ओलि द्वारा "बालेन" लाई यस्तो जवाफ, रवि र प्रचण्ड लाई नयाँ सरकारमा आउन आह्वान !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

ความคิดเห็น • 1.1K

  • @NEPAL__78
    @NEPAL__78 2 วันที่ผ่านมา +658

    बलेन शाहा काे फ्यान हरु काे काे हुनुहुन्छ ❤

    • @user-vy8zb3sr8t
      @user-vy8zb3sr8t 2 วันที่ผ่านมา +12

      Jay balen 👑

    • @user-fh2ju1te8w
      @user-fh2ju1te8w วันที่ผ่านมา +6

      Balen vai eklai ley kehi khulkaudaina , daka haru le kehi garna dedoina😊

    • @baktmgdong5780
      @baktmgdong5780 วันที่ผ่านมา +5

      Balen हिरो हो अब आउने चुनावमा no भोट गरम एमाले काँग्रेस र mawabadilai

    • @Footx111
      @Footx111 วันที่ผ่านมา +2

      Balenko samarthan purai desko ubaharu xau

    • @SDPElectricPlumber
      @SDPElectricPlumber วันที่ผ่านมา

      गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

  • @dineshneupane9915
    @dineshneupane9915 2 วันที่ผ่านมา +197

    यो देश को निडर पत्रकार दिवाकर शाह लाई माया गर्ने जति यता हाजिर गरुम त

    • @MahendraShrestha-cb8pq
      @MahendraShrestha-cb8pq 5 ชั่วโมงที่ผ่านมา

      सब प्रथम दिवाकर दाइ सलाम ,यी सबै झोलेहरु को पर्दाफास गर्ने आट नै ठूलो कुरा हो! यस्यै गरि अघि बढनु होला 🇳🇵जय नेपाल 🇳🇵!!!

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 วันที่ผ่านมา +146

    एकदमै सम्मानका साथ हार्दिक श्रद्धाञ्जली केपि ओलि र शेरे दुवैलाई

    • @KrishnaRamtel-vz7mv
      @KrishnaRamtel-vz7mv วันที่ผ่านมา

      Kalale xitai lagde hunthoni hai

    • @RajuDoni-xf4so
      @RajuDoni-xf4so วันที่ผ่านมา

      😅

    • @rabindramandal6345
      @rabindramandal6345 วันที่ผ่านมา

      मेरो मन को कुरा लेख्नु भो।।।

  • @b-kashadhikari116
    @b-kashadhikari116 2 วันที่ผ่านมา +156

    जे जसो होस रबिदेखि एमाले काङ्ग्रेस को सातो गयकै रहेछ #

    • @rumaroka9952
      @rumaroka9952 วันที่ผ่านมา +3

      100%

    • @Karan-nl2el
      @Karan-nl2el วันที่ผ่านมา +1

      𝓢𝓪𝓲 𝓿𝓪𝓷𝓾 𝓿𝓪𝔂𝓸 𝓮𝓴𝓴 𝓭𝓪𝓶𝓪 𝓼𝓪𝓲 𝓴𝓾𝓻𝓪 𝓱𝓸 𝔂𝓸 𝓴𝓾𝓻𝓪

    • @indrasunuwar2351
      @indrasunuwar2351 18 ชั่วโมงที่ผ่านมา

      Yes ho 100%

  • @geetanjaliphotostudiokrish7643
    @geetanjaliphotostudiokrish7643 2 วันที่ผ่านมา +205

    काले काले मिलेर खाउँ भाले
    लोकप्रिय नेता - @बालेन

    • @asispkrl
      @asispkrl วันที่ผ่านมา

      mileraa khane vayee aba ....2/3 month vayenii

  • @hitkajigurung5104
    @hitkajigurung5104 2 วันที่ผ่านมา +269

    रबि लामिछाने आब jhan दरो खरो action लिनुपर्छ नत्र,,ओली र सेरे ले,,सखाप पर्छ,

    • @mypersonal2022
      @mypersonal2022 2 วันที่ผ่านมา +3

      Yesle desh lai khattam banayo, janu aghi yesle desh lai 100 barsha pachadi dhakelera jancha.

