Kholapari Nirmaya | Bom Bahadur Karki | Shiva Ale Karki | Devi Gharti | Nepali Lok Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • GORKHA MUSIC PRESENTS :-
    CONTACT US FOR RECORDING AUDIO AND FOR VIDEO
    9804417713
    Audio Credit
    -----------------------
    song :- Khola Pari Nirmaya
    Vocal :- Bom Bahadur Karki | Shiva Ale Karki | Devi Gharti
    Lyrics/Music :- Bom Bahadur Karki
    Audio/video:- Gorkha Music
    Video Credits
    -----------------------
    Director :- Prakash Bhatta
    Cinematographer :- Durga Poudel
    Editor :- Bishnu Sharma
    Post Production:- Sai Vision PVT. LTD.
    Artists: Shivan Pokhrel
    Ranjita Gurung
    Social links:-
    TH-cam
    www.youtube.co....
    G+:- plus.google.co....
    © BombahadurkarkiShivaalekarki
    Don't forget to like and share with everyone if you liked this video!
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

ความคิดเห็น • 111

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 หลายเดือนก่อน +7

    नेपाली मौलिक लोक संस्कृती भाषा संस्कार,रितिरिवाज अनि परम्पराको एक पहिचान नेपाली मौलीक लोकगित सङितको एक धरोहर आदरणीय बम बहादुर कार्की दाजुप्रती उच्च संमान गरे।🙏❤️🙏मेरो जन्म नहुदै जन्मिएको यो कालजायी सृजना मेरो बाल्यकाल अवस्थामा देखि सुन्दै आएको यो कालजयी भाका आज पनि सुन्दा उत्तिकै आनंद आयो मेरो आदरणीय दाजुकै गितसङित सुनेर हुर्कदै फुर्कदै आएको म आज दाजु साथमा खुशी छु। हार्दिक शुभकामना दाजु।।🌹🌹🌹🌹

  • @Krishna-vt2xu
    @Krishna-vt2xu 3 หลายเดือนก่อน +5

    मेरो कलकलाउंदो समय को मार्मिक र उत्कृष्ट गीत बम बहादुर कार्की र शिवा आले ज्यू को संगालो 👍👍👍

  • @Praanjalcoldeditz7
    @Praanjalcoldeditz7 3 หลายเดือนก่อน +7

    रूम त भने नीरमाया आशुको खर्च!
    नरुम भने निरमाया यो मन मा पिर पर्छ!!
    आहा यी शब्दहरु।

  • @sundarkhatri373
    @sundarkhatri373 4 หลายเดือนก่อน +2

    आहा सुन्दै आनन्द आउँछ उत्कृष्ट 🙏🙏❤❤❤

  • @DipaBudha505
    @DipaBudha505 3 หลายเดือนก่อน +1

    अग्रह श्रस्ठा लोक दिहिरिज्का राजा आदरणीय बम बहादुर कार्की र शिबा आले दिज्ज्यु प्रती उच्च सम्मान छ।पुरानो गीत सुन्न पाइयो धेरै खुशी छु 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @modelkapurkot
    @modelkapurkot 4 หลายเดือนก่อน +3

    आहा कति राम्रो पुरानै गित राम्रो हुन्छ आज भोलिका गित घरपरिवार बसेर हेर्न पनि लाच लाक्छ

  • @AnikGiri-ho2qy
    @AnikGiri-ho2qy 2 หลายเดือนก่อน +1

    सारै नै मीठो गित
    हामी सुनेर ठूलो भको। शुभकामना हाम्रो अग्रज दाजु लाई 🙏💚

  • @humragmi426
    @humragmi426 4 หลายเดือนก่อน +2

    पुरानो पुस्तकाे बम बहादुर कार्की नै हाे❤❤❤❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 3 หลายเดือนก่อน +2

    दोहोरी गितको पहिलो क्यासेट निकाल्ने जोडीलाई शुभकामना छ❤❤सारै सुन्दर भाका हजुर❤️❤️🙏❤️❤️

  • @Tarakhatri123
    @Tarakhatri123 3 หลายเดือนก่อน +1

    वास्तविक लोक गीतको मर्म बोकेको , कर्णप्रिय कालजयी , जति सुनेपनि नअघाउने सदावाहर गीत

