के साँच्चै अन्जु पन्तकै जस्तो स्वर छ त पुर्णिमा लामाको ? हेरेर प्रतिक्रिया दिनुहोला । १६.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PurnimaLama_MinaLama #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.6K

  • @chandrakumal2168
    @chandrakumal2168 5 ปีที่แล้ว +26

    पुर्णिमा बैनी स्वर कर्णप्रिय छ साङ्गीतिक क्षेत्रमा उनको योगदान सदैब छाईरहोस् अझैं सफलता मिलोस् शुभकामना ।।।
    पुर्णिमा बैनी र मिना लामालाई मन पराउने म मात्र की यहाँहरू कोको हुनुहुन्छ।।।

  • @bhimbhim2494
    @bhimbhim2494 2 ปีที่แล้ว +1

    मिना लामा पुर्णिामा लामा सिस हरु धेरै राम्रो सोर अनि पुर्णिामा लामा सिस को त बिग फेरेन हो म फुल भनु जिन्दगी लाई फुल्न नपाइ झरी सक्यो धेरै सुने गर्छु त
    धन्यवाद

  • @lamaamul8235
    @lamaamul8235 5 ปีที่แล้ว +108

    मेरो बहिनि पुर्णिामा लामा लाई माया गर्ने जति यता हाजिरररररररररररररररररर हुनुस है मित्र हरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @ratomakai4375
      @ratomakai4375 5 ปีที่แล้ว

      स्वर राम्रो छ तर अन्जु पन्त को जस्तो त के हुनु

    • @tamangnamgyal586
      @tamangnamgyal586 5 ปีที่แล้ว +1

      Purnima ang ..

    • @ashoktamang8637
      @ashoktamang8637 5 ปีที่แล้ว

      ♥️♥️♥️

  • @manojthapa5459
    @manojthapa5459 4 ปีที่แล้ว +2

    मेरो फेब्रेट सिगंर पुर्णिमा दिदी love you धेरै खुशी लाग्यो

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +135

    "फुल भनु जिन्दगीलाई र तिम्रो एउटा झुटले"
    उहाँले गाउनु भयको सबैभन्दा मन पर्ने गित🙆
    पुर्णिामा जि अहिले अलि मोटाउनु भयछ😍😍
    पुर्णिामाको हरेक गित कोकोले सुन्नु भाको छ...!

    • @reetababukanchhu9388
      @reetababukanchhu9388 5 ปีที่แล้ว +2

      साचै मिठो छ अनि मन लाई नै घायल गराउने कति मिठो स्वर अनि सब्द

    • @chandravomjan2142
      @chandravomjan2142 ปีที่แล้ว

      S
      Lpll pml
      L. L
      L.

    • @chandravomjan2142
      @chandravomjan2142 ปีที่แล้ว

      @@reetababukanchhu9388TV TV

  • @thomkc3963
    @thomkc3963 3 ปีที่แล้ว +6

    अति नै मर्मिक गित सुनी रहन मन लाग्छ
    बहिनी अगाडि बढ्दै जानू
    सफलताका सिडि चढ्दै जानू

  • @RPfan01
    @RPfan01 5 ปีที่แล้ว +240

    पुर्णिामा लामा को सच्चा फ्यान जति हाजिर हुनुत ।

    • @arjunpokhrel1546
      @arjunpokhrel1546 5 ปีที่แล้ว +1

      🖐🖐🖐🖐🖐🖐

    • @dipakbhai12
      @dipakbhai12 5 ปีที่แล้ว +2

      Me

    • @rambhujel2652
      @rambhujel2652 5 ปีที่แล้ว +1

      K Krishna j Tika Sanu ki namai Lina xodeko ho programma

    • @user-qc9jr3pp1j
      @user-qc9jr3pp1j 5 ปีที่แล้ว +1

      Ohoo ma ni hot Die Heart Fan .....💘💘💘💘💘💘💘💘💘💘💘👑👑👑👑👋👋👋

    • @jeewansubba409
      @jeewansubba409 5 ปีที่แล้ว +1

      john cena
      म: 80 बर्ष को बुडो मान्छे
      खोई किन हाजीर हुनु र नानी?

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w 5 ปีที่แล้ว +53

    पुर्णिमा आङा मलाइ मन पर्ने नब गायिका हुन साह्रै मन पर्छ मलाइ स्वोर दामी छ अन्जु पन्त संग झन्दै मिल्दो स्वोर छ

    • @kamalbogati6396
      @kamalbogati6396 4 ปีที่แล้ว

      प्रिया ला f मा

    • @phaligurung6226
      @phaligurung6226 4 ปีที่แล้ว +1

      होत्तनी पृय नानी !

