Mina Lama र बहिनी Purnima पहिलोपटक मिडियामा एकसाथ,यसरी गाए एक अर्काको गीत Mero Online TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Meena Lama र बहिनी Purnima पहिलोपटक मिडियामा एकसाथ,यसरी गाए एक अर्काको गीत Mero Online TV
    Special Thanks: Buzz Cafe and Bar, Naxal Baluwatar Pro. Anan Fago & Kuldip Ingnam
    Host:- Biswa Limbu
    Guest:- Meena Lama&Purnima Lama
    Camera:- Anim Nepali
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 1.3K

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 6 ปีที่แล้ว +28

    दिदी बहिनि को interview धेरै रमाइलो लाग्यो,बिश्व लिम्बुको question सोध्ने शैली अत्यन्तै मिठो लाग्छ,

  • @skysunilaangla9801
    @skysunilaangla9801 6 ปีที่แล้ว +4

    दिदी बहिनिको स्वर आफ्नो-आफ्नो ठाउमा धेरै राम्रो छ। दिदी बहिनी सङ्गै अन्तर्बाता मा ल्याएकोमा विश्व जि लाई धन्याबाद//

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +41

    म पनि धादिङ्ग कै हो आजा दिदी बहिनी लाई सगै देख्दा सरै खुसी लाग्यो हाल अहिले कुवेत बाट हेर्दै छु म बधाई दुई दिदि बहिनी लाई सदै भरी नै यसरी नै आगडी त छ्दै छ र यो भान्दा नि जान बाढी नै आगडी बाढै जानू यहि छ मेरो शुभाकामन दिदी बहिनी लाई

  • @meghtamang6159
    @meghtamang6159 6 ปีที่แล้ว +36

    🌹🌹🌹यसरी नै तामाङहरु अगि सार्नुपर्छ : ✊✊✊✊✊

  • @mallathakuri6584
    @mallathakuri6584 6 ปีที่แล้ว +10

    मिना ज इन्द्रेणी को रानी नै हुनुहुन्छ । म त जहिले पनि मिना को बहिनी पुर्णिामा भनेर चिन्दछु । पुर्णिामा को पहिलो गीत record हुन अगाडि नै इन्द्रेणी मा देखेको थिए थोरै गीत पनि सुनाउनु भएको थियो । तेति खेर देखी नै fan हो । बोल्ने शैली दुई बहिनी को एकै छ सालिन सरल मज्जा लाग्छ । सधै यसरी नै चर्चा भैरहोस आफ्नो स्थान सधैं कायम राख्नु होला । कुनै दिन संगै भएको बेला भिडियो call गर्छु भन्ने थियो आज केही मात्र मा हल्का भयो। धन्यवाद mero online tv बिश्व लिम्बु सर लाई ।

  • @surajpariyarvlogs7341
    @surajpariyarvlogs7341 5 ปีที่แล้ว +3

    पुर्निमा लामाको फ्यान कति हुनु हुन्छ हाजिर हुनुहोस् ।।

  • @gulmelykumar2808
    @gulmelykumar2808 6 ปีที่แล้ว +3

    नेपाल का सुन्दर कलाकार मेरो सलाम छ दुई बैनी लाई

  • @lokgurung1113
    @lokgurung1113 6 ปีที่แล้ว +33

    मान्छे त एसै राम्री छ दुबै जना ,,😍😍 तर बोली झनै मिठो ...

