अत्यन्त पर्खाईमा रहेको गित.. हरेकको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लाई धेरै धेरै बधाई॥
अत्यन्तै कालजय गित अब हामि ले भाबि पुस्ता लाई पुस्ता पुस्ता सम्मा यो गित सुन्ने मौका दिनुभयो। जिमल बा मा राजु गुरुङ , बासुरि मा कमल सोल्टि , मादल मा सुरेश सोल्टि , माया गुरुङ , उमा गुरुङ , महेन्द्र नेउपाने अनि सबैलाई राम्चे सेरोफेरो च्यानल को धेरै धेरै धन्यवाद। आज आएर यो गित लाई सुन्न पाउदा धेरै खुसि छु।
म जन्मिने बेला रेडियो नेपालमा गाउनु भएको यो कालजयि गित पुन उहाँकै कोकिल कण्डबाट सुन्न पाउँदा सारै अान्नद अायो।।अादर्णिय दिग्गज अग्रज दिदी माया गुरूङ्ग उमा गुरूङ्ग दिदिलाई अथाहा माया सम्मान।।😍😍😍😍😍
आदरणीय दिदी मायाँ गुरुङ्ग, उमा गुरुङ अनि सिङ्गो गाउँशहरमा लमजुङ दरबार गित प्रति न्याय भयो है! हरेक नेपालीहरुको मन मनमा बसेको यो गित फेरि नयाँ स्वादमा पुनर्जीवित भएको छ धेरै खुशी लाग्यो।
निकै पर्खाइ मा रहेको मिठो गीत , एक इतिहास लाई पुन, उजागर गरि नया , र अमर बनाउने प्रिय मित्र महेन्द्र neupaane लगाएत जोडिने सबै सबै लाई सफलताको पुष्प गुच्छा अर्पण गर्न चाहान्छु !
माया दिदीको गीत सुनेर हुर्केको मान्छे दिदीको यति मिठ्ठो स्वार लाई कदर गरेर सुनि रहेको हुन्छु खुशी लाग्यो फेरि पनि दिदीको यति राम्रो स्वार हजै पनि सुन्न लाई पाईरहोस🙏🙏 सम्मन छ सबै टिम लाई
"गाउँ शहरमा लमजुङ दरबार" अर्को भाग छिट्टै ल्याउनुपर्यो जसमा आवाज राजु परियार र माया गुरुङको होस आफ्नो जन्मस्थल लमजुङको माटोको संरक्षक अग्रज कलाकारहरुको प्रस्तुती
यो हो गितसंगितको सम्मान।उहि गित आज नयाँ बनाएर संरक्षणमा लाग्नुहुने प्रिय मित्र महेन्द्र न्यौपाने,आदरणीय दिदि मायाँ गुरुङलाई सम्मान ।गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
अह अत्ति राम्रो गीत । गीत सुन्दै गर्दा कति खेर गाउँ घरमा पुग्यो पत्तै भएन गाउँको झल्झली याद आयो । धेरै राम्रो छ गीत यस्तो गीत कहाँ पाउँछ र आजकाल माया गुरुङ दिदी धन्यवाद यत्ति राम्रो सदाबहार गीतको लागि 🙏
ऐस्ता इतिहास बोकेका लोकसंगीत लाई सदाबहार बनाउने पुराना तर लोक संगीतलाई मन पराउने मनहरुले कहिलै भूलना नस्कने गीतलाई पुन रिकॉर्डिंग गरी त्रोता माझ लेउनी सबै टीम प्रति हार्दिक धन्यवाद तथा सफलता को सुभकामना. 🙏
अत्यन्त पर्खाईमा रहेको गित.. (गाऊॅं शहरमा लम्जुङ दरबार) हरेको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लगायत सम्मपुर्ण होल टिम लाई नै धेरै धेरै बधाई॥💐💐😍😍
यो प्रदेश्मा बसि यो गीत सुन्न पाउदा आफ्नो गाउँ ठाउँमा नै छु कि के हो भन्ने महसुस गराउछ ।। अति नै सुन्दर गीत ।।।। जति सुनेनी उति सुनीरहु लाग्छ । सायद आफ्नो येथार्थ जिन्दगी सङ्ग मेल खायर हो कि ......