  • @pasgurung2630
    @pasgurung2630 5 ปีที่แล้ว +96

    पुर्णिामा लामा बहिनिको सबै गित मन पर्छ।

  • @thirkhadka892
    @thirkhadka892 4 ปีที่แล้ว +20

    अति मीठो स्वर पुर्णिामा लामा हजुर को गित धेरै सुन्ने गर्छु म

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +817

    पुर्णिामा लामा मिना लाई माया गर्ने जति यता
    पुर्णिामा लामाको गित सुनेको को-को छौं यता🙏

    • @manojacharya4133
      @manojacharya4133 5 ปีที่แล้ว +3

      Ma Pani xu hjr

    • @jkpairing3193
      @jkpairing3193 5 ปีที่แล้ว +2

      Hi darling

    • @nirmayarai6985
      @nirmayarai6985 5 ปีที่แล้ว +3

      मिठाेछ 😘😘

    • @manojacharya4133
      @manojacharya4133 5 ปีที่แล้ว +1

      Dammi

    • @navarajnaharki7485
      @navarajnaharki7485 5 ปีที่แล้ว +1

      पहिलो पटक सुने... 😱कति मिठो आवाज धेरै धेरै बधाई

  • @aitetamang7647
    @aitetamang7647 4 ปีที่แล้ว +1

    ईन्द्रेणिमा उपस्तिथी पुर्निमा जि को दिदी बहिनी लागयत सबैजानलाइ लासो फ्यफुल्

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว +36

    पुर्णिमा लामाको गित र शब्द उत्तिकै राम्रो मान्छे उहालाइ मन पर्ने सबै साथी हरु एता आम है।

    • @nepalivlogs1242
      @nepalivlogs1242 4 ปีที่แล้ว

      पुणिमा लामा को आवाज मात्र हो शब्द संगीत हैन यो याद गरौ है

    • @saruyonzon5883
      @saruyonzon5883 4 ปีที่แล้ว

      @@nepalivlogs1242
      L

  • @Anticorr318
    @Anticorr318 4 ปีที่แล้ว

    अति मिठो सुरिलो सुमधुर स्वरकी धनी पुर्णिमा लामाको जस्तो रुप,उस्तै स्वर !यो सुमधुर स्वरले कसको मन जल्दैन,कसको मन गल्दैन !सदा फुली रहोश,सबैको मनमा सदा झुली रहोश,वहांको उज्ज्वल भविष्यको शुभकामना !

  • @basantxeetree9547
    @basantxeetree9547 5 ปีที่แล้ว +51

    वा पूर्णिमा लामा आज त इन्द्रेणी मा
    इन्द्रेणी कति नछुटाई हेर्ने कति जना हुनु हुन्छ यता हाजिरी हौ त

    • @gonjusherpa4816
      @gonjusherpa4816 5 ปีที่แล้ว +1

      I like purnima's voice

    • @bharatrasaili2516
      @bharatrasaili2516 5 ปีที่แล้ว

      अन्जुको भन्दा 3 गुनाराम्रो छ👌👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏🤞🤞

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 5 ปีที่แล้ว +5

    हैत पुर्णिामा को आवाज ले त मलाइ लथ्थै पार्यो हो कति मिठो स्वर छ बयान गरेर सकिदैन

  • @kamalbc7316
    @kamalbc7316 5 ปีที่แล้ว +361

    गित सुन्दै कमेन्ट पडदै गर्ने को को छ यता हाजिर लगाम त

    • @ridalama4922
      @ridalama4922 5 ปีที่แล้ว

      Kamal b C सारै मन छोयो यो गित के

    • @user-qc9jr3pp1j
      @user-qc9jr3pp1j 5 ปีที่แล้ว

      Hahaha ma pni ho hai...💘💘💘💘💘💘👑👑👑👑👑👌👌

    • @kumariu2b683
      @kumariu2b683 5 ปีที่แล้ว

      मी

    • @juneerana8517
      @juneerana8517 5 ปีที่แล้ว +1

      म नि

    • @samehoniyartamang7106
      @samehoniyartamang7106 5 ปีที่แล้ว

      @@juneerana8517 me

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +1

    पुर्निमा नानू कि ड्रेसञप र मेकप सिम्पल छ अनि स्वर र गाउने शैली कत्ती राम्रो ! धेरै मन छुने खाल्को गीत गाउछेउ नानू किन ? मेरो त आन्खा नै रसायोनी ! अन्जु पन्थ को पिसि नै ! धेरै२ शुभकामना छ नानू ! तिम्रो भविस्से राम्रो छ ।

