स्लो प्वाइजन जस्तो असर गर्ने १२ खाना र यस्को उचित विकल्प । Unhealthy Foods । Dr. Om Murti Anil

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 166

  • @buddhirajbaral4385
    @buddhirajbaral4385 13 ชั่วโมงที่ผ่านมา +6

    तपाई त रोगीको ऊपचार गर्ने डक्टर भएर पनि निरोगीको पनि ऊपचार गर्नु भो हजुर जस्ता डक्टर लाई सलाम छ🙏🙏🙏

  • @shyampoudel8394
    @shyampoudel8394 วันที่ผ่านมา +9

    डाक्टर साहेब म तपाईँको हरेक पोर्टकास्ट हेर्ने गर्छु। अत्यन्तै उपयोगी लाग्छ।

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 9 ชั่วโมงที่ผ่านมา +1

    डा.साब हजुको चेतना मुलक भिडियो सामाग्री अत्यन्तै राम्रो लाग्छ ।हजुरले दिनुभएको स्वस्थ्य वर्धक खानेकुराको वृस्तित जानकारिले सायद म लगायत धेरैलाई फाईदा नै छ।धेरै धन्यवाद !!!

  • @mukundbabuchaudhary3599
    @mukundbabuchaudhary3599 วันที่ผ่านมา +7

    डा. साहेव , नमस्कार , हजूरकाे सबै स्वास्थ्य बद्वर्क सल्लाह अति नै उपयाेगी छन र त्यसलाई अाफ्नाे दैनिक जीवनमा ऊतार्न प्रयास गर्दैछु , धन्यवाद ।

    • @DamberkumariThapa-v4x
      @DamberkumariThapa-v4x 11 ชั่วโมงที่ผ่านมา

      धन्यवाद डाक्टर साहेक🙏🙏

  • @prasantchhetri4033
    @prasantchhetri4033 วันที่ผ่านมา +7

    डाक्टर सर म तपाईको हरेक भिडियो फेसबुक अनि युटुब दुवैमा हेर्ने गर्छु। किन कि म तपाइले भनेअनुसार हरेक चीज फलो गरेको छु

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 22 ชั่วโมงที่ผ่านมา +3

    मेरो लागि राम्रो किनकि मेरो खानपानको कारणले स्वास्थ्य बिग्रेको धेरै भयो।औषधि आफ्नो ठाउँमा छ तर खानपानमा ध्यान दिनुपर्ने रहेछ।जसको स्वास्थ्य बिग्रेको छ उसको लागि यो कुरा सही हो।र स्वास्थ्य बिग्रेपछि ध्यान दिनु र बिग्रन नदिनु मा धेरै फरक छ।मेरो अनुभवमा।जानकारीको लागि धन्यवाद।

  • @priyamalla4364
    @priyamalla4364 22 ชั่วโมงที่ผ่านมา +3

    कस्तो राम्रो विषय वस्तु 🙏🙏यहाँ दिएका वस्तु कुनै पनि नखाने सायद म मात्रै हुला😊

  • @khadgachand8838
    @khadgachand8838 วันที่ผ่านมา +3

    धेरै धेरै धन्यबाद dr.साब जानकारि को लागि🙏🙏🙏

  • @gurungdevipun2542
    @gurungdevipun2542 23 ชั่วโมงที่ผ่านมา +3

    बिस्तृत जानकारिको लागि धन्यवाद डा.साब

  • @ganeshgautam6594
    @ganeshgautam6594 วันที่ผ่านมา +2

    स्वास्थ्य वर्दध खानेकुराको जानकारीकोलागि डाक्टरसावलाई धेरै धेरै धन्यवाद ।

  • @subashnadulal7073
    @subashnadulal7073 วันที่ผ่านมา +2

    जानकारीकाे लागि धन्यवाद डा.साव🙏🙏

  • @shubhalaxmiprabha
    @shubhalaxmiprabha 17 ชั่วโมงที่ผ่านมา +1

    जानकारीमूलक भिडियो सामग्रीका लागि धन्यवाद डाक्टर साब

  • @dipakmahat7699
    @dipakmahat7699 วันที่ผ่านมา +2

    Thanks for information dr....

