बालेनले हटाए मनोहरा खोला छेउको नयाँ सुकुम्बासी बस्ती, अटेर गरेपछि राजु पाण्डे रिसले आगो - Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 261

  • @GobindapdKhatiwada
    @GobindapdKhatiwada 6 หลายเดือนก่อน

    जबर्जस्ति बसेकाडाकाहरुलाई घोक्र्यार निकाल राजुजी अगिबडनुस ।

  • @nabinbastola1154
    @nabinbastola1154 9 หลายเดือนก่อน +52

    खाेलामा बस्ने सरकारि सार्वजनिक सम्पति हड्प्ने अनि क्षयतिपुर्ति माग्ने भाटा

  • @USAjaynepal
    @USAjaynepal 9 หลายเดือนก่อน +27

    यहि हो गठबन्धन को शुशाशन। जग्गा हडपने, तस्करी, अराजकता, लुटतन्त्र, देश टाटपल्टाउने, जनता भोकै, घाँडो गलगाँडतन्त्र।

    • @asha.481
      @asha.481 9 หลายเดือนก่อน

      😂😂😢😢😅

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 9 หลายเดือนก่อน +53

    खाेलामा बस्ने सरकारि सार्वजनिक सम्पति हड्प्ने अनि क्षयतिपुर्ति माग्ने भाटा हानेर लखेट्नु पर्छ सरकार अब देशकाे सार्वजनिक सम्पत्ति ओगट्नेलाई धपाउनु पर्छ

    • @kalashrish-o1l
      @kalashrish-o1l 9 หลายเดือนก่อน

      😂😂😂😂

  • @maheshdharrajopadhyaya8323
    @maheshdharrajopadhyaya8323 9 หลายเดือนก่อน +7

    भुमाफियाहरु लाइ हटाउनैपर्छ ,नक्कली सुकुम्बासी हो 😡😡😡😡

  • @seawilung400
    @seawilung400 7 หลายเดือนก่อน +5

    यो नाम धारी सुकुमबासिले हदै दुख दिन्दो रछ खाली जग्गा त देख्नै नहुने भयो अघि एउटा काम बिगारेकै हुन्छ

  • @jharimagar3765
    @jharimagar3765 9 หลายเดือนก่อน +39

    अब सुकुम्बासी टोल पनि उठाउनु परछ

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 6 หลายเดือนก่อน +1

    यिनि हरु सुकुम बासि हाेइनन केकाे सुकुम बासि केकाे क्षति पुरति अरककाे जगा मा धरबानउदै क्षति पुरति मागने धनदा हाे सरकारि जगा मा धर बनाउने र क्षति पुरति मागने बा बा नेपाल का सुकुमबासि जय हाेस नेपाल पतलैया तिर किन जादैनन ह हुकुम बासि हरु तेसका बाउकाे समिति

  • @rajujirel1800
    @rajujirel1800 9 หลายเดือนก่อน +9

    सरकारी जग्गा हडपेर बस्नेलाइ छेतिपुर्ती हैन उल्टो तिराउनु पर्छ

  • @rameshsharma6411
    @rameshsharma6411 9 หลายเดือนก่อน +9

    सार्वजनिक जग्गामा बनाउनी क्षतिपूर्ति चाहिनी भाटाहानेर लखेटनु पर्ने ।

  • @tamang95
    @tamang95 9 หลายเดือนก่อน +25

    यो सुकुम्बासी नै होइन। लखेट्नु पर्छ। झोलेहरु हुन्।

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 9 หลายเดือนก่อน +23

    no bargaining with the illegals......good job Balen sir and team.....just doing what is right......so everyone should support Balen sir for the national interest.

  • @chakradhanrai6848
    @chakradhanrai6848 9 หลายเดือนก่อน +18

    बालेन सह जिन्दबाद❤

  • @hemantarawat6159
    @hemantarawat6159 9 หลายเดือนก่อน +8

    घर भाडा लगायर खोला हडप्नेलाइ थान्कोट कटाउनु पर्छ

  • @journey.life5
    @journey.life5 9 หลายเดือนก่อน +9

    यो देश लुट्ने पार्टीकै जनता देखि नेता सबै हुन।।।

  • @Dil-magar793
    @Dil-magar793 9 หลายเดือนก่อน +2

    क्षतिपुर्ति माग्ने भाता ले हानेर हातखुत्ता भाचि दिय पो हुन्छ

  • @DavidMac-d2i
    @DavidMac-d2i 9 หลายเดือนก่อน +6

    माओबादी मुक्त नेपाल , हुकुमबासी मुक्त, नेपाल , भ्रटाचार मुक्त नेपाल अब कि बार २०८४ माओबादी मुक्त, एमाले मुक्त, कांग्रेस मुक्त, नेपाल

