नेपालका दुर्गा गौतम जसले गराए अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा र मोदीबाट पूजा | Dham

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • नेपालका दुर्गा गौतम जसले गराए अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा र मोदीबाट पूजा
    Tamasomajyotirgamaya
    #dham
    #tikaramyatri
    #spiritual
    #tamasomajyotirgamaya
    #yatrimedia
    #yatri
    #himalayatv
    #Rammandir
    #ayodhyarammandir
    Guest: दुर्गाप्रसाद गौतम- मुख्य आचार्य, अयोध्या धाम
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 87

  • @chirankandel604
    @chirankandel604 4 หลายเดือนก่อน +10

    नेपालमा राममन्दिर बन्दै गर्ने र मुख्य पुजारी भारती भएको भए कति बिरोध हुन्थ्यो होला।तर तेहि भारतमा नेपाली मुख्य पुजारिको बिरोधमा कोहि चुइक्क बोलेन ।न मिडियामा यो कुरा उठेव न जन्तामा ।
    आफै बुझौ हाम्रो मनस्थिति कस्तो खालको छ
    भनेर।जे कुरामा पनि बर्ता जान्ने हुने तर थाहा केही छैन जस्तो स्थिति देखिन्छ।

  • @shahsharada5793
    @shahsharada5793 4 หลายเดือนก่อน +8

    धर्म समाज संस्कार र राष्ट्र काे गाैरव बढाउनु भएका ती सम्पुर्ण नेपालीलाई सतसत् नमन 🙏। सनातन हाम्रो धर्म मात्रै हैन याे हाम्रो जिउने कला हाे 🙏

  • @manjusapkota7719
    @manjusapkota7719 4 หลายเดือนก่อน +5

    जय श्री राम ❤❤ हरेक नेपालीले यो कार्यक्रम हेरेर केही सिक्नु पर्छ जस्तो लाग्छ मलाई भारती नागरिक भएका हरु लाई नहेपौ

  • @soniyasharma2594
    @soniyasharma2594 4 หลายเดือนก่อน +3

    जति नै सानो उमेरमा गएको भए पनि आफ्नो भाषा न आउने चाहिँ हुदैन है।त्यही पनि हाम्रो नेपाली भाषा पनि संस्कृतकै सन्तान भाषा हो।यो हिन्दी बोलेर नेपालीले अन्तरवार्ता दिएको मलाई त मन परेन।बिचरा भन्न मन लाग्यो।भगवान रामले नै मातृभूमी र मातृभाषा भन्दा ठूलो केही हुदैन भनेर लक्षणलाई उपदेश दिएका थिए।चेतना खोइ।जय सीयाराम्🙏🙏।

  • @munapoudel9688
    @munapoudel9688 4 หลายเดือนก่อน +5

    हानि ले त उहिले देखी चिनेको है

  • @durgadevineupane2130
    @durgadevineupane2130 4 หลายเดือนก่อน +1

    Jai Shree sita ram babu tapailai herera garba le chhati fulyo

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 หลายเดือนก่อน

    पशुपतिमा एउटा भट्ट दक्षिण भारतको कृष्ण यजुर्वेदि मल्लकालिन परम्परामा ल्याइएको प्रचलनलाइ देखि सक्दैनन याहाँका अतिवादीहरुले तर भारतमा सयौं मन्दिरमा नेपाली ब्राह्मण पुजारी छन जस्तै रामेश्वरम,जगन्नाथ,आदि आदि !

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 4 หลายเดือนก่อน +2

    🇳🇵🙏
    यो त गफाडीको गफ जस्तो भयो । किनकी , धर्म भनेको मानवता हो । हिन्दू भनेको धर्म नै होईन । हिन्दू त जस्ले भव सिन्धु तर्यो उसलाई भनिएको हो । अर्को, शब्दमा जसले बिन्दुको बोध गर्यो उसलाई हिन्दू भनीएको हो । पुजारीहरूले प्राण प्रतिष्ठा गर्न सके युद्धमा सैनिकहरूको प्राण प्रतिष्ठा गर्न पठाए हुन्छ । अतः यस्तो धर्म र भगवानको अस्तित्व नबुझ्नेहरूको कारणले नै धर्म अफिमको नशा हो र रामायणको भावार्थ नबुझेका पंडित्याईं मात्र हो । धर्मले हिन्दू पनी भन्दैन , मुस्लिम पनी भन्दैन । आस्था , भक्ति भन्ने कुरा अन्य कुरा हुन् ।
    जय हनुमान, हनुमानको ऋदयमा राम ।
    ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 หลายเดือนก่อน

