मैले अरुको पेट बोकेको छैन भन्दै दुर्गा आईन सम्पर्कमा, ३८ दिन कहाँ थिईन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1.2K

  • @padambahadur3481
    @padambahadur3481 ปีที่แล้ว +185

    केटाले छाेडेर अहिले चाेखाे बन्दै छे
    याे अाईमाईलाई कडा कारबाही हाेस

  • @bboys9508
    @bboys9508 ปีที่แล้ว +131

    यस्को नाठो सुरेन्द्र भन्नेलाइ पनि ल्याउनु पर्छ मिडियामा ।
    यतिकै छाड्नु हुदैन यो आईमाई लाई।
    त्यहाको समाज लाई पनि थाहा होलानी केही कुरा।

    • @padmalimb9470
      @padmalimb9470 ปีที่แล้ว +3

      षाे अाईमे काे कुरा सुन्न नि मन लागेन

    • @bimalgurung2431
      @bimalgurung2431 ปีที่แล้ว +1

      Hoho

    • @Pardeshigopu
      @Pardeshigopu ปีที่แล้ว +1

      Hoina aauta sathi ko nata laay boleko po họ ki tyo surender lai pani leunu pareyo santosh sir

    • @Pardeshigopu
      @Pardeshigopu ปีที่แล้ว +2

      Santosh sir tyo Surender vanne lai pani media ma leunu pareyo sir k rahxia sabai tha hunxa eject k ho

    • @gokulhitan5153
      @gokulhitan5153 ปีที่แล้ว +5

      बिल्कुल। यसले पुरै झुट बाेलिछे।

  • @sapanathapa6210
    @sapanathapa6210 ปีที่แล้ว +107

    Cmnt गर्न मन लाग्यो मलाई सन्तोष सर मलाई यो दिदी झुठ छिन् भन्ने 100% लाग्यो न्याय दिनु पर्यो दाई लाइ

    • @abinashparajuli9121
      @abinashparajuli9121 ปีที่แล้ว

      दिदी को भनाइ 100%सत्य नै छ।किनकी एउटै कोठामा गुम्सियर बस्न सकिदैन।।बोल्दैमा केही हुदैन।हरेक दिन किच किच गरे पछि कति सहनु के।।अर्को कुरा महिला 4 double आटिला हुन्छन् पुरुष भन्दा। सो,छुट्टिनु नै बेस्ट।।

    • @rupapradhan3997
      @rupapradhan3997 ปีที่แล้ว

      You aeimaei lea 100*% jut bolyako xa ayslei tyshei chudnu hudaina sir...

    • @sarumanandhar60
      @sarumanandhar60 ปีที่แล้ว

      यो केटीको मन राम्रो छैन यो केटा ले आसुबगाउन मात्र हो केटी गल्ती छ यो केटी ले दुखा पाउछ 100/ सहि हो

  • @rinkuranamagar3879
    @rinkuranamagar3879 ปีที่แล้ว +6

    सन्तोष सर लाई सलाम छ 🙏
    यो सिस्टर को कुरा 100% जुठो झल्किरहेकोछ ? सोझो दाईलाई न्याय हुनुपर्छ ???

  • @tejhounjali9844
    @tejhounjali9844 ปีที่แล้ว +174

    दुवै जनालाई संगै मिडिया मा ल्याउनु पर्यो अनि यो आइमाई को मोबाइ नम्बर चेक गर्नु पर्छ र पेटको बच्चा को पनि टेष्ट गर्नुपर्छ

    • @Dhirajtamang3096
      @Dhirajtamang3096 ปีที่แล้ว +1

      fali sake hola ni jhut boleko jasto lagxa harek kura yini pidit xin vane kati runthin hola aafno galti xaina hola vane farar kina huntyo? Ta sate ho sattema basxin

    • @tejhounjali9844
      @tejhounjali9844 ปีที่แล้ว +1

      @@Dhirajtamang3096 thik vannu vayo Sunita g

    • @dikichomubhutia4540
      @dikichomubhutia4540 ปีที่แล้ว

      Lq

    • @kamalkr5032
      @kamalkr5032 ปีที่แล้ว

      सन्तोस ले चेक गरि सक्यो बच्चा छैन रे त

    • @hotblackegril9026
      @hotblackegril9026 ปีที่แล้ว

      @@dikichomubhutia4540 aaaaaaaaa

  • @balpun4511
    @balpun4511 ปีที่แล้ว +85

    ल हेर्नुस् सन्तोष सरको काम सफ्लता नै भयो मैले ग्यरिन्ति दिएको थिए ॥ सलुत सन्तोष सर नेपाल भित्र मात्रै होइन ईन्डिया को केरेला र तमिलनाडु सम्मको केस हेरेर अाफ्नो मिसन सफलता को साथ सफल भयो अाजका दिन सम्म अझै हजुर मो काम सफल हुँदै जावस सन्तोष सर यहि मेरो कामना ॥ बाकि ईनि बहिनी को राम्रो अनुसन्धान गरिदिनु होला कस्को गल्ति कस्को झुत छर्लङ्ग बनाई दिनु होला ❤️❤️❤️❤️

