@@NarayanSharma-my8skतेरो बाउले तेरो आमालाइ 1 मिनेट मा ठोकेर तलाइ जन्माएको जस्तो होइन भाइ आबिस्कार । आबिस्कार हुन लाई बर्सौ लाग्छ ल एडिसन ले बल्ब बनाउदा नि 999 पटक असफल भएका थिय तर बल्ब त बनाए नि 1000 पटक मा चुतिया जस्तो कुरा गर्छ
@@NarayanSharma-my8skla heyra buddi,aabiskar Kendra kholeko ho teha gayera yoba haro aafai dimag lagayera aafai aabiskar garni school ho mola timi haro justo bikas birodi harole garda ho dess bikas hona nasakeko,ramro kaam Lai ramro vanna saknoparcha mitho chiplo kura matra garera Des bikas honna vañe kura boj
One of the best interview❤❤ Mann maa paap nabhaako... prasta bakta.... mann dekhi kei garchhu bhanera lageko bhekti lai dekhna ra sunna pauda khusi lagyo❤❤
माहावीर सर राष्ट्र र जनताले नचिनेको हिरा हाे यदि याे हिरा हाे भनेर चिनि प्रयाेगमा ल्याउने हाे भने देशले ठूलो फड्को मार्ने थियो तर याे देशले चिन्न सकेको छैन दुख यसमा लाग्छ😢😢😢😢
महाबिर सर म्याग्दी मा स्वतन्त्र भयर उत्नु अहिले उचित छैन अहिले कुनै पार्ती बात उत्नु पर्छ तर तपाईं जस्तो मान्छे पार्ती बात भन्दा पनि स्वतन्त्र बात उत्नु पर्छ तपाईं जस्तो ब्यक्ति ❤
अबका आउँद दिन र बर्षहरुमा डा. महाविर पुन र तपाई राजेन्द्र बानियाँ ज्युहरु,बालेन शाह,हर्क साम्पाङ,कुलमान घिसिङ जस्ता व्यक्तित्वहरु राजनितिमा आउनु पर्यो मात्र होईन आउनु आवश्यक नै छ तसर्थ बरु तपाईहरुले एउटा पार्टी खोलेर आउनुहोस् भन्ने नै आग्रह छ |
जय होस् यो बिज्ञानको चमत्कारको! सामाजिक संजाल आइकन कस्ताकस्ता मान्छेलाई टिभिमा देख्न पाइन्छ, भिडियोतिर भाइरल भएको देख्न पाइन्छ । पुर्वपटि हर्कबहादुर राई , पश्चिमपटि महाबीरप्रसाद मगर! देश बनाउछन् अरे! कस्तो बनाउने हुन् देश, हेर्नुपर्नेछ बसेर! कसैलाई देउता बनाइएको छ कसैलाई आबिस्कारक बनाइएको छ! यहाँ मुलुक हांक्ने नेताहरुलाई बरु चिन्न छोडे मान्छेले, तर देवत्वकरण गरिन्छ ... ... ... जस्ताहरुलाई। खै के खै के! 🤔
पार्टी र सत्ताको अनि आ आफ्नो स्वार्थको लागि मात्रै गर्ने पार्टी बात आस गर्नु भन्दा हजुर आफै नै उथे अति उत्तम हुने थियो कि यो कमाउबाद र बचाउबाद गर्ने पार्टीबात यो कुराको अपेक्षा नगरेकै राम्रो होला बरु आफै कसिनुस हजुर्को साथमा सिङ्गो नेपाली जनता छन हजुर जस्तो रास्ट्र र जनतालाइ माया गर्ने बेक्तिलाइ चिन्न नसकेको होइन चिनेर पनि नचिनेको जस्तो गर्ने नालायकहरु के सहयोग गर्थे
जून वेला कणमाडौं मा मात्र सिमीत थियो त्यो वेला इन्टरनेट कुन जनवार को नाम हो भन्ने जवानमा महावीर पून ले गाऊ गाऊ इन्टरनेट लानुभयो अगर महवीर पून ले देश र जनताको लागी नसोचेको आफ्नै मात्र सोचेको भए अइले सम्म त नेपालकै टप पूजीपती बर्ग मा नाम लेखाएको पक्कै हुनेथिए तर बिडम्बन देश र जनता को लागी सोच्दा सोच्दै आफै जोगी जस्तो भए हहह😂😂😂😢
आदर्श ब्याक्तित्व जस्को नाम सुन्दा पनि गर्व लाग्छ
देशले र नेपालिले नचिनेको वीर महाबिर पुन 🇳🇵🇳🇵🇳🇵❤❤
महाबिर पुन प्रति उच्च सम्मान🙏🙏
पुन सर नमन नमस्कार सम्मान ईज्जत् सबै हजुरलाई 🙏💗🌺
देशले खोजेको जनताले रोजेको एक महान
व्यक्तित्व हुनुहुन्छ डा. महावीर पुन ज्यु 🇳🇵🙏
😂😂😂😂😂
@@pradipkumarpoudel365 😆😆😆😆😆
❤❤❤
🙏🙏🙏❤️❤️❤️
राष्ट्रवादी बिचारमा कटिवद्ध साच्चिकै महावीर हुनु हुन्छ, महावीर पुन। वहाँलाई सादार सम्मान गर्दछु।
-जय राष्ट्रवादी बिचारक महावीर पुन !
