Jati Tale Pani - Suraj Pandit • Dhanraj Thapa • Saraswati Khatri • Ramesh Dahal - Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 406

  • @SurajPanditOfficial
    @SurajPanditOfficial ปีที่แล้ว +56

    नमस्कार म यो गीत को गायक तथा संगीतकार प्रत्येक उहिँ समय रितुहरु फेरिरहन्छ्न अनि उसैगरी नयाँ बर्षहरु आउँछन जान्छन् तर नफेरिने त तिनै भुइँ मान्छेहरुका जिवनका कथाहरू हुन्
    यिनै भुँइ मान्छे र निम्न मजदुर बर्गहरुको कथा ब्यथालाई साँगितिक प्रस्तुती मार्फत यहाँहरु माझ लिएर आएका छौ सुनेर हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला😊

    • @santoshkumarkhatri7052
      @santoshkumarkhatri7052 ปีที่แล้ว +1

      Dherai ramro xa song daju.feri pani yastai yastai ramro ramro वास्तविक कथामा आधारित हाम्रो कर्णाली को झल्को मेटाउने खाल्को भिडियो आवोस शुभकामना daaju💕

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว +2

      गुरु 🙏🫶 हजुरको आवाज मा सरस्वती को वास छ ❤

    • @RabindraKarki-2056
      @RabindraKarki-2056 ปีที่แล้ว +3

      🙏🙏🙏 sir hjr ko thulo fan ho ma pani hjr ko sampurn geet suniko xau sarii man parxa ❣️❣️❣️

    • @rameshdahal689
      @rameshdahal689 ปีที่แล้ว +2

      Very nice collaboration. Thank you

    • @tekenadhikari2900
      @tekenadhikari2900 ปีที่แล้ว +2

      Suraj daai eutai vako man kati choti jitnu hunxa ...geet prati geet utkrista bandai xa hajurko awaj ❤
      Ajai uttar uttar Pragati ko subhakamana

  • @khagendraadhikari6833
    @khagendraadhikari6833 ปีที่แล้ว +6

    भिडियो हेर्दा हेर्दै अाखाबाट अासु झरेकाे पत्तै भयन 🎉🎉🎉बधाई छ भान्जा 🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      मामा मेरो पनि तेस्तै हाल छ। साँच्चै कै मन जित्छ सबैको 👍♥️🙏❤️

  • @pratimaadhikari6933
    @pratimaadhikari6933 ปีที่แล้ว +7

    ज्यालादारीमा जिन्दगी बिताउनेहरुका उति ठुला सपनाहरु हुदैनन् तर अपसोच सानै सपनाहरू पनि समजाको ब्यथितिका बिच फाँटी रहन्छन् र टालिरहनु पर्छ प्रत्येक साल अर्को नयाँ आशा र सपनाको टालोले पुनः बाँच्नका लागि यसैगरी ❤️❤️❤️🙏

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      हामि तिनै पुर्वच पुस्ता का सन्तान हु
      जसले हामीलाई
      गास बास। र कपास शिक्षा को लागि
      हामिलाई बचाउन र आफु बाच्न का लागि यस्तै सङ्घर्ष गर्नुभयो
      ईतिहास साक्षी छ 🙏🙏🙏🙏🙏

  • @BhabanaBasnet-s3x
    @BhabanaBasnet-s3x ปีที่แล้ว +6

    गरिबिको जिबनमा अति मेल खने शब्दमा बनाईएको यो भिड्यो अति मार्मिक छ ।सबैले हेरेर साथ सयोग गर्नुहुनेछ।🙏🙏🙏💓💓💓💓

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว +7

    शब्द को बयान गर्नको लागि के खै , जतिनै लेखेनी कम हुन्छहोला।। स्वरले मुटुनै खल्बलायो। तर नेपाल को दुर्भाग्य एस्तो गित पनि जानताले रुचाइ दिन्न😅 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद एक भुइँ मान्छेको कथा प्रस्तुत गर्नुभएकोमा🙏जय देश🇳🇵🇳🇵

