अन्तिम भाग: रामचन्द्र र दुर्गा रुदै गए एउटै गाडीमा, यस्तो हुने भयो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1.9K

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +487

    आफू सहि छ, र, सत्य बोल्दा शिर ठाडो हुन्छ,
    अनुहार हेर्दै थाहा हुन्छ, यो केटीले झुट बोल्दै छे
    आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा
    दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏

    • @dipeshgurung8886
      @dipeshgurung8886 ปีที่แล้ว +5

      तपाईं जस्तो महान नारीलाई पनि सम्म छ🙏🙏

    • @sujangurung8063
      @sujangurung8063 ปีที่แล้ว +5

      Hjur lai pani samman xa Diju❣️

    • @diperai667
      @diperai667 ปีที่แล้ว +1

      गलती त केटीले गरेकै छ दालमा कुच्छ काला त मिसिएकै देखिन्छ यो सम्पुर्ण घटनालाई अध्यन गर्ने हो र सत्य कुरा बोल्ने हो भने देखि ।

    • @sapanarai5878
      @sapanarai5878 ปีที่แล้ว +1

      Sahi ho

    • @indiradhungel8058
      @indiradhungel8058 ปีที่แล้ว +2

      kati rRoko hau vai

  • @monamagar2698
    @monamagar2698 ปีที่แล้ว +304

    दाई र भाइ लाई स्लुट गर्छु🙏 जे होस सहि सत्तेको साथ दिनु भयको छ!

    • @dhanbahadur4018
      @dhanbahadur4018 ปีที่แล้ว +1

      Dai vai ta bhaguwan hun tara k garnu galti bunu ko vo

    • @nirmalvlogs350
      @nirmalvlogs350 ปีที่แล้ว +1

      Sahi ho yastyo huna parx dai vaneko galti k ho samjhai bujhai garne i proud of you brother bujhne manxe rahex temi bro

    • @ashokghising9966
      @ashokghising9966 ปีที่แล้ว +1

      Daju ra bhai ekdam dharma sachi rakhera ramro sanga support diyera bolnu vako rahecha salute 🫡 katti ramro kta rahecha Daju bhai ekdam ramro rahecha bichara 🙏🏻🙏🏻🥹🥹

    • @bindarai4896
      @bindarai4896 ปีที่แล้ว

      Deuta,deuta siriman ram,ram.bahini tapaiko dil keko???

    • @santoshidarai210
      @santoshidarai210 ปีที่แล้ว

      @@bindarai4896 maya

  • @nabinaoli6484
    @nabinaoli6484 ปีที่แล้ว +54

    सत्ते को साथ् दिने दाजु भाइ लाई म सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏

  • @user-uh7fn8ij8e
    @user-uh7fn8ij8e 7 หลายเดือนก่อน +7

    याे अाइमाइलाई धेरै सुख भए र मातिएकाे यसलाई छाडि दिनुस भाइ नत्र फेरि दुख पाउनु हुने छ

  • @kamalathapa2937
    @kamalathapa2937 ปีที่แล้ว +71

    साेझाे बुढाकाे फाईदा उठायाे यो केटी ले यति माया गर्ने श्रीमान सबैकाे भागमा हुँदैन ।

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +252

    दाजु भाईलाई २१, तोपको सलामी 👏👏👏

    • @saritachhetri2052
      @saritachhetri2052 11 หลายเดือนก่อน +1

      Hajurko vanai.lai.salut.xa.

  • @rubinakoirala7851
    @rubinakoirala7851 ปีที่แล้ว +29

    ओहो अहिलेको जमना मा पनि यस्तो सत्य को साथ दिए यो दाजु भाइ ले

  • @kalpeemagar6306
    @kalpeemagar6306 ปีที่แล้ว +10

    यति धेरै माया गर्ने श्रीमान🙏🙏🙏🙏🙏🙏 र सत्य को साथ दिने माइती दाजु भाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +173

    दाजुभाइ को मन सफा रहेछ सत्ते बोल्नु भएकोमा धन्यवाद

    • @rukmatithagunna209
      @rukmatithagunna209 ปีที่แล้ว +1

      माइति मिलेर यो भाइको बिहे गरि दिनु

  • @s________p
    @s________p ปีที่แล้ว +91

    निशब्द छु सलुट छ दाजु भाईहरुलाई 🙏🙏सत्य जे हो त्यो खुलेर भन्नू भको मा🙏

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v ปีที่แล้ว +13

    भावुक हुँदै केही लेख्नै सकिन 😭😭 सन्तोष सरलाई समाल अनि माइती राजा पनि 🙏

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +9

    दाईभाइलाई स्लुट गर्छु🙏धन्यवाद जे होस सहि सत्तेको साथ दिनु भयको छ! एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थाले पछि सम्बन्ध उसै बिगृन्छ बुडालाइ सन्का हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन आफु सहि भयर सहि बाटो हिने .साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!

