कान्छी सिरियलका सागर सरका आफ्नै दाइ मिडियामा || Lokpriya TV || June 06, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มิ.ย. 2024
  • Guest: Shyam Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ShyamGautam #kanchhi_official #interview #LokpriyaTV
  • บันเทิง

ความคิดเห็น • 142

  • @sitakuwar7615
    @sitakuwar7615 24 วันที่ผ่านมา +7

    मलाई पनि तेस्तै लागेको थियो आवाज एउटै अनि अनुहार पनि एउटै पक्कै पनि आफ्नै दाजी हुनुपर्छ भन्ने लाग्थ्यो साच्चै दाजी नै हुनुदौ रहेछ खुशी लाग्यो 🙏🙏🙏🙏👍🏿👍🏿👍🏿

  • @pandeyshomecreations8703
    @pandeyshomecreations8703 27 วันที่ผ่านมา +11

    दाइ भन्ने कुरा आज बल्ल थाहा भयो मलाई त्👍️

  • @sita54
    @sita54 27 วันที่ผ่านมา +15

    तपाई दाइ दुवैजना बेस्ट ❤❤

  • @binalama2997
    @binalama2997 27 วันที่ผ่านมา +8

    मलाइ नि सागर कै दाइ जस्तो लागेको थियो so sweet ❤❤❤❤❤❤❤family ❤❤❤❤❤❤❤kanxi vunti❤❤❤❤

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 28 วันที่ผ่านมา +21

    धेरै धेरै धन्यवाद छ सेयाम डाई तपाईंको अबिनया अजै धेरै अगि बरनु हाेला सागर जस्तो नम्रता हुनुहुदाेरहेछ बदाई छ 💕💕💕👌👌🙏🙏

  • @nepalnepal649
    @nepalnepal649 28 วันที่ผ่านมา +26

    हाे सहि हाे कान्छि र सागर बिपति माँ पर्दा स्याम भनने बेक्ति हुनु हुन्थ्याे कान्छिकाे गहना अनि पसु बाख्रा गाई जत्ति पनि थियाे बेचि वरि सागर लाई पैसा टास फर गर्नु ब्याँक माँ जा जुनेर अर्कि ले गहना हरु सबै लुटेर स्याम लाई टाउकाे माँ हानेर घाँईते पारि ढालि देका थिये तर सागर सर कै साख्खे दाई रहेछ बल्ल यर्दा फास भाे धेरै धेरै धन्न्बाद स्याम गौतम सागर काे दाई भनेर चिनाउनु भाे धेरै धेरै धन्नेबाद कलाकार स्याम्जि 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌺🌺💞💞💞💞🌺🌺🌴🌺🌺💞💞💞🌺🌺🌺🌺🌺💞🌺🌺🌺🌺🌺साथै प्रदा अगाडि बसेर अन्तर बार्ता माँ देखा पर्न सफल हुनु भयेकाे पुर्णनमाँ जि लाई पनि हामि जस्ता दर्सक हरुकाे अन गिन्ति शुभकामना🌺💞💞🌳💞🌺🌺🌴🌴👍️👍️👍️👍️👍️👍️🌴🌺🌺👍️👍️🌴💞👍️💋💋🌷🌷💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🌴🌴🌺💞🌳🌳💞💞

  • @tarzanking7526
    @tarzanking7526 25 วันที่ผ่านมา +4

    स्याम सर लाई बधाई छ।

  • @Laxmi-950
    @Laxmi-950 28 วันที่ผ่านมา +31

    हो साच्चिकै मिल्यो मैले सोचेको पक्कै सागर को दाइ हुनुहुन्छ स्याम भनेको थे यो भन्दा 7/8 महिना अघि मिल्यो

  • @SleepyBeagle-mz5xh
    @SleepyBeagle-mz5xh 28 วันที่ผ่านมา +13

    Sagar sir ko femally ko interview herna man Cha la

  • @mayaacharya9634
    @mayaacharya9634 27 วันที่ผ่านมา +7

    आहा सागर सर को दाजू सबै
    परीबार कती सरल

  • @Krcradha
    @Krcradha 27 วันที่ผ่านมา +2

    ❤❤❤कति मिठो बोली समाज लाई सजिलोसँग मिलाउने तरीका सिकाउने धेरै धेरै खुशी लाग्छ कान्छी भुन्ती सिरियल मा आबद्ध हुने सम्पुर्ण परिवार लाई लाखौं लाख धन्यवाद