    • @binodkhulal
      @binodkhulal 2 วันที่ผ่านมา +4

      ख्वातै पुराना को विकल्प सायद बालेन हुन सक्छ रबि त सबैभन्दा ठग हो

    • @Neplpol69
      @Neplpol69 วันที่ผ่านมา +1

      Hahahahha, 120 din samma gullaa herera basya theyo tah?
      Abha auta rajdut pani rabi ko swasni lai banauni re🤣🤣parchande sere kp kk naya variant

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 วันที่ผ่านมา

      4 mahina samm ke gre prachade r rabi alikit socher r t lekhau

    • @chakradhanrai6848
      @chakradhanrai6848 วันที่ผ่านมา

      अझै दिमाग छैन रबि गृह मन्त्री हुदात केही ननाप्नेले अब केगर्छ तेरो दिमाग त्यहिमाथी रबि पनि गठबन्धन भैसकेको लाई कुन अधार मा आश गर्ने गुहु खाने तेरो दिमाग् भेडा😠

  • @nishantbasnet2056
    @nishantbasnet2056 2 วันที่ผ่านมา +136

    अब श्रीलंका को जस्तरी जन्ता न उठी हुँदैन यो चोर नेता हरु सब लाई लखाटनु पर्छ

    • @Footx111
      @Footx111 วันที่ผ่านมา +1

      Yo media lai pani salut garnuparx ramro prasna garnu vayekox e jo jo netaharu sanga prasna garyo eniharuko answer sunam kastox kp aputaliko ta jhan answer kastox answer nai xaina tei vayera j sodhyo balenlai nai sodhnini vanx mantri le dine yastai hota? Kinaki vrastachari saga answers nai xaina arko kuro sidhai Balen Shahako birodhma dekhinx Oliko answer

    • @rajeshgurung4238
      @rajeshgurung4238 วันที่ผ่านมา

      Bhakharai Kenya ma pani bhayo aba yahan pani hunu jaruri chha.

    • @shreerajbhandari9291
      @shreerajbhandari9291 วันที่ผ่านมา +1

      चोर नेतालाई साइड लगाउनै पर्छ।

    • @lalusirish8212
      @lalusirish8212 วันที่ผ่านมา

      Right

    • @bidhyanandtharu4927
      @bidhyanandtharu4927 วันที่ผ่านมา

      Right 👍

  • @Tmglok
    @Tmglok 2 วันที่ผ่านมา +49

    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश बन्धक नै बनिरहने छ लेखेर दिनेछ|

  • @tekbahadurkhadka983
    @tekbahadurkhadka983 2 วันที่ผ่านมา +223

    ओली र शेरबहादुर देउवाको सकिने पालो आयो 😊😊😊😊

    • @FUNGSHA26
      @FUNGSHA26 2 วันที่ผ่านมา +17

      K ko sakinu ni Nepal ma veda haruko kami xa Ra???

    • @sumitathukari4759
      @sumitathukari4759 วันที่ผ่านมา +9

      के सकिनु जनता चेत खाँदैनन फेरि पनि जिताएर पठाउँछन बिडम्वना यही छ।

    • @ggrki3748
      @ggrki3748 วันที่ผ่านมา +11

      २०८४ मा जिरो बनाउनु पर्छ

    • @gautamlok8924
      @gautamlok8924 วันที่ผ่านมา

      ​@@ggrki3748 bahumat liyera auxa 84 ma amle le

    • @arickpandey9229
      @arickpandey9229 วันที่ผ่านมา

      Nepali janata haru sungur ho.gumai dubera baschha.yastai ma ramauchhan

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 2 วันที่ผ่านมา +124

    याे दुई वटा ठुलो दल भनेको चाेर no 1

  • @arjunghimire8728
    @arjunghimire8728 วันที่ผ่านมา +71

    बालेन शाह प्रधानमन्त्री भएको हेर्न चाहने ले लाइक गर्नुस ❤❤
    जय नेपाल जय चन्द्र सूर्य ❣️❣️🇳🇵🇳🇵

    • @BinayaSingh-xj2zh
      @BinayaSingh-xj2zh วันที่ผ่านมา

      Lado her mug mayer rw pm farak xa vai

    • @arjunghimire8728
      @arjunghimire8728 วันที่ผ่านมา

      @@BinayaSingh-xj2zh तँलाई हार्दीक समबेदना भोलि काे दिन देख्न नपायस

    • @BinayaSingh-xj2zh
      @BinayaSingh-xj2zh วันที่ผ่านมา

      @@arjunghimire8728 tw xakka le chai dekhna napayas

    • @BinayaSingh-xj2zh
      @BinayaSingh-xj2zh วันที่ผ่านมา +1

      @@arjunghimire8728 mug rajniti ko ra tha xaina pakhe cmt bhuki halnu parne

    • @sunilkarki4670
      @sunilkarki4670 วันที่ผ่านมา +1

      ⁠@@BinayaSingh-xj2zhvison her na ramdi ko choro tero rabi ani aru tauke haru lay giribandu tea lai ulto bechna sign gare thukka tero guu dimag haina dimag xaina ra??