  • @indiraghimire2716
    @indiraghimire2716 ปีที่แล้ว +84

    सबै भिडियो हेर्दा लाग्छ यो केटि लाई बुढाे को माया धेरै भाको हो !!

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 ปีที่แล้ว +1

      yo joitingre mula raicha namarda

    • @basantimabo5996
      @basantimabo5996 ปีที่แล้ว

      कसरि हाे तेत्राे माया चाहि🤣🤣🤣🤣रिपलाई पाम है🤣🤣🤣🤣

    • @homnathrimal2696
      @homnathrimal2696 ปีที่แล้ว

      Dharai maya garne monxe le parai purush sanga sambanda gashi gharbar xodi hinxa ra kastw kuhiyko aalu jastw kura garnu hunxa yar

  • @monie1841
    @monie1841 ปีที่แล้ว +491

    माइती राजाहरुलाइ धन्यवाद सलाम सत्य को साथ दिनु भयो

    • @basantisunar6324
      @basantisunar6324 ปีที่แล้ว +7

      Yo aaimai lai shreeman ko maya badi vako ho

    • @ghisinglamalama307
      @ghisinglamalama307 ปีที่แล้ว +5

      यसतोपतुरलाइ लिनु बेकारछ भाइ

    • @magarni98145
      @magarni98145 ปีที่แล้ว +3

      Ytiko maya grne budo vako vay maile t daya baya kasailai nhiri aakha chimm grer jindagi bitauthe

    • @ramakc3521
      @ramakc3521 ปีที่แล้ว

      हा हा

    • @mayagiri1880
      @mayagiri1880 ปีที่แล้ว

      Obkagrnu vai bine ko batho akatir Mali sun man xuen

  • @aansinghdobal9448
    @aansinghdobal9448 ปีที่แล้ว +25

    भग्गवान यस्तो माइती त सात जुनि सम्म पाइदैन यो दाजु भाइलाइ नै रिदय देखि नमन गर्छु🙏🙏🙏🙏

    • @birgurung7824
      @birgurung7824 ปีที่แล้ว

      Yo bhalu Lai ghodha ko lando halnu parne

    • @rksafal4622
      @rksafal4622 ปีที่แล้ว

      6 hpl7

  • @dilushrestha8565
    @dilushrestha8565 ปีที่แล้ว +29

    सन्तोष दाजु लाई चाहिँ मन्नै पर्छ धेरैजना को परिवार भेट गराउन सफल हुनु भएको छ 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +186

    सन्तोस जि को मिसन 100% सफल छ,
    दाजुभाइ को सही र सत्य को साथ को लागी सेलुट, आइमाई को बुद्दी पछाडि रैछ।

    • @sangitkumar8785
      @sangitkumar8785 ปีที่แล้ว +2

      पुति चिलाएशिन के गर्नु त

    • @lalitagurung868
      @lalitagurung868 ปีที่แล้ว

      @@sangitkumar8785 6

    • @wizardwizard7527
      @wizardwizard7527 ปีที่แล้ว

      यो केटि अरुको लागि पागल छ यस्लाई सुईकारे पनि पछि धोका दिन्छ

    • @harithapa4077
      @harithapa4077 ปีที่แล้ว

      Bejeti Budi lai pani maya lagxa vanne chhya

    • @harithapa4077
      @harithapa4077 ปีที่แล้ว

      Yasto Budi lai rakhyo vane gaun le k vanla barai

  • @TV-zf3cc
    @TV-zf3cc ปีที่แล้ว +126

    मायाले मातेकी आईमाई थुक्क तेरो जिन्दगी

  • @sapanatamang1117
    @sapanatamang1117 ปีที่แล้ว +8

    अहा माइती को दाइहरु कति इमानदारी सत्य बोल्नु भयो

  • @tamangni7256
    @tamangni7256 ปีที่แล้ว +4

    यति को सत्य साथ बोलिदिने आफ्नो बहिनी भनौदोको बुडा आफ्नै बहिनी ज्वाइलाई सपोर्त गर्नु हुने दाजु भाई प्रती विशेष धन्यवाद अभार प्रकट गर्दै सन्तोष सर ला हृदय देखे धन्यवाद👏👏👏👏 दिन चहान्छुल्ल

