annyetha Nasamjhanu hola.KIRTIPUR JASTAI aru ma pani,KABI G (BALEN) Jastai Wummyedwar haru ko LAHAR DEKHNE RA HERNE RAHAR HAMI SABAI DESH PREMI KO CHAHANA XA.JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
किर्तिरपुरवासी सचेत हुनुहुन्छ किनभने किर्तिपुरमा नै वसेर अध्ययन गरेकाे थिए त्यहि वेलामा थाहा थियाे अहिलेसम्म स्वतन्त्र बाट उठ्ने अाट गरेका थिएनन तर यसपालि अाट गर्नुभयाे जित स्व काे जित निस्चित छ ।
Balen राष्ट्रीय एकता को प्रतीक भै सकेको छ | राष्ट्रिय झंडा धारक Balen, Sampang र Gopi हरू ले gardaa आज भोलि पार्टीगत झंडा पनि राष्ट्रीय झण्डा मा समाहित भै सक्यो | परंपरागत पार्टी हरू को झोले हरू नेपाली राजनीति मा outdated भै सक्यो | स्वतंत्र उम्मेदवार कवि को विजय सुनिश्चित छ | जय नेपाल 🇳🇵
कबि कुमारको जयहोस सचेत कीर्तिपुर बासीको जयहोस देशै भरी स्वतन्त्र हुनुपर्छ अनि मात्र देशमा बिकाशको गति हुनेछ
Halo ma vote halau
Balen Ravi Harka Gopi Gayendra shahi jitaunee sampurna jantaharulai dherai dherai namaskar
लौन यो भिडियो मा कृतिपुरको जनताको कमेन्ट हेर्न मन लाग्यो जय स्वतन्त्र ।
किर्तिपुर मा स्वतन्त्र उम्मेद्वार लाई अत्याधिक मत दिएर बिजय गराऔ काङ्ग्रेस एमाले भगाऔ🙏🙏🙏
Halo sabaiko bhalo
पार्टीहरुका अत्याचारलाई परास्त गर्न स्वतन्त्र उम्मेदवारलाइ जिताऔँ
किर्तिपुर बाट यसपालि स्वतन्त्र 🎉🎉🎉
कीर्तिपुरमा मात्र होइन अब जहाँ पनि स्वतन्त्रलाई मात्र जिताउनेछन जनताले, सचेत जनताको जय,नेपालआमाको जय ।
Sahi ho hajurle vanuvako kura sachet jantalee ab voti chihi sotanta mae nai denu hola yasma mapsni sahamati cxu hai sathiho
जय बालेन, स्वतन्त्र ❤बिजय हुनुपर्छ ।
जय बालेन यमाले काङ्रेस लाई जिराे बनायर छाेड्नु हाेला कृतिपुरका दाजु भाइ हरु ले
स्वतन्त्र उमेदवार आउनुपर्छ,जय बालेन🎉🎉❤
स्थानीय चूनाबमा छिटो बिकासको लागी सबै ठाउमा स्वतन्त्र उमेद्दारलाई जिताऔं।संसदीय चूनाबमा राम्रो पार्टी रोजौं।
स्वतन्त्र उम्मेदवार लाई बिजय को अग्रिम सुभकामना छ।
राम्रो काम गर्नु पर्छ दाम को पछि लाग्नु भएना मर्ने चोला हो नाम कमाएर मर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥
स्वतन्त्र लाई जिताउनु पर्छ।
पुरना दल लाइ बहिस्कार गरौ।स्वतन्त्र उमेद बार लाइ बहुमत ले जिताउ।
, जितको शुभकामना💘💘💘💘
जित को शुभकामना
Jaya Balen sir 🇳🇵🇳🇵🇳🇵 jaya kabi sir 🇳🇵🇳🇵
स्वतन्त्र को जित होस ।
कुनै पनि पार्टी नाम होईन बिल्कुल स्वतन्त्र ले जित्नै पर्छ त्यसको लागी हामीले आफ्नो भोट मा दिएर हामी सबैले जिताउनु पर्छ☝️☝️☝️
कवि कवि कवि अव मात्र कवि महान कीर्तिपुर वासीको जय होस् ।
Sotantra ko jay hosa bijaye hosa
कृति पुर बासीलाई अपील छ।
स्वतन्त्र लाइ जिताउन यो मौका आफ्नो हात बाट निस्किनु नदिनु होला।
