लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Mina Lama
    Purnima Lama
    Nirmala Lama
    And Family
    Camera
    Paban Khadka
    Edit
    Kamal Sargam(Chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Mina_Lama_family
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 916

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +202

    नमस्कार म कमल सरगम,गायिका लोक दोहोरी गायिका मिना लामाको परिवार सहितको यो बिशेष कुराकानी तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851013209

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 ปีที่แล้ว +3

      सुनिता र मानसिङको ईनटरभिउ सुन्न चाहानछौ

    • @sharmasharma2676
      @sharmasharma2676 2 ปีที่แล้ว +4

      Indrani ma जानु पर्छ मिना लामा झरना को पानी मा दोहोरी गाउनु पर्छ मिना जी 👌

    • @lakshmiranathapa4722
      @lakshmiranathapa4722 2 ปีที่แล้ว

      🥰🥰🙏🙏🙏🙏💖💖💖💖

    • @bindushrestha648
      @bindushrestha648 2 ปีที่แล้ว +1

      Was

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      You are doing a wonderful job Kamal Ji. Keep it up. Go ahead and ahead.

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 ปีที่แล้ว +4

    विशाल हृदय, अति ठूलो सोच, कलकलाँउदो उमेरमा सत्यतामा जिउन सक्ने सहासी छिरिलाई सलाम.....

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว +2

    बुवा को हासो सारै मिथो अहा कति राम्रो परिवार सधै खुसी याली छाओस

  • @thapamin6415
    @thapamin6415 2 ปีที่แล้ว +42

    सपना जस्तै लाग्यो आज मिनाको यो कहानी सुन्दा ।मीठो स्वार सुनेर रमाउने म हामी आज यो सुन्दा मन छिया भयो ।मिना दि एक आत्मा बलियो नारी हुन 🙏🙏🙏🙏🙏

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +2

    यो सन्सारमा सबैलाइ आफ्नै आफ्नै किसीमकोखुसी सितै दुख: पिडा छ। तेस्तै चर्चित लोकगायिका मिना लामा ज्युलाइ पनि हल्का पिडा रहिछ।जस्तै जे भएपनि मन समालेर अगाडी बढनुको बिकल्प छैन हामीहरु।god bless तर पुर्णिमाको स्वर कती मिठो थियो अहिले अल्ली डबेको रहिछ फेरी पहिलाको स्वरमा आउस यहि छ कामना best of luck यो सम्पुर्ण family परिवारहरुजनहरुमा।

  • @benkumarrai2769
    @benkumarrai2769 2 ปีที่แล้ว +10

    जतिसुकै पीडा भएपनी सफलता हासिल गर्नुभएको मा बधाई छ मिना बहिनीलाई र तपाईंको सम्पुर्ण बाबा ममी दिदी बहिनीलाई तपाईं जस्तै चर्चाको सिखरमा पुगेको देख्न पाईयोस🙏

  • @arjunthapa5327
    @arjunthapa5327 2 ปีที่แล้ว

    कथा मिल्दो रैछ ब्यथा मिल्दो रैछ
    यस्तै हो हजुर जिन्दगी भनेको

  • @limbu2279
    @limbu2279 ปีที่แล้ว +3

    कस्तो सभ्य परिवार सबैलाई शुभकामना !!!

  • @khumapalpali1495
    @khumapalpali1495 2 ปีที่แล้ว +2

    धेरै धेरै बधाइ छ हरेक दुख कस्ट टार्दै सफल हुनुभयकाेमा मिठाेस्वरकि धनि आदर्णीय मिना लामा ज्यु

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +3

    आहा कति रमाईलो परिवार हुनु हुदोरछ सबै जना लाई एकै साथ देख्न पाउँदा खुसि लाग्यो तर मिना जि को बितेका पल हरु सुन्दा अतिनै भावुक बनायो be strong mina g best of luck🙏😭❤️💕

  • @surenghale4022
    @surenghale4022 2 ปีที่แล้ว +2

    लालिगुरांस् मडियालाई धेरै धन्यबात् के मानेमा भने मिठो स्वारकी धनी मिना बैनी त बिहे नै भको छैन होला भनेको थियो तर आज अन्तरबार्ता हेरेर आमा सरह छोरी देखेर चकित् र घटना को कुरो सुन्दा चहि धेरै दु:ख लाग्यो ।संगित् जिबन सुखमयं रहोस् यही शु :भ कामना