  • @puspack2066
    @puspack2066 ปีที่แล้ว +146

    बैनि तिमिलाई मान्नै पर्छ साेझाे दाजु भाइ र साेझाे बुढा फसायाै तिमिलाई कहिल्यै राम्राे हुने छैन।दाजुभाईलाई मेराे सम्मान छ।सबै दाजु भाइ दिदिबैनिले हजुरहरु जस्ताे सत्यकाे साथ दिने दाजुभाई मिलाेस सलुट छ

  • @magarmuna
    @magarmuna ปีที่แล้ว +61

    दैबको लिला अपरम्पार छ,
    कसैलाई माया नपायर कस्तो
    कसैलाई माया पायेर सस्तो
    तर येति सोझो दाइ,भाइ र श्रीमानलाई
    धोका दियेर तिमी कहिले खुशी भयेर बाच्न सक्दैनौ बैनी तिमिलाई श्रीमानको आँसु अबश्री लाग्नेछ अहिले कसैको मायामा पागल अन्धो भाछौ भोलि आखा खुल्नेछ तर ढिलो भैसक्नेछ

  • @Pakhuwavlogs
    @Pakhuwavlogs ปีที่แล้ว +15

    सबैको माइतीहरु यस्तो बुझ्ने हुदैन माइती दाइ हरुलाई नमस्कार भगवानले सधै खुशी राखुन !!

  • @OmanOman-uj8yx
    @OmanOman-uj8yx ปีที่แล้ว +2

    लाज पचेको आईमाई तपाईहरूद्वारा धेरै को आखा खुल्ने छ अनि उदाहरण बन्नु हुने छ दाजु र भाई धन्यवाद तपाई हरूलाई सत्यको पक्ष्यमा खडा हुनु भयेको छ यसरी नै अरूलाई पनि प्रेरणा मिलोस

  • @sitamalla2760
    @sitamalla2760 ปีที่แล้ว +351

    एस्तै इमानदारी मान्छे पाईदैन यो दाजु र लाई लाई सलाम छ 🙏🙏

    • @buddhalama9576
      @buddhalama9576 ปีที่แล้ว +2

      🙏🙏🙏🙏

    • @plutonicpro5674
      @plutonicpro5674 ปีที่แล้ว +5

      Gako ho kin Ki yesko anuhar le batauxa

    • @sukrarai8978
      @sukrarai8978 ปีที่แล้ว +2

      Kukur lai giu pachdaina van6n ni tehi ta honi 😁

    • @binitakarki4470
      @binitakarki4470 ปีที่แล้ว +2

      🙏🙏🙏🙏

    • @aaaa-bz6ex
      @aaaa-bz6ex ปีที่แล้ว +2

      Ko rahaxa Bardiya ko

  • @pro-ur6bv
    @pro-ur6bv ปีที่แล้ว +67

    दाजु भाईलाई सलुट छ धेरै धेरै तर धन्याबा छ दाजु भाई लाई🙏🙏🙏🙏

  • @shivrajbhattrai7594
    @shivrajbhattrai7594 ปีที่แล้ว +2

    यो आईमाई नै गतिली होइन,यो लाई रत्नपार्क तिर ल्याएर छोड्न अनुरोध गर्दछु,माईती लाई सम्मान अनि यति माया गर्ने बुढा लाई सलाम्🙏

  • @saritaadhikari8154
    @saritaadhikari8154 ปีที่แล้ว +1

    यस्तो दाइ भाइ सबै को होस यथार्थ बादी दाइ भाइ सलुट छ। यस्तो नक्कली नराख्दा पनि हुन्छ ।बुढा देखेर पो माया लाग्यो बिचरा

