बिहान उठ्ने बित्तिकै गर्नुपर्ने 5 संकल्प
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- #बिहान उठ्ने बित्तिकै गर्नुपर्ने संकल्प #
-म संसारकै शक्तिशाली आत्मा हुँ
-मेरो शरीर स्वस्थ छ
-भगवान सधैँ मेरो साथमा हुनुहुन्छ
-म सधै खुशी छु /शान्त छु
-मेरो घर स्वर्ग हो। #motivationalvideo #inspirational #positiveattitude #nepali #selfdiscipline #motivation
Ramro vidio thank you nanu
एकदम सही हो हामी सबैले सधै सकारात्मक सोच उजागार गर्नुपर्यो
मिनाजी को भिडियो एकदम समयसापेक्षित र सफल जीन्दगी जीउनको लागि सान्दर्भिक हुनेछ। तर हाम्रो दुनियाँमा आफ्नै लागि पनि सकारात्मक सोंच र चिन्तनसाथ नियमित शारीरिक र मानसिक अभ्यासको लागि न्युनतम समयको लागि पनि समयको लगानी गर्नै नभ्याउने परम्पराले गहिरोसँग जरा गाडेको अनुभूति भएको पाइन्छ।
हजुर एकदमै सहि भन्नुभयो 🙏धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏🙏💐
th-cam.com/video/rYOasTP-ApM/w-d-xo.htmlsi=0XCurP6objE06D0p
सारै राम्रो प्रतिक्रिया । दिनुभएको मा हजुरलाई धेरै धेरै धन्यवाद
Ati nai sundar anubhav bataunu bhayo dherai dherai dhanyawad .
@@MinaTamang7076A
मन्कै कुरा भन्दिनु भयो
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद
सहि कुरा हो हाम्रो ईश्वर शक्ति हुनुहुन्छ तेसैले हामी पनि शक्ति साली नै हुन्छौं तर यो कुरा हामी लाई थाहा हुदैन हामी तेसैले नकारात्मक सोचाइ हरुले हामी लाई हानी गरि रहेको हुन्छ र सकारात्मक सोचाइ हरुले हामी लाई फाइदा दि रहन्छ मैले पनि अनुभव गरेकी chhu🙏
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
Yes mam correct view yo अभ्यासले येक्दमै राम्रो garcha स्वास्थयलाई मैले सधै गर्छु योग ध्यान morning मा
एकदमै सहि भन्नुभयो ❤❤❤❤
Dherai dherai dhannewad hajurlai🙏🙏
अति राम्रो, अत्यन्त उपयोगी लाग्यो ।
धेरै उपयोगी छ मैले पनि निरन्तर अभ्यास गरिरहेको छु।सकारात्मक उर्जा प्रदान गर्छ।❤
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
मलाई त सारै मन पराे हजुर काे सन्देश धेरै धेरै धन्यबात 🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद
मलाई योग गर्न मन पर्छ ,हजुरको यो भिडियो मन पर्यो।
Om shanti
Om shanti 🙏🙏
❤❤❤❤❤❤
बैनी को स्वच लाई मनम गरौ जीबन धन्य हुने छ
🙏❤
❤❤❤
Good sajetion KO lagy dherai dherai dhanyabad .
Lasso fyafulla tashi delek 🙏🙏 Thank you so much for your information video ❤❤❤
Lhaasoo 🙏dherai dherai dhannewad hajurlai🙏💐
Thanks So much Mina sister for sharing video .
It is very essential to all human beings .
Thank you so much for watching this video and thank you for your love and support 💕💕💐💐
Thanks for the Vedio
Most welcome 🙏
धेरै धेरै रामरो कुरा हो हजुर धन्यवाद 🙏🙏🙏
Nice 🎉xa sis keep on rocking ❤❤❤
Thank you so much 🙏🙏🙏
Very useful and informative video
Very very good 👍🏻 ❤❤
Thank you very much🙏🙏
Malai man paryo hajur kura thank you so much sister 🙏🙏🙏
Dherai dherai dhanyawad hajurlaii🙏🙏🙏
Good suggestion Sis❤❤
Thank u for information sister❤❤❤
Nice👍👍👍
अति राम्रो लाग्यो ओम शान्ति।🙏🇲🇰
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद Om shanti 🙏
Yes sis 100
राम्रो लगियो
एकदमै मन पर्यो
Very nice Thanku sis
Thank you so much 🙏🙏🙏
Very nice thing I am also do that thing but I don't know I feel or encreg my
धन्यवाद छ।
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,🙏🙏
अती महत्वपूर्ण जानकारी दिनुभयो धन्यवाद टक्र्याउँदछु।
Video heridinu bhayekoma hajurlai pani dherai dherai dhannewad 🙏🙏🙏
Dherai ramro kura
Thank you so much sister for the information 🙏🙏🙏❤❤❤
हरेक बेकतिकाे लागि आवशेक याे जानन।
यो हजुर काे भनाइ लाई म सम्मान गर्न चाहे चेली हजुर लाई अति महत्वपूर्ण ज्ञान सेयर गर्नुभएकोमा 🙏🙏
Dherai dherai dhanyawad hajurlai🙏🙏🙏
th-cam.com/video/rYOasTP-ApM/w-d-xo.htmlsi=0XCurP6objE06D0p
यहॅाले बनाऊनु भएको यो भिडीयो,समय सापेक्षित र सान्दर्भिक,र हमी सबैको लागि अपरिहार्य पनि छ ।मेहनतको लागि धन्यबाद !
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏💐💐
Wow ! very important information, thank u Mina for sharing. I like soo much.