    नेपाली बोल्दा जति मिठास सुनियो।
    हिन्दीमा पाईएन।

  • @shivapaudel3409
    @shivapaudel3409 4 หลายเดือนก่อน +3

    Wahiyat Hindu dharmako Kura garne Shankaracharya le bhaneko namanne... Pakhandi haru Hun yiniharu

    • @nischalmishra917
      @nischalmishra917 4 หลายเดือนก่อน

      Kina k xa ra Testo

    • @Xylan11222
      @Xylan11222 3 หลายเดือนก่อน

      Dollary spotted

  • @jayantithapa77
    @jayantithapa77 4 หลายเดือนก่อน +3

    जय श्री राम जय श्री राम 🙏🙏

  • @mangalakaranjit613
    @mangalakaranjit613 4 หลายเดือนก่อน +2

    Om Jay Siya Ram! Sadar Naman Acharyaju, Proud of You!

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @balaramsharma9687
    @balaramsharma9687 4 หลายเดือนก่อน +1

    We must flourish Hiduism across the globe. It is so because Hinduism beliefs in fraturnity, coexistence, peacefulness and such others.

  • @Suren_Karki
    @Suren_Karki 3 หลายเดือนก่อน +1

    ❤❤

  • @dipendrabasnet8809
    @dipendrabasnet8809 4 หลายเดือนก่อน +4

    Jay shree ram!!

  • @dipanshigautam802
    @dipanshigautam802 4 หลายเดือนก่อน +4

    Jai shree Ram 🙏🙏

  • @jeevanbasnet4505
    @jeevanbasnet4505 4 หลายเดือนก่อน +2

    Jai shree Ram❤
    Jai shree Hanuman

  • @sabeenapallavi9570
    @sabeenapallavi9570 4 หลายเดือนก่อน +4

    हामी नेपाली अयोध्या आएमा गर्वले हजुरको नाम लिदै आउने छौ भेट्ने आशा गरौ

  • @bhusaldayaram2080
    @bhusaldayaram2080 4 หลายเดือนก่อน +5

    जय श्रीराम। अयोद्यामा बसेर सम्पुर्ण हिन्दुत्व र राम को सेवा गर्न पाउनु धेरै नै सुखद हो । त्यसमा पनि एउटा नेपाली मुल को मानिस भारतबर्षमा बसेर नेपाल भारत को सस्कृतिक एकता कायम गर्दै अगाडि बढनु होला। हजुर जस्तो गुरु पाएकोमा हामी नेपाली खुशी छौ । बामपंथी पाठशालाले नेपाल को सस्कृती ध्वस्त भएको बेला र पस्चिमा र भारत भित्र का आइ
    कोङ्रेस र बामपंथी ( बाबुराम का गुरु) हरु ले हिन्दु धर्म सिध्याउन खेल शीत नेपाललाई बचाउ सके मात्र नयाँ नेपाल बन्ला ।

  • @nirjaladawadi846
    @nirjaladawadi846 4 หลายเดือนก่อน +1

    🕉️ Shree Guruma koti koti prannam garda chu Om namaj

  • @hariprasadacharya9430
    @hariprasadacharya9430 4 หลายเดือนก่อน +2

    culture is directly proportioned to science .

  • @TNPandey786
    @TNPandey786 4 หลายเดือนก่อน +3

    ॐॐॐ जय श्री राम 🕉️🙏🏻🇳🇵

  • @dinanathacharya7108
    @dinanathacharya7108 4 หลายเดือนก่อน +3

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @romakhatiwada2947
    @romakhatiwada2947 4 หลายเดือนก่อน +2