  • @manjugiri8403
    @manjugiri8403 ปีที่แล้ว +85

    दाजु भाइ प्रति सलाम छ 👏

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +69

    Mata दाइ ले afno बहिनी को buda लाई sapot dida सराई खुशी लग्यो

  • @amunaachhami8516
    @amunaachhami8516 ปีที่แล้ว +1

    माइती दाजु भाइ हरुलाइ धेरै धेरै धन्यवाद पटक पटक गल्ती को सजाए दिनु राम्रो हो र यो पिडित दाजु लाई अब को दिन हरु मा धेरै धेरै सुख मिलोस

  • @pasangdolkar5337
    @pasangdolkar5337 ปีที่แล้ว +9

    Good job Daju and Bai 👌

  • @saralalama7707
    @saralalama7707 ปีที่แล้ว +81

    माइती राजा कति राम्रो 🙏🥰🙏

  • @sabinarana4767
    @sabinarana4767 ปีที่แล้ว +54

    माईती दाजु भाईलाई महान मन लाई सलुत छ हाम्रो लाई छोदेर राम्रो सत्यलाई सपोत गर्नु भएको छ धन्यवाद सन्तोष देउजा सर लाई पनि

    • @shivakumari1418
      @shivakumari1418 ปีที่แล้ว

      Bite ko cura nikaler ramro bnxe bhaluni

  • @bishnuniran5565
    @bishnuniran5565 ปีที่แล้ว +1

    जे होस सत्य तथ्य केलायर पर्दा फास गरि दिनु भएको मा सन्तोष सर लाई हृदय देखि धन्यवाद अनि माइतीघर तिर को दाजु भाइ लाई सोझो भाइ लाइ साथ दिनु भएको मा धन्यवाद 🙏

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs ปีที่แล้ว +2

    माईती पक्षले जोईको सपोर्ट दिनुभएकोमा धेरैधेरै खुसी लाग्यो सत्यको विजय अवस्य हुन्छ भन्थे भयो।

  • @dilipacharya2885
    @dilipacharya2885 ปีที่แล้ว +43

    दाजुभाइ लाई हृदय देखि सोलुट

  • @sanjibthokar4355
    @sanjibthokar4355 ปีที่แล้ว +21

    मान्छे होस त माइतीपक्षको दाजुभाइ जस्तो ! धन्यवाद दाजुभाई सत्यको साथ दिनुभएकोमा।

  • @aashishrai4967
    @aashishrai4967 ปีที่แล้ว +2

    जे होस यो भाई माहान छ ठूलो मन रैछा यो कूरो सूरखेट मा लागू गरेको भए घटना हूने थिएना समाज के गरछ भनदानी आफुले सोचने हो के 🙏🙏

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 ปีที่แล้ว +1

    केटीपट्टीको दाजुभाइलाई धन्यवाद छ है सत्य बोलेकोमा।

  • @suryagurung3056
    @suryagurung3056 ปีที่แล้ว +19

    13 बर्षको माया खायो टिकटक ले जय होस टिकटक

  • @nabinlimbu23
    @nabinlimbu23 ปีที่แล้ว +72

    खुशी लाग्यो माईती दाजु भाईलाई देखेर किनकी जे सत्य हो त्यहि बोल्नु भो

  • @armanlama2141
    @armanlama2141 ปีที่แล้ว +2

    Santosh sir,maiti raja sabaelae salute..u r great person...

  • @saradmantamang9432
    @saradmantamang9432 ปีที่แล้ว +1

    अन्तिम्मा राम्रो भन्नुभयो देउजा sir ले ती बैनिलाइ।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +76

    साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!

  • @bishnutamang8
    @bishnutamang8 ปีที่แล้ว +28

    सिदा मान्छे लाई ठग्नु हुनन हो, यति माया गने मान्छे पाईन हो😪😪😪😪

  • @shahimanish4846
    @shahimanish4846 ปีที่แล้ว +3

    छोरो ठुलो भएसकेछन छोड्देऊ गैसकेको मन्छेलाइ जान देउ भाइ🙏

  • @user-rs7dl8bz1p
    @user-rs7dl8bz1p 11 หลายเดือนก่อน +1

    अब बैनीले यो बिचरा भाइको माया र सुखले पोलेकोले महा दुख्ख र तनावको बाटाे रोजेकी रहिछन त्यो गन्तव्यमा पुगेरै छाड्छ।अवश्यै पुग्छ।