  • @hemrai6434
    @hemrai6434 2 วันที่ผ่านมา +33

    बालेन हिरा हो भने ओली गुहुको किरा हो.

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y 2 วันที่ผ่านมา +101

    म बिगत 30/32बर्ष देखि एमालेमा भोट हाल्दै आएको थिए मेरो परिवार नै एमाले समर्थन थियो तर अब हामीले बहिस्कार गरे एमाले!काङग्रेस त झन मनै पर्दैन!!भोट चेन्ज...

    • @binodkhulal
      @binodkhulal 2 วันที่ผ่านมา +3

      माओवादी को जुन अस्थिरता छ त्यसलाई फाल्न र संविधानको केहि कमजोरी सच्याउन यो आबश्यक थ्यो र ठिक छ, १२% मत भको पार्टी को सरकार बन्नु लोकतान्त्रिक थिएन ,, जुन संविधान सम्सोध्न गर्ने बुदामा सहमति भको छ त्यो हुने हो भने ठिक छ नत्र तपाईंको कुरा थिक हो

    • @BishalTamang286
      @BishalTamang286 2 วันที่ผ่านมา

      सहि कुरा गर्नु भयो👍️

    • @praksahpulami
      @praksahpulami วันที่ผ่านมา

      त पनि झोले ​@@binodkhulal

    • @Barshalimbu23
      @Barshalimbu23 วันที่ผ่านมา

      right

    • @Footx111
      @Footx111 วันที่ผ่านมา +1

      Jo hunuhunx yo party prati afno bicharma change ayo hajur desko sacha vakta hunuhudo raix hajurlai lakhaulakh badhaix hajurko jojo natedar haru hunuhunx uhaharulai pani samjhaunuhos please desle help magekox aba hamra xoraxoriko future xaina hamrai desma

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 วันที่ผ่านมา +85

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

    • @homnath891
      @homnath891 วันที่ผ่านมา +1

      100% agree

    • @user-gt7vc3sn2e
      @user-gt7vc3sn2e วันที่ผ่านมา +1

      100%

    • @alexgrg3507
      @alexgrg3507 วันที่ผ่านมา +1

      हो नि

    • @Xyzing.ongbing
      @Xyzing.ongbing วันที่ผ่านมา

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @user-jl1mc7vg2q
      @user-jl1mc7vg2q วันที่ผ่านมา

      रबि लामिछाने फटाहा हो 😂😂😂 बालेन जिन्दावाद

  • @YUSK-19914
    @YUSK-19914 2 วันที่ผ่านมา +43

    बाफ्रे HTP खबर कडा 😊😊सलुट दिवाकर जी कडा प्रश्न को लागी।

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 2 วันที่ผ่านมา +28

    लाजमर्दो छ यो देशमा जब भ्रस्टाचारिहरु फस्ने डर भयो अनि यो रोइलो सुरु हामी के बुझ्दैनौ

  • @deepaksunar7738
    @deepaksunar7738 2 วันที่ผ่านมา +135

    रवि जस्तो मान्छे ले, केपी प्रचण्ड लाई विश्वास गरेर पहिले नै ठूलो गल्ती गरेको छ, फेरि त्यो गल्ती नदोहोरियोस्,

    • @ujjwalkatwal1718
      @ujjwalkatwal1718 วันที่ผ่านมา +1

      Janta le chai kino biswas gareko ferii😮😮

  • @manojlamichhane6440
    @manojlamichhane6440 2 วันที่ผ่านมา +83

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e วันที่ผ่านมา +2

      Good sahiho😮

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e วันที่ผ่านมา +1

      Kp r sere chor ko rip 😮

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e วันที่ผ่านมา

      Yo kina jantho Des bisekhan palkko daka kp chor Des chod seri chor khate rip😅

  • @deepakbc808
    @deepakbc808 วันที่ผ่านมา +5

    हामी कस्तो देशमा जन्मिएछौ वाक्कदिक्क लागिसक्यो ,भ्रस्टाचारिलाइ त कारबाही गर्न नै नहुने ,कामकारबाही गरयो कि सरकार फेरबदल हुने कस्तो शासन ब्यबस्था हो