  • @dineshlama2631
    @dineshlama2631 6 ปีที่แล้ว +24

    सबैले एउटा चेलिबेटी को रुप ले मन पराइ दिनु भाको छ पुर्णिामा लामा बहिनीलाई ।सचै मिठो भोईस को धनी दिदिबहिनी

  • @birbaltamang3059
    @birbaltamang3059 6 ปีที่แล้ว +9

    पुर्णिामा बैनी सिम्पल छ सधै येस्तै गर्नु धेरै राम्रो बानी बेहोरा

  • @हुङगायोन्जनराजा
    @हुङगायोन्जनराजा 6 ปีที่แล้ว +17

    पुर्णिामा all in one 💞
    मिना जि को दोहोरी & सेलो गीत को फ्यान हु !
    हिमाली गाउँ को ... गित दामी लगछ
    हजुर को नयाँ सेलो गीत कहिले आउँछ होल🎁🎁🌹🌹 हजुर हरु को संगीतिक जीवन सफल रहोस बधाई धन्यवाद

  • @नेपालीडन
    @नेपालीडन 6 ปีที่แล้ว

    मिना दिदी का दुवै बैनिको आबाज अतिनै मीठो अनि गित पनि धेरै राम्रा हुन्छन र यो ईन्टरब्यु मा पुर्णिमा बैनि सारै हसाएकि छिन बैशाको जेठ गते भन्दा मत सारै हासेको है आज दुबै दिदी बैनि लाई देख्दा सारै खुसि लाग्यो

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +119

    आजा दिदी बहिनी लाई देखेर मलाई धेरै खुसी लाग्यो

    • @comedynepal4665
      @comedynepal4665 6 ปีที่แล้ว

      Khesmank Kumar @please 🙏tyo tala kokholera subscribe gardinus na😃.
      I need your warm help &support😃.
      #please subscribe my channel by clicking the link below.
      Link= th-cam.com/channels/jPBUt5oQKpfiE7en_VhMrg.html
      #please need your support🙏

    • @prabeshgurung7796
      @prabeshgurung7796 6 ปีที่แล้ว

      KKhesmank Kumar

    • @pratimamagar422
      @pratimamagar422 4 ปีที่แล้ว

      👍👍♥️

    • @minustha4781
      @minustha4781 2 ปีที่แล้ว

      Mlaipnikushilgyo

  • @rajrai701
    @rajrai701 2 ปีที่แล้ว +2

    एकदमै राम्रो स्वर छ तपाईहरुको❤️❤️❤️❤️👌👌👌🙏🙏

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 ปีที่แล้ว +10

    सेम फेस रहेछ खुसी लाग्यो विश्व जि एकै ठाउमा पुर्णिामा र दिदी देख्न पाईयो एकदम दम भोईस दुबैको

  • @ramthapa681
    @ramthapa681 4 ปีที่แล้ว

    Mero best gayeka पुर्णिमा जुन गित पनि मिठो लाग्छ र मिना दिजु पनि राम्रो गायिगा हुनुहुन्छ सफलता को अग्रिम शुभकामना पुर्णिमा र मिना दिजु लाई

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +77

    "पुर्णिामाको दिदि मिना" मैले चाहि यसरि चिने।।
    स्वर चाहि दुवै जनाको एकदमै मिठो छ।

    • @rajkhatri7663
      @rajkhatri7663 6 ปีที่แล้ว +3

      Sher Bahadur Rana गफ नगरम हो साथी तपाईं इन्द्रेणी मा कोमेन्त गरेको देखेको छु मैले कसलाई चिन्छ भनेर

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว +3

      Sher Bahadur Rana हजुर तेही त दिदी बहिनी दुवैको स्वर राम्रो मान्छे पनि राम्री

    • @khadgawaiba-topic5668
      @khadgawaiba-topic5668 6 ปีที่แล้ว

      th-cam.com/video/_xzdfKN21dE/w-d-xo.html

    • @hongkongtailor8176
      @hongkongtailor8176 6 ปีที่แล้ว +1

      Sher Bahadur Rana स्वर पनि राम्रो मान्छेनी राम्री दुबै जना

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 6 ปีที่แล้ว

      Raj Khatri जी।। ईण्द्रेणीको सबै कलाकारलाई त चिन्छु के, तर पुर्णीमाको अन्तरवार्ता हेरे पछि पुर्णिामालाइ चिने तेसै बखत मिना पुर्णिामाको दिदि हो भनेर चिने। र जब ईन्द्रेणी हेर्न शुरु गरे खिमालाई मन पराएँ। हिहि।।कुरो😁😁😁

