प्रचण्ड-रविको भित्री रणनीति के, रास्वपाका मन्त्रीले किन दिएन राजीनामा ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ค. 2024
  • प्रचण्ड-रविको भित्री रणनीति के, रास्वपाका मन्त्रीले किन दिएन राजीनामा ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 292

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 2 วันที่ผ่านมา +123

    अब गृहमन्त्री र प्रधानमन्त्रीले मिलेर सेना परिचालन गरेर काङ्ग्रेस र एमालेको भ्रष्टाचारी नेताहरुलाई जेल हाल्नुपर्छ

    • @gyanenadra4303
      @gyanenadra4303 2 วันที่ผ่านมา +7

      ए भाई सेना प्रधानमन्त्रीको छोराछोरी हो र भनेको हो। दलीय व्यवस्था मा सरकार परिवर्तन भइराख्छ। अहिलेको प्रधानमन्त्री आफै कति चोटी कुन पार्टीतिर ढल्क्यो कतिचोटी कुन पार्टी तिर ढल्क्यो।

    • @lioness-sara
      @lioness-sara 2 วันที่ผ่านมา +1

      के गर्ने म भएको भए त गर्थे😂😂

    • @lioness-sara
      @lioness-sara 2 วันที่ผ่านมา +3

      ​@@gyanenadra4303भो भो हजुर पनि कुन पार्टिको हो भन्ने कुरा जनताले बुझिसके😂

    • @Sitadevi.pasupalan
      @Sitadevi.pasupalan 2 วันที่ผ่านมา

      Thoknai parx aba last chance ko aba ni chor harulai bachaunu parx bhanne x bhane tyo sam mandrachod haru hun aba janatale sahera basne awastha xaena koi jhole haru pani aakha khol

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei 2 วันที่ผ่านมา

      राम्रो काम कुरा गर्नु खोज्दा खुट्टा तान्ने भनेपछि अब बुझौं राजनितोक कस्तो हुद रैछ

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 วันที่ผ่านมา +18

    गृहमन्त्री प्रधानमन्त्री लगायत सरकारमा हुने सबैले भ्रष्टाचारको फाएल खाेलेर नेपाली जनताको मन मनमा खुसियाली छावस जय बर्तमन नेपाल सरकार 🇳🇵🙏

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 วันที่ผ่านมา +35

    अब रबि गृहमन्त्री ज्यु को १ महिना समय छ दुवै भष्ट्रचारी को डार्क फाइल खोलेर कायापलट गर्नु भो भनि इतिहासमा नाम रहन सक्छ

    • @BP-jq1ru
      @BP-jq1ru 2 วันที่ผ่านมา

      Garxa ahile samma k herera baseko ta

  • @madhusunar5296
    @madhusunar5296 2 วันที่ผ่านมา +49

    सबै कानुन काङ्ग्रेसले बनायो तर महाकाली बेच्ने कानुन पनि तपाईले नै बनाउनु भयो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 วันที่ผ่านมา +18

    धन्यबाद रास्वपा❤

    • @shivabhusal1847
      @shivabhusal1847 2 วันที่ผ่านมา

      Congress Ra Amale le Janta ko biswas gumayeko Awastha hekka Rahos Aba Janata chalakh bhaisake.

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 วันที่ผ่านมา +31

    जय रबि अब पछि हटनु हुन ल सबै जेल हाल्नु पर्छ

    • @preciouswear8845
      @preciouswear8845 2 วันที่ผ่านมา

      @@Chandar-sy1oc Rabi is opportunist. He can do nothing. He needs to fight for direct election,

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i 2 วันที่ผ่านมา +30

    रास्वपा र एमाओवादीले १००% सही निर्णय गऱ्यो / घात गर्नेलाई लात मार्नु पर्छ /

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 2 วันที่ผ่านมา +7

    भस्टचारको फायल खोल्नुस दोषीलाई जेलमा कोच्नुस जनतामा खुसियाली आउँछ

  • @nareshgurung843
    @nareshgurung843 2 วันที่ผ่านมา +13

    बिश्व प्रकाश नियम कानुन बनाउने जारी गर्ने सबै तेरो वाउ को पार्टी ले गर्यो अनि कांग्रेस जस्तो ठुलो पार्टी ले कति वर्ष सरकार चलायो तेती बेला नियम किन लागु भयन त मुजी हामीलाई दिउसै रात पार्छस. अबु जनता तेती लाटो छैन के बुजिस... ☝️☝️

