प्रधानमन्त्रीलाई चुनौति दिन चाहेका सागर ढकाललाई प्रश्न र प्रतिप्रश्न | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Sagar Dhakal,
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Ranju
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Ronish Maharjan
    Samir Bajracharya
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #TamasomaJyotirgamaya #SagarDhakal
    #TikaramYatri #AP1HD #annapurnamedianetwork

ความคิดเห็น • 852

  • @dhankunwor3905
    @dhankunwor3905 2 ปีที่แล้ว +84

    शेरेलाई पल्टाउनु पर्छ सागर त्यो भन्दा खुसी नेपालीका लागि केही हुने छैन शुभकामना🌷🌷🌷

    • @harigautam3974
      @harigautam3974 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dirsidulal7288
    @dirsidulal7288 2 ปีที่แล้ว +92

    सागरजीलाई विजयको हार्दिक शुभकामना !

  • @medaniprasad6680
    @medaniprasad6680 2 ปีที่แล้ว +147

    सबैले यो पटक सागर ढकाल लाई भोट दिएर जिताउनुहोला 🙏🙏🙏🙏🙏🙏

    • @mohan.sing.thagunna1302
      @mohan.sing.thagunna1302 2 ปีที่แล้ว

      चुनाबपछी योमुलाले कसरिमुखदेखसुछ होला 😁😁😁😁

    • @jashanbajracharya127
      @jashanbajracharya127 2 ปีที่แล้ว

      @@mohan.sing.thagunna1302 tyasma k cha ra chunab pachi jitena bhane Baru nepali janata le chai kasari afno bheda bhanne tag nikalna sakcha ki sakdaina thaha huncha..yasma yo manche le ta sirr uthayerai hidcha ni capable manche cha aba uslai jitaune ki 5 palta prime Minister bhayera ni ke garna nasakeko bhakbhake budho lai feri pani jitaune yo janata kai haat ma cha, yo manche ta chahe Jun desh ma ni gayera nispakchya hishab le kamauna saki halcha..

  • @khemrai9838
    @khemrai9838 2 ปีที่แล้ว +336

    सजिलो त छैन डडेलधुरामा सागर ढकालले जित्नु तर यो पल्ट पक्कै पनि त्यहाँका जनताले अत्याधिक मत दिई जिताउँनु हुनेछ।अग्रिम शुभकामना

    • @सम्पूर्णजीवन-शास्त्र
      @सम्पूर्णजीवन-शास्त्र 2 ปีที่แล้ว +2

      Sangathan vaeko thaauma jitnalai garhai parla swatantrale... malai k laagyo vane.. kathmandu ... chahi dadeldhura hoin...

    • @factnlogic8676
      @factnlogic8676 2 ปีที่แล้ว +3

      गाह्रो छ नि🤔 शेर बहादुर देउवा डडेलधुरा को सामान्य राजनीतिज्ञ नभई नेता एवं राजाको रुपले चिन्छन।

    • @mohan.sing.thagunna1302
      @mohan.sing.thagunna1302 2 ปีที่แล้ว +1

      हेरौं एस्को चुरिफुरी योमुलाकतिपल्टगुल्टिन्छ के गुल्मी जिल्ला हैनर्🤣🤣🤣🤣🤣🤣🤣

    • @bimalkhulal8970
      @bimalkhulal8970 2 ปีที่แล้ว +2

      Najitnu nai desh ko lagi durvagys

    • @सम्पूर्णजीवन-शास्त्र
      @सम्पूर्णजीवन-शास्त्र 2 ปีที่แล้ว

      @@bimalkhulal8970 ramro vannu vayo

  • @imnavin007
    @imnavin007 2 ปีที่แล้ว +8

    टीकाराम यात्रीले राम्रो सहयोग गर्न खोज्नु भाछ तर हरेक प्रश्नको उत्तर सटीक आएन नी! युवा युवा मात्र भनेर हुन्छ!
    उत्तर ठिक आएन कुरो बिगार्दै हुनुहुन्छ तपाईं सागर जी!
    काचोपन बढी देखियो, हुँदै भएन सागर जी।

    • @pratiknepalvlogs8401
      @pratiknepalvlogs8401 2 ปีที่แล้ว +1

      यदि यो अन्तरर्वाता HR को मान्छेले लिएको थियो भने पक्का हो सागर जीलाई जागिर दिनेथिएन ।

    • @santoshdevkota3317
      @santoshdevkota3317 2 ปีที่แล้ว

      सोचेको १०० , देखिनु भयो ५

  • @subasharyal2033
    @subasharyal2033 2 ปีที่แล้ว +174

    दाजुकाे याे अन्तवार्ता हेर्न र कुरेर बसेकाे दुई दिन भयाै अब यस्तो राम्रो दाजुहरूलाई सहयोग गर्नुपर्छ ।
    बधाई दाजु 💖

