रमेश प्रसाईं र कमला घिमिरेको कडा दोहोरी,दिपक माग्ने मुन्द्रे समेत यसरी रमाए। ०७६-०६-१३ HD
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshPrasain_KamalGhimire #LiveProgram - บันเทิง
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Aja chai ramailo hune vayoo thanks
Wow
Thank you so much kamal vaina
Ramailoxa indreni
हजुर किस्र्न सर तीन साल देखि I m e naii gari raxu ❤️🎵🎵🇳🇵
यो भिडियो नि टेर्निङ 1 म राखनु पर्छ है साथीहरू सबै जनाले सेर गरौ😍😍😍
Ok vinaju done
कमला प्रतिभाकि धनी हुन् तर ।।खोज्ने हो भने उनी जस्ता अरु पनि थुप्रै कमला भेट्न् सकिन्छ केवल खोज्नु पर्यो।।😍😍मेरो कुरा मन पर्नेले मलाई युतुबमा साथी बनाउनु होला 👨❤️💋👨
cute nanu
😍😎😍😍
😂😊😅😅😮@@ravishree1099
रमेश प्रसाईं सर को ठूलो फ्यान म मात्रै त होइन होला नि है???
Ma ni ho
I'm also
babal geet xa kamala naniko👍️🇳🇵💃💃💃
Sarai ramro lagxa Indreni ko sampurna karyakramharu.....👌✌👍
कमला बैनी र रमेश दाईको
दोहोरी मन पराउनु भको
को को हुनुहुन्छ हाजिर गर्नुस
GOD bless you ALL
जय इन्द्रेणी अल्ल टिम
रमेश प्रसाई दाई त दुर्इ पटक आइसक्नु भयो
कृष्ण दाई रवि लामिछने सरलाई नै ल्याउनु पर्याे छिट्टो।
रवि नै आउनू भयेन उहा लाइ बोलाएको थियो
@@devrajraj6550 होर
Ekdam ramro lagyo.dhannebad indreni group.
Great , adbhut kamala nani , Ramesh ji ta only one inspiring
रबी लामीछाने सर लाई पनि ल्याउनु पर्यो इन्द्रेणी मा👌🇳🇵👍️
Shai kuro gurnu vyo Dai
हो त नि एक फेरि रबि सर को गित सुन्ने पालो छ अब
Good sai Kura hoo !!💞💕🇳🇵
🙏🙏रबि लामिछाने दादा लाई ईन्द्रेणि मा हेर्ने को को हुनुहुन्छ 🙏🙏
रबि लामिछाने एक सिरियस गार्जिन हुन देश्को यता ईन्द्रेणी मा आएर नाछे गाएको पट्क्कै सुहाउँदैन
@@LaxmanSingh-ph7tb feri indryni ly lyuda Pani lyudaina indryni jatily j vanyni parchandko najik ko ho.ra rabilai sova Pani didaina nach ganly
Me 2
❤6 G6@@sangamkhadka167
@@sangamkhadka167छ भने छ
Ramesh vaai ra kamala baini lagayat sampurna indreni pariwarharu laai dhanyabaad 🇳🇵🕉🌸🌼🍀🌹🌷☘️❤️❣️
Remesh sir ko fari arko sanga geet sunna manlako xa good remesh sir best of lack
बिदेशी भुमी बाट हेर्ने को को हुनुन्छ हाजिर गरमत 👇️👇️👇️बिजय दशमी 2076 को शुभकामना सम्पुर्ण लाई 🍟🍟
🍟🍟🍟🍟🍟🍟🍔🍔🍔
कमला प्रतिभाकि धनी हुन् तर ।।खोज्ने हो भने उनी जस्ता अरु पनि थुप्रै कमला भेट्न् सकिन्छ केवल खोज्नु पर्यो।।😍😍मेरो कुरा मन पर्नेले मलाई युतुबमा साथी बनाउनु होला 👨❤️💋👨किसोर जि
Ma
Kishor Magar from usa
कतार बाट हेर्दैछु
रबि दाइलाई इन्द्रेणी मा छिटो लेराउनु पर्यो कृष्ण दाइ भन्ने जति यता हाजिर गरम🙋🙋🙋🙋
Rabi dailai ta gauna aaudaina hola
🔝
Mero Pani thulo ichcha X kaas aaunu vaya ta ....Rabi Sir lai layunu paryo kirshna dai plz plz
Wow excellent dohori best of luck Kamala sis
Basuri ko dhun saraoi ramro lago.. Awesome uncle.
