कान्छी सिरियलका सागर सरकी आमा मिडियामा || Lokpriya TV || June 30, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2024
  • Guest: Mahakali Gajurel
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #MahakaliGajurel #kanchhi_official #interview #LokpriyaTV
  • บันเทิง

ความคิดเห็น • 153

  • @namratarai8943
    @namratarai8943 วันที่ผ่านมา +15

    माहाकाली गजुरेल ज्यु लाई नमन्🙏🙋हजुर्को acting राम्रो छ त्यो तपाइको सिरियल को रोल हो दर्सक हरुले गाली गर्नु भाको पनि तपाइलाइ हैन त्यो रोल लाई हो भनि बुझ्नु होला हजुर लाई सम्मान 🙏🙋छ र पुनम बैनी लाई thanks ❤ र भुनटि सिरियल को तपाइँको अनुभव पनि बुझ्न मन छ ❤🎉❤

  • @anamikasajal
    @anamikasajal วันที่ผ่านมา +3

    हजुरको क्यारेक्टरमा आएको गाली त हजुरलाई आएको होइन नि आमा । त्यो हजुरको कार्य सफलता हो । खुसी हुनुस् आमै❤

  • @nepalijanatakoaawaza
    @nepalijanatakoaawaza 2 วันที่ผ่านมา +12

    सारै राम्रो रोलमा खेल्नु भयको छ
    कान्छी मा हजुर लाई सासुको रोलमा छ्ा न्ने मान्छे लाई धेरै धेरै धन्यवाद

  • @Deepson.88
    @Deepson.88 วันที่ผ่านมา +6

    आसा सागर को famlily interview ल्याउनु न plz

  • @pramilalaudari4839
    @pramilalaudari4839 2 วันที่ผ่านมา +11

    कान्छीको छुच्ची सासुको रोलमा राम्रो एक्टिङ गर्नु भएको छ चेतना मुलक धन्यबाद छ हजुरलाई🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramapanday3747
    @ramapanday3747 วันที่ผ่านมา +5

    मलाई त सारै मन पर्छ सीता राम आमा नहुदा नुन बिनाको तरकारि जस्तो हुन्छ सिताराम

  • @sanjaykarki-lj4ps
    @sanjaykarki-lj4ps 2 ชั่วโมงที่ผ่านมา

    काकी को मन सफा छ । अझै सफलताको शुभकामना मेरो ।

  • @Chandrakalaoli1
    @Chandrakalaoli1 วันที่ผ่านมา +6

    नराम्रो क्यारेक्टर छ तपाई को गाली नगरेर तारिफ गरे त तपाइको अभिनय को कदर गरेको मानिदैन नि हामी पनि सिरियलमै डुबेर हेरेर गाली गर्ने हो रियलमा त गाली गरेको हुदैनम नि । तुलना र गर्नु नपर्ने हो मैले तर गिता थापा ले भुण्टिको सासू ले कसरी लिनु हुन्छ नराम्रो कमेन्ट लाई उहाँ बाट सिक्नुस केही कुरा हजुर ले राम्रो गर्दा राम्रो भन्ने हो नराम्रो गर्दा नराम्रो नै भन्ने हो सिरियल मा
    जति गाली आउँछ नि सिरियल मा नेगेटिभ रोलमा त्यो सवभन्दा बढि राम्रो गरेको मानिन्छ
    सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छ नि राम्रो रोल गर्दा सुरुमा कती तारिफ गरेको थिय त्यो भुल्नु भयो र ?
    अरु सिरियल के भयो कस्तो भयो मैले त हेरेकी छैन तर कान्छी सिरियल हेर्न कुनै पनि दर्सक हरु ले मुख छाडेर बोल्दैनन् सम्भब त अनि सामान्य गाली त पचाउनु पनि पर्छ त्यो तपाईंको अभिनयमा निखारता आयको हामी ले माया गरेको हो त्यो बुझ्नु है आमा ❤️😘🙏🙏 मैले मेरो बिचार राखेको कसैको चित्त मन दुखेको भय मलाई माफ गरिदिनु होला 🙏

  • @chauhan4896
    @chauhan4896 วันที่ผ่านมา +2

    सिरियलमा धेरै डुबेको मान्छेहरुले नबुझेर गाली गर्छ्न क्यारेक्टरमा राम्रो भुमिका निभाउनु भएको छ गालिलाई सिरियस नलिनु होला