  • @shantabelbase678
    @shantabelbase678 2 ปีที่แล้ว +4

    मिठो स्वर कि खानि मिना लामा दिदी हजुरको यो वास्तविकता काहानी सुनेर एकदमै मन छोयो केही लेख्न सकिन 😭😭😭🙏🙏❤

  • @yatriniraj359
    @yatriniraj359 8 หลายเดือนก่อน

    निकै मार्मिक जिवन्त कहानी रहेछ नि । पुर्णिमा बहिनीको गित त धेरै पहिले देखिनै सुन्ने गरेको थिए । यो परिवारमा अब सधै खुसिनै खुसी छाओस् ।🙏🙏🙏🙏🙏

  • @chochangejetha9873
    @chochangejetha9873 2 ปีที่แล้ว +3

    हैट ....अविवाहित होला भनेको त बिबाहित र छोरी सहित पो रैछिन बिचरा मिना बैनी को मुख बात वास्तविक कुरा सुन्दा र आँसु झारेको देख्दा मन खिन्न भयर आयो । सन्सार हरेर चित्त बुझाउनु पर्छ बाबा नभयपनी बाबा को माया दियर छोरी पालेकी रैछौ खुसी साथ राखेकी रैछौ यतिको पीडा बिच पनि हासिहासि गित मार्फत दुनिया सामु आफुलाइ चिनाउन सफल भयको मा मिना बैनी लाइ हृदय देखि सम्मान गर्दछु छोरी लाई राम्रो सङ्ग पढाउनु होला

  • @chhavimagar7468
    @chhavimagar7468 2 ปีที่แล้ว

    आज मिना लामा जि को जिवनी कहानि कथा व्यथा आज स्पष्ट भयो तपाई प्रती उच्च सम्मान छ त्यो श्रीमान , श्रीमति रमाउने घमाउने बेलामा त्यस्तो दुर्घटना भएको रहिछ सारै दु:ख लाग्यो उज्ज्वल भविस्य अझै उत्तर उत्तरको प्रगतिको शुभकामना छ्💘💘💘💐💐💐

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 2 ปีที่แล้ว +14

    Wow! Totally awesome beautiful families congratulate you on behalf of all World. God blessed pull yourself together..

  • @srijanrai3721
    @srijanrai3721 2 ปีที่แล้ว

    Sabai jana sundar ustai mitho voice

  • @yammagar9554
    @yammagar9554 2 ปีที่แล้ว +4

    दिदी नरुनु सबैको भाग्यमा सबै थोक कहाँ पाइन्छ र?
    देखेको हैन लेखेको भोग्नु पर्दो रैछ
    be storng didi
    God bless you all family

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs ปีที่แล้ว +1

    तपाईं को सपोर्ट को लागि नै यो भिडियो हरु सेभ गरेको पनि छु र धेरै भन्दा धेरै सेयर गरिदिएको छु मुल पण्डित ज्यु नमस्कार छ

  • @yogibk5919
    @yogibk5919 ปีที่แล้ว +3

    very nice family 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @lafa220
    @lafa220 2 ปีที่แล้ว

    मिना बहिनी हजुर को कला लाई म सलोट गर्न चाहे ।बहिनी हजुर को यो कत्तर मन लाई सलाम ।यति ठुलो साहासी दिल लाई सम्मान ।जीवन सधै रात हुदैन दिन अनि रात हुँदै जिन्दगी बित्छ ।मिना बहिनी को जिन्दगीमा सदैब जुन भैरहोस यहि छ बहिनी लाई शुभकामना ।

  • @dhanranamagar6391
    @dhanranamagar6391 2 ปีที่แล้ว +4

    मिठो स्वर को धनी मिना लामा दिदि हजुर को यो भिडियो हेरेर परिवार मा भएको दु:खद
    खबर थाहा भयो दु:खद लाग्यो हजुर को आत्मा बल बढी रहोस् सधै खुशी छाइरहोस परिवार मा

