MYSTERY OF SPIRITUAL SCIENCE || अध्यात्म विज्ञानको रहस्य || Dr.JP Agarwal || MANAV DHARMA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 41

  • @KapindarZade
    @KapindarZade วันที่ผ่านมา

    💐🌺💐🙏🙏🌺💐🙏🙏 श्री सद्गुरू चरण कमलो भ्यौ नम 💐🌺🙏🙏 सादर जय श्री सच्चिदानंद जी 🙏🙏

  • @mitrarai3491
    @mitrarai3491 10 นาทีที่ผ่านมา

    Satya gyan prapti garnu ani failaunu bishal saagar ho… thank you Dr. Sir for your precious knowledge sharing 🙏🙏

  • @jeebalalbhusal683
    @jeebalalbhusal683 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤
    Thanks for spiritual thought
    🙏🙏 Guru !!

  • @moonkarki1298
    @moonkarki1298 2 วันที่ผ่านมา

    मनलाई सकारात्मक बाटोमा लगाएर आफूमा भएको शक्ति जागृत गराउने उपाए भनेको नै अध्यात्म विज्ञान हो ।🙏❤

  • @hirakarki3792
    @hirakarki3792 2 วันที่ผ่านมา

    युग परिवर्तन गर्ने हो भने हाम्रो मनलाई सत्मार्गमा लगाउनै पर्छ । मन परिवर्तन विना युग परिवर्तन सम्भव छैन । यस्तै यस्तै सत्संगको सधैभरी आशा राखेका छौं । धन्यवाद छ सम्पूर्ण टिमलाई ।👏👏🙏🙏🙏🙏💐💐💐

  • @meeralamichhane
    @meeralamichhane 2 วันที่ผ่านมา

    भौतिक विज्ञानलाई हामीले प्राथमिकता दियौ र अध्यात्म विज्ञानलाई वास्तै गरेनौ । त्यहि भएर नै मानिस अशान्त बनिरहेको छ ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 วันที่ผ่านมา

    नमन गर्दछु हजुर।

  • @bishnusharma988
    @bishnusharma988 2 วันที่ผ่านมา +2

    Pandit Dr. JP Agrawal

  • @thakurprasadpaudel9540
    @thakurprasadpaudel9540 3 วันที่ผ่านมา

    नयाँ एवं स्तरीय प्रबचन, धेरै राम्रो 🙏

  • @kamalapozung303
    @kamalapozung303 วันที่ผ่านมา

    Jai Shree Sachidnananda🙏🙏🙏

  • @NarendraDangol-m4e
    @NarendraDangol-m4e วันที่ผ่านมา

    धेरै प्रबचन दिनु भन्दा मन लाई कन्टे्ाल गरने उपाय बताउनुस । धन्यवाद सबैकाे जय हाेस ।

    • @Tarashmagar1998
      @Tarashmagar1998 วันที่ผ่านมา

      मन control गर्ने उपाय नै साधना meditation हो जुन ज्ञान प्राप्त पछी मात्र सम्भब छ ❤

  • @liladulal4120
    @liladulal4120 2 วันที่ผ่านมา

    Sachidananda vagawanko jayho🙏🌹🙏🌹🙏🌹

  • @nirmalabhattarai6728
    @nirmalabhattarai6728 2 วันที่ผ่านมา

    राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।

  • @Tarashmagar1998
    @Tarashmagar1998 วันที่ผ่านมา

    जस्ले अध्यात्मिक यात्रा मा प्रबेस गर्छ त्यो मान्छे को जिबन तेतिनै राम्रो बनेर जानेछ तेसैले समय मै यो ज्ञान लाई भज्ने गरम्🙏

  • @SontoshLimbuVlogs
    @SontoshLimbuVlogs 3 วันที่ผ่านมา

    Jai sachidanand 🙏🙏🙏

  • @narulimbu3981
    @narulimbu3981 3 วันที่ผ่านมา

    Jaya shree sachitananda 🙏🙏🙏

  • @parbatisubba9936
    @parbatisubba9936 9 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏

