भैसी पालन कसरी गर्ने | भैसी पालनबाट लाखौ आम्दानी | Bhaisi Palan Nepal
ฝัง
- เผยแพร่เมื่อ 19 ธ.ค. 2022
- भैसी पालन कसरी गर्ने |
भैसी पालनबाट लाखौ आम्दानी |
Bhaisi Palan Nepal
Buffalo farm nepal
vaise farm nepal
बिस वर्ष विदेश बसेर अब नेपाल मै केही गर्नु पर्छ भनी भैसी पालन गर्न थाल्नु भएको रहेछ | शहरको घर छोडी गाउँ मै बसी एक उदाहरणीय कृषकको रुपमा भैसी पालन गरि गाउँ बिकासमा लाग्नु भएकोमा उहालाई हार्दिक धन्यबाद दिन चाहन्छु |
हजुरहरु पनि भैसी फर्म खोल्ने सोचमा हुनुहुन्छ र केही जानकारी लिन चाहनु हुन्छ भने सम्पर्क राख्नु होला | बिदेशमा हुनु भएको साथी र नेपाल मै बेरोजगार साथीहरु भैसी पालन गरेर पनि महिनामा लाखौ कमाउन सकिन्छ भन्ने यो एउटा उदाहरण हो |
एक सफल कृषक :-
कृष्ण कुमार क्षेत्री
रुपा गाउपालिका -५, देउराली खडागाउँ , कास्की
फोन :- 9826129114
PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
Other Channel : Amrita Shrestha
/ @amritashrestha
ADD ME ON
Facebook Page: / sabinvlogs
Instagram: / sabinvlogs
#bhaisipalanunnepal
#bhaisipalan
#भैसीपालनकसरीगर्ने
#sabinvlogs
२ वर्ष देखि यहि फर्म बाट हामीले दुध लिएका छौ
Tehai vayara Hajur beautiful hunuhudo raixa
बुडेस्कालमा दु:ख पाएछन दाजुले 20 बर्ष सम्म बिदेश बस्दा को उपलब्दी चाहिँ बुज्नपाए हुन्थ्यो😂😂😁😁जे होस राम्रो पाठ सिक्ने मौका मिल्यो यस्तो भिडियो हरुले मेरो आत्माबल निकै बड्नेगर्छ सो दन्यबाद!हजुर जय किसान।
❤
Good Job ❤❤❤
Good work
God job
Yekdam ramro❤
Thank you🙏
Yo bhaisi kinda kaha painchha hajur jankari kehi pauna sakinxa🙏
😍😍😍😍
🙏🙏🙏🙏
१२० रुपे लिटर बजार नपाको हो अहिले हामिले ८५ ले बेच्नु परि रहेको छ।
Good job
thank youv🙏
16लीटर दुध उत्पादन गर्ने भैसी झुठो कुरा हो
❤❤❤
🙏🙏🙏
❤❤❤❤
❤️❤️❤️❤️❤️
Sir Malai ni dherai dudh dine bhaisi sampark garidinu hola plz
Malai pni vaishi chahiyeko xh palnko lagi
Kun thau ma ho yo farm
Manthali kati phaida hunx
good jove
Thank you
हालै ब्याको ऊन्नत जातको भैंसी चाॅहिएमा सम्पर्क गर्नू होला चितवनमा
कति सम्म पर्छ भर्खरै ब्याययको भैंसीको मुल्य।
हाम्रो तिर 60 प्रति लिटर छ
कुन ठाउमा हो अहिलेको समयमा पनी 60 लिटरको अचम्म k फाइदा भोर 60 लिटरको बेचेर
Ma Pani sans kisan ho Dana ko mulya mahango xa gujara chalauna garo xa
ah k sir dana sarai mahango
Vaisi bechda kata samparka garnu hunxa sir plz replay gardinu hola
यतै गाउ तिर सम्पर्क गर्नु हुन्छ जस्तो लागेको छ, तेही पनि म सोधेर फेरि Massage गर्छु
Ma pane Yaha ko ho
😃😃😃😃😃
Malai ramro subani vaisi 2 chaieko xa...kata ho yo farm...
Rupa 5 kaski deurali
@@SabinVlogs ea tadha raixa
@@SabinVlogshlo bro i m from India Kerala state I subscribe ur channel
Good effort. Can u tell me buffallo milking men daily salary pls welcome to Kerala also. One of the most beautiful and prosperous state in india
Number pauna uha ko
Discription ma chha hai sir number
नेपालबाट भैंसी अन्य देशमा निकासी गर्न सकिन्छ ?
इन्डिया सम्म सकिन्छ होला
@@SabinVlogs बंगलादेश पठाउन सकिन्छ?
Good job
Thanks for comment ❤️