सम्पुर्ण भगवानरूपी दर्शक स्रोतामा हार्दिक नमस्कार ।दुधपोखरी म्युजिक प्रालीको प्रस्तुती मायाँ गुरुङ र महेन्द्र न्यौपाने को गाउँ सहरमा लम्जुङ दरबार यहाँहरु सामु लिएर आएका छौँ । यहाँहरुको साथ सपोट र मायाँ पाउने कुरामा ढुक्क छौं । गीत हेरेर यहाँहरुलाई कस्तो लाग्छ सल्लाह सुझाब सङ्गै सेयर पनी गरेर सहयोग गर्दिनु होला है ।
नेपालि लोक सङ्गितको जिउदो इतिहास माया गुरुङ्ग र उमा गुरुङ्ग्ले करिब ३ दशक अघि गायको यो कालजयी गितलाइ भिडियो मार्फत संरक्षण गर्नुभयकोमा आभारी छु । अत्यन्तै कर्णपृय गित ।
मेरो आदरणीय दिदी माया गुरुङ अनि उमा गुरुङ दिदिको निकै काल्जयी गीत गाउशर मा लम्जुङ दरबार सुनेको दिन देखि माया दिदिलाइ कहिले कहाँ गएर भेटुम भएको पल अझै ताजै छ ।तर आज दिदी संगै जहाँ गए पनि भेट हुने दिन हरु जुरिरहदा गाउशरमा लम्जुङ दरबार गीत को सुटिङ पनि संगै बसेर गर्ने मौका जुर्यो हृदय देखि सम्मान छ महेन्द्र जि माया दिदी उमा दिदी अनि सम्पुर्ण टिम प्रती 🙏साथै सफलताको शुभकामना
यति राम्रो समधुर गीत १० महिना अगाडि upload भएको रहेछ तर हेर्न नपाएको आज Tiktok मा देखेर youtube मा खोजेर हेरेको अत्यन्त समधुर लोकगीत फेरि एउटा पुरानो जमानाको पल उजागार गराउने गीत सार्है मन छोयो।बधाई सम्पुर्ण टिमलाई
पुरानो भका भए पनि यो कहिलै नमर्ने भका हो सारै मार्मिक सबै को मन छुने भाका माया गुरुङ को स्वर अझै पनि 16 बर्ष कै जस्तै भए को पाईन्छ माया लाई बधाई छ साथै शुभकामना गीत को टुक्का हरु पनि सारै मार्मिक छ।
नमस्ते म प्युठान बाट रमेश बिरही मगर हाल भने मलेसिया बाट हेर्दै छु दोहोरी मैले जन्मे देखि आज सम्म आइपुग्दा धेरै दोहोरी गीत हेरे तर यि मेरी आमा सरी को दिदी ले गाएको यो दोहोरी गीत जस्तो मैले देखीन सुनिन यो अत्यन्तै फरक र लोक दोहोरी एउटा खम्बा जस्तो छ सायद यो गीत त अहिले आइरहेको धेरै गीत हरु लाई दोहोरी भने को यस्तो समकालीन र सिङ्गो देश र जनताको हितमा हुनु पर्छ भनेर सन्देश दिएको छ मलाई यस्तै लाग्यो त्यसैले दोहोरी गीत धेरै भन्दा धेरै राम्रो छ दिदी हजुर ले यसरी मेहनत गरेर जानु होला यसरी नै जानु भयो भने हजुर नेपालको एक मात्र चर्चित गायिका नेपाली र नेपाल को छोरी विष्णु माझी भन्दा नि उच्च हुनु हुने छ मेरो सुभकामना गीत निकै उत्कृष्ट अनी मार्मिक छ मलाई त सुरु मा त रुयायो जय नेपाली गीत संगीत जय नेपाल
यो गित कत्ति खोजे कत्ति बल्ल सुन्न पाइयो सारै राम्रो जत्ति सुन्यो उत्तिनै सुन्न मन लागिरहने साच्चै जस्ले यो गित सुन्छ उसैको मनमा बस्न सक्छ यो गित गित भनेको यस्तो होस लय शब्द सबैले मन छुन्छ माया दिदी लगायत सबै टिमलाइ सफलताको धेरै धेरै शुभ कामना🙏🙏🌺🌺
