दाई को गीतले मलाई भैंसीको पाडी बेचेर पानासोनिक टेप्रेकर्ड मोडेल नो १४९० किन्ने बनाएको थियो यो गीत अहिले सम्म सुन्न पाउँदा धेरै खुशी लाग्छ पुस्ताउपुस्ता नहराओस।
नेपाली माटो ले रुचाएको एक धुरन्धर आवाज अनि नेपाली लोक सङ्गित को जिउदो इतिहास बम बहादुर कार्की ज्यु प्रती मेरो उच्च सम्मान अनि आगामी दिन हरु मा यो पाको अनुभबी आवाज मा नया कोसेली सुन्न पाउने आसा ब्याक्त गर्न चाहान्छु।
म अहिले २७ बर्ष को भए मैले यो गित १० ११ बर्ष को उमेर मा दाई हरु सित दोहोरी गीत गाइन्थियो रात भरी तरुनी सित सारै मिठो गित ❤❤ आनन्द आउँछ अहिले सुन्दा पनि
आदरणीय दाजु को यो गित बाल्यकाल देखिनै सुन्दै र गुनगुनाउदै आएको म जहिले पनि हजुरको यो गलाको सम्मान गर्छु र यी हजुरका कालजयी सौगात हरु गुनगुनाई रहने छु🙏🙏 सुनिरहने छु
लोक दोहोरी क्षेत्र को एक महान ब्याक्ती बोम बहादुर कार्की ज्यु लाई धेरै सम्मान छ , यो लोक गित लाई यहाँ सम्म आउन बाटो बनाइदिनु भयो ,, अति मिठो गित देबि देउराली ,,,
लाेक गीतकाे खम्बा हाे देविदेउराली र बम बहादुर कार्कि २० बर्ष सम्म सुन्दा पनि अझै मिठाे लागि रहन्छ सुन्न यस्ताे गीत सुन्न पाउँदा मनमा क्या आनन्द आउँछ ❤❤
Nepali Lok dohoriko matole chinna nasakeko lok dohoriko jiudo etihas adarniye daju bom Bahadur karki Lok Salam.....satile sarapeko desh ka hami andho Lok dohorika parakhi
दाई को गीतले मलाई भैंसीको पाडी बेचेर पानासोनिक टेप्रेकर्ड मोडेल नो १४९० किन्ने बनाएको थियो यो गीत अहिले सम्म सुन्न पाउँदा धेरै खुशी लाग्छ पुस्ताउपुस्ता नहराओस।
Same😊
Ko ho la hazur
नेपाली माटो ले रुचाएको एक धुरन्धर आवाज अनि नेपाली लोक सङ्गित को जिउदो इतिहास बम बहादुर कार्की ज्यु प्रती मेरो उच्च सम्मान अनि आगामी दिन हरु मा यो पाको अनुभबी आवाज मा नया कोसेली सुन्न पाउने आसा ब्याक्त गर्न चाहान्छु।
कस्तो बालपनको याद आयो 😢😢 धेरै राम्रो गित , अहिलेका छडुलि हरुको jpt गित भन्दा त क्यौ गुना राम्रो गित❤❤
यस्तो पो हो लोक दोहोरी गीत भनेको त । अग्रज स्रस्टाहरूमा हार्दिक सम्मान एवम् नमन ।।।
धेरै धेरै राम्रो छ बमबहादुर कार्की जी को योगीत त्राष्ट्रीय कलाकार हरु लाई बधाई तथा शुभकामना छ
बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।
एकदमै मनपर्ने गित ,सानोमा धेरै सुनेको पनि , अझै पनि सुनिरहन्छु र यही गित गुन गुनाइरहन्छु ।
अति मिठो स्वरका धनी बम बहादुर सर! गुल्मेलिको शान
yes ma pani gulmi ko ho goaga
ghar ho
Dhanye Sha hajurlai❤❤❤
यो गीत धेरै धेरै मन परछ है सम्मान छ सफलता को कामना गरद छु है हामरो अग्रज कलाकार कारकी दाई को गीत धेरै धेरै मन परछ है
अझै पनि दाउरा घाँस गर्दा गाउने गर्छु।आमाको भाका त याद छदै छ यस्तै यस्तै गीत हरु।।ताजा भयो आज फेरि❤
म अहिले २७ बर्ष को भए मैले यो गित १० ११ बर्ष को उमेर मा दाई हरु सित दोहोरी गीत गाइन्थियो रात भरी तरुनी सित
सारै मिठो गित ❤❤ आनन्द आउँछ अहिले सुन्दा पनि
पैंतालीस साल मा किनेको महिले अ डि यो चक्का बम बादुर कार्की मिउजिक नेपाल बाट महिले ॐ
कोदो गोर्दा र कुनैपनी गाउँघरमा रमाइलोहुदा यो गित खुब गाइन्थ्यो स्याङ्जा तिरा निकै चलेकोथियो यो गित
यो गित सुन्द कइले काहिँ बाटो मा हिड्ने बटुवाले पनि कैसेट मा रेकर्डिङ गरेरा लग्थे उ बेलाको जिबन पो जीवन हो,
गाउमा बिजुली आउदा जङ्गे मामा को टेपमा सुनेको गित २०४९ सालमा अहिले सुन्न पाउँदा आँसु नै झर्यो मेरो