    • @ghisinglamalama307
      @ghisinglamalama307 ปีที่แล้ว +4

      योपागाल आइमाइलाइ टउकोझोलामा गरनुपरनेरहेछ

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 ปีที่แล้ว

      मुजि अरुको घर्बारको कुरा गरेर पैसा कमाउने मुजि सन्तोस्को बारे अरुले किन गुन गान मुजि सन्तोश

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +8

    म पनि अहिले बिदेशबाट हेरिरहेकी छु भाईको एउटा भनाईले मेरो पनि मन चसक्क भयो किनभने काम को दुःख त छदै छ तर अरुको नमिठो बचन खानुपर्दा चाहिँ सारै नरमाइलो लाग्छ।

    • @pramiladevkota2534
      @pramiladevkota2534 ปีที่แล้ว

      मैला कुरा पनि सुनुन सताेष दाइ दबाप मा बस्ने जमना छैन नि

  • @harirana9873
    @harirana9873 ปีที่แล้ว +8

    सन्तोश सर को कामलाइ धन्यबाद

  • @rameshrawal2602
    @rameshrawal2602 ปีที่แล้ว +119

    *यो आईमाईले झुटो बोलेको प्रस्टै झल्किदै छ कस्तो माया गर्ने सोझो बुढालाई छोडी हिन्ने लाज पचाकी आईमाई रछे हौ* 😏😏

  • @tejhounjali9844
    @tejhounjali9844 ปีที่แล้ว +127

    यो आइमाई ले धेरै झुठ बोलेको छि नै भने छोरो मान्छे मिडिया मा आएर डाको छोडेर रुन सक्दैन हो

    • @bhimrisal8258
      @bhimrisal8258 ปีที่แล้ว +3

      right

    • @radhanepal1851
      @radhanepal1851 ปีที่แล้ว

      Runxn afno galti lukauna logni manxya ne runxn

    • @tejhounjali9844
      @tejhounjali9844 ปีที่แล้ว

      @@radhanepal1851 रुन त रुन्छन् तर यो मान्छे चाहि साच्चै नै पिडित हो कि जस्तो लाग्छ गल्ति त दुवैको नै होला तर अलि धेरै घरछोडेर हिड्ने दिदीको छ जस्तो लाग्यो अब अर्को इन्टरभू हेर्दा अलि धेरै थाहा होला

  • @sandeshchaudharu9879
    @sandeshchaudharu9879 ปีที่แล้ว +31

    सन्तोष दादा हजुरको काम धेरै धेरै राम्रो छ सलाम छ हजुर लाइ

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 ปีที่แล้ว

      घन्टा राम्रो मुजि यस्ता कुराले यो मुनिले पैसाकमाएको कस्लाइ थाहा छ

  • @rambabubk9501
    @rambabubk9501 ปีที่แล้ว +4

    थुक्क यो महिलालाई कडा कारबाही होस हजुर

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +16

    she is totally confident. अरुको श्रीमती लाने पुरुष इमानी होइन, केटा बिना केटी जाँदैन। सबकुरा मिलाई सिकाई गरिएको छ। पैसा फिर्ता हुनुपर्छ बच्चा सँगै, अरु कुरा छैन। श्रीमान सोझो हुनाले नत्र दुई भाग लाग्थ्यो।

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 ปีที่แล้ว +167

    सन्तोष सरको कामलाई सलाम

    • @prajawol
      @prajawol ปีที่แล้ว +3

      hamro gauko ho sir surendra vanni tesaesaga gaki thi

    • @padmalimb9470
      @padmalimb9470 ปีที่แล้ว

      नकलि केटा सित हिने पछि दिन्छ टचर

    • @manjuneupane117
      @manjuneupane117 ปีที่แล้ว

      सन्तोष सर सलाम 🙏🙏

    • @priyayonjan3414
      @priyayonjan3414 ปีที่แล้ว

      @@prajawol ,

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 ปีที่แล้ว

      Yadi santosh sahi ho vani aruko bare kura garna xoder muji aafno budiko ixya pura garne kosis gar prahariko kura kina grxas muji