  • @nirajrai5495
    @nirajrai5495 4 ปีที่แล้ว +1

    हैट् !!!
    पूर्णिमा बहिनी त कति लज्जावती हुनु हुदो रहेछ । लजाउनु भाग्यमानीको गहनानै हो ।

  • @greennepal7062
    @greennepal7062 6 ปีที่แล้ว +24

    कलाकार क्षेत्रमा तामाङ जातिहरुको ठूलो देन छ र सबैजना राम्रा कलाकारहरु छन,खासगरी पुर्णिामा बहिनीको गित सुन्ने बित्तिकै अन्जु पन्तको झल्को मेटिन्छ,अझ प्रयास गर्नु बहिनी अन्जु पन्तको स्थानमा पक्कै पुगिन्छ।

    • @prashantlama1434
      @prashantlama1434 3 ปีที่แล้ว

      Raju lama is my favorite.

    • @PurnaLimboo-ch3en
      @PurnaLimboo-ch3en 2 ปีที่แล้ว

      Junai jaati le gare pani sangeet ramro garnu paryo, sakesamma yo jaatile tyo jaatile bhanne kura naghusakai ramro

  • @rajendrabk4432
    @rajendrabk4432 6 ปีที่แล้ว +28

    मेरो बिचर म त दिदी को नाम नै अगादी आउछ्नी यदि मिना लामा नभाको भय पुर्निमा लामा हुनेथेन लोला यो सबै दिदी को देन हो सबैलाइ हेक्का होस

    • @bijaygurung5243
      @bijaygurung5243 6 ปีที่แล้ว +1

      Ho hajurle thik bhannu bhayo...

  • @sagarlama6487
    @sagarlama6487 6 ปีที่แล้ว +11

    Wow diju haru lai best of luck I lop you 💙#लाली__गुराँस__बनैमा🌹🌺
    #सम्झना______मनैमा_💓lop 👉 💓
    #Miss_You-----sagar---🌿---_--------Lama------🌿

  • @Gurash479
    @Gurash479 6 ปีที่แล้ว

    मिना र पुर्णीमा दुवैजना जति शुन्दर छन त्येति नै एकदमै मीठो सुमुधुर स्वर अाहा सुनिरहु जस्तो लाग्छ र सुनी पनि रहन्छु खुसि लाग्छ दुवैजनालाई अझ सफल्ता मिलोस उतरोतर प्रगतिको कामना।।।।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +64

    बिसो दाजु लाई बधाई छ दुई दिदी बहिनी लाई लेउनु भको म

  • @himdunganugrah9174
    @himdunganugrah9174 5 ปีที่แล้ว

    मिना र पुर्निमा दिदि बैनी दुबैको अतिनै राम्रो गित गौने बर्दान राइछ ! दुबैजना दिदिबाइनी लाइ सुवाकाम्न छ , यसरिनै बद्दाइ जानु सकोस , दुबैजना सुवकाम्ना छ , दुबैलै धन्न्यबाद

  • @gbdonlama6493
    @gbdonlama6493 6 ปีที่แล้ว +4

    धेरै राम्रो दिदीबहिनीको यो अन्तरबार्ता अति खुसी लाग्यो।

  • @bahadursudipvabi5803
    @bahadursudipvabi5803 6 ปีที่แล้ว

    owow मलाई त असाधै मनपरो हो दुबैको सोर अनि बानी बेहोरा बोल्ने सैलि राम्रो छ I like two sisters

  • @sunimoh6700
    @sunimoh6700 6 ปีที่แล้ว +8

    Wow wow DD bahini vneko asto po hai Sarai khushi lagyo both sis Lai ak sath dekhera Sarai mitho voice 😘😘😘😘😘

