रमा थपलियाको उदाहरणीय जोडी: श्रीमानले गर्दा श्रीमतीबाट कलाकार बनिन् - Rama Thapaliya Family

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2019
  • Rama Thapaliya's home and family interview
    visit us: www.canadanepal.com
    Canada Nepal TH-cam Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
    Ph: 012238872, 9818923257
    Email: canadanepaltv@gmail.com
    Embedding on websites are allowed.
    Canada Nepal News Network Pvt Ltd.
    © All Rights Reserved.

ความคิดเห็น • 202

  • @user-nr1eo7xd1g
    @user-nr1eo7xd1g 4 ปีที่แล้ว +137

    यस्तै पुराना पुराना कलाकारहरु मिदियामा देख्न पाउदा यो मन त सारै सन्तुस्टा हुन्छ

  • @sumishrma6278
    @sumishrma6278 4 ปีที่แล้ว +32

    omg आमा छोरी सेम हुनुहुदो रैछ 😍
    यसरी पुरानो कलाकार लाई मेडियामा ल्याएर धेरै राम्रो गर्नु भो । अरु पुरानो कलाकार लाई पनि ल्याउने कोसिस गर्नु होला 🙏

  • @sitakhanal8461
    @sitakhanal8461 3 ปีที่แล้ว +7

    रमा दिदिको सादगिपनले अति नै अति नै अति नै
    प्रभाबित भए म ! त्यसै पनि मेरो अति नै मन पर्ने कलाकार मा पर्नु हुन्छ दिदि ।।

  • @puransharma6392
    @puransharma6392 4 ปีที่แล้ว +20

    मलाई अासाध्यै मन पर्ने कलकार रमा थपलिया र सन्तोष पन्त ।

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 ปีที่แล้ว +26

    रमा दिदी जस्तो पर्दामा देखीनुहुन्छ तेस्तै घरमा पनि ,सामान्य जीवन स्तर ,बोलीबचन मीठो ,धन्यबाद क्यानडानेपाल।

    • @ramhari117
      @ramhari117 4 ปีที่แล้ว

      सबै देखावटी हो,मैले भोगेको छु उहाँ कस्तो हुनुहुन्छ भनेर,,पत्रकारको अगाडि शभ्य भाको हो

    • @sitakhanal8461
      @sitakhanal8461 3 ปีที่แล้ว +1

      हो नि मलाइ पनि अति नै मन पर्यो

  • @basudanuwar2778
    @basudanuwar2778 4 ปีที่แล้ว +8

    खुशी लागियो मिडियामा हेर्न पाउँदा दिदी लाई सानो मा हजुर को टेली फिल्म हिजोआजका कुरा सारै हेर्ने गर्थे।

  • @harichetry592
    @harichetry592 ปีที่แล้ว +2

    सर्ब प्रथम त रमा दिदि लाइ मेरो हृदय देखि नै अभिबादन र नमस्कार। वहा एकजना सफल कलाकार हो जसले जुनै पनि परिस्थिति र चरित्र मा अभिनय गर्ने कलाकार हो। वहा को अभिनय सारै नि मन पर्छ। खास गरी कान्छी र कथा माइलिको सिरियल मा वहा को अभिनय सराहनीय छ। वहा को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु।

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +6

    हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।दामि छ रमा थपलिया

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 ปีที่แล้ว +2

    मलाई धेरै मन पर्छ रमा दिदी होजो आजको कुरा मा देखि ने

  • @rozanacarky5846
    @rozanacarky5846 4 ปีที่แล้ว +7

    Namsakar dd hjur rama thapaliya

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 4 ปีที่แล้ว +4

    yesss थपलिया हाम्रो आमा 😘😘😘

  • @manojrai2546
    @manojrai2546 7 วันที่ผ่านมา

    मलाई धेरै मन परेको कलाकार हो उहाँ ।

  • @user-gp4mt3fn8q
    @user-gp4mt3fn8q 20 วันที่ผ่านมา

    Rama didi sarai hashilo ani acting natural sabai ramro lagcha God blessed you always

