Purnima Lama !! Biswa Limbu Podcast Episode 205

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 255

  • @amarlama335
    @amarlama335 9 หลายเดือนก่อน +94

    पूर्णिमा दिदीलाई सम्झिने यहाँ को को हुनुहुन्छ हाजिर हौँ त तपाईंको कुरा सुनेर कस्तो दु: खा लाग्यो तपाईंको कुरा बुझ्छु म पनि god bless you sister 🎉🎉🎉🎉

    • @dharmsinghparki769
      @dharmsinghparki769 9 หลายเดือนก่อน +2

      म सधैं उहालाई सम्झिने रन्थे

  • @KhushiNachhiring
    @KhushiNachhiring 9 หลายเดือนก่อน +37

    मलाई मनपर्ने गायिका पूर्णिमा लामा आज देख्नु पाउदा धेरै खुशि लाग्याे🙂🙂 सहि कुरा भन्नुभयो जसले आफ्नो मनलाई सम्हाल्न सक्छ ऊ मात्रै बाँच्न सक्छ 😢😢Get well soon Purnima Lama🙏🙏

  • @manmagar7403
    @manmagar7403 9 หลายเดือนก่อน +5

    मलाई सार्है मन पर्ने गायिका धेरै मिस गरिरहेको थिए किन हरायो होला भनेर आज बल्ल थाहा पाए दुख लाग्यो तर आसा छ फेरि धमका मच्चाउने छ गीत सङ्गितमा God bless you take care ❤️❤️

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf 9 หลายเดือนก่อน +9

    पुर्णिमा लामाको फ्यानहरु विश्व लिम्बुको यो पोडकास हेरेर खुशी भयो होला सायद म जस्तै।

  • @Miriyam123
    @Miriyam123 3 วันที่ผ่านมา

    4 वर्ष सम्म मैले youtubema search गरि रहन्थे तपाईको नयाँ गितहरु थिएन त्यहि भएर पुरानो नै सुन्ने गर्थें धेरै समय पछि देख्न पाइयो खुसि लाग्यो

  • @shivakumarrai9027
    @shivakumarrai9027 9 หลายเดือนก่อน +4

    सही साहानै ठुलो कुरा हो मानिस कहीले हार खानु हुदैन हात ,दुईटै खुट्टा गुमाको हरु ,आखा नदेख्ने, आवाज बिहीनत हार खाको छैन । पुर्णीमात शारिक फिट छन हारत खानै हुदैन

  • @RambahadurTamang-f4b
    @RambahadurTamang-f4b 9 หลายเดือนก่อน +1

    धेरै समाय देखि पुर्निमा बैनि लाई साम्झि रहान्थे अब आए छेो धेरै खुशि लगेउ अब को दिन हरु धेरै राम्रो हुँदै जायोस

  • @Nirtalimbu747
    @Nirtalimbu747 9 หลายเดือนก่อน +7

    सानै उमेरमा राम्रो पाठहरु सिक्नुभएछ🥰आउने दिनहरुको लागि धेरै शुभकामना🙏🤞♥️

  • @imanthing9026
    @imanthing9026 9 หลายเดือนก่อน +1

    सारै खुसी लाग्यो पुर्णिामा नानू देख्न पाउँदा।तिमिले धेरै सिकेकी रछौ।मीठो स्वरको धनीलाई एति सारो पीडा भको रछ।अब आफुलाइ बलियो बनी अगाडि बडेको देख्न पाउ नानू।

  • @shreerai3920
    @shreerai3920 9 หลายเดือนก่อน +4

    पुर्णिमा बैनी को बारेमा थाहा थिएन, एकदमै मिठो स्वर लाग्छ उनको, get well soon & all the best बैनी 👍