  • @suku-tt8ky
    @suku-tt8ky 9 ชั่วโมงที่ผ่านมา

    नाम पनि माह काली काम पनि तेस्तै छन उहाँको ❤❤❤

  • @GitaChanara
    @GitaChanara วันที่ผ่านมา +1

    धेरै सुन्दर लाग्छ आमा हजुर को अभिनय

  • @shuhmaaryal3937
    @shuhmaaryal3937 7 ชั่วโมงที่ผ่านมา

    राम्रो छ आमा हजुरको अक्टिंग् ता ho 👌👌🙏🙏🙏

  • @sangeetathapa1091
    @sangeetathapa1091 วันที่ผ่านมา

    तपाईंको रोल अनुसार को कमेन्ट गरेको हो त्यो माया हो आमा ❤❤❤सम्मान छ आमा🙏🙏🙏🙏🙏

  • @susmitakaliraj8266
    @susmitakaliraj8266 วันที่ผ่านมา +7

    हजुर ले सिरियल मा पनि कपाल छोप्नु भाको छ अहिले पनि छोप्नु भाको छ किन होला

  • @user-tz9ms3pu2l
    @user-tz9ms3pu2l 11 ชั่วโมงที่ผ่านมา

    आशा र सागर सरकाे पनि अन्तरवार्ता हेर्न मन छ plz

  • @HariSapkotah
    @HariSapkotah วันที่ผ่านมา

    घृणा गर्नु भनेको हजुर ले गर्नु भएको काम को सम्मान हो नि आमा।नकारात्मक भुमिका पाउनु भएको छ।आफ्नो भुमिका राम्रो गर्नु भएर त सत्य नै हो भन्ने लाग्ने गरि गाली पाउनु भयो नि एहि त सफला त हो कलाकार को।

  • @gyanbahadur5245
    @gyanbahadur5245 วันที่ผ่านมา +2

    अब संचालिका ज्युले पनि टोकले सहित्को इन्टरभ्यु दियको हेर्नू मन लागेको छ है

  • @Samket2080
    @Samket2080 2 วันที่ผ่านมา +41

    सिरियलमा छुच्ची भनेको त रियलमा अझा छुच्ची रहेछ यो बजै त कलाकार बनेर गाली र ताली सहन सक्नु पर्छ नत्र के कलाकारितामा काम गर्नु हो😂😂 i matlap re😂

    • @fatmaa8343
      @fatmaa8343 วันที่ผ่านมา +3

      अब नेगेटिमा खेल्नुभएको छ नेगेटिभी आउँछ नि त हो कमेन्ट।😅

    • @Shreshakulung123
      @Shreshakulung123 วันที่ผ่านมา +4

      😂😂😂😂

    • @Samket2080
      @Samket2080 วันที่ผ่านมา

      @@fatmaa8343 त्यही त भनेको नेगेटिभ कमेन्ट आउँछ सहन सक्नु पर्योनी कलाकार भएर रियलमा अझ छुच्ची रहेछ बजै त

  • @SaraswatiShrestha-ub7sk
    @SaraswatiShrestha-ub7sk 22 ชั่วโมงที่ผ่านมา

    गाली खानु भनेको हजुरको सफलता हो।यसमा दुखी खुशी हुनुहोस्। एकदम राम्रो छ त्यो भुमिका।

  • @sabitra917
    @sabitra917 วันที่ผ่านมา

    कथा हेर्दा कथामा डुबेर होनि बुढीमाउ गालि गरेको साच्चिकै त होइन तेसैले चिन्ता नलिनु कलाकार लाइ ताली र गाली दुबै आवश्यक पर्छ हजुर को अभिनय राम्रो छ आमा

