नि भन्नू पर्ने कुरा हो तिमी ले गरेका काम हरू राम्रो छ तर यसरी गाउनु यो बाटो हिड्नु भनी गाईड गर्नु पर्छ ।तेहि चिज को कमि होकि जस्तो लाग्छ सर अनि यसमा गरिबिले नि ठूलो असर गर्छ सर हामी लाई जिबनमा जुन चिज को बढि अाबस्यकता पर्छनि सर तेता पटि नै सबै कुरा केन्दित हुन्छ।

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +4

    आज फेरी कमलाले हमला गर्यो राजु भाईलाई । बाल प्रधीबाको उदया हुँदैछ । संपूर्ण कलाकार हरूलाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @saraswatineupane296
    @saraswatineupane296 4 ปีที่แล้ว +4

    राजुदाइको सब्द नै बबाल छ 🙏kirshnadada सब टिम्लाइ बधाइ छ

  • @Barpaktube
    @Barpaktube 4 ปีที่แล้ว +117

    दोहोरी king राजु परियारले जसरी कमला घिमिरेसँग पहिलो चोटी इन्द्रेणीको prgm मा एकदम कमलाको प्रतिभालाई ध्यानमा राखेर त्यही सँग सन्तुलित मेल खाने गरी गाएर कमला लाई कमला बनाइदिनु भयो ! आज कमला जुन ठाउँमा छ राजुको अनि इन्द्रेणीको ठूलो हात छ ! धन्यबाद इन्द्रेणी राजु कमला अनि सबै सबै दर्शकलाई 👍👌🙏🇳🇵

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +4

      सही कुरा

    • @tikashrestha5096
      @tikashrestha5096 4 ปีที่แล้ว +2

      Khassi reply ramro Diyana raju dai le kamalako reply ramro cha

    • @asukarki5264
      @asukarki5264 4 ปีที่แล้ว +1

      tara aja kamala bahinee le jun thal ma khai kina yestyo garin ma bujna sakina

    • @ramsingwaiba9997
      @ramsingwaiba9997 4 ปีที่แล้ว +3

      Yasma k amrit sapkota chain chh aina ra sabai ko hat xa bannu parxa ho

    • @premikalimbu4938
      @premikalimbu4938 4 ปีที่แล้ว +2

      Kamala vs Raju first lol dhohary jati view kasaiko jadain hola aba

  • @surendraupreti7584
    @surendraupreti7584 4 ปีที่แล้ว +125

    स्वर शब्द हरु धेरै राम्रो भको छ कमला नानुको
    राजु दाईले राम्रो गाईट गर्नु भको छ

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +207

    सिधा सिम्पल मेरो राजु दाइ लाई मन पराउने ले एता लाइक गर्नुहोला।

  • @ankitrai1765
    @ankitrai1765 4 ปีที่แล้ว +3

    साच्चिकै कमला बुनु धेरै परिवर्तन भएछ,,खुशी लाग्यो,,सधैं भरी अग्रजलाई सधैं संमान गर्नु है💖💖💖💖💖💞💞

  • @khimoli7318
    @khimoli7318 4 ปีที่แล้ว +117

    सचिकै राजा नै भन्नू पर्छ राजु लाई क्या दामी गीत सम्राट गीत सङीत को

  • @tapaikochannel2753
    @tapaikochannel2753 4 ปีที่แล้ว +150

    जय नेपाल ।।। जय स्वाभिमान ।।।
    राजु परियार र कमला घिमिरेको सम्मान गर्ने FAN जति यता
    👇️

    • @sharaddhungana6887
      @sharaddhungana6887 4 ปีที่แล้ว +3

      अाफै ले फुलायकाे फुल सप्रिय काे महसुस राजु जि लाइ भएको महसुस गरे माया गर्नु हाला राजु जि तपाईं काे भाेलि काे भरर्पदाे बिरुवा हाे

