पहिले देखी नै पछ्यउँदै यहाँ सम्ममा आई पुग्दा “सुमन स्मारिका “ जी को बाचन सैलीमा धेरै परिबर्तन आएको पाएँ..। आगामी दिनमा अझै आगो पर्दै जानुहोला यहि शुभकामना छ यहाँ लाई...।
हुन त यहाँ सबैले चिनेको एउता होनहार अनि बरिस्ठ गजलकार हो यो सबैलाई थाहा छ उहाँ को शेर हरु मा कमेन्ट दिन हैसियत राख्दैन तर कता कता पहिलो गजल मा काफिया दोहोरीयको हो कि जिन्दगानी ,,,र लगानी ,,यो उस्तै लाग्छ त मलाई ,, र अर्को कुरा बाचन शैलीमा पहिला भन्दा धेरै राम्रो अति राम्रो छ यहाँ को बाचन शैली धेरै राम्रो लाग्छ तर लेखन मा थोरै कता कता हिन्दी जस्तो आउँछ हुन त ईन्डिया मा हुर्किनु भयको ले पनि हुन्सक्छ बाकी त सबै राम्रो ,,,सम्मान साथै नमन गर्न चाहान्छ सुमन स्मारिका शाहा ठकुरी ज्यु लाइ
सुमन स्मारिकाको गजल घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खान दिन्छ न भोक मेट्छ पेटको छ न त् छ नि उसको पनि राहदानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु शंका पनि सहि ठाउँमा गर्न सक्नु पर्छ फाईदा नहुने ठाउँमा लगानी गरेर के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ दुस्मनलाई एउटा लड्डी उपहार किनेर पठाउनुछ उसले बिर्सेको छ सफरमा उगालो उरालो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ मन भत्काउन बेला बेला तिमी आउनु घर भत्काउनको लागी त भुईंजालो आउछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ अर्को गजल , ¨ खुट्टालाई सधैं चप्पल माथि किन उभिनु पर्छ उत्तर खोज्दा खोज्दै जिन्दगीली सकिनु पर्छ तपाई जाबो हतियार देखाएर मजाक गर्नु हुन्छ मान्छेलाई आफ्नै सपनाले रेटिनु पर्छ
सुमन स्मारिका जि हजुर को गजल को कुनै प्रतिस्पर्दी छैन लाग्छ मलाइ तपाइको गजल सुन्दा सुन्दै म पनि कतै गजलकार हुन्छु कि जस्तो तपाइको बाचन शैली ले मन लोबायो यसरी नै आकस छुनुस हजुर
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
super cha super...yuta jawaf timlai.... (aaghat tai aaghat ko yo Jeevan mero,timlai deyra k garnu?samhalna sakdainau timle malai,timro jawani payara k garnu???rahar haru meti sakya,asha varosa reti sakya,maya ta mutu vari cha timro,tra pidai pidako yo jawani, timlai deyra k garnu???hahahahaa hait ta hajur...ravi "anjan...
गजल भनेको यो हो
दौलतको बिल्डिंगमा हैन सुमन
बस्तीको झुपडीमा मेरो छायाँ छ !
पैंसा सित हैन सुमन
जीवन संग मेरो मायाँ छ !!
क्या बात भन्ने साउण्ड झ्याउ लाग्दो यति मिठो गजल वाचन छ
kina sune ko ta hjr
Aile samma gajal suneko xaina ki kya ho
Hahahaha sahi
पहिले देखी नै पछ्यउँदै यहाँ सम्ममा आई पुग्दा “सुमन स्मारिका “ जी को बाचन सैलीमा धेरै परिबर्तन आएको पाएँ..। आगामी दिनमा अझै आगो पर्दै जानुहोला यहि शुभकामना छ यहाँ लाई...।
th-cam.com/video/76SIiio8l9E/w-d-xo.html
साहित्यकार स्मारिका बहिनी असिम साधुवात।
कोइलिको स्वर मा यो काग काग गर्ने कौवालाइ गुलेली ले हान्नु पर्ने
tesko chak nai hannu parxa
sahi ho...sahi ho
बिच बिचमा वा वा गर्दै कराउनो को हो तेस्को मुखमा .........