  • @rajtamang7832
    @rajtamang7832 9 หลายเดือนก่อน +5

    Nice to see her hope she will blast again in Nepali music industry

  • @ushaghimire7689
    @ushaghimire7689 9 หลายเดือนก่อน +3

    अहिलेसम्मको बेस्ट कुराकानी मन छोयो मेरो। उहाँबाट धेरै कुराहरू सिक्न सकिन्छ। जीवन भनेको नै यही हो हामी जन्मेको नै केही दुःख अप्ठ्यारा पर्नको लागि नै हो। त्यसबाट निक्लिनु नै जीवन हो।👍👍👍🙏🙏🙏😊😊😊😊😊

  • @rajgurung8875
    @rajgurung8875 9 หลายเดือนก่อน +2

    मनपर्ने singer पूर्णिमा ❤❤❤❤

  • @sbrai8048
    @sbrai8048 9 หลายเดือนก่อน +1

    पुर्णिमा काहाँ, कता गयाे हाेला, भनेर मैले धेरै पटक धेरै चाेटी साेच्थे तर उहाँलाइ बिरामी र धेरै पिडामा पाे हुनुहुन्थ्याे रहेछ । तपाइकाे अगाडी सांगितिक यात्रा सुखमय रहाेस शुभकामना छ ।

  • @swortamang3393
    @swortamang3393 9 หลายเดือนก่อน +1

    बिचार पुर्णिमा लामा जसलाई जिवनको वास्तविक बुझाइ नै रहेनछ।
    Life is a gift of God.

  • @shantimanrai7967
    @shantimanrai7967 8 หลายเดือนก่อน

    पुर्णिमा मेरो अति मन पर्ने गायिका हुन्। संधैं उस्को नयाँ गीत सुन्नै चाह भएर पर्खिरहदा आज आयो, खुशी लाग्यो। धेरै बधाई छ।

  • @ohmrai4255
    @ohmrai4255 9 หลายเดือนก่อน +1

    विस्वजी धन्यवाद पुर्णीमा लामा बहिनीलाई अन्तर्वर्ता लिदा सपनाबाट ब्युझिएझैं लाग्यो।

  • @dndvlogdnd
    @dndvlogdnd 9 หลายเดือนก่อน +3

    बैनी लाई देख्दा खुसी लाग्यो। कति साहसी र व्यावहारिक लाग्यो। उत्तरोत्तर प्रगतिको कामना।

  • @alisharai4311
    @alisharai4311 9 หลายเดือนก่อน +3

    Aaja ko yo kurakani bata dherai kura sikne bujhne mauka paiyo 🤩love you Purnima sis 🥰and thank you bishwa dai 🙏

  • @थुलुङजुनिताराई
    @थुलुङजुनिताराई 9 หลายเดือนก่อน +3

    धेरै समय पछि देख्न पायो पुर्णिामा sister लाई god bless you❤

  • @preetiRai-y7m
    @preetiRai-y7m 9 หลายเดือนก่อน +2

    Dherai nai mis gareko purnima lama nani ko interview aaja dekhna bujhna paiyo khusi lagyo unko swasthya samasya chadai nai laabh hos subha kamana !❤❤

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 9 หลายเดือนก่อน +4

    यस्तो अवस्थामा हुनुहुदो रहेछ पुर्णिामा जी दुख लाग्यो जे होस आफुले आफैलाई समालेर फेरि निरन्तरता दिनुहोस ❤❤❤ गीत सुन्न आतुर छौ हामी । strong हुनुहोस अरु कोहि नभयपनी यतिका दर्शकश्रोता हुनुहुन्छ तपाइको fans ❤❤

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 9 หลายเดือนก่อน +6

    पुर्णिामा जि, मलाई मन पर्ने गायिका , किन नयाँ गित आउदैन, कता हराउनु भो भनेर सोचिराथ्ये, तर आज यथार्थ कहानी बुझ्दा दुख लाग्यो ,,,,,,

  • @Dongofficial9849
    @Dongofficial9849 9 หลายเดือนก่อน +1

    किन यतिका समय हरायो भनेको कारण निकै गहिरो रहेछ दुख लाग्यो आगामी दिन सफल रहोस शुभकामना ।