हामी सानो छदा आमा,दिदी हरुले गाउँ बेसि बन पाखामा गाईरनु हुन्थ्यो योगित त्यो समयमा पनि धेरै मन पर्थो आज फेरि सुन्नेर भिडियो हेर्ने अबसर मिल्यो यो गित लाई फेरि बजारमा ल्यउनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️👍️
गित संगित एउटा यस्तो शक्ति रहेछ। जो जिबनको भिबिन्न पल हरु सग प्रगड सम्बन्ध बनाएर बस्दो रहेछ आजा बलापनमा सुनेको यो गित फेरि परिमर्जित भएको रहेछ । पुरनो भर्जनले पनि जना मनशमा बिराजमान थियो नै फेरि मलाइ त तो बलापनमा फर्काएर लाग्यो धन्यबाद माया दिदी लाई सफलता को सुभ कामना।
गाउँ शहरमा लमजुङ दरबार, गीत त मिठो छदैछ त्यसैमा यो गीत सुन्नसाथ मेरो बालापनको याद झल्काई दिन्छ, अनि भित्र भित्र आफैलाई खुशी मन लागेर आउँछ। त्यो बेलामा माया दिदी र उमा दिदीको रेडियो नेपालमा अन्तरबार्ता सुन्दा कस्ता हुनुहुन्छ होला एक्दिन भेट्न पाए पनि हुन्थ्यो तर अहिले नजिकै भेट्न् नपाए पनि युटुबमा देख्न पाउँदा नजिकै भेट भए जस्तो लागेको छ। अनि यो गीतलाई re arrange गरेर राम्रो गर्नु भएको। original भाकालाई जस्ताको तस्तै र त्यसैमा राम्रो instrumental राख्नु भएको छ। माया अनि उमा दिदीलाई नमस्कार अनि सम्पुर्ण टिमलाई धन्यवाद छ।
आहा गाउँ सहरमा लमजुङ दरबार यति सुन्दर गीतको गायक गायिका दिदी मायाँ गुरुङ लगायत सम्पूर्ण टिमलाई नमन धेरै धेरै बधाई तथा करोड क्लब काे लागि शुभकामना🙏उत्कृष्ट शब्द रचना लय ,भाका 🇳🇵🇳🇵🇳🇵
अत्यन्त पर्खाईमा रहेको गित.. हरेकको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लाई धेरै धेरै बधाई॥
big fan surya dai
राजु परियार , माया दिदिको आवज भैदिए झन राम्रो हुने थियो
Xora
A
Nice song
आहा कति राम्रो गित । माया दिदी को फ्यान हु उहाको स्वर सार्है मन पर्छ ।
अत्यन्तै कालजय गित अब हामि ले भाबि पुस्ता लाई पुस्ता पुस्ता सम्मा यो गित सुन्ने मौका दिनुभयो। जिमल बा मा राजु गुरुङ , बासुरि मा कमल सोल्टि , मादल मा सुरेश सोल्टि , माया गुरुङ , उमा गुरुङ , महेन्द्र नेउपाने अनि सबैलाई राम्चे सेरोफेरो च्यानल को धेरै धेरै धन्यवाद। आज आएर यो गित लाई सुन्न पाउदा धेरै खुसि छु।
अत्यन्तै कर्णप्रिय गित पुनर्ताजगी भएको छ। सम्पूर्ण टिमलाई नमन।
एक्लै बस्दा कान मा एअरफोन लायेर सुन्दै गित मा भुल्दा छुट्टै आनन्द लाउने गीत ,,,,,छुट्टै मज्जा ,,,दामी,,
मलाई सबैभन्दा धेरै मन पर्ने यो भाका आज फे फेरि
फेरी भिडियो सहित सुन पाउँदा खुसी लाग्यो
बहुत सुनिएको गित आज हेर्न पाउँदा खुशी लाग्यो
आहा कति मीठो शब्द रचना अनि स्वर मन नै भक्कानिएर आयो अब यस्ता कालजय गीत कहाँ सुन्न पाइन्छ्❣️❣️❣️🌺🌺🎊❣️
यो एउटा ऐतिहासिक गित हो सबैलाई शुभकामना !
