Exclusive भाग ३ : तीन वर्ष पछि छोरालाई भेट्दा अंगालो हालेर डाँको छाडेर रोए रामचन्द्र।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1K

  • @ranjitaregmi186
    @ranjitaregmi186 ปีที่แล้ว +267

    बाबा को माया भनेको यस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏

    • @saraswotilamsal923
      @saraswotilamsal923 ปีที่แล้ว

      Nrunu daju yo aaemae ktti adharmi paying khatini kutti yasta aaemaele garda dherai didi bhiniko beejat yastilae ta.phasi diya pani hunik yati mayalu shriman hudahudai😭😭💔💔💔🙏

    • @kamalathapa2693
      @kamalathapa2693 ปีที่แล้ว +4

      Run vandani kati bela aasu khasyo thahai vayn🙏🙏🙏🙏

    • @sanuraee1596
      @sanuraee1596 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭

    • @Saru_Magar4905
      @Saru_Magar4905 ปีที่แล้ว +2

      Pakkai pani 100%

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      honi sis.maile pani sanomaa esari maya gare,narchhaki bhanne darhunthyo ahile marchha ki bhanne dar hait jundagi bindas chhan mero,pilot,police inspector, 2nd leutanant,hotel mgmnt. study garnu bhaneko manena,hk. UK.

  • @tulsibasnet3869
    @tulsibasnet3869 ปีที่แล้ว +195

    बाबू छोरा को भेट बबा रोएर म पनि संगै रोए 😭😭

    • @minapartel423
      @minapartel423 ปีที่แล้ว +1

      yo filim relli ho ya keho hajur mat almal vayat

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +46

    मायाँ त मायाँ नै हो मायाँ ले जिउन सिकाउँछ माया ले झुक्न सिकाउँछ माया ले संसार उज्यालो बनाउँछ माया को महत्वो नबुझे पछी मायाँ ले खाल्डो मा जकाइ दिन्छ, फेरी खाल्डो बाट उठन गार्हो हुन्छ, बिचारा बाँउ र सानो बाबु रोय को देख्दा मन भाभुक भयो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +62

    बाबा छोराको भेट भयो खुशीको आँसु आयो😊

    • @faingffx
      @faingffx ปีที่แล้ว +1

      Babu xaora ko bhat garidinu vyo dharai kushi lagyo

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 ปีที่แล้ว +54

    सन्तोष सरको कामलाई र महानतालाइ सलाम गर्छु

  • @sampangsunee4554
    @sampangsunee4554 ปีที่แล้ว +232

    बिचरा आँसु नै खसो मेरो 😭😭❣️❣️

  • @suryakumarirai9503
    @suryakumarirai9503 ปีที่แล้ว +66

    एउटा बाबा भएर पनि एस्तो माया सन्सार मा आमा जस्तो कोहि हुदैना भनिन्छ अवस्थ आफैले भोगेको छ त्रर अच्चम लागो यो भाइको माया छोरा प्रती यो भिदियो हेर्दा रुदा रुदा रुदै सकेकोनी थाहा भएन्😭😭

    • @mohanbasnet6807
      @mohanbasnet6807 ปีที่แล้ว

      mero pani astai xora xa mero xorale pani aamaako maya payena mahile maya garera rakheko xu k garnu 😥😥😥

  • @Mvloge22
    @Mvloge22 ปีที่แล้ว +68

    बिचरा बाबुले कति दिन खान पाएन होला।कति दिन सुत्न पाएन होला कति दुख पाय होला तेहि दु:ख सम्झेर रोको होला बिचरा मेरो आँसु नै आयो😭😭😭😭😭😭

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +45

    सन्तोश भाइ को काम लाई उच्च सम्मान

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +17

    कति माया रहेछ बाउ अनि छोरा बीच! यो दृश्यले कसको मन नदुखला र? 😭😭😭😭😭😭😭

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs ปีที่แล้ว +42

    नरुम् भनेको रुन बाध्य भयो यो भिडियो ले सन्तोष सर सके सम्म मिलाएर पठाइदिनु छोरा कै लागि भए पनि बुवा आमा को पुनर्मिलन हुन जरुरी देखियो। धेरै धेरै धन्यबाद सन्तोष सर हजुरको काम र मेहनत प्रति धेरै आभारी छु।🥰😭

