महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’ फ्लाट दिएर राखेका थिए,पीडितले गरिन् भण्डाफोर।ज्ञानेन्द्र शाही फायर!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2024
  • महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’! फ्लाट दिएर राखेका थिए, पीडितले गरिन् भण्डाफोर। ज्ञानेन्द्र शाहीसँग माओवादीहरु थचक्क - SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

ความคิดเห็น • 763

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 5 หลายเดือนก่อน +50

    दुर्गा प्रसाइ ले महेश बस्नेतको खोलेको पोल सत्य साबित भयो।प्रेमिका नै मिडियामा आएपछि अब महेश सक्कियो।😂😂

  • @anisbrt
    @anisbrt 5 หลายเดือนก่อน +37

    रवि को मात्र खेदो खन्ने महेश बस्नेत को लव स्टोरी सुन्न लायक लाग्यो अरूलाई नङ्ग्याउन खोज्दा आफ्नु कट्टु खुस्केको थाहा पाएन महेश वस्नेत ले 😀😀

  • @janukaadhikari8979
    @janukaadhikari8979 5 หลายเดือนก่อน +39

    शोभा भन्ने आइमाईलाई यो व्यवहार गर्दाचाहिँ मलाई ठिकै लाग्यो है ! जानी जानी अर्काको बुढोसंग सम्बन्धमा बस्नु ठिक होइन।

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 หลายเดือนก่อน +77

    दुर्गा प्रसाइले भनेको अस्ति नै को ट्रेलर हो पूरा फिल्म आउन बाकी छ भन्थ्यो साच्चै आयो।।।कुरो महेश बस्नेतको

    • @Akdv_hunt
      @Akdv_hunt 5 หลายเดือนก่อน +3

      आयो सबै फिल्म। अब फूल डिटेल दुर्गा सरले बिर्तामोडमा गर्नु हुन्छ है।

    • @prabeshkandel1962
      @prabeshkandel1962 5 หลายเดือนก่อน +1

      अब गरिवलाई सेवा लिन पनि यत्रो प्रकृयाको झन्झट , बिरामि त मर्छ होला प्रकृया पुरा भएर स्विकृति पाउँदा सम्म त 😒

    • @DEATH_GAMING281
      @DEATH_GAMING281 5 หลายเดือนก่อน

      😂😂

  • @Himalvlog90
    @Himalvlog90 5 หลายเดือนก่อน +59

    कता गए रवि लाई २ श्रीमतिको पोइ भन्ने हरु?? महेस ज्यु त दुधले नुहाएको रैछ नि है?? बिहे गर्नु र रखेल राख्नुमा फरक हुन्छ नि हजुर

    • @user-ck9bx3bb9p
      @user-ck9bx3bb9p 4 หลายเดือนก่อน

      😂😂😂 सही भन्नू भो

  • @deepeshdesigns
    @deepeshdesigns 5 หลายเดือนก่อน +66

    महेश बस्नेत हाइटीमा गएर बेल्चा हान्ने हैसियतको हो, नेता बनाए पछि यस्तै हुन्छं ।

  • @Prem_kaidi
    @Prem_kaidi 5 หลายเดือนก่อน +105

    लोकतन्त्र होइन, लुटतन्त्र हो !!
    जनयुद्ध होइन , धनयुद्ध हो !!
    जय गोरख🙏🇳🇵🇳🇵

    • @rumbababu8629
      @rumbababu8629 5 หลายเดือนก่อน +2

      हेर झोलेको सोच😁😁😁😁😁

    • @KollywoodFanClub
      @KollywoodFanClub 5 หลายเดือนก่อน +3

      जय पशुपतिनाथ 🇳🇵🕉️

    • @sadajiban
      @sadajiban 5 หลายเดือนก่อน

      जहाँ पनि उस्ता उस्तै कमेन्ट 🤣

    • @rumbababu8629
      @rumbababu8629 5 หลายเดือนก่อน

      तपाईं झुक्किनु भयो झोले ज्यु जय गोरखा होइन जय ठकुरी भन्ने गर्नुस...