  • @indrachaulagain5987
    @indrachaulagain5987 2 ปีที่แล้ว +83

    साच्चै हुनु पर्ने नेता र आउनै पर्ने राजनीति का यक युवा सागर ढकाल सबै ले सपर्थन गर्नु पर्छ्😊

  • @netradahal4789
    @netradahal4789 2 ปีที่แล้ว +37

    जब सम्म युवा युवतीहरूको मस्तिष्क बाट पाटिको ट्याक निस्किदैन तबसम्म केहि हुनेबाल छैन । सागर जी 🙏🙏🙏

  • @seetabhandari6514
    @seetabhandari6514 2 ปีที่แล้ว +64

    सागर ढकालले चुनाव जित्नुपर्छ वहाँ जस्ताे मान्छे राजनीतिमा अाउनु देशकाे लागि लाभदायक छ

  • @chakrachand1410
    @chakrachand1410 2 ปีที่แล้ว +2

    यत्रो बर्ष एमाले भनेर हिडियो, अब हाम्रो हाम्रो भोट समबेशिता धर्म निरपेयक्छाता, गणत्रनता लगायत परिबर्तन को बाहक माओबादिहरु लाई! देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेछ।

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 2 ปีที่แล้ว +35

    प्रखर वक्ता, भिजन राम्रो भएको ब्यक्ति, जित को अग्रिम शुभकामना छ

  • @nandalem-gurung4895
    @nandalem-gurung4895 2 ปีที่แล้ว +17

    सागर ढकाल ऐतिहासिक युवा हुन्। सागर ढकाल सहासी र बिज्ञ हुन्। यिनलाई देख्दा मेरो मुटु फुलेर आउँछ। युवा हुनु त सागर ढकाल जस्ता। सागर ढकालले मंसीर ४ मा शेर बहादुरको सिङ्ग भाचेरै छड्छन भन्ने मेरो बिस्वास छ।

  • @karkidai4387
    @karkidai4387 2 ปีที่แล้ว +25

    गुल्मेली युवा मा दम छ ! सबै जिल्ला बाट यस्तै युवा स्वतन्त्र बाट यसरि नि जाग्नु पर्यो मसिर को चुनाव को लागि

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 2 ปีที่แล้ว +54

    बिजयको अग्रिम शुभकामना सागर जी,अब तपाईं हामी मिलेर देशको विकास गर्नु छ।

  • @khimrajsubedi3446
    @khimrajsubedi3446 2 ปีที่แล้ว +7

    तपाइको बिचार त राम्रो छ- आत्मबिश्वास् बलियो छ- साझा सबाल उतिबेलै हेरेको थिय, त्यहा दमदार थियो तपाइको प्रश्न / तर राजेन्द्र बानिया संगको अंतर्बर्ताको तुलनामा यो अन्तरबार्ता फितलो भयो है/ यात्री जति तयारी साथ् आउछन् तपाइको तयारी पुगेन, अलि सबल तर्क पनि गर्न चुक्नुभो कि ? एउतै कुराको रटान अलि बढी गर्नुभो कि? "४० वर्ष मुनि " को मेटाफोर सबल बनाउनुहोस- बिजयको शुभकामना /

  • @baburamkharel2276
    @baburamkharel2276 2 ปีที่แล้ว +9

    कुलमान, बालेन, श्रिङ्खला खतिवडा, सुरक्षा पन्त, महाविर पुन, सागर ढकाल, केजरीवाल, सीजिङ पिङ- सबै इन्जीनियर, टेक्निकल ब्याकग्राउण्ड।

  • @sunilgautam71
    @sunilgautam71 2 ปีที่แล้ว +4

    Tamasoma Jotirgamaya ma interview dine level nai pugena Sagar ko. Either unprrpared or extra Ghamanda le garda dimag ma lehi kura swikarna sakni thau nai navaye jasto. Atti surface level ko answer. Khassai vision ne dekhiyena. Ghamanda tyagera gyan ko dhoka kholnu hola. Eauta field ko degree ra experience le matra pugdaina; desh, janta, geopolitics ra politics ko adhyan adhyan matra haina manan pani garnilu hola.
    Hope to see a revised version of yours.
    And below 40 ko mudda tyagnu hos. With age, comes wisedom.