  • @jayalalsunarjaya3835
    @jayalalsunarjaya3835 ปีที่แล้ว +2

    सन्तोष सर लाई विशेष धन्यवाद दिदै उहाँ हरुको सम्बन्ध पुर्ण मिलान गराई दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्द छु ।किन कि यहाँ संकाले लङका जलाउने काम भएको बुजिन्छ।

  • @alishachhetri673
    @alishachhetri673 ปีที่แล้ว +3

    Great job Santosh Sir 🙏

  • @aaishamulicha4039
    @aaishamulicha4039 ปีที่แล้ว +57

    दुबैजनालाइ सङ्गै ल्यौनु परेउ सर।

  • @sarmilrana3068
    @sarmilrana3068 ปีที่แล้ว +24

    जुन कुरा आफ्नो बुढा ले मन पलाउदैन त्यो चिच नचलाउदा हुन्छ । मिलेर बस्नु sister

  • @babitamagar2740
    @babitamagar2740 ปีที่แล้ว +4

    कसम आँखा भरी आँसु बगाएर यो भिडियो हेरिराछु यति निस्चल यति स्व्च्छ माया गर्ने मान्छे का पाउनु 😥तर दिदी तपाईं 100% झुट हुनुहुन्छ राम चन्द्र दाइ आफुले आफुलाइ सम्मालुनोस यति बुझकी यति मायालु मान्छेको लागि हजारौं केटि भेटिन्छ be strong dada😘चिन्जान नभए पनि मनै देखि हजुरलाइ धेरै माया 💟 छोरा मान्छेको आखाबाट बगेको आँसु कहिले झुट हुदैन

  • @belgurungbelgurung8751
    @belgurungbelgurung8751 ปีที่แล้ว +8

    अब सबै पर्दाफाश हुन्छ सन्तोष सर हजुर को कार्य सफल भयो

  • @Entertainmentmix73
    @Entertainmentmix73 ปีที่แล้ว +70

    बुढो बिदेस गएर बुडी लाई खुसी दिन चाहन्छ तर जब एउटा महिला ले आफै केही गरेर खाना सक्नी हुन्छिन् त्यसपछि उसलाई बुढो नै चाहँदैन बन्छिन 😢

    • @viveksharma-my5rz
      @viveksharma-my5rz ปีที่แล้ว +1

      मादल बजाउने बन्दाेबस्त गरेपछि लाेग्नेकाे माया, याेगदान सबै बिर्सिन्छन् लाेग्नेकाे पसिनामा हुल्ली खेल्छन्।

  • @regbudhathoki5834
    @regbudhathoki5834 ปีที่แล้ว +3

    सन्तोष सर लाई सलाम छ
    तर हामी पनि परदेश मा छौ सर नेपाल मा यस्तो बिगबिगी हुदा त हामीलाई पनि दर पो लाग्छ

  • @bollywoodbrowart9088
    @bollywoodbrowart9088 ปีที่แล้ว +4

    Great job 👏

  • @user-hx4yd7ef5t
    @user-hx4yd7ef5t ปีที่แล้ว +6

    दुवै जनालाई संगै राखेर कुरा गर्नु पर्छ सन्तोष सर।

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว +35

    बबुलाई लेराउनुस दुधको दूध पानीको पानी हुन्छ ,, सोझो मान्छेको आशुलाग्छ ,, छोरामान्छे तेसै रुदैनान 🙇‍♀️🙇‍♀️

    • @sharmilakatwal6953
      @sharmilakatwal6953 ปีที่แล้ว +1

      छोरा मान्छे तेसै त रुदैन रुदा नि त्यो आशु मा जाल झेल अनि स्वार्थ मा रुन्छ्न त्यो आँसु पनि 😥😡😏

    • @user-nm9du7lo2l
      @user-nm9du7lo2l 7 หลายเดือนก่อน

      ​@@sharmilakatwal6953😊

    • @pujaduwadi6218
      @pujaduwadi6218 7 หลายเดือนก่อน

      😊😅😅😊😅😊😅😊😅😅😊😊😊😊😊😅😊😊😊😊😢😊😊😊​@@sharmilakatwal6953

  • @krinjal-13
    @krinjal-13 ปีที่แล้ว +24

    अब दुबै जनालाई संगै राखेर ईन्टरभ्यु लिनु पर्यो सन्तोष सर,, अनि सत्ते तथ्य था हुन्छ...