    • @puskarrajpandey7923
      @puskarrajpandey7923 5 หลายเดือนก่อน +5

      जनता जति सबै पार्टिका कार्यकर्ता छन्, अब कराएर के गर्ने
      समय महान छ हेरौं ।

  • @nepalxm1729
    @nepalxm1729 5 หลายเดือนก่อน +6

    ज्ञानेन्द्र शाही को भनाई एक दम सही हो

  • @bistadhanu
    @bistadhanu 5 หลายเดือนก่อน +25

    रविलाई विर्साई दिनुभयो वीरेन्द्र जी । सुरुको ५ मिनेनको टिप्पणी असाध्यै शशक्त लाग्छ । यो पटक धितोपत्र वोर्ड का रमेश हमालले घोराही सिमेन्ट र सोनापुर जस्ता कम्पनी संग मिलेर जनतालाई कसरी लुटे भन्ने कुराको चिरफार गर्नुभएको छ । यो विषयलाई अझै चर्को रुपमा उठाएर हमाललाई लाईभ मै बोलाएर कति कति खानुभयो भनेर सोध्नुहोस् है ।

    • @PriyansW
      @PriyansW 5 หลายเดือนก่อน +3

      rabi naya thag ho hajur,kohi halla gardaima teslai vote dinu hudaina ,hijo rabi ko party lai vote diyera thulo galti garyau,rabi lai power matra chahiya xa tara khaasai kaam gardaina ra dheraii aarop ni xan,yo kura tapai ra haami jasto educated le bhujhnu parxa,rabi ko halla garne party vanda ta raprapa 100 times best xa

  • @GyanendraShahi111
    @GyanendraShahi111 5 หลายเดือนก่อน +150

    म मरेपनी मेरो देश बाँची रहोस्❤🇳🇵🇳🇵
    दलाल भगाऔ, देश बचाउ 🙏🇳🇵🇳🇵

    • @bhimbasnet4566
      @bhimbasnet4566 5 หลายเดือนก่อน +4

      Jaya nepal jaya desha

    • @bishnupariyar7135
      @bishnupariyar7135 5 หลายเดือนก่อน +4

      जय घण्टी 🔔🔔🔔🔔🔔

    • @user-fj5wf7vq7f
      @user-fj5wf7vq7f 5 หลายเดือนก่อน +4

      Jay Nepal

    • @premsinghboharaboharaprem4118
      @premsinghboharaboharaprem4118 5 หลายเดือนก่อน +3

      जय देश जय नरेश

    • @PriyansW
      @PriyansW 5 หลายเดือนก่อน

      ghanta,rabi naya thag ho@@bishnupariyar7135

  • @madanneupane8828
    @madanneupane8828 5 หลายเดือนก่อน +12

    माननीय ज्ञानेन्द्र साहिले गर्दा मुटुमा ढ्याङ्गो बजेको छ ।

  • @nareshbasnet700
    @nareshbasnet700 5 หลายเดือนก่อน +3

    यो सब गणतन्त्र ल्यौ भन्ने हरुले देश कंगाल बनाउदै छन ज्ञानेन्द्र साही ज्यु ले जे कुरा गर्नु भयो ठिक भन्नू भाछ

  • @phadindrashrestha2290
    @phadindrashrestha2290 5 หลายเดือนก่อน +17

    अपहरणकारी त बलात्कारि पनि रैछ ।।

  • @kedarkaushik3521
    @kedarkaushik3521 5 หลายเดือนก่อน +10

    यस घटनाले महेशको राजनीति सकियो ! र, शोभाको पनि ! अनि ओली पनि एक सिंढी तल झरे ! ओलीका अरू वरदहस्तहरू प्राय: यस्तैयस्तै चरित्रका छन् ! 30:01

  • @GyanendraShahi111
    @GyanendraShahi111 5 หลายเดือนก่อน +82

    झोले हरूको सेखी झार्ने हो🙏🇳🇵🇳🇵
    जय देश, जय जन आवाज🙏🇳🇵🇳🇵🇳🇵

    • @kajigajmer4154
      @kajigajmer4154 5 หลายเดือนก่อน +5

      ❤❤❤❤❤❤❤good sir hami sathama xou agi badnus yo ganatantra falnaiparxa bideshi badle nepal ma hamilai basna diena hamro xora xori bland vaye