  • @preetyzayonzanlama623
    @preetyzayonzanlama623 ปีที่แล้ว +35

    बिचर बाबा को माया😥❤️😥

  • @-Multithing.
    @-Multithing. ปีที่แล้ว +169

    एम मानव रुपि दानव ले गर्दा यस्तो रिदयबिदारक दिर्स्य देख्न नपरोस भन्दा झनै देख्न पर्छ
    शन्तोश दाइ को काम मा यो सफल्ता हेर्ने मन थियो खुशी लाग्यो

    • @krishnanaupane5896
      @krishnanaupane5896 ปีที่แล้ว +5

      बिश्वास भन्ने शब्दमा पनि सङका हुन थालिसक्यो अब त।

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p ปีที่แล้ว +1

      Bichara 😭😭😭😭❤️❤️

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +27

    बिचरा बाबु र छोरा को माया देखेर मेरो पनि आँसु आयो यो गति छाडा आमाको मन कति सारो रैछ

  • @umathapa5342
    @umathapa5342 ปีที่แล้ว +10

    सबै छोरा छोरिको बाबा यस्तै हुनु पर्नी 😥 कति रोयो मत छोरा देखेर 😢😢

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +7

    बाबा, छोरा काटिकुटि एउटै रहेछ।के गर्नु समय परिस्थिति ले यस्तो बनाएछ। यहिँ बाबुको लागि भएपनि मिलेको भए राम्रो हुन्थ्यो।😭😭😭😭😭

  • @asmitamagar4422
    @asmitamagar4422 ปีที่แล้ว +14

    मत हेर्दा हेर्दै कति रोय कती मन थाम्नै सकिन्😭😭😭😭

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +48

    बिचार बाबू बाबा लाई भेटन साथ यति धेरै राेयाे बाबा छाेरा रूदा मेराे पनि आँसु आयाे

  • @laxmisharma1994
    @laxmisharma1994 ปีที่แล้ว +14

    सारै दुखा लायाे मैले त मन नै थामना सकिना 😭😭😭😭

  • @purnimabudhathoki5872
    @purnimabudhathoki5872 ปีที่แล้ว +37

    जरो आएर लथु परेर सुतेको बेला यो भिदियो देखेर रोयेर झन ताउको नि दुख्यो😢

  • @sundarkarki4005
    @sundarkarki4005 ปีที่แล้ว +3

    दाजु भाइ हरु लाई सलाम छ।सत्य लागि सदै अडिग हुनु पर्छ यो एक उदाहरण हो।

  • @rojirai3665
    @rojirai3665 ปีที่แล้ว +33

    मेरो त आँसु नै आयो बाउ छोराको रुवाइले

  • @samrikarai5995
    @samrikarai5995 ปีที่แล้ว +7

    यो विडीयो हेरेरा त आसु आयो बाबु रोएको देखेरा 😭उफ्फ़ कति माया गर्ने बाबा

  • @rameshrawal2602
    @rameshrawal2602 ปีที่แล้ว +19

    *यस्तो माया गर्ने बुढालाई र सार्है माया गर्ने बुवा बाट छोरालाई किन टाढा गर्न खोजेको होला त्यो लाज पचाको आमा भन्नेले भावुक बनायो भिडियो हेर्दा* 😪

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +55

    बुढाबुढी बिच शंका अनि माया सबै कुरा हुन्छ तेसैले सानोतिनो कुरा लिएर बुढीले घर छोड्ने अनि बुढाले अर्को ल्याउने काम कसैले नगर्नुस्, एकदिन मरेर जानु छ सुख दुख जे जस्तो छ मिलेर बस्नु होस् 🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 ปีที่แล้ว +34