  • @sapnarai3410
    @sapnarai3410 ปีที่แล้ว +15

    बहिनी तिमी लाई यति माया गर्ने siriman हुँदा हुँदै पनि किन यस्तो भको विचार हेर यो भाई को आँसु ले पोल्छ एक दिन अनि कति महान् दाईभाई हुनुहुदो रहेछ दाई पर्ती सम्मान छ🙏

  • @Sahity10
    @Sahity10 ปีที่แล้ว +11

    कती निठुर हुन सकेको यस्तो चेली आमा बैनी हुन सकदैन पापीनीले घर माईती श्रीमान सबैको इज्जत फालि आफ्नो जिवन पनि बर्बाद पारी। सत्य बोल्ने माईती र यसटोक प्रेम गर्ने श्रीमान सबैको होस्

  • @kanchhighale7110
    @kanchhighale7110 ปีที่แล้ว +3

    त्यति धेरै माया गर्ने लोग्नेको माया र माइतीको इज्जतलाई लात् मान्छेले दुख नपाए कस्ले पाउ छ।😵😵

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +1

    बुढा बुढी बीच माया,शंका अनि झगडा सबै हुन्छ एउटा घर चल्न सजिलो कहाँ हुन्छ र घर चल्न र अगाडि बड्न कतिपय कुरा हामी नारीले सहनु पनि पर्छ। धेरै घमण्ड र रिसले आफैलाई खान्छ।

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +72

    माईती भनेको एस्तो पो हुनु पर्छ 🙏🙏मेरो माईती ले त मलाई कहिले सपोट गर्नु हुदैन बिहा गरेर गाको देखि मेरो आखामा कहिले आँसु टुटेन😢😢 तेहि पनि म कति सहेर बसेको छु तिमी त कति भाग्य मानी थियो नानी अब त एति माया गर्ने केटा पाउदैन कहिले बुज्योउ तिम्लाई यो भाईको आसुले कहिले बाटो पाउदैन👈️👈️👈️

    • @preetikamagar7615
      @preetikamagar7615 ปีที่แล้ว +1

      याे केटि ले फेरि पनि ढाेका दिन सक्छ

    • @kalpanahyolmo7919
      @kalpanahyolmo7919 ปีที่แล้ว

      same sis😭😢

    • @user-co1so4hx6r
      @user-co1so4hx6r ปีที่แล้ว

      Sem ma ni yastai ho sis

    • @juddharajrai441
      @juddharajrai441 ปีที่แล้ว

      चेलीहरूको माईती प्रतिको मायाको गुणासोले भावबिह्वल हुन्छु मेरो बहिनीको निधन भएको १५ दिन भयो कति दुःखले हुर्केका थियौ🥲🥲

    • @ritabudhathoki2140
      @ritabudhathoki2140 ปีที่แล้ว

      Right kura sis kei kura hajur sanga garna man lagyo !!!!

  • @sanushrestha3812
    @sanushrestha3812 ปีที่แล้ว +11

    एस्तो सहि सिदा शिरिमान एति धेरै माया गर्ने सिरिमान पाएको भा म कति गर्भ गत्थे भबवान किन एस्ति खराब महिलालाई एस्तो असम मान्छेसङ्ग जिन्दगि जोडिदिएको होला भगवाले पनि कति डाको छाडेर रुन आयो 😭😭😭😭😭

  • @indirabasnet1861
    @indirabasnet1861 ปีที่แล้ว +1

    दाजु भाई लाई सलाम छ 🙏🙏
    माया नपचेको यो केटी लाई😠😠
    नरुनुस यस्तो संग टाढा भएको राम्रो

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 ปีที่แล้ว +1

    माइती राजा दाजुभाइ ले साहारै राम्रो साथ दिनुभयो धेरै धेरै धन्यवाद

  • @babitarai3705
    @babitarai3705 ปีที่แล้ว +66

    कति रुनु भको हो आफुले आफैलाई समाल्नु होस्

    • @ppdaku4938
      @ppdaku4938 ปีที่แล้ว

      यो आइमाई ले सबै झुटो बोलेको छ बिचरा दाइ यस्ता आइमाई लाइ त सदै रक्सी खाएर चुरोट को ठुटाले पोल्दै चिमोट्दै सताउने पोइ परोस हेभगवान न्याय तपाईं को हातमा होस