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 9 หลายเดือนก่อน +7

    जति पनि सुकुमबासि हरु हुनु हुन6 पतलैया मा अाउनु हाेला हामि जगा दिनक्षै

  • @jivanshrestha5931
    @jivanshrestha5931 8 หลายเดือนก่อน +2

    जानि जानि सरकारि र खोला बग्ने भाग मा निमार्ण कार्य गर्ने अनि छ्येति पुर्ति भन्ने कस्तो छ्येति पुर्ति

  • @netrabasnet9640
    @netrabasnet9640 6 หลายเดือนก่อน +2

    सबै गाउ गाउ लखेट्नुपर्छ

  • @khemlawati8663
    @khemlawati8663 9 หลายเดือนก่อน +6

    सरकारी जग्गा जबर्जस्ती गरेपछि यस्तै हुन्छ

  • @dilrana7894
    @dilrana7894 9 หลายเดือนก่อน +2

    भु माफिया हरु अझै उफ्रि उफ्रि कराउने रैछ्न त्यही दोजर लगाएर पेल्नु पर्ने

  • @visnukarki8611
    @visnukarki8611 9 หลายเดือนก่อน +1

    बरहम लूट Bhako रहेच्छ देशमा
    जय हो Balen सर लाई. जय नेपाल

  • @magarpun8919
    @magarpun8919 9 หลายเดือนก่อน +2

    ई सब चाेरहरु हुन स्राकारिजग्गाहाे भनणने थाहाहसदा हुदैपनि गनाउने अँज छेतिपुर्ति लाज पचेका हुरु सब भत्काईदिदा हुन्छ पाप लाग्दैन आफ्नाे जमिन छाेर्दै सुकुमबासि भन्दैग्रनेलाईत हाम्राे खानेपानि सम्म हाहाकार हुन्छ सपतरचाईकाेत कुरै नगराैँ रपनि हामिले छाेड्न सकेकाछैनाैँ जसाेतसाे दिन चरिया बितायकै छाैँ माग्नेलाई ताताेभात ई सुकुम्बासि भन्नेहरुलाई ईन्का घर जाँचेर काँकाहुन केहुन कस्ता ठाँउँमा जग्गाजमिन छन हेरेर भत्काईदिदा हुन्छ यस्तैलेग्रदा हाम्राे देस फाेर भाकाे छ

  • @yubakc3529
    @yubakc3529 8 หลายเดือนก่อน +1

    Jay Mahangrpalika team

  • @ekrajtamang105
    @ekrajtamang105 7 หลายเดือนก่อน +2

    मान्छे हेरदा सुकुमबासि हाेईन हुकुम बासिहाे

  • @Jivandc917
    @Jivandc917 9 หลายเดือนก่อน +9

    बालेन जस्तो राम्रो मान्छे नेपालमा कोहि छैन ( रबि लामिछाने पनि )

  • @kalkalphe5960
    @kalkalphe5960 9 หลายเดือนก่อน +3

    खाऊबादी लाज नै छैन नीयम मिच्ने लाई करबाई हूनू पर्छ कानून बमोजिम हेर फूर्ती देखाएको

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 9 หลายเดือนก่อน +2

    देश भरिका सम्पुर्णा ऐलनी जगाहरु सम्पुर्ण नेपाली जनता हरुको हो जहाँ उत्पादन का लागि पार्क चौतारा फ्याक्टोरी विभिन्न कार्यलय स्कुल,प्रयोग शाला जस्ता हरु बन्नुपर्छ तेरिमा टोक्नेहरु! पार्टिहरु ले तिमिहरुलाई सिक्किम्बासी हुनु भन्छन र सिक्किम्बासी हौं भन्छौ भने उता सिक्किम तिर नै जाउ यहाँ नेपालिहरुका जिमिन कबजा गर्नु पाउने छैनौं र पार्टिहरुको स्वर मा ठूलो ठूलो आवाज गर्नु पाउने छैनौ है