    राम्रो काम सन्तोष जिलाई सलाम कतारबाट सधै हेरिरहन्छु सबैको जयहोस

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 ปีที่แล้ว

      Nahernuhai Santos ko programme tapaiko pani tyastaihola yo bhaile pani sadhai santosh ko programme herthyorey hehe ma ta cmt hernu aako

    • @kishorkhatri5965
      @kishorkhatri5965 ปีที่แล้ว +2

      @@gungakumarilimbu8154 एउटाको त्यस्तो भयोभनेर सबैको हुदैन सधैं सकारात्मक हुनु र सोच्नुपर्छ सबै महिला पुरुष सकारात्मक र सच्चिनुपर्छ जय शम्भो ॐ नम।शिवाय सबैलाई सलाम

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 ปีที่แล้ว

      @@kishorkhatri5965 honi hajur k garne nepal ma k hunuthalirachha koi ko husband k koi ko wife k achammai bhairacchha gora bhanda saro bhaye nepali haru

  • @bedanaraee7540
    @bedanaraee7540 ปีที่แล้ว +4

    कति धेरै मायाँ बाबा छोराको अनि सोझो र असल दाजुभाइ।

  • @aakritipoudel7944
    @aakritipoudel7944 ปีที่แล้ว +171

    म 14 बर्सको भए बाबाको माया कस्तो हुन्छ थाछैन बाबाले छोरी भनेर बोलाएको कस्तो हुन्छ था छैन यो भाइलाई बाबाले माया गरेको देख्दा म आँसु रोक्न सकिन

    • @chasminavillagefoodrecipes2279
      @chasminavillagefoodrecipes2279 ปีที่แล้ว +4

      U n mi sem sis😭😭😭😭😭😭😭😭

    • @anilrai7201
      @anilrai7201 ปีที่แล้ว +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭

    • @gammarsaru7904
      @gammarsaru7904 ปีที่แล้ว

      Actually ma Jun chij aafu sanga hunxa tyo chij ko maya bhanda xodera gako chij ko maya lagxa
      Ra yo Babu lai tyo aama le jiundai tuhuro bnayo baba bhanda aama ko bina pida mlai ni thaha x

    • @damantachapagain9022
      @damantachapagain9022 ปีที่แล้ว

      MERI pyari xoriko ni timro jastai xa 8 years ko xin

    • @dilushrestha8565
      @dilushrestha8565 ปีที่แล้ว +2

      सेम मेरो छोराले पनि हजुरको जस्तै पीडा भोग्दै छ 14 वर्ष देखि😓😓 दुःख लाग्छ एकैले बाबा आमाको माया दिन नसक्दा 😭😭😭😭छोरा छोरीलाई आमाको माया ले मात्र नहुने रैछ आमा बाबा दुवैको मायाको जरूरत पर्दो रैछ😭😭😭😭

  • @monamagar2698
    @monamagar2698 ปีที่แล้ว +9

    बाबू रुयको देखेर आँसु रोक्न सकिन्😭😭😭

  • @krinjal-13
    @krinjal-13 ปีที่แล้ว +19

    कस्सम म आफुलाइ सम्हाल्न सकिन, यो दृश्य देखेर😓😓

  • @thapamagar7519
    @thapamagar7519 ปีที่แล้ว +2

    मेरो बाबु पनि ११ बर्ष को भो,, उति नै माया लायो
    भिडियो देखेर,,धेरै अाँशु अायो,,बिचरा कति माया गर्ने बाबालाई,, अब कता बस्नेत जन्म दिने बाउअामा अलग भय बिचरा बाबु,,यस्तो दुखान्त शत्रुलाई नि नपरोस,,,misss u babu ल
    बाबालाई रोज्नु ल❤️❤️❤️

  • @arjuntimsina8119
    @arjuntimsina8119 ปีที่แล้ว +13

    जे होस दुख त लागेकै छ तर पनि सन्तोष जि को यो सफलता प्रति खुशि लाग्यो बधाई छ

  • @minathakuri1812
    @minathakuri1812 ปีที่แล้ว +8

    बाबू रुदा आँसु आयो रोक्न सकिएन ।।सन्तोष जि को काम धेरै जसो सफल देख्न पाहिन्छ खुसी लायो ।सबै काम सफल हुन भन्न चाहन्छु ।

  • @bikashbaniya4017
    @bikashbaniya4017 ปีที่แล้ว +12

    Part 3 hernu man lageko theyo first Mai hernu paya.dhanyabad kapurbot Chanel Lai...