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
८४ मा पनि स्वतंत्र स्वतन्त्र जहाँपनि स्वतन्त्र हुनु पर्छ ।
हार्दिक बधाइ कबि दाइ बिजयको अग्रिम शुभकामना।
अग्रिम बधाई कविलाई । कीर्तिपुरको विकास चाहन्छन् भने यो किर्तिपुर बासीहरकोलाई अवसर नै हो । स्वतन्त्रले जिताउँ कीर्तिपुरको विकास गरौँ।
Vote for Kabi.. ❤❤ Box chinha ma matadan garau❤❤
खोइ हो धेरै भयो स्वतन्त्र एक जना मिल्येरा उठाउनु परियो राज मान मानव राम्रो मान्छे देख्छु
लौलौ जयेबालेर रबि लामिछाने
राजमानलाई जिताऔ। यो अजयको पछि नलाग्नु होला उ परिचालित हो । हिजो कसैको पार्टी अफिसमा उफ्रैन्दै थिए।
कुनै पनि हालतम जित्नु पर्छ❤
नेपाली राजनीति मा यो पार्टी,दल भन्ने बित्तिकै वाक्क भएर, नकाएर आएको छ । लौ जीते हुने थीयो कवि महर्जनले
अग्रिम बधाइ छ धरान 🇳🇵 युके 🇬🇧 बाट
Balen ko Jay hoos an Kabi jiiu ko bijay hoos 👍👍👍
कवि,मानव कति जनालाई जिताउने होलान् जनताले।यसरी स्वतन्त्रको भोट बारिदा चोर पार्टीलाई फाइदा पुगेन त होइन?
यो अमूल्य समय को सदुपयोग गर्ने अवशर चुक्ला है चीनी काजी जस्ता को सफाया गर्दै जानु नेपाल र नेपालीको उद्धार हुन्छ
Good luck kabi ❤❤❤
स्वतन्त्र नागरिक जिन्दाबाद। पाटिको झोले हुनु बेकार छ
याे देशका पुराना भ्रस्ट पार्टीका उम्मेदवार लाई भाेट दिनुभन्दा साेतन्त्र उम्मेदवारलाई र नया अाउने पार्टीका उम्मेदवारलाई भाेटदिनु राम्रो हाे ।
स्याबास कृतिपुर बासी हो कवि कुमारको जित होस जिराउनु होस है पार्टी लाई हैन हैन plz कृतिपुर बासी कवि कुमार लाइ जिताउनु होला plz
Jai kirtipur ❤❤jai Nepal 🇳🇵🌿🌿🌿🌿🌿
❤❤❤❤❤ good luck 🤞🤞
Good luck
सत्यको जितहोस ।
भ्रष्ट, भुमाफिया, मानव तस्कर र
विचौलियाहरूको हारनै जनताको
जितहो ।
जय स्वतन्त्र पार्टी 🎉🎉🎉🎉
Kabi g Lai Mero pani support xa . Tara chunab jitey paxi clear minded kaam garnu hola 2 paisa lov lalach nagari.. Paisa Haina naam kamaunus hai
annyetha Nasamjhanu hola.KIRTIPUR JASTAI aru ma pani,KABI G (BALEN) Jastai Wummyedwar haru ko LAHAR DEKHNE RA HERNE RAHAR HAMI SABAI DESH PREMI KO CHAHANA XA.JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
Wis u all de best🎉🎉🎉🎉
बधाई को अग्रिम शुभकामना कृतिपुर वासिहरुलाइ ह्र्दय देखि धन्यवाद दिन चाहन्छु।
Good sosantra pati
🎉🎉🎉kabikumar ji jindabat
Good luck.पार्टिहरु खाडल मा जाकिय।
Good luck❤
अगरीम शुभ-कामना धनगडी बाट
❤ Jay Kabi Kumar ji 🙏 ♥ Jay Ajay ji 🙏 ♥ jindabat jindabat 🙏 ♥ Jay Yuba Sakti jindabat jindabat ❤ Jay Yuba Sakti jindabat jindabat ❤
यो पाली दलहरुलाइ फेरि पनि भोट दियर गल्ती नगर्नुहुन विनम्र अनुरोध छ किनकि दलहरुले गर्ने केही हैन गफ मात्रै हो
धन्यवाद कीर्तिपुरवासि दाजुभाइ तथा दिदी बहिनीहरूलाई ! जनता पार्टीबाट स्वतन्त्र हुनैपर्छ ! 🙏🙏🇳🇵🙏🇳🇵
Good luck.