  • @Hx10ffx
    @Hx10ffx 27 วันที่ผ่านมา +4

    Same Sagar sir jastai hunuhux Ra voice Pani same xa ❤❤❤very nice

  • @bhumikagiri1993
    @bhumikagiri1993 27 วันที่ผ่านมา +5

    स्याम दादा म सङ को daailag बोल्दिनु भयो हेर्दाहेर्दै मत हासेर भुतुकै भए धन्यवाद दादा मलाई नि मिस गर्नु भयो🙏😁

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 14 ชั่วโมงที่ผ่านมา

    Verry best mana support for kanxi 🎉🎉

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k 27 วันที่ผ่านมา +4

    भुनटि सिरियल को कलाकारहरू द interview मा लेयाउननु भयो खुसी पनि लाक्यो ❤❤ अब जै कान्छी सिरियलका कलाकार लाई पनि लेयाउनु बर्यो मेम कोको हुनुहुन्छ पर्खाइमा यदा हाजिर हुम है अनि लोकोप्रिय टिभि लाई माया करने जत्ती यदा हाजिर हुनु 🙏🙏❤❤❤

  • @namratarai8943
    @namratarai8943 23 วันที่ผ่านมา +1

    लोकपृया tv को पुनम बैनी लाई thanks for हाम्रो प्यारो well acting भयको भाइ श्याम लाई हेर्न र सागर र श्याम आफ्नै दाजु भाइ भनेर थाहा भयो धेरै बधाई र सुहकामना अझै अघि बढनु होला र पुनम बैनी लाई पनि।❤🎉❤🎉❤❤❤🎉🎉

  • @chandrakumari7143
    @chandrakumari7143 27 วันที่ผ่านมา +2

    Sarai khusi lagyo afnai dai vandakheri🎉🎉🎉

  • @kalpanarana6422
    @kalpanarana6422 28 วันที่ผ่านมา +64

    मलाइ त पहिलेनै लागेको थियोे सागर सर को आफ्नै दाइ भनेर

    • @Achhami_king
      @Achhami_king 28 วันที่ผ่านมา +4

      मलाई पनि त्यही लागेको थियो ❤

    • @bishnudawadi6560
      @bishnudawadi6560 27 วันที่ผ่านมา +3

      मैले पनि सेम फेस देख्दा त्यही सोचिरहेको थिय ❤

    • @rojinamagar1466
      @rojinamagar1466 27 วันที่ผ่านมา

      Sem

    • @kiranitanewworld9164
      @kiranitanewworld9164 27 วันที่ผ่านมา

      Malai pani paila dekhi Sagar sir ko dai justo lagthyo kina ki face milcha

    • @rambhaadhikari1064
      @rambhaadhikari1064 27 วันที่ผ่านมา +1

      😊😊😊😊😊​@@Achhami_king

  • @kusumrai1076
    @kusumrai1076 25 วันที่ผ่านมา +1

    पुर्णिमा जस्तो भाउजु सबै समाज तिर हुन जरुरि छ😊लब यु पुर्णिमा 😊😊

  • @urmilatimsina7092
    @urmilatimsina7092 9 วันที่ผ่านมา

    रहर पुग्नु ठुलो कुरा हो, बच्चा देखि चिताएको नपुग्ने मा मँ पनि पर्छु,,इच्छा पुगेकोमा धेरै धेरै धन्यबाद दिन्छु बाबु,,जय होस् कल्याण होस् ।।हरि ॐ।

  • @arjunb.c7752
    @arjunb.c7752 25 วันที่ผ่านมา +1

    स्याम दाजु धेरै अगिनै हनुहुनेछ यहि सोच हो भनि❤

  • @Connectbibek-iz4tb
    @Connectbibek-iz4tb 28 วันที่ผ่านมา +30

    Please please please अब छिट्टै कान्छी दिदी र सागर सरको interview हेर्न आतुर छु ❤🥺🥺🥺

    • @suvanasharma9899
      @suvanasharma9899 26 วันที่ผ่านมา

      interview lera ni k gernu uha harule khuler ke bolnu hunna jati shril ma dekheko teti bayak ke audina 😅