  • @manishalimbu4037
    @manishalimbu4037 ปีที่แล้ว +3

    सलाम छ सत्यको साथ दिने यी दाजुभाईलाई🙏❤️

  • @tekrajxettri7673
    @tekrajxettri7673 ปีที่แล้ว +7

    भाग 4/5 पनि चाहियो सन्तो दाई तपाई पनि जानू संगै

  • @rastrarai6426
    @rastrarai6426 ปีที่แล้ว +8

    यो भागमा सरै रुए म कसम होला मान्छे को दिमाग किन एति सम्म गिर्छ 😭😭

  • @jibanthapa1984
    @jibanthapa1984 ปีที่แล้ว +12

    heart broken really i can't stop my tears 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sharmilalopchan9830
    @sharmilalopchan9830 ปีที่แล้ว +2

    आँसु रोकिएन हे भगवान किन यस्तो गर्छन बिदेशीको बुढिहरुले उफफफ😭😭😭😭

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว +1

    कति माया छ बाबा छोरा को आमा भनौदा को बुद्दी सोजो बुडालाइ हेपेर सर अर्को भिडियो पनि हेर्नू पाम्🙏

  • @xxxmarrymoonxxx7755
    @xxxmarrymoonxxx7755 ปีที่แล้ว +5

    हेर्दा हेर्दै कति विला यो आँखा बाट आँसु आयो थाहा नै भएन बाबा होस त यस्तो

  • @mayatamang8572
    @mayatamang8572 ปีที่แล้ว +7

    बिचारा छोरा❤️❤️❤️😭😭😭

  • @balbahadur7984
    @balbahadur7984 ปีที่แล้ว +2

    स्यलुट छ सन्तोश सर हजुरको
    काम प्रति
    अनि रामचन्द्र जि जतिसुकै दुख परेपनि
    यो हजुरको छोरालाई सधैं खुसी राख्नु ल

  • @madhurai137
    @madhurai137 ปีที่แล้ว

    बिचारा बाबा र छोरा कति गहिराे छ प्रेम। आजा सम्म मैले बाबाको प्रेम एस्तो देखेको थिइन।

    • @madhurai137
      @madhurai137 ปีที่แล้ว

      बाबाको प्रेम प्रकट गर्नु भएकोमा धन्यवाद।

  • @ekuthapa1546
    @ekuthapa1546 ปีที่แล้ว +12

    Great job Santos sir....
    We always salute you.

  • @manjilatamang2118
    @manjilatamang2118 ปีที่แล้ว +4

    धेरै गाह्रो भयोे यो दृश्य ले मन थाम्न सकिन

  • @kirankshitij148
    @kirankshitij148 ปีที่แล้ว +1

    बुबा र छोरा को आसुले आफ्नो नि आँसु थाम्न सकिएन सन्तानको माया कस्लाई नलाग्दो रहेछ!❤️❤️😢😢😢

  • @gitadhami9709
    @gitadhami9709 3 หลายเดือนก่อน

    दादा हजुरलाई सलाम छ मिलन गराइदिनुभएकोमा हेर्नु न बाबुको कति धेरै माया आफ्ना बाबा प्रति

  • @pramodshrestha3571
    @pramodshrestha3571 ปีที่แล้ว +6

    Really heart touching 😍

  • @khimnepalee1984
    @khimnepalee1984 ปีที่แล้ว +7

    आईमाई को चाल भगवान लाई पनि थाहा हुँदैन भन्छ्न मेरो त आँसु नै आयो अनि मेरो बाबू हरु लाई सम्जियर रोए😭😭😭😭😭😭😭😭😭😭😭