  • @mayadi8306
    @mayadi8306 4 ปีที่แล้ว +3

    मेरो मन पर्ने कलाकार रमा थपलिया असाध्यै राम्रो याकटिङ गर्नु हुन्छ यो भन्दा अगाडि सन्तोष पन्त जि को पनि अन्तरबार्ता हेर्दा यस्तै खुसी लागेको थियो र अब चाँडै हिजोआज को कुरा फेरि बन्न परयो मेरो बिचार मा हामि सबै नेपाली हरु को मन छ

  • @balkrishnakhatri3066
    @balkrishnakhatri3066 4 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो

  • @user-sv8pf8si6o
    @user-sv8pf8si6o 3 ปีที่แล้ว +3

    आमा को रोल मा हजुर को रियल माया पाउन सकिन्छ हजुर को सोभाब अति नै मन पर्छ अनि कहिले काहीँ रुन मन लाग्छ

  • @user-fn8lo5jc4r
    @user-fn8lo5jc4r 4 ปีที่แล้ว +2

    छुच्ची बुडि राम दि ज्युको family एकदम मन पर्यो।😍😍😍

  • @tirthakarki1989
    @tirthakarki1989 4 ปีที่แล้ว +5

    राष्ट्रिय स्तरकाे कलाकारले बाेल्दा देउडा नैभन्दा हुन्थ्यो ।उहाकाे कुरा रमाइलो लाग्ने ,सम्मान छ उहालाई ।

  • @sitapuri8002
    @sitapuri8002 4 ปีที่แล้ว +2

    मलाई धेरै मन पर्ने कलाकार

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 ปีที่แล้ว +1

    एक्दम आन्दा आयो भिदियो हेरेर रमा दिजु कोति मायालु हुनुछ प्यारी आमा एक्दम राम्रो रैछ घर फेम्ली सदै राम्रो होश कामना गर्छ सुरु देखि अन्ते सम्मा हेरे म हाल साउदी बाट

  • @kalpanarai5713
    @kalpanarai5713 ปีที่แล้ว

    Katy sundar Bichar Sirko hjrlai salutx sir ko yo mahan bicharle ety sundar family 👪 ♥️ 💖 ❤️ 💕

  • @sureshasuresha6520
    @sureshasuresha6520 4 ปีที่แล้ว +1

    मलाई मन पर्ने कलाकार

  • @mainalichannel8857
    @mainalichannel8857 2 หลายเดือนก่อน

    रमा थपलिया दिदि को सिरियल पैला देखि हेर्थे हिजो आज को सिरियल संन्तोस पन्थ सग खेलेको कैले पनि बिर्सिदिन धन्नेबाद छ दिदि हजुर लाइ धेरै धेरै शुभकामना छ 🌹🌺❤❤

  • @binustha7542
    @binustha7542 4 ปีที่แล้ว +2

    Rama Thapaliya ko Acting haru mann parxa rw praye herni garxu rw aaja yesari jodima dekhna pauda Khusi lagyo