  • @lokeshsharesta1104
    @lokeshsharesta1104 5 ปีที่แล้ว

    पुर्णिमा बहिनिको सानै उमेर देखिनै गित संगीत क्षेत्रमा धेरै चर्चा कमाएको छ मुख्य कारण असाध्यै मिठो स्वर भएको हुनाले गित संगीत निरन्तर अगाडि बडिरहनु शुभकामना छ बहिनीलाई र संगीत क्षेत्रमा मिना दिदी ज्युको ठूलो योगदान छ

  • @anandalimbu1335
    @anandalimbu1335 6 ปีที่แล้ว +8

    Wow दिदी को स्वर पनि एकदमै मिठास पन छ।बैनी को त झनै सधैं दिदी बैनी को साङितिक यात्र को शुभकामना गर्द छु।

  • @ekrajbasnet7206
    @ekrajbasnet7206 5 ปีที่แล้ว

    वाउ वाउ सुप्प मिना दिदी पुर्णिमा दिदी दुबै जना लाई सफल्ता को सुभ कामना 🌷🌷🌷

  • @anilghale4483
    @anilghale4483 6 ปีที่แล้ว +16

    दिदी बहिनी दुबै जनाको आवाज अति मीठो छ।

    • @premkoyeeraiofficialchanne1608
      @premkoyeeraiofficialchanne1608 6 ปีที่แล้ว +1

      वाउ good प्रतिभाा ।।।दिदि बैनि।।।best of luck ....

  • @tejbahadurbista8278
    @tejbahadurbista8278 6 ปีที่แล้ว +1

    मीना दीदी र पूणीमा बैनीको अती मीठो स्वर

  • @srijanalimbu222
    @srijanalimbu222 6 ปีที่แล้ว +34

    यस्तो प्रतिभा एउटै परिवार मा कम भेटिन्छ।
    मेरो मन पर्ने कलाकार दुबै जना
    छोरा म भएको भए पुर्णिामा लाई प्रपोज गर्थें 😁😁😂

  • @पर्देशीमाम्बासेम्जोङधादिङ

    दिदिबहिनी को माया र voice .दामी छ,अझै प्रगति को शुभकामना ,,दिदिबहिनी लाई,,,(हाम्रो धादिङ ,राम्रो धादिङ )

  • @tamangonlineyutubechanal9432
    @tamangonlineyutubechanal9432 6 ปีที่แล้ว +11

    धेरै राम्रो छ है दुबै जना

  • @shresthadev691
    @shresthadev691 6 ปีที่แล้ว

    सारै मिठो छ दिदि बहिनी को भ्वाइस अनि मीडिया मा सँगै देख्न पाउँदा सारै खुसी लाग्यो दुवै जना लाई सफलता को सुभकामना........!!!

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 6 ปีที่แล้ว +5

    म हाल कुबेत बाट हेर्दै छु म तनहु हो दिदी कौडा लोक गित आधूनिक गित मलाइ राम्रो लाग्छ

  • @chapchakisumitra9706
    @chapchakisumitra9706 5 ปีที่แล้ว

    अाज दिदी बहिनीकाे अन्तर बार्ता हेरन पाउँदा ज्यादै खुिसी लाग्यो बधाई छ

  • @anmollamavlogs6098
    @anmollamavlogs6098 6 ปีที่แล้ว +11

    shor ta dd ko pani thakai rahi x dami x wow purnima ko ta muhani nai lagahu x best of lock

  • @kushalbohara5987
    @kushalbohara5987 5 ปีที่แล้ว

    मिना दिदी र पुर्णिमा बहिनिलाई देखेर गर्भ लनग्दछ।हजुर हरुकाे सफलताकाे कामना व्यत्त गर्दछु ।

  • @रावाखोलेराई
    @रावाखोलेराई 6 ปีที่แล้ว +81

    दिदी बहिनि नै पो हो मिनाले त ईन्द्रेणी खुब तताउछ त ।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว +2

      दिदि र बहिनि लाई दुइटै लाई शुभकामना

    • @b.b.anurageeofficial3592
      @b.b.anurageeofficial3592 6 ปีที่แล้ว

      रावाखोले राई
      अनि ब्रो

    • @rojitamang2969
      @rojitamang2969 6 ปีที่แล้ว

      Ramri sis haru..