  • @resammagar4481
    @resammagar4481 9 หลายเดือนก่อน +1

    ईनी हरू सुकुम्बासी होईन पाटि झोले झोलेनी हरू येहा बाट लखेटेर आफ्नो गाउ तीर फर्काईदेऊ जये होस बाले सर को टिम ❤

  • @Pokharainsight
    @Pokharainsight 9 หลายเดือนก่อน +2

    क्षतीपुर्ती बापत ढाड मा दुई दुई भाटा दिएर खेदाउनुहोला।

  • @anuragjoshi47
    @anuragjoshi47 9 หลายเดือนก่อน +11

    नगरप्रहरीलाई पनि सुरक्षाको लागि हतियार दिनुपर्छ। झोले र चोरले आक्रमण गर्न सक्छन्।

  • @urmilaacharya6854
    @urmilaacharya6854 6 หลายเดือนก่อน +1

    सुकुमबासिलाई अाफ्नाे ठाउमा जाउ कि भाडा लेर बस

  • @jyotilalrana8375
    @jyotilalrana8375 9 หลายเดือนก่อน +11

    Hats off Sunil K.C. . Keep support Balen you are doing good work brother

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 9 หลายเดือนก่อน +1

    काम गर्दा द्वन्द त अबस्य हुन्छ सत क्रमले शत कै जीत अब सम्पूर्ण विश्व को ठूलो नेता तिमी।

  • @sharada5383
    @sharada5383 9 หลายเดือนก่อน +2

    माओवादीलाई भोट दिई जिताएपछि मस्तिसंग रजाँई गर्न पाएका खाओवादिहरूलाई हताउँनै पर्छ।
    ( जुनसुकै दलका भएपनि सरकारी जग्गा हद्प्न पाईदैन।)

  • @badrisedai4748
    @badrisedai4748 9 หลายเดือนก่อน +2

    Vote ko lagi neta haru lea sojo janata laii jagga dinchu vandaii hauu bata lee aayera khola sabaii kabja garayea sabai laii sukumbasi laii lekhatnu parcha real sukumbasi laii chinayera thaum ma lagi rakhnu parcha

  • @krishnaB.K.-sj4xe
    @krishnaB.K.-sj4xe 9 หลายเดือนก่อน +3

    भारत र नेपाल को सिमाना मा पनि जनुपर्यो पाण्डे सर

  • @dipakdhakal01
    @dipakdhakal01 9 หลายเดือนก่อน +1

    एक एक गरेर सहि सुकुम्बासी पहिचान गरि खोज्नु कि एका दुई बाहेक सबैको नाउमा धनिपुर्जाको छ्न सबै हुकुमबासि हरु हुन ?
    हामी सुकुम्बासी हौ भनेर सरकार को जग्गामा टहरा हालेर सियो बनेर छिर्ने र हात्ती बनेर पछि निस्कने दाउ बिलिङ्ग बनाउने दाउमा छन ध्यानाकर्षण होस ।

  • @ChandraLimbu-j2e
    @ChandraLimbu-j2e หลายเดือนก่อน

    झोलेको अन्ते गरु सुकुमबासी भनाउदालाइ खेदनु पर्छ जए बालेन

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 9 หลายเดือนก่อน +23

    साला यि सबै राजनीतिक पार्टीका झोले हरु हुन

    • @puzathapa4642
      @puzathapa4642 9 หลายเดือนก่อน

      Maobadi ko...

    • @resammagar4481
      @resammagar4481 9 หลายเดือนก่อน

      सही कुरो 👍

    • @namkhanngajato3911
      @namkhanngajato3911 9 หลายเดือนก่อน

      पाहाडको पाखो बारी बाझो छोडेर ,राजधानीमा फ्रिमा जग्गा हडपने ! अझै तिनैका ठूला कुरा 💀👹 तेरीमा तोक्नी यिनीहरुलाई जता बाटा आयौ त्यतै भाटा हानेर लखेर्नुपर्छ ।

  • @FiTBoy99
    @FiTBoy99 9 หลายเดือนก่อน +2

    अब बिदेश गयर रेमिटेन्स बाट पैसा पठाउने मान्छे पागल हो ।

  • @ramkumare7680
    @ramkumare7680 9 หลายเดือนก่อน +4

    सरकारि जगा मिच्नेलाई खेदाउनु जाँडाे सर

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 9 หลายเดือนก่อน +2

    सहमति को आड मा गरिने बिकाश ले निम्त्याउने बेथिति रोक्न आवश्यक छ

  • @namkhanngajato3911
    @namkhanngajato3911 9 หลายเดือนก่อน +2

    बालेन शाह जस्तो ५ जना जन्मिनुपर्छ ; अण्डा जत्रो देश नेपाल जम्मा ५ बर्षमा बन्छ !!!! जय बालेन //)/