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว

    लालिगुँरास मिडिया बाट धेरै कुराहरू सुनियो, खुशिपनि लाग्यो, मिना दिदिको कहानि सुन्दा दुःखलाग्यो, जेभएपनि, हिमतवलि मिना दिदिले अझै सफलताको शिखर चुम्दैजाओस् अग्रिम शुभकामना छ,

  • @takmagar9074
    @takmagar9074 2 ปีที่แล้ว +17

    मिना दिदिको विगत यति दुख र पिडाले भरिएको रहेछ मलाइ त बिहेनै भको छैन होला जस्तो लाग्थ्यो धेरै दुख लाग्यो दिदि आखाबाट आशु झरेको पत्तै भएन😢😢 चिन्ता नलिनु दिदि के गर्नु भावी ले लेखेको कसैले तार्न सक्दैन तापाइको अबको जिबन सुखद होस शुभकामना 🙏🙏

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว +1

    मलाइ मन पर्ने कलाकार मीना लामा बैनि सुन्दर बैनि सुन्दर बिचार।।

  • @homsamrat6385
    @homsamrat6385 2 ปีที่แล้ว +7

    चन्द्रमा जस्तो अनुहार भित्र एति थुलो दु:ख लुकेको हिम्मत नहार्नुस हाम्रो माया सधै तपाईंको साथमा छौ

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +1

    Badhaichha miinalama ji kati ramro paribar hajurlai badha chha

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 ปีที่แล้ว +4

    मिना लामा बैनि तिम्राे जिबन्मा पनि अाफ्नाे जिबन्मा जीवन भरि शाथ दिने जीवन शाथि गुमे पछि जिन्दकिमा यक्लाे जीवन बाच्न र शङ्घरस गर्नत कतिशम्म कठि हुन्छ भन्नेत जस्ले भाेग्छ उशैलाई मात्त्र थाहा हुन्छ बैनि हजुर हामिले भाेगेका भाेगाई धेरैले भाेगेका छन तरपनि अाफुलाई मात्त्रै हाेकि जस्ताे लाग्छ बैनि कला कारि छेत्त्र मा यक्लाे जीवन छाेरिकाे शपना पूरा गर्न शङ्घर्स गरेर यति धेरै शफल्ताकाे शिडि टेकिसक्नु भाकाे रैछ धेरै धेरै धन्नेबात बैनि हजुर लाई

  • @limbuMansingh-lh4ls
    @limbuMansingh-lh4ls ปีที่แล้ว +2

    सबैको नशिव एउटै हुदैन , शान्ती परिवर नै लक्ष्मि माताको बास्थन हुन्छ भाग्यमानी अभिभाव हुनुहुदो रहेछ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +61

    मलाइ लाग्यो दिदिको बिहेनै भएको छैन तर यति ठूलो नानी रहेछिन दिदी पीडा लुकाएर बस्न सक्ने नारी हजुर हो रहेछ आत्तिनु हुदैन दिदी राम्रो हुन्छ शुभकामना न आत्तिनु

    • @bashantbigyan5784
      @bashantbigyan5784 2 ปีที่แล้ว

      मैले पनि त्यही सोच्दैछु ।

  • @danghimire6191
    @danghimire6191 2 ปีที่แล้ว

    अति सुन्दर अनुशासित बहिनि मिठाे स्वर काे धनि ।

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 2 ปีที่แล้ว +58

    बन जलेको पो सबैलाई थाहा हुन्छ मन जलेकोत कसलाई थाहा हुन्छर आज मिना दिदिको यो खबरले मन दुखेको छ के गर्नी दिदी सबैलाई भित्री पीडा छ यक अर्कोलाई हेरेर मन बुझाउनु पर्छ

  • @pradiptamang1550
    @pradiptamang1550 ปีที่แล้ว

    HI MADAM DARO STRONG BHAISAKO MANXE LE AFAI KAMJODI NABANNU HOLA KEEP STRONG AND CONTINUE KEEP STAP FORWARD PLEASE, GOD BUDDHA BLESS YOU.