    • @Okhorgotekonati
      @Okhorgotekonati 5 หลายเดือนก่อน +9

      एकमात्र जिउदो संसद ज्ञानेन्द्र शाही /

    • @prasiddaswornakar6497
      @prasiddaswornakar6497 5 หลายเดือนก่อน +5

      जय देश जय माननीय ज्ञानेन्द्र शाही जय ❤❤❤❤❤❤

    • @hkentertainment6775
      @hkentertainment6775 5 หลายเดือนก่อน

      यो फेक झोले हो।

  • @krishna14206
    @krishna14206 5 หลายเดือนก่อน +20

    जनता जाग्नु पर्यो , आगामि चुनाबमा काङ्ग्रेस ,एमाले ,माओवादी लाई पत्ता साफ नगरि देस बन्दैन १००%

    • @yambahadur8334
      @yambahadur8334 5 หลายเดือนก่อน

      Ani kun party lai ho twni vot

    • @Okhorgotekonati
      @Okhorgotekonati 5 หลายเดือนก่อน

      Ho Ho hajur

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 5 หลายเดือนก่อน

      ​@@yambahadur8334 तिम्रो नजरमा अरु पार्टी नै देखेनाै भने उनीहरूलाई नै देउ🤣

  • @bishnubohara7576
    @bishnubohara7576 5 หลายเดือนก่อน +23

    माननीय ज्ञानेन्द्र शाहीले लुटेरा हत्यारा माओवादीहरुलाई संसदमा दिएको उपयुक्त जवाफका लागि धन्यवाद छ।नमन छ।

  • @tmwanem8085
    @tmwanem8085 5 หลายเดือนก่อน +11

    महेश को कर्तुत त देखियो होलानी झोले हरुको

  • @alexkhadka4475
    @alexkhadka4475 4 หลายเดือนก่อน +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @janakthagunna5640
    @janakthagunna5640 5 หลายเดือนก่อน +8

    प्रकाश शरण लगायत सबैले कमिसन खाए

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +131

    विरेन्द्र सर तपाईंको आवाजमा दम छ 😊🇳🇵🙏

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 5 หลายเดือนก่อน

      th-cam.com/users/shortsJDtIBueuomg?si=Ndzj727Ke2seF7Q3

    • @Prem_kaidi
      @Prem_kaidi 5 หลายเดือนก่อน +5

      जय गोरख🙏🇳🇵🇳🇵

    • @bikashbaglung1078
      @bikashbaglung1078 5 หลายเดือนก่อน +2

      तपाइको मा नि होला ए दम😅

    • @simranadhikari472
      @simranadhikari472 5 หลายเดือนก่อน

      @@Prem_kaidi qq

    • @user-ru4oy8of3d
      @user-ru4oy8of3d 5 หลายเดือนก่อน +1

      Sambandhir thagima sammilit Jo kohi take Hun ,tiniharu bat jantako paisa firta hunu parchha.

  • @sushil7567
    @sushil7567 5 หลายเดือนก่อน +4

    गुड बीरेन्द्र जैरुजी समचारको लागीबधाई

  • @KollywoodFanClub
    @KollywoodFanClub 5 หลายเดือนก่อน +3

    हेर न 😂 नेपालको भावी प्रधनमन्त्री महेश बस्नेत काे हरकत 😂 नेपाली भेंडा जनताले गर्दा यस्ता यस्ता प्रधानमन्त्री नेपालको हुन्छन् 😢

  • @nirmalghimire692
    @nirmalghimire692 5 หลายเดือนก่อน +16

    अनि मैला काउरेट।
    महेशले आउदै छु भन्नासाथ कपडै नलाइ बस्दिने त? हैट "सुखि नेपालि सम्रिद्द नेपालि"😂

    • @Roshanyonzan124
      @Roshanyonzan124 5 หลายเดือนก่อน +2

      जनताको बहुदलीय जनवाद।।।।

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 5 หลายเดือนก่อน +1

      एउटा नारी पुरुष लम्पट निकम्मा भयो भने त्यो नारी काेठामा मात्रै हैन सडकमै पनि नाङ्गै हुनसक्छ 🤣

    • @janukaadhikari8979
      @janukaadhikari8979 5 หลายเดือนก่อน +1

      हो भन्या मलाई पनि यसको कुरा सुन्दा कन्सिरी तात्यो क्या ! थुक्क नारीको इज्जत फाल्ने कलंकित नारीलाई धिक्कार छ।

    • @deenashphuyel7278
      @deenashphuyel7278 5 หลายเดือนก่อน

      ready vayera sajilo banauna re basnet lai. teya aayeka manchhe lai po herna maja aayo hola hahhaa.......