    • @rupakhadka9812
      @rupakhadka9812 ปีที่แล้ว

      Yo naujale aaimaiko natho vannine baktilaini sarbajanik gari dudh ko dhudh pani ko pani garnu parxa ini haruko bichma xorapani xa ra samaj pani

    • @rupakhadka9812
      @rupakhadka9812 ปีที่แล้ว

      Yo aimaile kochi padera aaixa

  • @madarauchicha8639
    @madarauchicha8639 ปีที่แล้ว

    dhannebaad santos sir hajurlai

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว +3

    पुरै कुरा ढाटिरहेको देखिन्छ सोजो बुडालाइ धोका दिएर अनि बुडाको तियो आसु को सरप अहिले देख्न पाइयो बधाई छ सन्तोस सर अरु पनि हेर्नू पाउ 🙏

  • @saritaxettri9733
    @saritaxettri9733 ปีที่แล้ว +4

    सम्मान छ दाइ लाई अब मिल्नी कि chhutne यो पनि सुन्नी मन छ

  • @shantasunar4518
    @shantasunar4518 ปีที่แล้ว +3

    सलम छ सन्तोष सर हजुर लाई🙏🙏🙏🙏🙏

  • @bimalgurung2431
    @bimalgurung2431 ปีที่แล้ว +1

    Santosh sir tapai lai darai darai danyabad

  • @kishorkhatri5965
    @kishorkhatri5965 ปีที่แล้ว +9

    सलाम सन्तोशसरलाई सारै राम्रो काम कतारबाट🍒🍏🍎🍍🇳🇵🇳🇵🇧🇭🌹🌷🌼🌻🥀💐

    • @deardear2625
      @deardear2625 ปีที่แล้ว +1

      Yo keti boldai kamdai xa sabai jhut kasari Lukaunu vanne pir xa yo KT lai

    • @sovarana2602
      @sovarana2602 ปีที่แล้ว

      हजुर लए पनि रुन्मन लाग्क्स होला है दादा

    • @kishorkhatri5965
      @kishorkhatri5965 ปีที่แล้ว

      @@sovarana2602 लाग्छ नि मनैहो नि परदेशिको पनि

  • @yambahdurmagar3755
    @yambahdurmagar3755 ปีที่แล้ว +32

    यो आईमाई ले झुट बोल्दैछ बुढा ले सुएकारर्छु भने पछि पोइला गए र बच्चा फालेर आएको हुनुपर्छ

    • @pasangtamang7649
      @pasangtamang7649 ปีที่แล้ว +1

      Sahi vannu vayo

    • @basantimabo5996
      @basantimabo5996 ปีที่แล้ว

      बुडा बेगर नि बच्चा पाल्न मिल्छर🤣🤣🤣🤣

    • @yambahdurmagar3755
      @yambahdurmagar3755 ปีที่แล้ว +1

      @@basantimabo5996 किन हासेको के छ र त्यस्तो हास्नु पर्ने कुरा र केटा केटि गएपछि किन मिल्दैन फाल्न ,ताईनतुईको मान्छे आउ छ होउ कमेन्ट गर्न

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 ปีที่แล้ว

      @@yambahdurmagar3755 aanta tesko keta gaihalyo ni buda vayer

    • @yambahdurmagar3755
      @yambahdurmagar3755 ปีที่แล้ว +1

      @@namjungreynamjung8921 त्यही त मैले नि यहि भनेको यहाँ मेरो कमेट मा कुन चैही आएर बुढा बेगर नि बच्चा फाल्न मिल्छर भनेर हासेको रैछ रिसउठ्स्ने

  • @nainathapa7431
    @nainathapa7431 ปีที่แล้ว +4

    Good job sir👍👍👍

  • @sandhyatamang9364
    @sandhyatamang9364 ปีที่แล้ว +1

    Thank you uncle hajur le next video haleko ma

  • @puspakhanal7540
    @puspakhanal7540 ปีที่แล้ว +1

    सन्ताेस सर याे अाईमाई फे चाहिँ झुटाे बाेलेकाे छे कडा कारबाहि हुन पर्छ याे अाइमाई लाई

  • @munathapa8142
    @munathapa8142 ปีที่แล้ว +12

    मायाँ गर्ने मान्छे लाई मन नपर्ने काम किन गर्ने त ।हावा नआई पात हल्लिदैन बच्चा फाली होला ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 ปีที่แล้ว +13

    जिन्दागि सबैको आआफ्नो हुन्छ ।याे जमानामा पनि सबै कुरा लाेग्नेकाे अधिन्मा कस्नु पर्छ ।भन्ने छैन सहमति दुबै जनाकाे हुननुपर्छ तर सानाेसानाे कुरामा पनि मन मुटाब हुन्छ भने छुट्टाछुट्टै कसेकाे राम्रो ।