My pleasure 💕💕💐🙏
हजुरको कुरा सारै राम्रो
सकारात्मक सन्देश को लागि बहिनीलाई धेरै धन्यवाद 🙏💙🙏
मलाइ चाहिँ राम्रो लाग्यो ❤
@@harikhatri5931 dherai dherai dhannewad 🙏🙏💐💐
Ramro lagyo👍
धेरै राम्रो बिचार हजुरमा ज्ञान र खुसिको भन्डार रहेछ खुसि लागियो बुहिनी
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
Dhannyabad sister hajur lai🙏🙏🙏
🙏🙏🙏
सकारात्मक सन्देशको लागि हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,🙏🙏
जानकारी को लागि धेरै धेरै धन्यवाद तपाईं लाई ❤❤❤❤❤❤
Wow nice vedio
Thank you so much for watching this video 🙏🙏🙏
Thanks for your posetive suggution.
ekdam ramro kura ho
Didi good idea....
Thank you so much 🙏🙏
राम्रो लाग्यो ❤❤
धन्यबाद
Positive energies
Thank you so much 🙏🙏🙏
🙏दिदि एक दम राम्रो बिसय ❤❤❤❤❤
Thank you so much bhai❤
@@MinaTamang707 🙏💕💕💕💕
Samay sapechya r mulyawan kura gari dinu bhayeko dhanya bad .hajur lai..
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद
धन्यवाद नानी असल आचरणमा ध्यान आकर्षण गराउनु भयाे । दिन शुभ रहाेस्।
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
Saro ramro motivation ko asthma tapailai hami sablai jo Gan ko batvanu vo DHANABAD hajurli ❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏
धेरेे धेरे रामरो कुरा
कति राम्रो भनाइ
Amen🙏🙏❤️❤️🌹🌹💐💐
Hajurko sujab akdam ramroxa❤❤🙏🙏
यी बाचन गरेका कुरा हरू मानव जिबनका लागि अति महत्त्वपूर्ण हुन ।
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏💐
❤
राम्रो लाग्यो
💕🙏💕
समय सान्दार्भिक वाणी मन छुयो हजुर
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद
सकारात्मक सोचको लागि सन्देस दिनुभयको मा मन पर्यो❤❤
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏
Best ❤❤❤❤
धेरै राम्राे
Yati marki sandes dinuvaya ko ma dhanyabad
Hajurlai pani dherai dherai dhannewad 🙏🙏🙏💐💐💐💐
गुड्माेर्निङ्ग मिनाजि हजुरको कुरालाई धेरै सम्झना छ ल
Good morning and namaste hajur🙏🙏🙏Thank you so much
Ramro xa
Sahi kura vannu vayo ❤🌹❤❤❤👍
Mina Bainilai Mero Tarpha Bata Dherai Dherai Dhanye Bad Chadau Xu Tapai Ko Vedio Moi Dui Teen Choti Heri Sakeu Baini Molai Khushi Lagyo Thuje Chhe Laso Fya Fulji Dherai Ramro Chha ❤❤❤🙏🙏🙏🌹🌹🌹🌻🌻🌻💕💕💕🌼🌼🌼🌸🌸🌸🌺🌺🌺🥀🥀🥀💐💐💐🌷🌷🌷🌻🌻🌻
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद
हार्दिक हार्दिक स्वागत छ हजुरलाई 🙏🙏🙏
thankyou
You're welcome!
Wow nice inspiration instruction❤❤❤❤
Thanks so much 😊
🙏🙏🙏सरैमनपर्यो
धेरै धेरै धन्यवाद हजुरलाई मेरो विडियो हेरिदिनु भएकोमा,,,साथै सकारात्मक प्रतिक्रिया गरिदिनु भएकोमा अत्यन्त हार्दिक आभार तथा धन्यवाद 🙏🙏
Mina jee jati ramri uti ramro bichar
Dherai dherai dhanyawad hajurlai🙏🙏🙏
धेरै राम्रो बिचार 🙏🙏🙏
@@durgakarki3863 dherai dherai dhannewad hajurlai🙏💐💕
I am very grateful for your wonderful affirmation Mam. I have heard very early in the morning 🌅 that really work in my mind. You are an adorable❤❤❤ person.
Thank you so much for taking the time to watch my video!" And Thnk you for your kind words 🙏🙏🩷🩷💕
Thank You Too Much Tutor Mina Tamang Jiu For Your Nice Suggestions.🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉
You're welcome 🙏🙏🙏
🙏🙏🙏🌺❤️
Sis yes two things in the world 1.nagative think 2.positive .nagative means through or empty urs mind from thinking dirty.positive means to bring goods thinking n good thinking.
Iam right .sis
Ma hajur lai yo kurama saman gharnu chanchu kinaki mapani sadai bihan utti kana bughan sanggy lai prathna garchu🙏
🙏🙏🙏
🙏🙏❤️🌹❤️
❤❤❤good
Good suggestion
👍🌹🌹🌹🙏
सहि कुरा हो आङ ❤
From Hong Kong 💕 very nice video thank you sis
Thank you so much for watching my video & for your kind words 🙏🙏
So beautiful thinking
Dhanye Bad Mina Baini Tapailai Ramro Gyan Dinu Vayeko Ma 🎉🎉🎉❤❤❤🙏🙏🙏🌼🌼🌼
Hajur 🙏🙏🙏thank you so much ❤
रामाे लाग्याे
Thank you so much 🙏🙏🙏
Jay hos pravuko Lila,
🙏🙏🙏hajurko pani jay hos 🙏🙏🙏dherai dherai dhanywad🙏
🙏🙏🙏🙏
Good
मनि एक दमै आफ्नो जिन्दगी प्रती नकारात्मक सोचले ग्रसित छु आज हजूरको भिडियो हेर्न आइपुगेकी छु र यो हजूरको भिडियोले कतै जिन्दगिमा उज्यालो पन छाउछ कि--🙏🙏