Dr. JP Agarwal: मनलाई नियन्त्रण कसरी गर्ने ? गर्भको 'मेडिटेसनको रहस्य | PramaCharcha Podcast | #16

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 53

  • @maheshkarki9701
    @maheshkarki9701 5 วันที่ผ่านมา

    अद्भुत अहिले सम्मकै उत्कृष्ट धन्यवाद प्रस्तोता ज्यु

  • @KapilmanRai
    @KapilmanRai 7 หลายเดือนก่อน +3

    यो ज्ञानको कुरोलाई विश्व भरि पुर्याइ दिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यबाद

  • @smriti3295
    @smriti3295 5 หลายเดือนก่อน +1

    🙏🙏🙏❤️❤️Jai Shree sachidanand

  • @PPM96
    @PPM96 7 หลายเดือนก่อน +3

    Loves from jhapa 💓🎉 Dr Agrawal pmeme

  • @manjitrai9417
    @manjitrai9417 7 หลายเดือนก่อน +2

    यो भनाइलाई पालना गर्ने मान्छे कहिले पनि पछुताप हुँदैन अति राम्रो ज्ञानसन्दे

  • @gobindsharma2690
    @gobindsharma2690 4 หลายเดือนก่อน +1

    Good 👍

  • @saralaadhikari6472
    @saralaadhikari6472 7 หลายเดือนก่อน

    I been following his interview since tamosoma jyotirgamaye the more I listen to him the more eager and questions arise. I want to meet this personality.He has logic in every statement.Jp

  • @dnpokhrel6928
    @dnpokhrel6928 ปีที่แล้ว +2

    I used to think how our mann could carry our habits (sanskar). But later i realized that if one energy with one freq can carry other with another freq (to which we call modulation in science) then it is possible. Hence i beleive in reincarnation.nice discourse jp sir. Jay sri satchidanand🙏🙏

  • @creation6091
    @creation6091 ปีที่แล้ว +1

    Full interview सुने । अत्यन्तै दिव्य, आधारभूत ज्ञान। 🙇🙏💐

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 6 หลายเดือนก่อน

    ❤❤❤🎉🎉🎉😮😮😮 Ram ram ji 🙏🙏🙏🙏

  • @pashupatibm8731
    @pashupatibm8731 ปีที่แล้ว +2

    Great advice sir❤❤❤❤❤

  • @bidurchhatra
    @bidurchhatra ปีที่แล้ว +1

    good one gokarna bhai

  • @surajrimal7833
    @surajrimal7833 ปีที่แล้ว

    असीम आनन्दको संसार मा पुगीनछ 🙏

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 6 หลายเดือนก่อน

    Dr j.p gukam 😢lago😮😮😮❤

  • @MiraBasnet-w1n
    @MiraBasnet-w1n 9 หลายเดือนก่อน +1

    Atiuttam gyan

  • @liladulal4120
    @liladulal4120 ปีที่แล้ว

    Añtarbarta sunn pairhu dai l🌹🙏🌹

  • @harisharan11_11
    @harisharan11_11 ปีที่แล้ว +1

    ❤❤❤❤❤ I love ❤❤❤ spiritual ❤❤❤❤❤

  • @sunilrijal5141
    @sunilrijal5141 ปีที่แล้ว +1

    My Favourite🙏🙏💕

  • @liladulal4120
    @liladulal4120 11 หลายเดือนก่อน

    Jay Shree sachidananda gurudai 🌹🙏🙏🙏🌹💐

  • @bishowrajbhatt
    @bishowrajbhatt ปีที่แล้ว +1

    Sincere thanks to Dr Agrwal and Dhungana ji for this admiring interaction and sharing of valuable spiritual knowledge. 👋👋

  • @subhenikamanandhar9539
    @subhenikamanandhar9539 ปีที่แล้ว +4

    गुरुदेव हार्दिक नमन! आफ्नो दोकानको प्रचार प्रसार गर्दै रहदा अर्काको दोकानको पूर्णतालाई कदापी नकार्नु हुदैन ।केवल आफ्नो मीत्र सहि र राम्रो भन्ने एकांकी प्रवृतिले कहिले काहि सहि र सत्यहरु जनमानसमा प्रक्षेपण हुन बाट बन्चित भई रहन्छ । हजुर विपश्यना ध्यानको प्रसंग निकाल्नु हुदा विपश्यनालाई श्वासको आवागमन हेर्ने वा थाहा पाउने भनेर मात्र इगिंत गर्नु भएको छ, त्यो तपाईको अल्प ज्ञान नै हो । तपाई जत्तिको आध्यात्मिक व्यक्ति यसरी सिमिततामा सिमित भईनु हुदैन । जसले तपाईको दोकान त चल्ला तर आमजनमानस सत्यको नजिक पुग्न बाट सदैव बन्चित नै रहन्छ जसले तपाईको Follow गर्छन ।