    • @sumitrakhadka4319
      @sumitrakhadka4319 ปีที่แล้ว

      यो पापी नी

  • @munagangakarki1548
    @munagangakarki1548 ปีที่แล้ว +35

    दाजुभाइ प्रती सलाम छ सहिको साथ दिनुभाकोमा

  • @OppoA-mh3uw
    @OppoA-mh3uw ปีที่แล้ว +1

    दाजु भाई लाई सलाम

  • @mrsanju1530
    @mrsanju1530 ปีที่แล้ว +1

    माईति राजा हरुलाई सलुट छ बाईनि तिमिलाई माया पचेना

  • @s________p
    @s________p ปีที่แล้ว +21

    चोक्टा खान गको बुडि झोलमा डुबेर मरि भनेको यो घटना बाट प्रष्ट हुन्छ। अब यता न उति भयो सार्है मन रोयो यो घटनाले दु:खद घटना 😢😢😢

  • @ramilagiri9574
    @ramilagiri9574 ปีที่แล้ว +66

    दुख पाउने मेसो हो यो अरु केही होइन😌उहाँ दाइ सङ्ग हुदाको दिनमा कस्ती थियौ र भोलिको दिनमा कस्ती हुन्छेउ😣सम्झेर धरधरी आँसु बगाउन पर्दा बल्ल था पाउछौ😪यति माया गर्नी बुडा जो कोइ को भागमा पर्दैन ।तिमी त सार्है निर्दयी मनको रैछौ दिदि😫😪 १३ बर्ष सम्म को दिनहरु जे जस्तो भए पनि आगामी दिनको शुभकामना दिदी तिम्लाइ😌🙏भोलिको दिनमा टाउकोमा हात राखेर भित्तामा टाउको ठोक्ने दिन न आवोस सार्है पापिनी रैछौ तिमी त😌😪यदि तिम्रो ठाउँमा मेरा दिदी बैनी हुन्थे भने जिउँदै डडाइदिन्थे मैले ।उहाँ दाजुले त अझै पनि तिमी भन्दै बोल्नु भाछ,सम्पत्ति मात्र हेरेकी रैछौ खै दाइको माया बुझेकी निर्दयी आइमाई 😫😫

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 ปีที่แล้ว +3

      Sutaai Napugeko Yo Aaimai Lai....

    • @diperai667
      @diperai667 ปีที่แล้ว +2

      गलती त केटीले गरेकै हो यत्रो 35/36 दिन सम्म कलङ्कि का कस्कोमा कुन ठाउमा बसेछ पत्तो लगाएर त्यो होटेल हो कि घरवाला हो त्येसलाई सोधे पनि फरक पर्दैन र उसकै छोरालाई सोध्ने हो भने पनि एक्लै बस्यो कि को सङ्ग बस्यो थाहा भै हाल्छ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว +1

      @@diperai667 absolutely right 👉 sahi bhannu bhayo

    • @RameshKumar-cb3zh
      @RameshKumar-cb3zh ปีที่แล้ว

      Right now

  • @taramagar8917
    @taramagar8917 ปีที่แล้ว +2

    सबैको भाग्या मा कहाँ हुन्छ र मायाँ😥😥

  • @milanghartai6904
    @milanghartai6904 ปีที่แล้ว

    सबै को यस्तै खाले माईती हुने हो भने कोहि पनि रुनु पर्ने थिएन माइतिलाई सलाम 👍️

  • @indiratiwari8500
    @indiratiwari8500 ปีที่แล้ว +18

    एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थालेपछि सम्बन्ध उसै बिगृन्छ नि बैनि बुडालाइ सन्खा हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन नि बैनि आफु सहि भयर सहि बाटो हिने को भय यो दिन नै आउदैन थियो नि

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +12

    इमानदारी मान्छे लाई फेरि बार बार यस्तै धोका दिन्छे भाइ छोरा लाई समाल यस्लाइ छोड्देउ ।माइती लाई पनि सलाम छ

  • @purnarai9940
    @purnarai9940 ปีที่แล้ว +1

    श्रिमानले बिदेशबाट तनाव दियाे रे तनाव कस्तो हुन्छ भन्ने कुरा श्रिमान दिन रात मातेर कुटाइ खाएर अभावमा बाच्ने दिदी बहिनीहरुलाई साेध्नुस ।