  • @bimalkumarbohara7682
    @bimalkumarbohara7682 ปีที่แล้ว

    सबैभन्दा पहिले सन्तोस सरलाइ सलाम छ।अनि अब बाबुछोराको मिलन सदै अटल र अडिक रहोस

  • @pujakissan7333
    @pujakissan7333 ปีที่แล้ว +2

    यहाँ सम्म गर्नु भयो सन्तोष दाई तपाईं लाई धेरै धेरै शुभामना कामना तपाईं ले गर्दा यो बाबु को भबिसे सप्रियो

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 ปีที่แล้ว +5

    They make me cry 😭😭😭😭😭

  • @pksangita
    @pksangita ปีที่แล้ว +3

    Babu xora ko vet garai dinu vo santosh sir lai dherai dherai dhanebad xitai pura video hernu man xa sir please

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +1

    बाबा र छोरा रुवाएको देख्दा आँसु थाम्ना सकिना यस्ता आमा हुनु भन्दा नहुनु बेस सलाम छ जेठान दाइ र भाइ सालो लाई सत्य लाई साथ दिनु भएकोमा

  • @rojiphuyal3534
    @rojiphuyal3534 4 หลายเดือนก่อน

    बाबा भनेको एस्तो हुनुपर्छ ❤

  • @dipakkhatri925
    @dipakkhatri925 ปีที่แล้ว +4

    Kahile haso kahile khusi kahile milan kahile bixod kahile aashu😢😢jindagi pani acham xa aashu rokna sakina 😢😢😢

  • @tulsibasnet3869
    @tulsibasnet3869 ปีที่แล้ว +14

    बाबू संगै म पनि रोएरै विडियो पूरा भयो

  • @Sujana865
    @Sujana865 ปีที่แล้ว +1

    सन्तोस सर् जुन काम लिनु हुन्छ तेओ काम पूरा गरेरै छोड्नु हुन्छ सदै काम मा सफल्ता मिलोस सर

  • @sitakhattri7039
    @sitakhattri7039 ปีที่แล้ว +1

    बरु एक छाक आफू खानु दाइ यो सानो छोरा छोडेर अब बिदेश नजानु 🙏🙏❤️💕 यो बेला छोराछोरीका लागि माया को खाचो छ जति छ तेति मै खुसी हुने हो पैसाको लागि आफ्नो family बिर्सनु हुदैन ❤️💕❤️ सबैभन्दा बुझ्ने बुडि हुनुपर्छ 🙏🙏😘 हो हामी मैला ठिक हुनुपर्छ 🙏🙏🙏🙏

  • @ramapalpar6202
    @ramapalpar6202 ปีที่แล้ว +17

    So so heard breaking to watch.I can’t stop crying. Poor this kid.

    • @sanamgautam5458
      @sanamgautam5458 ปีที่แล้ว

      Hait aaimai gati xada yosto bichalli pari di hait 😭😭

  • @shivagurung7800
    @shivagurung7800 ปีที่แล้ว +4

    भाग ३ त रोएर बित्यो आमा राम्रो हुदाको परिणाम यस्तै हो हजुर के गर्ने म पनि आँसु आयो

  • @bimalamalla4833
    @bimalamalla4833 5 หลายเดือนก่อน

    बाबा भनेको त यस्तै होनि कति माया है केभको होला यो दुनियामा कोहिलाइ कस्तो हुन्छ सहन पनि धेरै गारो पिडापर्छ किन यस्तो गर्छन होला 😢😢😢😢

  • @MamtaRishidev541
    @MamtaRishidev541 ปีที่แล้ว +1

    Hajur ko aanshu dekhera Mero Aankha batt aanshu niskiyo baba ko Maya yesto hunu parxa 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @gyanipurja3104
    @gyanipurja3104 ปีที่แล้ว +6

    😢😢😢😢😢 bichara chora royeko dekher maya lagyo😂 aasu jhareko thah pattai payen 😢😭😭😭😭😭😭