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 4 หลายเดือนก่อน +2

    आहा लेख्नी केइ सब्दै छैन अति उत्तम!❤❤

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 4 หลายเดือนก่อน +1

    शिव आले+बम बहादुर कार्की को अजम्बरि कालजयी प्रस्तुती😍😍😍🙏🙏🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 3 หลายเดือนก่อน +2

    आज भन्दा छत्तीस बर्ष अघि क्यासेट यी उत्कृष्ट गायक गायिकाहरुबाट सुनेको गित प्रत्येक्ष देख्दा खुसि लाग्यो।उच्च सम्मान गरे।

    • @bishnuprasadsigdel5755
      @bishnuprasadsigdel5755 หลายเดือนก่อน

      यो गितलाइ मैले प्रशंसा गरेको छु शुरुआत मा मार्मिक गित गाउने मध्ये मा बम बहादुर दाइ प्रेमराज महत हरिदेवी कोइराला हुन् तर आज भोलिका गित एकदमै उत्ताउलो पनको आइराछ तर त्यसलाइ रोक्नुपर्छ पुरानो गित हरु अतिनै मन पर्छ बमबहादुर्को गित यसरिनै सुनी रहन पाइयोस् बम दाइको कलाप्रती सम्मान शुभकामना छ दाइ

  • @khatrichhetri837
    @khatrichhetri837 3 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @chhanddangi5779
    @chhanddangi5779 4 หลายเดือนก่อน +1

    आहा हाम्रो जवानी को बेला को लोक गीत Old is gold .

  • @hemraj4567
    @hemraj4567 3 หลายเดือนก่อน +1

    पुरानो मन पर्ने गित सम्मान छ बम बहादुर दाइलाइ 🌺

  • @ananddheal3560
    @ananddheal3560 4 หลายเดือนก่อน +3

    नमस्कार नमस्ते गुरूजी 🙏🙏🙏🙏🙏 👌👌👌👌 धेरै पुरानो लोग गीत ओल्ड इज गोल्ड

  • @baraspatidhamala9870
    @baraspatidhamala9870 3 หลายเดือนก่อน

    पैला पैला खुब सुनिन्थयाे याे गित बम।बहादुर ।कार्कि।दाइ।लाई सलाम

  • @minathapa
    @minathapa 3 หลายเดือนก่อน +1

    पुराना गीतको सब्द नै दिल छुने खालका हुन्छ 🙏🙏

  • @rajendrabudhathoki6416
    @rajendrabudhathoki6416 3 หลายเดือนก่อน +1

    माैलिक❤ राम्रो ❤

  • @Jivanmalla4321
    @Jivanmalla4321 4 หลายเดือนก่อน

    यहि त होला मौलिक लोक संगीत भनेको गीतको भाब,विषय बस्तु संगै दृश्यले अति छोयो।लोक संगीतका हाम्रा अभिभावक अग्रज श्रष्ठा,आदरणीय बम बहादुर कार्की दाई लाई नमन व्यक्त संगै अत्यधिक सफलताको शुभकामना!

  • @IshwariPrasad-f5w
    @IshwariPrasad-f5w หลายเดือนก่อน

    सार्यै मन छुने गीत मलाई यो गीत मन प्रछ

  • @bombahadurkarkishivaalekar7997
    @bombahadurkarkishivaalekar7997  4 หลายเดือนก่อน +34

    यो लोक गीतआजदेखि हाम्रो युटुब च्यानलमा पनि राखेकाछौँ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।

    • @lokchandragc9832
      @lokchandragc9832 4 หลายเดือนก่อน +3

      धेरै राम्रो छ 100 पटक सुन्दा पनि धित मर्दैन

    • @krishnatandonchhetti5024
      @krishnatandonchhetti5024 4 หลายเดือนก่อน +2

      हाम्रो गुल्मेली लोक गाएक, हजुर क़ा गित सुनेर हुर्केका हामी गर्ब लाग्छ गुल्मेली हुन् र इस्मा क़ा हाम्रा दाजु बम कार्की जिउ प्रति सादर प्रणाम 🙏 म गुल्मी चारपाला दरबार देखी