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 ปีที่แล้ว

    साचिकै राम्री दिदी बहिनी को सोर पनि मिठो छ अनि रमाइलो कुराकानी को साथै मिठा मिठा गित सुन्न पाउदा सारै खुशि लाग्यो दिदी बहिनि नै मलाई सारै मन पर्ने गायिका हुनुहुन्छ सबै जनालाई नमस्कार अनि धन्यवाद

  • @nepaliyoutubechannel8298
    @nepaliyoutubechannel8298 6 ปีที่แล้ว +5

    wow dherai Khusi lagyo didi and baini lai dekhna payo ajaa
    so sweet voice

  • @baidhalama
    @baidhalama 6 ปีที่แล้ว

    म मिना दिदीलाई ईन्द्रेणि कार्य क्राम र बिभिन्न स्टेज प्रोग्राम देखी धेरै दिदीको आवाज मन पर्छ अनि जब पहिलो गित अन्जु पन्तको कबर संग पुर्णिमा लामाको स्वर सुन्दा रौंनै ठाडो हुने मार्मिक आवाजले भोलीको दिनमा तारा देवी. अरुण लामा जस्ता सम्राट गाईका को जस्तै पछिको पिडीले पढ्न पाओस् |यही छ शुभकामना..दिदी बैनीलाई मेरो

  • @dawalama3664
    @dawalama3664 6 ปีที่แล้ว +5

    wow kunai khot dyekhena didi bainiko maya ma sadhai yestai maya rahirahos didi bahini maya💕

  • @arjungautam3098
    @arjungautam3098 6 ปีที่แล้ว

    waoo दुई बहिनी को क्या दमदार प्रस्तुति ! रमाइलो एबम खुशी लाग्यो बिश्व जि

  • @chyangbamaichyang3399
    @chyangbamaichyang3399 6 ปีที่แล้ว +4

    Thank you for having amazingly talented these two sisters on the show. Wish them all the best!! 👍👍👍

  • @manojtamang8773
    @manojtamang8773 6 ปีที่แล้ว

    मेरो अन्लाइन टिभी लाई मुरि मुरि धन्यबाद हाम्रै धादिङे चेली दुई मिना र पुर्णिमा लामा लाई येक्कै साथ देखिन पाइयो धेरै धेरै खुसी लाग्यो Good job mero online tv

  • @madangurung9320
    @madangurung9320 6 ปีที่แล้ว +4

    What a beautiful interview with Meena’s matured answers. God bless you both and see you in UK in Jun 😊

  • @musiclovertamangketo.7405
    @musiclovertamangketo.7405 6 ปีที่แล้ว +1

    वा वा वा वा कति राम्रो दिदी बहिनी। साच्चिकै भगवानले नै दिएको रहेछ तपाई हरुलाई यस्तो मीठो आवाज सारै खुसी लाग्यो सङ्गै देखेर thanks online TV. love you both of you..