Aba k garnu sathiho......pakheharu bichichma bolera hero banna khohyaholani
😂😂😂😂😂😂सहि हो
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने...नेपाली लबज बेल्न सकिँदैन?😡
😜😜
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने.मात्र हैन जिब्रो नै थुतेर गुलेलीको कान बनाउनु पर्ने .........
Sahi ho
100%
sai ho nepali bolnu paro ne
कडा छ बैनीको गजल।। प्रगतिका अनैकौ शुभकामना!!!!💐💐
कडा छ सुमन स्मारिका जी को गजलहरु!!! म त फ्यान नै हु. वेस्ट अफ लक सुमन स्मारिका जी।।
TikTok मा सुनेर , खोज्दै आउने म मात्र हो की!
Yaya Senehang 😂😂😂
Ma pani ho
Ma pni vrkhr herdai xu yr
haha ma pani ho
Ma pani ho😅😅
सार्है मीठा गजलहरू वाचन शैलीले गर्दा पटक पटक सुन्न मन लागिरहने , धन्यवाद सुमन स्मारिका जी !👏👏
अत्यन्तै मिठो सुनिरहुँ झै लाग्ने आवाज आदरणीय गजलकार सुमन स्मारिका ।
दमदार छन् प्रस्तुती हरू ।
मन छुने गजलहरू ।।
Wow wow very proudly sher❤😊
खाने मुखले त खान्छ नखाने मुखले के खान्छ भन्न खोज्या यो मार्मिक गलज! धेरै अगाडि सुनेको फेरि सुन्न मन लाग्यो
क्या बात ... आगो छन आगो प्रत्येक शेरहरु अनि वाचन शैली त झन् मोहित तुल्याउने स्मारिका ज्यु ।
भावलाई पुष्टि गर्ने मिठा एवम् गहकिला शब्दहरुको चयन अनि निर्धक्क, ढुक्क भएर प्रस्तुत गरिएको अत्यन्त आकर्षक सुमधुर वाचनशैली हृदयस्पर्शी छ।
मलाई गजल मन पर्छ त स्मारिका को।बदाई छ नेपाली गलज को पहिलो नाम बनोश शुभकामना ।।
मन भत्काउन बेला बेला तिमि आउनु ।
घर भत्काउन त भुईचालो आउछ ।
🙏🙏
यति मीठो गजल बाचन सुन्दा वा वा क्या बात भन्ने शब्द हलुवामा बालुवा बन्यो ।हरि ॐ ।
अत्यन्तै सुन्दर गजल याहाँ को गजल बाचक ले हिर्दय नै छुयो ।
🙏🙏
बाचनशैलीमा धेरै निखार आएछ हजुर । गजल त हजुरका सबै मिठा उत्कृष्ट हुन्छन । म त लालायित छु सधैं सुन्न हजुरका सबै गजल ।
कस्तो खत्रा गजल भन्नुभाको।हुनत मान्छेपनी राम्रीनै भएर होला।।।
बिचबिचमा दोहोराउने को मुखमा टेप लगाउनु पर्ने
आहा ❤️
तिमी छैनौ....भएर यो जवानी के गर्नु👌👌👌
🤗
हुन त यहाँ सबैले चिनेको एउता होनहार अनि बरिस्ठ गजलकार हो यो सबैलाई थाहा छ उहाँ को शेर हरु मा कमेन्ट दिन हैसियत राख्दैन तर कता कता पहिलो गजल मा काफिया दोहोरीयको हो कि जिन्दगानी ,,,र लगानी ,,यो उस्तै लाग्छ त मलाई ,, र अर्को कुरा बाचन शैलीमा पहिला भन्दा धेरै राम्रो अति राम्रो छ यहाँ को बाचन शैली धेरै राम्रो लाग्छ तर लेखन मा थोरै कता कता हिन्दी जस्तो आउँछ हुन त ईन्डिया मा हुर्किनु भयको ले पनि हुन्सक्छ बाकी त सबै राम्रो ,,,सम्मान साथै नमन गर्न चाहान्छ सुमन स्मारिका शाहा ठकुरी ज्यु लाइ
जत्ति सुनेनी यी कान नथाक्ने हजुरका गजलहरू
सुमन सरकारको गजल सुनेर मन प्रफुल्ल भयो।
पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर यति धेरै आखामा पानी के गर्नु