  • @harilimbu2988
    @harilimbu2988 5 ปีที่แล้ว +57

    मीना लामा लाई महिनामा एक चोटि ल्याउनु परो है इन्द्रेणी मा।

    • @nirmallama4608
      @nirmallama4608 5 ปีที่แล้ว

      Honi indremi ma aaunu bayana mero ni gunaso Mina lama lae..gd cmt

  • @baburamdawadi782
    @baburamdawadi782 4 ปีที่แล้ว

    लय अत्यन्त मीठो र मार्मिक छ ।।पूर्णिमाको स्वरसंसार सारै फराकिलो हुने देखिन्छ ।आधुनिक गीत गायनमा कलाकारहरू सहजरूपमा अग्रसर होलान जस्तो लाग्याथे'न ।यस क्षेत्रमा पूर्णिमाको अवतरणले आधुनिक संगीत संसार धेरै धनी हुने मौका मिलेको छ ।

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 5 ปีที่แล้ว +40

    अति नै सुमधुर स्वर कि धनी बहिनि पुर्णिमा तिमीलाई धेरै धेरै शुभकामना छ उत्तर उत्तर प्रगति को लाखौं लाख शुभकामना

  • @Ghumphirmedia
    @Ghumphirmedia 5 ปีที่แล้ว +11

    आहा पुर्णिमा अति मीठो स्वर live सुन्न पाईयो,धन्यवाद इन्द्रेणी परिवारलाई ,

    • @umaghimire5740
      @umaghimire5740 3 ปีที่แล้ว

      पुणिँमा बैनि को गित को स्वर भाका अति मिठो

  • @avistagurung6657
    @avistagurung6657 5 ปีที่แล้ว +217

    भिडियाे नहेरिकन लाईक हन्ने कोको हुनुहुन्छ
    सबै यता तिर है हजुर

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 ปีที่แล้ว +2

    • @nisanrai3406
      @nisanrai3406 5 ปีที่แล้ว +2

      Naparajrai

    • @spain817
      @spain817 5 ปีที่แล้ว +1

      मेरो बानि पनि हेर्दै कमेन्ट गर्ने बानि छ हजुर

    • @devirai4047
      @devirai4047 3 ปีที่แล้ว

      नामले नै काफि छ उचाई र गरिजहाई हेर्दा जे छ सबैभन्दा सहि छ।नरामर्ो कुनै पनि सँगित पेर्मि होईन ।

  • @sabitripariyar9432
    @sabitripariyar9432 5 ปีที่แล้ว

    पुर्णिामा बैनी अनि मिना दिज्यु को स्वर सारै मीठो पुर्णिमाको जुन जस्तै झलमल भयो इन्द्रेणी कार्यक्रम सफलताको सुभकामना हाम्री धादिङ को सान दुई चेली सधै प्रगतिशील पाइलाहरु अघि बढुन सुभकामना

  • @sushilbhusal3673
    @sushilbhusal3673 5 ปีที่แล้ว +64

    पुणिमा र मिना लामा काे फ्यान काेहि छनकि म मात्रै छ भने हाजिर गरुम😍😍😍😍😍😍😍😍😍😍

  • @K.Pun2024
    @K.Pun2024 5 ปีที่แล้ว +6

    Wow, brilliant sentimetal songs and beautiful vocal of Purnima Lama. Keep it Up. All the best. London

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +8

    कोकल-कन्ठि स्वर कि धनी हाम्री छोरी-चेली पुर्निमा कि गीत मा मख्खै युके बाट सुन्दा निक्कै भावुक र अति अशल लाग्यो ! जस्को निम्ति पुर्निमा लाई धेरै२ शुभ कामना छ ल ?