कृतिपुर बासी लाई अग्रिम बधाइ।
कबि जित नै किर्तिपुर को हित
काठमाडौंको जस्तै युध्द स्तरमा जनताको काम गर्ने मेयर किर्तिपुरमा पनि चाहियो ।🙏🙏
पुराना दल ढल्ने हल्ला ,राम्राे हाेस साेतन्त्र सल्ला ।
Agrim badhai cxa 🙏♥️
जय स्वतन्त्र
kabi dai best of luck hajur ko jeet hunxa hami tapai ko saath ma xau❤❤
किर्तिरपुरवासी सचेत हुनुहुन्छ किनभने किर्तिपुरमा नै वसेर अध्ययन गरेकाे थिए त्यहि वेलामा थाहा थियाे अहिलेसम्म स्वतन्त्र बाट उठ्ने अाट गरेका थिएनन तर यसपालि अाट गर्नुभयाे जित स्व काे जित निस्चित छ ।
Thank you kabi kumar sir salam chha all of your team you are Great good luck all the best God bless you 🙌👍🙏
Ajaya sir tapain jahahn chunab hunxa tehan aykchoti pugnus hai jai ghanti
God bless you kabi j
कविले जित्दैन l रा स्वो पा को उम्मेदवार ले जित्छ l यदि कविले जितेको खण्डमा काठमाण्डौ जस्तै जता ततै भत्किने पक्का छl
KABI RSP RA RAJ MAANAB SWATANTRA BATA HO.
Best wishes #BOX📦#🇳🇵
jay kabi
Jitau jitau
नेपाली ले अब पार्टी को झोलेलाइ लखेट्ने दिन आयको छ,🙏🙏
Jaya swotantra❤❤❤
Jay hos , naya Neta Kabi kumar jyu !!
Good news and best of luck 👍
very good aba , Naya pusta aunu parxa
Support garnu parxa
👍👍❤️
हैट स्वतन्त्र स्वतन्त्र नभनाै है कंग्रेस एमाले का नेताहरुलाई हर्ट अट्याक हाेला नि !
सबै ठाउँमा पूराना हटसुँ
Best of luck.
Aware of public.
Choose your best.
Jay kavi
जाग अब जनता स्वतन्त्रलाई जिताएर पाटिका भ्रष्टे हरुलाई देखाउँने दिन आएकाे छ।जै जाग जनता।
किर्तिपुरका जनताले सोतन्त्र उम्मेदर बारलाई अत्यधिक बहुमतले जिताउनु होला ।
Nice thing to hear that youth are there and hope kavi sir has some plans to reform kritipur😊
परिवर्तन किर्तिपुर ले मात्र खोजेको होइन देशले नै खोजेको छ सुरुवात भै सकेको छ किर्तिपुरले एक कडी थप्नेछ्यो अभियानमा !!!
❤जय स्तन्त्र जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤
सेकेन बालेन कवि सर जय सोतन्त्र
mero sathi ko family bata 18 vote kabi G lai fix vayo hae best of luck 🎉🎉❤❤❤
कबिकाे जित जनताले गराउ छन❤
good luck 🇳🇵🙏
Very good
धन्याबाद किर्तिपुर
Balen राष्ट्रीय एकता को प्रतीक भै सकेको छ | राष्ट्रिय झंडा धारक Balen, Sampang र Gopi हरू ले gardaa आज भोलि पार्टीगत झंडा पनि राष्ट्रीय झण्डा मा समाहित भै सक्यो | परंपरागत पार्टी हरू को झोले हरू नेपाली राजनीति मा outdated भै सक्यो | स्वतंत्र उम्मेदवार कवि को विजय सुनिश्चित छ |
जय नेपाल 🇳🇵
Jay kabi Kumar ❤️❤️❤️🙏🏿🙏🏿🙏🏿
किर्तीपुरमा सा,ईकल ट्क चाहीयो
काङ्ग्रेस एमाले लाई जसरी पनि हराउ स्वतन्त्र लाई जिताउ
Patriotic Nepali should cast their vote to independent candidate for development of कीर्तिपुर।
Good
Good luck balen team