    🙏🏖️🍒जयश्रीराम!💝🙏

  • @amitpandey5653
    @amitpandey5653 4 หลายเดือนก่อน +1

    प्रणाम गुरु जी... बहुत गर्व की अनुभूति हो रही है ,❤

  • @lovepreet.family
    @lovepreet.family 4 หลายเดือนก่อน +3

    Jaya sita ram 🙏

  • @laganaghimire3657
    @laganaghimire3657 3 หลายเดือนก่อน

    गर्ब लाग्छ दुर्गा गुरु हाम्रो गाउको भन्न पाउदा ।

  • @nirmalagautam8509
    @nirmalagautam8509 4 หลายเดือนก่อน +2

    जय श्री राम

  • @GopalJBista
    @GopalJBista 4 หลายเดือนก่อน +3

    हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम ❤❤❤❤

  • @atmaramsimkhada1138
    @atmaramsimkhada1138 4 หลายเดือนก่อน +3

    जय श्री राम

  • @homgurung7189
    @homgurung7189 4 หลายเดือนก่อน +3

    ❤❤

  • @kalikapandey9340
    @kalikapandey9340 4 หลายเดือนก่อน +2

    🙏🙏🎊🎊👍️👍️

  • @JSKarki-ux2dm
    @JSKarki-ux2dm 4 หลายเดือนก่อน +4

    जय श्री राम, भारत बाट।

    • @kesharkc2037
      @kesharkc2037 4 หลายเดือนก่อน

      जय सिता राम हो

  • @janakpuri3904
    @janakpuri3904 4 หลายเดือนก่อน +3

    जय श्री राम❤

  • @Susilakafle-s4l
    @Susilakafle-s4l 4 หลายเดือนก่อน +2

    omjay shreeRam dherai dherai ramrosambbaad aanandamaya lagyo dhanyaho tika ram yatri ji jay ho badhai chha jay shree Ram

  • @roshantiwari890
    @roshantiwari890 4 หลายเดือนก่อน +2

    जय श्री राम

  • @AnjaliSharma-rm9gw
    @AnjaliSharma-rm9gw 4 หลายเดือนก่อน +2

    🫡🫡

  • @prembhandarichhetry2799
    @prembhandarichhetry2799 4 หลายเดือนก่อน +1

    🙏🕉️🙏

  • @indrasharma1465
    @indrasharma1465 4 หลายเดือนก่อน +3

    khusi lagyo

  • @puranadhikari3282
    @puranadhikari3282 4 หลายเดือนก่อน +1

    Jai shri ram 🙏🙏🙏

  • @SusmitaSapkota-o7w
    @SusmitaSapkota-o7w 4 หลายเดือนก่อน +2

    Jai shree ram Kati ramro kura ❤❤

  • @g.p.5171
    @g.p.5171 4 หลายเดือนก่อน +1

    Hajur ko ra dr.surendra k.c. ko episode barabar bhayo...dherai aayo..halka kum garnus...

  • @santoshikhadka9696
    @santoshikhadka9696 4 หลายเดือนก่อน +2

    Namaskar

  • @khatiwadabed
    @khatiwadabed 4 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @durgabidari1083
    @durgabidari1083 4 หลายเดือนก่อน +1

    जय श्री राम, गुरू जी नमन🙏🙏

  • @sharadbabushrestha4478
    @sharadbabushrestha4478 4 หลายเดือนก่อน +1

    🕉 jaya Shree Ram

  • @kamalaparajuli4968
    @kamalaparajuli4968 3 หลายเดือนก่อน +2

    जयश्री राम गुरु ।

  • @nimoli4317
    @nimoli4317 4 หลายเดือนก่อน +1

    ब्यावहारीक लागु हुने कुरा वा संवाद बधाई छ ।

  • @chandrachetu159
    @chandrachetu159 3 หลายเดือนก่อน

    Jaya Shree Rama🙏🌸

  • @kumarkc4015
    @kumarkc4015 4 หลายเดือนก่อน +2

    यी गुरुजन पुर्ण भारतिय र भारत हामरा भैसकेका रैछन ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 4 หลายเดือนก่อน +3

    धन्यवाद!