    • @reungurung7651
      @reungurung7651 2 ปีที่แล้ว +1

      Absolutely correct 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @balakrishnagautam6967
      @balakrishnagautam6967 2 ปีที่แล้ว +1

      Eakdam sahii kuro 🔥🔥🔥

  • @vlogaditya98
    @vlogaditya98 2 ปีที่แล้ว +29

    २०७९ सालको महान चाड विजया दशमीको पावन अवसरमा मलाई चिन्नुहुने वा नचिन्नुहुने सम्पूर्ण इष्टमित्र लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानिले हामि सबैको रक्षा गरुन
    🙏🎉😍

  • @amarpoudel2663
    @amarpoudel2663 2 ปีที่แล้ว +4

    दाइले प्रश्नको ठ्याक्कै उत्तर दिनै नखोजेको हो कि नजानेको हो कि , कस्तो परिपक्वता नपुगे जस्तो लाग्छ कुनै बेला , प्रश्न नै बुझ्नु हुन्न कि त ?
    हरेक प्रश्नको उत्तर हजुरबा पुस्ता मात्र हैन होला नि दाई

  • @birendrakdl
    @birendrakdl 2 ปีที่แล้ว +5

    भाइ तिमीबाट राजनीति हुदैन । बरु रिसर्च गरेर बस । तिम्ले कुनै प्रश्नको राम्रो सङ्ग जवाफ दिन सकेको छैन ।। तिम्रो केही विचार र नीति छैन ।

    • @007einstien
      @007einstien 2 ปีที่แล้ว

      teita!! rajniti garna ta tapartuiya, chor mentality huna parne, uha ma lakchyan dekhiyena. thik ho. yinlai harau, mahan visionary sherey lai jitaau, jai jhola!

  • @binodkc3075
    @binodkc3075 2 ปีที่แล้ว +34

    This guy deserve priminister.! Hats off.!!!

  • @kahnbiraj
    @kahnbiraj 2 ปีที่แล้ว +4

    प्रश्न र उत्तरको लेभलमा आकाश पाताल को फरक छ! सागर ढकालको उमेदवारी सहासी भएतापनि एकोहोरो युवा शब्दको रटान लगाउनु तर यो अन्तर्वातामा जटिल प्रश्नहरुको लचिला उत्तरहरु दिनुले उनमा परिपक्वताको कमी महसुस भयो! यद्दपि, शुभकामना छ! अपरिपक्व नै सहि, देशलाई आँखा चिम्लेर घात त गरिहाल्दैनन् होला !

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 2 ปีที่แล้ว +19

    अग्रिम बधाई तथा शुभकामना , सागर जि । हाम्रा लाई हाेईन राम्रा ( याेग्य , कर्मठ , बाैद्धिक र सक्षम ) लाई अहिले काे चुनावमा भाेट गराै , देश र जनताको मुहार फेराैं ।🙏🙏🙏🙏🙏

  • @jpchalise2000
    @jpchalise2000 2 ปีที่แล้ว +13

    I admire the challenge raised by Sagar against established Politicians. However, there is a room for improvement for Sagar. Few suggestions: i) He could minimize mentioning regularly age cut off of 40 years. While mentioning under 40 every time excite youngsters, at the same time it will underestimate and irritate good people over 40. Age is not only the problem. ii) He should be clear and precise about just 5-10 agendas that he will do and how he will he execute his agendas in the present context of Nepal with limited resources and authority, not just talking what should be done as a Prime minister.
    Thanks Tika Yatri for questions which are already good enough to guide Sagar toward success. All the best Sagar!

  • @nepalee.podcast
    @nepalee.podcast 2 ปีที่แล้ว +10

    सागर ब्रो अर्कोलाई हराउन होइन आफू जित्ने कुरा गर्नुस् यार ।

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 2 ปีที่แล้ว +13

    शागरभाईलाई शुभकामना ! टिकाजिले संचालन गरेको बौद्धिक बहसले सर्वसाधारण हामीलाई केहिनकेही जानकारी गराएको महशुस भा छ

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว +12

    नेता भनेको यस्तो हुनुपर्छ सहि कुरा अब भ्रष्टाचार चोर दलाल पार्टी लाई समाप्त गर्नु पर्छ

  • @apurvapoudel
    @apurvapoudel 2 ปีที่แล้ว +3

    युवा, युवा युवा युवा अनि लास्ट्मा लोप्पा। सुध्रिन जरुरी छ,यो केटोलाइ सही सल्लाहकार चाहिन्छ। यात्रीजिले सम्झाउन खोज्नु भो बुझ्दैबुझ्दैन ।😂😂😂

  • @godofempire5664
    @godofempire5664 2 ปีที่แล้ว +25

    Best of luck Sagar ji ❤️❤️❤️

  • @ASSASSIN_100
    @ASSASSIN_100 2 ปีที่แล้ว +205

    सागर दाईको कुरा एकदम वैज्ञानिक र सत्यतथ्य छ । अब जान्नेलाई छान्ने हो ।
    यस चुनाबमा भोट सागर जस्तै विज्ञ स्वतन्त्र युवाहरुलाई दिर्नुपर्छ 🇳🇵🙏 ।