उत्कृष्ट पुरानो सृजना उत्कृष्ट रहिरहने छ नयाँ सबै टिमलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना********
आहा मेरो गाउँ अनि मेरो ठाँउ लम्जुङ ❤️❤️❤️❤️धेरै राम्रो गीत ❤️❤️❤️❤️❤️👌👌👌
म जन्मिने बेला रेडियो नेपालमा गाउनु भएको यो कालजयि गित पुन उहाँकै कोकिल कण्डबाट सुन्न पाउँदा सारै अान्नद अायो।।अादर्णिय दिग्गज अग्रज दिदी माया गुरूङ्ग उमा गुरूङ्ग दिदिलाई अथाहा माया सम्मान।।😍😍😍😍😍
आदरणीय दिदी मायाँ गुरुङ्ग, उमा गुरुङ अनि सिङ्गो गाउँशहरमा लमजुङ दरबार गित प्रति न्याय भयो है! हरेक नेपालीहरुको मन मनमा बसेको यो गित फेरि नयाँ स्वादमा पुनर्जीवित भएको छ धेरै खुशी लाग्यो।
On q11
निकै पर्खाइ मा रहेको मिठो गीत , एक इतिहास लाई पुन, उजागर गरि नया , र अमर बनाउने प्रिय मित्र महेन्द्र neupaane लगाएत जोडिने सबै सबै लाई सफलताको पुष्प गुच्छा अर्पण गर्न चाहान्छु !
Dhari dhanabad Maya aamalai💝💝💝💝💝💝😍😍😍😍😍
आहा! साह्रै मन परेको गीत❤️सम्पूर्ण टिमलाई सफलताको शुभकामना🤟
रिमेक भएपनि पुरानोभन्दा झन् मिठो सुनिएछ... मायाँ गुरुङ दिज्जुप्रति विशेष सम्मान छ 🙏
कहिल्यै पुरानो नहुने गित जुन गितमा हरेक व्यक्ति समाज देश भएझै महसुस हुन्छ हिजो पनि दर्शकको मन मनमा बस्यो अझै बसोस भनेर जगाउनु भयो धन्यवाद सुभकामना
आहा साच्चिनै पहिलेका याद वा सम्झानाहरुलाई ताजा पारिदियो यो आतिनै लोकपृय गितले
माया दिदीको गीत सुनेर हुर्केको मान्छे दिदीको यति मिठ्ठो स्वार लाई कदर गरेर सुनि रहेको हुन्छु खुशी लाग्यो फेरि पनि दिदीको यति राम्रो स्वार हजै पनि सुन्न लाई पाईरहोस🙏🙏 सम्मन छ सबै टिम लाई
आहा गीतमा कति मीठो सुमधुर माया दिदी अति मीठो 😍😍
यति मिठो लाग्यो फेरी सुन्न पाउदा ❤️
धेरै धेरै धन्यवाद संम्पूर्ण टिम अनि बिशेस धन्यवाद माया दिदि 🙏
"गाउँ शहरमा लमजुङ दरबार"
अर्को भाग छिट्टै ल्याउनुपर्यो जसमा आवाज राजु परियार र माया गुरुङको होस
आफ्नो जन्मस्थल लमजुङको माटोको संरक्षक अग्रज कलाकारहरुको प्रस्तुती
म नि सहमत
अत्यन्त सुन्दर शब्दहरु अनि उस्तै मीठो गित!❤️
माया दिदिलाइ सम्मान छ यति मीठो गीत सृजना गर्नु भएकोमा
आहा कति राम्रो गित जति सुने पनि सुनिरहौ जस्तो लाग्ने