रबि लाई Inderiमाल्याउनो पर्छ भन्ने यता आउनो
संगीत चौतारि रबि लामिछाने खै सपना भो सर 1 बर्ष भयो कहिले ल्यादैनन् त दुख्ख
सबै भन्दा ठुलो कार्यक्रम इन्द्रेणी हो! भन्ने को को हुनुहुन्छ ? अता हजार
💪💪💪
Mo pani ho
Ma
Moh t 10000000% ✋✋✋
ma ta kurai nagara. jan
🙏🙏🙏🙏🙏thanku so much krishna dada 🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺
Deraii ramro xa dohori👌👌🙏🙏
म जस्तै इन्द्रेणी काे हरेक भाग नछुटाई हेर्ने कति जना हुनुहुन्छ हाेला🤔🤔🤔🤔
nachhutai ta vanna sakinna but dherai jasto herne gareko xu
Ma xu
Ma xu
ma pani xu
म छु यता
ईन्द्रेणी मा आज रमेश प्रसाईं र कमला नानी को दोहरी हेर्न मजा आउने भयो खाडी मुलुक को दुई तले फलाम को खटिया मा सुतेर हेर्ने अरु को को हुनु हुन्छ फलाम को खटिया मा सुतेर हेर्ने जति लाईक कमेन्ट् गरु साथी हो अनि
दिपक माग्ने जितु र कृसन कडेल दाइ को frn पनि यता साथी हो
हाल म कुबेत बाट हेर्दै छु अनि साथी हरु कता कता बाट होला
Are wa kamala buibe rw Ramesh parsai ji ko dohori..........👍👍👍👍👍
कमल बहिनी भागेमानी छै
यति सानो उमेरमा सबैको मन मा बसन सफल भयकिछै शुभकामना बहिनि कमला
ड
So nice ❤️❤️❤️❤️❤️Love you song
छत्र शाही v/s कमला घिमिरे को दोहोरी
आउनुपर्छ भन्ने जति यता को-को छौं ✊🙏🇳🇵
My
Ma pni
Mapni
Shantiko Khojima हो म छु नी
Umm tara
Durgeh vs kamala ko herna man thiyo
कमला बहिनिको Fan जति यता हजिर गर्नुस है।😍😙👌
excellent nanu..👌👌💞💞
Dami xa kamal nanuko dohore
Roman reigns ko biggest fan Ho MA yar
Dami xa nanu sadai ysari agi badanu hola hi
👌👌👌👌👌👌
Exceellent skill in Dohari of MS Kamala Ghimire 11 years old with action also. Mr Ramesh Prasai a patriotic public speaker also competed with her in Dohari is really appreciable. I have a great respect and Love to both of them. MR Krishna Kandelji of Indreni Samaj is cordially thankful for arranging such program in favor of upliftment of language culture of Nepal .