  • @gambahadurbk480
    @gambahadurbk480 5 หลายเดือนก่อน +8

    तिमी जस्तो नारी लाई महेश बस्नेत ले टिसु पेपर जस्तो ठान्दस one time use

  • @littlestars5747
    @littlestars5747 5 หลายเดือนก่อน +2

    महेश बस्नेत को श्रीमती यदि आमा सरह मान्छु भने पछि बाउ सङ्ग किन सुत्नु?
    भने पछि यी बस्नेत को गर्नेफ्रेइण्ड ले घर को बाउ पनि नचिन्ने अबस्था होइन त?
    गल्फने बाजे ले भने जस्तै बिजोग रमाइलो पो भयो त हौ बस्नेत vs पाठि जि को कहानी सुन्दा त।

  • @bhupaltamang839
    @bhupaltamang839 5 หลายเดือนก่อน +1

    घरमा बुढी हुने मान्छेसँग कोटा भाडा लिएर बस्ने नकचरीलाई राम धुलाई हान्नुपर्थ्यो त्यसै छाडेछन् ।

  • @krishnashrestha598
    @krishnashrestha598 5 หลายเดือนก่อน +5

    शुरो पत्रकार वीरेन्द्र जैरु लाई मुरी -२ धन्यबाद, निर्भिकता साथ समाचार सम्प्रेषण गरेकोमा।

  • @youbatikc4923
    @youbatikc4923 5 หลายเดือนก่อน

    यी दुइ जनालाई पठाउन्नी महेस बस्नेतले पठायको हो

  • @prabinshrestha450
    @prabinshrestha450 5 หลายเดือนก่อน +3

    नेपाल र नेपालीको अस्तित्व लुट्ने काम गर्ने हो यस्तो पार्टीको नेताले।। चोर ,लुटेरा , गुन्डा, हत्यारा, ठग हरु को संरक्षण गरेर राखेका छन् यि पार्टीले।।।

  • @manrajsunar4230
    @manrajsunar4230 5 หลายเดือนก่อน +12

    उमेर छन् जेल ठूलो नेताको पाछि लागेर बोड तताउँछौं अनि अहिले रोई कराई गरेर हुन्छ ?विचार गर्नु पर्छ झोले हो तिमीहरू नेताको तलुवा पनि चाट्न तयारी हुन्छौं अब आफ्नो बिजेत आफै गर हो l

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 5 หลายเดือนก่อน +5

    नेपाल को लगभग ८० % नेताहरू र उच्च पदस्थ कर्मचारीहरूले स्वकीय सचिव राख्ने नाममा कान्छी बनाएर राखेका हुन्छन हाेला त्यसैले गर्दा पनि भ्रष्टाचार अनियन्त्रित भएकाे हाे ।

  • @sudipmagar6606
    @sudipmagar6606 5 หลายเดือนก่อน +24

    घरमा अर्को हुदाहुदै भाग खोज्ने आइमाईको जात देख्दा पनि घिन लाग्न थालिसक्यो

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 5 หลายเดือนก่อน

    दुर्गा ले माडवारी र महेश बस्नेत को बारेमा बोलेको सत्य सावित!!!

  • @user-iq9lq3er1k
    @user-iq9lq3er1k 5 หลายเดือนก่อน +11

    बालेन सर को बहुमुल्य र अबिस्मरनिय कार्य देखेर मनैइ देखि खुसी हुने जति हाजिर हुम्त सबै दर्सक मानभवाब हरु ❤जय बालेन ❤जय देस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhavbhatt6991
    @madhavbhatt6991 5 หลายเดือนก่อน +1

    बिरेन्द्र जि, जैरु जि, तपाइँको , सिधाकुरा आज भिली धेरै ढिला युत्युब मा आउन थाल्यो, समाय मा नै हाल्ने गर्नुस