यो हो गितसंगितको सम्मान।उहि गित आज नयाँ बनाएर संरक्षणमा लाग्नुहुने प्रिय मित्र महेन्द्र न्यौपाने,आदरणीय दिदि मायाँ गुरुङलाई सम्मान ।गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
धेरै पर्खाइ पछि आयो गित सबैलाई मुरि मुरि धन्यवाद
आह! अझै पनि कति सुन्दर आवाज छ आदरणीय माया गुरुङ ज्युको। अझै पुरुषमा राजु परियार ज्युको भएको भए सुन म सुगन्ध हुने थियो।
अह अत्ति राम्रो गीत । गीत सुन्दै गर्दा कति खेर गाउँ घरमा पुग्यो पत्तै भएन गाउँको झल्झली याद आयो । धेरै राम्रो छ गीत यस्तो गीत कहाँ पाउँछ र आजकाल माया गुरुङ दिदी धन्यवाद यत्ति राम्रो सदाबहार गीतको लागि 🙏
अत्यन्तै मन छुने गित एक पटक उहि झल्को सफलताको शुभकामना सबै तिम लाइ
कति मिठो स्वर कति मिठो शब्दा कति मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छुयो हल कुवेत बाट हेर्दै छु🇳🇵🇳🇵♥️♥️♥️♥️
आहा,,🎼
अत्यन्तै प्रखाईमा रहेको गीत
जय गीत जय सङ्गीत…
सम्पूर्ण टिम प्रती हार्दिक बधाई तथा शुभकामना 🌻🙏❤️
ऐस्ता इतिहास बोकेका लोकसंगीत लाई सदाबहार बनाउने पुराना तर लोक संगीतलाई मन पराउने मनहरुले कहिलै भूलना नस्कने गीतलाई पुन रिकॉर्डिंग गरी त्रोता माझ लेउनी सबै टीम प्रति हार्दिक धन्यवाद तथा सफलता को सुभकामना. 🙏
सम्पूर्ण पुरानो गित नया रुप दिउ पुरानो गित सदा नया होस
हार्दिक बधाई छ अति मन्छूने गीत💖
सारै राम्रो माैलिक गित छ धेरै बधाई छ हजुरको सब टिमलाई गित हुनु त एस्ताे हाे मलाई सारै राम्रो लायाे
सारै मन छुने गीत सफलता को धेरै धेरै शुभकामना 🙏🙏
अत्यन्त पर्खाईमा रहेको गित.. (गाऊॅं शहरमा लम्जुङ दरबार) हरेको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लगायत सम्मपुर्ण होल टिम लाई नै धेरै धेरै बधाई॥💐💐😍😍
आह्हा बयान गर्ने सब्द नै पाईन मेरो छिमेकी जिल्ला लमजुङ को गाउँशहर काउलेपानी म पनि गकोछु नि सारै रमाइलो छ 😍😍😍😍 जति सुन्यो उति सुनम लाग्नी
यो प्रदेश्मा बसि यो गीत सुन्न पाउदा आफ्नो गाउँ ठाउँमा नै छु कि के हो भन्ने महसुस गराउछ ।। अति नै सुन्दर गीत ।।।। जति सुनेनी उति सुनीरहु लाग्छ । सायद आफ्नो येथार्थ जिन्दगी सङ्ग मेल खायर हो कि ......