    • @Binodji
      @Binodji 2 ปีที่แล้ว +6

      yes , सागरजीले पनि बालेनले जस्तै यो एउटै पहेलो पोशाक र टोपी कम से कम चुनाव सम्म निरन्तरता दिदा राम्रो होला , अग्रिम शुभ कामना , भोट जति आए नि नैतिक रुपमा देउवाले हारिसके जब श्रीमती लाइ समानुपातिकमा राख्न मरिहत्ते गरेसी

    • @Dark_night230
      @Dark_night230 2 ปีที่แล้ว +4

      Vote for sagar dakal

    • @dineshpyakurel1616
      @dineshpyakurel1616 ปีที่แล้ว

      @@Binodji g

  • @rajanrawal4696
    @rajanrawal4696 2 ปีที่แล้ว +21

    Sagar Sir go ahead 👍️ all youths is with you !

  • @santoshkunwar7395
    @santoshkunwar7395 2 ปีที่แล้ว +10

    तपाईंले जुन आट हिम्मत गर्नु भयो त्यसले हरेक युवाहरूलाई जोस भरेको छ यदी जनता सचेत भए भने तपाईको जित पक्का छ।।

  • @hemrajsiwakoti7870
    @hemrajsiwakoti7870 2 ปีที่แล้ว +23

    Best of luck Sagar ji

  • @rabinrasaili6496
    @rabinrasaili6496 2 ปีที่แล้ว +9

    एक पटक युवालाई देश चलाउने जिम्मा दिएर हेरौं कस्तो हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 2 ปีที่แล้ว

    यो टीकाराम यात्री पनि अब पत्रकार रहेन धमलाको बाटोमा हिड्न थाले छ बीचको पछि लाग्न थालेछ

  • @Lamsalganesh777
    @Lamsalganesh777 2 ปีที่แล้ว +5

    मेरो गाउँको 1500 भोट सबै सागर ढकाल लागि

    • @sangharsha1064
      @sangharsha1064 2 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @sujitkhatri7875
    @sujitkhatri7875 2 ปีที่แล้ว +10

    sagar dhakal lai jeet ko agrim suvakamana 5 vote from my family sure and shot

  • @sushantneupane3312
    @sushantneupane3312 2 ปีที่แล้ว +3

    एकछिन बस्दा र्याल चुहायर बस्ने शेरबहादुर देउवा लाई बिस्थापित गर्न जरुरी छ, सागर ढकाललाई जिताउनु पर्छ ।।

  • @pradhumnalamichhane5197
    @pradhumnalamichhane5197 2 ปีที่แล้ว +2

    शेर बहादुरलाई चुनाब त हराउनै पर्छ तर सगर ढकालको बोल्ने ढङ्ग चाही छैन । सर्ब-साधारणले बुझ्ने भाषामा बोल्न सिक्नु पर्‍यो । सागर ढकालले राम्रो सल्लाहाकार राख्नु पर्‍यो ।

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 ปีที่แล้ว +11

    शिक्षित,प्रशिक्षिति र दिक्षित युवा आजको नेपाल को आवस्यकता हो।
    मौलिक जरोकिलो पार्टी ।

  • @subasbista9699
    @subasbista9699 2 ปีที่แล้ว +14

    wish you all the best Sagar Dhakal sir.🙏🙏💗💗🇳🇵🇳🇵

  • @asparanepal7500
    @asparanepal7500 2 ปีที่แล้ว +19

    Wish u all the best sagar ji......

  • @manojdahal7141
    @manojdahal7141 ปีที่แล้ว +2

    प्रश्नको जबाफ दिने हो बेलायती पढाईको घमण्ड होइन। यो पच्पन्न मिनेटको भिडियोमा टिकाराम ज्युले भिजन, एजेण्डाका कुरा पटक पटक गर्नु भयो तर उसले त्यो शब्द उच्चारण गर्न बाहेक केही सकेन। उसले आफुले बनाएको presentation हेर्न अनुरोध गर्यो, आफ्ना एजेण्डा बताउन सक्दैन अनि यहि भिडियोको आधारमा उसले एउटा युवालाई बुझाउन सक्नु भएन भने युवाले के सोचेर भोट दिने?

  • @mottainai3966
    @mottainai3966 2 ปีที่แล้ว +2

    भाईलाई अली अली हावाले छोइसकेछ! शेरबहादुर भनेर private मा भन तर देशको प्रमलाई सार्वजनिक कार्यक्रममा अलिकती पनि आदर नगरि बोल्नुले तिम्रो नै उचाइ घट्ने हो! सम्माननीय नै नभने पनि 'जि' सम्म त लगाउन सकिन्छ होला नि हजुरबुवा उमेरको मान्छेलाई? देउवाजी भन्नु र शेर बहादुर भन्नु, ओलीजि भन्नु र केपी भन्नुमा आकाश पातालको फरक छ! मान्छे खास लगेन उही पिपल्पाते गफ नै रैछ, २ दिनको चर्चा छ, गरी खाउ!अस्तिन भाईरल भएर हराए जस्ताइ चुनाव पछी फेरी हराउ !!!