  • @pradeeplama3324
    @pradeeplama3324 9 หลายเดือนก่อน +3

    My Favorite Singer Purnima Bunu Keep It Up 👍 Be Strong 💪 Bunu

  • @taramagar8515
    @taramagar8515 9 หลายเดือนก่อน +1

    पोपुलर इन्द्रेणी गायिका मिना लामा जि को बहिनी ,,नामै काफी छ पुर्णिामा लामा ❤❤❤❤❤मलाई अतिनै मनपर्ने गायिका be happy strong नानी care your self ❤❤❤❤❤ म धेरै miss गरेको थिए

  • @janakkn
    @janakkn 9 หลายเดือนก่อน +2

    राम राम राम असाध्यै,परलयै मेरो मन पर्ने गायक देख्न पाईयो

  • @samirtamang3296
    @samirtamang3296 9 หลายเดือนก่อน +3

    ❤❤ निकै सुमाधूर स्वरकी धनी केही समय स्थिर हुनुभएको कारण थाहा पाए संगै छिट्टै पुर्णरुपमा निकै राम्रोको कामना गर्दै नेपाली सांगीतिक आकाशमा उदाइरहेको हेर्न पाउँ!!❤❤❤ मिठो सम्झना दिदी ❤❤

  • @prakeshmager4040
    @prakeshmager4040 9 หลายเดือนก่อน +2

    हराउनुको कारण बुझियो स्वास्थ लापको कामना ,अझै प्रगति होस् ,

  • @2motvnepal288
    @2motvnepal288 9 หลายเดือนก่อน

    मलाई मन पर्ने युवापुस्ताका गायिका पुर्णिमा हाे मैले पनि मेराे शब्दमा स्वर दिन मन छ समयले साथ दिए सम्म कुनै समय पुर्णिमाकाे स्वरमा मेराे शब्द रेकर्ड हुनेछ

  • @SaranRay1995
    @SaranRay1995 9 หลายเดือนก่อน +2

    सेवा सेवारो

  • @deepaghising-uz5li
    @deepaghising-uz5li 9 หลายเดือนก่อน +2

    Malai sarai man parne voice ki dhani mero bahini dhekhn pay khusi lagyo❤❤❤

  • @ashokrai2403
    @ashokrai2403 9 หลายเดือนก่อน

    पुर्णिामा G म तिम्रो एउटा मिल्ने साथी थियौ
    भखर गित गाउनु हुँदा खेरि तिर तपाईको सफलताको उचाई संगै हाम्रो मित्रतालाई तपाईंको उचाईको शिखरले छेक्यो मलाई मिना दि पनि मन पर्ने गायिका हो जे भए पनि तपाईंको voice फर्के छ खुशी लाग्यो बधाई छ ❤❤❤❤

  • @kumaryakkha956
    @kumaryakkha956 9 หลายเดือนก่อน +1

    मैले धेरै पल्ट सोज्ने गर्थे त्यस्तो जल्दो बल्दो करियर भएको मान्छे कहाँ कसरी र किन गुमनाम छ, आजा बास्तविकता थाहा पाउँदा दुख सँगै खुसी पनि लाग्यो अब उप्रान्त सरस्वती माताले सधै साथ दिउन् नेपाली सङ्गीत बजारमा पुन स्वागत छ

  • @2motvnepal288
    @2motvnepal288 9 หลายเดือนก่อน

    purnima be strong सबै कुरा समयले साथ दिदै आउँछ सारा स्राेताहरु छन्...हामी छाैँ।मिस यु पुर्णिमा लामा ।।।।।

  • @chanchangurung7499
    @chanchangurung7499 9 หลายเดือนก่อน +2

    Sarai ramro interview ❤️
    Thank you bhai🙏

  • @birsumagar4681
    @birsumagar4681 9 หลายเดือนก่อน +3

    Purnima baini hamro pasalma aairakhnu hunthiyo tara sodna sakina aajavoli kin geet ngaunu vako vanera aaja thaha vayo sadhai dekherakhxu ahi pokharama ❤❤❤❤

  • @lokchemjongofficial5505
    @lokchemjongofficial5505 9 หลายเดือนก่อน +3

    यति मिठो स्वार यती सुन्दर विचार भएकी साच्चै नै एक होनहार प्रतिभा हुन पूर्णिमा, राम्रो डक्टरकोमा गएर उपचार गर्नु राम्रो हुन्छ, सायद विदेशमा यो सम्भव छ होला ।

    • @tsepak1973
      @tsepak1973 หลายเดือนก่อน

      I guess in USA, if you ever come to New York, I will help in how ever way I can. I am your singing fan. I am glad to see you after long time ! Take good care of yourself.