  • @GaurabCrazyG03
    @GaurabCrazyG03 17 ชั่วโมงที่ผ่านมา +1

    धेरै धेरै धन्यबाद ❤

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p วันที่ผ่านมา +26

    डा साव यो कुरामा सरकारले नै व्यवस्थापन गरे हजुर हरुले दुख पाउनु हुन्थेन क्या है , अनि फेरि हामी नागरिक पनि त्यस्तै एकछिन जिब्रोको स्वाद खोज्छै , सधै आज एकदिन भन्दा भन्दा ...

    • @share.Lagani
      @share.Lagani 8 ชั่วโมงที่ผ่านมา

      Doctors saheb le k dukkha pauchan? Mache birami le doctor le patient pauchan. Ra vyo video doctor saheb ko Samajsewa ra TH-cam ko earnings ho.

  • @santosh5785
    @santosh5785 13 ชั่วโมงที่ผ่านมา

    Very informative video thank you sir 🎉❤

  • @prithibisapkota523
    @prithibisapkota523 วันที่ผ่านมา +1

    Thankyou Dr Saab for healthy information 🙏

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb วันที่ผ่านมา +2

    धन्यवाद । सबै कुरा ठिक छ , तर! भनिएका खाद्य पदार्थ को वार्षिक कारोबार हेर्ने हो भने दिमाग तिलमिलाउछ , खाने बेवकुफ कि बनाउने बेवकुफ कि नखानु भन्ने बेवकुफ ....... कि उत्पादन अनुमती दिने बेवकुफ ।।

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 23 ชั่วโมงที่ผ่านมา

      वेकुफ को भन्ने छुट्याउन छाडेर जङ्कफुड नखादा भैगो त!

  • @durgachhetri7168
    @durgachhetri7168 17 ชั่วโมงที่ผ่านมา

    डा साब नमस्कार! अति महत्त्वपूर्ण ज्ञान र सूचनाका लागि हजुरलाई धेरै धेरै धन्यवाद! अहो भाव व्यक्त गर्दछु।

  • @binitagyawali9419
    @binitagyawali9419 20 ชั่วโมงที่ผ่านมา +1

    नमस्कार डाक्टर साब धेरै धेरै धन्यवाद हजुर लाई ।

  • @janurai1472
    @janurai1472 วันที่ผ่านมา +1

    Thanku Doctor!

  • @sumitramalla2139
    @sumitramalla2139 วันที่ผ่านมา +1

    धन्यवाद Dr. Shab राम्रो जानकारी को लागी 🙏🙏

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 วันที่ผ่านมา +1

    Thank you so much Dr Sab. for daily life useful and important information Video.

  • @sureshdhami041
    @sureshdhami041 11 ชั่วโมงที่ผ่านมา

    चेतनामूलक भिडियोको लागि धन्यवाद डा.साप मौका मिले सम्म प्राय तपाईंको भिडियो हेर्ने गर्छु❤

  • @rambabuadhikari7633
    @rambabuadhikari7633 22 ชั่วโมงที่ผ่านมา +1

    डक्टर साब तपाइँ का जानकारी मुलक भि डियो म प्रायः दैनिकै हेर्छु ।तपाइँ महान डक्टर हुनुहुन्छ ।
    बिशेष धन्यवाद ।

  • @bishnumagar9493
    @bishnumagar9493 วันที่ผ่านมา +1

    धन्यवाद डा साब 🙏🙏🙏🙏

  • @gyanpaudel1779
    @gyanpaudel1779 วันที่ผ่านมา +1

    धन्यवाद डा साहेब जानकारीको लागि

  • @keshabkhadka8793
    @keshabkhadka8793 วันที่ผ่านมา +1

    जानकारिको लागि धन्यवाद सर

  • @ranjitsah7183
    @ranjitsah7183 วันที่ผ่านมา +1

    Thanks for information Dr sab 🙏

  • @ruddvan9239
    @ruddvan9239 วันที่ผ่านมา +1

    Thank you so much dr ❤

  • @earthgurung
    @earthgurung วันที่ผ่านมา +1

    good information Dr.Thank you

  • @Rajukhatree
    @Rajukhatree วันที่ผ่านมา +1

    Thanks for your informations.

  • @GhanashyamGhimire-gc1xv
    @GhanashyamGhimire-gc1xv 15 ชั่วโมงที่ผ่านมา

    Sahi kura Dr. Shaheb!