  • @youmigaming5571
    @youmigaming5571 9 หลายเดือนก่อน +5

    मलाइ मन पर्ने रमा थपलिया दिदी ❤❤

    • @sitapokhrel6924
      @sitapokhrel6924 12 วันที่ผ่านมา

      ऐक्स्क?🎉🎉 2:41

  • @NituSingh-km6sj
    @NituSingh-km6sj 3 ปีที่แล้ว +1

    Namaste hujur ko video kati ramro

  • @laxmithapa7214
    @laxmithapa7214 3 ปีที่แล้ว +2

    Namaskar 🙏🏻 nice Jodi 👌😍😍🇳🇵

  • @aakarshansinghkc1062
    @aakarshansinghkc1062 4 ปีที่แล้ว +1

    Yo media lai pani dhanyabad yati ramro kalakar lai derai din paxi dekna paiyo

  • @krishnakatwal9696
    @krishnakatwal9696 4 ปีที่แล้ว +1

    Rama thapaliya purano ramro kalakar dekhna pauda khusi lagyo

  • @krishnatiwari2961
    @krishnatiwari2961 4 ปีที่แล้ว +2

    Dhaye Aama. Nice family

  • @himalbishwokarma4869
    @himalbishwokarma4869 4 ปีที่แล้ว +11

    Wow dami family....👉♥️👈

  • @sabanicheetri9250
    @sabanicheetri9250 4 ปีที่แล้ว +7

    She is one of my fav😍

  • @bharatirai527
    @bharatirai527 4 ปีที่แล้ว +13

    My all time favourite actor ❤❤

  • @rupmanirabina6296
    @rupmanirabina6296 4 ปีที่แล้ว +3

    धेरै राम्रो परिवर दिदी रमा को

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g ปีที่แล้ว

    वाउ सुदर कहानी 🙏🏻👌👍

  • @umakatwal8251
    @umakatwal8251 4 ปีที่แล้ว +3

    Rama aamalai dherai samjana ani maya you made our childhood awesome

  • @rejinatamang1072
    @rejinatamang1072 3 ปีที่แล้ว +5

    Kanxi siriyalko aama bannu vako xa sarai ramro lagxa

  • @rubithapa5620
    @rubithapa5620 4 ปีที่แล้ว +6

    just woow 💕💕💕

  • @chitralaldangi448
    @chitralaldangi448 4 ปีที่แล้ว +4

    Nice fmly

  • @bidhyasherpa4629
    @bidhyasherpa4629 2 หลายเดือนก่อน

    Ek dam ramro hunuhuncha acting maan parcha real acting

  • @pushpabohara2340
    @pushpabohara2340 3 ปีที่แล้ว +2

    अहा 🙏🙏💐

  • @suzubasnet6041
    @suzubasnet6041 4 ปีที่แล้ว +5

    Nice house nd lovely family

  • @atulanghosh3275
    @atulanghosh3275 2 ปีที่แล้ว

    My favourite actress Rama maam🙏🙏😊

  • @chandrapun1934
    @chandrapun1934 3 ปีที่แล้ว

    So nice

  • @arpanamagar4870
    @arpanamagar4870 2 ปีที่แล้ว +1

    Nice

  • @mamataaryaldhakal4697
    @mamataaryaldhakal4697 4 ปีที่แล้ว +4

    ऑप पहाड मा पनि जतिपनि पाईन्छ नानी।कुन देश बाट आईकी हौ र तराईमा मात्र पाईन्छ भन्यौ त।रमा दिदी असल कलाकार।

  • @gyanutamang9454
    @gyanutamang9454 4 ปีที่แล้ว +1

    Lop u rama Unty ❤️❤️👌👌

  • @aleenasworld1673
    @aleenasworld1673 4 ปีที่แล้ว +1

    👍👍

  • @babitathapa5673
    @babitathapa5673 4 ปีที่แล้ว +2

    ♥️♥️♥️

  • @deepveshraj7984
    @deepveshraj7984 4 ปีที่แล้ว +1

    ❤️❤️

  • @menukakafleghimire8702
    @menukakafleghimire8702 4 ปีที่แล้ว +1

    रामा थपलिया दिदी नमस्कार

  • @kushumsanu8351
    @kushumsanu8351 ปีที่แล้ว

    Nice video

  • @wangsumlama
    @wangsumlama 2 หลายเดือนก่อน

    Malai derai man parxa rama dd rama ddko sab sirel malai sab banda man parne kanxi sirelma kanxiko ama bako❤❤❤

  • @atulanghosh3275
    @atulanghosh3275 2 ปีที่แล้ว +1

    Perfect husband Rama maam is lucky

  • @sushilarai1600
    @sushilarai1600 2 ปีที่แล้ว

    रमा थपलिया सारै मन पर्ने हो

  • @aakarshansinghkc1062
    @aakarshansinghkc1062 4 ปีที่แล้ว

    Rama thapaliya ramro kalakar hunuhunxa hamile fery dekna paiyos hajur lai

  • @manitasherestha6103
    @manitasherestha6103 4 ปีที่แล้ว +1

    Ye rama didi lai dekhna paiyo khusi lagyo

  • @keshavpaudyal5626
    @keshavpaudyal5626 ปีที่แล้ว

    Super

  • @monasmanoas7467
    @monasmanoas7467 ปีที่แล้ว

    Good

  • @chandashrestha274
    @chandashrestha274 ปีที่แล้ว

    Nice family.