  • @gunudarlami6369
    @gunudarlami6369 9 หลายเดือนก่อน +3

    Be strong Purnima sis ❤❤❤❤❤hjrko geetharu sadhai aarahos hjrko new new song sunne pratikshama xu your voice is really nice❤❤you are my fovorite singer.

  • @harkarajbhutani8439
    @harkarajbhutani8439 9 หลายเดือนก่อน +1

    Her politeness and way of speaking is so matured than many celebrities, politicians and idols. She didn’t just speak she shared life lessons for us. Hope goddess Saraswati will shower many wisdoms and blessings to you Purnima sis. Sending love all the way from 🇺🇸.

  • @himishatamang2676
    @himishatamang2676 9 หลายเดือนก่อน +10

    Best podcast ever❤
    Very good to see Miss. Purnima di after long time. Best wishes🌹💐

  • @dharmsinghparki769
    @dharmsinghparki769 9 หลายเดือนก่อน +1

    मन पर्ने मान्छे लाई देख्दा खुसी लाग्यो

  • @Purbeliधड्कन
    @Purbeliधड्कन 7 หลายเดือนก่อน

    ✍️...बर्षाै देखिको प्रश्न उत्सुकता आज यो अन्तरबार्ता हेरे पछि मेटिएको छ म लगायत लाखौं-लाख दर्शक श्रोताहरुको...💞 अब आउने दिनहरूमा अझ उन्नति प्रगतिको कामना गर्दछु पुर्णिामा जी... 🙏🇳🇵

  • @HamroKarma
    @HamroKarma 9 หลายเดือนก่อน +5

    निखारिएर आएछिन पूर्णिमा सायद संगीतिक विधामा पनि ४ वर्ष पछी राम्रो प्रस्तुति निखारताका साथ पक्कै देख्न पाईने छ! Be strong ❤

  • @SangitaBomjanTamang
    @SangitaBomjanTamang 8 หลายเดือนก่อน

    पुर्णिमाको अभाव खड्कि रहन्थ्यो बल्ल आज फेरि पुर्णिमालाई पाउँदा अन्त्यातै खुसी लाग्यो मैले मिना संग पनि सोधी रहेँ❤❤❤ फेरि निरन्तरता दिने हामीले आशा र अपेक्षा राख्दछु🙏🙏

  • @rhydamtamang5965
    @rhydamtamang5965 9 หลายเดือนก่อน +1

    Purnima sis ko aagaman le garda mani biswaa sir ko new subscriber banne opportunity paya.

  • @abinashlimbu0000
    @abinashlimbu0000 9 หลายเดือนก่อน +2

    संगर्श नै सफल्ता को बाटो हो..मैले पुर्णिमा को कुरा बिचार सुनेर मैले त्यो कुरा पाए✍️♥️

  • @kewalrali-gw7vm
    @kewalrali-gw7vm 6 หลายเดือนก่อน

    आत्मसात बलियो भएर हिंड्नु होला तपाईंको उचाईलाई यति सम्मान गर्छौ म यति ठुलो fan हो🎉🎉🎉

  • @bikashmoktan2259
    @bikashmoktan2259 2 หลายเดือนก่อน

    BIG strong nani sangharsa le nai jiuna sikaux aafno laxya lai liyera agi badnus👍🤞🤘❤🎉❤🎉❤🎉🙏🏼💗

  • @dipendrasendang8132
    @dipendrasendang8132 9 หลายเดือนก่อน +12

    धेरै दिनपछि पुणिमा लाई देख्न पाइयो खुशी लाग्यो । आशा छ अब continue तपाईको गितहरु सुन्न पाइने छ ❤