  • @shantinirasi7473
    @shantinirasi7473 6 ปีที่แล้ว +9

    Love u purnima and mina sis

  • @bedparshad9351
    @bedparshad9351 2 ปีที่แล้ว

    हैट दिदीबहिनी नै खतरा गायिका हुनुहुँदो रहेछ । धेरै धेरै शुभकामना ।

  • @yamudash_limbu
    @yamudash_limbu 6 ปีที่แล้ว +12

    Didi Bahini kati ramro😍

    • @comedynepal4665
      @comedynepal4665 6 ปีที่แล้ว

      Yamudash Maden Limbu @please 🙏tyo tala kokholera subscribe gardinus na😃.
      I need your warm help &support😃.
      #please subscribe my channel by clicking the link below.
      Link= th-cam.com/channels/jPBUt5oQKpfiE7en_VhMrg.html
      #please need your support🙏

  • @rbbahing3353
    @rbbahing3353 4 ปีที่แล้ว

    पुर्णिामा स्वर गज्जबनै रछ आधुनिक विद्यामा र लोक विधामा पनि उतिकै राम्रो छ

  • @sumimagar8364
    @sumimagar8364 6 ปีที่แล้ว +6

    कति राम्रो दिदी बहिनि

  • @nareshbm192
    @nareshbm192 6 ปีที่แล้ว

    दिदी बहिनी को सोर र बोलाई र हासै सारै मन पर्यो दुबै जना बियुटी फुल हुनुहुन्छ मिना जि

  • @abinashtamang55
    @abinashtamang55 6 ปีที่แล้ว +10

    Wow sweeeet voice sis haruko👍💐🌼👌💐🌻☝wonderful

  • @ramkrishna1394
    @ramkrishna1394 6 ปีที่แล้ว

    मिना लामा को बहिनी पो पुर्णिामा लामा धेरै धेरै बधाई छ दुई दिदिबहिनी

  • @bijaytamang4190
    @bijaytamang4190 6 ปีที่แล้ว +4

    Mina didi ra purnima baini sarai ramro voice xa beautiful sisters

  • @phurbatamang2925
    @phurbatamang2925 6 ปีที่แล้ว

    पुर्णिामाले के खान्छिन हौ? यस्तो सोर omg कला र गला भनेको यहि होला भबिस्य राम्रो छ चेली भगवान्ले सधै साथ दि रहोस ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +21

    दिदी बहिनी को बोल्ने शैली कति मीठो

  • @mohansapkota657
    @mohansapkota657 6 ปีที่แล้ว

    अति रमाइलो लाग्यो गित सुन्दा दिदी मिना लामा अनि बहिनी पुर्णिामा लामा को आज सङगै देख्न पाइयो धेरै खुसी छु ।दुबै दिदी बहिनी को भोइस अति मीठो छ ।मिना लामा दिदी लाई सधै इन्द्रेणी मा देख्छु अति रमाइलो गर्नु हुन्छ ।हजुर हरु को ठूलो फ्यान हु म ।

  • @dambergurung6718
    @dambergurung6718 6 ปีที่แล้ว +4

    beautiful both n my fevrite purnima i lov u to.

  • @budharajtamang9099
    @budharajtamang9099 5 ปีที่แล้ว

    वाउ सारै रमाइलो दिदिबहिनी 30 सेकेन्ड पत्रकार बनेको समय झनै राम्रो लग्यो ।

  • @pasangjangmusherpa9806
    @pasangjangmusherpa9806 6 ปีที่แล้ว +3

    Both of you are great... And i like the way he take interview..

  • @saharastri2009
    @saharastri2009 6 ปีที่แล้ว

    मिना दिदि र पुर्णिमा बहिनी दुवै अति मन पर्ने गायिका हुनु हुन्छ..! तर मलाई नेपालको सबै भन्दा बढी मन पर्ने गायिका पुर्णिमा बहिनी नै हुन्....उनको भबिस्य निकै उज्वल छ ..सधै सधै शुभकामना !! लभ यू प्यारी बुनु पुर्णिमा !!