  • @anjeladon6842
    @anjeladon6842 ปีที่แล้ว

    Hamro deshko gahana🙏💜

  • @gulugulunepal2727
    @gulugulunepal2727 4 ปีที่แล้ว +11

    Namasta didi

  • @alwaysuniqueupdate5094
    @alwaysuniqueupdate5094 4 ปีที่แล้ว +2

    wau💞💞😍😍

  • @kumarshrestha8708
    @kumarshrestha8708 4 ปีที่แล้ว

    आमा दर्शन 🙌

  • @ramhari117
    @ramhari117 4 ปีที่แล้ว +10

    रमा थपलिया मेरो पनि मन पर्ने कलाकार हुनुहुन्थ्यो ,उहाको दुइटा रुप छ,येउटा पर्दा मा अर्को घरम,,उहाको छोरा ले तिनवोटा बिहे गरिसक्यो,किनकी बुहारिलाइ सधै यातना दिनुहुन्छ,बुहारिलाइ गर्ने वेवहार सारै नराम्रो छ यिनको,पेटमा दात भाको आईमाई हो यिनी।मेरो आफ्नै सालिलाइ यिनको छोरोले बिहे गरेर बिजोग बनायर छोडेर फेरि अर्कै बिहे गर्यो,तिन्वोट बिहे गरिसक्यो अझै कति गर्न बाकी छ।यिनलाइ तह लगाउने मान्छे नपायर मनमानी बड्दै गाको छ,सर्लाही को सोझी केटिलाइ पहिलो बिहे गरे,फेरि तेसलाइ घरबाट निकालेर मेरो सालिलाइ बिहे गरो,मेरो सालिलाइ पनि निकालेर ऐले अर्को बिहे गरेछ स्वाठ ले।त्यो घर मा रमा जि को हुकुम चल्छ,बाउ छोरा त कठपुतली हुन,हग भन्यो हग,मुत भन्यो मुत।

    • @janakiacharya2497
      @janakiacharya2497 3 ปีที่แล้ว

      यस्तो गु खाने आईमाई लाई छिमेकि ले नि कयै भन्दा रैनछन छोरी र ज्वाई घर पालुवा भएर बसेका रहेछन् बुहारी लाई काहा देखि सहन्छन् त

  • @binilama5955
    @binilama5955 4 ปีที่แล้ว +3

    Rama thapaliya maam ekdamai ramri kalakar hunuhunx 🙏🙏🙏

    • @ramhari117
      @ramhari117 4 ปีที่แล้ว

      रमा थपलिया मेरो पनि मन पर्ने कलाकार हुनुहुन्थ्यो ,उहाको दुइटा रुप छ,येउटा पर्दा मा अर्को घरम,,उहाको छोरा ले तिनवोटा बिहे गरिसक्यो,किनकी बुहारिलाइ सधै यातना दिनुहुन्छ,बुहारिलाइ गर्ने वेवहार सारै नराम्रो छ यिनको,पेटमा दात भाको आईमाई हो यिनी।मेरो आफ्नै सालिलाइ यिनको छोरोले बिहे गरेर बिजोग बनायर छोडेर फेरि अर्कै बिहे गर्यो,तिन्वोट बिहे गरिसक्यो अझै कति गर्न बाकी छ।यिनलाइ तह लगाउने मान्छे नपायर मनमानी बड्दै गाको छ,सर्लाही को सोझी केटिलाइ पहिलो बिहे गरे,फेरि तेसलाइ घरबाट निकालेर मेरो सालिलाइ बिहे गरो,मेरो सालिलाइ पनि निकालेर ऐले अर्को बिहे गरेछ स्वाठ ले।त्यो घर मा रमा जि को हुकुम चल्छ,बाउ छोरा त कठपुतली हुन,हग भन्यो हग,मुत भन्यो मुत।

  • @tejbahadurbhujel901
    @tejbahadurbhujel901 4 ปีที่แล้ว +1

    Super jodi

  • @niruu367
    @niruu367 4 ปีที่แล้ว

    Nepal ko ramro kalakar

  • @rajkumarbasnet9664
    @rajkumarbasnet9664 3 ปีที่แล้ว +5

    Wow legendary actress ❤️❤️❤️❤️

  • @bmlahangkhimrai9644
    @bmlahangkhimrai9644 4 ปีที่แล้ว

    yo kura sahi ho.....malai pani nepali flim ko shuting here paxi tyastai vakothyo ,bichara Rajesh Hamal ko shuting dekhdavkam maya lagena.....