  • @rajkumargr150
    @rajkumargr150 2 วันที่ผ่านมา +22

    भुटानी सरणार्थी केस बचाउनु र गिरी बन्धु चाय बागान बचाउन को लागि सरकार ढाल्यो यो कुनै राष्टिय सहमति पनि हैन र यो जनता को हित मा पनि छैन

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 2 วันที่ผ่านมา +41

    यदि प्रचण्ड प्रधानमन्त्री र गृहमन्त्री रबि लामिछाने को डर त्रसित बाट नेपाली काङ्ग्रेस र ए मा ले को समीकरण सरकार बनाउन बाध्य भएका हुन

    • @Raeni4865
      @Raeni4865 วันที่ผ่านมา

      You are right ✅

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 วันที่ผ่านมา

      N prachanda n rabi sanga yo des ma bikas garne xmta r dristikol nai chhaina sayad soch pani chhaina

  • @mein_hun_deshbhakt
    @mein_hun_deshbhakt วันที่ผ่านมา +8

    माननीय प्रचन्ड ज्यू, अबको उथलपुथल दुर्गा प्रसाईं रबि लामिछाने, बालेन र राजा ग्यानेन्द्र शाहीसंग मिलि गर्नु होला। जनताले साथ दिने छन पक्का

  • @motilalPatient
    @motilalPatient 2 วันที่ผ่านมา +18

    चोरहरुको सरकार बन्ने भो।झन देश खोक्रो पार्ने भो यो भ्रष्टाचारिहरुले।

  • @Tikathapa58
    @Tikathapa58 2 วันที่ผ่านมา +24

    भाबी प्रधानमन्त्री बालेन । यी मुजी लाडे गोजेङ्रे दलहरुको बहिष्कार गरौ ।

    • @homnath891
      @homnath891 วันที่ผ่านมา +1

      Agree 100%❤

  • @bjaymukhia8225
    @bjaymukhia8225 2 วันที่ผ่านมา +17

    प्रचण्ड ज्यु
    तपाईं सारै चतुर खेलाडी सम्झिनु हुन्छ आफैले आफैलाई बुद्धि भया आजै राती बाट सैनिक सासन लागु गरेर तुरुन्तै दाजु भाउजु र केपी ओलि लाई चिसो छेडी तिर थन्क्याँउनु नत्र तपाईंको सर्बनास गरौने सुनिश्चित छ
    त्यसैले अलिकति नि ढिलो नगरी कर्फ्यु जारी गरेर सब भ्रष्टाचार लाई भोलि भित्र नथ्स्न्क्याए तपाईंको ठुलो क्षती हुने निक्षित छ।

  • @user-rb4nc7vr4e
    @user-rb4nc7vr4e 2 วันที่ผ่านมา +16

    अब हुने सरकार भरष्टचारि बचाउन कालागि सरकार फेरबदेल गरन खेजछन जय रबि जय प्रचन्ड जय नेपाल

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 2 วันที่ผ่านมา +5

    Good diwakar sir🙏🙏🙏🙏🙏🙏

  • @manirai807
    @manirai807 2 วันที่ผ่านมา +14

    त्यरिमा देश चुसुवा के.पि,सेर बहादुर ,गगन थापा, प्रचण्ड मिलि मिलि देश सिद्धाए!

  • @rabindralimbu5766
    @rabindralimbu5766 2 วันที่ผ่านมา +11

    सायद यि ३ जना कपुतहरु नजन्मेको भए हाम्रो देश स्वर्ग जस्तो बनि सक्थ्यो ! यि पापीहरु लाई कहिल्यै भलो हुने छैन