  • @jeewansubba409
    @jeewansubba409 5 ปีที่แล้ว +17

    वा: गजप छ! प्रगतिको कामना छ,
    पुर्णीमा नेपाली छोरीलाई !
    यो गितले
    मेरो भित्र मन छुयो, गित भनेको
    येस्तो हुनुपर्छ!
    म: सिक्कम बाट इन्द्रेणी
    दैनिक दर्सक;

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 ปีที่แล้ว +71

    😍😍😘❤️😍पुर्णिामा लाई माया गर्ने जति एता मुन्तिम बरै❤️😍😘😍❤️😘😘👌👈️

  • @bhuradmapun8268
    @bhuradmapun8268 5 ปีที่แล้ว +1

    पुर्णिामा बहिनीको ठुलो फ्यान हो,दाजु म अनि तपाईंको पनि इन्द्रेणी कार्यक्रम मा बोलाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ।

  • @basantaghimire6875
    @basantaghimire6875 5 ปีที่แล้ว +48

    वाव पावल जि म त जैले नतमस्तक भै सुन्छु। हजुर ले बजायको मुरली को धुन। तेसै माथि पुणिमा बैनि को गित।

  • @ramthapa681
    @ramthapa681 4 ปีที่แล้ว +1

    पूर्णीमा बहिनी को लाखौलाख फ्यान हरुमध्ये म पनि एक हुँ स्वर र गाउने सैली एकदमै मन पर्छ मलाई

  • @durgashrestha6859
    @durgashrestha6859 5 ปีที่แล้ว +29

    पुणिमा बैनी को गित सबै फलो गरेर सुन्छु। अतिनै राम्रो छ आगामी दिनको शुभ कामना।।

  • @amarsing7186
    @amarsing7186 4 ปีที่แล้ว +5

    अति दामी स्वर भयकी पुर्णिमा को

  • @narayanntc9809
    @narayanntc9809 5 ปีที่แล้ว +25

    आज धेरै खुसी छु किन कि सरै मन पर्ने गाइका पुणिमा इन्द्रेणी मा द्खेन पाउँदा I am verry verry happy

  • @amarlama7467
    @amarlama7467 4 ปีที่แล้ว +56

    अरू सङ्ग तुलना गर्नु राम्रो हैन जे हुनु पर्ने हो यो आफैमा छ अरु सङ्ग तुलना गर्दा बैनिको आफनो पन हराउछ.तेसैले पुर्णीमाको जे छ पुर्निमाको आफनै हो,

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +8

    पुर्णिमा बहिनीको मान्छे, अनि नाम जस्तै स्वर पनि राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना .....

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 ปีที่แล้ว

    पुणिमा बैनिको जुन गित सुन्यो तेहि गितले शरीरमा काडा उम्रनछ कति मीठो अनि मार्मिक छ कोइलिको जस्तो स्वर छ बैनिको बधाई छ बैनी लाई।उत्तर-उत्तर प्रगतिको कामना बैनी।अन्जु पन्तको भन्दा पनि माथी छ बैनिको स्वर।

  • @dharmarajjoshi6977
    @dharmarajjoshi6977 5 ปีที่แล้ว +4

    आहा बहिनी पुर्णिमा लामाको मुटु नै रिझाउने सोर सफलताको शुभकामना बहिनी

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    पुर्णिमा लामा लाई सफल ताको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी ले धेरैलाई संमान हौसला र सासाना बालिकालाई पिलेट फोर र हौसला प्रदान गरिरहेको छ इन्द्रेणी टिमलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दैछु जय इन्द्रेणी जय नेपाली मन

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +47

    तिनै बहिनीलाई हार्दिक बधाई छ उज्ज्वल भविष्यको कामना ।

  • @kritbahadurdarnal3784
    @kritbahadurdarnal3784 3 ปีที่แล้ว

    साँच्चिकै राम्रो गित गाउन सक्ने स्वरको धनी पुर्णिामा बहिनिलाई उज्ज्वल भविस्यको कामना गर्दछु ।

  • @sarukunwar8768
    @sarukunwar8768 5 ปีที่แล้ว +11

    फुल भनु जिन्दगीलाई र तिम्रो एउटा झुतले गर्दा भन्ने गीत सार्रै मन पय्यो ❤❤❤❤👌👌👌

  • @tilta341
    @tilta341 5 ปีที่แล้ว +4

    पुर्णिमा जी तपाईको भाग्यले नि छल्छ भन्ने गीत सुनेर म धेरै रातहरु रोएकी छु😍😍

  • @manbdrthapa7470
    @manbdrthapa7470 5 ปีที่แล้ว +8

    मलाई त purnima lama दिदिको सबै भन्दा धेरै ।। ओईलिएको फुल भयो आज मेरो जिन्दक गानि भन्ने गित मन पर्छ।

  • @harkatamang7730
    @harkatamang7730 3 ปีที่แล้ว +2

    Talented singer of her generation, wish you all the best for bright furute, one day you will be the top singer. Keep it up.