भाग्यले जन्म थालो र कर्म थालो बाट धेरै टाढा पुराएता पनि गित सुन्दा आफ्नै गाउँ ठाँउ भएको आभास दिलायो , ❤️ thanku so much all team ❤️
सम्पुर्ण भगवानरूपी दर्शक स्रोतामा हार्दिक नमस्कार ।दुधपोखरी म्युजिक प्रालीको प्रस्तुती मायाँ गुरुङ र महेन्द्र न्यौपाने को गाउँ सहरमा लम्जुङ दरबार यहाँहरु सामु लिएर आएका छौँ । यहाँहरुको साथ सपोट र मायाँ पाउने कुरामा ढुक्क छौं । गीत हेरेर यहाँहरुलाई कस्तो लाग्छ सल्लाह सुझाब सङ्गै सेयर पनी गरेर सहयोग गर्दिनु होला है ।
नेपालि लोक सङ्गितको जिउदो इतिहास माया गुरुङ्ग र उमा गुरुङ्ग्ले करिब ३ दशक अघि गायको यो कालजयी गितलाइ भिडियो मार्फत संरक्षण गर्नुभयकोमा आभारी छु । अत्यन्तै कर्णपृय गित ।
LOVED this Song!!! Respect to all!!
कस्तो मिठो सोर उस्तै मिठा-मिठा शब्दमा सजिएको गीत फेरि पुरानो याद ताजा बनाउनु हुने सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵हाल portugal🇦🇫🇦🇫🇦🇫
मेरो आदरणीय दिदी माया गुरुङ अनि उमा गुरुङ दिदिको निकै काल्जयी गीत गाउशर मा लम्जुङ दरबार सुनेको दिन देखि माया दिदिलाइ कहिले कहाँ गएर भेटुम भएको पल अझै ताजै छ ।तर आज दिदी संगै जहाँ गए पनि भेट हुने दिन हरु जुरिरहदा गाउशरमा लम्जुङ दरबार गीत को सुटिङ पनि संगै बसेर गर्ने मौका जुर्यो हृदय देखि सम्मान छ महेन्द्र जि माया दिदी उमा दिदी अनि सम्पुर्ण टिम प्रती 🙏साथै सफलताको शुभकामना
अाहा कति मिठो गीत 👏👏💓💓
यति राम्रो समधुर गीत १० महिना अगाडि upload भएको रहेछ तर हेर्न नपाएको आज Tiktok मा देखेर youtube मा खोजेर हेरेको अत्यन्त समधुर लोकगीत फेरि एउटा पुरानो जमानाको पल उजागार गराउने गीत सार्है मन छोयो।बधाई सम्पुर्ण टिमलाई
आहा!! अति उत्कृष्ट गित सुन्न पाउँदा खुसी लायो। माया दिदी🙏लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना💐🙏🙏
Nikkai man chhune geet
आहा कति मिठो गीत ❤️
उम के मलाई पनि मन पर्यो
पुरानो भका भए पनि यो कहिलै नमर्ने भका हो सारै मार्मिक सबै को मन छुने भाका माया गुरुङ को स्वर अझै पनि 16 बर्ष कै जस्तै भए को पाईन्छ माया लाई बधाई छ साथै शुभकामना गीत को टुक्का हरु पनि सारै मार्मिक छ।
सारै मिठो गीत माया गुरुङको आवाज अझै कति मिठो सफलताको शुभकामना
आहा कति मिठो गीत आहा मेरो लम्जुङ्ग ठाउँ 🥰🥰🥰
यो माया बहिनिको सबै भन्दा सुखद छ्यण हुनु सक्छ , बधाइ छ् !🙏
ek damai mitho bhakama sajieko bhaga maya gurung ko ra sampurna sathi haruma
एक इतिहास लेखिएको गित। आदरणीय माया गुरुङ प्रती हार्दिक नमन।
सरै मारमिक गित फेरि सुन्नु पाएकाेमा धन्नेवाद माया गुरुङ दिदिलाइ