    • @yamanmalla66
      @yamanmalla66 4 หลายเดือนก่อน +1

      जमानामा रेडियो मा खुब सुनिन्थ्यो ।फेरि नयाँ भर्जन मा बनाउनु भएछ । बधाई छ सर।

    • @sudeepkhatiwada215
      @sudeepkhatiwada215 3 หลายเดือนก่อน

      Dherai man parne geet

    • @Youtubedarchula
      @Youtubedarchula 3 หลายเดือนก่อน +1

      पुरानै लयमा छ गित त

  • @sushilagouli7203
    @sushilagouli7203 หลายเดือนก่อน

    ज्ञान सिक्ने अवसर प्राप्त भयो

  • @khimaryal3751
    @khimaryal3751 4 หลายเดือนก่อน +1

    आहा दाजु ❤❤🙏

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 3 หลายเดือนก่อน +1

    Maulik bhaka ❤❤❤❤❤aaha suni rahun jasto git ❤❤❤❤❤

  • @dillirajbhattarai6729
    @dillirajbhattarai6729 4 หลายเดือนก่อน +1

    अति मिठो सानैदेखि मनपर्ने गित🙏

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 2 หลายเดือนก่อน +1

    आहा कति राम्रो गाना जति सुनेपनी सुनिरहुलाग्ने

  • @damodarpokhrel-do9gv
    @damodarpokhrel-do9gv 3 หลายเดือนก่อน +5

    २०४३ सालमा आयेको यो गित टेप रिकार्डर मा बजायेर मेलापात तथा मेला पर्व मा हिंडीयो , कालजयी दोहोरी गित।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 หลายเดือนก่อน

    हार्दिक नमन् हजुरलाई यस्ता कालजयी गीत सुन्न पाउँदा 🎉🎉🎉🎉🎉

  • @shamserbam4394
    @shamserbam4394 3 หลายเดือนก่อน +2

    हाम्रो पालाको Best song

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 3 หลายเดือนก่อน

    धेरै वर्ष पहिलाको स्मरण दिलायो यो गीतले सम्पूर्णमा धन्यवाद

  • @gangadharpandey7483
    @gangadharpandey7483 3 หลายเดือนก่อน +3

    अग्रज श्रष्टा बम बहादुर दाईका हरेक गित संगित मौलीन जनमानसमा भिज्ने खालका छन। यो निकै पुरानो भाका पुन रेकर्ड पश्चातको भाकाले हामी उही गाउ बस्तीमा पुर्याउछ । लोक दोहोरी गित होस त यस्तो पो होस😍❤️🙏

  • @nayabato944
    @nayabato944 3 หลายเดือนก่อน

    यो गीत सुनेर बाल्यकाल को याद आउछ कति र माईलो दिन थियो 😣❤

  • @sirjananeupane6979
    @sirjananeupane6979 หลายเดือนก่อน

    जति सुने पनि सुनी रहन मन लाग्ने ❤❤❤

  • @rameshkarki6112
    @rameshkarki6112 3 หลายเดือนก่อน +1

    मौलिकता झल्काउने पुराना गित 💕🙏💞

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs 5 วันที่ผ่านมา +1

    गित सुनाउने हो कि कथा सुनाउने हो र त

  • @IndraprasadBhusal-oj1jj
    @IndraprasadBhusal-oj1jj 3 หลายเดือนก่อน

    मेरो माया सम्झना आईराछ सम्झनाले निरमाया कलेजी खाईराछ ...
    उत्कृष्ट थिए उहाँ का गितहरु निकै सुनिन्थ्यो झपक्क बैसले छोपेको थियो ज्यानलाई

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 หลายเดือนก่อน

    नयाँ नयाँ रिलिज हुॅदा धेरै सुनिन्थ्यो यो गीत।

  • @arjunthapa2913
    @arjunthapa2913 3 หลายเดือนก่อน

    निकै उत्कृष्ट समय शान्दर्भिक

  • @scotnepalonline
    @scotnepalonline 3 หลายเดือนก่อน

    wow

  • @shantikc6819
    @shantikc6819 4 หลายเดือนก่อน +1

    Mitho geet 👍️❤️❤️

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs 5 วันที่ผ่านมา +1

    अनपढ हरुले प्रयोग गर्ने शव्द किन नि पस्पष्ट शब्द मा गाएको भए राम्रो हुनेथियो तर धेरै पुरानो भए को छ