  • @padmarai5396
    @padmarai5396 25 วันที่ผ่านมา +1

    Dhanywad 🙏🙏

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh 24 วันที่ผ่านมา

    ❤❤❤❤ धेरै 😮😮😮 राम्रो रोल निभाउनु भाको थियो कान्छि सिरियल मा 🎉🎉🎉 बधाई छ

  • @saritamagar834
    @saritamagar834 28 วันที่ผ่านมา +2

    राम्रो सोचाइ पुनम जिको

  • @mainasubedi6293
    @mainasubedi6293 9 วันที่ผ่านมา

    All the best babu Ramilo Lago 💚💚

  • @durgarimal2102
    @durgarimal2102 28 วันที่ผ่านมา +10

    😅voice चै सेम ओख्लेको जस्तै रहछ🤭🥰🥰🥰

    • @chandrabhuwanji
      @chandrabhuwanji 27 วันที่ผ่านมา

      Okhle poni shyem vai nei ho

  • @DADA_GAMING098
    @DADA_GAMING098 28 วันที่ผ่านมา +2

    दाईको पालो आयो अब भाई सागर सरको पालो है दिदी❤

  • @gangadevikhatiwada2190
    @gangadevikhatiwada2190 3 วันที่ผ่านมา

    दाइ चै भाइ जस्तो,तर उस्तै

  • @user-wj7vk1wy2k
    @user-wj7vk1wy2k 27 วันที่ผ่านมา

    derai derai thank you punma ji malai pani lageko thiyo sagar kaii daii ho jasto lagthiyo thaha dinu vyoo ❤❤ thank you

  • @SmritiShrestha-ws2ce
    @SmritiShrestha-ws2ce 27 วันที่ผ่านมา +1

    Kati raamro socha Vai li Kati majaaly respect garnu vako Kati melansaal mejaasilo syam ji ajji Pragati gardi jaanuholaa 🙏🙏🙏🙏 my fevreat kanxi vunti sereyal 💕💕

  • @evanakhadka2439
    @evanakhadka2439 26 วันที่ผ่านมา

    Kati sojo ho k shyam dai ta🙏❤️❣️🤗

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 วันที่ผ่านมา

    जस्लै पर्छ पर्छ स्याम दाई दाई लाई पर्दा गर्नै तँ सागर सार मात्रा होला किन की भाइ हरुलै पर्दा दाई ले गरेकोे छौ हामी तर हामी लाई पर्दा कुतुम ला झै गरेकोे आनुभब छ म सगा 😢

  • @ishabhandari6817
    @ishabhandari6817 24 วันที่ผ่านมา +1

    Bhai buhari ko pramasha suner khusi lagyo Tara bhai lai uha uha tapai banna vanda ta or usle vaneko vaye ajhai ramro hunthiyo ki jasto lagyo Kina ki bhai ho ni ta

    • @user-vv1nv2fp6t
      @user-vv1nv2fp6t 24 วันที่ผ่านมา

      मलाइ पनि तेस्तै लाग्यो क्या

  • @boybad92
    @boybad92 27 วันที่ผ่านมา +1

    श्याम सर म सग त साथी पनि हुन्हुन्छ फेसबुक मा ।❤❤❤❤

  • @ranjusarmah8443
    @ranjusarmah8443 15 วันที่ผ่านมา

    Sagar jstai deknoma pini 😊

  • @anitathapa3735
    @anitathapa3735 8 วันที่ผ่านมา

    syam sir ko xora pani syam sir jastai xan

  • @user-wz1sj3ic9t
    @user-wz1sj3ic9t 27 วันที่ผ่านมา +1

    Sagar sir asha myam ani sahara nani lai pni lyauna paryo 🙏

  • @user-wj7vk1wy2k
    @user-wj7vk1wy2k 27 วันที่ผ่านมา

    thank you sir miss

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 28 วันที่ผ่านมา +9

    मलाई पहिल। नि थ।ह। प।एको थियो किन भने स।गर सर उह। सरको अनुह।र एउटै देखिन्छ तेस।इले मलाई थ।ह। भए को हो हजुर सबैलाई मेरो नमस्कार ❤❤❤

  • @bhabinthapa3343
    @bhabinthapa3343 28 วันที่ผ่านมา

    सफलताको शुभकामना ब्रो❤❤❤❤

  • @BinaBan-xy7hc
    @BinaBan-xy7hc 28 วันที่ผ่านมา +2

    अरु sirel काे पनि ल्याउनु परो

  • @anitapoudel2482
    @anitapoudel2482 28 วันที่ผ่านมา +1

    साच्चिकै राम्रो भिडियो हुन्छ सानु सानु कुरालाई पनि ख्याल गरेर सम्पदन गरेको देखिन्छ। प्राए सिरियल हरुमा कम नै देखिन्छ।

  • @RekhaDhanuk1424
    @RekhaDhanuk1424 12 วันที่ผ่านมา

    Bani behoraa same x❤❤

  • @RadhikaKarki-uw4sw
    @RadhikaKarki-uw4sw 28 วันที่ผ่านมา

    Wauu khusi ko kura

  • @divyarai-7312
    @divyarai-7312 28 วันที่ผ่านมา +3

    ❤❤❤

  • @shantibaral2498
    @shantibaral2498 26 วันที่ผ่านมา

    good video ❤❤❤

  • @HariKala-jy8mn
    @HariKala-jy8mn 24 วันที่ผ่านมา

    आहा सेम सेम दुइभाइ❤

  • @bijayarai8692
    @bijayarai8692 28 วันที่ผ่านมา +3

    Sagar sir ko dai shyam dai sarai ramro lagcha so gentle.