  • @user-tb3iz4vx5s
    @user-tb3iz4vx5s วันที่ผ่านมา

    गाली गरेको नै माया पाएको सम्झनुपर्छ आमा।😊

  • @sabitalimburai9883
    @sabitalimburai9883 2 วันที่ผ่านมา +1

    यस्तै हाे नाटक हाे नरिसाउनु हाे आमा❤❤

  • @ramapanday3747
    @ramapanday3747 วันที่ผ่านมา +1

    बुहारिलाई यस्तो गर्नु हुन्न भनेर शन्देश दिनु भयको छ सीता राम थेगो सारै मन पर्छ

  • @robinrobin4375
    @robinrobin4375 วันที่ผ่านมา

    सिरियल म त धेरै रिस उठेथे के सोच त सकारात्मक रैछ सीता राम माउ

  • @durga5951
    @durga5951 วันที่ผ่านมา +2

    सीता राम भान्नू न आज पनी😂😂

  • @indirathebe7625
    @indirathebe7625 3 ชั่วโมงที่ผ่านมา

    Narisaunu Aama Hajur ❤❤❤

  • @kamalakhanal470
    @kamalakhanal470 วันที่ผ่านมา +1

    नेकेटिभ रोल मा खेलेपछी नेकेटिभ कमेन्ट आउनुभनेको तपाईंको सफलता हो।तपाई नया कलाकार आसा खट्काको नेपाल को सर्बउत्कृष्ट सिरियल को पनि मुख्य रोल पाउनुभको छ।दर्सक ले चिन्नी मौका पाउनु भको छ।तपाईं ले नबुझ्नु भको हो के😊।

  • @innervisionnepal3613
    @innervisionnepal3613 19 ชั่วโมงที่ผ่านมา

    आमा हजुरले चित्त दुखाउनु हुँदैन किनकि हजुरले राम्रो राम्रो अभिनय गर्नुहुन्छ

  • @kavitabalal6136
    @kavitabalal6136 วันที่ผ่านมา

    ठेगो सिता राम धेरै राम्रो लाग्छ कलाकार को अभिनय नै हो मलाई त सारै राम्रो लाग्छ हजुर लाई गाली नै तालि हो दुःख नमान्नुहोस् हजुर 💞💞

  • @user-oq5km1po1w
    @user-oq5km1po1w วันที่ผ่านมา

    ❤❤❤होइन हो किन रिसाको दर्शको माया नै गालि हो हामि ले पनि सिरेल मा नै त हो गालि गरेको रियेल मा त होइन अनि इन्तरभिउ दिन पनि किन रिसाको छुच्चि बुदि

  • @durga5951
    @durga5951 วันที่ผ่านมา +1

    सीता राम सीता राम भानेकाई मन parxa❤❤❤❤❤

  • @urmilatimsina7092
    @urmilatimsina7092 วันที่ผ่านมา

    असुभ गालिले त चित्त दुख्छ नै ,मन नदुखाउनु बहिनी , जस्को जति दिमाग छ त्यतिनै जान्दछ ।, राम्रो छ, एक जना जस्ले भए पनि खेल्नै पर्ने थियो, राम्रो नराम्रो नभै दर्सक लाइ मनै पर्दैन । अझै त्यो अपाङ्ग को नाटक गर्नु , हेर्न मजा भै राछ , म त नियमित दर्सक हुँ। जय हो ,ॐॐॐ।

  • @SushilaRai-gn3wl
    @SushilaRai-gn3wl วันที่ผ่านมา

    Bajai KO nam nai Kaffir rahexa mahakali❤❤❤

  • @basantakanxa451
    @basantakanxa451 วันที่ผ่านมา

    सित्ता राम......😂😂😂😂😂आमा पो हुनुहुदो रहेछ

  • @kamalathapaliya9723
    @kamalathapaliya9723 วันที่ผ่านมา

    नाम पनि माहाकाल मान्छे पनि कालै रेछन नि तपाईं है तपाइको रोल हेरेर मेरो बिगत सम्झन्छु😥

  • @mayak.c7778
    @mayak.c7778 2 วันที่ผ่านมา +3

    सिताराम वाला डाईलक कडा छ 😂😂आमाको😂

  • @Moktansay
    @Moktansay วันที่ผ่านมา

    यो आमाको डइलेक सिता रामा😂😂😂😂😂

  • @mithilamainali5285
    @mithilamainali5285 วันที่ผ่านมา

    Aama hagur ko jaya ho 🙏🏻🙏🏻❤️❤️🙏🙏🙏🙏🙏🙏🎉

  • @user-nu2ee5xg3s
    @user-nu2ee5xg3s วันที่ผ่านมา

    Sita ram ❤❤❤❤❤❤sita ram❤❤❤❤❤

  • @sitakhadayat-ib6df
    @sitakhadayat-ib6df วันที่ผ่านมา

    मलाई मन पर्दैन किन ???भने आशा दिदी लाई दुख दिनुहुन्छ 😢😢😢😡😡😠🤬त्यसैले राम्रो छ काम त आमा को सिउदो सिरियल पनि हेरेकि पहिला पहिला अनि राम्रो लागेन छोडिहाले ❤😂राम्रो छ ???बरु राम्रो सासू बनु होला आमा जस्तो पहिला हुनुहुन्थियो उस्तै हुनु होला.??????हामी त विघटन ठाँउ बाट हेरेका हुनछौ ❤❤❤❤❤