  • @urmilakc1728
    @urmilakc1728 5 หลายเดือนก่อน +1

    षनेतालाइ लाजलागदैन नेताको महेसको ऋिमतिछ भनेकोतहोलानि

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 5 หลายเดือนก่อน +4

    salam x gyanendra sir yesta hatyara haruko ke kura garnu bolna xadna hudain

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 5 หลายเดือนก่อน +8

    यदि महेस बस्नेत जेल गयन भने यो आईमाई चालू हो पैसा खायर चुप लाग्छे यदि यो आइमाइ गतिलो रैछ भने बस्नेत जेल जान्छ

  • @kumargiri687
    @kumargiri687 5 หลายเดือนก่อน +3

    गरिब जनताले बुजायका कर को दुरुपयोग गरेर
    दुई चारवटा श्रीमती बनाउने हाम्रो नेता आउने चुनाव मा पनि जिताउन अनुरोध गर्दछु 🙏

  • @nepalxm1729
    @nepalxm1729 5 หลายเดือนก่อน +1

    महिला हिँसा मुर्दा बाद बस्नेत लाई कारवाही हुनै पर्छ

  • @user-qf6fx6py7r
    @user-qf6fx6py7r 5 หลายเดือนก่อน +8

    दुर्गा पर्साईले त्यतिकैभनेका रहेनछन् अाखिरमा सत्य त बाहिरियाे ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 5 หลายเดือนก่อน

    यदि महेश वस्नेतले युवतिको त्यत्रो आरोप प्रत्यक्ष प्रष्ट भन्दा पनि कुनै प्रतिरोध विरोध गर्दैन भने दोषी नै हो भन्दा हुन्छ।
    वर्तमान संसद कुक्कुर विराला को थलो भन्दा हुन्छ।जनताका समस्याको आवाज कहिल्यै उठ्ने हैन।

  • @kissnachhetri5034
    @kissnachhetri5034 5 หลายเดือนก่อน +2

    माननीय ज्ञानेन्द्र शाहिलाई सलाम छ 🙏🙏🙏🙏।धन्यवाद छ।

  • @hariadhikari1502
    @hariadhikari1502 5 หลายเดือนก่อน

    प्रधानमन्त्रीले राम्रो काम गर्दा र अनुभवी व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्दा पनि माओवादी निकट भनेर जनतामा भ्रमित गराउने जैरु पनि समाजको कलंक नै हो ।

  • @gangasubedi5612
    @gangasubedi5612 5 หลายเดือนก่อน +22

    लौ है सबैजना साथिहरु रमाउदै सोभा भनिने महेस बस्नेत सँग नाम जोडेर बयान यसरि आयसि सबै कुराहरू छताछुल्ल भयको सुन्न पाईयो यो महेस बस्नेत चोर भ्रष्टचारि घुसिया नेता हरुको पुछर हो अब भने महेस बस्नेत लाई नछोड्नु दुर्गा प्रसाई सर मेरो देश मा यस्तै कुरा हरु सुन्न पाईयो हाँमी नेपालि जन्ता हरु ले यो चोर पापी भ्रष्टाचारि हरुको चर्तिकला सुन्नुहोस् धन्यबाद छ महेस बस्नेत तेरो अपराध बाहिर आएको मा हामि हरु लाई खुसि लाग्छ जय नेपाल

  • @shrestharajesh6372
    @shrestharajesh6372 5 หลายเดือนก่อน

    यो सब दुर्गा प्रसाईंलाई बदनाम गर्न लगाएको भगते अर्थात महेश बस्नेत भन्ने मान्छेको चाल हो ! मेयर बालेन्द्र शाह जिन्दावाद माननीय ज्ञानेन्द्र शाही जिन्दावाद

  • @basantapaudel8455
    @basantapaudel8455 5 หลายเดือนก่อน +2

    यो किशोर श्रेष्ठ भन्ने मान्छेलाई तुरुन्त समातेर अनुसन्धान गरियोस।नत्र फेरि अर्को श्रीशा कार्की काण्ड दोहोरिन सक्छ।बेलैमा बिचार गरोस नेपाल सरकारले।

  • @ramapanthi1267
    @ramapanthi1267 4 หลายเดือนก่อน

    याे साेभा पाठक भन्ने बेस्याखानमा लगेर राख्ने महिला नामकि कलङ्क रहिछ यसका कर्तुत बल्ल बाहिरिदै छन