  • @meenachhantyal7768
    @meenachhantyal7768 2 วันที่ผ่านมา

    3rd eye activation ra garbha ko medetation sikaunu paryo dr.saab🙏🙏.theory matra dinuhunx.practikal pani garaunu paryo please

  • @anitadahal8969
    @anitadahal8969 วันที่ผ่านมา

    मन त हरदम नकारात्मक कुरामा नै दौडिरहेको हुन्छ । यसलाई बसमा राख्न गाह्रो पक्कै छ तर असम्भव भने छैन है ।

  • @GeetaThapa-o6l
    @GeetaThapa-o6l 2 วันที่ผ่านมา

    जय श्री सचिनदानंद 👏👏

  • @susmadahal8819
    @susmadahal8819 3 วันที่ผ่านมา

    Jssand🙏🙏🙏

  • @padambahadurkhatri954
    @padambahadurkhatri954 3 วันที่ผ่านมา

    Ho dr.sap yo kura sahi ho

  • @sarugurung3554
    @sarugurung3554 2 วันที่ผ่านมา

    🙏💐🙏💐🙏

  • @benukasurangi9089
    @benukasurangi9089 3 วันที่ผ่านมา

    🙏🏻🙏🏻🙏🏻

  • @sitachaulagain7918
    @sitachaulagain7918 2 วันที่ผ่านมา

    गर्भमा नै हामीले ध्यान गरेका थियौं । तर विस्तारै हामीले त्यसलाई विर्सियौं । विर्सिएकै कारण अध्यारोमा दौडिरहेका छौ । गर्भमा गरेको ध्यानलाई फेरी एक पटक खोजी गरौ न …..

  • @bimalabimala8071
    @bimalabimala8071 3 วันที่ผ่านมา

    🙏🙏🌺🌺

  • @bishnupaudel255
    @bishnupaudel255 3 วันที่ผ่านมา

  • @bipanajoshi9446
    @bipanajoshi9446 2 วันที่ผ่านมา

    युग परिवर्तनका लागि महापुरुषको अवतरण भैसकेको छ । समयमा नै उहाँलाई चिनेर उहाँले देखाउनुभएको बाटोमा लाग्ने हो सत्य युग धेरै टाढा छैन ।

    • @chandraparajuli233
      @chandraparajuli233 วันที่ผ่านมา

      त्यो पुरुष सत्पाल होला हो?

    • @Tarashmagar1998
      @Tarashmagar1998 วันที่ผ่านมา

      ​@@chandraparajuli233Yes ho

  • @ramprasadpanthi1309
    @ramprasadpanthi1309 3 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @devikagurung4795
    @devikagurung4795 2 วันที่ผ่านมา

    Jssnd 🙏🙏🙏🙏🙏👍

  • @gangabk7383
    @gangabk7383 2 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉

  • @Bhupa783
    @Bhupa783 2 วันที่ผ่านมา

    🙏🙏🙏🙏❤❤💐

  • @LaxmiAcharya-o6q
    @LaxmiAcharya-o6q 3 วันที่ผ่านมา +3

    कृष्णले सुर्यलाइ ज्ञान दिदा,कुन भासामा दिनु भयाे? कि सुर्यमा शक्ति पात गरे भन्ने भाव हाे? गुरु देव

    • @LaxmiAcharya-o6q
      @LaxmiAcharya-o6q 3 วันที่ผ่านมา

      लक्ष्मण पर्साद आचार्य पाेखरा कास्की

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 3 วันที่ผ่านมา +3

      ज्ञान भाषा देखी पर हो
      आपरेशन जस्तों हो
      ऑपरेशन लाई भाषा चहिन्दे ना

    • @brihatgyankosh5920
      @brihatgyankosh5920 2 วันที่ผ่านมา

      कृश्णले सुर्यलाइ ग्यान दिनुभयो , यसको गहन रुपमा अर्थ हुन्छ कि शृस्टिको सुरुमा सुर्य जुन भौतिक पदार्थ हो तेस्मा शक्ति को ( प्रकास) को सन्चार गर्नुभयो।यो E=mc~ को practical रुप हो।

  • @user_reezu
    @user_reezu วันที่ผ่านมา

    राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।

  • @BishwasMainali
    @BishwasMainali 2 วันที่ผ่านมา

    राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।