  • @ramchandraghimire6923
    @ramchandraghimire6923 2 ปีที่แล้ว +9

    केटाको साहस र बिद्वतालाई मान्नै पर्छ।

  • @madhavsiwakoti273
    @madhavsiwakoti273 2 ปีที่แล้ว +2

    याे कार्यक्रममा टिकाराम जी का दुइ त्रुटि १) Joe Biden भन्नुपर्नेमा John Biden
    २) BBC ko Sajha सवाल मा एक दशक अगाडी हाेइन ५ बर्ष अगाडी हाे देउवा र सागर अामने सामने भएकाे ।

  • @tankagiri6733
    @tankagiri6733 2 ปีที่แล้ว +3

    सागर ढकाल जस्तो सम्पूर्ण युबा हरु ७७ जिल्ला बाटै उठ्नु पर्छ, र बुवा र हजुरबुबा नेताहरुले नातानातिनी हरु लाई खेलाएर आरम गर्नुपर्छ ! र हराउन जरुरत छ !!

  • @pradipbhujel8936
    @pradipbhujel8936 2 ปีที่แล้ว +29

    Talented person perfect to lead any role.

  • @rajdhakal7818
    @rajdhakal7818 2 ปีที่แล้ว +1

    सागरको सागरमा डुबुल्की खेलाउनु पर्छ र्याले बुडोलाइ ! डडेलधुरा का जनताहरु साथ दिनु होला 🙏🙏

  • @kumarpabi1071
    @kumarpabi1071 2 ปีที่แล้ว +14

    अत्यधिक बहुमत सहित जितको अग्रिम शुभकामना सागर ढकाल जी ।।।।।

  • @shenzhenrodhi862
    @shenzhenrodhi862 2 ปีที่แล้ว +14

    Congratulations 🍾🎊🎈

  • @anupambohara2058
    @anupambohara2058 2 ปีที่แล้ว +3

    मूर्ख भित्रको अर्को पटमुर्ख सागर दाइ,, एकजनाले जितेर प्रधानमन्त्री बन्ने रेन्त,, यिनी हैन सविधानमा यो ब्यबस्था छ र???? कस्तो हास्यास्पद तर्क गर्छ्न यार

  • @exploretheworld9111
    @exploretheworld9111 2 ปีที่แล้ว +9

    Narendra Modi: chief of Indian research center - Sagar dhakal
    Joe Biden the head of NASA - Sagar dhakal
    Xi ping - head of finance and economics - Sagar dhakal
    These are all teenagers - Sagar Dhakal.

  • @ganeshparajuli2142
    @ganeshparajuli2142 2 ปีที่แล้ว +18

    Best of luck brother 🎉❤

  • @nepaldeservebetter1512
    @nepaldeservebetter1512 2 ปีที่แล้ว +1

    टिकाराम यात्री को कार्यक्रम मा अहिले सम्म सेरबहादुर देउवा नै पुग्न सकेका छैनन या भनौ टिकाराम यात्री ले देउवा को अन्तरवार्ता लिनै इच्छुक छैनन , तर सागर जि तपाई त्यहा पुग्नु भएको छ गुल्मी देखि हार्वड , कृगिस्तान , इजरायल , प्यालेस्टाइन देखि चीन , भारत तपाई को फड्को असाध्यै तिब्र र तिक्ष्ण छ। तपाई लाई धेरै धेरै सुभकामना छ मित्र तपाई ले जित्दै गर्दा सिङो नया पुस्ता ले जित्ने हो। यति ठूलो मन्च मा पुग्दा अलि धैर्य भएर प्रश्न केन्द्रीत भएर बोल्ने गर्नु होला सुझाब सहित सुभकामना

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 2 ปีที่แล้ว +17

    best of luck sagar g !

  • @subashbaral7357
    @subashbaral7357 2 ปีที่แล้ว +17

    शुभकामना सागर जी लाई

  • @kedarsubedi3909
    @kedarsubedi3909 2 ปีที่แล้ว +1

    This talent young man has no vision, no logic and no understanding of nepali political reality. The so called 1500 model is a jockey logic. He is a childish joker. This guy has no political future.