    • @bikashgurung1804
      @bikashgurung1804 4 ปีที่แล้ว

      M ho

    • @premikalimbu4938
      @premikalimbu4938 4 ปีที่แล้ว

      😍

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@premikalimbu4938 😍😍🙏🙏

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +53

    ल है दोहोरी आयो धेरै समय पछि मैलै अनि आयुषा नानी ले गायको दोहोरी आउदै छ माया गर्दिनु होला

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว +3

    निकैनै रमाईलो दोहोरी राजु अनि कमलाको बधाई छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +48

    लोकदोहोरी को हिरो हुनुहुन्छ राजु दाइ मन म घमण्ड भन्ने यक रति नि छैन। राजु दाइलाइ माया गर्ने अनि कमला नानु र इन्देनीलाई माया गर्ने कति छम जय इन्देनि👌👌😍😍😍
    जति समान गरे नि कम हुन्छ राजु दाइ र इन्देनीलाई love you indeni time all

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +31

    # दोहोरी किङ राजु दाइ नमन गर्दछु🙏🙏🙏🙏 कमला बुनुको प्रगतिको पथहरु सधै उन्न्नती प्रगती गर्दै जानू,, मखमली फुल जस्तै फुलेर कहिले पनि नओइलिनु है,, कमला नानु👌👌🌹🌹❣️❣️

  • @urmilapaudel1826
    @urmilapaudel1826 4 ปีที่แล้ว +4

    आहा..बालगायीका कमला घिमीरेको राजू परीयार पर्ती सम्मान र बरिष्ट गायक राजू परियारको कमला पर्ती माया. माया र सम्मान गर्ने कति राम्रो कला हुन्छ छ कलाकारमा .

  • @arjungautam9787
    @arjungautam9787 4 ปีที่แล้ว +3

    अहा राजु ।लोक दोहोरिमा प्रत्यक्ष्य दोहोरिमा राजुको बराबर स्थान कसैको छैन र सायद हुने नि छैन होला ।सुभकामना।

  • @yadavthapa6880
    @yadavthapa6880 4 ปีที่แล้ว +13

    गयौ तिमी लगनै छोपेर....यो छातीमा तिखो बाण रोपेर...वाह..!..वाह..!राजु परियायरलाइ त्यतिकै लोकसँगितका महान हस्ति भनिएको हैन...एकदम पुरानो तर निकै मार्मिक र भाबविह्विल गित जुन सुन्दा आजपनि ति दिन र ति यादहरु आइरहन्छन...झल्झली..।

  • @buddhasunar382
    @buddhasunar382 4 ปีที่แล้ว +99

    राजु परियार दाइ को पुरानो गित सुन्न पाईयो । धन्यवाद इन्द्रेणी टिमलाई अझै प्रगती को कामना गर्दछु ।

  • @shahbalkrishna8160
    @shahbalkrishna8160 4 ปีที่แล้ว +5

    धेरै धेरै राम्रो राजु दाइ र कमला लाई फेरि सगै देख्न पाइयो

  • @narendralimbu2293
    @narendralimbu2293 4 ปีที่แล้ว +3

    दम्दार प्रस्तुति कमला नानुको दोहोरिको राजा राजु दाइ संग

  • @danbahadurrana406
    @danbahadurrana406 4 ปีที่แล้ว +23

    thank you raju dada वा क्यामिठो स्वर अनि टुक्का एकसलुत राजु दादालाइ रास्ट्रगायक वरिष्ठ कलाकार राजु दादा स्वागत छ हामी प्रदेशमाहुने नेपाली दाजुभाइ दिदिबहिनी तथा आमाबुबाहरुको मनबुझाइदिने गित सङगितलेनैहो अतिनैखुशिलाग्छ गित सङगितसुनेर धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलगायत उपस्थित दर्शकलाई सलाम

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +152

    पहिला भन्दा आजकल कामला धेरै सुधार भएको देखियो यसरी नै अग्रज कलाकार लाई सम्मान गर्दै गाउनु सफलता को शुभकामना !!!