  • @tekrajbhandari66
    @tekrajbhandari66 ปีที่แล้ว +5

    अति रामो गित र अभिनय छ यतै गरी अगाडी बढदै गरसीयो❤❤❤ congratulations

  • @sarojdahalofficial6624
    @sarojdahalofficial6624 ปีที่แล้ว +5

    बधाई छ रमेश दाई एवम शुभकामना टिम लाई । ग्रामिण जीवन लाई यस गितले स्कृनमा उतारेकोछ । ❤❤🙏🙏

    • @rameshdahal689
      @rameshdahal689 ปีที่แล้ว

      Thank you dear Bhai

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou 🙏 हजुरलाई हाम्रो तर्फबाट

  • @Sumitiwari-v6f
    @Sumitiwari-v6f ปีที่แล้ว +3

    राम्रो छ भिडियो अझैं प्रगति को शुभकामना भाई👍👍

  • @rajeshshah7253
    @rajeshshah7253 ปีที่แล้ว +3

    अत्यन्तै राम्रा प्रस्तुति रहने गरेको छ मित्र तपाईको ।👏👏👏👏👏👏

  • @lalbhari
    @lalbhari ปีที่แล้ว +4

    आहा कति सुन्दर अनि रमणिय छ अनि सफलता को सुभ कामना ❤❤❤

  • @chandratiwari4493
    @chandratiwari4493 ปีที่แล้ว +5

    धेरै राम्रो गित आगामी दिन हरू मा अझै राम्रो गर्दै जानु

  • @rameshyogi3937
    @rameshyogi3937 ปีที่แล้ว +3

    आहा कति मिठाे लाेगि त ❤❤❤❤❤❤ धेरै धेरै सुभकामन छ जिजु हरुलाई मलाई त सारै मन पराे धेरै मिठाे दामि धेरै धेरै बधाई छ हजुरलाई

  • @RabindraKarki-2056
    @RabindraKarki-2056 ปีที่แล้ว +5

    अति मीठो गित मामा जी सफल कार्य को धेरै धेरै शुभकामना आगामी दिन हरु मा पनि हजुर को यस्तै भिडियो हरु हेर्न पाइयोस् 🙏🙏❣️

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว +1

      कहिलेकाहीँ मुटु माथी ढुङ्गा राखी हास्नुपर्छ 🤗 भान्जा राजा ❤

  • @Aakashthapa555
    @Aakashthapa555 ปีที่แล้ว +3

    हाम्रो भाइ ishwor लाइ पनि हार्दिक बधाई ❤

  • @birgc8579
    @birgc8579 ปีที่แล้ว +5

    बधाई छ धेरै राम्रो अभिनय अनि साथै मिठो सब्दहरु को साथ मा सबै जना लाई सुभ कामना छ❤❤❤

  • @rokayanakendra72
    @rokayanakendra72 ปีที่แล้ว +4

    यति मीठो गीत को लागि बिशेस त सुरज पन्डित दादा र यो गीत मा समाबेश सबै जनालाई धन्यवाद ।❤❤❤

  • @jenishbc5132
    @jenishbc5132 ปีที่แล้ว +8

    आति सुन्दर भिडियो सारै मन छोयो ❤❤❤ सफलता को लागि शुभकामना ❤❤

  • @RajbikramRawal-k9z
    @RajbikramRawal-k9z ปีที่แล้ว +4

    यउटा भरियाकाे जीवन कहानिलाई जस्ता त्यस्तै समाजमा उतार्ने र नेपाली काे कन मुटुमा बास बस्न सफल आदरणिय दादा सुरज पण्डित लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ ।

  • @dipendradahal9652
    @dipendradahal9652 ปีที่แล้ว +4

    हार्दिक बधाई अनि सुभकामना🙏🙏🙏

  • @tekrajbhandari66
    @tekrajbhandari66 ปีที่แล้ว +4

    मन छुने गित suraj pandit ❤❤ अनि धेरै रामो actingछ❤❤

  • @gkc11114
    @gkc11114 ปีที่แล้ว +6

    अति राम्रो गित र अभिनय छ एसै गरि अगडी बढ्दै गर्नु❤

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou ❤️🙏 हजुरको आशिर्वाद दाईने हुने छ मलाई बिश्वास छ

  • @sarusangeetghar4288
    @sarusangeetghar4288 ปีที่แล้ว +5

    मेरा अत्यन्त प्रिय गीतकार मित्र रमेश दाहाल जी को शब्द नै काफी छ यो गीतको झन सुरज पण्डित जी को स्वर र संगीतले यसलाई अझ उचाई थपेको छ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई।

    • @rameshdahal689
      @rameshdahal689 ปีที่แล้ว

      Thank you Popular Music director and a great singer Danney Ji....