  • @anglelice6345
    @anglelice6345 4 ชั่วโมงที่ผ่านมา

    😍😍👍👍hk bata

  • @user-bm3bw9kg9z
    @user-bm3bw9kg9z วันที่ผ่านมา

    aama ❤❤❤❤ramro xa

  • @fatmaa8343
    @fatmaa8343 วันที่ผ่านมา

    सीता राम 😅😅😅 दामी दामी छ क्यारेक्टर 😅😅🎉🎉❤ सुभ कामना म म दोहा कतारबाट निरन्तर हेरिरहन्छु कान्छी सिरियल anyway so nice beautiful act like you

  • @mayalu110
    @mayalu110 2 วันที่ผ่านมา +1

    Sachy real mai xuxi lagyo mlai ta..darshak ko maya ho darsak le chinnu va x gali tali ta tapaiko safalta ho Aama gali aayo vanera kin siriyal xodnu hunx?? Hjrko acting ekdam kada x tei kam ko tarif samjhanu hola🙏🙏

  • @small12343
    @small12343 8 ชั่วโมงที่ผ่านมา

    तँपाईलाई गालि गरेकाे हाेईन क्यारेक्टरलाई हाे।त्यो गालि भनेकाे दर्शककाे माया हाे ।मेराे क्यारेक्टर मन परेकाे भनेर बुझ्नु हाेला।

  • @user-tw4ju3ci9w
    @user-tw4ju3ci9w 6 ชั่วโมงที่ผ่านมา

    हजुर ले पनि बुहारीलाई जे मन लागाे तेहि भन भयननि अासा लाइ कसैले सुन नसकने भनेको छ सासू हरुले सिकछननि त

  • @SunilRl
    @SunilRl 2 วันที่ผ่านมา +1

    ❤❤❤❤

  • @puranlimbu900
    @puranlimbu900 2 วันที่ผ่านมา +1

    Very good act both of you 🙏 ❤🎉 so go ahead 👏🏻 👍

  • @alialli5942
    @alialli5942 วันที่ผ่านมา

    तर बुहरि र नाटिनि लाई घरबेटि लाई 25 लाखमा बेचन खाेचदा ट रिस उठेयाे तर केरेकतर हाे अामा तेहि गाउँ समाजमा भई,हेरकाे घटनालाई गरनु भयकाे मा धनयबाद

  • @jamunakunwar8983
    @jamunakunwar8983 วันที่ผ่านมา

    नेगेटिभ राेलमा दर्शकले गाली गर्नु नै कलाकारकाे सफलता हाे गजुरेलज्यु।तपाईं नरिसाउनुहाेला।

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo วันที่ผ่านมา

    कतिपय मानिसको जिबनमा येस्तो भोगाइ भएकोले तपाईंको रोलमा यस्तो भनेर क्मेन्त नराम्रो आको होला दुख पचाउनु होला

  • @UshaLimbu-f2o
    @UshaLimbu-f2o ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @user-cs3tv2wo3o
    @user-cs3tv2wo3o 2 วันที่ผ่านมา +3

    be strong yo siriyal ho

  • @user-nt9tp2zi2n
    @user-nt9tp2zi2n วันที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @sooryeah70
    @sooryeah70 วันที่ผ่านมา +5