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +38

    मान्छे जति बाहिर हासेको हुन्छ उसको भित्री पीडा धेरै हुन्छ तो म आफूले पनि भोगेकी छ अन्यथा न सोच्नु होला इन्द्रेणीको स्टुडियोमा मिना बहिनी कृष्ण कडेल को दुःख संघर्स टि भी मा हेर्न म जस्ता लाखौं हुनुहुन्थ्यो फेरि पनि इन्द्रेणीको स्टुडियोमा हेर्न धेरैको इच्छा चाहना छ

  • @tikagurung7765
    @tikagurung7765 2 ปีที่แล้ว +1

    अजा मनी धेरै रोयो मीना बैनी रोको देखेरा मीना ❤️❤️❤️बैनी

  • @nabinpun7548
    @nabinpun7548 2 ปีที่แล้ว +58

    आज अचानक यो कुरा सुन्दा मिनाको कहानी दु:खद लाग्यो always be strongly sister Mina

  • @サンテラジビケ
    @サンテラジビケ 2 ปีที่แล้ว

    मिना को त म ठुलो फ्यान हो यति पीडा लाई जितेर सफलताको सिडी चडीरहनु भयको रईछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +136

    कर्मको लेखा हर हालतमा भोग्नै पर्ने हुन्छ🤨
    न, दु:ख बेच्न सकिन्छ, न, सु:ख किन्न नै😢😭
    Be, strong my lovely sister 😢💐🙏

    • @rukmangrg1240
      @rukmangrg1240 2 ปีที่แล้ว +2

      Beautiful family be strong Mina Soltini 🇬🇧

  • @babukrishna6967
    @babukrishna6967 2 ปีที่แล้ว

    मिना दिदी हामिसङग भगवान छ भगवानले हरेक पाइलामा साथ दिनुहुनेछ आउने दिन सफल रहोस हाम्रो कामना😍😍😍😍😍

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +37

    ६ बहिनी छोरी २ भाई छोरा जन्म दिने अामा महान नै हुनु हुदोरहेछ अामालाई सलुट बुद्धम् सरणम् गच्छमि बुद्ध धर्म लाई छोडेर पश्चिमी धर्ममा नलाग्नु होला मिना लामा बहिनीको सबै परिवारले❤️👌

    • @janakbist609
      @janakbist609 2 ปีที่แล้ว +2

      Dhannyabad hajur lai

    • @janakbist609
      @janakbist609 2 ปีที่แล้ว +2

      Mahan soch hjr ko

  • @amrittamang5712
    @amrittamang5712 2 ปีที่แล้ว

    म मिना लामाको ठूलो फ्यान हु आज यो अन्तरबार्ता हेरेर झन ठुलो फ्यान भए सलाम छ यी महान नारिलाइ अगाडि बस्नुस अझै सफलता पाओस् शुभकामना

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 ปีที่แล้ว +3

    मिना जि केही भन्ने लेख्ने सब्दनै अायन 😭😭😭😭😭😭😭😭

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 ปีที่แล้ว

    सारै दुख्ख लाग्यो यस्तो सबैमा पर्छ तर के गर्नु संसार मा पिर नलीनु बैनी

  • @amritthapa5248
    @amritthapa5248 2 ปีที่แล้ว +44

    नसोचेको कुरा सुन्नु पर्यो आज! मलाई त थाहा नै थिएन omg! दिदी पर्ती मेरो सम्मान छ ? आज मलाई थेरै दुख लाग्यो

  • @sherbahdurrai9870
    @sherbahdurrai9870 2 ปีที่แล้ว +1

    अति सुन्दर परिवार केवल उहाहरुकाे दुख पिडाकाे कुराले अासु अायाे

  • @tekendrasaru1689
    @tekendrasaru1689 2 ปีที่แล้ว +83

    मीना लामा दिदी लाई मैले आज सम्म अविवाहित सोचेको थिए तर आज यो इन्टरभ्यु हेर्दा आखा रसाएको थाहै भएन

    • @nandabirsaru9689
      @nandabirsaru9689 2 ปีที่แล้ว

      Ho malai thaha thiyna aaja samma

    • @yugantamagar8335
      @yugantamagar8335 2 ปีที่แล้ว

      malai pani abibahit holalageko thiyo bt xori aafu jatri rahixin

    • @tanchhogenlimbu7652
      @tanchhogenlimbu7652 ปีที่แล้ว

      ​@@nandabirsaru9689lllllllllllllll
      See
      L the SW2

  • @shantisharma1867
    @shantisharma1867 2 ปีที่แล้ว

    Nice very good nice sis

  • @Sklama88
    @Sklama88 2 ปีที่แล้ว +54

    मेरो मिना नाना को मुहारमा हमेश मुस्कान देख्न पाउ यहि कामना गर्दछु🙏पीडाबाट बाट पनि हास्न सिक्ने एउटा महान नारी हुन भान्जी लाई सदा आशिर्वाद छ पर्देशी मामाको ❤️❤️💕💕💕🌹🌹