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
"सदा जिवन उच्च बिचारका धनि" ब्यत्तित्व माहबिर पुन सलाम छ।
नेपालको शताब्दी महान बैज्ञानिक डाक्टर महाबिर पुन।🙏🙏
p
निस्वार्थ भावनाले ओतप्रोत महाबिर पुन सर लाई हार्दिक नमन।
नमन व्यक्त गर्दछु🙏🏼🙏🏼
Mahaveer punji tapaiko mahan bichar lai ..thank you
महाबिर पुन,सन्दुक रुईत देशका हिरा हुन।
महान व्यक्तित्व डा. महावीर पुन ❤
सही सही काम गर्ने मान्छे कडा नै हुन्छ हुनुपर्छ यति नगरे नेपालमा काम गर्नु दिँदैन
PUN is Hidden treasure of nepal . Politicin should fulfil demand for the country & nation .
महाबिर पुन जस्तो ब्याक्तिको खाचो छ देशलाई
What a organic personality!
Salute to his pure intention of innovation and simple lifestyle.
One of the great man of nepal Mahabir pun
Salute Mahabir sir 🙏🙏
I am with Mahabir Pun.
देशको लागि काम गर्ने हजुर र।हजुरको टिमलाई उच्च सम्मान
महावीर जी नेपालको अाधुनिक विज्ञानका पिता हुन।सरकारले कहिले पनि नबुझ्ने भयो उहाँको लक्ष्य र योजनालाई ,कोटि कोटि नमन
हैन यस्ले के आबिस्कार गर्यो र हो रोयर भिक मागेर बाच्ने काम बाहेक यस्ले गरेको 2 ओट काम बता भाइ
@@NarayanSharma-my8skतेरो बाउले तेरो आमालाइ 1 मिनेट मा ठोकेर तलाइ जन्माएको जस्तो होइन भाइ आबिस्कार ।
आबिस्कार हुन लाई बर्सौ लाग्छ ल
एडिसन ले बल्ब बनाउदा नि 999 पटक असफल भएका थिय तर बल्ब त बनाए नि 1000 पटक मा चुतिया जस्तो कुरा गर्छ
@@NarayanSharma-my8skla heyra buddi,aabiskar Kendra kholeko ho teha gayera yoba haro aafai dimag lagayera aafai aabiskar garni school ho mola timi haro justo bikas birodi harole garda ho dess bikas hona nasakeko,ramro kaam Lai ramro vanna saknoparcha mitho chiplo kura matra garera Des bikas honna vañe kura boj
Tapartuinyaharulai bujhnu nai chhaina
Great person 🙏
नेपाल को कोहिनुर हिरा ❤
My favorite❤❤ mahabir kaka🤟🤟keep going guru vukne vukiranchan..🙏🙏
अति नै सरल भाषा मा दाई माहाविर पुन ।नेपाल आमाको छोरा 🇳🇵🙏
माहाबिर पुन र डाक्टर सन्दुक रुइट नेपालीहरु गुरु हुनु हुन्छ मो हाल यु के बाट हेर्दै छु !!
One of the best interview❤❤ Mann maa paap nabhaako... prasta bakta.... mann dekhi kei garchhu bhanera lageko bhekti lai dekhna ra sunna pauda khusi lagyo❤❤
Sachcha nepali saput mahabir pun.