  • @user-vw9uq5nv8q
    @user-vw9uq5nv8q 2 วันที่ผ่านมา +4

    राजा को हात मा सत्ता बुझाई आफू प्रधानमन्त्री हुँदा नै राम्रो हुन्छ कि

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 2 วันที่ผ่านมา +3

    अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने मात्र सच्चा मित्र हुन्।

  • @sushangajurel5772
    @sushangajurel5772 2 วันที่ผ่านมา +3

    हिम्मत गर्नुस् सैनिक शासनको लागि ,जनताको चाहना पनि यही छ् ,अब्को दिनमा ,,

  • @devidotel2600
    @devidotel2600 2 วันที่ผ่านมา +6

    हामी कस्तो खाल काे राजनिति गरेकाे याे सरकाले कतिपटक बिस्बास काे मत लिइसकेका छन् किन हामी जन्ता काे पनि याे देश मा अधिकार छ याे सरकार लाई पुर्णरूप मा जन्ता ले बिस्बास गरे काे देखिन्छ प्रचन्डले राजिनाम दिनु भन्दा ई भष्टचारि लाई जेलहाले सबै जन्ता ले प्रचन्ड सरकार लाई साथ दिउ भष्टचारि काे अन्ते गरम❤❤

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i 2 วันที่ผ่านมา +13

    नैतिकता कसैमा पनि छैन 'आकास खस्न सक्छ पर्खनुस्' भन्दा 'हुन्छ पर्खौं' रे ? 😅

    • @LekhGautam
      @LekhGautam 2 วันที่ผ่านมา

      tero sere kp jhunko xata lutikhna dhilo vo van

  • @Mash_Ree
    @Mash_Ree 2 วันที่ผ่านมา +6

    संवैधानिक अभ्यास त गरौ न नत्र त्यो ठेलीको को के काम ।।

  • @preciouswear8845
    @preciouswear8845 2 วันที่ผ่านมา +7

    भेंडा नेपालीहरु यसैमा रमाउदै छन् ।

    • @chefi793
      @chefi793 2 วันที่ผ่านมา

      Right sir Jhole harumatrai xan feel bad

  • @Samargaming33
    @Samargaming33 2 วันที่ผ่านมา +1

    धेरै ठूला कुरानगर बिश्व तपाईं हरुकाे अागमि भबिस्य तेति सहज छइज तपाई हरु जस्तो धेरै नेताहरू अरुपाटिहरुमा पनि छन

  • @nepalinews-24
    @nepalinews-24 2 วันที่ผ่านมา +7

    अबको प्रधानमन्त्री रबि लामिछाने बन्न पर्छ

    • @santoshchhetri6790
      @santoshchhetri6790 2 วันที่ผ่านมา +1

      joker lai pm😂😂

    • @nepalinews-24
      @nepalinews-24 2 วันที่ผ่านมา

      @@santoshchhetri6790 subscribe gardinus na please

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา +4

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @user-by4gg8rg9c
    @user-by4gg8rg9c 2 วันที่ผ่านมา +2

    देउबा र अोलि नमरेको चाहि किन

  • @ritaacharya9983
    @ritaacharya9983 2 วันที่ผ่านมา +2

    राजा ल्याउन पहल गर्नु प्रचण्ड को लागि उत्तम बिकल्प ,प्रधानमन्त्री बालेन

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 วันที่ผ่านมา +1

    ईसबै भर्षट पाटीनै रहिछन राजीनाउमाको तयारी गर्ने सहकारी लामीछाने पाटीनै उस्तै हो जय देश मरे नेपाली।

  • @wochyu1
    @wochyu1 2 วันที่ผ่านมา +6

    प्रचण्ड र रास्वपा ले बाँकी 29 दिन सम्म आफूले थालेकाे हरु सबै टुङ्गाे लगाएर जाे जाे जेल जान बाट बचेकाे हुन्छ यदि अझै बहुमत पुग्याे भने बल्ल तिन्लाई दिने हाे जिम्मा!