  • @roshanbista3749
    @roshanbista3749 5 ปีที่แล้ว +134

    Seconed अन्जु पन्त हो भन्ने जतिले येता हाजिर गरुम है त साथिहरु 😉

    • @sayaadhikari412
      @sayaadhikari412 5 ปีที่แล้ว +5

      सबै गायक गायिकाहरु सबैको आफ्नै स्थान हुन्छ हजुर पुराना को आफ्नै नयालाइ पनि स्वागत गर्नुपर्छ

    • @avimanyumagar5166
      @avimanyumagar5166 5 ปีที่แล้ว +8

      सेकेण्ड अन्जु होईन ।पुर्णिमा लामा को आफ्नै बिशेष्ता छ। अहिले को जेनेरेसनमा सबै भन्दा मन पर्ने गायिका पुर्णिमा लामा all the best

    • @euronepalchannel1655
      @euronepalchannel1655 5 ปีที่แล้ว

      Really sweet voice
      Congratulations purnimaji

    • @princelama9919
      @princelama9919 4 ปีที่แล้ว

      Congratulations Purnima bahini timilai ❤️♥️❤️

  • @samlalsunar7215
    @samlalsunar7215 3 ปีที่แล้ว +1

    बैनि को गित जति सुन्यो उति नै सुनिराखनु मन लाग्छ कति मिठो स्वर कति मिठो बोली हो शुभकामना छ बैनिलाइ साथै इन्द्रेनी टिमलाइ पनि धेरै धेरै शुभ-कामना

  • @khadgajungthada6253
    @khadgajungthada6253 5 ปีที่แล้ว +8

    श्वर मिठो छ बहिनीको हल्का अन्जु पन्तको जस्तो श्वर सुने पनि पुरै मिलेको जस्तो चै लाग्दैन। हल्का त मिलिहाल्छ उनको अफ्नै प्रतिभा छ। धेरैधेरै बधाई छ बहिनीलाइ।।।।

  • @bhalakajirai381
    @bhalakajirai381 3 ปีที่แล้ว

    फस्ट टा इम सुनेको सारै मन पर्यो पुर्णिामा बहिनी लाई धेरै धेरै धन्नेबाथ येस्तै प्रगती गर्दै जानू है

  • @rudragharti8493
    @rudragharti8493 5 ปีที่แล้ว +4

    सार्है मिठो स्वर छ पूर्णिमाको अझ प्रगतीको शुभकामना छ |

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 5 ปีที่แล้ว

    धेरै धेरै राम्री , अन मिठो Vaise,,,पुर्णिामा को ,,, इन्द्रेणी Teem लाई धन्यवाद ,छ है ल,,

  • @lamaamul8235
    @lamaamul8235 5 ปีที่แล้ว +21

    अन्जु पन्त र पुर्णिामा लामा बहिनी लाई एउटै उचाई मा पाउछु म म उहाको पहिलो गित देखि नै डाई हार्ट हो

  • @purnapun9932
    @purnapun9932 5 ปีที่แล้ว

    यी नानीको भबिस्य आतिनै राम्रो छ।अझ राम्रो होस।सुनमा सुगन्ध थपिदै जावस।कसैले खुट्टा नतानोस यो नानी गीत सुन्दै जादा आनन्द पनि लाग्यो भावुक हुन पनि पुगे धन्यवाद नानी लाई🎀🎀🎀🎀🎀

  • @sangamkhadka167
    @sangamkhadka167 5 ปีที่แล้ว +11

    Purnima lama you are great singer i love you.all the best all time khusi hunu.hai💗💗💓💓💓

  • @ramrai1007
    @ramrai1007 2 ปีที่แล้ว

    अति मिठो स्व्रर ,मैले धेरै हेरे आज इन्द्रेणीमा पनि
    हेर्न पाए पुर्निमा,बहिनीको।

  • @deepaklama8142
    @deepaklama8142 5 ปีที่แล้ว +6

    wawa राम्रो उन्नति प्रगति जानु लामा परिवारलाई बधाई छ

  • @kulbahahadurshreesh1700
    @kulbahahadurshreesh1700 4 ปีที่แล้ว

    Wa purnima sister ati ramro git thnk you sho much hjr lai ani enrani pariwar lai dhearai dhearai dhneabad

  • @krishnabhandari367
    @krishnabhandari367 5 ปีที่แล้ว +17

    शवरनि अति राम्रो अनि गित पनि सारै मार्मिक सांगितिक यात्रा को शुभकामना बहिनि पुर्णिमालाई ।पुर्णिमा जस्तै चम्किरहनु।मिनालाइ मेरो एउटा प्रश्न पुरानु आफुले गाइरहने स्टुडियो मा आउदा कस्तो अनुभव भयो ? साधुबाद इद्रेणि टिमलाइ