  • @deookarmalama5879
    @deookarmalama5879 วันที่ผ่านมา +1

    Thanks 🙏

  • @MayaranaMagar-t6x
    @MayaranaMagar-t6x 16 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤wow dr साब कति राम्रो video बनाउनु भो मेरै लागि जस्तो लाग्यो धन्यवाद dr साब 🙏🙏🙏

  • @ramkumarigurung5139
    @ramkumarigurung5139 8 ชั่วโมงที่ผ่านมา

    Thanks you sow macha dr

  • @namadattapoudel1863
    @namadattapoudel1863 17 ชั่วโมงที่ผ่านมา

    ❤ जानकारी गराई दिनु भएकोमा धेरै धेरै शुभकामना धन्यवाद सर

  • @ArjunMagar1563
    @ArjunMagar1563 วันที่ผ่านมา +1

    Thank you so much doctor... you are so kind and helpful person ever❤

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 21 ชั่วโมงที่ผ่านมา

    डाक्टर साब नमस्कार 🙏🙏 हजुरले दिनु भएको बिभिन्न जानकारी सल्लाह सुझाव सबै सुन्ने गर्छु। राम्रो लाग्छ डाक्टर साब हजुरलाई धेरै धेरै धन्यवाद। 👌👌🤗🤗

  • @maheshmahato6201
    @maheshmahato6201 14 ชั่วโมงที่ผ่านมา

    great information Dr. Saap🙏🙏

  • @kiranbudhathoki3503
    @kiranbudhathoki3503 วันที่ผ่านมา +1

    Thanks dr sab.

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 5 ชั่วโมงที่ผ่านมา

    Namaskar ❤❤❤❤❤

  • @hemugurung491
    @hemugurung491 13 ชั่วโมงที่ผ่านมา

    Thank very much doctor Sarai help ful jankari denubho ko ma mo uk bat ho sadhe sune garchu 🙏🏼🙏🏼🙏🏼

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 14 ชั่วโมงที่ผ่านมา

    एकदम सही सुजाब छ सर को

  • @ramitamaharjan6458
    @ramitamaharjan6458 วันที่ผ่านมา +2

    Good news

  • @sarswatigautambista4713
    @sarswatigautambista4713 14 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो कुरा बुझाउनु भयो डा. साहेब ।

  • @BindaGhimire-vd4wm
    @BindaGhimire-vd4wm วันที่ผ่านมา +6

    यस्ता चिज नखाने र मन नपराउनेमा म एक नम्बरमा पर्छु होला, डाक्टर साब तर पनि रोगका परिकार चाहिँ धेरै छन् 🙏🙏🙏🙏🙏

  • @sisternana9140
    @sisternana9140 วันที่ผ่านมา +1

    Dr 🙏🙏

  • @ritathapa2658
    @ritathapa2658 15 ชั่วโมงที่ผ่านมา

    डाक्टर साब हजुरले भनेकाे कुरा धेरै सहि छ ।🙏🙏♥️♥️

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 14 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉good information! Sir

  • @sarojshrestha3492
    @sarojshrestha3492 22 ชั่วโมงที่ผ่านมา

    धन्यवाद डा साब जानकारी मुलक भिडियो को लागि डा साब भुटेको मकै र बदाम बिहान चिया सङ खादा स्वास्थ को लागि राम्रो , ठिकै या नराम्रो यसको बारेमा चेतना बाड्ने भिडियो बनाइ दिनु भयमा आभारी हुने थिय 🙏🙏