  • @hellocheck1237
    @hellocheck1237 2 วันที่ผ่านมา +1

    चोर चोर मिलेर अब झन भ्रस्टाचार बढाउने भय

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 2 วันที่ผ่านมา +1

    Thanks Rabi jee❤❤❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 วันที่ผ่านมา +2

    29 तीस दिन बाकी छ मान्छे बेच्ने र नेपाल सरकार को गिरिबन्धु को फाइल खोल रबि to पर्चान्धा जि

  • @TheMrgurung
    @TheMrgurung 2 วันที่ผ่านมา +2

    प्रचण्डले विश्वास को मत आकाश पनि छोयो र अब पाताल पनि छुने भयो।

  • @lee_mlee2825
    @lee_mlee2825 2 วันที่ผ่านมา +2

    एमाले र काग्रेसको अन्त्य को समय आएको छ ।

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 2 วันที่ผ่านมา +1

    Good santosh jee❤❤❤❤

  • @bantawadhumla6127
    @bantawadhumla6127 2 วันที่ผ่านมา +1

    जनताको साथ नभएपनि दिल्लिको साथ छ ।

  • @lovenepal1316
    @lovenepal1316 2 วันที่ผ่านมา +2

    Prachanda malai mann parne neta hun😊

  • @dineshbabu9818
    @dineshbabu9818 2 วันที่ผ่านมา +1

    अर्को पल्ट मन्त्री बन्न पाइदैन ! तेहि भयर 1 महिना भयनी झन्डा हल्लाको गाडिमा मोज गरन पाइन्छ तेहि भयर रासपा ले कहाँ राजिनामा दिन्छ ! मन्त्री रहेर मात्र के गर्ने कुनै तहका कर्मचारीले टेर्दैन

  • @chetlama5573
    @chetlama5573 2 วันที่ผ่านมา +1

    सम्पूर्ण उद्योगहरू नीजिकरण कसले गराए ?-काङ्ग्रेस सरकारले

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 วันที่ผ่านมา +1

    राजिनामा टोली -: मलिन अनुहार लगायर प्रधान मन्त्री ज्यु हाम्रो राजिनामा बुज्नुस !
    प्र म प्रचन्ड -: पर्खिनुस मँ जादुटुना गर्दैछु केथाहा हाम्रो चितामा पुगेको सत्ता नामको शव फर्किजान्छकी फर्काउने खोशिशमा छु नआत्तिनुस!
    राजिनामा टोली-: खुशिहुदै ए होर? फर्केत गजबभैगोनी सकेसम्म फार्काउनुसहै प्रधानमन्त्री ज्यु!
    प्रचन्ड -: मैले कोसिस गरिराछु बिजय शाही भन्दानीकडा जादु गर्दैछु फर्के फर्किजाला फर्केन भनेपनि जतिदिन खान पाइन्छ त्येतिदिन किनछोड्ने अब यो जुनिमा सत्ता प्राप्तहुने कुनै सम्भावना छैन पायको बेला खाऔँन !
    राजिनामा टोली -: हस प्रधानमन्त्री ज्यु हामिलाई हजुरकै भरछ हजुर माहान हुनुहुन्छ हामी हजुरप्रती आभारी छौँ आशाबादी पनि छौँ भन्दै झिनो आशा मनमा साँचेर फर्केछन !

  • @Anuchan1997
    @Anuchan1997 2 วันที่ผ่านมา +1

    राजीनामा नदिएको राम्रो हुन्छ

  • @alsonsharma1941
    @alsonsharma1941 วันที่ผ่านมา +1

    जागिर खान राजिनामा दियनान 13 भाई

  • @D3magar
    @D3magar 2 วันที่ผ่านมา +3

    ठोक्नु पर्छ है!🔔 RSP Go Ahead 👍

  • @user-uo6fm8tz5m
    @user-uo6fm8tz5m 2 วันที่ผ่านมา +1

    प्रचण्ड ले सहि गरेको छ!🎉

  • @baldevbhatta022
    @baldevbhatta022 2 วันที่ผ่านมา +1

    अल्प मत बहुमतको कदर गर्नेहरु अहिलेसम्म कता, कस्को गाडीमा पछाडी बसेका थिए लज पचेका हरु