    • @Rimthim
      @Rimthim ปีที่แล้ว

      Jay nari le tesai vaneko hoina yo bibaha chalan banda garnu parxa vanera kina ki yo natural hoina ...ma t baigyanik thanxu uslai jay nari

    • @aalapsunar5563
      @aalapsunar5563 ปีที่แล้ว

      yo aaimai jhut boldai xe

  • @damberiuprety7333
    @damberiuprety7333 ปีที่แล้ว +2

    Santosh sir hajur lai salam cha 🙏🙏

  • @dipakofficialchannel
    @dipakofficialchannel ปีที่แล้ว +1

    सन्तोष सर को काम प्रती सलाम छ।सम्मान छ।र त्यो सुरेन्द्र भन्ने खातेलाई पनि लिएर सङ्गै बसालेर बुझ्नु पर्यो यो बहिनिको आँखा मा सत्यकुरा लुकेको जस्तो पनि देखिन्छ।र यी कुरा सबै झुट हुन भनेपनी राम्रोसँग बुझ्नु होला।।।

  • @FrankieNepoliGirl7702
    @FrankieNepoliGirl7702 ปีที่แล้ว +4

    छोरो कति राम्रो

  • @eshamagar974
    @eshamagar974 ปีที่แล้ว +31

    Yo aaimai le bachcha faleko huna sakxa to lagne kta le kura sikayara pathako ho pakkai herdai yo aaimai pataki jasti to Aru ko budi Lai Mero budi vanni Ani yo aaimai Ra budo Lai sangai rakhera kura garaunu sir 3 jana ek Sath rakhera kura garaunu vayo vane ramro hunxa Santosh Sir 🙏🙏🙏

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 ปีที่แล้ว

      Yah sahi bhannubho yo face herdai pataki jaali) bichara keta herdai sojo boldai bichara keta ko nail kati dekhapako dekhchha yastairachha yo sansar ma kasaiko buda k kasaiko budi l arkako chhorachhori namilnerachha k garnu

  • @grgshanu11
    @grgshanu11 ปีที่แล้ว +2

    Great job santosh sir❤❤

  • @bishnadhami
    @bishnadhami ปีที่แล้ว +1

    सलाम छ सन्तोष सर हजुरलाई हजुरको काम कैले बिफल हुदैन हुन पनि नपरोस है

    • @bishnadhami
      @bishnadhami ปีที่แล้ว

      दुइजना राखेर कुरा गर्नुपर्छ सर

  • @Surya-lv4zj
    @Surya-lv4zj ปีที่แล้ว +9

    Santosh sir great....person👍👍🌹🌹🙏🙏

  • @minakhadka8423
    @minakhadka8423 ปีที่แล้ว +6

    त्यो केटा रुदा म पनि रोयकी छु त्यो आँसु झुट थियन।यो केटिले झुट बोल्दैछ अब पुरानो श्रीमानबाट छुटेर नयाँ सग बस्नलाइ सम्पर्कमा आको हो।

    • @khadkabahadurpun8745
      @khadkabahadurpun8745 ปีที่แล้ว

      Kasto hudo rahexa xora manxeko jindagi sem kahaani

    • @shankaradhikari2835
      @shankaradhikari2835 ปีที่แล้ว

      मेरो नि यस्तै थियो अहिले सानो नानी छिन अहिले आफ्नो आफ्नो बाटो लाग्यो म अहिले जसो जसो जिन्दगी जिउँदै छु सर केटी मान्छे को मन कहिले नि थाहा पाउन सकिदैन ओ

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +7

    यिनको आँखामा हेर्नुस् केटीले सरासर झुट🤨
    बोल्दै छ, सन्तोष सर भनेर भन्न पनि नमिल्ने🤔
    एकोहोरो कुरा सुनेर के, नराम्रो कमेन्ट गर्नु खै🤫
    दुबैजना लाई संगै राखेर interview लिनुपर्यो🙏

    • @user-qq5gq9pw6q
      @user-qq5gq9pw6q ปีที่แล้ว

      हो नि घर भित्र को पिडा जो कोहिले बुझ्न सक्दैनन् यकोहोरो कुरा सुनेर कुनैपनि म्यासेज गर्न आवश्यक देखिन भित्र को चोट देख्ने लाइ भन्दा भोग्ने लाइ नै थाहा हुन्छ

  • @user-uh7fn8ij8e
    @user-uh7fn8ij8e 7 หลายเดือนก่อน

    सन्ताेस भाईलाई धन्याबाद

  • @srijanamalla3186
    @srijanamalla3186 ปีที่แล้ว +28

    यो दिदी सरासर झुट बोल्दै हुनुहुन्छ .! kannuni rupma sajaye vognu parxa galti ketiko nai xa jasto lagyo dherai.