  • @narayankhatri785
    @narayankhatri785 วันที่ผ่านมา +10

    नेपाली जनता सबैलाई थाहाछ भ्रष्टाचारीलाइ बचाउल यस्तो गरेको हो

  • @trinity396
    @trinity396 2 วันที่ผ่านมา +5

    Great patrakar

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 2 วันที่ผ่านมา +15

    दुई वटा चोर पाटि मिली सके अब देस अरु गरिबी मा जाने भयो

  • @rajendrapandey4969
    @rajendrapandey4969 2 วันที่ผ่านมา +25

    बालेन सर ले भने झै काले काले मिलेर खाउ भाले भनेझै हुने हो

  • @narendrapandey8055
    @narendrapandey8055 2 วันที่ผ่านมา +6

    Diwakar patrakar good ❤man

  • @maajagadamba553
    @maajagadamba553 2 วันที่ผ่านมา +14

    राष्ट्रिय सरकार राष्ट्रीय सहमति मा मात्र बन्छ। अहिले बन्न गइरहेको सरकार राष्ट्रिय सरकार नभई केपी ओली ले दीनबन्धु टी स्टेट मा गरेको भ्रष्टाचार र देउवा को पत्नी आरजु ले भुटानी काण्ड मा गरेको भ्रष्टाचार मा कारबाही मा परिन्छ कि भन्ने डर त्रास ले अहिले बन्न गै रहेको भय त्रास को सरकार हो। समय मैं सचेत होऔं याे व्यवस्था लाई फाल्न सारा राष्ट्रबादी शक्तिहरू अन्यथा हामी र हाम्रो राष्ट्र उठनै न सक्ने गरी महा भुमरीमा फस्ने छौं। जय होस् सारा सचेत राष्ट्रवादीहरुको।

    • @Raeni4865
      @Raeni4865 วันที่ผ่านมา

      Right

  • @RamShresthaShrestha
    @RamShresthaShrestha วันที่ผ่านมา +4

    जय बालेन जय रबि❤❤❤

  • @user-xf6xo9ku2i
    @user-xf6xo9ku2i 2 วันที่ผ่านมา +5

    ❤Diwakar

  • @nareshlimbu8681
    @nareshlimbu8681 2 วันที่ผ่านมา +13

    प्रत्यक्ष निर्बाचन प्रणाली लागू गर अनि देख्छस फटाहा भ्रष्टाचारि चोर हरु खाते

  • @sombhandari8153
    @sombhandari8153 2 วันที่ผ่านมา +6

    good luck rabi dai&jay🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @NarbhdMajakoti
    @NarbhdMajakoti วันที่ผ่านมา +3

    यि दुइ नेता भनेका देश द्रोहि हुन जाग जनता हो हात मा डोरि लिएर निस्क यिनिहरुको घाटिमा लगाएर सडक मा लतार्नु पर्छ

  • @user-ch3rd8ht3s
    @user-ch3rd8ht3s 2 วันที่ผ่านมา +55

    अब यहि मौकामा गद्धारहरुलाई गिर्ह मन्त्रिले जेल कौच्नु उपयुक्त हुन्छ!84 को लागि सुनौलो अबसर बन्ने छ यो कदम

    • @laxamanacharya5215
      @laxamanacharya5215 วันที่ผ่านมา +4

      अदालत मा न्यायाधीश हरु कांग्रेस ,एमाले बाट छन् ,कसरी हुने हो , जहाँ सम्म बहुमत सरकार हुदैन रबिलामिछाने को त्यहाँ सम्म घन्टी दल ले केही गर्न सक्दैनन्

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 วันที่ผ่านมา

      Aile ko girha mantri tyo xmata chha aile samm ke hereko aafno bachau

    • @shivarajghimire6553
      @shivarajghimire6553 วันที่ผ่านมา

      Yes

  • @sureshbam4530
    @sureshbam4530 2 วันที่ผ่านมา +23

    जय बालेन।

  • @BinodBist-l7j
    @BinodBist-l7j 2 วันที่ผ่านมา +5

    Salute you sir

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo 2 วันที่ผ่านมา +11

    25 वटा फाइल खोल्छु भन्दा को उथलपुथल भयो खोलिदिय के होला हेरौ अब यो फाइल खुल्छ खुलदैन अब हामी जन्ताले बुझ्नै पर्नेछ।

  • @chakrachakra7509
    @chakrachakra7509 วันที่ผ่านมา +3

    यस्ता देशको धमिरा उखाने केपि भकभके र्याले शेरे प्रचण्डे जस्ता नमरेसम्म देश का जनता यस्तै भोगी रहने हो पत्रकार ज्युलाई सलाम अपिल त्रिपाठी जस्तै बन्नु पर्छ है जनताको पक्षमा खम्बा बनेर प्रश्न गर्न सक्ने पत्रकार मानेको छु