  • @RabindraKarki-2056
    @RabindraKarki-2056 ปีที่แล้ว +23

    आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन ! मामा आगामी दिन मा पनि यस्तै भिडियो हेर्न पाइयोस 🙏🙏❣️❣️❣️

    • @dhanrajthapa9909
      @dhanrajthapa9909 ปีที่แล้ว +1

      ठेस लागेर लड्नु ठूलो अपराध होइन लडेपछि नउठनु सबैभन्दा ठूलो अपराध हो
      सफलतामा बदल्नु नसकिने विश्वमा
      त्यस्तो कुनै असफलता छैन भान्जा बाबु ❤❤♥️🫶🎶
      महान् पुरुषहरूले असफलतालाई सफलताको सिढि सम्झेका थिए !

    • @RabindraKarki-2056
      @RabindraKarki-2056 ปีที่แล้ว

      मामा हजुरको कला यो मेरो आँखाको ज्योति रहुन्जेलसम्म हेर पाइयोस आसा यहि नै छ ❣️❣️❣️love you mama ji

  • @santoshkumarkhatri7052
    @santoshkumarkhatri7052 ปีที่แล้ว +4

    👌💕❣️❤️आहा कति राम्रो video song best of luck and congratulation vina and vai ishor thapa 💕❣️❤️👌

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou 🙏♥️ hajur 🫶❤️❤️❤️

  • @tekrajbhandari66
    @tekrajbhandari66 ปีที่แล้ว +6

    आहा कति रामो अभीनय dhanraj vana ❤❤ अझै सफलता को सुभकामना 3 .२को सिन heart touching😢😢😢😢😢😢

  • @talakthapathakit
    @talakthapathakit ปีที่แล้ว +4

    गित मीठो छ,अभिनय जिवन्त छ सबैटिमलाई शुभकामना

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou 🙏♥️ hajur 🫶 lai pane ❤Maya ko lagi

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 ปีที่แล้ว +4

    स्वर धनी सम्राट सुरज पण्डितले गाएको यो गितले चाडैं करोड कलबमा प्रवेश गरेको देख्न पाउ। शुभकामना छ।।।

  • @DhanrajOd
    @DhanrajOd ปีที่แล้ว +5

    बधाई छ हाम्रो dhanraj thapa दाइ लाई एति मीठो आवज दिनु हुने सुरज दाइ पनि बधाई छ 🙏🙏🙏🙏❤️❤️🙏🙏🙏❤️❤️🙏🙏🙏

  • @KhadgaSenOliNP
    @KhadgaSenOliNP ปีที่แล้ว +7

    मार्मिक! शब्द, संगीत, स्वर र भिजुअल स्टोरी - सबै उम्दा!!!

    • @rameshdahal689
      @rameshdahal689 ปีที่แล้ว

      Thank you great personality...

  • @karnaliriver3071
    @karnaliriver3071 ปีที่แล้ว +3

    सार्है मीठो मार्मिक गित❤️❤️

  • @purnabahadurbhandari5241
    @purnabahadurbhandari5241 ปีที่แล้ว +8

    आहा कति राम्रो गितको साथै अभिनय ❤❤ सफलता को सुभकामना भिनाजु ❤❤

  • @Aakashthapa555
    @Aakashthapa555 ปีที่แล้ว +9

    अति मीठो गीत भिडियो सम्पूर्ण टिम लाइ हार्दिक बधाई विशेष धन्यवाद निर्माता धनराज थापा दाजु लाई सफलता को शुभकाभना ।