  • @omaramchettri7317
    @omaramchettri7317 ปีที่แล้ว

    पुर्णिमा जी साहित्य संगित मा हाम्रो नेपाली समाजमा धन्य छन् ❤️🙏❤️पुर्व सिक्किम

  • @tarathapa3330
    @tarathapa3330 5 ปีที่แล้ว +12

    My favourite singer purnima lama👌💗💖💞💟

  • @raajdone9044
    @raajdone9044 4 ปีที่แล้ว

    कसैको स्वर कसैको हैसियत कसैसंग तुलना नगर्नुहोस सबैको आ आफ्नो ठाउमा राम्रो हुन्छ अति मीठो अति राम्रो छ पुर्णिामा जि को स्वर

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +22

    पहिलो भिउज अनि केमन्ट मा आजा पनि , पुर्णिामा लामा ,मिना लामा कि बहिनी नाइ मया गर्ने अनि अब कति नबर मा पर्नुहुन्छ अनि छुची नानी रुपा सुनार लाई माया गर्ने यता हाजिर है

  • @premchhantyal1912
    @premchhantyal1912 5 ปีที่แล้ว

    पुर्णिामा बैनीको हरेक गीत सुन्छु जिन गित सुन्यो झन झन सुन्न मन लाग्छ। सफलताको शुभकामना बैनी अझै यस्तै गित सुन्न पाईयोस।

  • @lhakpathinle8347
    @lhakpathinle8347 5 ปีที่แล้ว +5

    Voice of stars⭐️ ⭐️⭐️⭐️⭐️Purnima Lama, keep it up 👍

  • @purnaaagri9671
    @purnaaagri9671 5 ปีที่แล้ว

    पुर्णिामा बहिनी तिमी यश धर्ती मा गित गाउन लाई नै जन्मेकी हौ। तिम्रो साङगितिक यात्रा अझै फराकिलो होस। लाखौ शुभकामना

  • @ghartiboy7577
    @ghartiboy7577 5 ปีที่แล้ว +10

    Wow koeli jasto voice purnima ko mata lathai pare manxa pani ramri voice ko tw kurai nagaru 👌👌👌👌👍👍👍😘😘

  • @kechha007
    @kechha007 4 ปีที่แล้ว

    पुर्णिमा लामा बहिनीको स्वरमा साच्चैको जादु छ। लयमा मादकता, संगित विना नै मृदुल स्वरमा साह्रै मीठास छ। बधाई छ बहिनीलाइ।

  • @prabindarlamimagar3310
    @prabindarlamimagar3310 5 ปีที่แล้ว +13

    तबला ड्रम सेट पनि भएको भए सुनमा सुगन्ध हुने थियो कृष्ण सर

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 5 ปีที่แล้ว

    पुर्णिामा लामा को गीत नसुकेको कुनै छैन सबै मन छुने गीत गाउनु हुन्छ कहिले काहीं त सुन्छु मत गीत सुनेर your king पुर्णिामा

  • @lalbahadurghale9606
    @lalbahadurghale9606 5 ปีที่แล้ว +27

    साच्चै पुर्णिामा लामाको आवाज धेरै मिठो छ

  • @udhabbasnet8700
    @udhabbasnet8700 5 ปีที่แล้ว

    पुर्णिामा बैनी , पुर्णिामा को जुन जस्तै सधैं चम्कीरहनु मेरो सधैं शुभआशीर्वाद बैनी ।

  • @sewanepalonlinetv8642
    @sewanepalonlinetv8642 5 ปีที่แล้ว +3

    पुर्णिामा लामा लाई माया गर्ने कोको हुनुहुन्छ..????💘💔💞✋✋

  • @durgabahadurgurung2427
    @durgabahadurgurung2427 4 ปีที่แล้ว

    पु्णिमा बहिनीले जुन गित गाउछ उहीँ गितले मन छुन्छ सफलताकाे शुभ कामना छ बहिनीलाई।

  • @hastamagar252
    @hastamagar252 5 ปีที่แล้ว +14

    मिना दिदी को मेकप चाई अलि ज्यादा भयो...! पुर्णिामा बैनिको चाई नेचुरल छ तेसकारन मेकप होस त बैनिको जस्तो...