  • @ऐसेलुप्रिजेन्ट
    @ऐसेलुप्रिजेन्ट 2 ปีที่แล้ว

    मेरो मन पर्ने प्यारी गायिका मिना बहिनी अझै प्रगति गर्दै जानु 🥰🥰🥰🥰🥰🥰🥰

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 2 ปีที่แล้ว +179

    मीठो स्वर र क्षमताकी मिना बहिनी लाई इन्द्रेणी देखि गित-स्वर मार्फत चिनेको हो खासमा मैले।यी कहानी सबै त थाहा थिएन तर लाग्थ्यो साएद बिहे नगरी बस्नु भएको होकि।आज सम्पुर्ण जीवन कहानिले उहाँ सगै आँसु झर्यो साह्रै दुख लाग्यो।यद्यपि उहाको सफलतामा खुशी पनि लाग्यो।अझै सफलताको शुभकामना पनि।

    • @sundarlama6701
      @sundarlama6701 2 ปีที่แล้ว +1

      Same here 😢😢

    • @nanugahamagar6754
      @nanugahamagar6754 2 ปีที่แล้ว +2

      मलाई नि तेस्तो लागिएको थियो बिचार कति मिडा रैछ

    • @bimalapunmagar1614
      @bimalapunmagar1614 2 ปีที่แล้ว +2

      @@nanugahamagar6754 सबै मान्छे मिना जि जसतै उदारनिय हुनु जरुरि छ म माने म बहिनी लाई देरै देरै समान्छ बहिनि

    • @HiramayaSaru
      @HiramayaSaru หลายเดือนก่อน

      Magar to 9 the 6

  • @nabinrai4045
    @nabinrai4045 2 ปีที่แล้ว

    मिना दिदि नमस्कार 🙏

  • @Sup_ERS_Tar
    @Sup_ERS_Tar 2 ปีที่แล้ว +94

    मेरो मिना नाना को मुहारमा हमेश मुस्कान देख्न पाउ यहि कामना गर्दछु🙏पीडाबाट बाट पनि हास्न सिक्ने एउटा महान नारी हुन भान्जी लाई सदा आशिर्वाद छ पर्देशी मामाको ❤️❤️💕💕💕🌹🌹

  • @rajeshkarki9814
    @rajeshkarki9814 2 ปีที่แล้ว

    जीवन परिस्थितिको दास हो जस्तो पनि भोग्नुपर्छ।हिम्मत हार्नुहुदैन।

  • @sitagautam6641
    @sitagautam6641 2 ปีที่แล้ว +5

    ♥️♥️♥️

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว

    मिठा सब्द स्वरकि खानी मन पर्ने गायिका मिना लामा दिदी र परिवार एकै साथ देख्दा खुसी लाग्यो तर मिना दिदिको मुख बाट यस्तो पीडा सुन्दा र आँखा मा आँसु देख्दा भावुक भैयो इन्द्रेणी कार्यक्रम मा सुरुदेखि नै हेर्दै आको आज सम्म यस्तो कहि कुनै अन्तर्वार्ता पनिमा भन्नू भको थियन्न। दिदी धेरै नरुनु होला लाग्थो बिहे गर्नु भको छैन्न होला जस्तो लाग्थो यति ठुली छोरी भै सक्नु भको रैछ ।र श्रीमान को डेट भयो भन्दा आँसु आए।आत्मा बल बढार अघि बढ्नु होला सफलता को सुभकामना।।❤️🙏पुर्णिामा sister को भ्वाइस छिटै सुधार होस।।

  • @padampandey706
    @padampandey706 2 ปีที่แล้ว +31

    मिना जि तपाईलाई अझ शफलता मिलाेस दुख लुकायर हास्न शक्ने महान कलाकार हुनुहुन्छ । शफलताकाे शुभकामना मिना जि😍😍😍😍😍😍😍😍💐

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 4 หลายเดือนก่อน

    सबैलाई हसाउने,खुसी बनाउने मान्छे दुखद कहानी रहेछ! साह्रै दुख लाग्यो!