  • @Sreezalama
    @Sreezalama 9 หลายเดือนก่อน +2

    Pahilako jastai hunus purnima dee💗god bless you😘😘😘

  • @pradiptamang4899
    @pradiptamang4899 8 หลายเดือนก่อน

    अति नै खुसी लागियो समधुरको आवजको धानी❤️

  • @ramsinghtamang8246
    @ramsinghtamang8246 8 หลายเดือนก่อน

    यो स्यार्थी दुनिया यस्तै हो आङ । सुखमा सबै आफ्नो हुन्छ "तर दुःखमा सबै पराई हुन्छन् anyways धेरै समयपछि तपाईं
    फेरि फर्किनु भएको छ खुशी लागेउ miss you so much anga❤❤❤

  • @Tukmanpunmagar-bn4lp
    @Tukmanpunmagar-bn4lp 9 หลายเดือนก่อน

    पुणिमा बैनिलाई देख्न र आवाज सुन्न पाईयो धेरै खुसि लागेयो मलाई हाल साउदि अरब देखि हेर्दै छु

  • @Minu712
    @Minu712 9 หลายเดือนก่อน +2

    Get wall soon purnima bahini❤❤❤❤❤

  • @bartamrai2860
    @bartamrai2860 9 หลายเดือนก่อน

    पुर्णिामा बहिनिको सबै कुरा सुनेर दुख लाग्यो अब पछिका दिन राम्रो होस र पहिले झै मीठो मिठो गितहरु सुन्न पाउ शुभकामना छ।

  • @keshablimbu1212
    @keshablimbu1212 9 หลายเดือนก่อน +1

    ati ramro singar yeti lamo nadekhda dukha lageko thiyo aaj dekhna paiyo samasyama pareki rahexin god bless u purnima ab chadai sunna paiyosh song haru

  • @BasantiGurung-dp6jh
    @BasantiGurung-dp6jh 9 หลายเดือนก่อน

    यतिको राम्रो कुरा गर्नु भयो पुर्णिामा जि ले सुनुरहु र उहाँ लाई नै हेरि हरु,,,

  • @Sharadhanagarhp
    @Sharadhanagarhp หลายเดือนก่อน

    बिचबाट सुने के भएको थियो र पुर्णिमा वहिनीलाइ कृपया भनिदिनु न ल।

  • @ruplaltmz589
    @ruplaltmz589 9 หลายเดือนก่อน +1

    Bishwo sir hjr lai big respect teti bg singer yakkasi harauda ma jasto hajarau darsak ko kahtuhulta thiyo aj dekhna payo ani sunna payo

  • @JasminLimbu-o1p
    @JasminLimbu-o1p 9 หลายเดือนก่อน +2

    My favourite singer❤❤❤ God bless you purnima sister

  • @reshamghising7000
    @reshamghising7000 9 หลายเดือนก่อน +2

    lots of love purnima bahini be strong go ahead ❤

  • @Nandahang609
    @Nandahang609 9 หลายเดือนก่อน +6

    Voice queen...Purnima Lama

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 9 หลายเดือนก่อน

    स्वर पनि मान्छे पनि सारै राम्रो लाग्छ राम्री लागेर उहाको लागी म लायक छुईन 😢😢😢

  • @LasangTamang-xl2hk
    @LasangTamang-xl2hk 9 หลายเดือนก่อน +2

    Purnima sabadama bayan garnu ta ma sakdina Tara aabo aauna din haruma ramro ho ramro garnu good luck Ani aati dharai samaya sama daknu napayako dukha laghako theyo aaja khusi Lagako Cha love you both of you keep it up yourself ❤❤❤❤⭐⭐⭐🌹🌹💕💕💕🪔🪔🪔🎆🎆🎆📿📿📿🙏🏼🙏🏼🙏🏼