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว

      Yes

    • @premikalimbu4938
      @premikalimbu4938 4 ปีที่แล้ว

      Yes

    • @prkmofficial65
      @prkmofficial65 4 ปีที่แล้ว +1

      बिच बिच मा कता कता गएको थियो लास्त मा लाइन मा आइन नानी।

    • @rameshbhujel8891
      @rameshbhujel8891 3 ปีที่แล้ว

      🤣🤣🤣😞😁😅😀 teita ni

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL 4 ปีที่แล้ว +23

    राजु परियर सर लाई सलुत गर्दछु 🙏🙏 पुरानो गित सुनेर निकै भावुक बनायो

  • @arjungautam9787
    @arjungautam9787 4 ปีที่แล้ว +42

    फोन गरिनौ झझल्को आउदानी
    मलाइ दुख्छ तिम्लाइ ठेस लाउदानी " कति राम्रो रचना स्यालुट राजु जि ।नानी हरुलाइ सुभकामना

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +46

    धेरै दिन पछि राजु दादा कमल बहिनी को मीठो स्वर को दोहोरी खेलेको धेरै दिन पछि हेर्न पाउ धेरै धेरै खुसी लाग्यो र इन्देणी टिम सबै लाई धेरै धेरै बधाई छ

  • @prachandaman3873
    @prachandaman3873 4 ปีที่แล้ว +39

    पहिले भन्दा अहिले धेरै परिवर्तन छ ।।
    आउदा दिन हरुमा प्रगति गर्दै जानू 😍😍😍

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว +2

      नाहिस रनजु दादा र कमला

  • @nabendrachalauna8652
    @nabendrachalauna8652 4 ปีที่แล้ว +4

    कति मिठो दोहोरी सफलताको कामना

  • @prchannelcraz2365
    @prchannelcraz2365 4 ปีที่แล้ว +2

    आज फेरि राजू ज्यू र कमला नानीको दोहोरी हेर्न पाईयो आति नै मज्जा आयो।

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +51

    राजु परियारको गित मन पराउनेहरु को को छौ

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +28

    धेरै पछि फेरि धमका 😘💓जयहो इन्द्रेणी भाषामा सुधार अाकै हो कमलामा

  • @deepikarana8715
    @deepikarana8715 4 ปีที่แล้ว +3

    Manau parxa ho Raju dai ko aawaj lai ati ramro 👌 👌👌👌👌

  • @kamalbahadur7861
    @kamalbahadur7861 4 ปีที่แล้ว +3

    वाह राजु सर हजुरको गीत गाउँने तरिका र स्वर मलाई धेरै मन पर्छ। कति राम्रो दाेहाेरि गाउँनु भाकाे राजु सर र कमला बहिनीलाई धेरै धेरै धन्यवाद छ। साथै इन्द्रेणी टिमका होल युनिटलाई धेरै धन्यवाद छ।अझै अगाडी बढ्दै जानु होला।

  • @npkingaakash921
    @npkingaakash921 4 ปีที่แล้ว +3

    धेरै दिन पछी फेरी मज्जा आयो नी दोहोरी सुनेर राजु sir Miss you

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +4

    राजु सर को र कमला नानी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ जय नेपाल जय सगित साउदि देखि हेरिरहेको छु

  • @karanpangeni5874
    @karanpangeni5874 4 ปีที่แล้ว +3

    जति तरिफ गरे पनि कमि हुन्छ राजु दाई को लोकदोहोरिको राजा

  • @user-bk7og9hq7t
    @user-bk7og9hq7t 4 ปีที่แล้ว +2

    मेरो प्यारो दाजु लोक गीत को बादशाहा राजु दाजु लाई मिठो सम्जान

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +6

    कमला नानि राम्रो कलाकार हुन् पहिलो ईन्द्रेणिमा देख्दा सानो हुनु हुन्थ्यो, अबउमेर पुग्नुभएछ, /

  • @kharkaoli4332
    @kharkaoli4332 4 ปีที่แล้ว +21

    साच्चिकै मलाइ धेरै मन पर्ने कलाकार राजु परीयार

    • @basnethari5442
      @basnethari5442 3 ปีที่แล้ว

      Raju dai jastolai ni gandina yo kamala gimiry ly aahni kyganthi gurulai kasly yahasma lyr aahunylai