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 11 วันที่ผ่านมา +1

    Namaste aama

  • @rozanacarky5846
    @rozanacarky5846 4 ปีที่แล้ว +6

    Nischal basnet ko ghar visit garnnu paryo d

  • @tejbahadur1862
    @tejbahadur1862 2 ปีที่แล้ว

    Wow very nice socha aama buwa

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 4 ปีที่แล้ว +1

    😍😍😍😍😍😍

  • @chamfikarki6894
    @chamfikarki6894 ปีที่แล้ว

    ❤❤❤

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว

    nice chora chori joi nice family

  • @aaisinggrgvlogs
    @aaisinggrgvlogs 4 ปีที่แล้ว +1

    Wow.hijo aja ko kura serial yaad aayo

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +2

    आमा हजुरको कान्छी सिरियलमा खेल्नु भाको रोल साह्रै मन पर्छ।

  • @ushalimboo4059
    @ushalimboo4059 3 ปีที่แล้ว

    Miss you dd♥️♥️♥️💘💘💘

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @baniyabandana4766
    @baniyabandana4766 2 หลายเดือนก่อน +26

    मलाई त रमा थपलीयाले बुहारीलाई माया गर्नुहुन्छ जस्तो लागेन घरमा त्यती धेरै मान्छेहरू छन् बिचरी बुहारी पछाडी बच्चा बोकेर खाना पकाउदै छिन् घरभरि मान्छे हुदा त यसो बुहारी काम गर्दा हेर्दिनु पर्छ नि कलाकरीतामा जस्तो छुच्ची घरमा नि त्यस्तै हो कि जस्तो लाग्यो मलाई त🤔

    • @bidhyathapa4807
      @bidhyathapa4807 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @barsahlimbu6878
      @barsahlimbu6878 2 หลายเดือนก่อน +1

      5 min KO video herera Manche haru patta lagaucan😂😂😂

    • @Baby_group296
      @Baby_group296 2 หลายเดือนก่อน

      Testai kura aairax ta cmnt ma

    • @dilkumariupadhyaya1054
      @dilkumariupadhyaya1054 2 หลายเดือนก่อน

  • @kopilasankhar2980
    @kopilasankhar2980 ปีที่แล้ว

    वाउ दामि

  • @ramiadhikari7931
    @ramiadhikari7931 3 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 hajur

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว

    dharai ramro kalakar hunx rama aama ko boli nikai ramro x hai uha baristha hunx

  • @mayatamang8901
    @mayatamang8901 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 2 หลายเดือนก่อน +1

    रमाथपलिया ❤😂मेदमनमसकार ❤😂हजुरक‍ो ❤😂सिरेल ❤😂धेरैराम‍ोछ ❤😂

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 4 ปีที่แล้ว +3

    दिदिले अलिकति पहाड काे जन्म भन्नू भयाे तर जन्म थलाे भन्नू भएन ? सहरले छाेपेकाे हाे तपाईं लाई ? अहिले जति सम्मान पाउनु भकाेछ कुन पहाड मा जन्मेकाे हाे त्याे पहाड काे नाम भनिदिएकाे भए तेहाकाे दाजु भाबईले अज कति गर्व गर्थे हाेला हाम्राे गाउकाे चेलि भनेर । तर तपाईं काे पनि बाद्देता हाेला गाउकाे ठाउँ भन्याे भनी गाउमा बाउ अथबा अामा काे कर्तुत अाउछ भनेर डराउनु भयाे । तापाई काे बाउ काे जमना मा गाउलेठगेर भागेकाे र सहर मा बसाेबास गरेकाे हाे । अहिले बहुत ठुलाे कुरा गर्नु हुन्छ दिदी तपाईं जन्मे काे ठाउँ र तपाईं काे बुबा काे नाम भन्नुस । तपाईले लुकाए पनि याे पहाड काे मान्छेले चिनेकाे छाै गाउँ लुटेर भागेकाे सबै गाउले काे लाल पुर्जा झुटा कागज बनाएर सबै खतम बनाएर भनग्याे अाज तिमी महल मा छस तपाईकाेपहाड काे मान्छे तपाई काे नजिक सुकुम बासि भएर बसेकाछन दिदी मनाे मानि

    • @mayadi8306
      @mayadi8306 4 ปีที่แล้ว +1

      एस्तो भएको होला र ? धेरै नमज्जाले भन्नु भयो तर मलाई पनि अचम्म लागेको थियो आफ्नो पहाड घर थाहा नहुने नि हुन्छ र भनेर