  • @nanturai4567
    @nanturai4567 ปีที่แล้ว +16

    दाजु भाइ को कस्तो राम्रो हो🙏🙏

  • @amishamukhiyaa3722
    @amishamukhiyaa3722 ปีที่แล้ว +39

    सम्बन्ध एक फेरा टुटीसके पछि जे जति गरेनि पैला को जस्तो हुन्ना तेसैले बेलैमा सोचौ 🙏🙏 don't worry dai aafu strong hunu 😢😢

    • @Rimthim
      @Rimthim ปีที่แล้ว

      Sahi ho aba yo kt lai angalnu murkhata hunxa

  • @Anodmylovebaba
    @Anodmylovebaba ปีที่แล้ว +2

    Santosh sir ko powerful words wow♥️♥️yesto kt lai k accept garnu huncha brother koi ta hola hajur ko dukha buujhne God bless you 🙏🙏be strong brother

  • @khadkachef6087
    @khadkachef6087 ปีที่แล้ว +1

    दाजू भाई भनेको यस्तो हुनू पर्छ 🙏🙏

  • @tulsibasnet3869
    @tulsibasnet3869 ปีที่แล้ว +30

    दाजु र भाइ लाई मन् देखी नै सलाम 🙏🙏

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +18

    यो ठाउ मा माइती को ठुलो सपोर्ट दियको मा धेरै धेरै धन्यवाद 🙏🙏

    • @laila22laila90
      @laila22laila90 ปีที่แล้ว +1

      सते को जित हुन्छ भाइ नरुनु

  • @Keesmaya
    @Keesmaya ปีที่แล้ว +2

    Dhanyebat vai ra dadalai bainiko pacche nalagi sateko paxi satlagnuvagekoma all the best 🙏🙏🙏🙏🙏🙏

  • @thinglalbabu9682
    @thinglalbabu9682 ปีที่แล้ว

    यति धेरै माया गर्ने श्रीमानको माया अपच भयो
    देखाउने दात एउटा चपाउने दात अर्कै रैछ
    ल बधाई छ रुवाउनु भाकोमा

  • @amitphuyal9824
    @amitphuyal9824 ปีที่แล้ว +14

    माईति राजाहरुलाई उच्च सम्मान ,,,, आफ्लो अर्काको नभनी , स्वछ छबि नेभाईदिनु भाकोमा ,,यो छबि सबै माईतिराजाले अपनाई दिनुभय केही चेलिबेटीहरुको घर बक्ने थियो जस्तो लाछ ,,,,,,,,,,,, यो बहिनिले दु:ख पायो अब ,उन्लाई दु:खद जिबनको शुभकामना 🙏🙏🙏

  • @prasnarai8019
    @prasnarai8019 ปีที่แล้ว +17

    Maiti haru prati ekdam samman xa sahi lai sahi ra galat lai galat vannu saknu vayo Dhanyabad maiti daju vai

  • @buddhirajthapa6416
    @buddhirajthapa6416 ปีที่แล้ว

    यति सोझो इमानदार श्रीमान पाएर मात लागेकि, अब यस्ती आइमाई फेरि स्वीकार्नु भन्दा छोडेकै राम्रो र हाम्रो सन्तोष सरलाई सेलुट छ

  • @IshworiKanwar-n2t
    @IshworiKanwar-n2t 24 วันที่ผ่านมา

    तपाईंको मायाँ काे सराप लाग्छ भाइ याे किटि लाई

  • @saradrai9456
    @saradrai9456 ปีที่แล้ว +4

    अतिनै भाग्यमानी रैछ बैनि माईतिकाे माया अनि हरेक गल्ती मा माफ दिने श्रिमान पाउन त भाग्य मा लियर अाकाे हाे

  • @rajasha8874
    @rajasha8874 ปีที่แล้ว +11

    यसलाइ माफ दिनु हुदैन यसको नियत राम्रो छइन

  • @kumardarji7529
    @kumardarji7529 ปีที่แล้ว +3

    Honesty is the best policy.