Hlw namaste sabailai
Kamala baini lai ni dherei
Dherei Subha kamuna xa
रमेश जी को लागि भए पनि यो भिडियो लाई 1 करोड भिऊ पुगाउनु पर्छ है दाजु भाई हरु हो। जय नेपाल जय इन्द्रेनि ।।
ल कमला बैनी पहिला भन्दा धेरै सम्मानित शब्द चयन गर्नु भाछ प्रगतिको कामन गर्द्छु।
Dari ramro xa Nani KO kala badae xa 👍👏🌷🌲🌹👌
Oha very nice dohori and dance kamla sister and ramesh dai lai very very thank-you and next music dohori ko lagi all best 👌👌👌👌👌👌💞💞💕💕💌💌
Thanks
बहुप्रतिभाका धनी रमेश प्रसाइको सम्मान स्वरुप
सबैले कृपया 1/1 like गर्नुस है साथीहरु🙏🙏
उहाँको हरेक भनाइ कति गहन र स्मरणीय छ है
8
केदार घिमिरे माग्ने बुढा को फ्यान जति यता 🙏
Ma pani
ती भ्रष्ट नेता प्रहरी प्रशासनलाई सलाम गर्नुभन्दा यी कलाकार, पत्रकारलाई सहयोग गर, सुरक्षा देउ, सलाम गर गरीब दुखीको आँसु पुछिन्छ पुन्यमिल्छ ।
wow
.
100%
0
Wii
@@bhagavathikumari8051 0 Dr
dami xa
आहा रमेश दाजु अनि कमला बहिनीको कति रमाईलो दोहोरी 👏👏👏💃🏻
Wher ar u khimi
Khima roka ko indrani ma k kami bhayor usko nam naliyeko kisnkatel dai aaru sabaiko nam suniyo tar khima ko na harayo ni ki yo carecram pani sarthama chale ko hor malai testo chahi lakdain so pizzz sabailai sameter bhanda chahi ramo hola ki ,da
Hi khima
Khima di dekhadin kata janu vayo
Kata bg ho hijo aja khima indrenima dekhna xodiyo
Ramesh parsai dada ko fyn yeta
😍😍😍😍😍😍👇😍😍😍😍
🙌🙌🙋🙋🙏🙏🙏🙌🙋
रमेश र कमला को गीत अनि माग्ने ,दिपक , मुन्द्रे को नाच वा वा
Wow babal..
Tika सानू र रमेस प्रसाईं को दोहोरी सुन्न पाउ भन्ने एता♥️
👌👌👌👌👌👌
@@radhapandey8404 100% सहमत हो
रमेश प्रसाईं र, कमला को फ्यान जति यता 🙏
😍😍
Ajako ta bbal lago👍👍👍
कमला नानी तिम्रो मन दिमागमा भगवानले बास गरेका छन यो उमेरमा यस्तो गर्देछौ भोली देश खानेछौ
Very nice
Nice kamala
unik jasmin ho
desh ta oli le khai raheko cha
Thank you very much kamala baini & Ramesh sir
ईन्र्देणी नियमित हेर्नु हुने जति यता आउनुश ऌ
रमेश दाजु कमऌा बैनि को दोहोरि मन पराई मायाँ सम्मान गर्ने फयान हजुर को को हुनुहुन्छ
3 कराेड नेपालीकाे हिराे रबि लामिछाने सर लाई निमन्त्रणामा गर्नु पर्यो
रबि
Ko ho yo RaB vanne
रबि
Rabi dai li pni luna pro
Lovely sweet dohori song Ramesh sir ♑ Kamala sis @ 🌻🌻🌻🌻🌻🔥🔥🔥🔥🔥🔥🔥🔥💪💪💪💪💪💪💕💕💕💕 & Dipak , Magne ♑ Mundre ko dancing tw strong and nice 6 👍👍👍
damixa hai ramesh daju
यो भिडियोले 100% दोस्रो रेकर्ड बन्छ ईन्द्रेणीमा 😘😍😍
nakul joshi 🙌🙌🙌
Wow so nice pic baii sis
Sahi ho sahi ho
Ze@@riddambudha1820
trending 1 मा देख्न चाहानी हरु एक हौ त साथिहरु
Salam x Kamal bahini lai
Salam
सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ अनि रमेश दाइ लाई अनि कमला बैमी लाई न्यानो माया ।। आज चाहिँ गज्जब रमाइलो भयो 😍✌✌
Dami damii damiiiii 😃😃
अमृत सापकोता सर लाई नि सहयोग गर्नुपर्ने उहाले गर्दानै कमला यो ठाउँमा छिन्
१००%सहि हो यो कुरा
कमला बहिनी र रमेश प्रसाई indreni. Com देख्ने को को ले चाहनु हुन्थो हाजिर हुमत
Yo vag chaii dheraii ramro lagyoo dsabaijanako ramro xa deepak magne mundre ramesh etc all good
multi talanted ब्याक्तित्व रमेश भाइ लाई मान्नै पर्छ ! सबै कुरामा पोख्त
*
रमेश जि कुनै कलाकार भन्दा कम्ती लागेन सम्मान प्रकट गरे रमेश भाई
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
गिनिज बुकमा नाम लेखाउन लायक कमला घिमिरे बहिनिलाई माया गर्नेहरू यता हाजिर हुनुस !