  • @nbpgaming117
    @nbpgaming117 2 วันที่ผ่านมา +2

    राजिनाम दिन गएको होइन हौ, एक महिना भित्र को को लाई जेल हाल्ने भनेर सल्लाह गरेका हुन। केको तातो न छारो शीर्षक राखेको😂

  • @jagattamang8908
    @jagattamang8908 2 วันที่ผ่านมา +1

    गनगने ले भन्दै मा हुन्छ समिधान ले जे भन्छ तेहि हुछ

  • @sonycomputer2483
    @sonycomputer2483 2 วันที่ผ่านมา +4

    लौ न !!! मलाई पनि त्यो भुटानी शरणार्थी बनाइ अम्रिका पुर्याई देव न

  • @netrachhetri9116
    @netrachhetri9116 2 วันที่ผ่านมา +4

    MCc को आगमन BRI out खेल

  • @ganeshbogati2170
    @ganeshbogati2170 2 วันที่ผ่านมา

    Good RSP

  • @devileyes232
    @devileyes232 2 วันที่ผ่านมา +1

    नेता को हातमा देश दिन हुन्न अब धेरै खेल खेलिसकेका छन्

  • @lioness-sara
    @lioness-sara 2 วันที่ผ่านมา +2

    अरु चोरमारा भन्दा प्रचण्ड धेरै गतिलो हो।

  • @InnocentBirdBath-gc7hl
    @InnocentBirdBath-gc7hl 2 วันที่ผ่านมา

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 2 วันที่ผ่านมา +1

    भ्रस्टचारिको सालिकमा माला कले लगायो कंग्रेसले लगायो किन छाडिसत भन्न

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md วันที่ผ่านมา

    Ravi sir good job ❤

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @manojdarshanofficial2436
    @manojdarshanofficial2436 2 วันที่ผ่านมา

    जेल कोच सब्लाई बाकी हेरौला🙏

  • @arjunsinghdhami8739
    @arjunsinghdhami8739 2 วันที่ผ่านมา +1

    रबि गजबका नेता हुन। कि चुनाबको बेला no not again . भन्दै प्रचण्ड कै चुनाब क्षेत्रमा पुगे प्रचन्डलाइ गोरखा पुगाए। अझ चुनाब जितेपछी पनि प्रचन्डको सरकारमा गए। अझै प्रचन्डसङै झुन्डिन पुग्दै छन । यो हेर्दा यिनको नैतिक चरित्र के भन्ने बुझ्न गार्हो छ

  • @kushalkhanal6651
    @kushalkhanal6651 2 วันที่ผ่านมา

    Good information

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 2 วันที่ผ่านมา +1

    जे जति काङ्ग्रेसी तस्कर नेताले गरे प्रधान मन्त्रीकाे खाेल्तीवाट पदाधीकारी जाने गरि दाजूभाउजूका जगन्न्य अपराधका कर्म र तस्करीकै कारण जेल नजाने गरि आज आज आफ्ना कुकृत्य कर्म वाट जेल जान पर्ने वाध्यात्मक स्थिति वन्न लागेलपछी देश र समविधानकाे काङ्ग्रेसी एमाले रुन लागेका छन ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา

    Very good news 👍 👏 🙌

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 2 วันที่ผ่านมา

    Good pm...❤

  • @bhuntaali7392
    @bhuntaali7392 2 วันที่ผ่านมา +3

    Rabi prachandey ko pucharr

  • @janakbhatt6352
    @janakbhatt6352 2 วันที่ผ่านมา +1

    Yo 1 mahina ma khi garna sake RSP ko future ramro hunechha.

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e 15 ชั่วโมงที่ผ่านมา

    Regular from Tokha 11 Ktm.