  • @sobitaadhikari3463
    @sobitaadhikari3463 ปีที่แล้ว +3

    कति माया गर्ने शिर्मान कति राेकाे बिचरा अहिलेकाे जमना मा पनि यस्ताे शिरिमान पाउनि याे केटिलाई धेरै पाप लाग्छ याे भाइकाे अासुकाे सराप लाग्छ

  • @wevivot15s98
    @wevivot15s98 ปีที่แล้ว +10

    दाजु भाईलाई सलाम छ🙏🙏🙏🙏🙏🙏

  • @mangalathapa2451
    @mangalathapa2451 ปีที่แล้ว +2

    सत्तेको साथ दिने दाजु भाइ लाई सलाम छ

  • @SumanGhale23
    @SumanGhale23 ปีที่แล้ว

    यो आइमाईले लोग्ने प्रती कुनै माया नै देखाएको छैन।बहिरी केटा संग लट्ठै भएछ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 ปีที่แล้ว +26

    बिचरा कति रोको यो भाइ यो आइमाइले के दुख दि

  • @devakakandel7020
    @devakakandel7020 ปีที่แล้ว +13

    महान दाजु भाइ लाइ सलाम छ सधैं सत्य को साथ दिनु पर्छ है जय जय होस

  • @smartlife897
    @smartlife897 ปีที่แล้ว

    केटि गलत भए पनि केटिकाे दाइ र भाइ चाहिँ सच्चा व्यक्ति रहेछन, ।। सलाम छ माईतिहरूलाई ।

  • @babitarai4605
    @babitarai4605 ปีที่แล้ว +1

    बिभरा केटिकाे माईतिले साथ् दिनु भाे जुवाईलाई धन्ने बाद्🙏केट त केई न केईकाे छ त हाे यति साेझाे भाइ यति राम्राे भाई तर याे केटिलाई सुईकारेर राख्नु ठिक् छैन जस्ताे लाग्याे अनुवर् र बाेलि सुन्दा चै खै के खैके हुनु त मिलेर बसेकाे राम्राे हाे छाेरा छ बिचरा छाेराकाे बिजाेक् हुन्छ नि😢

  • @rupakhadka9812
    @rupakhadka9812 ปีที่แล้ว +9

    Dai ra vai ko vinaju songa ko maya dekhera khusi lagyo

  • @parishrestha9762
    @parishrestha9762 ปีที่แล้ว +23

    किरा परेर मोरला हो दिदी यसरि जुट नबोला

    • @binumaga64
      @binumaga64 ปีที่แล้ว

      Taita k kastre jhut bolyko xi

    • @binumaga64
      @binumaga64 ปีที่แล้ว

      Taita k kastre jhut bolyko xi

    • @durameen4016
      @durameen4016 ปีที่แล้ว

      ठाँउमै पर्न पर्नी यस्तो बतारी को त

  • @minakhadka6316
    @minakhadka6316 ปีที่แล้ว

    कति गति छाडा आईमाई हुन्छन यति माया गर्ने बुडो पाउँदा अरु के चाहियको होर तेति माया लाग्दो छोरा यस्तो माया गर्ने बुडाको पाप लाग्छ जा गय पनि सुख नहोर यस्ता लाई

  • @bishaljungchettri
    @bishaljungchettri ปีที่แล้ว +2

    Bachha ko jindagi kina sochdainan yr ani yesto garchan k 😢 I feel so bad for this kid, God bless him ❤

  • @juddharajrai441
    @juddharajrai441 ปีที่แล้ว +4

    दुई दाजु भाईको सोच राम्रो लाग्यो। बहिनी गलत नै छ।

  • @lilagurung9955
    @lilagurung9955 ปีที่แล้ว +8

    Sontesh sir 🙏 kati hearth touching story matra leyara aunu huncha sir 🙏

  • @premmayajugjali4612
    @premmayajugjali4612 ปีที่แล้ว +1

    दाजु भाई लाई सलाम छ हरु लाई

  • @sunilgurung6921
    @sunilgurung6921 ปีที่แล้ว +1

    नत थुतुनो गतिलो छ,न बानी भो छोड्दिनु दाई,तपाईं यस्तो हेन्सम हुनुहुन्छ ,हिरोइन जस्तो केटि खोज्दिन्छु दाइ D´t worry

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 ปีที่แล้ว +4

    कति राम्रो दाजु भाइ यो आइमाई चै के भाको

  • @Angel-sj1eq
    @Angel-sj1eq ปีที่แล้ว +8

    Wht a handsome husband n loving father . Such a poor wife o my god . Wht she is trying to do her life . He will get have another wife for sure coz he is smart n good looking guys . Such a responsible father. As always respect u .