  • @deepakroka5571
    @deepakroka5571 2 ปีที่แล้ว +8

    सर्ब प्रथम सागर ढकाल ज्यु लाई सफल्ताको अग्रिम सुभकामना 🌹🙏🌹 सलुट छ हजुर को साहस र देस र जन्ता प्रती को चिन्तनको लागी सांच्चैनै आज युबा हरु सुतिरहेको अबस्था छ र ती सुतिरहेका युवाहरूलाई जगायर जागृत गर्नुपर्ने जुन जमर्को हजुर ले उठाउनु भयको मा हजुर लाई धेरै धेरै सुभ कामना छ
    किनकि आजको युबा हरुको दिमाग विभिन्न पार्टीको चुनाउमा एक गास भात र रक्सी ले बिगारेको छ भन्ने बुझाइ
    म दाङ बाट दीपक रोका मगर् को बुझाइ हो 🌹🙏🌹🇳🇵🌹🙏🌹

  • @purnashrestha5960
    @purnashrestha5960 2 ปีที่แล้ว +3

    एक पटक रबि लामिछाने लाइ पनि यस्तै प्रस्न गरेको सुन्न रहर छ यात्री जि। अति कमजोर बैद्धिक धरातलका लाग्छ मलाइ ति लामिछने।

    • @shabdasagartvtv6721
      @shabdasagartvtv6721 2 ปีที่แล้ว +1

      तार्किक बिना को खोक्रो बौद्धिकता को कुनै अर्थ छैन

    • @krrishforever6244
      @krrishforever6244 2 ปีที่แล้ว

      रबि लाइ अर्थ राजनीति भु-राजनिति विश्व सामरिक ध्रुबिकरण केही ज्ञान नै छैन। त्यसैले सायद अन्तरवार्ता रबि ले दिएका छैनन् जस्ताे लाग्छ।

  • @khimthapa8040
    @khimthapa8040 2 ปีที่แล้ว +18

    जीतको शुभकामना

  • @unishachaudhary7443
    @unishachaudhary7443 2 ปีที่แล้ว +11

    Agrim suvakamana Sagar dhakal ji🥰❤️🙏

  • @kedarpoudel1166
    @kedarpoudel1166 ปีที่แล้ว +2

    वरिष्ठ सञ्चारकर्मी टिकाराम दाईकाे अगाडि कस्ता कस्ता दिग्गज व्यक्ति र हाेनहार राजनैतिक नेताहरु त अवाक हुन सक्छन् भने सामान्य व्यक्ति सागर ढकालमा अभिव्यक्ति र प्रस्तुतिमा निखारता देखिएन । सागर ढकालप्रति मेराे कुनै विमति हाेईन , पुराना राजनैतिक दलहरु जसले आज देशलाई याे दलदलमा फसाईरहेका छन् , ति दलहरुलाई विश्राम दिनुपर्छ । तर सागरकाे राजनैतिक काँचाेपन तथा टिकाराम दाईकाे वैचारिक प्रक्षेपणमाथि सागरकाे निरिहता देखेर कार्यक्रम हेर्न नै मज्जा आएन । सागर ढकालसँग जाेस र जाँगर छ तर अनुभव र अरुप्रति अनुग्रह शून्य प्राय नै रहेछ ।

  • @SURESHBASNET819
    @SURESHBASNET819 2 ปีที่แล้ว +2

    सागर हिरा हो भने देउबा कुहियको खिया लागेको फलाम रोज्ने तिम्रो जिमा

  • @shortsvideo6631
    @shortsvideo6631 2 ปีที่แล้ว +12

    स्वागत नेपाल लाई पनि बोलाउनु पर्यो सर

  • @anuprai834
    @anuprai834 2 ปีที่แล้ว +2

    Sagar g ko information ramro xa knowledge ma alik daam pugeko xaina .

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 2 ปีที่แล้ว +16

    I agree with Sagar. Tikaram ji: it would have been better if you hadn’t interrupt while he was presenting his views.

  • @nirajanbam702
    @nirajanbam702 2 ปีที่แล้ว +6

    यि भाई साप ले गरेको Research पढन खोजेको एउटै देखीन। भाई को Google Scholar profile नै देखीन मैले त। भाई ले गरेका Research कुन journal को कुन issue मा publish भा छन, यसो information पाउ है।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +5

    Let us inspire visionary youths in politics:
    Sagar Dhakal is a visionary youth.
    He is the hope for the Nepal.
    He is a visionary leader.
    Wish him all the best. Go ahead and ahead.
    When Sagar JI talks about youth it is symbolic.
    Nepalese youth must fight for directly elected PM with 2/3 majority veto power.
    Then Sagar Dhakal like youth can change Nepal in 10 years that our leader couldn’t do it in 70 years.
    Nepal really needs University like Oxford , Cambridge, Harvard and MIT, Peking and Tsinghua university. True.
    We must learn from the world. But our leaders missed the point.
    Good job Tikaram Yatri Ji.
    Stay safe and healthy. Health is real wealth.

  • @harinepal3425
    @harinepal3425 2 ปีที่แล้ว +4

    डडेलधुरा का सम्पुण जनताले यो भिडियो हेरिदिनु भये एकदम राम्रो हुनेथियो

  • @subashgautam7237
    @subashgautam7237 2 ปีที่แล้ว +6

    An example of, Knowledge is not wisdom!!