  • @k.b.adhikari5975
    @k.b.adhikari5975 2 ปีที่แล้ว +10

    दुखी ले मात्र बुझ्छ रे एउटा दुखीको बेथा भन्थे हो रहेछ एउटै कथा- बेथा रहेछ र त तिमि मलाइ यति धेरै मन परेको मिना जी😭😭😭😭

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    फुल भनौ जिन्दगिलाइ, भन्ने मैले 100 चोटि सुने पुर्निमा जि

  • @arjunb.c3774
    @arjunb.c3774 2 ปีที่แล้ว +22

    सधै खुसी देख्न पाउ मिना दिदि,,कति पीडा लुकाएर पनि एउटा नेपाली लोक सङ्गीत क्षेत्रमा यति ठूलो योगदान हामी दर्शक स्रोतालाई खुसी पार्नु भको छ,,!
    भगवानले हजुरलाई साथ दिनुहुन्छ,,!💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @trvaiinepal4859
    @trvaiinepal4859 2 ปีที่แล้ว

    यो कुराले सारै आसु आयो 😭

  • @kajirammuktan9491
    @kajirammuktan9491 2 ปีที่แล้ว +28

    यस्तो पीडा लुकाएर राख्नु ठिक हैन,,मिना जी को जीवन कथा सुनेर भावुक भए,,सफलताको शुभकामना ।

  • @mamilarai4177
    @mamilarai4177 2 ปีที่แล้ว +1

    भनिन् छनी बाहिर बाट हेर्दा खुसी देखिन्छ मन भित्र को पीडा त उसैलाई थाहाहुन्छ जसले आँसु लुकाएर बाहिर हाँसेर हिँड्छ🙏🙏🌹be strong sis bless you ❣️

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 ปีที่แล้ว +4

    मिना दिदी काे बिहे भएको छैन हाेला जस्तो लाग्थ्यो ,अाज बल्ल थाहा भयो ,,म पनि धेरै राेए।

  • @bimalbbimal4508
    @bimalbbimal4508 2 ปีที่แล้ว

    O
    M
    A
    Nok

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 ปีที่แล้ว +108

    मिना दिदी त बिबाहित पो
    भगवान् कति निर्दयी 😭😭भेनाको आत्माले सधै आशिर्वाद दिइरहोस
    सधै खुशी हुनु दिदी
    धेरै धेरै माया ❣️❣️❣️❣️❣️

    • @bashantbigyan5784
      @bashantbigyan5784 2 ปีที่แล้ว +2

      मैले नि आजै थाहा पाए , छोरि नी त्यत्रो भाको रैछ

  • @khembdrpun3895
    @khembdrpun3895 2 ปีที่แล้ว

    Kati pida haru man ma liyer pani agadi bardnu vayko hoix kati mahan raix hajurko man sis.....

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +39

    यति राम्रो स्वर गित गाउने मान्छे को पीडा आफू रोयर अरुलाइ हसाउने लाई नमन्🙏🙏🙏🙏

  • @situtamang1964
    @situtamang1964 2 ปีที่แล้ว +2

    सारै मन राेयाे मै ले त मिना दि काे बिहे काे भाकाे छैन हाेला भनी राकाे काहनि सुन्दा सुन्दै आँसु आकाे थाह भऐन नानि पनि कति ठुलाे भैसके छ

  • @sukramgurung797
    @sukramgurung797 2 ปีที่แล้ว +54

    मिना बहिनीकाे जीवन कथाले अाँशु थामिएन हजुरकाे सँङघर्ष प्रति सम्मान गरे🙏❤️😭

  • @nelsonvlogs2
    @nelsonvlogs2 ปีที่แล้ว

    Be strong didiiii

  • @prabingurung6270
    @prabingurung6270 2 ปีที่แล้ว +3

    Sacho vanum vane aaj mero aakh bat sasu jaryo kati pida rahixa mina ddko aaj balla tha paye kati pida haru sune tara yo sarai vabug banayo thik xa dd safaltako sikhar xunus suvakamna x hjr lai nari vaneko hjur bat sikun 😂😂😂😂🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @tilakthapa4352
    @tilakthapa4352 2 ปีที่แล้ว +2