नेपालको वास्तविक हिरो, महाविर पुन
नमन 🙏
Salam mahabir sir
Mahabir Pun ji ko jati tarif garye pani kun huncha…. He is a living legend….🙏🏽
यो कुरा त ढुक्क साथ भन्न सक्छु हाम्रो देश कुनै हालतमा गर्देन
कहिले investment गर्ने हो technology मा
यो हुन नदिन के गर्नु पर्छ
माहा मानव 🥺❣️
U r a kind of extra planet on our universe.
महाबिर❤❤
माहावीर सर राष्ट्र र जनताले नचिनेको हिरा हाे यदि याे हिरा हाे भनेर चिनि प्रयाेगमा ल्याउने हाे भने देशले ठूलो फड्को मार्ने थियो तर याे देशले चिन्न सकेको छैन दुख यसमा लाग्छ😢😢😢😢
नेपालीको महान व्यक्ति माहाबीरको पनि महा बीर
Name jastai manxe ni, so proud ❤
1% can makes changes! Still hoping for the best results.
JAI MAHABIR 🎉❤❤❤
सलाम छ महाबिर पुन जि
बरू नेपाल सरकार ले त्यो कृषी औजार कार्खाना बेचेर खान्छ तर महाविर पुन को मिहेनत लाई पत्याउदैन!
Gem of country Mahaveer n Sanduk Ruit.
अब यो देश लाई तपाईं जस्तो नेताको जरुरत छ!
Great man❤
Nepal aamako jay hos ❤❤❤
Dhannebad Dubai jantalai kya majjako safa ati sundra prasn ati sundra uttar ❤❤
M dubaibat❤
Mahan xan mahabir pun.kati samma nischal safa Ra sojha xan .he god
lastai ramailo manxe yaar 😁😁
महाबिर सर म्याग्दी मा स्वतन्त्र भयर उत्नु अहिले उचित छैन अहिले कुनै पार्ती बात उत्नु पर्छ तर तपाईं जस्तो मान्छे पार्ती बात भन्दा पनि स्वतन्त्र बात उत्नु पर्छ तपाईं जस्तो ब्यक्ति ❤
माहाविर पुन जि ले सान साना कृषि आौजार बनाउनेतर्फ ध्यानाकर्षण होस ।
महान मानव महावीर पुन सलाम छ। ❤
84 साल पछि हर्क साम्पाङ बालेन शाह महाबीर पुनः कुलमान घिसिङ राजेश हमाल लाग्यता राम्रो मान्छे हरु आउनु पर्यो बहुमत को सरकार बनाउनु पर्छ
Great Personality 👏
मिडिया ले यस्ता मान्छे को किन प्रचार गर्दैनन् ।जो ले पैसा दिदैनन उस्को प्रचार गर्दैनन सहयोग गर्दैनन।
अबका आउँद दिन र बर्षहरुमा डा. महाविर पुन र तपाई राजेन्द्र बानियाँ ज्युहरु,बालेन शाह,हर्क साम्पाङ,कुलमान घिसिङ जस्ता व्यक्तित्वहरु राजनितिमा आउनु पर्यो मात्र होईन आउनु आवश्यक नै छ तसर्थ बरु तपाईहरुले एउटा पार्टी खोलेर आउनुहोस् भन्ने नै आग्रह छ |
Love you❤❤❤🎉🎉mahabir sir
Hats off legend
Respected person 😊 18:50
Salam xa mahabir pun sar lai
महाबिर पुन ज्यु जिन्दाबाद बिज्ञ ब्याति लाई सरखारले हेर्न पर्छ
❤❤❤❤
Mahan mahabir Pun Lai mero koti koti naman .
यति कुरा लेखेर राख सबैले डा. महाबिर पुन सगै त्यो राष्ट्रिय आविस्कार केन्द्रको अस्तित्व रहदैन अनगिन्ती ग्यारेन्टी को साथ 😢
😢
legend 🙏
हिराजस्तो ब्यक्तित्व आदरणीय महाबिर पुनज्युलाई राज्यले चिन्न नस्कनु बिडम्बना
नबुझ्ने लाई कान को जाली फुट्ने गरि हान्नु पर्छ काका धेरै नबुझ्ने घास हरु छन् नेपाल मा
He is truth teller on fact base.
❤❤
नेपाली भएर नेपालमा जन्म हुनु दुर्भाग्यपूर्ण
Plz come back sir.we want mahabir.
