किं पंथाः || वास्तविक बाटो कुन हो ? || जय प्रकाश अग्रवाल || मानव धर्म
ฝัง
- เผยแพร่เมื่อ 17 ส.ค. 2022
- किं पंथाः || वास्तविक बाटो कुन हो ? || जय प्रकाश अग्रवाल || मानव धर्म
Mann Ko Shanti
• मनको शान्ति || PEACE O...
Mann : Mukti Ya Bandhan
• मन : मुक्ति या बन्धन |...
Chetana Buddhi Ra Mann
• चेतना बुद्घी र मन || ड...
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
Metaphysical Meditation - Dr. Jaiprakash Agarwal || Manav Dharma
th-cam.com/video/ToWRYD70HHg/w-d-xo.html
डा . साहेव हजुर लाई धेरै धेरै धनयवाद ।सवै शास्त्र सार लाई वयवहारिक रूपमा वयाखवया गरेर वुझाउनु महान् हो ।
Cristal clear discourse from enlighten person.
सादर जय श्री सचिनदानंद सर जी👏👏
Jay ho
तर येशु प्रभु मरेर पनि जिबित भइ पुनरुत्थान हुनु भयो र उहा जिबित हुनुहुन्छ स्वोर्गमा हुनुहुन्छ र उहाँले हामिद्वारा उहाको काम गर्नु हुन्छ गुरु ज्यु हजुर को कुरा सहि छ
प्रणाम गुरु🙏 गुरुको कथा प्रवचन जती सुनेपनि महाआनन्द महाशुस हुनेगर्छ । हजुरलाई कोटीकोटी नमन🙏🙏
जय जय हाेस सबै काे
वचुु😮जी
जय सत् चित्त आनन्द।
जय श्री सच्चिदानंद सर जी 🙏🙏
जय श्री सच्चिदानन्द सर 🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay shree sachidananda 🙏🙏
hello sir's pleasant 👍
Absolutely you are right 👍
❤❤🙏🙏
Jay shree sachetaaanan
डा.अग्रवाल जी , मैले भगवान को दर्शन पाउन धेरै ध्यान गरें , धेरै मेडिटेशन प्राक्टिस गरेँ , तर मन भित्रको तेस्रो नेत्र खोल्न सकिएन ,हरेक दिन एक घण्टा , समय हुदा दुईघण्टा लगाएर पनि मेडिटेशन गर्दैछु। तर अनेक प्रकारको काल्पनिक दृष्यहरूको कल्पना मात्र आऊछ , कसरी खूोल्न सकिएला यो मनको भर्वो ज्योती ,उपाय बताईदिनु पर्यो ,अग्रवाल जी , म सधैं मेडिटेशनमा लीन हून्छु ,तर भगवानलाई प्राप्त गर्नु सकिन गुरू महाराज ! भगवान कताबाट आऊनु हुन्छ , कता तिर बाट जानुहुन्छ ,कसलाई के दिएर जानुभयो ,के गरेर जानुभयो । त्यो कसैलाई थाहा हुदैन र थाहा दिदैन पनि । मेरो आफ्नै जीवन काहानीमा पनि म आफैंलाई थाहा हुदैन की आजको दिनको सुरूवात कसरी हुदैछ, म एक कुराकोलागी बाहिर निस्कन्छु भैदिन्छ अर्कै , तर तेस्रो नेत्र खोल्न सकियो भने भविष्यमा हुने सबै कुराको ज्ञान छर्लङ्ग हुन्छ भनेर नै केही समययता म यसको फलो गर्दै आऊदै छु ।
Jay shree sachidanand 🙏🏻🙏🏻
Dai hajurko sabda sabdama gurudevko Raman vayko chha sadgurudev maharajko jay 🙏🏻🙏🏻🌹💐🌹
Now a days where are you Dr. Saab ? Thank you for life changing satsang 🙏🌹♥️
🙏🙏🙏🙏
🙏🕉️🙏जय आध्यात्मिक वाद को🙏🕉️🙏
🕉️शान्ति🕉️
जय श्री शम्भो महेश्वर 🔱🔱🔱
💐🙏💐
Jay Shree sachidanad 🙏🙏
JAY SHRI SACCHIDANAND JI🙏🙏🙏🙏🙏
Ati prenadayak Satsang 🙏🙏🙏
Thank you so much sir for your blissful satsang
It really inspires us to do meditation 🧘♂️
Thank you so much. That’s all true
Udistri - yakshya quetion :-
1).Ascharya on death
2). Kim pantha :-
Tarko aprotistha , srutyo bivinna ,
Neko risisya mata pramanam,
Dharmasya tatwo nihitam guhaaye,
Mahajano yehna gata sa- patha..
great knowledge Dr jb agrawal jiu..thanks a lot ..!
जय श्री सच्चिदानंद सर जी 🙏🙏🙏🙏
Jay shree sachidanand maharaj ji baiju mahatma premiji 🙏🙏🌷🌻🌺🙏🙏
Pranam gurudev
अत्यन्त ब्यबहारिक तत्वज्ञान !
जय सचचिदाननद प,भु ।😂😂😊
Pranam gurudev 🙏🙏🙏🙏
ॐ नव शिबाय
Naman Guru Dev 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏❤❤❤❤❤
I want
Satsang
पोखरामा हाम्रो program छ कि छैन होला??
गुरु जि प्रणाम
अहिले को जिउँदो जाग्दो महापुरुषको दर्शन पाउने कसरी ?
हाम्रो अप्रेसन के हुन सक्ला त ?
जय श्री सचिदनन गुरुदेव्🙏👏 आहा,..कति आनन्द धनगढी को मानव धर्म को फोन no पाउ हजुर्🙏💐
Blunder mistake :
Jiteji jagko hoti hai priti nahi , jane parhi puja karte jagki hai ulti riti yahi
🙏
🙏🙏🙏👍👍👌👌
👏👏❤️❤️
जय मानव धर्म ।
Religion one way differ
🙏🙏🙏🙏🙏
गर्भ मा गरेको मेडिटेसन कसरी गर्ने त
Garba ko meditetion
Lpp
डक्टरसाहव नमस्कार धन्यछ हजुरलाई
मलाई वित्त बुज्यो
नवीन आनन्द योग केन्द्र नेपाल
वे न पा 8 बेनी म्याग्दी मा सात संग गराउन चाहन्छु कहा संपर्क गर्न पर्यो खबर गर्नु होला सम्पर्क न दिनु होला
9841462535 Uttam Giri Call garera fix garnuhola.
यी बाहिर देखिने भगवानको आकार कसरि देखेर फोटो बनाए होला मुर्ति बनाए होला
डा.साहेव हजुरलाई अन्तर हृदय देखि काेटि काेटि नमन ! हामीले गर्भमा रहंदा कुन मन्त्रकाे जप गरेका थियाैं ? कृपया झर्काे नमानी बताई दिनु हुन हार्दिक अनुराेध गर्दछु । हजुरकाे हरेक सत्संग कार्यक्रम एकदमै हृदय स्पर्शी छ । म त कहिल्यै पनि सन्तुष्ट हुन नै सक्दिन । कहिले हजुरसंग प्रत्यक्ष दर्शन गर्ने हाेला र याे मनकाे जिज्ञासा मेटाउने हाेला ?
नमस्कार
रेडियोबाट मानव धर्म को सत्सग सुनेको धेरै भयो। मैले तत्व को ज्ञान लिन पाउछु की पाउन्न होला ?
पाउनु हुन्छ किन नापौने तर सत्सनगि सङ रिलेसन गर्नु होस
जय श्री सच्चिदानंद सर जी 🙏🙏
🙏
🙏