  • @madhukargayak2500
    @madhukargayak2500 9 หลายเดือนก่อน +2

    Balen sir good job ...but yo media la j man lagyo tai taital halako xha

  • @RajuMazakoti
    @RajuMazakoti 9 หลายเดือนก่อน +1

    खोलाको छेउमा घर बनाउने अनि छेती चाहीयो अरे लाज पचेका हरु घोक्रे ठ्याक लाउदै गाउ पठाउदै गरौं बालेन जि

  • @loknarayan4454
    @loknarayan4454 8 หลายเดือนก่อน

    नगर पालीकालाई स्थानिय जनताले पनी सहयोग गर्नु पर्छ ।

  • @narayanadhikari6987
    @narayanadhikari6987 9 หลายเดือนก่อน +1

    यी सबै भुमाफिया हरु हुन अर्काको जमिन जवरजस्ती आफ्नो बनाउन खोज्ने लुटेराचोरहरु लाई भाटे कार्बाही गरेर बनाइएका सबै घर टहरा हटाउन पर्छ हटाइयोस

  • @hamrosocialguru
    @hamrosocialguru 9 หลายเดือนก่อน +2

    सब लाई उथायर प्रचण्डेको घर पथाइ

  • @sanurai2689
    @sanurai2689 9 หลายเดือนก่อน +1

    लाल्पुर्जा नक्सा छैन भने त पछि उठाउन सक्छ लफडा हुन सक्छ भन्ने सोच्नु पर्छ सबै नेताहरू काह सरकारको जग्गा सरकार कै नाम्मा हुनुपर्छ भन्ने हुन्छ्न र हजुर यस्तो लफडा झन्झट मा पर्नु भन्दा आफ्नै गाउँ को पखेरा बारी कोतारेर खानु कति आनन्द अर्गानिक स्व्च्छ हावापानी

  • @bhimbahaduralemagar4097
    @bhimbahaduralemagar4097 9 หลายเดือนก่อน +2

    Balen sar lai Asaphal parna lai pati jhole haru le sukumbasi lai parichalan gardai xa yeti bujnu jaye balen ❤❤❤🎉🎉🎉

  • @KrishnaBhujel-z3t
    @KrishnaBhujel-z3t 9 หลายเดือนก่อน +2

    Yo sukumbasi hoina...hukumbasi ho

  • @Agrinama-gh6bv
    @Agrinama-gh6bv หลายเดือนก่อน +1

    Vanera maneko vaye aja kamse kam manabiya xeti tah hunthena

  • @digitalron1648
    @digitalron1648 8 หลายเดือนก่อน +1

    सुकुम्बासी समस्या समाधान गर्न , वहाहरुलाइ लिम्पियाधुरामा बस्ने उचित ब्यबस्था गरियोश सरकार !

  • @netrabasnet9640
    @netrabasnet9640 6 หลายเดือนก่อน +2

    हटाउनुपर्छ ई पाटीका झोलेलाई

  • @KrishnaBhujel-z3t
    @KrishnaBhujel-z3t 9 หลายเดือนก่อน +2

    Nali ko kira haru ho..Yo sukumbasi haru...tole nai uthaunu parxa

  • @radharairai3673
    @radharairai3673 9 หลายเดือนก่อน +6

    गुड सलाम छ बालेन सरकार

  • @bahadurkhan4852
    @bahadurkhan4852 9 หลายเดือนก่อน +2

    Pura Nepal ma lagu hunu par6 sarkari jagga oktnelai aj tarai ma derai sarkari jagga okgateka 6n tarai ma Pani lagu hunu par6

  • @preciousreading1934
    @preciousreading1934 9 หลายเดือนก่อน +2

    हंकं, सिंगापुर र लण्डनमा कति सुकुम्बासीहरुले आफूखुसी टहरा बनाएर बस्नपाएका छन् र काठमाण्डौनेपाल खाल्डोमा जमिनको मोल चुक्ता नगरी त्यसरी आफूखुसी घर बनाएर बस्न खोजेका हुन् ?
    लाज सरम बेगरका बेइजत्ति हुनुको सिमा पनि हुन्छ नि।
    एक पाईला जमिनको मोल कति हुन्छ राजधानीमा, त्यहाँ ?
    डेक्ची र थाल सँग चारकोसे झाडीमा सुकुम्बासीहरु पस्या जस्तो हो राजधानी छिर्ने कुरा ?
    बेइजत्ति हुनुको पनि सिमा जान्नु पर्दछ।

