MYSTERY OF SPIRITUAL SCIENCE || अध्यात्म विज्ञानको रहस्य || Dr.JP Agarwal || MANAV DHARMA
ฝัง
- เผยแพร่เมื่อ 26 พ.ย. 2024
- #manavdharma #spiritualscience #manavdharam
This video explores the profound connection between science and spirituality. The video dives deep into ancient wisdom and modern discoveries to uncover the secrets of the soul, consciousness and the unseen forces shaping our existence. From quantum physics to spiritual traditions, the video bridges the gap between the physical and the metaphysical.
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
युग परिवर्तन गर्ने हो भने हाम्रो मनलाई सत्मार्गमा लगाउनै पर्छ । मन परिवर्तन विना युग परिवर्तन सम्भव छैन । यस्तै यस्तै सत्संगको सधैभरी आशा राखेका छौं । धन्यवाद छ सम्पूर्ण टिमलाई ।👏👏🙏🙏🙏🙏💐💐💐
पुज्यबर डाक्टर अग्रवाल जी लाई धन्यवाद
भौतिक विज्ञानलाई हामीले प्राथमिकता दियौ र अध्यात्म विज्ञानलाई वास्तै गरेनौ । त्यहि भएर नै मानिस अशान्त बनिरहेको छ ।
धेरै प्रबचन दिनु भन्दा मन लाई कन्टे्ाल गरने उपाय बताउनुस । धन्यवाद सबैकाे जय हाेस ।
मन control गर्ने उपाय नै साधना meditation हो जुन ज्ञान प्राप्त पछी मात्र सम्भब छ ❤
मन नियन्त्रण गर्न चाहनुहुन्छ भने डा. साहवलाई फलो गर्नुहोस !
भाषाको उत्पती हुनु अघि नै आत्माज्ञानद्वारा शान्ति पाउने विधी थियो । जुन केही समयमा लागि लुप्त भएको थियो । भाषामा नआएको यो ज्ञान आज हामी शव्दमा व्यक्त गर्न खोजिरहेका छौं ।
आमबन्दन 🙏🙏🙏जय सचितानन्द❤
❤❤❤❤❤❤❤❤❤❤
Thanks for spiritual thought
🙏🙏 Guru !!
💐🌺💐🙏🙏🌺💐🙏🙏 श्री सद्गुरू चरण कमलो भ्यौ नम 💐🌺🙏🙏 सादर जय श्री सच्चिदानंद जी 🙏🙏
Pandit Dr. JP Agrawal
अहिले त ब्रतवन्ध कर्म काण्ड भन्दा माथि उठ्न सकेको छैन । धेरै गुरुहरुलाई किन ब्रतवन्ध गरिन्छ भनेर नै थाहाँ छैन… कसरी हामीलाई गर्भमा हामीले गरेको ध्यानलाई फेरी सिकाउन सक्लान र ? यसका बारेमा धेरै भन्दा धेरै प्रचार गर्नु पर्छ जस्तो लाग्छ ।
जस्ले अध्यात्मिक यात्रा मा प्रबेस गर्छ त्यो मान्छे को जिबन तेतिनै राम्रो बनेर जानेछ तेसैले समय मै यो ज्ञान लाई भज्ने गरम्🙏
Jai Shree Sachidnananda🙏🙏🙏
ज्ञान्मा कुनै भासा हुदैन मन,कन्ट्राेल,गर्न सद्गुरुभय ठाउँ जानुस,र अध्यात्मलाइ जीवन,मा लिनुहाेस,अनि कुनै सन्देह रहनेछैन
Satya gyan prapti garnu ani failaunu bishal saagar ho… thank you Dr. Sir for your precious knowledge sharing 🙏🙏
मनलाई सकारात्मक बाटोमा लगाएर आफूमा भएको शक्ति जागृत गराउने उपाए भनेको नै अध्यात्म विज्ञान हो ।🙏❤
Sachidananda vagawanko jayho🙏🌹🙏🌹🙏🌹
नयाँ एवं स्तरीय प्रबचन, धेरै राम्रो 🙏
Jaya Gurudev ❤️🙏🌸
राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।
मन त हरदम नकारात्मक कुरामा नै दौडिरहेको हुन्छ । यसलाई बसमा राख्न गाह्रो पक्कै छ तर असम्भव भने छैन है ।
मनमा बुद्दी नभएका कारण हामीले दुःख पाएका रहेछौं । शक्तिलाई सकारात्मक कुरामा लगाए यसले हामीलाई सफल बनाउने रहेछ । नकारात्मक कुरामा लगाए यसले बरबाद गराउने रहेछ ।
Jay hos ,Dr sahev.
Jaya shree sachitananda 🙏🙏🙏
नमन गर्दछु हजुर।
Namaskasr Dr.sasb🙏🙏 hajur laai live bhetne ichha chha mero.
Very long history makes it short and sweat maximum time 10 to 20 minutes good for listeners.
गर्भमा नै हामीले ध्यान गरेका थियौं । तर विस्तारै हामीले त्यसलाई विर्सियौं । विर्सिएकै कारण अध्यारोमा दौडिरहेका छौ । गर्भमा गरेको ध्यानलाई फेरी एक पटक खोजी गरौ न …..
भर्गो ज्योती कसरी हेर्ने सिकाइदिनुस्न गुरुदेव।
जय श्री सचिनदानंद 👏👏
Jai sachidanand 🙏🙏🙏
❤❤❤❤❤
युग परिवर्तनका लागि महापुरुषको अवतरण भैसकेको छ । समयमा नै उहाँलाई चिनेर उहाँले देखाउनुभएको बाटोमा लाग्ने हो सत्य युग धेरै टाढा छैन ।
त्यो पुरुष सत्पाल होला हो?
@@chandraparajuli233Yes ho
good
🙏🙏🙏
Ho dr.sap yo kura sahi ho
Jssand🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
3rd eye activation ra garbha ko medetation sikaunu paryo dr.saab🙏🙏.theory matra dinuhunx.practikal pani garaunu paryo please
❤
❤❤❤❤❤❤❤❤
🙏🙏🌺🌺
🙏🙏🙏🙏❤❤💐
🙏💐🙏💐🙏
🎉🎉🎉🎉🎉🎉
Jssnd 🙏🙏🙏🙏🙏👍
कृष्णले सुर्यलाइ ज्ञान दिदा,कुन भासामा दिनु भयाे? कि सुर्यमा शक्ति पात गरे भन्ने भाव हाे? गुरु देव
लक्ष्मण पर्साद आचार्य पाेखरा कास्की
ज्ञान भाषा देखी पर हो
आपरेशन जस्तों हो
ऑपरेशन लाई भाषा चहिन्दे ना
कृश्णले सुर्यलाइ ग्यान दिनुभयो , यसको गहन रुपमा अर्थ हुन्छ कि शृस्टिको सुरुमा सुर्य जुन भौतिक पदार्थ हो तेस्मा शक्ति को ( प्रकास) को सन्चार गर्नुभयो।यो E=mc~ को practical रुप हो।
सत् चित् आन्नद डा साप कल्की श्री कृष्ण अबतार र बाइ पंखि घोडा मा चडेर पापि को तरवार ले कत्ले आम कहिले कसरि भयो तपाइको प्रबचन अनुसार त कलि यूग सकियो भन्नु भयो कोरोना नै कलंकि होत सास्त्र मा त कोरोना बताउदैन त
@@JAIPRAKASHAGARWALDR❤❤❤❤
jay.daktr.guru.devh
राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।