  • @aanandabahadur9186
    @aanandabahadur9186 6 ปีที่แล้ว +27

    नमस्ते मिना दिजु र पुणिमा बहिनी मा अति सुन्दर पिस गूड् छ अझै प्रगति को कामना छ 💞💕💘💔💔💕💞💑💕💘✌✌✌✌✌

  • @ShyJalan
    @ShyJalan 6 ปีที่แล้ว

    आज दिदी बहिनी लाई देखेर मलाई धेरै खुसी लाग्यो

  • @sanbahadur7372
    @sanbahadur7372 6 ปีที่แล้ว +12

    मैले दिदिलाई चेनेको पहिले सोर दुबैको राम्रो छ ल।

  • @LaxmiDevi-kz6ho
    @LaxmiDevi-kz6ho 4 ปีที่แล้ว

    म यो गीत सुनदात भित्री मनै छोयो दुबै बैनीलाई हिरदय देखी नै धन्ने बाद छ यसै गरी अगाड़ी बडनु होला

  • @manojlama5099
    @manojlama5099 6 ปีที่แล้ว +4

    Both are cute sis Best of luck for your coming future . Love u

  • @rajeshmote7151
    @rajeshmote7151 6 ปีที่แล้ว

    बहिनी पुर्निमा को सारेइ ठुलो सुभचिन्तक भैयो, सधै भरी राम्रो होस, राम्रो राम्रो गित हरु सुन्न पाउ!

  • @RaiBal277
    @RaiBal277 6 ปีที่แล้ว +8

    sweet voice purnima sis

  • @gajendrayakha30889
    @gajendrayakha30889 6 ปีที่แล้ว

    दिदीबहिनीनै स्वर र रुपमा अती अब्बल, वहाँहरुको यो सुमधुर आवाज र सुन्दरता सुन्न र देख्न पाउँदा अती खुशी लाग्नुको साथै उन्नति-प्रगति अनि सफलताका पैलाहरुले साङ्गीतिक आकाशको शिखर सदैव चुमि रहोस् भन्न चाहन्छु।

  • @Dandabhatta
    @Dandabhatta 6 ปีที่แล้ว +7

    really awesome voice #purnima🌹🌹🌹

    • @bishnutamang2893
      @bishnutamang2893 6 ปีที่แล้ว

      Sarai mitho swor ko dhani dd baini 😍😍

  • @dipendraShahi478
    @dipendraShahi478 5 ปีที่แล้ว

    अति नै मन पर्यो दिदीबहिनीको स्वर _________भाग्यले नै छल्दो रहेछ___वा वा बबाल।

  • @surajtmg7920
    @surajtmg7920 6 ปีที่แล้ว +12

    W00w beautifull punima bhaini ra meena Fi

    • @comedynepal4665
      @comedynepal4665 6 ปีที่แล้ว

      Suraj Tmg @please 🙏tyo tala kokholera subscribe gardinus na😃.
      I need your warm help &support😃.
      #please subscribe my channel by clicking the link below.
      Link= th-cam.com/channels/jPBUt5oQKpfiE7en_VhMrg.html
      #please need your support🙏

  • @tarebahadur3911
    @tarebahadur3911 4 ปีที่แล้ว

    मेरो बेस्ट सुपर गायिका पर्निमा दिज्यु 🌹🌹🌹🌹💘💘💕साथै मिना दिज्यु🌹🌹

  • @khadgawaiba-topic5668
    @khadgawaiba-topic5668 6 ปีที่แล้ว +17

    Super mina & purnima

  • @hirapun6434
    @hirapun6434 4 ปีที่แล้ว +1

    बाबा अामा लाई पनि सङ्गइ ल्याउनु पर्ने भयो विश्व जि

  • @munaliwaiba2202
    @munaliwaiba2202 6 ปีที่แล้ว +5

    yo dd bahini le hasayo yr mazaa le😃😃😃😃😃

  • @Rajkirant
    @Rajkirant 6 ปีที่แล้ว

    दिदी बहिनी भनेको यस्तो हुनु पर्छ। वाह मलाइ साह्रै मन पर्ने गायिका मिना जि अनि बैनी पुर्णिामा को उज्ज्वल भबिस्यको शुभकामना