  • @manojpant3801
    @manojpant3801 2 ปีที่แล้ว +5

    निकै फितला लागे सागर सरका तर्कहरू..प्रश्न अनुसारका गहकिला उत्तर दिन पूर्ण रुपमा चुक्नुभयो यो कार्यक्रममा.. पहिला नै यो यो भन्छु भनेर घोकेर जबर्जस्ती त्यही लाद्न खोजिएको जस्तो लाग्यो... इमानदारितामा कुनै शंका थिएन र छैन पनि तर अन्तर्वार्ता दिन अझै परिपक्व भए जस्तो लागेन, सुधार गर्दै जानुहोला.. जीतको लागि धेरै धेरै शुभकामना ❤️

  • @pratiknepalvlogs8401
    @pratiknepalvlogs8401 2 ปีที่แล้ว +3

    वहाँ प्रति मेरो पनि धेरै आशा छ तर यो महत्वपूर्ण समय र मञ्चमा आएर आफ्ना कुराहरुलाई जनता समक्ष जसरि छर्लङ्ग पार्न सक्नु पर्थो त्यसरि पार्न सक्नुभएन भन्ने लाग्यो ।कार्यक्रम प्रस्तोताले विषयलाई घुमाइ घुमाइ सहि दिशामा ल्याएर सहजिकरण गर्दा पनि वहाँ खालि भावनामा बगिहाल्नुहुन्छ ।

  • @purnashrestha5960
    @purnashrestha5960 2 ปีที่แล้ว +3

    सागर ढकालजि को यात्री जि सङको सम्बाद कमजोर रह्यो। सागरजि केवल जागिर खान अन्तर्वार्ता दिंदै हुहुन्छ जस्तो लाग्यो। नेतृत्व दिने खालको जवाब भएन। श्रोत परिचालन, सन्तुलित बिकाश , मानब श्रोतको क्षमता बिकास जस्तो क्षेत्रमा वहाको केहि सोंच देखिएन। मैले अहि नै भनि सके किन भनि रहनु?

  • @kishorsapkota4209
    @kishorsapkota4209 2 ปีที่แล้ว +2

    Balen shah ko ni hajurbau aaunu vayexa uha lai chai bijayi banaunu parxa aba.

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 ปีที่แล้ว +7

    अब को पालो सागर जस्ता युवा को हो शोच भयको आउनु पर्छ।👍️👍️👍️

  • @donchhetri
    @donchhetri 2 ปีที่แล้ว +4

    First time Sagar ko interview herdai xu, soche jasto extra ta hoina average nai raixa
    But keta ley kei garxa jasto lagxa all the best

  • @baburamkharel2276
    @baburamkharel2276 2 ปีที่แล้ว +1

    १. जसरी कुलमानलाई बिद्युतमा राखौं भन्ने जन आवाज आउँछ, त्यसरी नै सागर, रबि जस्ताहरु राजनीतिमा गएर बुढा हुंदा खेरि पनि प्लिज तपाईं रिटायर नहुनुस, अझै राजनीति मै बसेर काम गर्नुस भनेर भन्ने दिन आओस।
    २. लखेट्ने भनेको राजनीतिका बुढाहरुलाई मात्र हो। अन्य बुवाआमा, गुरु, शिक्षक, प्राध्यापक, प्राज्ञ, विज्ञ, लेखक, बिचारक, समाजसेवी त आदरणीय नै हुनुहुन्छ नि। 🔵🟣🔴🟠🟢

  • @sasasa5689
    @sasasa5689 2 ปีที่แล้ว +1

    युवाहरू राजनीतिमा आएको राम्रो हो । यदि चुनावमा जीत भयो भने त अवश्य पनि राजनीतिमा रहनु होला जनताको लागि पनि राम्रो गर्नु पनि हुन्छ होला तर चुनावमा हारेको खण्डमा पनि देश र जनताको लागि निरन्तर काम गर्नु हुन्छ कि ??फेरि ५ बर्ष गायब भएर अर्को चुनावमा मात्रै फेरि यो त्यो गर्छु भनेर आउने हो??? यदि चुनावको बेला मात्रै अनुहार देखाउने हो भने हामीले तपाईंलाई कसरी भोट दिने ???यस्तो भयो भने त पुरानो पाटी भन्दा धेरै स्वार्थी भएन र ????