  • @bhaktachhetri1395
    @bhaktachhetri1395 3 หลายเดือนก่อน

    जय जय श्रीराम 🙏

  • @sushilsubedi6162
    @sushilsubedi6162 4 หลายเดือนก่อน +2

    Jay Shree ram, pride of Nepal

  • @ramashankarmahato
    @ramashankarmahato 3 หลายเดือนก่อน

    जय श्रीराम 🌺🙏💐🌸❤️🌹🌻🌷🇳🇵🥀

  • @ParbatiSharma-s4x
    @ParbatiSharma-s4x 3 หลายเดือนก่อน

    ❤❤❤❤

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 3 หลายเดือนก่อน

    🙏🙏

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 3 หลายเดือนก่อน

    जय सीताराम !

  • @dipakpaudel9057
    @dipakpaudel9057 4 หลายเดือนก่อน +2

    Jay shree ram🙏🙏🙏

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 3 หลายเดือนก่อน

    जय श्री राम । 🙏

  • @laxmansedhai6013
    @laxmansedhai6013 4 หลายเดือนก่อน +3

    अति सन्तुलित , प्रेरणादायी र ओजिलाे भनाइ प्रति प्रणाम

  • @manojniroula1112
    @manojniroula1112 3 หลายเดือนก่อน

    आफ्नो भाषा,आफ्नो बोली नजान्ने कस्तो गुरु हौ यात्री महाराज???

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 หลายเดือนก่อน +1

    जय श्रि सिताराम🙏🙏

  • @raibanshinandalal8297
    @raibanshinandalal8297 3 หลายเดือนก่อน +1

    Jay shree Ram Ram 🙏🙏🙏🙏🙏

  • @badri5-g7i
    @badri5-g7i 4 หลายเดือนก่อน +5

    भारतलाई केही भन्नु हुदैन है, नत्र जागिर जान्छ।

  • @neeradahal2680
    @neeradahal2680 4 หลายเดือนก่อน +2

    सीता नभइ राम पुर्ण हुनुहुन्न त्यहिभएर सीता राम भने पुर्ण हुन्छ जस्तो लाग्छ मलाई । मलाई त पशुपतिनाथमा यस्तो गुरु देख्न पाए हुन्थ्यो 🙏🙏🌹🌹

  • @samirpoudelghlgcvvvbhl2464
    @samirpoudelghlgcvvvbhl2464 3 หลายเดือนก่อน

    Jay jay Sita ram ram jay ram ram palpa nepal bat

  • @sundardhital4903
    @sundardhital4903 4 หลายเดือนก่อน +15

    "सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸

  • @acharyaji7005
    @acharyaji7005 3 หลายเดือนก่อน

    जय सनातन जय हिन्दुराज्य नेपाल❤❤

  • @sushilkakrdi2716
    @sushilkakrdi2716 4 หลายเดือนก่อน

    Jay Shree Ram

  • @SushilDhami-n8v
    @SushilDhami-n8v 3 หลายเดือนก่อน

    Jay Siya ram ❤🙏

  • @himalirai7977
    @himalirai7977 3 หลายเดือนก่อน

    जय श्री सीताराम. ❤️🌹🙏🙏

  • @bishalchaulagain8705
    @bishalchaulagain8705 4 หลายเดือนก่อน +1

    interview herda purai bjp ko dalal jasto dekhiyo

  • @ajabsingh9163
    @ajabsingh9163 4 หลายเดือนก่อน +2

    Jay shree Ram, Jay Hanuman....! Proud to be a Hindu....!

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 4 หลายเดือนก่อน +2

    nice interview 👍️🙏

  • @shankarchau8332
    @shankarchau8332 4 หลายเดือนก่อน +2

    हेट य टिके मुले धोती भासा आउने बितीकै हेरनै मन लागेन मुला टिके

    • @chirankandel604
      @chirankandel604 4 หลายเดือนก่อน +2

      नेपालमा पढाउन सकेको भए यतै पढथे होला।भारत गय उहीँ पढे उहीँ हुर्के पछि तेहिको भासा सब्बैलाइ सजिलो लाग्नु स्वभाबिक हैन र?कम्निस्ट ज्यु।

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 4 หลายเดือนก่อน +2

    आचार्यज्यूको अभीब्यक्तीले गर्वानुभुती भयो।संचालक यात्रीज्यूलाई साधुवाद।

  • @devjungkunwar3782
    @devjungkunwar3782 4 หลายเดือนก่อน

    झुट ज्यादा तेज फैलिन्छ किनकी झुट हि सुभिधाजनक हुन्छ