  • @laxmigauchan7665
    @laxmigauchan7665 27 วันที่ผ่านมา +1

    भुन्टी र भुपेन्द्रको नेक्स हिपीसेट ल बहिनी

  • @indirathebe7625
    @indirathebe7625 27 วันที่ผ่านมา +1

    Khusi lago ❤❤🎉🎉❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 27 วันที่ผ่านมา

    ❤❤❤❤❤Vary Nice 🎉🎉🎉

  • @NarendraShahi-u1n
    @NarendraShahi-u1n 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @sabeenabudhathoki6785
    @sabeenabudhathoki6785 28 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤

  • @deepukhadka2402
    @deepukhadka2402 28 วันที่ผ่านมา

    Good person

  • @Bhandari-kr9xv
    @Bhandari-kr9xv 15 วันที่ผ่านมา

    Miss ,you ❤❤❤❤

  • @DherrRawal-pt6wy
    @DherrRawal-pt6wy 27 วันที่ผ่านมา +1

    आज बल्ल थाहा भयो दाइ भाइ भन्ने

  • @meedomeedo9826
    @meedomeedo9826 28 วันที่ผ่านมา

    Dherai ramro hunu hunxa sagar ani shyam daju vai ko saral sovab ko hunu hunxa kanxi maa aauna parxa

  • @Ashu-Ra2mt6e1l
    @Ashu-Ra2mt6e1l 27 วันที่ผ่านมา

    ❤❤

  • @Kinjalpariyar
    @Kinjalpariyar 28 วันที่ผ่านมา

    ❤❤❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 27 วันที่ผ่านมา

    Same daju bhai

  • @user-vv1nv2fp6t
    @user-vv1nv2fp6t 24 วันที่ผ่านมา

    अरु बेला पनि हजुर तपाइँ भन्नू हुन्छ कि आज मात्र होला कस्तो मज्जले सम्मान गर्नु भाको भाइ लाई

  • @user-jw2wb7ds1x
    @user-jw2wb7ds1x 28 วันที่ผ่านมา +1

    Khanchhi ra sagar ko ni lignu na dd xitto ❤😊

  • @mirabhusal-ir9cr
    @mirabhusal-ir9cr 28 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @Hx10ffx
    @Hx10ffx 27 วันที่ผ่านมา +1

    Sagar sir Kati mahan hunuhux ❤❤❤daju Vai yasto mileko Kura Sunda dherai Khushi lagyo❤❤

  • @durgarimal2102
    @durgarimal2102 28 วันที่ผ่านมา

    ❤😊😊😊

  • @yamanlamsal6623
    @yamanlamsal6623 26 วันที่ผ่านมา +1

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @sulochanabhattarai7119
    @sulochanabhattarai7119 27 วันที่ผ่านมา

    good 👍️🙏🙏

  • @MonikaBaral-dr1sh
    @MonikaBaral-dr1sh 28 วันที่ผ่านมา

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ambikathapa983
    @ambikathapa983 20 วันที่ผ่านมา

    होर 😮😮😮

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 27 วันที่ผ่านมา

    मैले त वहाँको आनिबानी स्वभाव र अनुहार नियाल्दा वहाँ चाहिँ पक्कै सागर सरको आफ्नै दाजु हो भनेर अट्कल काटेकि र सिरियल हेर्दा साथिसंग वहाँ चाहिँ सागरको आफ्नै दाजु हुनुपर्छ भन्ने गरेकि थिए, सहि रहेछ,।

  • @kalpanasunar2681
    @kalpanasunar2681 28 วันที่ผ่านมา

    Waw khausi lago

  • @madhavakhanal8091
    @madhavakhanal8091 28 วันที่ผ่านมา

    ❤❤❤❤🙏

  • @bimalapoudel2388
    @bimalapoudel2388 4 วันที่ผ่านมา

    Shyam dai ra shagar bhai kasto mildo anuhar

  • @user-op8pq8nq8v
    @user-op8pq8nq8v 23 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalapokhrel229
    @kamalapokhrel229 27 วันที่ผ่านมา