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 หลายเดือนก่อน

    पुराना गित धेरै राम्रो सब्द लय छन 🎉

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน

    याे गित अतिनै मार्मिक र सान्ध्रबिक छ ।

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 3 หลายเดือนก่อน

    कालजयी नेपाली माैलीक लोकगीत संगीतकार बम बहादुर कार्कीमा हार्दिक नमन । यो गीत सुन्दा २०४३/४४ साल बाल्यकालमा सुन्दाको याद आउछ । जय गीत जय संगीत ❣️

  • @GULMI173
    @GULMI173 2 หลายเดือนก่อน

    दाजु🙏🙏🙏❤️

  • @lalshresthsram2467
    @lalshresthsram2467 3 หลายเดือนก่อน

    यो गित अति नै मार्मिक तथा ह्रदय विदारक छ । अनि शिवा आले को दालको स्थिति केहो?

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 หลายเดือนก่อน

    म नजन्मदैकाे गीत सानै देखि सुन्दै आएकाे छु अझै मिठाे लाग्छ यस्ताे गीत सुन्न पाउँदा आनन्द लाग्छ।

  • @indrapoudel6203
    @indrapoudel6203 3 หลายเดือนก่อน +2

    2043 मा बजारमा आएको कालजयी गीत ❤❤बोम बहादुर कार्की र शिवा आलेको

  • @ayushdhami2187
    @ayushdhami2187 4 หลายเดือนก่อน

    Kati ramro geet uncle ❤❤

  • @maniramacharya8363
    @maniramacharya8363 3 หลายเดือนก่อน

    आहा कति मिठो गित 💃💃❤️❤️

  • @Krishnabk11
    @Krishnabk11 29 วันที่ผ่านมา

    Kati mitho man chhuni git 😭

  • @gitagautam5516
    @gitagautam5516 3 หลายเดือนก่อน

    अति मिठो ❤❤❤❤❤❤

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 หลายเดือนก่อน

    पुरानो गित कति राम्रो👍👍👍👍👍

  • @allnepalyoutubechannel4284
    @allnepalyoutubechannel4284 3 หลายเดือนก่อน

    धेरै राम्रो भाकाको गित 👍️👍️

  • @nabindhungel7784
    @nabindhungel7784 3 หลายเดือนก่อน

    ज्यादै मार्मिक गीत सदाबहार गीत❤

  • @KarnaMalla-q3t
    @KarnaMalla-q3t 3 หลายเดือนก่อน

    कति राम्रो गितहो यर

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 3 หลายเดือนก่อน

    ❤❤

  • @Netrakharal21
    @Netrakharal21 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @YamTimsina-p8d
    @YamTimsina-p8d 3 หลายเดือนก่อน

    Ati sundar marmik ani mitho vaka

  • @RamkumarpariyarPariyar
    @RamkumarpariyarPariyar หลายเดือนก่อน

    आज भोलि का ले काहा बुज्छन्रर येतो गित र योटाय्म कति महतो थोयो गित सङै

  • @adhikariofficial7059
    @adhikariofficial7059 2 หลายเดือนก่อน

    अाहा हामी सानसानामा पनि कति गाउथेम असाध्यै मनपर्ने गित पहिलेका र अहिलेका गितमा यिनै गितले माैलिकता दर्साउछन

  • @tekbhadur7610
    @tekbhadur7610 หลายเดือนก่อน

    ❤wow ❤ beautiful Geet

  • @parshuneupane2782
    @parshuneupane2782 3 หลายเดือนก่อน

    येस्ता येस्ता गित सुन्न आज भोलि त पाइदै पाइदैन।

  • @Jayagorkha-tk9ic
    @Jayagorkha-tk9ic 4 หลายเดือนก่อน

    Kati@mitho geet❤❤

  • @gurungjk7517
    @gurungjk7517 3 หลายเดือนก่อน +1

    " Old is gold " ..!