    • @birgorkhali7624
      @birgorkhali7624 4 ปีที่แล้ว

      Kadal daju ko kasto xa ne makup hahaha

  • @khimaacharya8550
    @khimaacharya8550 5 ปีที่แล้ว

    पुर्णिमा लामा मिन दिदि बहिनि हुनुहुदो रहेछ आज थाहा पाय धेरै राम्रो प्रस्तुति दिनुभयो उहाँले आफ्नो काम गर्दै जानुस धेरै धेरै धन्यबाद दिन चाहान्छु

  • @onlinetv3648
    @onlinetv3648 5 ปีที่แล้ว +4

    लामा हैन कि तामाङ भन्नू कि आफ्नो थर लेख्नु भन्नू पुर्णिामा जि ।

    • @sonamlama4350
      @sonamlama4350 5 ปีที่แล้ว

      तिम्रो टाउको दुखाई किन

    • @onlinetv3648
      @onlinetv3648 5 ปีที่แล้ว +2

      @@sonamlama4350 बोल्न आउदैन तपाई भन्न सिक । आफ्नो जात या थर लेख्दा राम्रो हुन्छ भनेको घाँस ।

    • @dhankumartamang9736
      @dhankumartamang9736 5 ปีที่แล้ว +1

      tpi ko kura ma samat xu ma lama vaneko tw gumba ma parne lai po vanxa tw hoina rw sathi tmg navanne lai hamro sapot xaina 🖕

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว

    स्वर कि धनी मिना दिदी निर्माल दिदी पुर्णिमा लामा तीन दिदी बहिनी नै इन्द्रेणी कायक्रम मा आउनु भको रहेछ खुसी लाग्यो बधाई छ इन्द्रेणी सबै टिम लाई

  • @manikalama5857
    @manikalama5857 5 ปีที่แล้ว +3

    Wow dami xa dd ko voice and butfull hununxa dd miss ew purnima dd 😍😍 and all tim

  • @sandeepxettrii9485
    @sandeepxettrii9485 5 ปีที่แล้ว +14

    लो इन्द्रेणी मन पर्ने दर्शक यता आउनुस

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 5 ปีที่แล้ว +2

    मिना र पुर्णिामा को अनुहार त झुक्किने रैछ
    ठ्याक्कै उस्तै आहा 😎😁 शुभकामना !!!!

  • @bishnubishnu9376
    @bishnubishnu9376 5 ปีที่แล้ว +4

    Weldon all sister .mindblowing. best off luck.

  • @samlalsunar7215
    @samlalsunar7215 4 ปีที่แล้ว

    आहा पुरनीमा लामा बैनी को शवर कति मिठास छ अझैपनि प्रगति गर्दै जानु होला धन्यवाद बैनी

  • @suren5891
    @suren5891 5 ปีที่แล้ว +4

    my best singer Purnima lama didi
    god bless u

  • @ramgiri2998
    @ramgiri2998 5 ปีที่แล้ว

    इन्द्रेणी परिवारलाई धन्यवाद दिन चाहान्छु किनकी आज पुर्णिामा बैनिलाइ इन्द्रेणी को इस्टेजमा बोलाइ दिनुभएकोमा।पुर्णिामा लामा बैनी को हरेक गित उत्कृष्ट नै लाग्छ।तर आज इन्द्रेणी को इस्टेज बाट गाएको हेर्दा बिदेश मा भए पनि आफ्नो देश मै भएको अनुभव भयो।अझै उत्कृष्ट गितहरु गाउदै अगाडि बड्दै जानुहोला भनी शुभकामना दिन चाहान्छु।

  • @mr.samarth5187
    @mr.samarth5187 5 ปีที่แล้ว +4

    असाधै राम्रो मिठो स्वर
    अनि यो डिसलाइक गर्ने गुरु हरू ले न हेर्दा पनि हुनछ

    • @indrabhusal3656
      @indrabhusal3656 5 ปีที่แล้ว

      prmod kharal laii ni lerahunu paro dada

  • @chamlingkushalanuragi1884
    @chamlingkushalanuragi1884 5 ปีที่แล้ว

    कृष्ण दादा सच्चै भन्नू पर्दा पुर्णिामा बुनु को सोर अन्जु पन्त दिदी ज्यु को जस्तो त छनै तर मलाई त्यो भन्दा छुट्टै मेरो मनै देखि भन्नू पर्दा उहाको सोर लाई बर्णन गर्ने सब्दनै छैन पछिलो समयको मेरो बेस्ट गायिका हुन पुर्णिामा बुनु को आधुनिक गित हरुको लागि अनि लोक गित लाई पनि तेत्तिकै मन्पर्छ धेरै हेर्छु हजुर को कार्यक्रम ईन्द्रेणी कृष्ण दादा