  • @minasen1952
    @minasen1952 9 หลายเดือนก่อน +1

    तपाईंको कुनै पाटि बड्डे खुसिकाे क्षणमा हाे साथि भाइ आफन्त भनेकाे खुसिकाे रमाइलो मा हाे दुख पर्दा र पिडामा काेहि कसैले सम्झिदैन दुनिया स्वार्थि छ दुख पर्दा कसैले साथ दिदैन

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 9 หลายเดือนก่อน +3

    सारै चित्त बुझ्यो एउटा कुरामा यो शरीर आफैले आफैलाई चोट दिन कुनै अधिकार छैन।

  • @amittamang1416
    @amittamang1416 9 หลายเดือนก่อน +2

    Salut xa purnima baine .khusi lageu geet well soon .

  • @TamuSurya-r2j
    @TamuSurya-r2j 9 หลายเดือนก่อน +2

    Get well soon purnima sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mangalkerung932
    @mangalkerung932 9 หลายเดือนก่อน

    कुनै समयमा म डाइहार्ट फ्यान नै थिए पुर्णिामाको गित नसुनि दिन ढल्दैन न थियो। उहाँको घाँटीमा समस्या आयो भन्दा खेरि म आफैलाई नि पीडा महशुस भएको थियो। पुन: गितसंगितमा फर्किनु हुँदैछ खुशिको सिमा नै छैन। पुर्ण स्वास्थ्य लाभको कामना । अझ धेरै सफलताको शुभकामना।।

  • @narayangurung3944
    @narayangurung3944 9 หลายเดือนก่อน +4

    Great pleasure seeing you Purnima.
    Take care and best wishes 💐

  • @tamangktamang8734
    @tamangktamang8734 9 หลายเดือนก่อน +3

    Get well soon Purnima ❤❤❤❤❤

  • @Sherpavlog138
    @Sherpavlog138 9 หลายเดือนก่อน +10

    दुखमा हरेस नखनु होस पुणीमा sis तपाई कोsongs धेरै राम्रो छ निरनतरता र्गनु होस❤जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

    • @kumarigurungnil6146
      @kumarigurungnil6146 9 หลายเดือนก่อน

      Tapai kharabile garda ho nani sachhaima janu thik hunxa

  • @issacthapa975
    @issacthapa975 9 หลายเดือนก่อน +1

    Kasto mitho boli saile mun paryoo be strong God bless you 🙏♥️

  • @dongresham35kmpatle37
    @dongresham35kmpatle37 9 หลายเดือนก่อน

    wow dherai samay paxi purnima bahini lai dekhna paye so good hami lai jaba dukha parchha ni ho tehi belama ho harek kura sikaudo rahixa tyo maile ni bhokeko xu bahini jindagi ho kahile sukha kahile dukha nai jindagi ho purnima bahini

  • @byagindrachamling8891
    @byagindrachamling8891 9 หลายเดือนก่อน +1

    intelligent in this age.salute xa

  • @JhapatSinghAyadi
    @JhapatSinghAyadi 5 หลายเดือนก่อน

    पूर्णिमा नानी जुनसुकै परिस्थितिमा पनि हार नखाउ। तिमी जस्ती नाम कमाएकी कलाकर्मिले सानो सोच बिचार राख्नु उचित हुँदैन।

  • @ganarai7790
    @ganarai7790 9 หลายเดือนก่อน +1

    अन्जु जी पछी सब भन्दा मन पर्ने गायिका पुर्णिमा बहिनी हाे।स्वास्थ्य सुधार आएछ।गितसंगितमा पहिला भन्दा अझ उच्च स्थानमा हेर्न पाऊँ,शुभ-कामना र आशीर्वाद सधै 🙏🙏🙏

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 9 หลายเดือนก่อน +1

    बौध्दिक हुनुहुदो रहेछ। पुर्णिमा बुझेर बोल्ने ठिक्क बोल्ने गायिका मलाई यस्ताे मान्छे मन पर्छ

