यसरी तयार गरिन्छ मूर्रा भैँसी काे एक नम्बर दाना अनी भैंसीले दिन्छ २७ लिटर सम्म दुध

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 18

  • @rekhalimbu3333
    @rekhalimbu3333 4 หลายเดือนก่อน +1

    मुराॅ को दाम चै कति पदोॅरहेछ

  • @arjunsubedi4381
    @arjunsubedi4381 5 หลายเดือนก่อน +1

    यो कुन ठाउँ हो सर हाल दोहा कतार बाट हेर्दै छु मैले तपाईं को भिडियो हेर्दै आयको छु राम्रो लाग्छ ।यो मुर्रा को मूल्य कति पर्ला सर

    • @ashishlamichhane
      @ashishlamichhane  5 หลายเดือนก่อน

      रुपन्देही जिल्लामा पर्छ सर यो फार्म
      भैँसीको मूल्य त एकदमै महँगो छ सर भन्दाखेरि पनि होइन होला भनिन्छ
      महंगा छन् सर यो भैँसीहरू त

  • @rajkumartimilsina1183
    @rajkumartimilsina1183 5 หลายเดือนก่อน

    दाना फुको दिनु वा हल्का पानी मिसाएर दिनु एक्दम राम्रो हो।

  • @nabarajomnmasivaybhatta9605
    @nabarajomnmasivaybhatta9605 5 หลายเดือนก่อน

    कुन ठाँउ हो यो?

  • @bishowshrestha9629
    @bishowshrestha9629 5 หลายเดือนก่อน

    यस्को मुल्य चाहि कति जति पर्छ भनिदिनु न है??

  • @DRB9vlogs
    @DRB9vlogs 5 หลายเดือนก่อน

    ठाउको नाम पनि भन्दिदा झन राम्रो सर

  • @basudhakal593
    @basudhakal593 3 วันที่ผ่านมา +1

    मात्र पनी बताय पो ठीक त

  • @sthirbhandari8500
    @sthirbhandari8500 5 หลายเดือนก่อน

    मुर्रा भैसी र निली राबी को पाडी हरु बितरण गर्नु हुन्छ की यो फम कहा को हो

  • @Lalitdahal-x9q
    @Lalitdahal-x9q 5 หลายเดือนก่อน +2

    गर्मी सिजन मा १२.घन्टा दाना ढड्याउदा दाना मा गन्द सहित अमिलो पन आउने हुदा भैंसीले खुसि साथ खान रुचाउदैन

  • @majdurkoaawaj9445
    @majdurkoaawaj9445 5 หลายเดือนก่อน

    Aru redimede dana khuwanxan nae sr

  • @rameshsherpa1150
    @rameshsherpa1150 5 หลายเดือนก่อน

    कुन ठाउँ हो सर

    • @ashishlamichhane
      @ashishlamichhane  5 หลายเดือนก่อน +1

      यो रूपन्देहीको सुदोधन गाउँपालिकाको एउटा नमुना फार्म हो सर। अर्को पार्ट पनि आउँछ।

  • @kedarkandel229
    @kedarkandel229 3 หลายเดือนก่อน

    Mob number pauna sir

  • @ramuthapa1006
    @ramuthapa1006 5 หลายเดือนก่อน

    कुन ठाउँमा हो सर