निकै मार्मिक गित
Congratulation all teem kati ramro songs😍😍😍🤗
नमस्ते म प्युठान बाट रमेश बिरही मगर हाल भने मलेसिया बाट हेर्दै छु दोहोरी मैले जन्मे देखि आज सम्म आइपुग्दा धेरै दोहोरी गीत हेरे तर यि मेरी आमा सरी को दिदी ले गाएको यो दोहोरी गीत जस्तो मैले देखीन सुनिन यो अत्यन्तै फरक र लोक दोहोरी एउटा खम्बा जस्तो छ सायद यो गीत त अहिले आइरहेको धेरै गीत हरु लाई दोहोरी भने को यस्तो समकालीन र सिङ्गो देश र जनताको हितमा हुनु पर्छ भनेर सन्देश दिएको छ मलाई यस्तै लाग्यो त्यसैले दोहोरी गीत धेरै भन्दा धेरै राम्रो छ दिदी हजुर ले यसरी मेहनत गरेर जानु होला यसरी नै जानु भयो भने हजुर नेपालको एक मात्र चर्चित गायिका नेपाली र नेपाल को छोरी विष्णु माझी भन्दा नि उच्च हुनु हुने छ मेरो सुभकामना गीत निकै उत्कृष्ट अनी मार्मिक छ मलाई त सुरु मा त रुयायो जय नेपाली गीत संगीत जय नेपाल
Sarai ramro geet
यो गीत सारै मन पर्ने गीत हो, हामी बच्चा हुने बेलामा बाबाले एकदम बजाउथ्यो, त्यो याद दिलायो 🇳🇵🇳🇵🇦🇪
लोक गीत भित्रको कालजयी गीत हो गाउँशहरमा लमजुङ्ग दरबार । जति सुने पनि धित मर्दैन यो गीत सुन्दा ।
वाउ बवाल गीत धेरैहो मन मस्तिष्क मा बसेको गीत र माया गुरुंग
पुरानो पुस्ता को गित अहिले को नया पुस्ता मा पनि एसरी मधुर आबाज/दृष्य मा देख्न पाइयो खुसी लायो
माया गुरुङ उमा गुरुङ दिदिहरुको यि कालजयी गीत सुन्न पाउँदा गाउँ घर बालपनको याद आउँछ।दिदिहरु सम्पुर्ण टिमलाई हृदय देखि नै नमन गर्दाछु।
आहा कति मिठो गीत संगीत मन आनन्द भयो यो गीत सुनेर गाउघरको मौलिक गीत्❤️❤️❤️❤️
राम्रो गीत प्रगतिको शुभकामना मेरो भाइ ❤️❤️❤️❤️❤️❤️
Yeti ramro git gaune Maya n Uma ddlai namaskar n badha pani
फेरि त्यो बालापनको याद आयो अनि यी आँखा बाट आँसु रसायो😢
आह कति मिठो,सारै राम्रो छ गीत 🙏🙏
एकदमै मन छोयो पर्देशि परियो गाउ घर आमा र उनिको धेरै याद आयो।
यो गित कत्ति खोजे कत्ति बल्ल सुन्न पाइयो सारै राम्रो जत्ति सुन्यो उत्तिनै सुन्न मन लागिरहने साच्चै जस्ले यो गित सुन्छ उसैको मनमा बस्न सक्छ यो गित गित भनेको यस्तो होस लय शब्द सबैले मन छुन्छ माया दिदी लगायत सबै टिमलाइ सफलताको धेरै धेरै शुभ कामना🙏🙏🌺🌺
हामी सानो छदा आमा,दिदी हरुले गाउँ बेसि बन पाखामा गाईरनु हुन्थ्यो योगित त्यो समयमा पनि धेरै मन पर्थो आज फेरि सुन्नेर भिडियो हेर्ने अबसर मिल्यो यो गित लाई फेरि बजारमा ल्यउनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️👍️
गित मा आफ्नै गाउँठाउँ देख्न पाउँदा बहुत खुसी लाग्यो। बच्चै देखि मन छोएको गित।
आहा कती राम्रो गीत