वा वा वा क्या शेर छ मिस
th-cam.com/video/76SIiio8l9E/w-d-xo.html
यकदम राम्रो र सरल रहिछ प्रगतिकाे कामना छ
अत्यान्तै चर्चित गजल
Wow mail tw सुनेको पनि थियन यस्तो 👌👌गजल
यो गजल करिब 20/25 पटक सुनिसके धेरै राम्रो छ ।
सुमन स्मारिकाको गजल
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
न खान दिन्छ न भोक मेट्छ पेटको
छ न त् छ नि उसको पनि राहदानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
शंका पनि सहि ठाउँमा गर्न सक्नु पर्छ
फाईदा नहुने ठाउँमा लगानी गरेर के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
दुस्मनलाई एउटा लड्डी उपहार किनेर पठाउनुछ
उसले बिर्सेको छ सफरमा उगालो उरालो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
मन भत्काउन बेला बेला तिमी आउनु
घर भत्काउनको लागी त भुईंजालो आउछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
अर्को गजल , ¨
खुट्टालाई सधैं चप्पल माथि किन उभिनु पर्छ
उत्तर खोज्दा खोज्दै जिन्दगीली सकिनु पर्छ
तपाई जाबो हतियार देखाएर मजाक गर्नु हुन्छ
मान्छेलाई आफ्नै सपनाले रेटिनु पर्छ
गजल प्रस्तुत दामी लाग्यो वाओ वाओ क्या बात क्या बात! ले अलिक बिमजा ल्यायो
अति नै सुन्दर गजल बाचन शैली पनि अति राम्रो ।।।
सुमन स्मारिका जि हजुर को गजल को कुनै प्रतिस्पर्दी छैन लाग्छ मलाइ तपाइको गजल सुन्दा सुन्दै म पनि कतै गजलकार हुन्छु कि जस्तो तपाइको बाचन शैली ले मन लोबायो यसरी नै आकस छुनुस हजुर
वाह उत्कृष्ट गजलहरु
वाह रे वाह सबै बेजोड रचनाहरु
वाह साहिबा,जति हेरे,सुनेपनी!हेरि रहन मन
सारै मिठो गजल वाचन सफलता को शुभकामना
वाहावाहा सारै सुन्दर गजल मार्मिक गजल।
शिर हुन देउ .....💗💗💗
Radha radha 🙏🇳🇵
वाह् ! गजल त यस्तो पो होस् 💗💗
वाव वाव वाव म तपाईंको यस्तो काला र झमता लाई साेलाेट गर्छु।
खुट्टालाइ किन उभिनु पर्छ !स्मारिका उत्कृष्ट गजबको गजल वाच नगरेकोमा धेरै धन्यवाद !!
हिर्दए देखि नै धन्नेबाद राम्रो गजलको लागि
मिठो छ, रावत जी को डिस्टब पनि मिठो ।
वा वा क्या गजल मार्मिक मर्मस्पर्शी समयसान्दर्भिक 💖💖💖💖💖 🙏🙏💖👍️👍️👍️👍️
शानदार र वजनदार गजल सुन्नु को मज्जा नै बेग्लै हुन्छ, वाह! वाह! स्मारिका जि।
अरे वाहा दम्दार रचना वाचन झन दम्दार। छ दीदी।।
Kati mitho gazal.man aananda hunxa.hajurko gazalle
कस्तो राम्रो सुन्दर सृजना मनै छोयो
सुन्दा सुन्दै भित्र भित्रै खै के के भयो भयो
suman ismarika ko गजल ले मन छोयो
and suscribed gareko xu
हजुरको गजल मन पर्यो नममस्तक भयर सुन्छु best of louck mam
आहा सुनौ सुनौ लाग्ने गर्छ यो
तिम्रो लागि रहन्छ हेर्दा सुटुक्कै लैजाऊ गर्छ यो मन
धेरै राम्रो गजल बाचन ... कोइली को स्वर ..
साच्चै राम्रो गजलहरुको सँग्रह र बाचन पनि अति नै राम्रो
भ्वाइस लास्तै मीठो रहिछ
सुमन स्मारिका @ , Very Nice GAZAL !