    • @pramacharcha
      @pramacharcha  ปีที่แล้ว +5

      तपाईंको टिप्पणीको लागि धन्यवाद। उहाँले पोडकास्टमा भन्नुभएको छ कि मेटाफिजिकल मेडिटेशन विज्ञानको सीमा भन्दा बाहिर छ यो मेडिटेशन अवर्णनीय छ, अर्थात् भिडियो, पुस्तक वा अन्य कुनै भौतिक साधनबाट यसलाई वर्णन वा सिकाउन सकिँदैन। यो एउटा अनुभवगत यात्रा हो जसको लागि सच्चा सतगुरुको आवश्यकता पर्दछ । अर्कोतर्फ, विपास्सना एउटा माइन्डफुलनेस-आधारित मेडिटेशन तकनीक हो जसले श्वास र शारीरिक संवेदनामा ध्यान केन्द्रित गर्दछ। विपास्सनालाई भिडियो, कार्यशाला र पुस्तकहरू मार्फत सिकाउन सकिन्छ किनभने यसले श्वास र विचारका प्रत्यक्ष घटनाहरूलाई सम्बोधन गर्दछ। मेटाफिजिकल मेडिटेशनको दायरा वा प्रभावकारिता सीमित छ भनेर भन्नु यसको मूल सारतत्वलाई गलत बुझ्नु हो। जबकि विपास्सना हाम्रो भौतिक र मानसिक अवस्थामा मूल्यवान अन्तर्दृष्टि पुर्याउँछ, मेटाफिजिकल मेडिटेशनले ब्रह्माण्ड र हाम्रो त्यसमा हुने स्थानलाई धेरै गहिरो स्तरमा बुझ्नको लागि एक गेटवे प्रदान गर्छ। मेटाफिजिकल मेडिटेशन आध्यात्मिक बजारमा 'पसल' होइन । यो विपास्सना वा अन्य कुनै पनि भौतिक रूपमा काम गर्ने मेडिटेशनसँग तुलना गर्न सकिँदैन किनभने यो अनुभवमा मात्र आउँछ ।

    • @subhenikamanandhar9539
      @subhenikamanandhar9539 ปีที่แล้ว +1

      क्षमा माग्दै पुनश्चः केहि लेख्ने जमर्को गरे, यसलाई अन्यथा नलिनु होला । सर्वप्रथम त तपाईमा विपश्यनाको शब्द बनावट नै राम्रो संग थाहा नभएको पाए । विपास्सना होईन विपश्यना हो । मुलभुत कुरा आ-आफ्नो दोकान नै ठूलो भन्ने भ्रम छाडिनु पर्छ र यो मात्र सच्चा मार्ग हो यहि नै सर्वोकृष्ट हो भन्ने छाडिनु पर्छ नत्र उ केवल ढोगिं मात्र हो सच्चा आध्यात्मिक हुनै सक्दैन चाहे गुरु नै किन नहुन । मानिस आ-आफ्नो कर्म संस्कार अनुसारको फल भोग्दै अगाडी बढ्दै रहेको हुन्छ र उसले अबलम्बन गर्ने मार्ग पनि सोहि मुताबिकको नै हुने गर्दछ अवश्य ।जसले जे जसरी तर्क र आफ्नो मार्गको बढोत्तरी गरेता पनि सम्पूर्ण क्लेशहरु-आदि बाट मुक्त नभए सम्म उ विमुक्त हुनै सक्दैन ।आध्यात्मिक यात्रा विमुक्तिको लागि हो न कि तर्क वितर्क ।

    • @maheshkunwar5251
      @maheshkunwar5251 ปีที่แล้ว +1

      ​@subhenikamanandhar9539 little knowledge is dangerous

    • @vinodlama3526
      @vinodlama3526 ปีที่แล้ว +1

      ​​@@pramacharchaविपश्यना धेरै प्रकारका छन्;गोयन्काको थेरावादी विपश्यना हो जसलाई बज्रयान महायानमा शमथा कै रुपमा लिइन्छ।विपश्यना स्वास र सेन्सेसन मात्रै होइन य‍ो सानो रुप मात्रै हो।भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको सिकाउनसभएको ८४ हजार धर्मस्कन्ध मध्य महत्त्वपूर्ण हो विपश्यना,जसलाई टिबेटमा Lhkatong भनिन्छ।Vipassana सिकाएर मात्रै हुन्न experience हुन समय लाग्छ।

    • @itsmeminarai
      @itsmeminarai 11 หลายเดือนก่อน

      उहालाई एक पटक भेट्नुस् अनि प्रश्न सोध्नुस

  • @vfypodcast
    @vfypodcast ปีที่แล้ว +1

    MY FAVOURITE

  • @RaviAwasthi18
    @RaviAwasthi18 ปีที่แล้ว +1

    Awesome 😲

  • @chandrasinghkhadka3780
    @chandrasinghkhadka3780 ปีที่แล้ว +1

    Fruitful podcast

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 ปีที่แล้ว +2

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dilurai1660
    @dilurai1660 10 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏🙏

  • @yatrikiran9558
    @yatrikiran9558 ปีที่แล้ว +1

    Keep it up bro❤

  • @GitaChhetri-l8v
    @GitaChhetri-l8v ปีที่แล้ว

    Thank you so much .

  • @soveeka
    @soveeka ปีที่แล้ว

    Love watching and listening to this podcast ❤

  • @maheshkunwar5251
    @maheshkunwar5251 ปีที่แล้ว

    Nice daju❤

  • @dipendramagar838
    @dipendramagar838 ปีที่แล้ว

    Sir❤❤❤

  • @purnarana800
    @purnarana800 ปีที่แล้ว

    ❤️🙏❤️

  • @jitendrashah2021
    @jitendrashah2021 ปีที่แล้ว

    ❤❤🌸🌸🙏🏻🙏🏻🎉🎉

  • @danilama4685
    @danilama4685 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @dipakarki1343
    @dipakarki1343 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏👈

  • @rajeshshrestha4797
    @rajeshshrestha4797 ปีที่แล้ว +1

    Sapana dekhda dekhine light Pani 3th eye KO Rupa hot.

  • @kailashchandranuragi3561
    @kailashchandranuragi3561 2 หลายเดือนก่อน

    हिंदी का सत्संग

  • @santoshkumarmukhia2349
    @santoshkumarmukhia2349 4 หลายเดือนก่อน

    Tara theory chaina vaney practical pani hudai na Hola jasto lagiyo hajur

  • @GeetaThapa-o6l
    @GeetaThapa-o6l 11 วันที่ผ่านมา

    🙏🙏