  • @rajuwaiba7686
    @rajuwaiba7686 6 ปีที่แล้ว +5

    wow meena an purnima
    so nice

  • @beerbahadur5470
    @beerbahadur5470 4 ปีที่แล้ว

    अाज दुबै दिदी र बहिनी ले अत्र्तरबाटा दिदा धेरै नै खुशि लाग्याे ।

  • @pradiptamang4861
    @pradiptamang4861 6 ปีที่แล้ว +4

    One of the favourite singer #purnima lama

  • @bhuwanvlog118
    @bhuwanvlog118 6 ปีที่แล้ว

    दिदी बहिनी नै अति सुन्दर ।।
    धेरै राम्रो लाग्यो।।।

  • @unikwamhang3341
    @unikwamhang3341 6 ปีที่แล้ว +6

    Dherei khusi lagyo tara aama xori jasto dekhine rahexa hai jhandai

  • @nareshrai6203
    @nareshrai6203 6 ปีที่แล้ว

    मिना लामा दिदि दिदिनै हो पूर्णिमा लामा बहिनिनै हो दिदिकै कारण मिना लामा पनि आउनु भएको हो तर दुबै जना असल कलाकार हुनुहुन्छ दिदि र बहिनिमा तुलना होईन कलाको सम्मान गर्नु पर्छ।

  • @kiranmagar4118
    @kiranmagar4118 6 ปีที่แล้ว +4

    sooooo beautyful girls nd handsome talent man

  • @hemrana6373
    @hemrana6373 4 ปีที่แล้ว

    वा धदिन्ङे दिदी बहिनी राम्रो छ स्वर आगमी दिनमा अझै राम्रो देख्न सुन्न पाइयोस

  • @mgrnani5975
    @mgrnani5975 6 ปีที่แล้ว +13

    Wow so sweet voice both of u....

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว

      Magarni Sonu 🙏🙏🙏🙏🙏

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 ปีที่แล้ว

    lok get ko xetrra ma meena ji ko pani ramrro aawaj xa ..ra aadhunik ko xetrra ma purnima bahiniko aawaj suppoobbb ra ati mitho xa...

  • @sagarlama6487
    @sagarlama6487 6 ปีที่แล้ว +7

    Biswa dada lop u

  • @salmangurung_vlog
    @salmangurung_vlog 4 ปีที่แล้ว +2

    Nice voice didi bhaine

  • @nirmanmogorii6394
    @nirmanmogorii6394 6 ปีที่แล้ว +10

    बोल्ने शैली दिदी बहिनी को यकै रहेछ खुशी लाग्यो?

  • @mr.jumsongrai471
    @mr.jumsongrai471 4 ปีที่แล้ว

    मिना र पूर्णिमा दिदी बहिनी पनि राम्री नै छिन अझ मलाइ त बिश्वा लिम्बू ज्यूलाई चाहि राम्राे लाग्या छ किन की मालिम नरम गाउँघरतिर साथीभाइहरूसंग खसखुसे कुराकानी गरेकाे जस्ताे लाग्छ साह्रै सुन्नु मन पर्छ र सधै सुनिरहेकाे हुन्छु प्रगति हुदैजाअाेस।

  • @rampariyar7590
    @rampariyar7590 6 ปีที่แล้ว +5

    Very nice all sister

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 6 ปีที่แล้ว

    इन्द्रेणी मा त सधैं गुम्सेको देख्छु तर आज धेरै हसिलो देखे मिना लाई खुसी लाग्यो मेरि त पुर्णिामा मीन दुबै हुन

  • @niwashbindash5684
    @niwashbindash5684 6 ปีที่แล้ว +3

    Good job lo didi boini ko 👍👍👍👍👌👌👌

  • @sujansereng
    @sujansereng 6 ปีที่แล้ว +2

    यहाँ हरु को स्वर साच्चै एकदमै राम्रो छ✌✌✌✌