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +5

    लोक दोहोरी सम्राट राजु परियार दाजु लाई मिस गर्ने साथी हरु यता हाजिर गरम् हैत कति छन फेन ।सलाम इन्द्रेणी टिम

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 4 ปีที่แล้ว +5

    सारै मन खायो । कमला बहिनीको गायकी खारिदै गएको पाए । बधाई छ । राम्रो गीत सुन्न पाईयो । धन्यबाद ।

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +11

    कमला बहिनिको धेरै नै प्रगतिको भयको छ ।माया छ।राजु दाइ लाई सलाम्👏👏

  • @bistagoma9479
    @bistagoma9479 4 ปีที่แล้ว +40

    आज 9 महिना पछि राजु परियार र कमला घिमिरेलाइ इन्द्रेणीमा एकसाथ देखन पाइयो बधाइ छ🙏🙏🙏❤

  • @sangitasharma9689
    @sangitasharma9689 4 ปีที่แล้ว +6

    अशल अभिभावकको भुमिका निभायको जस्तो देखियन । कमला बच्चा हो ।कोहि सङ तुलना नगरौं । दुबै नानुहरु लाई सम्मान छ।अर्को पटक सुधारियर गायको सुन्नेमा प्रतीक्षामा छौ।

  • @premsinghdhami9222
    @premsinghdhami9222 4 ปีที่แล้ว +5

    यो ईन्देणी बाट राजु दाइ र कमला नानुको दोहोरी जुनिभर सुन्न पाईयोस् धन्यवाद ईन्देणीलाई

  • @swaitakoirala1109
    @swaitakoirala1109 4 ปีที่แล้ว +11

    अती रमाइलो 😍😍😍जय इन्द्रेणी । अब दोहोरी केटा केटी ले पनि हेर्न थालेक छ्न।

  • @n.padhikari6835
    @n.padhikari6835 4 ปีที่แล้ว +38

    बालचन्द्र दादाको र कमलाको दोहोरी नि ल्याउनु पर्यो हेर्ने मन छ।।।

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 4 ปีที่แล้ว +4

    बैनी कमला लाई राजु दाइ ले गित बाटै धेरै कुरा सिकाउन खोजनु भयेको छ सिकने कोसिज गरे धेरै राम्रो

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +30

    राजु परियार दाजु को birthday को चन्द्र शर्मा रमेश बि.जि बंद्री पगेंनी को ईन्टभिउ हेरे धेरै हासो लाग्यो

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +44

    युवाअबस्थामा भन्दा झनै स्वरले साथ दिए जस्तो लाग्छ याे उमेरमा पनि राजु दाईलाई, अझै प्रगतिकाे कामना गर्छु।

  • @pradipofficial4031
    @pradipofficial4031 4 ปีที่แล้ว +4

    🙏🙏🙏 सम्पूर्ण गित सँगित प्रेमि लगाएत सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने नेपाली भाषि अामा बुवा दिदी बहिनि दाजु भाईमा साङ्केतिक नमन नम्स्कार🙏🙏🙏 धन्यवाद कृष्ण कडेल दाजु र सम्पूर्ण ईन्द्णि परिवारलाई धेरै लामो समय पछि रमाइलो दोहोरी सुनाउनु भयो लोक गितको (राजा)अाधारनिय अग्रज दाजु श्री राजु परियार ज्यु र प्यारि बुनु कमला घिमिरे र प्यारि बुनु अायुशा गौतम लाई साङ्केतिक उज्ज्वल भविष्यको कामना राजु दाजुको त के बयान गर्नेु र जति गरे पनि कमि नै हुन्छ तर कमला बुनु जहिले पनि गित गाउनु भन्दा पहिला अमृत सापकोटा ज्यु र राजु परियार ज्युको नाम नछुटाउनु होला । अाज जुन स्थानमा कमला घिमिरे भनेर नाम चलेको छ उँहाहरुको कारणले हो पिलिज बुनु नाम नछुटाउनु । धन्यवाद ईन्द्रणि सम्पूर्ण परिवारलाई । धन्यवाद 🙏🙏🙏🙏🙏 जय गित जय सँगित म लगायत सम्पूर्ण हाम्रो ( बेस्ट अफ लोक भोवाईस) (BEST OF LOK VOICE) (BLV ) स- परिवारको तर्फबाट शुभकामना म बि एल भि प्रदीप हाल साउदि अरब दमाम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimbahadurbk1162
    @bhimbahadurbk1162 4 ปีที่แล้ว +3