  • @krishnapremi6627
    @krishnapremi6627 9 หลายเดือนก่อน +1

    तिमिहरुको पुर्खेयुली घर कहाँ हो तेतै जाउन किन लफडा नाटक धेरै

    • @namkhanngajato3911
      @namkhanngajato3911 9 หลายเดือนก่อน +1

      होत ; सही कुरा । पाहाडको जग्गा बाझो राखेर ; काठमाण्डौ छिरेर ,यिनका पेवा झै सरकारी जग्गा हडपने अझ तिनैका ठूला कुरा /// तेरी माटोक्ने यिनलाई भाटा हान्दै जताबाट आको त्यतै लखेल्नुपर्छ ।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 8 หลายเดือนก่อน

    राडि को राज्य 😮भयो आरका को नं जग्गा के कब्जा गरन हुन्छ कसले बनाउन लगाएका हुन तेसमानछे लाइ सरकार ले तुरन्त कार्यवाही गरियोस भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 8 หลายเดือนก่อน

    छति पुरति उल्टो बाट पाउनेछ यो पक्का हो दलाल हरु लाई पैसा दिएर आरका को जमिनमा टहरा बनाउने सरकारले दलाल हरुलाई समातेर जेलमा हाल्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 9 หลายเดือนก่อน +2

    Balen sirko harek kadam 100%right xa ani sunil sirko soch.vanai ra kadam sarai ramroxa good job sunil sir

  • @rajugurung9694
    @rajugurung9694 9 หลายเดือนก่อน +5

    Malai pani chahiyo Kathmandu ma ghar guitey sarkar

  • @tilakkhadka3980
    @tilakkhadka3980 9 หลายเดือนก่อน +1

    नेता भनाउदाले झोलेलाइ सरकारि सम्पति बाड्न कहा पाउछ ?

  • @tamangmohan9618
    @tamangmohan9618 9 หลายเดือนก่อน +1

    के को हो छेति पूर्ति सरकारी जमिन मा बस्ने अझै ठुलो कुरा गर्ने

  • @dhurba3499
    @dhurba3499 9 หลายเดือนก่อน +1

    हैन के भएको होला सुकुम्बासीले राजधानी नै रोज्ने कति मन परेको होला

  • @jayabista1251
    @jayabista1251 9 หลายเดือนก่อน +1

    पहाड मा भोटेहरु र नेपाल भरी बिहारिले खतम पार्नेभए।

  • @netrabasnet9640
    @netrabasnet9640 6 หลายเดือนก่อน +1

    लु बधाई सुभोकामनाछ

  • @sumanguragain7999
    @sumanguragain7999 9 หลายเดือนก่อน +1

    सित्तैमा जग्गा पाईन्छ त्यसो भए हामी किन जाने खाडी

  • @kalashrish-o1l
    @kalashrish-o1l 9 หลายเดือนก่อน

    गलती गर्नेलाई कारबाही हुनुपर्छ

  • @Chitragomden42
    @Chitragomden42 9 หลายเดือนก่อน +8

    Jay Balen

  • @dilkumarnembang4770
    @dilkumarnembang4770 9 หลายเดือนก่อน +3

    yesto hunu paryo nagr police dhranma pani

  • @kalashrish-o1l
    @kalashrish-o1l 9 หลายเดือนก่อน

    जनता पागल छ
    धेरै राम्रो बालेन सर
    अझै राम्रो काम गर्दै जानु

  • @sherabdolma3223
    @sherabdolma3223 9 หลายเดือนก่อน +8

    Balen team is really great work thanks

  • @GomaMainali-g6u
    @GomaMainali-g6u 7 หลายเดือนก่อน +1

    बालेन जी कपन मा पनि नीग्रानि गर्नूस

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 9 หลายเดือนก่อน +1

    सुकुम बासि हरुलाइ पतलैया काे जगल मा इसथापित गरै सबै मिलेर

  • @ramshyam7367
    @ramshyam7367 9 หลายเดือนก่อน +1

    Sukumbasi ko namma hukumbasi lai haitai halnu parxa, natra ali ali garera sukumbasi baddai janxan ra sabai bharinxa