    अलच्छिनी, कोर्दिनी ,पापिनी बुढी नाम अनुसार को रोल पाएकी रैछौ सिरियल मा 😅

  • @TilaGharti-kw4rp
    @TilaGharti-kw4rp วันที่ผ่านมา +1

    छुच्ची बुढीलाइ घरबाटै निकाल्नुपर्छ 😅😅😅😅

  • @pramilalaudari4839
    @pramilalaudari4839 2 วันที่ผ่านมา +1

    तर कान्छी को सारै मायाँ लाग्छ ।❤❤❤😂😂😂

  • @ashwingaming8045
    @ashwingaming8045 วันที่ผ่านมา

    सासुकाे भुमिकाहाे तरअतिचारै तनसुहाउनेरहेछ सिदाबुहारिलाई गनैबेबार अतिभाे सासुजिउ

  • @sapanaadhikari663
    @sapanaadhikari663 วันที่ผ่านมา

    Sitaraam😊😊😊😊

  • @sitaregmi4905
    @sitaregmi4905 6 ชั่วโมงที่ผ่านมา

    छुचि बुडि भनेको त रा्मो हनि कनरिसाको

  • @karenkumar3896
    @karenkumar3896 วันที่ผ่านมา

    हजुर असल कलाकार हुनुहुन्छ है आमा
    त्यो कान्छि आफैले तेस्तो यकटिङ लेख्नु हुन्छ तेसैले हजुर ले तेस्तो यकटिङ गर्नु पर्छ रामो छ हजुर को कलालाइ स्यालिउट छ आमा कलाकार भयपछि गालि लाइ तालि सम्जनु होला नबुज्नेले जेपनि लेखछन तेसमा हजुर ले राम्रो छ काम

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤ 33:46

  • @indirapaudyal6494
    @indirapaudyal6494 วันที่ผ่านมา

    कलाकारहरुलाई ताली र गाली त आईरहन्छ रिसाउनु हुन्न हजुरले खेलेकाे राेल नै गाली गर्ने खालकाे छ रिसाउनु हुन्न हजुर सिताराम

  • @sarsotioli9928
    @sarsotioli9928 23 ชั่วโมงที่ผ่านมา

    Sagar Kanxi ko Pani leun😮😮😮

  • @AnishaPaudel-dm4co
    @AnishaPaudel-dm4co วันที่ผ่านมา

    Malai ni yo serial ma khelna man xa milaidinu na plz plz plz 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @Urmilagyawali355
    @Urmilagyawali355 วันที่ผ่านมา +1

    क्यारेक्टर अनुसार कमेंट आको हो बूढ़ी माउ धेरै नाटक नगर

  • @sitakandel1940
    @sitakandel1940 2 วันที่ผ่านมา +2

    टाउकाेमा कपडा किन हाेला,सिरियलमा पनि यता पनि

    • @princedahL
      @princedahL 23 ชั่วโมงที่ผ่านมา

      Ho ni

  • @debinarai5518
    @debinarai5518 วันที่ผ่านมา

    Sita ram sita ram

  • @parbatinepal1521
    @parbatinepal1521 วันที่ผ่านมา

    Xसिरियलमा हजुरकाे राेल मात्र हाे भने गाली पनि र्ाेललाई मात्र हाे हजुरलाई हाेईन यसरी वुझ्नुहाेला ।

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d 7 ชั่วโมงที่ผ่านมา

    मान्छे जात नि यस्तै छ tiktok ma hos ya जहाँ हाेस नराम्रो कमेन्ट गर्न एति हतार गर्छन् कि कुरै नगराै ए बाबा नराम्रो कमेन्ट किन गर्नु हाै हेरेर मात्रै छाेडिदिनु न के नराम्रो कमेन्ट गरे बाबत पुरुस्कार मिल्छ र तपाईं हरुलाइ

  • @moktanlaxmi5250
    @moktanlaxmi5250 2 วันที่ผ่านมา +3

    Jati gali teti tali ho aafano kam kin chodnu aama❤❤

  • @khushisubba9180
    @khushisubba9180 วันที่ผ่านมา

    🙏❤❤❤

  • @user-fy8uo1tf4q
    @user-fy8uo1tf4q วันที่ผ่านมา

    Kati xuchi budi

  • @LakpaSherpa-uh8zx
    @LakpaSherpa-uh8zx 9 ชั่วโมงที่ผ่านมา

    Iam so sorry 😢😢
    😭😭😢😥😢😥😢

  • @RoshaniChand-uk1sw
    @RoshaniChand-uk1sw วันที่ผ่านมา

    La aama lai badhai x agadhi badhdai janu subhakamana aama❤bicharaa aama sojo nai ho tara bolda kati darai darai bolnu vaxa

  • @gyanbahadur5245
    @gyanbahadur5245 วันที่ผ่านมา

    आमाको लागि जस्तो कमेट गाली आउछ त्यो हजुरको कलाको इजेत हो । किनकी हजुर सङ्ग कला छ र हामिले हेर्न र गाली गर्न पाका छौ हामिले हेर्ने भनेको सिरियल हो रियल भन्ने कुरा कसैले कसैको देख्दैन ।