  • @padambhandari8068
    @padambhandari8068 2 ปีที่แล้ว +1

    अबको चुनाब मा डडेलधुरा बाट लड्नु हुने सागर ढकाल ज्यू लाई त्यहाँको जनताले अत्यधिक मत दिइ विजय गराउँ किन की जोश, जाँगर, युवा, विद्वान् ब्यक्ति भएको, एजेण्डा उहाँको राम्रो भएको ले।

  • @tomoegozen1394
    @tomoegozen1394 2 ปีที่แล้ว +1

    डडेलधुराका जनताले अझै पनि शेरेलाई जिताउने हो भने , काँग्रेस पार्टी त सिद्धिने छ नै देश पनि डुब्ने छ । त्यसकारण देउवालाई भोट दिने जनता मू्र्ख हुन् !

  • @ramchandraraut2502
    @ramchandraraut2502 2 ปีที่แล้ว +4

    टिका जि म तपाईलाइ सम्मान गर्छु डाक्टर सुरेन्द्र के सि लाइ ल्याउनु परो

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 ปีที่แล้ว +8

    Future best leader and leadership examples for youths best wishes to sagar dhakal❤❤❤❤

  • @dipaktamang3095
    @dipaktamang3095 2 ปีที่แล้ว +1

    यो केटोले केही ख्यास्दैन जस्तो छ। कुनै प्रश्न को सिधा जवाफ छैन केटो सङ्ग। साह्रै अपरिपक्व लाग्यो यिनी।

  • @gopalshrestha9413
    @gopalshrestha9413 2 ปีที่แล้ว +37

    Unconditional youngest Mr. Sagar Dhakal , you are deserving .

  • @binoddhakal6063
    @binoddhakal6063 2 ปีที่แล้ว +1

    टिकाराम जि तपाईं अलि अाफुलाई बढि विज्ञ साेच्नुहुदाेरहेछ,सागर ले देश लाई जिताउन खाजेका छन ,उनी हार्ने वा जित्ने ठुलो कुरा हाेईन

  • @purangurung6746
    @purangurung6746 2 ปีที่แล้ว +1

    कति सहज प्रश्नको जटिल उत्तर। सागर जि लाई राम्रो अवसर थियो चुनाव अगाडि आफ्नो तर्क दिने तर पनि के नपुग्या नपुग्या जस्तो। टीका राम सरले जबरजस्ती सतहमा ल्याउने असफल प्रयास गरेको जस्तो मेरो ठम्याइ लाग्यो।

  • @narendramishra8192
    @narendramishra8192 2 ปีที่แล้ว +1

    देउवा र ढकालको परिक्षा भन्दा पनि डडेल्धुरा बासिको परिक्षा जस्तो लाग्छ मलाई। नेपाल र नेपालिको नजर डडेल्धुरामा छ होला।

  • @kieran1990able
    @kieran1990able 2 ปีที่แล้ว +6

    2:25 statement is the reason why nepalese should vote youth. Last chance nai ho!!!!

  • @pitamberpokharel228
    @pitamberpokharel228 2 ปีที่แล้ว +20

    टीका जि को आज सम्म्कै फितलो अन्तर्वार्ता लाग्यो !

    • @wildlensnepal
      @wildlensnepal 2 ปีที่แล้ว +1

      कांग्रेस होस् र??

  • @KyselPoints
    @KyselPoints 2 ปีที่แล้ว +9

    I made it to the end of the video with complete joy. congrats Sagar dai In advance for your work and victory.

  • @prakashshrestha6670
    @prakashshrestha6670 2 ปีที่แล้ว +2

    Sher bahadur deuba deshdrohi, rashtraghati, hatyara, bideshi dalal ho, tesko mrit sarir lash lai yo desh ma jalna dinu hudaina

  • @jhapadotcom
    @jhapadotcom 2 ปีที่แล้ว +10

    जितकाे सुभकामना छ सागर

  • @shishirmagar2036
    @shishirmagar2036 2 ปีที่แล้ว +9

    Great job keep up dear brother best of luck 💪

  • @ramhariregmi2701
    @ramhariregmi2701 2 ปีที่แล้ว +1

    टिकाराम यात्रीले अलि हेपेर प्रश्नावली गर्नुभयो किन होला ?

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 2 ปีที่แล้ว +1

    उरजा बिनाको अनुभव काम छइन एतिकाबरस हेरियोत अनुभव बुडो भनदइमा बुदि काहा हुनछर सेरे भनेको गोजेङरो बिरद हो जनता जागरुक हुनुपरो धेरइ हेरि सकयो

  • @alexnewar3445
    @alexnewar3445 2 ปีที่แล้ว +30

    Most talented 🥰🥰🥰

  • @nabingajmer7944
    @nabingajmer7944 2 ปีที่แล้ว +18

    Nice conversation ❤️❤️ we are support to sagar

  • @ringisherpa8319
    @ringisherpa8319 2 ปีที่แล้ว +11

    Best of luck 👍🏻

  • @hemrajsiwakoti7870
    @hemrajsiwakoti7870 2 ปีที่แล้ว +7

    Aba Dr Surendra Kc ko interview herne chahana dheraiko xa next please 🙏