  • @bikashbaniya4017
    @bikashbaniya4017 ปีที่แล้ว +9

    Part 3 Pani launu paryo daju.

  • @s________p
    @s________p ปีที่แล้ว +1

    सार्है दु:ख लागेको छ यो घटना प्रति😢😢😢

  • @aakashgurung14
    @aakashgurung14 ปีที่แล้ว +1

    सन्तोश सर हजुरलाई सलुट छ 👃 यास्तो नारिहरुलाई छोडनु हुन्न जस्को कारण धेरैको जीवन बर्बाद परेको हुन्छ

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 ปีที่แล้ว +36

    दुइ तर्फी इन्टरभिउ लेउनुहोस सन्तोष सर 38 दिनमा ढुक्क भएर बोलेछन् यि आइमाई

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +9

    सर हजुर को काम लाई सलाम गर्छु।प्रदेस मा तिमी हरु को लागि कमाउन गयको बुढा तिमी हरु देस को बोझ आईमाई टिकटक किन नै चलाउनु पर्यो यो आईमाई गलत छ ।कसरी बोल्छे यक मन ले जाम रे।अनि बुढा ग्याम बुढी अरु सङग ट्याम पास गर्ने यो आईमाई ठिक छैन अब भाइरल हुन्छेस

    • @trishnaraee9491
      @trishnaraee9491 ปีที่แล้ว

      Tiktok नै चलाउनु हुँदैन भन्ने छैन यसलाई सबैले दुरुपयोग गरेका छैनौँ बिग्रिनेलाई tiktok नै चलाको हुँदैन नचलाउनेपनी बिग्रेकोछ jst रमाइलोको लागि चलाउने गर्छौ हामी

    • @ghisinglamalama307
      @ghisinglamalama307 ปีที่แล้ว

      सालारनडि अबोलुगाखोलेर नागैहिणुपागल😋

    • @ghisinglamalama307
      @ghisinglamalama307 ปีที่แล้ว

      एसतोरनडिकसले लैजाला

  • @markushtamang5540
    @markushtamang5540 ปีที่แล้ว +2

    यो आईमाईलाई कार्बाहि होस्🙏🙏

  • @harigmagar7394
    @harigmagar7394 ปีที่แล้ว

    सन्तोष दादा यो आईमाई 100% झुठो बोल्दै छ प्रस्त देखियको छ यो सुरेन्द्र भन्ने कोहो तेस्लाईनी मिडियामा ल्याउनु पर्यो जन्ता देख्न चाहान्छन। को रहेछ कस्तो रहेछ जन्ता जान्न चाहान्छन ।।।।

  • @bahadurg.m
    @bahadurg.m ปีที่แล้ว +9

    यस्तै हो Tiktok ले साथी भन्दा माथी हुन्छ कोइ कोइ को

  • @mohansubba2102
    @mohansubba2102 ปีที่แล้ว +18

    घरको दैलो नाँघेर बाहिर गएकि महिला जति नै इमान्दार भएर बसे पनि जति नै सत्यता मा बसे पनि इज्जत चैं हुदैन चाहे जोसुकैले जसरि बुझुन विश्वास हुदैन कसम त केही पनि होइन दुध र भात जस्तै हो

    • @bimalathapa3405
      @bimalathapa3405 ปีที่แล้ว +1

      सहि भन्नू भयो सर 🙏🙏🙏🙏🙏

    • @aarvikc5724
      @aarvikc5724 ปีที่แล้ว +2

      Ehi tw pida xw nari hunu ma 😣😣😣😣😣😣😣

    • @nirmalamuktan9910
      @nirmalamuktan9910 ปีที่แล้ว +1

      @@aarvikc5724 honi purushle j gareni huni narile thorai biraye pani purai galat hunu parne.

