डाक्टर साप हजुरले बाड्नुभएको आफ्नो अनुभव बिद्यार्थी र अभिभावक लागि अचुक औषधि हो जो यो SEE परिक्षाको नतिजाले निरास हुनुभएको छ या हौसिनु भएको छ,अनगिन्ती धन्यवाद
राम्रो सुझाव सल्लाह दिनुभयो डाक्टर साब 🙏 सबै अभिभावक हरु ले पनि सुन्नु पर्ने कुरा छ। आफनो नानी बाबुलाई पनि हौसला दिने कोशिस गर्नुहोला सधै माया गरेर सम्झाउनु आवश्यक रहेको छ धन्यवाद डाक्टर साब 🙏🙏
सबै विषयमा राम्रै अङ्क आयो तर एउटा विषयमा NG आयो जसको कारणले Gpa नै प्राप्त गर्न सकिन र १० बर्षको मेहनत त्यसै खेर गयो भन्ने चिन्तले सताईरहेको छ यस्तो अवस्थामा कसरी मुड अन गर्ने होला डाक्टर साब।
केही कमजोरी भयो । सुधार गर्छु । मेहनत कहिले बेकार हुदैन । मेहनत जम्मा भएर बसेको हुंछ । you never know where is your destiny. Accept and go ahead. Something better waiting for you. This may be last failure in your life. Just to awaken you. 😊
म बालबिकास देखि अहिलेसम्म सधै कलास मा टप गर्दै आएको छु ,कहिले पनि दोस्रो भएना ।यसको कारण म सधै बुझेर मात्र ब्यवहारिक तरिकाले पढ्ने गर्छु । हाल मैले सामान्य चिकित्सा (HA) मा छात्रवृत्ति मा पढेर मेडिकल इन्ट्रान्स तयारि गरिरहेको छु यो मेरो पढाई को यात्रा हो । सम्पुर्ण विद्यार्थी ले बुझेर self motivated भएर पढ्ने हो भने अवस्य सफल भईन्छ । नम्बर भन्दा वास्तविक जीवनमा काम लाग्ने पढाई ले फाइदा गर्छ , ।
डाक्टर साप हजुरले बाड्नुभएको आफ्नो अनुभव बिद्यार्थी र अभिभावक लागि अचुक औषधि हो जो यो SEE परिक्षाको नतिजाले निरास हुनुभएको छ या हौसिनु भएको छ,अनगिन्ती धन्यवाद
यो समयको लागी अति सान्दर्भिक भिडियो को लागी डाक्टर साब लाइ धन्यबाद
Motivational and Encouraging
सान्दर्भिक कुरा गर्नु भएको सर एस्तो वाचन सुनेर विधार्थी र अभिभावकलाइ हौसला बढ्छ धेरै धेरै धन्यवाद सर
sadhai video herxu derai ramro lagxa dr sir ❤ajhai motivations video haru upload gari dinu holaa🙏🙏
Hardik Naman!
Respected Dr.sab🙏❣️❣️🕉️🕉️🇳🇵🇳🇵
राम्रो सुझाव सल्लाह दिनुभयो डाक्टर साब 🙏 सबै अभिभावक हरु ले पनि सुन्नु पर्ने कुरा छ। आफनो नानी बाबुलाई पनि हौसला दिने कोशिस गर्नुहोला सधै माया गरेर सम्झाउनु आवश्यक रहेको छ धन्यवाद डाक्टर साब 🙏🙏
Tapaiko kuro/Sallahama 100%Sahamat Dr Sab👍🙏
Excellent Suggestion for Nepali Community
सबै अविभावकले बुझ्नै पर्ने कुरा डा. साव, राम्रो सल्लाह सुझाव।
Great information dr sab❤❤❤❤❤
Absolutely right doctor
Thankyou for see student focos dr. Sab🙏🙏🙏
❤ धन्यवाद सर
धन्यबाद dr.shab🙏🙏🙏🙏
Great sir ❤❤
Great for all time Dr . Sir 🙏🥰❤️
thank you dr.
Miss you doctor ji
Great information sir🙏
सुझावको लगि हार्दिक नमन
डाक्टर साब जीको कुरा ठीक हो। अब नपढी परीक्षा दिए भयो हो साथीहरु 🥰 पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
Motivational
Hope to work with you soon sir❤
Very nice and clear information about life education Sir.
Great Sir
Thank you for information sir 🙏
You r right dr sab
Great information Dr sab
Namaskar dr Sahab
Namaskar dev tulya dr.saheb,sarb gun sampanna,sarb gyan ko maha daani,hajur lai koti koti naman cha dr. saheb.💐💐🙏🙏🙏🇳🇵❤
great advice 😍
Glad it was helpful!
🙏🙏🙏
❤❤
Great sir
🙏
Sir, gastrointestinal perforation/ intestine KO operation garnuvayeko patient le kasto khana khanu parxa? Eauta janakrimulak video banaidinus na. Please 🙏
Thank you sir
💙💙
Good ❤
❤
🤗🤗💐💐🙏🙏
nice dr sab
Thank you 😊
Sir hajurle MBBS ma kasari padhnu vaaako thiyo tesma pani euta video banaauna please especially for MBBS students.
🙏🙏👌👌👌👌❤️❤️❤️
नमस्कार डाक्टर जि 🙏
🙏
Doctor sahaba Mero 78 percentage Ako cha ramro percentage cha ki xain . please 🥺 reply sir ma tanaba chu sir.
Very good. U can go to any field of choice
सबै विषयमा राम्रै अङ्क आयो तर एउटा विषयमा NG आयो जसको कारणले Gpa नै प्राप्त गर्न सकिन र १० बर्षको मेहनत त्यसै खेर गयो भन्ने चिन्तले सताईरहेको छ यस्तो अवस्थामा कसरी मुड अन गर्ने होला डाक्टर साब।
केही कमजोरी भयो । सुधार गर्छु । मेहनत कहिले बेकार हुदैन । मेहनत जम्मा भएर बसेको हुंछ । you never know where is your destiny. Accept and go ahead. Something better waiting for you. This may be last failure in your life. Just to awaken you. 😊
@@ommurtianil धेरै धेरै धन्यवाद। ❤️
@@ommurtianiltapai dherai dherai dhanyabad sir
म बालबिकास देखि अहिलेसम्म सधै कलास मा टप गर्दै आएको छु ,कहिले पनि दोस्रो भएना ।यसको कारण म सधै बुझेर मात्र ब्यवहारिक तरिकाले पढ्ने गर्छु । हाल मैले सामान्य चिकित्सा (HA) मा छात्रवृत्ति मा पढेर मेडिकल इन्ट्रान्स तयारि गरिरहेको छु यो मेरो पढाई को यात्रा हो । सम्पुर्ण विद्यार्थी ले बुझेर self motivated भएर पढ्ने हो भने अवस्य सफल भईन्छ । नम्बर भन्दा वास्तविक जीवनमा काम लाग्ने पढाई ले फाइदा गर्छ , ।
Mero nani haru 3jana ko nai ramro result aayako thiyo 81 s l c 85 s l c 86 see with out hostel ma gharma guiding garni thiya as a security
10th ra 12th ma tapai bhanda manai janni rahichu tara 😂😂😂😅
Great information sir🙏🙏🙏
❤❤❤❤
🙏🙏🙏
🙏