आदरणीय दाजु को यो गित बाल्यकाल देखिनै सुन्दै र गुनगुनाउदै आएको म जहिले पनि हजुरको यो गलाको सम्मान गर्छु र यी हजुरका कालजयी सौगात हरु गुनगुनाई रहने छु🙏🙏 सुनिरहने छु
MA PANI MITHO SWOR VANDA BITTIKAI BOM BDR SIR NAI SAMJHANXU
सानो छदा यो गित गाउको दिदिहरुले खुब गाउथ्यो घोठालो जाद
आबाज उस्तै छ बम बादुर कार्की को सोर अझै पनि ॐ
यो गित सुनेर हुर्केको ,🙏
बाला पन्को यादआयो❤💐👏
युवा अवस्थाको याद र गीतको सम्झनाले मनै छोयो टेप मा क्यासेट हाली सुनेको
नेपाली पनको गाथा कहिल्यै नमरोस
जय संगीत
सानो छ्दा सुनेको गित कति सुन्दर ❤
आहा दादा🙏❣️❣️
शव्द स्वर र संगीतको उत्कृष्ठ संयोजन भएको मनै छुने गीत ।
आहा नेपाली ठेट दाेहाेरी गित । बम बहादुर दाईलाई हार्दिक सम्मान ।
लोक दोहोरी क्षेत्र को एक महान ब्याक्ती बोम बहादुर कार्की ज्यु लाई धेरै सम्मान छ , यो लोक गित लाई यहाँ सम्म आउन बाटो बनाइदिनु भयो ,, अति मिठो गित देबि देउराली ,,,
लाेक गीतकाे खम्बा हाे देविदेउराली र बम बहादुर कार्कि २० बर्ष सम्म सुन्दा पनि अझै मिठाे लागि रहन्छ सुन्न यस्ताे गीत सुन्न पाउँदा मनमा क्या आनन्द आउँछ ❤❤
सबैको मन मुटु !मा बसेको गीत
म स्यानो हुदा आमा ले जङ्गल जादा गाउनु हुन्थ्यो अझै याद छ मलाइ missing that days 😊😊😊
Same ! Missing mom
Same here
म सानो हुदाको दामि लोक गित
Same here
7u7uUuuuuuuu7u7uuuuu
यो स्वोर को बर्णन कोसैले पनि गर्न सक्दैन !!धन्यवाद बम बाहादुर कार्की ज्यु !मेरो 4 महिनाको तलब हालेर क्यासेट किनेको 044 सालमा !!!
भनेसी 37बर्ष भएछ। दाई यो गीत आएको
म 2042साल को टीठो हो। 😛
आहा। जति सुने पनि धित नमर्ने
2048/2049 तिरा सुनेको गित हो पर्बातको खानि गाउँ माथिल्लो डाडो लाई देउराली भनिन्छ दाउरा लिना जादै गर्द तेहि देउराली मा बसेरा खुब गाउने थिये दिदी हरूले हमि हरूले सुनेर अानन्द लेने गर्थेम गित को
Yo git sunda balyapan yad aaux🎉❤❤❤❤❤❤
गुल्मीको छल्दिफाट चिन्ने जति यता हाजिर हुम केरे
Kaha hola yo Chaldi phaat bhanne lagthyo. Gulmima po parecha.
आहा! कति मार्मिकता छ ।यो पुरानो लोक दोहोरी गीतमा जति सुने पनि धित नमर्ने।बम बहादुर कार्की दाजु प्रति उच्च सम्मान छ।🙏🙏🙏👌👌👌❤️❤️❤️
🥰🥰
,❤❤❤
Dajuko geet ho jasto lagxa ma sano Huda suneko " narou narou hey dulai nani" noumati bhaka sarai Sunna man xa
सानै देखि सुनेको गित र गाउनै पर्दा बनपाखा होस या बिदेशी भुमिमा रहदा यहि गित गाउने गर्छु
काे काे ले गायकाे गितहाे कस्कस लाई थाहाछ थाहुने यता हाजिर हुम
Wou dammi गित म बच्चा हुदा सुनेको गित याद आयो
हामी सानो हुदा रेडियोमा सुनेको गित आज सुन्दा गाउघरको झल्कोले सताउछ
सारै राम्रो गीत बालापन देखि अहिले सम्म सुन्दैछु कहिल्यै मन भरिन्न ।आदरणीय अग्रज बम बहादुर दाइ जति सुने पनि हरेक गीत उहाँको गीतहरु अजम्बरी नै रहनेछन।
अझै पनि मेरो मन पर्ने गित
आहा कति मिठो गित जति सुनेपनि झन सुनौ सुनौ लाग्छ काम गर्दापनी थकाइ लाग्दैन गित सुन्दा! सम्मान छ दाइ लाई 🧡🧡🧡🧡🙏🙏🙏
बम बहादुर कार्कि जिले याे गाउदा म 11बर्ष काे थिय म माइजू सङ्ग 20 मिनेट हिडेर गकाे थे
गित त कहिले रेकर्ड भयो थाहा भएन तर मलाइ सम्झना छ यो गित मैले ३ कक्षा मा पढेको थिए होला...रेडियो नेपाल बाट प्रसारण हुदा सुनेको थिए।
old is gold, very nice song. Singer is legendary of folk song always respect.