१००% सहि भन्नू भयो।।।कामना छ कमला बैनी लाई।।।😘😘😘😘
Ok
अम्रिसर अाफुलाई जीत्ने बनाउनुभो सरलाई धनय बात
Sahi ho sahi ho
Sahi ho
रमेश प्रसाईं को दर्शन पाइयो खुसी लाग्यो
Yt
@@hombista5935 e
Haha
बुनुले चाहिँ नेपाल हल्लाएरै छाडिन अजै सफलताको सुभकामना बुनुलाइ
लक्ष्मी पुजा तिहारमा गर्यो नि
तेसो भये छिप्याउनु पर्यो नि वा वा कमला बैनी को शब्द
यो भिडन्तमा नि कमला को जित भयेको मान्नु हुने एता आउनुस
कृष्ण दाइ रबि सरलाई कहिले ल्याउनु हुन्छ हामी यकदम अाँतुर छौ दाइ plz plz अब अाउने यपिसोडमा जसरि भयपनि रबिसरलाई ल्याउनु पर्यो।
Hamro rabi dai indreni aauna mannuvayanare hajur
आज पनि हेर्न मन लाग्यो 👍️💖🌹
Yakdam ramailo dohori thanks for uploading this video
Ani sangai dipak daju kedar daju ra jitu dajulai ni sangai dekhna pauda yakdam khusi lagyo thaks to all
रमेश प्रसाही दाजुको बोली सुन्दा त आङ नै सिरिङ भयर आउँछ ।
कमला नानीलाई मन पराउनु साथि यता है हजुर
सलाम छ रमेश प्रसाईं अनि जीवन बिष्ट जि लाई।येति राम्रो बिचार का लागि।।
Keep it up kamala bahine 😍😍😍
अर्गानिक दोहोरी रमेश र कमलाको दोहोरी को को लाई मन पर्यो हाजिर गरम है हजुर अनि फ्यानहरु पनि हाजिर गरम है 😘😘 🙊✌️👈
एउता अपाङ्ग र सनो बच्चाको कलाको सम्मान स्वरुप सबैले 1 लाईक गरौ।
Om Sai ram
अपाङ्ग नभन्देको भए राम्रो हुन्थ्यो सबै लाई थाहा भएको कुरा हो सर रमेश सर बहु प्रतिभा को धनी हुनुहुन्छ।।
Dipen pun bhai tapai ko herne aakha vanda man pakkai apanga raixa
Man ma sarbapurna sampanna soch rakhnu sabai akai dekhinxa
Vastavik apanga timi hau .
Oi bheda kaslai apanga bhaneko ?
कास मेरो पनि छोरी भए को भए
Love you nanu God bless you
रमेशजिको सोर मनपराउने कोको हुनुहुन्छ
वाओ अब रमाइलो हुने भयो रमेस vs कमला😍😍😍इन्देनिलाइ माया गर्ने कति छम जय इन्देनि
कृष्ण दाइ छ्त्र शाही सङग कहिले हेर्न पाईन्छ हो कमला घिमिरेको धेरै आतुर भैसक्यो है यो माग गर्ने कोको हुनुहुन्छ ?