  • @Mohan_Shiwakoti00
    @Mohan_Shiwakoti00 4 หลายเดือนก่อน

    भ्रष्टाचारी नेताहरू ले जेगर्दा पनि हुदोरहेछ न्याय त भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरूको गोजीमां नै रहेछ अनि गरिबले न्याय कहाँ गएर पाउने...न्यायलयका प्रमुक नै भ्रष्टाचारी भएपछि,

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +12

    महेश बस्नेतले एमाले लाई सक्काउने नै भो 😅

    • @bistabrobista7320
      @bistabrobista7320 5 หลายเดือนก่อน

      Bhogate le garxa ho 😂😂😂

  • @maanu2559
    @maanu2559 5 หลายเดือนก่อน +1

    उहाँको श्रीमती आमा सरह
    उहाँ आउने भने पछि लुगा नलगाई बसेकि थिए oky xa
    मै पनि सै पनि

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 5 หลายเดือนก่อน +7

    सबै गुन्डागर्दी गर्ने र मान्छे कोठासम्म पठाउने पनि महेश नै हो।

  • @user-id4on6ky2g
    @user-id4on6ky2g 5 หลายเดือนก่อน

    यस्तै हो नेपाल का नेता ले जे गर्दा नि हुन्छ सन्जिब लामिछने र पल साह लाई कानुन लाग्नी चोर बश्नेत लाई न लाग्नी हो महेस लाई पनि जेल हाल सरकार

  • @narayanpahari8992
    @narayanpahari8992 5 หลายเดือนก่อน +3

    त्यो मोबाइल खोस्ने 2 जनालेचाही अरु केही गर्योकी गरेन होला🤔🤔🤔🤔

  • @harideuja4107
    @harideuja4107 5 หลายเดือนก่อน +6

    महेश बस्नेत बिबाहित हुन भन्ने जानकारी हुदाहुदै अर्कि महिलाको पोइ खोस्न गएपछी यस्तै हुन्छ।

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 5 หลายเดือนก่อน +2

    देशको नेताको हर्कत छिछि 🦠🦠🦠

  • @prashantkhatri2897
    @prashantkhatri2897 4 หลายเดือนก่อน

    सांसद माननिय शाही ज्यु तपाईं नडराउनु हामी जनता छौ

  • @gomagurung4614
    @gomagurung4614 5 หลายเดือนก่อน

    Namaste Birendra bhai 👏👏 supar News lai salute chha sadai 👍🏼👍🏼✌🏼✌🏼 Birendra bhai lai sajak hunu da careful hunu ma binti chha👈🏼☝️👏❣ take care bhai God bless you always 🙌🌹

  • @asishtimsina2764
    @asishtimsina2764 5 หลายเดือนก่อน +3

    Mahesh basnet ra sova pathak lai jail hunu parxa

  • @bimalagm2079
    @bimalagm2079 5 หลายเดือนก่อน +1

    मोइन कम्पनी हैन मानपावर हो यानी सप्लाई हो यस्को आफ्नै काम छैन बेबस्थापन पक्ष एकदम खराब छ एकदिन डिउटी छुटो २दिको तलब चैट बनाउछ केही तलमाथि कामदार ले गरो भने ६ महिना तब नदि तनाबमा राख्छ तामाङ भाइको समस्या वास्तविक हो

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 5 หลายเดือนก่อน

    देश र जनता पेर्मि राप्रा हलो पार्टी का माननीय संसद ज्ञानेन्द्र बहादुर शाही ज्यु लाइ हृदय देखि सम्मान गरऊँ. देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे जंगली कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे देश र जनता लुटेर देश र जनता मारेर खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली कमाउनिस्ट तन्त्र 😊😊😊

  • @jaykhadka5146
    @jaykhadka5146 5 หลายเดือนก่อน +3

    Hajurle rakhe ko kura 100% sahi ho Gyanedra sir❤

  • @MRMAHAKAAL1
    @MRMAHAKAAL1 5 หลายเดือนก่อน +1

    यस्ता नेता समाज का लागि कुसट रोग हो।
    साला देस लाई बिस्व सामु पुरयाउने सन्दिप लामिछाने लाइ 10 बर्ष जेल 😢😢😢😢😢