  • @shivarimal8011
    @shivarimal8011 วันที่ผ่านมา +4

    बालेन सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद

  • @shayamjoshi6595
    @shayamjoshi6595 2 วันที่ผ่านมา +7

    🎉फटाहा हरु एक ठाउमा मिले

  • @user-bg3wr1ck6l
    @user-bg3wr1ck6l วันที่ผ่านมา +4

    भ्रष्टाचार हरु मिलेर खाने भयो देश

  • @AbiralGhartiMagar-sl5mq
    @AbiralGhartiMagar-sl5mq 2 วันที่ผ่านมา +14

    काग्रेस र यमालेका भ्रष्ट चोर हरु यो 30 दिनको सरकारले जेल हालेको हेर्न चाहाने यता हाजिर हुम

  • @tulasitara9255
    @tulasitara9255 2 วันที่ผ่านมา +10

    अझै पनि जनताले यस्ता नेता लाई नै जीताउँछन् सबै जनता एक भएर 84 मा काँग्रेस एमाले लाई स्व बनाउनु पर्छ अनि मात्रै देश बन्छ

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 วันที่ผ่านมา +8

    काले काले मिलेर खाउ भाले शूभकामना,,🤗🤗🤗🤗🤗🤗🤗

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo 2 วันที่ผ่านมา +10

    अब यतिको हुदा सम्म पनि नेपाली जन्ताले एमाले ,काङ्ग्रेस ,माओवादि लाई भोट दियत २०८४ म देशनै रहदैन।

  • @chakrabahadurchhetri2080
    @chakrabahadurchhetri2080 วันที่ผ่านมา +3

    लूट कान्छा लूट अरुदेशमा छैन कान्छा नेपालैमा छुट ।।

  • @namrajbam7403
    @namrajbam7403 2 วันที่ผ่านมา +8

    केपि जसताे चाेर र भरटचारिलाई देसकाेपरदानमतिरिबनाउदात देसदुबछहई

  • @hamronepal3169
    @hamronepal3169 2 วันที่ผ่านมา +12

    रास्ट्रीय सरकार को नाम मा भ्रष्टाचार लुकाउने चल खेल हो भ्रष्टाचार नेता हरु किन्की हरेक नेता हरु आरोप मा ओअरेको छ

  • @somai1380
    @somai1380 วันที่ผ่านมา +4

    धेरै धेरै हार्दिक श्रद्धाञ्जली शेर चोर र के पि ओलि भ्रष्टाचारी चोर डाक हरु लाई ।

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 2 วันที่ผ่านมา +6

    Dibakar sir salam gardachhu

  • @bhumibasnet4921
    @bhumibasnet4921 2 วันที่ผ่านมา +26

    नेपालका पार्टी र बेस्या आइमाई उस्तै हुन !!!

    • @manishtimalsina4407
      @manishtimalsina4407 2 วันที่ผ่านมา +1

      😅😅 सहिभन्नु भो बरु बेस्या को इज्जत छ तर पाटी को हुन्न।😂😂

  • @AffectionateCookies-lz1cj
    @AffectionateCookies-lz1cj 2 วันที่ผ่านมา +5

    अब भाेट नहाले पनि हुन्छ जनताले

  • @user-dz6uu1jz1p
    @user-dz6uu1jz1p 2 วันที่ผ่านมา +9

    अब नेता मरने अभियन चलाउन पर्छ

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um 2 วันที่ผ่านมา +14

    जब सम्म नेपालमा मधेसी प्रधानमन्त्री बनदैन तब सम्म यो देशको कुनै कलयान हुन बाला छैन Balen shah next pm of nepal

  • @shobhakharbhusal8633
    @shobhakharbhusal8633 2 วันที่ผ่านมา +8

    केपि र सेरे मिलेर अब देश सक्छन्

  • @GyanuThapa-zv8pi
    @GyanuThapa-zv8pi วันที่ผ่านมา +2

    सत्य दबिने र असत्य,अपराध मौलाउने भयो

  • @RameshworMagar-ms3uu
    @RameshworMagar-ms3uu 2 วันที่ผ่านมา +9

    चोरहरु मिलेर बसेको देश मा जनता को आखामा छारो हाल्ने मात्रै हो अरु केही हुँदैन

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 วันที่ผ่านมา +6

    दुई ठूला पार्टी जो भ्रष्ट नेताहरूको हातेमालोले देश कहां पुग्छ थाहा छैन ,यस्लाई जोगाउन क्रान्ती हुनु पर्छ त्यो सैनीक हुनु पर्छ र देश जनता चुस्नेलाई जेलमा , अनि केही काम पूरा भए पछी चुनाब र जनताको सरकार , संसदीस व्यवस्था होइन