  • @samipkulung
    @samipkulung วันที่ผ่านมา

    सिताराम😂😂यता पो गालीको रिप्लाई दिँदै रैछ सिताराम सिताराम 😂😂

  • @shantajaishi4005
    @shantajaishi4005 2 วันที่ผ่านมา +1

    kati mitho bolnuhunx k kanxiko vauju❤❤

  • @bhimsunar2257
    @bhimsunar2257 17 ชั่วโมงที่ผ่านมา

    आन्टीको अभिनय खतरा भएकोले दर्सकले गाली गर्ने हुन् आन्टी माईन नगर्नुस्

  • @MonikaBaral-dr1sh
    @MonikaBaral-dr1sh 5 ชั่วโมงที่ผ่านมา

    💝💝💝💝💝💝💝

  • @pemlakisherpa3889
    @pemlakisherpa3889 2 วันที่ผ่านมา +3

    Tapaiko character negative chha. Tehi nahative character dharsak le mon naparau nu nai tapaiko safalta samjhinu parcha.kalakar/ public figure bayepachi Gali Ra Tali duitai accept garnu saknu parcha

  • @rajeshshahi8080
    @rajeshshahi8080 ชั่วโมงที่ผ่านมา

    Sita ram

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 2 วันที่ผ่านมา

    ❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @pasangsherpa6908
    @pasangsherpa6908 วันที่ผ่านมา

    Sita Ram

  • @kalpanamagar784
    @kalpanamagar784 วันที่ผ่านมา

    बुहारी र नातिनी लाई 25 लाख मा बेच्न खोज्ने छुच्ची सासू बुढी माउ

  • @pramilalaudari4839
    @pramilalaudari4839 2 วันที่ผ่านมา

    मैले त यो सासुलाई जेल राख्नु पर्छ भनेको छु श्रृयलको रूपमा सरि ल ।

  • @saritaneupane3568
    @saritaneupane3568 วันที่ผ่านมา

    Ma Lai t yo ko kala yakdam ramro lagx Testo hunx hamro nepali Samaj ma buhari Lai yastai garxn thik ho aama ekting yakdam ramro x badai xa aama lai

  • @RitikaBastola-66
    @RitikaBastola-66 2 วันที่ผ่านมา +1

    Reel Marta vanyako ta real mani xucchi hunodai raixa

  • @user-vc7xj1xx6k
    @user-vc7xj1xx6k 8 ชั่วโมงที่ผ่านมา

    कीनरीसाउनु
    भाकोआमा

  • @alialli5942
    @alialli5942 วันที่ผ่านมา

    तर साच्चिकै जसताे लागछ कानछि सिरियल त कानछि बुहारि लाई घिडा गरदा त जातरई रिस उठछ महान बुहारि हाे अामा तपाईंको अाफनै बुहारीलाई तेसताे बेहबार गरने भनेट सहन सकदैनन न हाे रियल मा त

  • @saritalimbu9068
    @saritalimbu9068 2 วันที่ผ่านมา

    यो आमा मुस्लिम होकि के हो टाउको देखाउनु हुन्न त🤔

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r วันที่ผ่านมา

    Thaha thiyo siudo serial Bata naramro cmt Le Garda niskinu vako hola vane socheko ho raixan

  • @MandiraBk-iy8uv
    @MandiraBk-iy8uv วันที่ผ่านมา

    Malai ta hajue ko rol man parxa serial vane ko atti ko navayta ramrei hudei nani

  • @dharannepal5102
    @dharannepal5102 2 วันที่ผ่านมา

    Galinai tapai haruko Tali ho budimau bujhnu pardaina hamlai panita Sachai jhai lagxa tei vayera ta serial herxau tei vayera Gali gareka hau 😊😊😂😂❤❤

  • @user-tb3iz4vx5s
    @user-tb3iz4vx5s วันที่ผ่านมา

    किन होला कपालमा खाली कपडा बेरी राख्ने यो आमाले।

  • @smayapun4490
    @smayapun4490 วันที่ผ่านมา

    Sita ram😅😅

  • @GangaDhakal-tn9ev
    @GangaDhakal-tn9ev วันที่ผ่านมา

    Riyal ma tyesto navayeni malai chahi sarai man pardaina sarai ris uthx xii yo budi ta papi ni

  • @bahadurbhandari6131
    @bahadurbhandari6131 5 ชั่วโมงที่ผ่านมา

    Sita ram tapai po

  • @gyanikar1782
    @gyanikar1782 วันที่ผ่านมา

    Ramro kyarektar na khelnu holani ta buyarilai ramro garnu vakovaya hunthiyo Dede hajur

  • @BhumikaRc-mt3oc
    @BhumikaRc-mt3oc 2 วันที่ผ่านมา

    Bichara aama