  • @birbahadurbudha8758
    @birbahadurbudha8758 2 วันที่ผ่านมา

    प्रचण्ड सरकार लाइ अनुरोध छ आरजु र बा लाइ जेल ठोक ८४ भोट माग्नु पर्दैन बहुमत आउछ
    हैन भने यहिँ मौका मा राजा बाट ल्याएको नासो राजालाई नै फिर्ता गर

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy 2 วันที่ผ่านมา

    कीच्चक कीच्चकनी का के पलान जीऊदा मुर्दाहरुका हेरहै हेर राष्टघॅातीहरुका जाल,,

  • @ramkrai2298
    @ramkrai2298 วันที่ผ่านมา

    अंक गन्न आउँदैन रास्वापालाई

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 2 วันที่ผ่านมา +1

    Bhrasta tauke एमाले र काँग्रेस जेल हल अनि राजीनामा pls. गर न लउ
    अति भो

  • @tanksapkota2872
    @tanksapkota2872 2 วันที่ผ่านมา +1

    भ्रष्टाचार जोगाउन

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 วันที่ผ่านมา +1

    सबै कानून तिमीहरूले नै बनायौ सबैभन्दा भ्रष्ट र नालाएक पनि देश वर्बाद पनि,,,

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 2 วันที่ผ่านมา

    Wee Love kp oli

  • @4wd753
    @4wd753 2 วันที่ผ่านมา +3

    कालो कांगॅरेस चोर हो भन्नेहरु लाईक ठोकौ॥

  • @ThapaArjun-nn7zz
    @ThapaArjun-nn7zz 2 วันที่ผ่านมา

    केपीओली ले अब सारी लगाएर हिडेहुन्छ

  • @2pmfamily165
    @2pmfamily165 2 วันที่ผ่านมา

    Right time for Rabi to show his ability by opening files, this opportunity never comes again....

  • @jawansinghtamang
    @jawansinghtamang 2 วันที่ผ่านมา +9

    गिरिबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा पुग्ला जस्तो छ यदि संबैधानिक रुपमा गयो भने😂

    • @sujeinyangdem2075
      @sujeinyangdem2075 2 วันที่ผ่านมา

      Bolile desh chalaune netako Sapana tuiyeni farak pardaina

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f วันที่ผ่านมา

    सेनाले हातमा दहि जमाएर बसेको छ आतंककारी ले भन्ने बित्तिकै परिचालन हुन्छ के सोचेको नेपाली सेना लाई ? छुने कोसिस गरे खरानि हुन्छ विचार गर

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 2 วันที่ผ่านมา

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k วันที่ผ่านมา

    प्रधानमन्त्री र गृहमन्त्रीले अब सबै भ्रष्टाचारि हरुलाई जेलमा हालेको हेर्न मनछ

  • @sundarkarki4005
    @sundarkarki4005 2 วันที่ผ่านมา

    सबै ले भन्छ्न भटाभट फाइल खोल्नु पर्छ रे कसरी खोलुन त आफै टाउको मा २,४ वटा कान्ड बोकेका प्रधानमन्त्री र गृहमन्त्री छ्न आज खोले भोलि फेरि उनी हरु ले पनि खोल्छ्न भन्ने डर पनि छनी।

  • @amazinganimals2488
    @amazinganimals2488 2 วันที่ผ่านมา +1

    बरु राजालाई दरबारमा फर्काई देऊ प्रचण्ड जी।यी भ्रष्टहरुले मिलेर देश बेच्ने, देशलाई खाल्डोमा लगाउने मात्र नभएर देशलाई खोक्रो बनाउने छन्। कालो कांग्रेस र एमाले देशका लागि हानिकारक छन्।

  • @UttamGhimire-xr9ml
    @UttamGhimire-xr9ml 2 วันที่ผ่านมา +1

    एक महिना बढी सरकार चलाउने लालच ।

  • @yubrajpandey3948
    @yubrajpandey3948 2 วันที่ผ่านมา

    विश्व प्रकाश शर्मा का अनुसार,, जे गरो कांग्रेसले गरो देश लुट्ने काम पनि कांग्रेसले नै गरो।