    राजु दाइ लोकदोहोरी गायन क्षेत्र को राजा हो राजा❤️

  • @jasmalbohara8337
    @jasmalbohara8337 4 ปีที่แล้ว +12

    , राजु दाइले पुरानो गित गायको सुन्दा तेहि पुराना दिन हरु सम्झि भाबुक भए।

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 ปีที่แล้ว +4

    हजुर राजु नेपाली संगीतका बाशाहालाई नमस्कार साथै कमला नानीलाई शुभकामना र साथै सबै इन्द्रेणी टिमलाई मेरो परदेश जिबन को नेपाली नमस्कार जननीलाई धेरै धेरै मिस 🇳🇵🛣️🚻

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +14

    लोकदोहोरी को राजा राजु र कमला बिच को लाइभ गीत सारै नै राम्रो छ ! तर कमला बैनी ले अझै पनि गीत को साब्दिक अर्थ बुझ्न केही समय लाग्छ होला अनि मात्र दोहोरी को सहि जबाफ फर्काउन सक्छिन ! राजु को गीत मा लोक साहित्तिक घुसेको हुन्छ ! हामिलाइ पनि बुझ्न गार्हो हुन्छ कहिले काहीँ राजु को लोक गीत !लम्जुङ्ग्😘

  • @chandrakumal2168
    @chandrakumal2168 4 ปีที่แล้ว +2

    राजु परियार दाजुले नेपाली लोक साङ्गीतिक क्षेत्रमा गर्नुभएको योगदानले समग्र आम नेपाली नागरिकलाई सदैव सहयोग र सद्भावना पक्कै पनि बोकेको छ वहाँ प्रति सम्मान र नमन।।

  • @siddharthapandey6136
    @siddharthapandey6136 4 ปีที่แล้ว +2

    कृष्ण दाजु र कमला को दोहोरी सुन्ने चाहना अब 🙏🙏🙏

  • @kalpanasaud2826
    @kalpanasaud2826 4 ปีที่แล้ว +3

    कुनै शब्द छैन राजु र कमला लाई भन्ने ससम्मान छ दुबै लाई

  • @dhiruneupane4889
    @dhiruneupane4889 4 ปีที่แล้ว +5

    यो गित राजु परियार को आवाज म सुनेर कहिलेइ थाकियना 🙏🙏🙏

  • @saajangiri4611
    @saajangiri4611 4 ปีที่แล้ว +3

    कमला बहिनी पहिलाको भन्दा धेरै राम्रो छ स्वर अनि पहिलाको भन्दा धेरै राम्रो दोहोरी गायकि छिन अजै धेरै राम्रो गर्दै जाउ कमला बहिनि Best of luck 🇳🇵🙏

  • @ritadahal2302
    @ritadahal2302 4 ปีที่แล้ว +2

    धन्यवाद राजु भाई अमृत भाई नै हो कमला को गुरु कमला लाई यो ठाउँमा पुर्याउन

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 4 ปีที่แล้ว +8

    पहिले भन्दा अहिले धेरै परिवर्तन भाकी रहेछौ कमला बहिनी अग्रिम शुभकामना छ नानु

  • @prabinalimbu6699
    @prabinalimbu6699 4 ปีที่แล้ว +29

    राजु दाइको नानिहरु सग गाउनुको मजानै बेग्लै र गित मार्फतनै नानिहरुलाई सजग गराउने ठुलो भुमिका निभाउनु हुन्छ