  • @deepachhetri8415
    @deepachhetri8415 5 หลายเดือนก่อน +1

    धेरै जना यसरी बसेका छन् hait नेताहरूको चरित्र

  • @kedarbahadurkatwal2473
    @kedarbahadurkatwal2473 5 หลายเดือนก่อน +3

    देशकोहालत तेसै यस्तोभएकोतहैन रहेछ देशबासिहो यस्तै यस्ता नेतालेगर्दाहो😮

  • @gopalprassad9195
    @gopalprassad9195 5 หลายเดือนก่อน

    रवि आउँ देश र जनत बचाउं
    अन्य कुनै विकल्प छनै

  • @boharadambar
    @boharadambar 5 หลายเดือนก่อน +2

    MAhes basnet ko sobhayamaan charitra sundari le kholin ta ho

  • @anjukoirala355
    @anjukoirala355 5 หลายเดือนก่อน +1

    छि यस्ता चरित्रहिन समाचार के सुन्नु ?अझ उहीँ बिचरा ।बिद्या जि को हेर्ने कथा कति मन पर्छ मलाइ ।समाचार हेर्दा आनन्द आओस् न ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 5 หลายเดือนก่อน +1

    इनट्रेस्टीन 😅 महेश ले फ़ोन गर्ने बीतिकाई कपड़ा खोलेरा बेड माँ पलटेको रे 😅omg 😅😅केके मात्रा सुन्न बाक़ी छ नेपाल को न्यूज़ माँ 😅😅🤣🤣🤣

  • @user-mr2od3br2e
    @user-mr2od3br2e 5 หลายเดือนก่อน +5

    जनताको बाेलि बाेल्ने ज्ञानेन्द्र शाही जय हाेस🙏🙏

  • @Unknown99492
    @Unknown99492 5 หลายเดือนก่อน +7

    मोज गर मोज महेश बस्नेत ज्यु😂😂😂

  • @missongamerboy99
    @missongamerboy99 5 หลายเดือนก่อน +1

    एमालेको युवा संघ होकी ,डाँका संघ हो ताजुब लाग्छ, केपी ओलीको भाषामा 😂😂😂

  • @sarahlawati8747
    @sarahlawati8747 5 หลายเดือนก่อน

    येस्ता नेता र देश बनाउछु भन्ने कार्यकर्ता ले येस्तो अनैतिक काॠ गरे पछि कसरी इनिहरुले देश लाई के देलान् 😡😡😡

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 หลายเดือนก่อน +1

    गुन्डा भू माफिया महेश बस्नेत काे शुरु भयाे प्रेमिका को लाइन।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 5 หลายเดือนก่อน

    अझै पत्रकार ले बाहिर नलिएदिको भए हुनथेयो रे मज गर्ने बेला सोचनु पर्छ नि।लाज नभए को नकचरी।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 5 หลายเดือนก่อน +1

    सलाम बालेन

  • @raazmagar5666
    @raazmagar5666 5 หลายเดือนก่อน +3

    कथा धेरै भन्दा धेरै उत्कृष्ट लाग्यो शोभा पाठकको र भोगटेको यो कथाले पक्कै पनि जनताको मन जित्ने छ र इनिहरुलाई बजारमा लिएर नाङ्गै नचाउनु पर्छ भन्ने हाम्रो ग्वाजे प्रचन्न सारकारले बताएको छ 😡😡

  • @yamlalchalise4594
    @yamlalchalise4594 5 หลายเดือนก่อน +4

    Rabi ko yati galti vetae ko vae jel halna thie aba mahesh basnet lai kochnu parxa .

  • @sebantkhadka8903
    @sebantkhadka8903 5 หลายเดือนก่อน

    माओवादी का नेताहरुको हैसियत हेरौ त हिजो र आजको थुक्क तिमिहरुको तर्क ।

  • @Guestvoicechannel
    @Guestvoicechannel 5 หลายเดือนก่อน +3

    याे कार्यक्रम नाम अनुसारको प्रसार हुन छाड्याे,, सिधा कुरा जनतासंग नाम छ , सधै नेताकाे प्रसार मात्र छ आज भाेलि जनताकाे समस्य देखाउनुहाेस

  • @yurajmahat3521
    @yurajmahat3521 5 หลายเดือนก่อน +5

    यो सबै गुन्डा व्होर फटाहा महेस बस्नेत भन्नी कुलाङ्गरको डिजाइनमा गरेको कृते कु कार्य हो