  • @rahulchanr4150
    @rahulchanr4150 19 ชั่วโมงที่ผ่านมา

    जानकारीको लागि धन्यवाद सर

  • @durgaaryal2124
    @durgaaryal2124 21 ชั่วโมงที่ผ่านมา

    धन्यबाद डाक्टरसाब यति राम्रो जानकारिको लागि।🙏🙏🙏🙏

  • @sitathapa6165
    @sitathapa6165 22 ชั่วโมงที่ผ่านมา

    Jaankari ko lagi dherai dherai dhnnaybad dr sab

  • @kritagyapandey2469
    @kritagyapandey2469 23 ชั่วโมงที่ผ่านมา

    धन्यवाद 🎉🎉🎉

  • @shreeramthapa6885
    @shreeramthapa6885 16 ชั่วโมงที่ผ่านมา

    जानाकारिकाे लागि धनयबाद। डा।साब।

  • @panchase-fi9sh
    @panchase-fi9sh 23 ชั่วโมงที่ผ่านมา

    धन्यवाद सर❤।

  • @himakhadka9691
    @himakhadka9691 วันที่ผ่านมา +1

    Best❤

  • @kesharkc2037
    @kesharkc2037 23 ชั่วโมงที่ผ่านมา

    धन्यवाद डाक्टर साब जानकारी गराएकोमा।

  • @babulalkunwar7717
    @babulalkunwar7717 19 ชั่วโมงที่ผ่านมา

    धेरै राम्राे डा.साब जानाकारीका लागी🎉❤❤

  • @anjanashrestha4236
    @anjanashrestha4236 16 ชั่วโมงที่ผ่านมา +1

    डा साव कफीको कुरा पनि भनिदिनुहोस न। pressure high को औषधि सेवन गर्ने व्यक्तिले कफि पिउन मिल्छ कि मिल्दैन?

  • @gitashrestha183
    @gitashrestha183 18 ชั่วโมงที่ผ่านมา

    good sir thanku sir sujhabko lagi

  • @chandrashorrai2723
    @chandrashorrai2723 19 ชั่วโมงที่ผ่านมา

    धन्यवाद डाक्टर साब

  • @meenaroka5815
    @meenaroka5815 19 ชั่วโมงที่ผ่านมา

    Thanks for sharing informative video 🙏

  • @KamalBaidarNCC-ye8lp
    @KamalBaidarNCC-ye8lp วันที่ผ่านมา +1

    Very gud video ❤

  • @mataktamang9204
    @mataktamang9204 19 ชั่วโมงที่ผ่านมา

    ❤धन्यवाद डाक्टर साब🎉🎉🎉🎉

  • @balaramnicepun5844
    @balaramnicepun5844 วันที่ผ่านมา +1

    Nice video sir

  • @dhandhami884
    @dhandhami884 22 ชั่วโมงที่ผ่านมา

    Thank u so much dr. Sir great work sir ❤🙏🇳🇵

  • @SurendraMht51
    @SurendraMht51 22 ชั่วโมงที่ผ่านมา

    Tapai ko health tips life save all.i like u Sir..❤

  • @mahendragautam5387
    @mahendragautam5387 23 ชั่วโมงที่ผ่านมา

    thank you sir

  • @manthapa9429
    @manthapa9429 23 ชั่วโมงที่ผ่านมา

    Thank. You. Doctor

  • @gauraluitel5845
    @gauraluitel5845 8 ชั่วโมงที่ผ่านมา

    डाक्टर साब नमस्कार हजुरले दिनुभएको सल्लाह र सुझाव को लागि धेरै धेरै धन्यवाद ❤

  • @lalmayabm6359
    @lalmayabm6359 19 ชั่วโมงที่ผ่านมา

    नमस्कार सर हामी नेपाल लाई राम्रो कुरा दिमागमा लागू हुन्छ सर हजुरलाइ धेरै धेरै धन्यवाद जाकारिकाे सर🙏🙏

  • @SherBahadurkuwar
    @SherBahadurkuwar 21 ชั่วโมงที่ผ่านมา

    सलूट डा साहब

  • @SamirJang
    @SamirJang 22 ชั่วโมงที่ผ่านมา

    डाक्टर साएब कुराचहि सबै सत्य बताउनु हुनछ तर केगरनु नानि बाबू हरुले कुरा बुद्ध ै नन, सबैभन्दा दुखको कुरा🙏