    बोली उस्तै उस्तै थियो सन्का त पहिले नै थियो मेरो सन्का सहि निस्कियो🙏🙏🤗

  • @kamalaAdhikarivlogs-1266
    @kamalaAdhikarivlogs-1266 28 วันที่ผ่านมา

    dede aba kanxi de and sagar dai ko interview launu paryo🥰🥰🥰

  • @hirabhandhari8953
    @hirabhandhari8953 27 วันที่ผ่านมา

    मलाइत पहिलेनै शंका लागेको थियो श्यामदाइ सागरसर र भाइकान्छो तिन भाइ भनेर

  • @jamunasharma6398
    @jamunasharma6398 26 วันที่ผ่านมา

    Dajuwa vai jastai lageko thiyo ho rahexa

  • @user-co2td7kl7p
    @user-co2td7kl7p 27 วันที่ผ่านมา

    Nice video song yapisod suppap

  • @SagarKing222
    @SagarKing222 23 วันที่ผ่านมา

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 28 วันที่ผ่านมา

    Vai hoina Guru wow sabaiko daju Vai yestai vaye kati Khusi vayera Aagadi Jana sakne hunxa

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 27 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Shyam bhai 🙏🙏⏰⏰🇧🇹🇧🇹

  • @Kali22988
    @Kali22988 27 วันที่ผ่านมา +1

    Malai pani kati rahar xa kanxi khelna🎉🎉🎉

    • @user-xj8pp2yp7e
      @user-xj8pp2yp7e 27 วันที่ผ่านมา

      Malai pani khelna man cha poonam sis

  • @DipeshStha0
    @DipeshStha0 26 วันที่ผ่านมา

    हामी पनी छम है सपोर्ट गरम ❣️

  • @user-je4no5by7h
    @user-je4no5by7h 27 วันที่ผ่านมา

    ❤❤👍🏻👍🏻🙏🏻❤❤

  • @user-jo6mf4cr3n
    @user-jo6mf4cr3n 27 วันที่ผ่านมา

    Um कान्छी सिरेलमा हुनुहुन्छ l

  • @chandrabhuwanji
    @chandrabhuwanji 27 วันที่ผ่านมา

    Oh My god molai aja balla thabho shiyam vai laz manni ho vanei agadi badna garo huncha laz khoji ma rakhera agadi badnu parcha🙏🏼🙏🏼

  • @rinashrestha2450
    @rinashrestha2450 27 วันที่ผ่านมา

    Mailey ni Shyam dai ani Santos vai pani Sagar ko daju ra vai nai hunu parxa vanera socheko mailey ni

  • @YashodaKarki-xv1lj
    @YashodaKarki-xv1lj 27 วันที่ผ่านมา

    Bektigata rupma uhalai chineko ta ho Tara kanxi seriyalbata ghhanai lakhau darsakle cnhine budijibiko vumikama dekhna pau syam ra saritali best of luck.

  • @sirjananeupane7160
    @sirjananeupane7160 27 วันที่ผ่านมา

    kati ustai😂😂

  • @tamanmagar2503
    @tamanmagar2503 24 วันที่ผ่านมา

    A मलाई त बल्ल थाह भयो

  • @user-lo6rc3to2t
    @user-lo6rc3to2t 28 วันที่ผ่านมา

    Malai Pani rahar xa kanxi DD sanga khelnalai

  • @user-vx1dz1rx4q
    @user-vx1dz1rx4q 8 วันที่ผ่านมา

    Malai pani lageko thiyo kina ki face same x..

  • @user-zu1zl6dw4x
    @user-zu1zl6dw4x 28 วันที่ผ่านมา

    Asha khadka ra sagar dai chai chirsten ho ki hoin didi vndinus na plz

  • @user-jp8nl4xm8r
    @user-jp8nl4xm8r 28 วันที่ผ่านมา +1

    Kanxhai ra sagar sir la pane interbu lanu paro k

  • @kamalagautam6316
    @kamalagautam6316 27 วันที่ผ่านมา

    Kanxi ra Sagar Lai bipatima parda gareko dekhdai Dai jasto lathyo

  • @jwalashrestha1659
    @jwalashrestha1659 27 วันที่ผ่านมา

    Knxie ko meet dai daykheno huna

  • @samridhiaryal
    @samridhiaryal 27 วันที่ผ่านมา

    family lai nai leunu na sis

  • @alialli5942
    @alialli5942 28 วันที่ผ่านมา

    sagar konai hokike ho ki vanne sochai thiyo ho rahexan dherai safot gareko dekh thiya