  • @krishnaghimire5920
    @krishnaghimire5920 ปีที่แล้ว

    सन्तोष सर यो परिवार मिलाउनु पर्छ । यो बुनुको ठूलो गल्ती छ है ।

  • @bijyashrestha9749
    @bijyashrestha9749 ปีที่แล้ว +1

    Omg कुनै सब्द छैन भगवान आज सम्म यसरी छोरी मान्छे मात्र रोयको देखेको थियो तर साँचो माया गरे पछि ता छोरा मान्छे को पनि आँसु औने रैछ य भगवान सक्ती देना यो भाई को पिडा कम हुन्छ 😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔

  • @bkshrestha0
    @bkshrestha0 ปีที่แล้ว +6

    बाउ छोरा को भेट ले कस्तो आँसु थाम्न सकिएन।😪😪

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 ปีที่แล้ว +3

    आँसु नै आयो 😭😭😭

  • @rinashrestha7731
    @rinashrestha7731 ปีที่แล้ว

    य नि लै लै के के देख्नु परेको होला यस्तो भगवान बिचरा बाबू कति रोयको छ्😭😭😭😭😍😍

  • @shambhumandel1337
    @shambhumandel1337 ปีที่แล้ว

    यो भिडियो हेरेर धेरै रोए हे भगवान् यो दिन कसैलाई नआओस एक छाक खान नपाए नि आफ्नो परिवार सधै आफै संग होस् । यो भिडियो जति हेर्यो तेति नै रुन मन लाग्छ 😂😂😂😂😂😂😂😂😂😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @rungmahangrai4880
    @rungmahangrai4880 ปีที่แล้ว +11

    When his appa huge her son and cry at that moment I definitely missing my appa too .
    😭🥺I hope everything will be goes well 😊

  • @tarabc3948
    @tarabc3948 ปีที่แล้ว +6

    आँसु रोकियन्😭😭😭❤️❤️

  • @KumarKumar-zc3qt
    @KumarKumar-zc3qt ปีที่แล้ว

    बाबा छोराको आशुसंगै मेरो पनि मन रोयियो

  • @ambikakhanal1865
    @ambikakhanal1865 ปีที่แล้ว +1

    यो बाउ छोरालाइ एसरी रुवायर के राम्रो होला यो आइमाइलाइ !

  • @anmolnepal7204
    @anmolnepal7204 ปีที่แล้ว +4

    सन्तोष सर तपाईं को काम कस्तो दामी छ सलाम

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 ปีที่แล้ว +5

    सन्तोस सर को महान कामलाई सम्मान गर्छु

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 ปีที่แล้ว

    Baba chhora ko Maya vaneko always real hunchha🤝☝️💪❤️🥰🤗

  • @saralalama7707
    @saralalama7707 ปีที่แล้ว

    यो भडियोले धेरै रूवायो❤

  • @RabinathKatel
    @RabinathKatel 7 วันที่ผ่านมา

    Congraculation kaputbot media

  • @jenishapun702
    @jenishapun702 ปีที่แล้ว +2

    Waiting ma theya❣️

  • @gitadhami9709
    @gitadhami9709 3 หลายเดือนก่อน

    विचारा बाबा छोराको माया रोन देखेर म पनि संगसंगै रोए। र😢😢😢

  • @kabitashrestha9564
    @kabitashrestha9564 ปีที่แล้ว

    माइतिको दाइ भाइलाई मेरो सलाम छ बाबको लागि भयेनी मिल्मिलाप गराइदिनुस

  • @bilchetri1269
    @bilchetri1269 ปีที่แล้ว

    सन्तोष भाईको कामलाई सलाम गर्छु मैले गुजरात बाट हो

  • @devidmagarvlogs
    @devidmagarvlogs ปีที่แล้ว +2

    कस्तो पातकी आईमाई रहेछ,यस्तो भगवान जस्तो श्रीमान हुदा हुँदै नाठो संग लागेर विचरा यो भाईको बिचल्ली देखेर मेरो आँखा बाट पनि आशुको धारा बग्यो।