  • @sitathapa6165
    @sitathapa6165 22 ชั่วโมงที่ผ่านมา

    Right dr sab

  • @binarai9772
    @binarai9772 วันที่ผ่านมา +1

    यो चिज हरू नखनु अति नै राम्रो हो सर म पनि नखनु भन्छु धन्य वत

  • @Ninambopuspalata2606
    @Ninambopuspalata2606 22 ชั่วโมงที่ผ่านมา

    बृस्तित जानकारी को लागि धन्यवाद डा.saahab🙏

  • @MunaMohanGrg081
    @MunaMohanGrg081 22 ชั่วโมงที่ผ่านมา

    Dr sab namaskar ❤❤

  • @GopalSharma-dw9fb
    @GopalSharma-dw9fb วันที่ผ่านมา +1

    Good luck

  • @krishnaghimire3406
    @krishnaghimire3406 20 ชั่วโมงที่ผ่านมา

    जानकारी र सल्लाह सुझाव दिनु भयेको धन्यवाद छ सरलाइ

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 23 ชั่วโมงที่ผ่านมา

    राम्रो जानकारी दिने गर्नुहुन्छ धन्यवाद !मुर्खहरुलाइ त राम्रो कुरो पच्दैन।

  • @PanuDutt-zu3xh
    @PanuDutt-zu3xh วันที่ผ่านมา +4

    यदि रास्ट्र लाई सही दिशा लै जान चाहने उदोगपति देश मा जनमिनु भएको भय चा उ चाउ बना उने कंपनी मा लगाउने पैसा कृ षि सामग्री बनाउने कंपनी मा लगाउ र कृ ष् क लाई उचित रेट मा कृ षि समंग्रि दिउ तब मात्र देश अघि बड़ने छ❤❤❤❤❤

  • @cnranger7563
    @cnranger7563 วันที่ผ่านมา +1

    ❤❤❤

  • @rajendraroka3072
    @rajendraroka3072 18 ชั่วโมงที่ผ่านมา

    जानकारी को लागि धन्यवाद सर , सबै खाना बिसादी मिसिएको हुन्छ तर नखायर के खाने? गार्‍हो छ हो दुई दिन को जिन्दगी बाच्न

  • @IndiraBasnet-x3w
    @IndiraBasnet-x3w วันที่ผ่านมา +2

    🙏🙏🙏🙏🙏

  • @dhankhadkaa7504
    @dhankhadkaa7504 21 ชั่วโมงที่ผ่านมา

    डाक्टर सर को कुरामा मपनी सहमत छु

  • @DhanBBudha-zv1kl
    @DhanBBudha-zv1kl 16 ชั่วโมงที่ผ่านมา

    Yes

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 12 ชั่วโมงที่ผ่านมา

    तपाईं लाई सलुट गर्छु डाक्टर अनिल मुर्ति 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹😢

  • @haridhakal4389
    @haridhakal4389 วันที่ผ่านมา

    ❤ma hajuko niyamit srota hu good 👍 jab sr ❤

  • @sikshyaBaskota
    @sikshyaBaskota 12 ชั่วโมงที่ผ่านมา

    Ho guru sai vanu vho hjr la yasta Kura khanu hudaina

  • @Uttam-d6z8m
    @Uttam-d6z8m วันที่ผ่านมา +1

    🙏🙏🙏🙏

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 13 ชั่วโมงที่ผ่านมา

    मलाई त चिया र बिस्कुट सारै मन पर्छ यसबाट कसरी छुट्कर गर्ने होला डाक्टरसाब राम्रो सुझाबको लागी धन्यबाद छ❤

  • @Tamang24
    @Tamang24 17 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @Rajuvlogs_51
    @Rajuvlogs_51 17 ชั่วโมงที่ผ่านมา

    सर दात सेतो र राम्रो कसरी बनाउने ? यो बारेमा पनि video बनाउनुस न है ।।

  • @klbfamily-cr.7
    @klbfamily-cr.7 วันที่ผ่านมา +1

    म चै डाक्टर साबको भिडियो आउँदा बित्तिकै हेरिहाल्ने मा पर्छु है❤

  • @KajiRanabhat-v1b
    @KajiRanabhat-v1b 15 ชั่วโมงที่ผ่านมา

    हाम्रा बाउ बाजेहरुले कोदोको रोटि मकैको भात बाचुन्जेल सम्म खानु भयो । उहाहरुको खानि कुरा एक्दम रारो रै छ

  • @tilakmalla4848
    @tilakmalla4848 17 ชั่วโมงที่ผ่านมา

    Doctor sab i don't eat anything which you mentioned here.i always try to eat natural things.

  • @himalipradhan5368
    @himalipradhan5368 12 ชั่วโมงที่ผ่านมา

    Ma chai hjr le bhannu bhako kunai chija khanna

  • @mayadevidhakal3227
    @mayadevidhakal3227 22 ชั่วโมงที่ผ่านมา

    नमस्कार डा साब