  • @jiwanath4547
    @jiwanath4547 ปีที่แล้ว +2

    अती राम्रो गित सफलताको सुभ कामना

  • @Ramailodunia
    @Ramailodunia ปีที่แล้ว +9

    आहा कति राम्रो गित साथै अभिनय सफलताको शुभकामना धनराज भाइ❤❤

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 ปีที่แล้ว +3

    यथार्थ कथा हामी गरीब नेपालीको व्यथा😢😢 🙏

  • @rameshyogi3937
    @rameshyogi3937 ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ हजुर लाई मिठाे लाेग गित ❤❤❤❤❤ हजुरलाई सुभ कामना छ

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw ปีที่แล้ว +5

    बधाई सम्पुर्ण मित्र हरु लाई राम्रो बनाउनु भएको छ मजदुर को दुख समेटेर 🌺🌺🌺🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou 🙏♥️ hajur 🫶 हजुरको सल्ला सुझाब को खाँचो छ हामिलाई ❤ अगाडि बढ्न मदत पुग्ने छ

  • @Nabrajmahat
    @Nabrajmahat ปีที่แล้ว +2

    गित जती सुनेनि अझै सुनौ लाग्ने बधाइ छ सम्पुर्ण टिमलाई 🎉🎉

  • @rameshyogi3937
    @rameshyogi3937 ปีที่แล้ว +4

    बधाई छ हजुरलाई जिजु सुभ कामना छ

  • @JanakSinghThakuri535
    @JanakSinghThakuri535 ปีที่แล้ว +4

    सान्दर्भिक अनि मार्मिक 👌😌😫❤

  • @RameshYogi-li2gp
    @RameshYogi-li2gp ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ हजुरलाई जिजु मिठाे लाेग गित हजुरलाई धेरै धेरै सुभ कामना छ

  • @mariyamtamang1376
    @mariyamtamang1376 ปีที่แล้ว +5

    Sarai ramro mero daju🎉🎉🎉

  • @Madhav-Shrestha
    @Madhav-Shrestha ปีที่แล้ว +4

    सारै मिठो गीत बधाई छ सबैलाई ।

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou 🙏♥️ hajur 🫶 लाई आत्मादेखि ❤

  • @Bhupi_Sarowar
    @Bhupi_Sarowar ปีที่แล้ว +1

    आहा! टीमका सम्पूर्णमा हार्दिक बधाई छ!

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว +4

    गित निकै राम्रो र अभिनय उत्कृष्ट बनेकोछ। धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाइ🙏🇳🇵

  • @YakendraAdhikari-ph6jy
    @YakendraAdhikari-ph6jy ปีที่แล้ว +5

    धेरै मिठो गित सबै जनाले माया ग्रदिनु होला ❤❤

  • @lalbhari
    @lalbhari ปีที่แล้ว +2

    ज्वाला बल्ने टाइम आउँदै छ ❤❤❤❤

  • @DabalKadayat-e7u
    @DabalKadayat-e7u ปีที่แล้ว +3

    Badai xa all tem❤❤❤❤

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw ปีที่แล้ว +1

    निकै मिठो गित दाइ अरु गित जस्तै यो गितले नी मन छोयो

  • @YakendraAdhikari-ph6jy
    @YakendraAdhikari-ph6jy ปีที่แล้ว +3

    मन छुने गित ❤

  • @rameshyogi3937
    @rameshyogi3937 ปีที่แล้ว +2

    हजुर हजुर दुई हात जाेडि नमसकार मेराे भिना जि लाई अनि सबै जना लाई धेरै धेरै रामाे मिठाे लाेग गित समपुण जना लाई धेरै धेरै बधाई बधाई छ

  • @AshokChaudhary
    @AshokChaudhary ปีที่แล้ว +5

    आपके अंदर छुपी प्रतिभा एक दिव्य शक्ति है सदैव अपनी मन का करे और आगे बढ़े भाई

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      आप कि अन्तर मन कि मेरि अन्तर मनकि भगवान् पशुपति जरुर सुनिङगे
      हम तो मेहनत करते रहे ❤❤❤❤
      Thankyou 🙏♥️ so much Ashok bhai 🫶🫶🫶🫶♥️🙏🙏🙏❤️🎵🎵🎶🫶🖼️📷