  • @pujanmagar339
    @pujanmagar339 5 ปีที่แล้ว +64

    बिचरा छत्र भाइ धेरै चिन्तित देखिन्छ धेरै चिन्ता नलेउ भाइ सबै ठिक हुन्छ

    • @andyanjan2413
      @andyanjan2413 4 ปีที่แล้ว +2

      बिचरा म जस्तै पिडित छ नि छत्रा सर पनि गारो हुन्छ एक्लो जीवन बिताउना

    • @phaligurung6226
      @phaligurung6226 4 ปีที่แล้ว +1

      हा हा ! ठिक ठिक ठिक !

  • @tankanalbo
    @tankanalbo 5 ปีที่แล้ว

    आवाजकी धनि पुर्णिमा लामा तथा उनकी दिदीहरु नेपालि सांगीतिक आकाशको उज्यालो तारा हरु हुनुहुन्छ l कृष्ण कडेंल तथा इन्द्रेणी परिवारलाई मुरी मुरी धन्यबाद तथा नमन भन्न चाहे l कृष्ण कडेंल जी अबको इपिसोधरुमा सुनिता थेगिम र देशु सुहान्ग्लाई पनि अवसर दिनु होला l नोगेन

  • @abisekoli4452
    @abisekoli4452 5 ปีที่แล้ว +6

    Wow so nice kati mitho voice purnima ko I like

  • @sayaadhikari412
    @sayaadhikari412 5 ปีที่แล้ว +1

    आझै प्रगतिको शिखर चुम्नु शुभकामना बहिनिलाइ तर सबैले नया कलाकारहरूलाई अन्य गायक गायिकाहरुसग compare नगर्दा राम्रो हुन्छ होला कि..... सबैलाई सम्मान गरौं 🙏🙏🙏🙏

  • @lekgurung2053
    @lekgurung2053 5 ปีที่แล้ว +8

    हाम्री गाउँले चेली हरु सबैम नमस्कार
    सफलताको शुभकामना।(जय इन्द्रेणी ग्रुप )

  • @Jhapendragrg
    @Jhapendragrg 5 ปีที่แล้ว

    सर्बप्रथम सम्पूर्ण इन्द्रेनी परिवारलाई छज्यालो अनि नमस्ते 🙏🙏!! सुमधुर स्वर कि धनि पुर्णिमा लामा बैनिको गीत हरु सुनेर साह्रै अनन्दा आयो आज ....साथै अगामी दिनहरुमा बैनी को अझा उत्तर उत्तर प्रगतिको कामना गर्दछु !

  • @vishmaaryal3222
    @vishmaaryal3222 5 ปีที่แล้ว +3

    आहा कति मिठो स्वर पुर्णिामा को । धेरै अगाडी बड्नु नानू ।

  • @waibaanish2499
    @waibaanish2499 5 ปีที่แล้ว

    अतिनै राम्रो छ पुर्णिामा नानाको स्वर। अन्जु पन्तको स्वर र पुर्णिामा लामाको स्वरमा फरक केही पनि देख्दिन।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +10

    आशा लाग्दो गागिका हुन पुर्णिामा पुन मिस्स यु सिस टीका सानुलाई देख्दिन त ?

  • @kamansing7527
    @kamansing7527 4 ปีที่แล้ว +1

    Dherai dherai badai bahini purnima lama (anga)lai dherai janako man vitra jali raheko bedanalai nai birsai dinu vayo , kosislai jari ralhnu anga abasye ak din gantabbyema pugnnenai 6,sabaiko asirbad laginai rahos.(kaman singh tamang) tamang samaj paribar.

  • @gurunggb4261
    @gurunggb4261 5 ปีที่แล้ว +3

    All the best baini Lai beautiful ❤️❣️ ❣️❣️❣️ voice

  • @subaslopchan7659
    @subaslopchan7659 5 ปีที่แล้ว

    पुर्णिामा लामा को प्राय गीत सुनिरह हुन्छु र फ्यान पनि हो धेरै रमाइलो भयो ...पहिला भन्द मोटाउनु भयछ पुर्णिामा लामा ...

  • @davidpixeldesign59
    @davidpixeldesign59 5 ปีที่แล้ว +7

    We want Anju Pant MR Krishna kandel sir...