Aaha kati mitho
2081 मा सुन्ने जति यता 🤞🤞🤞
Malai yo git sarai man parxa sano huda suneko i love this song❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sarai ramro
दाई हजुर को गित क्यासेट मा सुनेका थियौं आज पनि ताजै लाग्छ ति दिन घेरै याद आउँछ दाई हजुर को 🌹💓💓💓💝💓❤️❤️❤️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
बालापन को याद गर्दै सुन्दै छु।।
Bima kumari Dura hola nii maya huting rw
bam bahadur dailai uchch saman bayakta gardaxu suni rahu lagne purano git
सर हरूलाई नमस्कार छ यो गीत 2047 साल सुनेको बम बहादुर काकी दाजु पणाम छ
Sarai man parxa ❤❤❤❤❤
आहा!३०/३२वर्ष पुरानो वैँसको सम्झना आयो।
पैंतालीस साल मा पान को पात साइ ड ए र बि पछाडी भाग क्यासेट चका मा महिले किने को बम बादुर कार्कि तीस बर्स रेडियो नेपाल सेबा प्रदान गाहेक ॐ
Gulmi ko mutu hamro ramro kalakar....
Nepali Lok dohoriko matole chinna nasakeko lok dohoriko jiudo etihas adarniye daju bom Bahadur karki Lok Salam.....satile sarapeko desh ka hami andho Lok dohorika parakhi
Yo geet sunda afulai bachpana yaad aauchha
So beautiful song
Aaha kati mitho man chhuni git ❤
आहा... बमबहादुर दाई
भेरी नाइस छ सोङ्ग त
बालापनकाे सारै मन पर्ने गित
Yo geet ma sano chada radio ma sunako tahi jhalko yad aayo uncel
यो पुरानो अति नै याद गर गितहरु डाउनलोड गर्नु मिल्ने गरि लगाई दिए म जस्तो लोकगितका पारखिहरु आभारी हुने थियौ
Vitmate bata download garnus hunxa
कति सुन्दर, सुमधुर गित
I love this melodious song
sarai ramro geet ❤️❤️❤️
यो गित सुनेर कहिले धित मरेन ❤❤😊
Mero man xoyo ati sundar sabd
salute for bom daju 👏👏
अति मीठो गीत
मिल्छ भने वडा नम्बर ३ पनि अपलोड गरिदिनु न
Sagarai man xuna geet xa karki dai ko
Ligendary singer bam Bahadur !! Nice song ,Really remembering childhood
Baalapan ko Tirsana Metaune 🌿🌿 Sarai Mittho Lok Vaka 🌿🌿Aaha..🤔
hamrai lagi baneko geet ho yo..nice!!!
Super
super hite gite
Jati ptk sunxu uti ptk runxu😢😢😢 mero pyaro hjurama ko Fev. song
jamanako geet bhaye pani ramro cha karki daji
Yo git sunda aama ko yad aauxa sanomaa aama sangai gothalo jada aama le gayeko suneko thiye😢
तीस बर्स रेडियो नेपाल मा सेबा रहित बम बादुर कार्की ॐ गाहेक
Remind me Those days when i was young ❤❤❤❤❤
उत्कृष्ट गित जति सुन्यो उति सुनिरहु जस्तो
CONGRATULATIONS and best wishes for such a melodious Evergreen song !!! GREAT !!!
Bom bdr karki dai Kati barsa pugnu bhayo ahile? Ma sano chhadai uha ko git suthey, ahile 38 pugey ma 😊
Aahaa
Nice 👍 लोभ this song very hard To touch with My 💕
मेरो बेस्ट गीत ❤
दाइ साइला खोला पारी निरमाया पान को पात एकै प टक ल्याहेको चक्का हो महिले ॐ
Best song samman
Daju
रुन मन लाग्छ योगित सुन्दा त 😂😂😂😂😂
Still a masterpiece ❤
मलाई नि मन परछ
yastai git sunera hurkeko ma
Nice👏👍👍👏❤👏👍❤
मादलुको तालमा गाएर हिनेको अनि टेपमा चक्का लगाएर सुनेको याद साह्रै वालापनको याद अायो
Beautiful song
Haro look sangeet juni juni baachis🙏🙏🙏🙏🙏🙏😊😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊💝💝💝💝💝💝💝💝👍😻