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว +8

    एक उत्कृष्ट गित बनेको महशुस 🙏

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      धन्यबाद 🙏 हजुर लाई ❤

  • @bimalalama5729
    @bimalalama5729 11 หลายเดือนก่อน +1

    गीत सारै राम्रो बधाई छ सबैलाई🎉 image को शुभदिनमा सुनेर यता आको है म चाहीं

  • @bimalrajgiri4647
    @bimalrajgiri4647 ปีที่แล้ว +2

    एकदमै मिठास, मार्मिक, मनछुने गित🎉🎉❤❤

  • @jenishbc5132
    @jenishbc5132 ปีที่แล้ว +4

    ज्वाला बालने टाइम जाती यता हाजिर हुनुहोला ❤❤❤ जय ज्वाला ❤❤❤

  • @noblegm1813
    @noblegm1813 ปีที่แล้ว +3

    मार्मिक !

  • @Sumitiwari-v6f
    @Sumitiwari-v6f ปีที่แล้ว +1

    धेरै राम्रो प्रतिभा भाई अझै यसरिनै अघी बढ्दै जानु शुभकामना भाई❤👍

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 ปีที่แล้ว +2

    आहा सारै राम्रो गित

  • @B.J.S.CONSTRUCTION689
    @B.J.S.CONSTRUCTION689 ปีที่แล้ว +2

    समसामाहिक कथा मन पर्यो 🙏🙏बहकिए

  • @zitenmagar
    @zitenmagar ปีที่แล้ว +3

    हार्दिक सम्मान सुरज दाइ

  • @ramale835
    @ramale835 หลายเดือนก่อน +1

    दामी हजुर

  • @trimurtientertainmentofficial
    @trimurtientertainmentofficial 11 หลายเดือนก่อน +2

    Very Nice song written by Ramesh Dahal. Lovely creation by all..

  • @prabhattube1971
    @prabhattube1971 ปีที่แล้ว +4

    Lovely presentation and sweet combination of suraj pandit's voice

  • @S2k-Surya
    @S2k-Surya ปีที่แล้ว +2

    ल बधाई छ भिनाजु लाई❤❤

  • @Upasna-z5x
    @Upasna-z5x ปีที่แล้ว +1

    Bhai Atisundar song ha all perfect mast..🙏🏻🙏🏻👏🏻👏🏻👌🏻👌🏻🌻

  • @isworkhatri7477
    @isworkhatri7477 ปีที่แล้ว +3

    WOW SURAJ DAI 🎉

  • @purnabahadurbhandari5241
    @purnabahadurbhandari5241 ปีที่แล้ว +6

    Nice song congratulations vinaju❤❤

  • @kuldeeplohani1445
    @kuldeeplohani1445 ปีที่แล้ว +1

    Nikaii ramro git ra nikaii ramro avinaye garnuhune dhan Raj vaii laii badaii xa aajai ramro hoss mero suvakamana😍

  • @rabindrathapa9659
    @rabindrathapa9659 ปีที่แล้ว +2

    मिठाे माया❤❤

  • @mahendramakwana-s5d
    @mahendramakwana-s5d ปีที่แล้ว +2

    धेरै राम्रो

  • @Birendrabhandari4377-v8x
    @Birendrabhandari4377-v8x ปีที่แล้ว +2

    मार्मिक गित छ

  • @lokendrabahadurbhandari9178
    @lokendrabahadurbhandari9178 ปีที่แล้ว +2

    अति मिठो गित ❤❤❤

  • @rajeshvishwakarma7920
    @rajeshvishwakarma7920 ปีที่แล้ว +3

    Heart' touching song ❤❤❤❤

  • @pareshray5621
    @pareshray5621 ปีที่แล้ว +1

    Mehanat rang lyega ❤❤

  • @Birendrabhandari4377-v8x
    @Birendrabhandari4377-v8x ปีที่แล้ว +1

    अभिनय पनि दामी छ है त

  • @dharmayogi6232
    @dharmayogi6232 ปีที่แล้ว +3

    😢😢 😢😢😢😢😢😢 राम्रो छ गरिवी को यथार्थ मा समेटिएको रहिछ

  • @bishnugharti4554
    @bishnugharti4554 ปีที่แล้ว +8

    Nice song💖💖 Congratulation!!!