  • @user-oc5ri2ti2s
    @user-oc5ri2ti2s 2 วันที่ผ่านมา

    Kp ser... Patkkai man xain

  • @bhatvinod1987
    @bhatvinod1987 2 วันที่ผ่านมา

    राजा सङ मिल्दा राम्रो

  • @dilutamang6171
    @dilutamang6171 2 วันที่ผ่านมา

    भाग ओलो आर्जु भाग कहिलेसम्म भाग्ने हो😊

  • @govindaprasadacharya8540
    @govindaprasadacharya8540 2 วันที่ผ่านมา

    याे सहकारी ठगले अव बन्ने गृहमन्त्रि समक्ष लम्पसार परेर मलाइ बचाउनु मैल बरू बाहिर बसेरै सरकारलाइ भाेट दिन्छु भन्छ अरू केही लछारपाटाे लाउँदैन । यसलाइ गगन थापा र विश्व प्रकाश शर्माले खसी पारिसके

  • @RajuPoudel
    @RajuPoudel 2 วันที่ผ่านมา

    खड्के बा जिल्लै पर्ला जस्तो छ

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 2 วันที่ผ่านมา

    चोर तबिको हवा कुरा सुन्नु छैन हमिलाइ

  • @Dipeshgupta143
    @Dipeshgupta143 2 วันที่ผ่านมา

    Open all corruption file related to political... Rabi dai

  • @lioness-sara
    @lioness-sara 2 วันที่ผ่านมา

    यसो गरम बरु सबलाइ प्रधानमन्त्रि बनाइ दिम😂😂

  • @gbrai5868
    @gbrai5868 2 วันที่ผ่านมา

    यो एक महिना भित्र सबै भ्रष्टचारी नेताहरुलाई जेल हाल्न सक्यो भने प्रचण्ड सरकार र प्रचण्ड र गृहमन्त्री नम्बर वान नेता सावित हुनेछ आफूले पाएको पावर देखाउनु पर्यो यो सरकारले।

  • @Sunil55.
    @Sunil55. 2 วันที่ผ่านมา

    अब ठूलै घटना घट्न सक्छ 😂

  • @davikram1
    @davikram1 2 วันที่ผ่านมา

    5:20 लेख्न मिल्दैन थियो र मात्रै नत्र संविधानमै धारा राखिदिन्थे।

  • @yubakc3529
    @yubakc3529 2 วันที่ผ่านมา

    Jay RSP

  • @blgamer317
    @blgamer317 2 วันที่ผ่านมา +1

    गयो रा स्व पा

  • @mahendrakandel7600
    @mahendrakandel7600 2 วันที่ผ่านมา +6

    सहकारिको फाईल खोल

    • @DRS0713
      @DRS0713 2 วันที่ผ่านมา +2

      paile giribandhu rw saranarthi kanda ko file tw kholna dey na jhole

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 2 วันที่ผ่านมา

    Prachanda should not resign now instead he has one month time to call for no confident motion .RSP must complete all their incomplete tasks within this time frame .No corrupted people be spared .

  • @bhimsendangi9801
    @bhimsendangi9801 2 วันที่ผ่านมา

    धम्की त दरो आउछ है प्रचण्ड बात फाइल हिजो पनि खोलिएका हुन माओवादी नेताहरु निर्दोष भए भने काङ्ग्रेस र एमाले दोषी जो जो छन जालान तर एक महिना पछि रबि प्रचण्ड पनि जाने नै हो??

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 2 วันที่ผ่านมา

    सहाकारि ठगी लामिछानेको काम छैन

  • @riteshpandey93116
    @riteshpandey93116 2 วันที่ผ่านมา

    भ्रस्टाचारको काणड खोल रबि जनता साथमा छन। अहिले सरकारबाट राजीनामा गर्न हुन्न। एमाले-कांग्रेस महाभाइरस हुन।

  • @Krgfact
    @Krgfact 2 วันที่ผ่านมา

    File kei ni khuleko xaina,,,,janta ma bharam matrai felaiyeko xa.

  • @Anime-tw4nc
    @Anime-tw4nc 2 วันที่ผ่านมา

    Sai ho hatar ma rajinama dina hunna

  • @Aayam33
    @Aayam33 2 วันที่ผ่านมา

    राजनीति फोहोरी खेल भन्ने सबैले देखाए

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 2 วันที่ผ่านมา

    फाइल खोल्न परो

  • @nearais
    @nearais 2 วันที่ผ่านมา

    टिभिमा त खुब नैतिकता काे कुरा गरथियाे त घाेक्राे फुट्ने गरि, अब कता गयाे नैतिकता ? ह झाेले हरु हाे ??