  • @mayachhetri6530
    @mayachhetri6530 ปีที่แล้ว +1

    सुरेन्द्र बुढो छोरा र यो आईमाई लाई सगैं राखेर कुरा गर्नु सन्तोष सर

  • @tikarai8006
    @tikarai8006 11 หลายเดือนก่อน

    Good job.santosh sir🙏🙏🙏

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +4

    जाठी लगेको केटाले धोका दियो होला अहिले
    आएर सत्ते सावित्री बन्न नखोज😡😡😡😡

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +40

    महिला को चरित्र र पुरुष को भाग्य कतिखेर बदलिन्छ भगवान लाइ पनि थाहा पाउन गाह्रो हुन्छ भन्छन होकि क्या हो, जानी जानी गलत गरेसी सजाय भोग्न पर्छ, अन्जान मा गल्ति भय माफीनामा हुन् पर्छ, बच्चा को लागि भयपनि सहमतिमा आयर बस्नु पर्छ, तेही हो कुरा ।

  • @dipendrachhetri1956
    @dipendrachhetri1956 ปีที่แล้ว +1

    Santos sir lai salam xa hai

  • @user-sp8or4sk9t
    @user-sp8or4sk9t 4 หลายเดือนก่อน

    Great job

  • @menukathami1557
    @menukathami1557 ปีที่แล้ว +3

    साचो माया गर्ने मान्छेले हल्का संका त गरिहाल्छ नि अनि संका गर्यो भनेर किन छोडेर हिड्नु त छोडेर हिड्नु गल्ती भयोे 😔😔

  • @mastersacademyeducationpar6724
    @mastersacademyeducationpar6724 ปีที่แล้ว +3

    एउटी नारि लाइ बदनाम गर्नु पर्यो भने गिराउनु पर्यो भने,उसको चरित्र मा दाग लगाउनु आरोप लगाउनु 😔😔

  • @dhanjittamangdhanjittamang9113
    @dhanjittamangdhanjittamang9113 ปีที่แล้ว +1

    Good job sair

  • @prativatamang1968
    @prativatamang1968 ปีที่แล้ว +1

    Salute chha Santosh sir jiu 🙏❤️❤️

  • @pranilkumargole499
    @pranilkumargole499 ปีที่แล้ว +15

    ३८ दिनमा बच्चा फालेर आयो होला नि दुबैलाइ सँगै मिडियामा ल्याउनु सर

    • @ritamagar697
      @ritamagar697 ปีที่แล้ว

      Ho ho bacha falera aaki xe

  • @rakeshpulami6772
    @rakeshpulami6772 ปีที่แล้ว +10

    Good job sir

  • @ambikapantamishra6789
    @ambikapantamishra6789 ปีที่แล้ว

    hajur ko kam lai salam xa sar

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +6

    Babu कति राम्रो हो के

  • @samayashrestha4242
    @samayashrestha4242 ปีที่แล้ว +6

    बोली ले थाहा हुन्छ यो आइमाई कुन बाटो मा हिडेको छ भनेर

  • @reshamghimire4625
    @reshamghimire4625 ปีที่แล้ว +2

    very very Good santosh ji

  • @ishorkarki9245
    @ishorkarki9245 ปีที่แล้ว +1

    सन्तोस सर यो आईमाई धेरै चालू छ यो सोजो दाइलाई न्याय दिनु होला।

  • @milangurung8282
    @milangurung8282 ปีที่แล้ว +9

    Salute for Santosh sir

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 ปีที่แล้ว +10

    अर्को भिडियोको पर्खाइमा छौ है सर छिटो ल्याउनु पर्यो दुबै जनालाई एकै ठाउ राखेर कुरा गर्नुपर्छ अनि मात्र कुराको टुङ्गो लाग्छ।

  • @bikramwaibatmg
    @bikramwaibatmg ปีที่แล้ว

    सन्तोष सर सुरेन्द्र र यो केटी अनि राम चन्द्र भाइ अनि केटीको माइती पक्ष सबै राखेर अन्तर्वार्ता लिनुपर्‍यो।

  • @munamadanghimire4611
    @munamadanghimire4611 ปีที่แล้ว

    सन्तोस सर हजुर्ले गरेको काम लाई म सम्मान गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshbasnet9447
    @rameshbasnet9447 ปีที่แล้ว +3

    लाज नभाकाे आईमाई हाे यसकाे चाक मात नुन हालदिउ

  • @sita3284
    @sita3284 ปีที่แล้ว +5

    सलम्🙏🙏🙏सोन्तोश सर

  • @gyanushrestha2677
    @gyanushrestha2677 ปีที่แล้ว +1

    सनताेस दादा सलाम छ धेरै खुसि लागेको छ

    • @puspashrestha3628
      @puspashrestha3628 ปีที่แล้ว

      Payas rakheko kagaj rakher matrai hunxa payasa hisab dekhaunu paryo tyo keta lai pani lyaunu paryo