  • @Darkgaming-gu5fe
    @Darkgaming-gu5fe 3 หลายเดือนก่อน

    Aha.git,sunera.balapanko.yad,aayo

  • @narendrashahi9498
    @narendrashahi9498 8 วันที่ผ่านมา

    Very very nice Nepali song ❤

  • @ombohara3267
    @ombohara3267 2 หลายเดือนก่อน

    Very nice song ❤❤❤👍👍👍

  • @krishnasharma-gu2lp
    @krishnasharma-gu2lp 2 หลายเดือนก่อน

    मेराे जवानी वेला काे गित

  • @mohantamang3596
    @mohantamang3596 3 หลายเดือนก่อน

    बचपन को याद दिलाउनु भयो🙏🙏🙏

  • @khimkuwar5177
    @khimkuwar5177 3 หลายเดือนก่อน

    Super👍 song🎵

  • @KishanBahadur-gj2vh
    @KishanBahadur-gj2vh 3 หลายเดือนก่อน

    Old is gold Bam bahadur ,,,,,,,,,,,sweet song

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 3 หลายเดือนก่อน

    ४५, ४६ सालतिरैसुनेको रमाइलो लाग्छ

  • @BishnuShrestha-rb7ke
    @BishnuShrestha-rb7ke 3 หลายเดือนก่อน +1

    Oldsongverrynice

  • @beautifulmy-m2u
    @beautifulmy-m2u หลายเดือนก่อน

    Wow ❤❤nice❤❤

  • @krishnashahi401
    @krishnashahi401 2 หลายเดือนก่อน

    Nice song

  • @reshaminepali5611
    @reshaminepali5611 หลายเดือนก่อน

    Good good

  • @TBKc-u8m
    @TBKc-u8m หลายเดือนก่อน

    Kati basne kathmandu sahara aba aaunus aafanai gaughara vetai nahune i she from gulmi ghamir thamman bahadur khatri namaskar

  • @PBMagar-pw8vf
    @PBMagar-pw8vf 3 หลายเดือนก่อน

    old is gold

  • @rewatiguragain1921
    @rewatiguragain1921 3 หลายเดือนก่อน

    Nice

  • @gclesbahadur6077
    @gclesbahadur6077 3 หลายเดือนก่อน

    Good song

  • @mbpariyar3129
    @mbpariyar3129 หลายเดือนก่อน

    Kunkhate gaeko ho yogit

  • @karanthapa-o4p
    @karanthapa-o4p 3 หลายเดือนก่อน

    Kaha kaha hudaina kata tata bhaninxa

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 4 หลายเดือนก่อน

    यो गीत त बम बहादुर कार्की र सिबा आलेको हो !,देबि घर्तीको नाम किन राखेको छ ,सायद यो गीत 2045 / 2050 बीचको होला जस्तो लाग्छ ,म सानै थिए !

  • @minbhadur9266
    @minbhadur9266 3 หลายเดือนก่อน

    अहिलेका कलाकाले पनि शिकुन

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 หลายเดือนก่อน

    Bom Bahadur कार्की,Prem Raja महत, Lok Bahadur kchhetri,Haridevi कोइराला, त्यति बेला का गायक हुन्.

  • @SUZALKHADKA258
    @SUZALKHADKA258 3 หลายเดือนก่อน

    Yo ta ma sano Huda Mero buwale acham dunne garnu huntheo lovely s ong2044a ko ho

  • @KhumanJos
    @KhumanJos 2 หลายเดือนก่อน

    Viw 2081 like

  • @RajanThapa-ov2rt
    @RajanThapa-ov2rt 3 หลายเดือนก่อน

    2024😢

  • @HadhabaKhatri
    @HadhabaKhatri 3 หลายเดือนก่อน

    Bam Bahadur karki mama Le gaughar Pani vulnu vayo kati basnuhunchha Kathmandu Sahara abaaaunus aaunus aaphanai gaughara thamman Khatri gulmi ghamir Bata

  • @hariprasadtiwari6444
    @hariprasadtiwari6444 3 หลายเดือนก่อน +1

    पुरानोगित कतिरामरो भाका होला घासदाउरा बनमा

  • @purnakunwar9646
    @purnakunwar9646 4 หลายเดือนก่อน

    धेरेेेेेे टुकका हरु छुटेछन

  • @ChudamaniGhimire-u4z
    @ChudamaniGhimire-u4z หลายเดือนก่อน

    Purbali😅song😅verigood

  • @shyamsapkota8976
    @shyamsapkota8976 3 หลายเดือนก่อน

    Ahq kati mtho purano gana

  • @omxxxprobinmoviebahadur9390
    @omxxxprobinmoviebahadur9390 3 หลายเดือนก่อน

    Good song ❤

  • @bigskytreks
    @bigskytreks 3 หลายเดือนก่อน

    ❤❤❤

  • @gunanidhipaudel9709
    @gunanidhipaudel9709 3 หลายเดือนก่อน

    Good song