वाह क्या बात क्या बात बहुतै मन पर्यो
🙏🙏🙏
बधाई छ सुमन स्मारिका लाई अागामी दिनहरूमा अझै ससक्त शब्दको प्रहार गर्दै जानू .............!
अत्ति राम्रो लाग्छ यो गजल .बिच्च बिच्चमा वा वा गरेर मात्र हो अलिक ..... भको
तपाइको आवाज अनि यक्स्प्रेसन साह्रै मन पर्यो
Love 💗 you
सान्दर्भिक गजलहरू दिदि
साहेब!!
सलाम तिमीलाई
अत्यन्तै मन छुने सेयर हरु
सुरुकाे गजल यकदम कडा
राजु परियार दाइ, गजल वाचन सुन्दा ,,,क्या बात
थप सफलताको शुभकामना सुमन स्मारिका बहिनीलाई 🖋️🖋️😸🎤🎙️📢🎶📻️
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
यो क्या बात भन्ने मुला हरुको मुखमा मुला हालिदुनुपर्ने जाँठा हरु।
यो क्या वाद भन्ने को अनुहार हेर्न मन थियो नेपाली सब्द भेतेनाकी क्याहो यस्ले
गजल र वाचन दुबै मा दम छ दि 💓💓💓💓
प्रत्यक्ष सुन्ने अवसर कहिले जुर्ला🤔🙏❤️
बीचमा यी प्यारप्यारे नहुँदा हुन् त कति राम्रो हुन्थ्यो होला !
सुपर,,,,,सुपर,,,,,अो साहेब ,,,,शंका पनि िहि ठाउमा गर्न सक्नु पर्छ साहेब,,,,,,,
वा वा क्या छ 👏👏👏
वाह गजल अति नि मन पर्यो दिदि
super cha super...yuta jawaf timlai.... (aaghat tai aaghat ko yo Jeevan mero,timlai deyra k garnu?samhalna sakdainau timle malai,timro jawani payara k garnu???rahar haru meti sakya,asha varosa reti sakya,maya ta mutu vari cha timro,tra pidai pidako yo jawani, timlai deyra k garnu???hahahahaa hait ta hajur...ravi "anjan...
अति नै मिठाे हजुर😘😘😘😘
सुमन स्मारिका को दम्दारा प्रस्तुतिले मन छुयो
Damdar prastuti ani utkrista rachana
Bich bich ma disturb . Kya bat kya bat vanne garda disturb vaxa ,. Great xa
कसरी तारिफ गरुम खै कुनै शब्दमा त्येस्तो तारिफ गर्ने कुनै शब्द नै छैन साचिकै मन पर्यो
मन छोयो गजलले
Wow wow wow kya man xoyo dheraii man paro तिमी छैनौ यो जवानि के काम woww wow
सुमन स्मारिका सशक्त शब्द गज्जबको वाचन शैली,
Awesome I just love it….
मैले पनि केहि प्रयाश गरेको छुl i wish कि तपाईले हेर्नु हुनेछ l
@
gajal ma body language le pani dherai decorate gardo raxa. Ekdam ramro lagyo. Keep it up.
गज्जब वा वा वा..❣️
दामि
वा वा!
Wow wow wow suman smarika jyu naman gare harulai
हैट कति राम्रो गजल 🤔
पछाडि बोल्ने मान्छे साँच्चिकै मानसिक सन्तुलन गुमेकै हुनु पर्छ ?? हैन भने बिचमा कती distrub गर्न सकेको ?
Hahahaha
Sayad thaha xaina hajurlaai Gajal laai yetisamma lyaune bektiko naam? Gajal ka agrajlaai testo tuchxa sabda vanne hajurko haisiyet ke?
Ho kati bolna sakeko kk😁😁😁
Tehita bolne lai mukh ma jannu jasto
बिच बिचमा वा वा गर्दै कराउनो को हो तेस्को मुखमा .........
मिस फेसबुक तिर आउनु त थोरै बातचित गरौला😍😍
Yo बिच बिच बोका झै वा वा गरेको गरै मन परेन हाहा
wah wah wah man paro