    नाना हजुर महान हुनु हुन्छ। सु:ख दु:ख यस्तै हाे भनेर अगाडि बढ्नु। हजुरकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु🙏🙏
    साथै हजुरकाे स-परिवारमा पनि सु:ख शान्तिकाे कामना कामना❤️❤️❤️🙏🙏

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +17

    सबैले रूचाएकि शुन्दर शालिन गायिका मिना लामा दिदिको बास्तबिकता थाहा पाउँदा भावुक भए।तपाईं एउटा महान नारि हुनुहुन्छ जस्ले यति धेरै पीडा सहेर पनि हामिलाई गित सङ्गीत बाट हसाउनु हुन्छ मनोरन्जन दिनु हुन्छ तपाईं प्रती उच्च सम्मान कहिल्यै बिच्चलित नहुनुस शुभकामना।।

  • @user-c7y7u
    @user-c7y7u 2 ปีที่แล้ว

    Lama pariwar lai dheriy dheriy fafoliy namaskar jai mongol

  • @debindra9535
    @debindra9535 2 ปีที่แล้ว +3

    Be strong sister

  • @nirjal_lama
    @nirjal_lama 2 ปีที่แล้ว +1

    तिमी आमा कति माहान छौ है मेरो नमन छ दिदी प्रति

  • @DdLimbu
    @DdLimbu 2 ปีที่แล้ว +19

    मिना बहिनिको जिबन भोगाइ ले आशु नै थामिएना ।लेखन्त को कुरा हो ।अब आउने दिनहरु एसरिनै हासि खुसी बित्योस कामना छ ।🙏🙏💖💕💔🙏🙏🙏

  • @sundarlama6701
    @sundarlama6701 2 ปีที่แล้ว

    आजको पारिवारिक अन्तर्वार्ता एकदमै रमाइलो लाग्यो अनि दु:ख पनि। धेरै-धेरै धन्यवाद कमल जी मैले त सोचेको थिए कि मिनाजी को विवाह नै भाको छैन होला भनेर आज पो थाहा पाए she is single mother.अनि बोल्दा बोल्दै emotional हुनु भो 😢😭हिम्मत नहार्नु होला मिनाजी तपाईको साथमा यति राम्री छोरी छ त? Be strong 💪जे हुन्छ राम्रैको लागि हुन्छ। एउटा भनाई छ नि ? Everybody has untold hidden story. हो कसैले देखाउछ त कसैले लुकाउछ फरक त्यतीमात्रै हो। It is not end of life मिना जि 🙏।पुर्णीमा तपाईंको त्यो गलाको समस्या चाडै recovery होस् भगवान् सङ्ग यहि प्राथना गर्दछु।अनि पुनः त्यो आवाज सबैको कानमा एकपटक फेरि गुन्जायमन होस्। धेरै संघर्षमय जिन्दगी बिताउनु भएको रहेछ। त्यो बेला संघर्ष गरेको भएर त आज यो स्थान पाएको हो गर्व गर्नुहोला। अनि अरुभन्दा पनि नानी धेरै बुझ्ने रहेछ खुशी लाग्यो। u hve to supprt and love ur mum nanu. 🙏🙏🙏 सधै भरी खुशी देख्न पाम् अब ।

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 ปีที่แล้ว +18

    बहिनी पुर्णिामा लामा को स्वार छिटै फर्कियोस भगवान संघ प्राथना मेरो 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @degbirranamagar
    @degbirranamagar 2 ปีที่แล้ว

    निर्मला अति राम्री आफ्नै सस्कृती पोसाक मा रैया लगाएकी

  • @somshmagar896
    @somshmagar896 ปีที่แล้ว +6

    मीना जी काे कहानी सुन्दै गर्दा आँखाबाट आँसुका ढिका खसेको पत्तै पायन 😭😭

  • @tekrajbhandaribhandaritekr8818
    @tekrajbhandaribhandaritekr8818 2 ปีที่แล้ว +1