    • @bimalakhadka8367
      @bimalakhadka8367 4 ปีที่แล้ว +1

      Even she didn't take the name of Sarlahi where she grown up😛😂😂

  • @khatibijaya55
    @khatibijaya55 4 ปีที่แล้ว +1

    backround music very nice

  • @Khimg-vlogs
    @Khimg-vlogs 4 ปีที่แล้ว

    शभकामना

  • @mixmax5860
    @mixmax5860 4 ปีที่แล้ว

    daji dherai thik hunuhudo raixa tesaile ta rama dd safal hunuhunxani yestai hunuparxa jodi yastai hunuparxa biswas

  • @kavyasharma20000
    @kavyasharma20000 4 ปีที่แล้ว +1

    Rama maiju nyc

  • @minamina5320
    @minamina5320 4 ปีที่แล้ว +2

    मेरि हजुर आमा जस्तै सेम अनुहार त्यस्तै छ

  • @sunitarai9627
    @sunitarai9627 6 ชั่วโมงที่ผ่านมา

    🙏❤️❤️

  • @bhupendraadhikariofficials6577
    @bhupendraadhikariofficials6577 4 ปีที่แล้ว +1

    Our Legendre artist.Malai rama mam ra santosh panta sir ko acting atti man prxa so im a very big fan.Rama mam ko husband le ykdm sahi kura grnu bho mukh bangayera ani vulger words use garera kahile ni comedy hunna.

    • @ramhari117
      @ramhari117 4 ปีที่แล้ว

      रमा थपलिया मेरो पनि मन पर्ने कलाकार हुनुहुन्थ्यो ,उहाको दुइटा रुप छ,येउटा पर्दा मा अर्को घरम,,उहाको छोरा ले तिनवोटा बिहे गरिसक्यो,किनकी बुहारिलाइ सधै यातना दिनुहुन्छ,बुहारिलाइ गर्ने वेवहार सारै नराम्रो छ यिनको,पेटमा दात भाको आईमाई हो यिनी।मेरो आफ्नै सालिलाइ यिनको छोरोले बिहे गरेर बिजोग बनायर छोडेर फेरि अर्कै बिहे गर्यो,तिन्वोट बिहे गरिसक्यो अझै कति गर्न बाकी छ।यिनलाइ तह लगाउने मान्छे नपायर मनमानी बड्दै गाको छ,सर्लाही को सोझी केटिलाइ पहिलो बिहे गरे,फेरि तेसलाइ घरबाट निकालेर मेरो सालिलाइ बिहे गरो,मेरो सालिलाइ पनि निकालेर ऐले अर्को बिहे गरेछ स्वाठ ले।त्यो घर मा रमा जि को हुकुम चल्छ,बाउ छोरा त कठपुतली हुन,हग भन्यो हग,मुत भन्यो मुत।

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว

    puja madam ko intervew nekai ramro hunx hai

  • @alwaysuniqueupdate5094
    @alwaysuniqueupdate5094 4 ปีที่แล้ว +3

    💞💞💓💓❤❤💕💕💗💗

  • @jotitamang5095
    @jotitamang5095 4 ปีที่แล้ว +24

    सन्तोस पन्ता संग खेलेको हिजो अाजाको कुरा मा खेलेको चै मलाई अासदै मन पर्यो

    • @devimayamanandhar2441
      @devimayamanandhar2441 4 ปีที่แล้ว

      Yk gaz

    • @bt8760
      @bt8760 3 ปีที่แล้ว

      Ekdam ramo purano film kalakar harule khele ko vumika bado ramailo lagi raheko chha...

  • @jazzshrestha3978
    @jazzshrestha3978 3 ปีที่แล้ว

    Venaaju tah ekdamai knowledgeable, educated, n media line acting field ko deroi knowledge rahexa omg... Sahi hi didiko over acting xaina

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 ปีที่แล้ว +2

    टैत छोरी लास्ट बुढी रैछ।।

  • @khilrajthapa8371
    @khilrajthapa8371 4 ปีที่แล้ว

    medea team nd canada nepallai muri muri dhanbad kin ki purana nepalka gahana kalkar harulai dekhaunu hunxa rama Dd familyko jay jay hosh