  • @parkashmangola8866
    @parkashmangola8866 2 วันที่ผ่านมา +4

    diwakar sir rispect ❤️❤️

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep วันที่ผ่านมา +3

    रवि सकाउन कांग्रेस एमाले लागेको भुटानी शरणार्थीको फाइल खुलिसक्यो अनि अब गिरिबन्धी रवि सकाउन कांग्रेस एमाले खेलेको खेल हो। सहकारीबाट सकिन्छ कि भनेर प्रमाण प्रमाण भेटिएन अनि यता लागेका हुन्।

  • @jenishatamang7761
    @jenishatamang7761 วันที่ผ่านมา +1

    रवि जि फेरि जनता लाई उल्टाएर यिनीहरूलाई सबक सिकाउनु पर्यो

  • @mukeshghartimagar1287
    @mukeshghartimagar1287 2 วันที่ผ่านมา +28

    यशो पत्राकार को कुरा सुन्दा त पत्रकार पनि एमालेको कायकर्ता जस्तो लाग्यो मलाइ ।

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki วันที่ผ่านมา +4

    वलीदेउबाको सरकार हुनु भनेको देशको लागि घातक छ ओली चोर देउवा चोर।

  • @user-ui6sw9uo1p
    @user-ui6sw9uo1p วันที่ผ่านมา +2

    दिवाकर जि हाम्राे नेपालमा हरेक ६ महीना मा सरकार बदल फेर हुन्छ अनि देश कसरी उबो लाग्छ एउता चोर ले अर्को चोर लाई जोगाउने सरकार हो

  • @USAjaynepal
    @USAjaynepal วันที่ผ่านมา +1

    जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।

  • @santosh_lamgade
    @santosh_lamgade 2 วันที่ผ่านมา +3

    Dai तपाई हामी त बोल्नु मात्र हो सिंह दरबार त बच्चा हरुको खेलने खेल मैदान जस्तो भाको छ! बिस्वा मा लजास्पत् भएको अवस्था छ! यी बच्चा हरुको कुरा गर्नु बिस्व को लागि लागि एक लजास्पत् हो !

  • @bindrakulung1708
    @bindrakulung1708 2 วันที่ผ่านมา +5

    वाउ पत्रकार ज्यु !!!!!!❤❤❤❤❤

  • @lokrajuprety9436
    @lokrajuprety9436 2 วันที่ผ่านมา +5

    खरो प्रश्न दिवाकर सर।।अब सोध्ने बेला तपाइले भनेको जस्तो भएन भने जनताले तिमिहरुलाइ भोट हाल्दैनन है ।।त्यो नि सोध्नु।।धेरै झुटो बोल्न थाले नेताहरुले।।।

  • @amritnepali-gx4ey
    @amritnepali-gx4ey 2 วันที่ผ่านมา +6

    तिमीहरू कूर्चीकोलागी जोसीतनी मिल्दो रहेछउ पछि मिल्कोलागी किन जन्ताको पैसा सिधाएर चुनाब किन गर्छै ? यउटै पाटी भय हूदैन केको नाटक गरेको चोरहरू ।

  • @hirapun-ff6zc
    @hirapun-ff6zc 2 วันที่ผ่านมา +5

    पत्रकार भनेको अपिल त्रिपाठी र तपाईं को शाहसि देख्दा खुसी लाग्छ

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 2 วันที่ผ่านมา +4

    १००% सहि कुर सोध्नुभयो कि कुन दही चिउरा खुवाउनु भो भनेर सब्द बन्द 😂😂😂😂

  • @baburamThapa-k7x
    @baburamThapa-k7x วันที่ผ่านมา +2

    नापिस नाथे भासण गरेर मात्रै हुने भय त हाम्रो देश नेपाल काहा देखि काहा पुग्थ्यो होला

  • @kiranbhattarai440
    @kiranbhattarai440 วันที่ผ่านมา +1

    जनता लाइ केपी ओली प्रधानमन्त्री भएको हेर्न मन छैन तर झोले हरुलाई मन छ ।
    जय बालेन सर तथा सुनीता बैनी।

  • @suhridghimire9996
    @suhridghimire9996 2 วันที่ผ่านมา +4

    रा स्व पा अब पार्टि दराे वनाएर अगाडि वढ्नुपर्छ ।मुकुलकाे प्रतिवेदन लाई मध्यनजर गरेर अगाडि वढ्नु पर्छ ।