  • @Goodpresentlife
    @Goodpresentlife 9 หลายเดือนก่อน +1

    My favourite singer

  • @GaneshRawal-mt3ej
    @GaneshRawal-mt3ej 9 หลายเดือนก่อน +2

    God bless you get well soon and comeback musical coriair

  • @Parbahs
    @Parbahs 9 หลายเดือนก่อน +1

    😭😭😭😭😭 जिन्दगीमा हरेक हुन्छ तेसैले हिम्मत नहार्नु होला, पुर्णिामा को कहानि बल्ल थाहा पायो, मिना लामा टिकटक साथी हुनु हुनुछ अर्को दिदि पनि टिकटक मा फेसबुकमा साथी छ पुर्णिामा कहा छ देख्नु हुन्न त भनेर सोदि राख्थो म दिदी हरुले भन्नु हुन्थो पोखरा त्तिरा छ भन्थो तर आजा थाहा पाय मैले,

  • @SajanThapa-f9u
    @SajanThapa-f9u 9 หลายเดือนก่อน +1

    K vako ho nanu don't worry bee happy

  • @pulami23
    @pulami23 9 หลายเดือนก่อน +2

    Wow really love this singer. ❤❤❤

  • @Vivovvioao
    @Vivovvioao 9 หลายเดือนก่อน

    हिम्मत नहार बैनी अझै पनि केही बिग्रेको छैन अगाडि बढ्नु पर्छ तिम्रो स्वर दामी छ❤❤❤❤

  • @DBTlamaoyc
    @DBTlamaoyc 9 หลายเดือนก่อน

    Maileta dherai miss gareko Purnima aangalai asti tiktok livema herda ta Bahira Deshma po raixa lageko Birami pareko chain aajai thah bhako don't worry aanga sabai ramro hudai janexa Be strong .

  • @eaglegunn8052
    @eaglegunn8052 9 หลายเดือนก่อน +2

    Good to see you...himmat naharnush ❤❤

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 9 หลายเดือนก่อน +1

    God bless to her for better voice then previous.Happy to see you Good luck…..

  • @palmolama5599
    @palmolama5599 9 หลายเดือนก่อน +2

    Miss you so much purnima sis❤

  • @pradipjero
    @pradipjero 8 หลายเดือนก่อน

    जादुमय आवाजकि धनी गायिका पुर्णिामा लामालाई स्वास्थ ले सधै साथ होश । थप सफलता ले उचाइमा पुर्‍यावस । घमण्डको गायिका भनेर कहिले बुझ्न नपरोस् ।🎉🎉🎉

  • @RaisonKirati
    @RaisonKirati 9 หลายเดือนก่อน +2

    Wau finally Purnima is back ❤❤️🥰

  • @deepaktamang8061
    @deepaktamang8061 9 หลายเดือนก่อน +2

    Get well soon god bless you 🎉🎉🎉🎉

  • @sarmilatamang7540
    @sarmilatamang7540 9 หลายเดือนก่อน +2

    Get well soon nanu❤❤❤

  • @Rangila700
    @Rangila700 9 หลายเดือนก่อน

    बोल्ने शैली अनि मान्छे धेरै मन पर्छ मलाई पुर्निमा लामा को Big fan

  • @kesharbahadurmagar5059
    @kesharbahadurmagar5059 9 หลายเดือนก่อน

    मलाइ मन पर्ने गायिका पुर्णीमा लामा

  • @kantee100
    @kantee100 9 หลายเดือนก่อน +2

    Wonderful opinion❤❤❤❤❤❤ I learnt so many things from this interview. Thank you very much both of you. Lots of love to yo purnima sis❤❤❤❤. I heartily feel so many things.

  • @DilmayaMagar-hs1wt
    @DilmayaMagar-hs1wt 9 หลายเดือนก่อน

    God bless you purnima sis🙏🙏

  • @pramodsvlog9556
    @pramodsvlog9556 9 หลายเดือนก่อน +2

    Good luck 🎉

  • @RameshNepali515
    @RameshNepali515 9 หลายเดือนก่อน +1

    Life always wants restart
    Welcome your great come back

  • @PrakashTamangTitung
    @PrakashTamangTitung 9 หลายเดือนก่อน +3

    Get well soon purnima ❤