    • @dhanrajthapa319
      @dhanrajthapa319  ปีที่แล้ว

      Thankyou ❤️🙏 hajur 🖼️📷🫶

  • @Arjunthapa-zt7zf
    @Arjunthapa-zt7zf ปีที่แล้ว +3

    Congratulations 👏👏❤❤❤

  • @geetaayogi3915
    @geetaayogi3915 ปีที่แล้ว +1

    Sarai ramro vdo mero daju ko lau badhai xa daju

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn ปีที่แล้ว +3

    मन छोयो 😭😭😭

  • @IndraBhandari-b7i
    @IndraBhandari-b7i ปีที่แล้ว +2

    Wa kati ramro geet

  • @tarabhattara1835
    @tarabhattara1835 ปีที่แล้ว +3

    Congrations 🎉 uncle❤

  • @RamBdrsunar-y6d
    @RamBdrsunar-y6d ปีที่แล้ว +2

    Dammi ❤

  • @rameshkarki5319
    @rameshkarki5319 ปีที่แล้ว +2

    Dami xa ❤❤❤❤

  • @tekrajbhandari66
    @tekrajbhandari66 ปีที่แล้ว +2

    2.44 dherii man xoyo dherii ramroo acting xa heart touching ❤❤❤❤

  • @khagoolct8249
    @khagoolct8249 ปีที่แล้ว +1

    Man xuni pratuli ko bhina and all member,🤩😍😍🥰

  • @birgc8579
    @birgc8579 ปีที่แล้ว +2

    अति सुन्दर गीत❤❤

  • @madhabbhat196
    @madhabbhat196 2 หลายเดือนก่อน +1

    स्वर को प्रशंसा गर्नैपर्ने दिएछन भगवानले हजुरलाइ पण्डित दाई❤❤❤❤❤ मनछुने ..........

  • @jenishbc5132
    @jenishbc5132 ปีที่แล้ว +4

    Congratulations ❤❤

  • @Arjunthapa-zt7zf
    @Arjunthapa-zt7zf ปีที่แล้ว +2

    ❤❤कुन शब्द ले🌹🌹🌹 बयान गरौ 🌺🌺 हुजुर को❤❤भिडियो 🌹🌹🌹जाति मेरे पनि❤❤धित नमर्ने ❤जुन भिडियो 🌹🌹🌹 हेरेपनि❤❤तेतिकै 🌹🌹 उत्कृष्ट ❤❤❤लाग्छ

  • @honest382
    @honest382 11 หลายเดือนก่อน +2

    Really heart touching brother what a particle acting

    • @dhanrajthapa319
      @dhanrajthapa319  11 หลายเดือนก่อน

      Thankyou 🙏🙏🙏👍❤️❤️💞💞

  • @Mahesh_Chettri
    @Mahesh_Chettri ปีที่แล้ว +1

    Attentai marmik sangeet dai ♥️🙏

  • @Chhatrakawar
    @Chhatrakawar ปีที่แล้ว +1

    धेरै राम्रो अभीनय

  • @birgc8579
    @birgc8579 ปีที่แล้ว +3

    waiting ❤

  • @shahimahendra4823
    @shahimahendra4823 ปีที่แล้ว +8

    💞nice one

  • @santoshkumarkhatri7052
    @santoshkumarkhatri7052 ปีที่แล้ว +2

    Vai ishor ko jutta ni viral huni vo❤

  • @Voice_Of_Salin
    @Voice_Of_Salin หลายเดือนก่อน +1

    एकदमै मिठो❤

  • @manojpariyar1831
    @manojpariyar1831 ปีที่แล้ว +7

    A great social lyrics written by a very top Nepali songwriter Ramesh Dahal. As always, loved it. Marvellous composition of Suraj and his singing is simply awesome. The videography and acting of Dhan Raj made me feel great.

  • @5sundarsunuwar6
    @5sundarsunuwar6 3 หลายเดือนก่อน +1

    हामी पर्देशी हरु यस्ता गाना सुनेर साझा तिर रुधाई एक्छिन चित्त बुझाउँछु अनि आनन्द आउँछ यस्तै हो जीवन भनी😢😢