  • @pardeepnepali
    @pardeepnepali วันที่ผ่านมา +3

    पत्रकारको बोल्ने सहेली भएन है पत्रकार दाईलाई सुझाव दिएको है मैले

  • @biradhikari5466
    @biradhikari5466 วันที่ผ่านมา +1

    राष्ट्रिय प्रजातन्त्र पाटीका महान नेता जि २०४७ सालको संभिधान अाउछभने सरकारमा जान अनुरोध । सोच्न समेत अनुरोध। ज्ञानेन्द्र शाही जि सोच्न अनुरोध ।

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 วันที่ผ่านมา +3

    ❤❤ हाम्रो हकीकत र सत्यता बारे हुनहार खुल्ला बोलने Htp न्यूज जय ❤️❤️👏👏
    नममर ☝️ प्रेषक ज्यूँ सलाम

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 วันที่ผ่านมา +5

    हाम्रोदेसको सरकार भाडाकुटिनै भयो

  • @keshgurung2058
    @keshgurung2058 2 วันที่ผ่านมา +5

    Supper best patrakar ❤❤❤

  • @user-ov1cn1wd2z
    @user-ov1cn1wd2z วันที่ผ่านมา +1

    बालेनले बचाऊछ ।। समय जुर्छ र जनता ऊसंग छ | यी विदेशीका गोटीहरू राज्यका धन लुटेर भागछन् अब |

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 วันที่ผ่านมา

    सबै नेपाली जनता मिलेर रबि +प्रचण्डलाई साथ दिनुपर्छ धन्यवाद

  • @user-kp4xe4mf9l
    @user-kp4xe4mf9l 2 วันที่ผ่านมา +11

    सबै सरकार मा गयौं भने प्रतिपक्षी के तिम्रो बा हुन्छ!

  • @dhurbakadayat928
    @dhurbakadayat928 2 วันที่ผ่านมา +4

    kp/ गिरिबन्धु ले किड्नी फेरे गगन ले बाख्रा फार्म फेरे देश को मुहार फेर्न भुले छ्न
    हार्दिक श्रद्वान्जली चोर हरुलाइ😥😥

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 2 วันที่ผ่านมา +5

    जेल जाने डरले हो परिवर्तन भाको लारो जस्तो जनता लाई झुक्याउने चोर हजुर

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 วันที่ผ่านมา +1

    अब प्रचण्ड र रबि मिलेर भटाभट भ्रष्टाचार को फायल खोल्नु जनताले साथ दिने छन

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 วันที่ผ่านมา +3

    भ्रष्ट हरु नमरुन जेल बालेन प्रधानमन्त्री भयर जेल नहालुन्जेल देश र जनता ले कैले सुख पाउदैन ।

  • @gajgurung5146
    @gajgurung5146 2 วันที่ผ่านมา +3

    Best reporters of Nepal Sir Dewakar and Sir Apil Tripati. We love HTP Khabar and FALANO News.

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o วันที่ผ่านมา

    तपाइ साहासि पत्रकार लाइ सलोट नगरि मन ले मान्दै मनेन सलाम छ साहासि पत्रकार लाइ

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 วันที่ผ่านมา +1

    यी ओली, शेरे, प्रचण्ड र माधब नेपाल जब सम्म जिउदो रहन्छन तब सम्म यो देश बन्न सक्दैन र जनताले सुख को सास फेर्न पाउदैनना / यिनीहरु सबै देश लुट्ने लुटेरा जनतालाई ठग्ने ठगह हरु हुन/

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 2 วันที่ผ่านมา +5

    Good 👍 job sir ❤❤❤❤❤

  • @tbtamang3725
    @tbtamang3725 2 วันที่ผ่านมา +3

    नेताहरु भ्रष्टचारमा लिप्त छन् यिनिहरु लाई कारबाहि हुने सँकेत पाउन साथ सरकार नै परिबर्तन, यस्ता चोरहरु लाई के भन्ने ।

  • @birendrasitaula9321
    @birendrasitaula9321 วันที่ผ่านมา +1

    रबि सर हजुरको समय छ ३० दिनको भित्र हजुरले आफ्नेा पावर देखाई दिनु हेाला येस्तो देशका गदार हरु लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surendraraaz8148
    @surendraraaz8148 วันที่ผ่านมา +1

    वास्तविकमा यदि बालेन दाईले २०८४ सालमा प्रधानमन्त्रीको सिट पाउनको लागि चुनाव लर्यो भने उसले पूरा गर्नेछ।💪🏻💪🏻