  • @tulashthapa2087
    @tulashthapa2087 9 หลายเดือนก่อน +1

    यी सबै नेताका गोठला हुन।

  • @narayankhadka4790
    @narayankhadka4790 9 หลายเดือนก่อน +1

    good job ,,,तर बालेन टहरा हैन अबैध महल ढाल,,,, ,,,,

  • @umbanglhomi3268
    @umbanglhomi3268 9 หลายเดือนก่อน

    यो लफडा समिति जिम्मेवार हुनुपर्छ

  • @sharkikumar7861
    @sharkikumar7861 9 หลายเดือนก่อน

    आरुको जग्ग मा बस्ने आफ्नो गाउँ मा जग्गा छ होलनी सहर मा चाहियो गाउँ जाउ

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 9 หลายเดือนก่อน +5

    Salam.balen salam raju sir ❤❤ hajur haru ko jodi babal lagxa 🙏🙏🙏🙏

  • @mukundagajurel3937
    @mukundagajurel3937 8 หลายเดือนก่อน +1

    Balen, go ahead.
    Prof.Dr.Mukunda Gajurel

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 9 หลายเดือนก่อน +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @mahendrabahadurrai6023
    @mahendrabahadurrai6023 9 หลายเดือนก่อน +1

    मिडिया पनि चम्छे आगोमा तेल लाउने काम गर्छ

  • @anilrana9161
    @anilrana9161 6 หลายเดือนก่อน +1

    तलाई जाठिको छेतिपुर्ति दिने रे

  • @We_Were_Soldiers
    @We_Were_Soldiers 9 หลายเดือนก่อน +1

    महानगरको कर्मचारीले नेपाल प्रहरीको दर्ज्यानी चिन्ह र पद प्रयोग गर्न पाइँदैन भन्ने थाहा छैन कि के हो महानगर लाई? यो त सरासर गैनकानुनी काम हो।
    महानगरले गरेको काम चाहिँ ठिक छ। तर कर्मचारीले नेपाल प्रहरीको पद र दर्ज्यानी चिन्ह प्रयोग गर्नु भएन।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 9 หลายเดือนก่อน +1

    आफ्नै गाउमा जानू पर्छ ।

  • @Gambler644
    @Gambler644 9 หลายเดือนก่อน +1

    Yesto pakki ghar banauna 15 lakh tw lagxa hola !!! Kasari sukumbasi hunxa yetika paesa hune manxe chae !!! Yo sab party ko chor haru le ho jata paye tetae jagga didae hidne

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 9 หลายเดือนก่อน

    Thik ho vally bata nikalnu parxa sumbasi lai

  • @AakashThakuree-o5j
    @AakashThakuree-o5j 9 หลายเดือนก่อน

    के को क्षेती पर्ति गाउको घर जग्गा छोडेर ktmऐलानीमा घर बनाउने

  • @bhavimukhia7401
    @bhavimukhia7401 9 หลายเดือนก่อน +1

    Sarkari jagga chorne le ke ko adhikar mageko? Sablai lagera jail ma khad dinos!

  • @kamalira8879
    @kamalira8879 9 หลายเดือนก่อน +1

    Sukumbasi jagga ma ghar banayuni ajaie thullo kura garne jo chor usaieko thullo sor humm thukka chalayunu parxa dojar

  • @rajugurung9694
    @rajugurung9694 9 หลายเดือนก่อน +3

    Chor neta haru ko vote bank khatam hune vayo

  • @gamer-yo8be
    @gamer-yo8be 9 หลายเดือนก่อน +1

    नेपाल मा कनुननै छैन

  • @pradiprai619
    @pradiprai619 9 หลายเดือนก่อน +3

    Sarkare jagga Kabza garne sarkare sampate Lutne haru Desh ko Cancer 🦀ho

  • @rameshpandey9194
    @rameshpandey9194 9 หลายเดือนก่อน +1

    Please 🙏🏾 hajur haru manab hunuuncha bhane , desh ka janatale sukh payeko dekhna chahanuhuncha bhane please 🙏🏾 Balen ra Raju sir Jasto manchelai samman ra suport garnu yar please , jug jug ma balla yeuta BALEN Manche janmeko cha hamro desh ma

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 9 หลายเดือนก่อน +2

    Very nice balen ❤❤❤❤