  • @sa230
    @sa230 4 ปีที่แล้ว +6

    लास्टै कडा हो बैनि यतिको जन्मिदैन होला दोहोरिमा

  • @govindakarki4998
    @govindakarki4998 4 ปีที่แล้ว +5

    राजु दाइ र कमलाको यो दोहोरिलाइ पनि धेरै लोक पारखि दर्सकले मन पराइदिनु हुन्छ होला|

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 4 ปีที่แล้ว +62

    राजु दाइ को आवाज सुन्दा दुख सुख सबै बिर्सिन्छ miss you raju dai

  • @sujataneupane8809
    @sujataneupane8809 4 ปีที่แล้ว +24

    राजु परियार दाई र कमला बैनि लाई माया गर्ने जति हाजिर हुम त

  • @pradipgautam7233
    @pradipgautam7233 4 ปีที่แล้ว +2

    नमस्ते सबै जना मा aja ko dohori jhan mitho lagyo धन्यवाद सबै जनालाई 🙏🙏

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +14

    नेपालि लाेक सङ्गीत काे सम्रात राजु परिवार र कमला बहिनी काे दाेहाेरि हेर्न पाईयाे फेरि पनि धेरै खुशि लाग्याे बधाई छ ईन्द्रेणि टिमलाई

  • @ratnamanbishwakarma2641
    @ratnamanbishwakarma2641 4 ปีที่แล้ว +4

    राजु भाइ को र कमाल नानू को दोहरि सुनापाईयो रमाईलो लाग्यो 😍😍

  • @chumansinghgc3416
    @chumansinghgc3416 4 ปีที่แล้ว +3

    कसरी बणन गरौ र इन्द्रेणी को ! सलाम छ इन्द्रेणी टोलि लाई

  • @sureshnewa1555
    @sureshnewa1555 4 ปีที่แล้ว +3

    राजु दाइ अब भाउजु अनि सबै हजुर को परिवार लाई इन्द्रेणी मा ल्याउन पर्यो

  • @megraj9892
    @megraj9892 4 ปีที่แล้ว +5

    दामी छ् आज को एपिसोद

  • @shandeshthapadailekhi2401
    @shandeshthapadailekhi2401 4 ปีที่แล้ว +4

    जय नेपाल 🇳🇵 इन्द्रेणी यक दमै रमाइलो छ कमला नानी धेरै परिवर्तन छिन

  • @user-ts6sr2vk1k
    @user-ts6sr2vk1k 4 ปีที่แล้ว +2

    कमला बनी को प्रगति राम्रो भाछ ।।।।

  • @durgathakuridbbt2040
    @durgathakuridbbt2040 4 ปีที่แล้ว +3

    आयुशा र कमला नानु सम्पूर्ण इन्द्रेणी कार्यक्रम लाई सफलता धेरै धेरै शुभकामना सलाम छ नेपाली लोक संगीतका धरोहर राजु दाइ र कलि युग मा पनि साक्ष साक्ष भगवान को दर्शन गर्न र देख्न पाइयो कृष्ण दाजु हजुर साच्चै नै भगवान हो

  • @aratinepal8070
    @aratinepal8070 4 ปีที่แล้ว +20

    राजु दाइ हजुरको प्रतिभाको वयान गर्ने शब्द छैन । अझ कमला बहिनी र आयुशा नानु जस्ता बाल कलाकारहरुलाई प्रोत्साहन गर्ने गरि आफ्नो अमूल्य समय दिनु पछाडि भगवानको रुप बनेर आउनु भएको छ । निरन्तरता दिनु होला ।

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +21

    खुसिमा झन खुशी थपियो किनकी दुइटै बालकलाकार नानुहरुलाइ आज देख्न पाइयो
    miis you all and INDRENi

