भैँसी पाल्न थालेपछि यति धेरै खुसी भईन् बाहुनी दिदी │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

ความคิดเห็น • 27

  • @binodkarki2497
    @binodkarki2497 5 วันที่ผ่านมา

    सलाम छ सर याहालाइ सबैतिर घुमेर हामिलाइ किसानका समस्या फाइदा बेफाइदा देखाइदिनुहुन्छ बुझ्ने अवसर दिनुहुन्छ तेसैले याहालाइ मुरिमुरी धन्यवाद ।

  • @gsywjsh-uh8hb
    @gsywjsh-uh8hb ปีที่แล้ว +1

    साह्रै राम्रो उपलब्धी /ब्याबसाई कृषि सम्मन्धी जानकारी मुलक भिडिओ प्रसारण गरिदिनु भयो धन्न्यबाद तपाइँ लाइ

  • @motigiri2972
    @motigiri2972 10 หลายเดือนก่อน

    kiran babu thankyou

  • @shishirpaudel1422
    @shishirpaudel1422 ปีที่แล้ว

    Good job

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re หลายเดือนก่อน

    Good luck 🤞🤞🤞🤞🤞

  • @laxmigauli1905
    @laxmigauli1905 ปีที่แล้ว

    good

  • @sudinlama5482
    @sudinlama5482 ปีที่แล้ว +1

    उ मैले भन्या हैन किरण पौडेल दारी जुँगे सरले काँ काँ पुगेर नंया नौलो रोचक भिडियोहरु बनाउनु भएर हामीमाझ लेराउनु हुन्छ भनेर।

  • @nawarajsubedi4405
    @nawarajsubedi4405 ปีที่แล้ว +1

    Good job sir

  • @dipeshkarki5441
    @dipeshkarki5441 ปีที่แล้ว

    Thank you sir🙏

  • @balkisun6259
    @balkisun6259 ปีที่แล้ว

    Namaste sir

  • @dilipchandara5140
    @dilipchandara5140 ปีที่แล้ว

    Good job dee

  • @pushpadhami2356
    @pushpadhami2356 ปีที่แล้ว

    मलाई नि रहर थियो तर आर्थिक अवस्था ले एउटा भैंसी नि किन्न सकेको छैन

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 ปีที่แล้ว +1

    मलाई पनि रहर लागेकोछ भैसी पलन तर लगानी गर्न पैसा छैन हाल साउदी बाट

    • @degarajthapa8473
      @degarajthapa8473 ปีที่แล้ว

      मेरो भैंसी पाल्ने हो त आदिया

    • @RamRam-hf9go
      @RamRam-hf9go ปีที่แล้ว

      Lanka ma sun xa ni

  • @JesusName93
    @JesusName93 ปีที่แล้ว

    Gaaro xa 🥵🥵🥵🥵🥵🥵🙏🙏

  • @pushpadhami2356
    @pushpadhami2356 ปีที่แล้ว

    मलाई सस्तो मूल्यमा दुनो भैंसी मिलाउनु पर्यो ma बर्दिया बाट हेर्दै xu

  • @creditcard9570
    @creditcard9570 ปีที่แล้ว

    म हाल कतार देखी

  • @chikenlegpis1781
    @chikenlegpis1781 ปีที่แล้ว

    ❤❤❤❤

  • @dhaniramthanet8
    @dhaniramthanet8 ปีที่แล้ว +1

    हजुर हरुले यो विडिओ हामीलाई देखाएर के गर्न खोजेको अब हामी पनि भैंसी पाल्ने भन्न खोजेको 😂😂😂😂

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      Arulai preranako srot banos vanera ho

    • @PremSaud-r2z
      @PremSaud-r2z ปีที่แล้ว +2

      तिमि धनि छौ भैसि होईन कुकुर पाल घरमा !

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      @@PremSaud-r2z ho ho sahi vannu vayo😲

  • @prakashrijal-n1p
    @prakashrijal-n1p 9 หลายเดือนก่อน

    Good job

  • @GjGf-l6h
    @GjGf-l6h 6 หลายเดือนก่อน

    good

  • @narayandhungana6809
    @narayandhungana6809 ปีที่แล้ว

    Good job

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Good job