  • @RajKeshav99
    @RajKeshav99 5 หลายเดือนก่อน +1

    खेल खेलाडीको जित दुर्गा प्रसाइको

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 24 วันที่ผ่านมา

    म पनि छ हो बिहे गर्ने भए कति महेस गुन्ड लाउ मात्रै मन पर्ने

  • @ajitathakuri1020
    @ajitathakuri1020 5 หลายเดือนก่อน +5

    घटिया आईमाई के लुकि लुकि सम्बन्ध राख्ने अर्काको लोग्ने संग अनि अहिले पत्रकारलाई दोष किन ? तिमिले सम्बन्ध नराखेको भए पत्रकारले पनि बाहिर ल्याउदैन थियो। राजनीति ब्यस्यलय जस्तो भयो सबै लिभिङ्ग टुगेदर राम्रो नियतले राजनीति गर्नेको पनि बदनाम ।

    • @mekhbahadurbasnet467
      @mekhbahadurbasnet467 5 หลายเดือนก่อน

      महेश ! तूँ अब गइल भैंस पानी में।

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 5 หลายเดือนก่อน +1

    साहासी पत्रकार बिरेन्द्र सर

  • @khimrajpariyar4912
    @khimrajpariyar4912 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 5 หลายเดือนก่อน

    ज्ञानेन्द्र साही र यो समचार सरै मन्पर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @koylimkoylim2140
    @koylimkoylim2140 5 หลายเดือนก่อน +2

    अर्काको बूड़ा हड़पने😅😅😅😅सरकारी जग्गा त hoina😂😂😂

  • @shyampaudel4882
    @shyampaudel4882 5 หลายเดือนก่อน

    यस्तै आवाजमा दम रबि को पनि थियो तर रबिले पनि न्यूज 24,सिदा कुराा जनता संग पुर्यउने सोचमा अहिले आफुनै अख्तियारको सिकार आफैं बनेछन।।

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 5 หลายเดือนก่อน +1

    नेपालको युवा नेत्री रे 🤣 बेइज्जती

  • @sarang2134
    @sarang2134 5 หลายเดือนก่อน +3

    Afanai kt use garera afu joginne ani durgha prasailai fasaunu khojdai rahexa

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 5 หลายเดือนก่อน +3

    जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤❤

  • @koylimkoylim2140
    @koylimkoylim2140 5 หลายเดือนก่อน +1

    अर्काको बूड़ा संग मोज़े गर्दा ठीक भयों 👍👍👍😄😄😄

  • @LKG121
    @LKG121 5 หลายเดือนก่อน

    हाम्रो देश का आदरणीय जनता धेरै राम्र र अनुसाशित छान मेरा साना साथी श्री 7 हिमांशु बीर बिक्रम शाह को भणाई होईबकसिंछा

  • @lovelysom4460
    @lovelysom4460 5 หลายเดือนก่อน +1

    Good job Mahesh comred.............

  • @urmilagyawali3821
    @urmilagyawali3821 5 หลายเดือนก่อน +5

    तिमीहरू जन्गली ज्यानमारा नै हो १७ हजार +२ को हत्या गरि सत्तामा बसेका छौ टन्न पैसा मोज मस्ती आफ्न्त परिबार भन्दा अरू के गरेका छौ ज्यनमाराहरूलाइ बोल्न लाज पनि नलाग्ने
    एकचोटी पहिलाको र अहिलेको लबाइ खबाइ आफ्नो अनुहार फोटोमा हेर्नै हो कि जंगलीहरू ! जय ज्ञानेन्द्र शाही जय राजसंस्था !

  • @khatrivlogs290
    @khatrivlogs290 5 หลายเดือนก่อน +3

    कार्यक्रमको सुरुमा शेयर बजार सम्बन्धीको जानकारी दिनु भएकोमा धन्यवाद, नमस्कार

  • @rohiniprasadbanjara2490
    @rohiniprasadbanjara2490 5 หลายเดือนก่อน +1

    भाेगटे लाई दुर्गा प्रसाईले तेतिकै भनेकात हैनरछन नित

  • @satyachitra
    @satyachitra 5 หลายเดือนก่อน +1

    ❤❤❤