  • @sommama3260
    @sommama3260 4 ปีที่แล้ว +2

    मेरो फेब्रेट गाईक राजु दाई लाई मनै देखी सलाम् छ हम्रो लम्जुङ्गे सान

  • @bhojrazrawal
    @bhojrazrawal 4 ปีที่แล้ว +8

    दोहोरीका राजा आदरणीय दाजु राजु परियार र बहिनी कमला घिमिरेको दोहोरि धेरै पछि सुन पाइयो हजुरहरु प्रती सधै आभारी छु🙏💘❣️💘

  • @taraaryal97
    @taraaryal97 4 ปีที่แล้ว +53

    कमला बुनु राम्रोछ अंकल नै भन्दा राम्रो हुन्छ भलाद्मि गएछौ अझै पर्गतिगर्नु जय इन्देणि

  • @ramchandar6479
    @ramchandar6479 4 ปีที่แล้ว +42

    आजको दोहोरिलाई सगरमाथा जति नै उचाई सम्म पुर्याउनु पर्छ हामि सबै मिलेर

  • @tulsikandel3241
    @tulsikandel3241 4 ปีที่แล้ว +8

    धेरै राम्रो छ प्रस्तुति दाई र बैनि कमला

  • @uddhavkunwor3820
    @uddhavkunwor3820 4 ปีที่แล้ว +4

    जती सुने पनि राजु र कमला काे गित सुनेर म अघाउदिन सलाम छ दुबै लाइ।

  • @poojagautam7920
    @poojagautam7920 4 ปีที่แล้ว +4

    पछिल्नो पुस्ताको हुनाहार बालगायिका कमला नानु अनि लोकदोहोरीको राजा राजु दादाको गीत एकदमै राम्रो छ रमाईलो नी लाग्यो दुवैजना लाई सफलताको शुभकामना💘💘साथमा सानो नानु आयुषा गौतम लाई मीठो सम्झना💓💓💓पहिलेको भन्दा झन् कडा कमला

  • @khagendraoli1221
    @khagendraoli1221 4 ปีที่แล้ว +5

    अति राम्रो छ है दाइ गित सारै मन छोयो

  • @prembiswa404
    @prembiswa404 4 ปีที่แล้ว +2

    wowowowow राजु दाजु दोहोरिको किङ्ग कमल घिमिरे ननु को दोहोरी सरै राम्रो

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว +23

    🌹🌹संचालक कंडेल सर ज्यु !🌹🌹 बालकलाकार सगं दोहोरी गाउन राजु परिवार नै ठिक छ उत्तम छ । किने भने दोहरी बाट नै हौसाला र प्रेरणा दिने काम गर्नु हुन्छ । अरु गायकले त माया प्रेमको कुरा love later को कुरा गर्दै मानासिक क्षमता घटाएको पाईन्छ ।🌹🌹🌹

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +3

    सुमधुर अावाजमा मिठाे गित,राजु जि र कमला नानीकाे धेरै राम्रो छ।

  • @netraprasadacharya513
    @netraprasadacharya513 4 ปีที่แล้ว +3

    आयुशा गौतम नानिको दोहोरी पनि धेरै राम्रो छ कमला र आयुषा लाई अगाडि बढ्नु सुभकामना

  • @jitunepal2752
    @jitunepal2752 4 ปีที่แล้ว +4

    नानुहरुको स्वर परिवर्तनको अवस्था अाउन थालेको छ सायद यसमा अभिभावकको ध्यानाकर्षण गराउनुले साच्चिकै नानुहरुको भविष्य प्रतिको चिन्ता व्यक्त गरेको छर्लङ्ग हुन्छ

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว +9

    ह गयौ तिमी लगन छोपेर
    यो छातिमा तिखो बांड रोपेर....?
    यो गित अझैपनि पहिलाको भन्दा नि झन दमदार लाग्छ ,किनकी यो गितको शब्द संगित अनि स्वरकोत झन कुरै नगरम सबै पछेमा अब्बल छ 👌
    आहा क्या स्वर हो राजु परीयारको , सम्मान अनि सलुट छ राजु परीयार लाई ,,,🙏