  • @tikabahadur816
    @tikabahadur816 ปีที่แล้ว

    यो जाठि गतिलो होइन रैछ यो सुरेन्द्र भन्नी लाई र यस्लाई कार्बाही होस

  • @durgadurga2627
    @durgadurga2627 ปีที่แล้ว +4

    अहिले बल दुख गरेरखान पराे तेहिभयर कुरामिलायकाेहाे बिदेसकाे कमाईले मातेर गयसि मजदुरि गरदा चेतअायछर कुरामिलाउनजानेकि बिदेसमा दुखगरनेलाई मात्रथाहाछ परदेसकाे पेढाकेहाे भन्रे याेअाईमाईले सबनाटकगरेकाेहाे

  • @sarulohani9470
    @sarulohani9470 ปีที่แล้ว +4

    ए बाबा लभ म्यारिज त्यो बालापन देखिको माया अनि बिहे नाबालक सन्तान सम्बन्ध३४,३५ दिन मै सक्कियो त!यहि हो साचो माया?श्रीमान के को लागि खाडि मा बसेर रगत र पसिना बगाएर बसेको त!यो दिदी को कमजोर पक्ष धेरै छ्न!एक दिन फोन गरेन भनेर के को गुनासो काम गर्दा थकान ले फोन नगरेको हुन सक्छ!मिल्ने कुरा नै छैन कस्तो मन हो अरु सग प्रेम सम्बन्ध नभै यस्तो व्यबहार हुदैन!

  • @kisanratna4212
    @kisanratna4212 ปีที่แล้ว

    यो आईमाई ले 100% झुट बोलेको छ यो दाजु को आसुले ले न्याय पायोस सर

  • @puspalama2624
    @puspalama2624 ปีที่แล้ว +2

    Harek boli ma jhut dekhirax..aali ramro sanga khojtalas garnu santosh dai. Bichara teyo dai ko aasu ma sab kura satteya x. 🥰🥰🥰

  • @miley190
    @miley190 ปีที่แล้ว +4

    abortion garera ako ni huna sakxa santoshh jiii chaleraxa yo aiimaile waiting for another part

  • @begamthapa2688
    @begamthapa2688 ปีที่แล้ว +2

    घर छोडेर हिडनि किन हिडेको भन्दा कति सजिलै बुढाको टचरले गर्दा गय । यो अाईमाई सब झुट बोलिराछ

  • @rajugurunglama9537
    @rajugurunglama9537 ปีที่แล้ว +1

    यस्को नाठो लाई पनि ल्यउनु परेउ सर

  • @NickTv901
    @NickTv901 ปีที่แล้ว +1

    Good jub sir

  • @indiralimbu1127
    @indiralimbu1127 ปีที่แล้ว +9

    Jasle dherai galti garxa usaile dherai kasam khanxa asto dherai dekhiyeko xa 😏

  • @kopilalama2744
    @kopilalama2744 ปีที่แล้ว +11

    छाेरा मान्छे डाकाे छाडेर तेतिकै रुदैन हावा नचली पात हल्लिदैन

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      sai kuro gareu kopila timile 💘you

  • @tilak64009
    @tilak64009 ปีที่แล้ว +1

    बिचरा दाइ कति सोझो हुनुहुदो रहेछ धेरै नराम्रो लाग्यो😭😭।। यो आइमाई १००% गलत छ😡😡😡

  • @gomayathapa7153
    @gomayathapa7153 ปีที่แล้ว +2

    Santosh sir lai Shalam xa

  • @dhairayatakoirala66
    @dhairayatakoirala66 ปีที่แล้ว +3

    Aphu freedom chaenchha Hjr wife vandae ma kahi jana. Na Paune hunna ni hjr kte ko Kehi dos chaena kta royara Natak gareko hernus usle arko Bihe garchha within 3 month😢

  • @babitalimbu3518
    @babitalimbu3518 ปีที่แล้ว +10

    यो बहिनी ले खै के कति झुठ साचो बोल्यो त्यो त उसैलाइ थाहा होला।🤔 तर जब आफुले गलत गरेको हुदैन तेस्को आरोप प्रतयारोप लगाउदा त कसम्😡😡 एस्तो लाग्छ कि बाटोमा हिडदै गरेको लाई भन्न मन लाग्छ ओइ मलाई लैजान 😭😭
    #आफ्नोभोगाइ😭😭💔💔

  • @naubarirai2355
    @naubarirai2355 ปีที่แล้ว

    सुखले मातिएका अाईमाई यस्तै हुन्छ अासुकाे श्राप पक्कै लाग्ने छ याे कलियुग हाे।

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว

    Good work kapurbot midiya🙏💕💕

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +3

    छोरा लाई पनि सोध्नु सबै भन्छन होला 11 बर्स को छन