  • @user-sm9fe1fs3l
    @user-sm9fe1fs3l 7 หลายเดือนก่อน

    आँसु नै झर्यो तर छोरा मान्छे भन्दा छोरी मान्छे कठोर मन को हुन्च आँखा बाट आँसु नै आयो यार

  • @binumagar9008
    @binumagar9008 ปีที่แล้ว

    सन्तोष भाई सम्मान छ हजुर लाई 🙏🙏🙏नेपाल को हिरो भाई भाई 🙏🙏🙏🙏🙏🙏

  • @ajitsingjali5518
    @ajitsingjali5518 ปีที่แล้ว +1

    हे भगवान कति रुन्ची छु म झन हजुरहरु बाउ छोरा को भिडियो देखेर इति त रोएन म 😭😭😭😭😭😭😭😭😭😭

  • @user-bx9qb2my7w
    @user-bx9qb2my7w 5 หลายเดือนก่อน

    आँसु थम्नै सकियेन ।दाइ रुनु भको देखेर😢😢😢😢😢😢😢किन यस्तो घटना घटीरहन्छ 😥😥😥😥

  • @ganeshbista8897
    @ganeshbista8897 8 หลายเดือนก่อน

    सराप लाग्ने छ त आइमाइलाइ यति माया गर्ने बुढा यति राम्रो छोरा को आँसु ले सरापने छ😢😢❤

  • @bishnadhami
    @bishnadhami ปีที่แล้ว

    धेरै धेरै धन्यबाद पत्रकारलाई

  • @xyzabc2855
    @xyzabc2855 ปีที่แล้ว

    बिचार बाइ नरुनु मेरो मन रोयो यो ‌भागेको खेलहो

  • @binaadhakari2194
    @binaadhakari2194 ปีที่แล้ว

    यो बहिनी अर्को सग गएकी हुनुपर्छ । यति धेरै माया गर्ने श्रीमान लाई धोका दि पाप लाग्छ । सन्तोष सर यो आइमाई कलन्की कुन घर मा बसेकी हो अनि को सग बसेकी हो 38 दिन सम्म को सग बसि पत्ता लगाउनु ।

  • @urmilalimbu8547
    @urmilalimbu8547 ปีที่แล้ว

    दादा हजुर लाई धेरै धेरै धन्यवाद एउटा छोरालाई
    बाबा सग भेट गरदिनु भएको मा अनि सलम
    छ दादा राम्रो कामको लागि हजुर लाई राम्रो
    काम को शुभकामना छ बिचरा बाबा छोरा
    लाई पनि यो दिदीले धेरै दुख दिनु भएको रहिछन्
    😥😥😥😪😪😥😥😥

  • @manishapun6194
    @manishapun6194 ปีที่แล้ว +2

    आज सम्म सबै news हेरे को छु तर आज यो हेरन साथ कसरी आखाबाट आसु खसेयो थाहा भएन बाबा को नेयासो बाबु मा देख्दा नराम्रो फिल भयो म काठमाडौ आउदा 1 बर्ष family लाई नभेटद miss गरी साझ time याद गरी रुए को याद 😭😭😭😭😭

  • @laxmisharma1994
    @laxmisharma1994 ปีที่แล้ว +1

    सन्ताेस सर हजुलाई मुरि मुरि धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @manitaxetri7088
    @manitaxetri7088 ปีที่แล้ว

    यस्तो आफनो सन्तानलाइ धेरै माया गने बाबा कमै मतइ हुन्छ यो भिडियो हेदा कस्को आसु झरदैन होला यस्तो राम्रो शुखि परिवार मा के भयो होला

  • @kamalapariyar436
    @kamalapariyar436 ปีที่แล้ว

    कति रुन मन लाग्यो

  • @poojadeepak454
    @poojadeepak454 ปีที่แล้ว

    सारै मन छोयो मेरो hjr

  • @bhabinalinbulimbu2088
    @bhabinalinbulimbu2088 ปีที่แล้ว

    कस्तो छोराको माया लाग्यो 😭😭