धेरै पुरानो गित फेरि नयाँ रुप मा सुन्ना पयो धेरै खुसी लग्यो माया दिदी ❤️❤️❤️❤️🙏🙏🙏
बधाई सम्पुर्ण टिम लाइ
Wowool Best song . Love this song
आहा मिठो गित 🙏👏👏❤️❤️❤️
आहा अति नै सुन्दर गित जति पुरानो उति आनन्द दिने सबै टिम लाई शुभकामना 🙏🏼🙏🏼🎊🎉🎁🎉🎊🙏🏼🙏🏼
कस्म महिले 100 पल्ट सुन्दा नि धित मोरेना कती मिठो स्वर सबैलाई धन्यवाद है हजुर ।
आहा मायाँ दिदीको स्वर कति सुमुधुर सुनिरहौ लाग्ने ❤️🙏
मार्मिक गीत मायाँ दीजु मीठो आवाज हजुरको
यो सुन्दर कृति समंरक्षण गर्नु भएकोमा बिषेश धन्यवाद। जादुमय स्वरकी धनी आदरणिय मॅाया दिदीमा नमन्।
अति नै मिठो स्वर शब्द ❤️❤️❤️❤️
आहा कति राम्रो गित साथमा मेरो गाउको सिन सारै राम्रो छ हजुर्🙏🙏🙏🙏🙏🙏🙏
खोइ के छ यो गीतमा यति सुन्दा नि चित्त नबुज्ने आवाज नि सुरिलो अनि सब्द नि उस्तै राम्रो
अझै माया दिदी को स्वर सुन्न पाउ । माया दिदी प्रती नमन
यो गित सुन्दा गर्भले चात्ती फुल्लिन्छ लम्जुङे हु भनेरा,दिदिको स्वोर जस्ताको तस्तै लाग्छ यो उमेरमा आयरा पनि।
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
अत्यन्तै मीठो बनेको छ गित सफलताको शुभकामना 🌷
गित संगित एउटा यस्तो शक्ति रहेछ। जो जिबनको भिबिन्न पल हरु सग प्रगड सम्बन्ध बनाएर बस्दो रहेछ आजा बलापनमा सुनेको यो गित फेरि परिमर्जित भएको रहेछ । पुरनो भर्जनले पनि जना मनशमा बिराजमान थियो नै फेरि मलाइ त तो बलापनमा फर्काएर लाग्यो धन्यबाद माया दिदी लाई सफलता को सुभ कामना।
Wow mitho bhaka mitra mahendra & maya di😍😍
हजुरले हाम्रो लमजुङलाई विश्वभरी चिनाउनुभएको छ हजुरलाई कोटिकोटी प्रणाम छ दिदी।
गाउँ शहरमा लमजुङ दरबार, गीत त मिठो छदैछ त्यसैमा यो गीत सुन्नसाथ मेरो बालापनको याद झल्काई दिन्छ, अनि भित्र भित्र आफैलाई खुशी मन लागेर आउँछ। त्यो बेलामा माया दिदी र उमा दिदीको रेडियो नेपालमा अन्तरबार्ता सुन्दा कस्ता हुनुहुन्छ होला एक्दिन भेट्न पाए पनि हुन्थ्यो तर अहिले नजिकै भेट्न् नपाए पनि युटुबमा देख्न पाउँदा नजिकै भेट भए जस्तो लागेको छ।
अनि यो गीतलाई re arrange गरेर राम्रो गर्नु भएको। original भाकालाई जस्ताको तस्तै र त्यसैमा राम्रो instrumental राख्नु भएको छ। माया अनि उमा दिदीलाई नमस्कार अनि सम्पुर्ण टिमलाई धन्यवाद छ।
म खेम सेन्चुरीको You tube आए है
मिठो गित रैछ❤
आहा अति मन पर्ने गित
आहा गाउँ सहरमा लमजुङ दरबार यति सुन्दर गीतको गायक गायिका दिदी मायाँ गुरुङ लगायत सम्पूर्ण टिमलाई नमन धेरै धेरै बधाई तथा करोड क्लब काे लागि शुभकामना🙏उत्कृष्ट शब्द रचना लय ,भाका 🇳🇵🇳🇵🇳🇵
माया दिदीको अर्घानिक स्वर सुनेर खुसी लाग्यो,जतिसुकै सुने पनि धित मरेन