Jai pun sir
उहाँजस्तो ब्यक्तिले बाहिर बसेर हुदैन । चोर दलाल नेताबाट यो देश जोगाउन राजनीतिमा आउनैपर्छ ।
🎉❤❤❤
जय होस् यो बिज्ञानको चमत्कारको! सामाजिक संजाल आइकन कस्ताकस्ता मान्छेलाई टिभिमा देख्न पाइन्छ, भिडियोतिर भाइरल भएको देख्न पाइन्छ । पुर्वपटि हर्कबहादुर राई , पश्चिमपटि महाबीरप्रसाद मगर! देश बनाउछन् अरे! कस्तो बनाउने हुन् देश, हेर्नुपर्नेछ बसेर! कसैलाई देउता बनाइएको छ कसैलाई आबिस्कारक बनाइएको छ! यहाँ मुलुक हांक्ने नेताहरुलाई बरु चिन्न छोडे मान्छेले, तर देवत्वकरण गरिन्छ ... ... ... जस्ताहरुलाई। खै के खै के! 🤔
🙏🙏❤️❤️
CNC machine chalako 10yr bhayo mahabir 100% sahi ho janatatao lagi
यो नेपाल हो यहाँ निर्दोष लाई कार्वाही गर्छन् दोषि ले राज्य चलाउँछन् यही नै हो यथार्त
❤
Great man sir
NEPAL sarkarle nachineko mahan manxe , Nepalko ak matra scientist hunuhuxa uh naman🙏🙏🙏
Uniharu chinnu chahadaina kina bhane des banaunai chahadaina
Desko lagi chinta garne mahan desbhakta
एक करोड़को पैसा निकाल्न पर्यो भने ४०लाख खान दिनू पर्छ भोली नै रकम निकाल्छन तर पैसा खान नपाए पछि पाउने पनि रोक्छन!
🙏🙏🙏
Oho mahabir pun Mahan purus ho kunai lop lalaj xchina
A genuine person
Rajaendra jii dherai na ghochnus, tapai le ni khanu hola ni feri 😂
😂😂😂😂😂
राष्ट्को लागि एक महान सपूत तर बोलिमा वजन भएन ।
❤❤❤ 35:16 35:17 35:17
Just give and get dam to all negative and positive one second we gonna achieve it
🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
माहाविर पुन चुनाव मा जानू हुन्दाना किना भने अविसकार लाई मा अधुरो हुन्छ
Plz myagdima hajur ko ati abasek xa ma kunai partiko samarthak hu tapai jun bato hudai ayeni tapaiko samarthan garnexu
🇳🇵🇳🇵🇳🇵
Samman x Mahabir pun lai
पार्टी र सत्ताको अनि आ आफ्नो स्वार्थको लागि मात्रै गर्ने पार्टी बात आस गर्नु भन्दा हजुर आफै नै उथे अति उत्तम हुने थियो कि यो कमाउबाद र बचाउबाद गर्ने पार्टीबात यो कुराको अपेक्षा नगरेकै राम्रो होला बरु आफै कसिनुस हजुर्को साथमा सिङ्गो नेपाली जनता छन हजुर जस्तो रास्ट्र र जनतालाइ माया गर्ने बेक्तिलाइ चिन्न नसकेको होइन चिनेर पनि नचिनेको जस्तो गर्ने नालायकहरु के सहयोग गर्थे
जून वेला कणमाडौं मा मात्र सिमीत थियो त्यो वेला इन्टरनेट कुन जनवार को नाम हो भन्ने जवानमा महावीर पून ले गाऊ गाऊ इन्टरनेट लानुभयो अगर महवीर पून ले देश र जनताको लागी नसोचेको आफ्नै मात्र सोचेको भए अइले सम्म त नेपालकै टप पूजीपती बर्ग मा नाम लेखाएको पक्कै हुनेथिए तर बिडम्बन देश र जनता को लागी सोच्दा सोच्दै आफै जोगी जस्तो भए हहह😂😂😂😢
महाबिर सर राजनीति मा आउनु पर्याे र राजनीतिक फाेहरलाई बढारेर सिमा कटाउन पर्याे अनि बल्ल देश बिकाश हुन्छ कि?
Sojho manxeharu murkha pani hunxan derai sahayog kura janna paiyo mahabir sir bata