याे नानी काे गित सुनेरत खाना खानुनि भुलेछु डिउटि जाननि भुलेछु
अातुर नै भएको बेला
wow aaj ko progaram herera man dherai khusi vayo raat vari 13 ghanta duty gareko mahasus pani vairaxaina thanks indreni oll team and bises thanks mero dada krishan kadel laai yastai program haru herna paiyos agami din haruma rw tapai harule garnu vayako kaam partee hami naman garna chahanxauu haal ma saudi ma xu ghar aayara ek choti abasya aauxu krishan dai laai vetna oll the best hole team god bless you❤️❤️❤️❤️❤️
Waoooo paul rai and manmaya di
रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ?? एक हौ त ✊🏻😍
रवि सर ईन्द्रणा हेनि मत छ
@@user-gg4bn7xr8k हो नि सबै नेपाली लाई
Ravi sir aaunu paryo
पहल गरौ सबै मिलि
सहि कुरो
अझै पर्गती गर्नु है नानी सुभकामना छ बहिनी लाई म नानी को फ्यान रमेस पर्साइ दाजु लाई संमान
I wish to meet wid Ramesh dada . dada iam proud of u . Nd little girl too
best way to preserve and protect our folk song.. thanks this program
धादिङ्ग को सान हाम्रो परिचान 🇳🇵👈
कमला घिमिरे जिन्दावाद ✊👈
रमेस दा को र कमला ननु को फयान कोको हुनुहुन्छ साथि बनम है ❤️🤔🙏✋👑
Me
Me
Me
Me
धेरै राम्रो दोहोरी सोङ नानीलाई धेरै धेरै धन्यबाद छ
Dami lago aajko indreni ramesh sir nd kamala boiniko dohori💞💞💞💞💞
गाउन मात्र होइन कमला नाच्न पनि खप्पिस रहिछ्न धन्यबाद इन्द्रेनी टिम लाइ
माग्ने लाई देख्दै रमाइलो रमाइलो लाग्छ! झन् इन्द्रेणी मा रमाइलो हुने भयो🙏🙏
u r multitalent ramesh dae
waaa waa कला अनि गला कमला बैनी को,, तिम्रो उजल भबिस्य को सुभ कामना ,छ दामी ,,
कमेन्ट पढदै सुन्ने जती हाजिर हुम 🙏🙏🙏🙏🙏🙏
म पनि एउटा हो
म पनि हो यार 😂😂😂😂😂😂😂😂
म नि छु
nice inderni program and oll family
miss u kamla sister and kirshan dai lai dheri dheri dhanbad
ढिलो आयो तर काडा आयो गजब छ सबै लाई ह्दय देखि नमन छ
Wou!!! दामी!!!
जय इन्द्रेनि कलि युगको स्वर्ग अनि न्यायलय
कमला नानी र रमेश प्रसाहीलाइ मन पराउने को को हुनुहुन्छ ।
भबिष्यकी चम्किलो तारा कमला घिमिरे।अनि एउटा सशक्त प्रखर बक्ता रमेश बिचको दोहोरी साच्चिकै रमाइलो।
रबि दादा खैै
हामी नेपालीको पबित्र तिर्थ स्थल इन्द्रेणी कार्यक्रम
कति राम्रो ईन्द्णी
सानु पटका ठुलो धम्का हो कमला बैनी बधाई छ
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ लौन😆😆यता आउनुस
अाज फेरि इन्द्रेणीमा रमेश प्रसाईं को अागमन भयको देख्न पाउँदा सुन मा सुगन्ध छायको छ र अाज झनै रमाइलो पनि भयो रमेश सर को बोलीमा दम छ है...........
ईन्द्रणि कार्यक्रम धेरै मन पर्छ रमेश सर अनि कमला बहिनी बबाल प्रस्तुति आहा कति रमाइलो