    गाउमा बुढा पाकाले यस्को सोर कस्तो मन रुवानी छ दुखारी हुन्छ यो भन्थे अहिले सम्म दिदिको बारेमा था थिएन कस्तो सुखी दिदी जस्तो लाग्थ्यो आज सारै मन दुख्यो त्यो गाउमै भनेको कुरा याद आयो
    जिन्दगी यस्तै हो दि जे छ तेसैमा रमाउनु गुमेको चिज अर्काको भैसक्यो

  • @karnapurja5588
    @karnapurja5588 2 ปีที่แล้ว +19

    मिना बहिनी को कति मीठो स्वर भन्दै सुन्ने गर्थे
    यती राम्री बहिनी को कति दुख को खबर सुन्न पर्यो
    ज्वाई को आत्मालाइ सान्ती मिलोस

  • @SugamGurung9718
    @SugamGurung9718 8 หลายเดือนก่อน

    God bless you

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +1

    ओहो नसोचेको कुरा सुन्न पर्यो हे भगवान अति दुख लाग्यो

  • @hemmagar5285
    @hemmagar5285 2 ปีที่แล้ว +40

    हामी सदैव तिम्रो साथमा हुने छौ …..don’t worry mina sister❤️❤️

  • @ramukaka8912
    @ramukaka8912 2 ปีที่แล้ว

    जिन्दगीमा जस्ले दुख पाएकाे छ उसलाई मात्र थाहा हुन्छ दुख भन्ने कुरा मिना दिदी काे कुरा सुनदा सारै मन छाेयाे

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 ปีที่แล้ว +7

    अचम्म लाग्यो पुर्णिमा पनि यो परिवारको सदय भनेर पुर्णिमा बहिनिको भोकलमा चाडै सुधार आओस उनको आवाज फेरि सुन्न पाउ।👌👍❤️🙏🙏

  • @nabinrai316
    @nabinrai316 ปีที่แล้ว

    Wow super voice Nana

  • @babulama3012
    @babulama3012 2 ปีที่แล้ว +10

    Be strong Didi n keep it up your singing In comming days n god bless you in every steps of your life 🙏🙏🙏

  • @jasminrana694
    @jasminrana694 2 ปีที่แล้ว

    दुख लाग्यो तर येस्तै हो जिन्दगी दुख लाईनी सुख मानु पर्छ। येहि दुख लाईनी गङालेर अगाडि बद्नु सबै थिक हुन्छ । जिन्दगी एस्तै हो

  • @kiranadhikari9990
    @kiranadhikari9990 2 ปีที่แล้ว +6

    दिजु को कुरा सुनेर आँसु रोकिएन भगवान ले सबै चाहाना पूरा गरुन् ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +1

    मीना दिदी लाई त इन्द्रेणी बाट चिनेको वहाँ को स्वर को ठूलो फेन हो तर घर परिवार मा यस्ताे कहानि होला भने सोचेको पनि थिएन आज थाहा भयाे कलम सर विशेष धन्यबाद जय होस् सबै जना काे

  • @humgurung7361
    @humgurung7361 2 ปีที่แล้ว +38

    राम्रो हुनु खुशी रहनु,दुख पिडा त सबैलाई हुन्छ ,धन्यवाद भन्न चहान्छु सम्पूर्ण परिवार लाई ।

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 2 ปีที่แล้ว

    Hajur babu sewadhog God bless you mina sister

  • @mitakanxikayat5464
    @mitakanxikayat5464 2 ปีที่แล้ว +3

    बिचरा दिदी मत अबिबाहित भन्थे 😭😭😭😭😭

  • @ganeshmuskan4827
    @ganeshmuskan4827 2 ปีที่แล้ว

    मिना sis काे यति धेरै लुकेकाे पीडा रहिछ लाख्थियाे मलाइ बिभानै नभकाे छाेरि नि यति ठुलाे भैसकि कि रहिछिन भिना नै साथमा रहेन छन् बिडम बना दुख्ख लायाे ❤️❤️❤️💞🙏

  • @keshbdr4212
    @keshbdr4212 2 ปีที่แล้ว +8

    Oh it's very heart breaking, we never know ,when n how was Happened?we always see her smile happy n entertainer anywhere else. So sad to know her tragic moment....

  • @dxnsantabhomjan9428
    @dxnsantabhomjan9428 ปีที่แล้ว

    Mina sister u....great